लाइभ दोहोरीमा र्याप गाउदा बालचन्द्र बराललाई निलम्बन गरियो Khuili live dohor | Biraj Gandharba Dohori

  Рет қаралды 120,577

Gs celebrity

Gs celebrity

Ай бұрын

लाइभ दोहोरीमा र्याप गाउदा बालचन्द्र बराललाई निलम्बन गरियो Khuili Live Dohori | Biraj Gandharba Dohori
Khuili rap dohori
Khuili Live Dohori
Khuili and biraj gandharba dohori
biraj gandharba Live Dohori
biraj gandharba rap dohori
nepali lokdohori
nepali live dohori
chij gurung dohori
Nirjala gurung dohori
balchandra baral
balchandra baral rap
balchandra baral interview
balchandra baral controversial
#gscelebrity #birajgandharba #birajgandharbadohori #khuili #khuililivedohori #chijgurung #chijgurungdohori #nirjalagurung #nirjalagurungdohori #nepalilivedohori #raplivedohori
(about our channel)
तपाईं हरुलाइ यस Gs Celebrity युट्युब च्यानलमा स्वागत छ । हामिले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,नेपाली लोकदोहोरी कलाकारहरुको जिबनी ,नयाँ दोहोरि गितको अपडेट,लोकगित सम्बन्धि नयाँ नौलो खबर , रिलिज भएको नयाँ गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी गराइने छ ।
Welcome to my KZfaq channel all the viewers who love us, we are thinking entertaining and informing you 24 hours . In this channel we upload all kinds of information videos about Nepali lok Dohori, Nepali Live Dohori Songs, Nepali lok Dohori news ,nepali lokdihori Singer Biography, New Dohori Song Updates, New Nepali lok Dohori Song Review and Nepali Folk Dohori as well as Nepali Live Dohori.please keep support us .
Subscribe my channel
/ @gscelebrity
Email adress : gdevkota129@gmail.com
Facebook page Gs Online Tv lovemekalu1?...
Facebook link profile.php?...
Download video editer app InShot inshot.com/
Warning : if any videos of this channel are found to be copied and posted by other channels, strict action will be taken according to the law.

Пікірлер: 176
@gscelebrity
@gscelebrity Ай бұрын
सम्पुर्ण दर्शकहरुमा नमस्कार 🙏 सत्य तथ्य तथा जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs Celebrity लाई subscribe गर्नु नभुल्नु होला ।
@naiyeerasaleem
@naiyeerasaleem Ай бұрын
Think Bhayau chara Keti Haru lai bande ra jel ma Halnu par cha Dhamma bad❤
@user-xn6hm5kj9k
@user-xn6hm5kj9k Ай бұрын
हाहाहाहा कठैबरा मेरो देश 😢 कस्ता छाडा दोहोरी गाउने कलाकारलाई सम्मान गरी बालचन्द्र जस्तो गायकलाई यस्तो 😢😢😢 म थुक्छु यस्तो नियमलाई।
@gitakunwar8319
@gitakunwar8319 Ай бұрын
बालचन्द्र भन्दा १०० गुणा छाडा गाउनेहरु छन खोई त तिनिहरुलाई कारबाही ? सब पक्षपात हो यो । जो स्टेजमा नाङ्गै चढेर गिता गाउँछ जो र्यापका नाममा छाडा गाउँछ खोई त कारबाही ?
