ओलीको चतुर चाल, रास्वपा बन्यो ढाल । POWER NEWS

  Рет қаралды 64,966

News24 Nepal

News24 Nepal

16 күн бұрын

SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 169
@Ramailokhabar
@Ramailokhabar 14 күн бұрын
देशको क्यान्सर हो ओलि प्रवृत्ति
@Om_travels
@Om_travels 13 күн бұрын
Sai ho ❤
@Om_travels
@Om_travels 13 күн бұрын
Subscribe garnu mero
@ramkajigurung4335
@ramkajigurung4335 14 күн бұрын
सहकारी मा गलत गरेको चाहे जुन्सुकै पार्टी का ब्याक्ती होस कार्बाही हुनु जरुर छ।
@prakashshrestha304
@prakashshrestha304 14 күн бұрын
ओली ज्यु गिरिबन्धु टि स्टेट नितिगत भ्रष्टाचार काण्डमा कहिले जेल जालान ?
@Kalicharan138
@Kalicharan138 14 күн бұрын
good rabi.यो शेरे रआर्जु को फाइल खोल्नोस।जनता साथमा छन।
@user-ro9sl1fy4h
@user-ro9sl1fy4h 15 күн бұрын
तपाइ काङ्ग्रेसको झोला बोक्न छोड्नुस र स्पष्ट र तथ्य बिशेषण गर्नुहोस
@s4niroula
@s4niroula 14 күн бұрын
तपाई पत्रकार भएर प्रयोग गरिएका उपमा शब्दहरुले चै नेपाली पत्रकारीतालाई कति उचाई दिएको छ पत्रकार महोदय । त्यस्को पनि विवेचना गर्ने हो की त?
@shankarprasadadhikari8039
@shankarprasadadhikari8039 14 күн бұрын
मनिश जीले मेरो सभापतिले मात्र होईन हामी सबै राजनीति छोडि दिन्छौं भनेको सुनियो । साच्चै सतिनै जाने हो र मनिश जी ? रवि त निश्चित आंफै पतन हुन्छ ।
@Bashyal815
@Bashyal815 14 күн бұрын
यस्ता पनि समाचार हुन्छ पत्रकार ज्यु जे गरे ओलि ले ठिक गरे 2/2 महिना सम्म सम्सत चल्न नदिने काग्रेस ??? अनि ओलिको आलोचना।।।।।यसरी पत्रकार भएसी कुनै एक पार्टी को पक्ष लियर समाचार लेख्नु गलत हो। तपाइको आजको प्रस्तुतु बिल्कुल गलत छ।।।।।
@user-mb1fw6ui2x
@user-mb1fw6ui2x 15 күн бұрын
ओए टेक नारायण भट्टराई दृष्यमा त ओलिको रुद्र रुप देखिदैन हौ धनराज गुरुङ जो 79 को आम चुनाबमा प्रेतात्मा वा पित्रीहरुको भोटबाट जितेको कांग्रेसी 5 दलिय महागठबन्धनबाट चुनाब जितेको मान्छे देखाएको रौद्र रुप जस्तो।कांग्रेससँग डराको कि कांग्रेस रिजाको हौ टेक भट्टराई??🤔🤔🤔🤔
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 14 күн бұрын
रास्वपा लाई ढाल बनाएको छ रास्वपा ले बुझ्नु परो म पनि रास्वपाको समर्थन हो
@krishnapaudel1719
@krishnapaudel1719 15 күн бұрын
रवी बाहेक यो पाटी नै चल्दैन त कीन छोड्नु पर्यो रास्वपा भन्ने ठग पाटी ऑफै सकिन्छ
@kamalrajbanshi1855
@kamalrajbanshi1855 14 күн бұрын
😅 👏🤔aaio🐑 niyadhissss 💩
@sunitakhadka5875
@sunitakhadka5875 14 күн бұрын
Rabi naayako Vaya 3 dal Le Mili Mili desha lutthe Janata Le patto Pani payako thiyan
@bidurkuikel5430
@bidurkuikel5430 15 күн бұрын
पुबीॅया हो लडाउन सिपालु छ खडगे ।
@sitathapa33
@sitathapa33 15 күн бұрын
अब राजाको आवस्यकता भयो यि बाट केहि हुनेवाला छैन यिनको असली रुप देखियो
@user-Shaligram
@user-Shaligram 14 күн бұрын
१५० मत दिएर ईलामले राजा काे जनमत पुष्टि गरिसक्याे
@puspadhakal7564
@puspadhakal7564 14 күн бұрын
नाटकीय तमासा हेर्दाहेर्दै वाक्क परेका जनताले परिवर्तनको मत दिएर रविलाइ त्यहा पठाएको नानिका बा शीत कुन जोड्दै ओलि बाको गोटि बनेर काङ्ग्रेस शीत भिड्न त पक्कै होइन!रवि रास्वपा पनि बेलैमा चिनियो!
@yohosuzan
@yohosuzan 14 күн бұрын
नेपालका मिडियाहरुको के कुरा गर्ने यिनिहरुले आफ्नो कर्तव्य सहि ढङ्गले निर्वाह गरिदिएको भए आज यो अवस्था आउने थिएन !
@gopalrawalchetri
@gopalrawalchetri 14 күн бұрын