@user-lr1zd5mq9d
@user-lr1zd5mq9d Ай бұрын
यस्ता लोक सस्कृतिमा बिकृति ल्याउने जो कोहिलाइ पनि कडा भन्दा कडा कार्बाहि गर्नु पर्छ ।
@kkmt7403
@kkmt7403 Ай бұрын
कमाल भाइ हिजाे रुदै मिडियामा अाउने हरुले बिकिरति लेराकाहु कारबाहि हुनु परछ
@user-dn6yr9dy8f
@user-dn6yr9dy8f Ай бұрын
Thotro ko jamana gayo aba new Aunu parxa
@indrabahadurrokamagar3750
@indrabahadurrokamagar3750 Ай бұрын
अग्रज र सम्मानित कलाकारहरूले बचाएको लोकगितको इतिहास जोगाउन यस्ता कारवाही हुनु जरुरी छ ।
@Unik2manzu
@Unik2manzu Ай бұрын
दुर्गेस थापा र रिया खड्का लाई पनि कार्बाही होस
@user-uk4op3vw1w
@user-uk4op3vw1w Ай бұрын
बालचन्द भन्दा त अरु धेरै छन् छाडा गाउने तर अरुलाइ नदेखेर उनलाई मात्रै किन कारबाही
@kamrajbc2232
@kamrajbc2232 Ай бұрын
छादा गाउने त धेरै छन बाल्चन्द्र बराल मात्र होर यो त अलि बदि भयो जस्तो छ है छादा गाउने अहिले सम्म पहिला कति छन थाहा भयन अहिले मात्र बाल्चन्द्र ले मात्र गायको होर बरै हाम्रो देश😢
@saraswotidhakal3994
@saraswotidhakal3994 Ай бұрын
बालचन्द्र ले त छा डा गएको छैन।k आधारमा कारबाई गरेको हो।
@RubiSharma2080
@RubiSharma2080 Ай бұрын
नाइ छाडा गाउने अरु छन त बालचन्द्र ले छाडा गाको छैन, अरुलाइ रयाप हान्ने असभ्य शब्द बोल्ने कलाकार लाई खै त सजाय, गरेसी सब लाई गर
@user-xn6hm5kj9k
@user-xn6hm5kj9k Ай бұрын
सहि कुरा हो
@rajustha4300
@rajustha4300 Ай бұрын
एकचोटि चान्स त दिनुपर्छ । राम्रो कलाकार लाई
@bishnupaudel5226
@bishnupaudel5226 Ай бұрын
सबैलाइ गरौ ती घोप्टे नाच्ने छाडा गाउने अझै छन है ।
@jagatsunaula1842
@jagatsunaula1842 Ай бұрын
बालचन्द्र बराल लाई कारबाहि गरनु भयकाे रहिछ यकदम सहि गर्नु भयाे किनकि बालचन्द्र लाेक दाेहाेरि प्रतिष्ठान काे सदस्य हाे बालचन्द्र ले दुख मान्नु हुन्न अब पालाे रिया खट्का लाई पनि कारबाहि गर्नु पर्छ लाकदाेहाेरि मा र्याप मिसायर जाे काेहि ले गाउछ कडाभन्दा कडा कारबाहि हुनु पर्छ
@dipakalemagar8097
@dipakalemagar8097 Ай бұрын
मैले चिन्न थाले को त ।रिता अदक्ष भए पछि ,।र अहिले Live दोहोरी धेरै चल्न थाल्यो रिस तेहि हो ।।हाल्ने झिक्ने शब्द गाएको छैन ।।
@user-ii2iz5lr6o
@user-ii2iz5lr6o Ай бұрын
बिचरा बाल चच्न्द लाई के भयो बिचरा राम्रो कलाकार लाई र यो देशमा अगाडी बन्द नै दिदैन यो कस्तो नियाम्म हो यो नेपाल को हरे भगवान बिचरा कती हसाउने कलाकार हो यो बालचन्द भाइ बरा 😭
@karnakumarchettri8181
@karnakumarchettri8181 Ай бұрын
ज्योति दिदिलाई केही नगर्नु है रिता दि ।।😂😂😂
@durbahakesh7395
@durbahakesh7395 Ай бұрын
अब गानाकाे शब्द हरु सुनेर हाँस्न नपाइने भयो,,
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 Ай бұрын
सहि कुरा !
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i Ай бұрын
नेपालको आफ्नो पहीचान,शंस्कृती र अनमोल धरोहर ध्वस्त वनाउन यस्तै यस्तै दुईकौडीका फन्टुश,चाकडी चाप्लुशीवाला,क्षमताहीन व्यक्ती तथा शंस्थाहरु हर क्षेत्रमा छयाप्प छयाप्प छन शवै शजग वनौ चनाखो रहौ,नेपाल र नेपालीको पहीचान र धरोहर सिथ्याउन धेरै भाइरशहरु सक्रीय छन।
@karnakumarchettri8181
@karnakumarchettri8181 Ай бұрын
पशुपति र जेरीले गाएका गित पनि हेर्नु स ।
@gurungkarna4868
@gurungkarna4868 Ай бұрын
very good ekdam thik garnu bho yo kurama mero १००% sahamati chhu la❤🎉🎉🎉jay rastra lokdohori ko adhakchhya jyu ❤🎉🎉🎉
@Reshamsunuwar
@Reshamsunuwar Ай бұрын
बालचन्द्र बराल एक दर्शक स्रोताहरुले हँसाउने र मनोरञ्जन प्रदान गर्ने कलाकार हुन् । एक्काइशौं शताब्दीमा पनि फरक शैलीका प्रस्तुतीलाई बिरोध गरिनु र गीत संगीतलाई एक पक्षीय दृष्टिकोणले मात्रै बुझिनु समयसापेक्ष किञ्चत हुदैन । बालचन्द्र बरालमाथि गरिएको कारबाही पुरातन सोंचको पराकाष्ठा बाहेक केही देखिन्न । बालचन्द बरालले छाडा गीत गाएको त मैले देखिन् । बालचन्द्रप्रति हाम्रो समर्थन छ । अझ सशब्त गीत संगीत प्रस्तुति हुुँदै जाओस् ।
@lekhmagar8237
@lekhmagar8237 Ай бұрын
खुईलीलाइ पनि खुईलिने ठाउँमा खुइल्याउनु पर्ने,
@user-qi6sd2gr7e
@user-qi6sd2gr7e Ай бұрын
जो होचो उस्को मुख्मा घोचो भनेको याहि हो।जो छाडा गाउछन तेस्लाई पो निलम्बन गर्नुपर्छ वालचन्र्द ले काहा छाडा गाको छन् र अदक्ष जु ले जोति मगर लाई देख्न भाउनु भएको छैन कि के होला😮
@khemrajMgr-gi2ec
@khemrajMgr-gi2ec Ай бұрын
एकदम सही कुरा हो मलाई पनि धेरै समय अघि देखि अपाच्य गीत गाउदै आएका थिए। यस्को छानिबिन हुन जरुरी छ।
@Karankunjeda-ee4se
@Karankunjeda-ee4se Ай бұрын
Very good
@hariadhikari8186
@hariadhikari8186 Ай бұрын
Ati ramro kam bhayo hajur koti nmo nmah.
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
good work ❤
@ayanadhikari4930
@ayanadhikari4930 Ай бұрын
ठुला कलाकार लाई कार्बाही गर्नु पर्छ उनीहरुको दायित्व साना प्रतिभालाई राम्रो @असल अनुशासनमा राख्नुपर्ने दायित्वबाट पछी हटेर झन नराम्रो काम को प्रोत्साहन होइन दुरुत्साहित गर्नुपर्नेमा जे पनि गर्न कहाँ पाइन्छ र ???
@shantaneupane2265
@shantaneupane2265 Ай бұрын
Yakdam ramro ho aaj bholi culture haraaudai gakaa xsn j ni nolni thanks
@Magardi593
@Magardi593 Ай бұрын
Very Good News
@SarekhaMagar
@SarekhaMagar Ай бұрын
बालचन्द्र बराल भन्दा छाडा गाउनी धेरै छ यिनिहरु लाई किन कार्बाही गरेन बालचन्द्र बराल कन्ट्याक्ट् बिहिन होइन रिता थापा भको हो कल नि गरेको रहेछ भेटन गको नि रहेछ सिसि फुटेज हेर्न पठाको छ गल्ती हुन्छ सुधृने मौका दिन पर्छ यो रिता थापाको पेवा हो एक्ल निर्णय लिनि थाहा नै नदिइ यो रिता थापाको ब्यक्तिगत रिसिबी रहेछन ।भन्ने प्रष्ट बुझियो।
@sanjipsanjipchaudhary
@sanjipsanjipchaudhary Ай бұрын
पैसाको लागि पार्टीको गीत गाउने लाई पनि कारबाही गर्दा कस्तो होला 😅😅
@minathapa219
@minathapa219 Ай бұрын
बालेन माथि मात्रै किन अरु चाहिँ हुदैन हामी हर्ने सुन्नि दर्शकलाइ छाडा सुन्न नसकिने गाय जस्तो लाग्दैन
@user-mf7qg2on6u
@user-mf7qg2on6u Ай бұрын
Right cha
@HarishDhamivlog
@HarishDhamivlog Ай бұрын
यस्ता छाडा गित गाउने एक बालचन्द मात्रै हैन सुसिला गन्धर्व देखि सयौं छाडा गायक गायिका भनौदा हरु लाई हदै सम्म कारबाही होस😢😢थुइ यस्ता पैसा कमाउने हरु
@BhimLimbu-cj5rt
@BhimLimbu-cj5rt Ай бұрын
लोक गितको नाम्मा उछिर्ङ्कल रयाप गाउनेलाइपनी कारभाइ गर्नु पर्यो
@arjungurung8550
@arjungurung8550 Ай бұрын
Excellent decision
@GajendraGautam-gw2vj
@GajendraGautam-gw2vj Ай бұрын
Well done,this agenda should be implement since years
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h Ай бұрын
गजब भयो
@Haudeygaming7089
@Haudeygaming7089 Ай бұрын
रीताको निजी होरे jaslegalti garxateslai कार्रवाई हुन्न jaslegaltigar दैनत्यस लाई कार्रवाई हुन्छ
@yunkaale7770
@yunkaale7770 Ай бұрын
Good job
@bishnusubedi5099
@bishnusubedi5099 Ай бұрын
Balchandra ali shojho manche ho.....aru pani chaan
@PrashanDiyali-vt5it
@PrashanDiyali-vt5it Ай бұрын
कारवाहि निन्दनिय छ ,प्रतिभा प्रस्फुटन हुनु पर्दछ।
@sarosekhatri7942
@sarosekhatri7942 Ай бұрын
ठिक ठिक, दोहोरी मा बिकृती भित्राउने लाई कारबाही हुनु पर्छ।
@DhansinghThapa-vh4js
@DhansinghThapa-vh4js Ай бұрын
राम्रो निर्णय गर्नु भयो❤
@ManbahadurRasaily
@ManbahadurRasaily Ай бұрын
खासै छाडा गित होइन मनोरञ्जन लिने गीत हरु हुन
@Demon_yt129
@Demon_yt129 Ай бұрын
अरुको खुशी खोसेर तिमी पनि खुशीहुन सक्दैनौ रिता तिमि
@user-bi4lm9lg7y
@user-bi4lm9lg7y Ай бұрын
Good
@shyamrai9908
@shyamrai9908 Ай бұрын
Good news
@susilagyawali7643
@susilagyawali7643 Ай бұрын
छल फल गर्नु पर्ने अरु कलाकार लाइ किन कारबाइ भयन उस्लाइ मात्र किन मानिस भयर जन्मिय पछि गल्ति हुन्छ गल्ति भयो भन्दैमा ़यकपटक माफ दिन पनि पर्छ कचै केइछकि
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
सही काम खुशी लायो।
@samirajlama6615
@samirajlama6615 Ай бұрын
Mata sadai sunxu bal chandra ko git haru khoi testo jada gako jasto lagdaina….
@dineshshrestha1889
@dineshshrestha1889 Ай бұрын
सहि गर्यो रा.लो.प्र.ले सदै को लागि बर्खास्त गर्नु पर्छ यस्ता कलन्कार लाई
@somraj7012
@somraj7012 Ай бұрын
छाडाज्योतिमगरलाइ कहिलेहुन्छ कारबाहि?
@user-fz8nk7hs3g
@user-fz8nk7hs3g Ай бұрын
Sojhoko jamana xain ye pataki skxes vne jyoti samat sab vnda pahila
@06Himaloli
@06Himaloli Ай бұрын
बालेको टोली सबैलाई कारवाही गरी क्षतिपूर्ति विगो भराउनुपर्छ
@margarhasta7295
@margarhasta7295 Ай бұрын
पार्टी को गित गाउने कलाकार हरुलाई कार्बाही हुन्छ कि हुन्न होला ? मेरो जिज्ञासा 🙏🙏
@PurnaShahi-uh9vy
@PurnaShahi-uh9vy Ай бұрын
उनेले गायका गित छाडा के हाे त सुनृम्त कुन गित हाे त
@alinabhandari1307
@alinabhandari1307 Ай бұрын
बालचन्द्र को टिम ले केही नराम्रो छैन सही सिता लामो को के भन्ने त हजुर
@manuthapa2497
@manuthapa2497 Ай бұрын
Riya joti mgr sarmila raymajhi susila tamang khuili sab lai karbahi hos
@butbahadurbasyal1774
@butbahadurbasyal1774 Ай бұрын
यो छादा गित गाउने मा खुइली पर्छिन कि पर्दिनन ?
@govindayogi8163
@govindayogi8163 Ай бұрын
100❤️❤️❤️🙏🙏
@gitasai8196
@gitasai8196 Ай бұрын
बालचन्द्र भाई खासै नराम्रो गाएको हैन सर्तुर लाएको हो।
@sumankhadka9226
@sumankhadka9226 Ай бұрын
किन बालचन्द्रलाई मात्रै कारबाही १०० छन् त तेस्तो गाउनेहरु 😫😫😫
@ShovaOli-nr4pm
@ShovaOli-nr4pm Ай бұрын
बालचन्द्र बराल भन्दा कति कति छाडा गाउने कलाकार थिए उनीहरुलाई कुनै कार्बाहि भएन तर याे देशमा कानुन लाग्ने भनेकै साेझाेलाई रहिछ ।
@Lilac08519
@Lilac08519 Ай бұрын
रिया खड्का लाई पनी कार्रवाई होस्!!
@user-dn6yr9dy8f
@user-dn6yr9dy8f Ай бұрын
Naya jos naya yong
@mohanbirahi8725
@mohanbirahi8725 Ай бұрын
Hoina sojha kalkar lai matra hepnu vayona jyoti magar jasta vairas haruni xan nepal ma k tyo america ma ta dohori gaudina hola
@SabitriThapa-mx8po
@SabitriThapa-mx8po Ай бұрын
Aati bhaya pachi
@ShamichyaBishwokarma-bi2to
@ShamichyaBishwokarma-bi2to Ай бұрын
Riya khadka sarmila raimajhi lai Pani karbahi hunuparo
@tirthakumarihatwal-wo2hd
@tirthakumarihatwal-wo2hd Ай бұрын
Yesta geet gaune sabai jana lai karbahi garnu par6
@GitaPun-tl5oc
@GitaPun-tl5oc Ай бұрын
रिस गरेर हुन अरूले गरेर खाएको
@TaraChhantyal-pe7vc
@TaraChhantyal-pe7vc Ай бұрын
😢😢😢😢
@kabitalimbu953
@kabitalimbu953 Ай бұрын
Balchandrako dhohori khasai xada dekhina aru dherai xan
@user-bi2mv4ms5w
@user-bi2mv4ms5w Ай бұрын
Aba rabiko kam xina kalakar khaladilai karbai garx aauni chunabma harx
@chandralalpariyar
@chandralalpariyar Ай бұрын
सरासर पक्षपात गलत निर्णय बालचन्द्र बराललाई निलम्बन गर्नु
@reshamkaucha5016
@reshamkaucha5016 Ай бұрын
Yo thik bhayo
@Chandramayabista
@Chandramayabista Ай бұрын
💐💐👍👍👌👌👌🌷🌷💗💗💗💗🌺🌺
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd Ай бұрын
Pratisthan le Sahi nirnaye linu bhayo.thanks.
@sundarsyantan8171
@sundarsyantan8171 Ай бұрын
Sahi ho galti garekoma sajay hunuparxa
@maiyakatuwal7653
@maiyakatuwal7653 Ай бұрын
अति उत्ताउलोपन थियौ 😊
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me Ай бұрын
अरुकाेे खुट्टा तान्ने प्रबिर्ति।
@Jivanthapa8
@Jivanthapa8 Ай бұрын
यो भने ठिक हो है 😂😂😂
@purushottamtripathi1115
@purushottamtripathi1115 Ай бұрын
जस्ले जहासक्यो तेही गर्ने त रहेछ नी यहा संस्कृती हराउने चिन्ता पर्यो देशै हराउन लागेको चिन्ता कहाबाट होला ?????????????????????????
@bipasanasuman1171
@bipasanasuman1171 Ай бұрын
खुइलिलाइ पनि कार्वाही गर
@DipendraOli-mt3mw
@DipendraOli-mt3mw Ай бұрын
Nepali culture ko sangraxan garau.
@user-zw5kt7qi1i
@user-zw5kt7qi1i Ай бұрын
Yo gandarb vai lai pani garnu paro hee
@user-dn6yr9dy8f
@user-dn6yr9dy8f Ай бұрын
Haraush Lok dori nepali janta le nahera ra afno kam ma lagni
@pramilabasnet6257
@pramilabasnet6257 Ай бұрын
Kina Balchandra baral lai matra karbahi garya aru pani xan sabai lai garnu parx
@chasingwisdoms6032
@chasingwisdoms6032 Ай бұрын
Badri pagini ko ho vanney sabailai thaha xa. Jholey ho… Balchandra ley Xada gareko jasto lagdaina
@sandipghimire3932
@sandipghimire3932 Ай бұрын
त मुला लाई काबार्ही न गरेर कस्लाइ गर्नु
@user-gt9tt8ms3b
@user-gt9tt8ms3b Ай бұрын
yo khuili ra riya Khadka lai pani halnu prxa
@bibaslimbu6880
@bibaslimbu6880 Ай бұрын
कलाकार हरू कुनै कतै अन्यायमा परेको छकि, या, छैना यो बिसयमा प्रतिष्ठानले खासै ध्यादिए भेटेको छैना / कलाकारले कला प्रस्तुत गर्दा धेरै views गयो भने आहारिस गरेको मात्रै जस्तो लाग्यो /
@Worldwideuk
@Worldwideuk Ай бұрын
बालचन्द्रले छाडा गीत गायको छैन बालचन्द्रले गायको गित सभ्य नै छ रबिसर छानबिन गरेर काम गर्नु होला
@KhadgaShahi-ok3xz
@KhadgaShahi-ok3xz Ай бұрын
Jyoti Thapa Lai kin karwai hudain Jyoti Thapa le aabshyak dress lagaer stage ma utrida kehi nhune yo pni karwai hunu paryo
@susilagyawali7643
@susilagyawali7643 Ай бұрын
तोरिया खणका भन्नि लाइ खै कार्बाइ गरेको
@user-dn6yr9dy8f
@user-dn6yr9dy8f Ай бұрын
Dohari haraudai gaya ko thiyo aba chai jhanai haraune bhayo
@user-tm9wc7sk4o
@user-tm9wc7sk4o Ай бұрын
लाै रबिसर
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n Ай бұрын
Thikai bho
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 73 МЛН
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 29 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 188 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 4,3 МЛН
When an RV meets a zombie outside #rv
0:21
campingWorld
Рет қаралды 24 МЛН
Моя Жена Босс!
0:40
Petya English
Рет қаралды 3,3 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 4,3 МЛН
Slow motion boy #shorts by Tsuriki Show
0:14
Tsuriki Show
Рет қаралды 8 МЛН