बालेन दाइ अरू बिकास पछि गर्नुहोला दाई सप्पुर्ण नेपाली जनताको भविष्य नै नष्ट गर्ने हाम्रो स्वयम्भू पशुपति नाथका बादर भन्दा तल बानी भएका राष्टिय बादरहरू लाई थुन्ने खोर निर्माण गर्नुस् दाई म जीवन भरि गोठालो हुने छु
@sureshgautam2163
@sureshgautam2163 13 күн бұрын
झोले पत्रुकारहरूले बोल्ने मेलो मात्र हो
@madanadhikari2175
@madanadhikari2175 15 күн бұрын
यो सिनमा सब भन्दा घटिया धनराज गुरुङ्को देखियो।सिंङ्मा किरापरेको उन्माद थुम्बा जस्तो देखियो थुईक्क भनेर थुक्न मनलाग्यो।
@praneshshrestha4065
@praneshshrestha4065 14 күн бұрын
Gud analysis
@kriparamchaudhary2635
@kriparamchaudhary2635 14 күн бұрын
सिनु खान तछाड मछाड,किराहरु उफ्रे गुकाे ढङगुरमा
@user-bz6lx4di6i
@user-bz6lx4di6i 14 күн бұрын
थुन्नुनी एमाले र रबिल्रे कांग्रेसका सबै नेतालाइ
@mohanbhatta5261
@mohanbhatta5261 14 күн бұрын
यिनी हरु को कहीं ले बुद्धि ्आउछ खै,२०१३/१४ तिर होंकी जसतो लागछ, युक्रेन मां पनि माननिय हरुले यसै गरेको देखेको थियो, मेरो भगवान रुपी माननीय हरु मिलर नेपाल लाई बनाउन तिर लागनुस न है
@padambanjade4330
@padambanjade4330 14 күн бұрын
अन्नी रास्वपा र ऐमाले मीलेर चुनाब पन्नी लड्न सक्छ! के को लडाई??? ऐस्तो कुरा त कांगेसले बुझने हो तर कांगेसले बुझदैन!!
@ramkajigurung4335
@ramkajigurung4335 14 күн бұрын
उत्यो केरे😂😂T बन्धु😅😅😅
@ramkajigurung4335
@ramkajigurung4335 14 күн бұрын
लुटेरा हरु को चाला देखेर यो देश मा कोहि युबाहरु टिक्न सक्दैन।
@user-ug2up2iu5g
@user-ug2up2iu5g 14 күн бұрын
Qatarbat❤sunsri❤etahri1n6❤neqal❤mishreenarayan 🏵️🌺🥀💐🌹❤❤❤❤❤❤
@sibintv1819
@sibintv1819 14 күн бұрын
21 Barsa? 75 n 78 ta 3 barsha hola ni tek sir, technical mistake?
@jeevankc7284
@jeevankc7284 15 күн бұрын
Cpn uml good job ❤❤
@SupinGolayOfficial
@SupinGolayOfficial 15 күн бұрын
ज-जसले जे जे परिभाषा लगाए पनि,भने पनि लोकतन्त्रमा प्रतिपक्षको माग सम्बोधन नगरी हुँदै हुदैन।किनकी प्रतिपक्ष भनेको लोकतन्त्रको सुन्दर गहना हो।सरकारको कुर्सीमा बस्नेहरु सत्ताको मातले कान नसुन्ने बहिरो र आँखा नदेख्ने कानो बन्न पुग्ने भएकोले प्रतिपक्षले जनताको आवाज सरकारलाई उठेर,कराएर,ठटाएर कसरी हुन्छ जोडदारका साथ सुनाउदा मात्र सत्ताधारी बिउझिने हुँदा खबरदारी प्रतिपक्षको धर्म हो।त्यसैले प्रतिपक्ष माथि बल मिच्याई गर्नु लोकतन्त्रको खिल्ली उडाउनु हो। सत्ताको नेतृत्वकर्तालाई असफल बनाउनु हो। त्यसैले सत्तापक्षले प्रतिपक्षलाई काखमा राखेर अघि बढ्नुपर्छ पाखा लगाएर होइन। संसदमा देखिएको गाईजात्राले लोकतन्त्रलाई विकृत पार्ने खल पात्रहरु देखिरहेको छ जुन कुरा नेतृत्वले समयमा नै बुझ्न जरुरी देखिन्छ।
@dangergorkhali1777
@dangergorkhali1777 14 күн бұрын
Mg khate chor congresss
@user-Shaligram
@user-Shaligram 14 күн бұрын
एमाले प्रतिपक्षमा हुदा काँग्रेसिहरुकाे याे बुद्दि घाँसखान गाथ्याेर? अब बदला लिने हाे अध्यादेश ल्याएर
@mahendrashrestha2945
@mahendrashrestha2945 14 күн бұрын
कुरा सहि हो तर प्रतिपक्ष को माग पनि जायज हुनु पर्छ प्रतिपक्ष भन्दैमा नाजायज माग उठाउनु ठिक होइन प्रतिपक्ष मा बस्ने हरु नै ठग हरु को फौज
@juddharajrai441
@juddharajrai441 14 күн бұрын
Dherai uml ka samsad haru fasne chhan yadi chhan bin samiti banyo vane tyasaile chhanbin samiti bannu hunna
@KhaduAdhikari-rh6qe
@KhaduAdhikari-rh6qe 11 күн бұрын
जयश्रीसीताराम
@bishalbk8803
@bishalbk8803 15 күн бұрын
Tapai patrukar jastai lagyo ki kya ho.
@miss-zq9yp
@miss-zq9yp 15 күн бұрын
यो पत्रकार एमाले बिरोधी रहेछ बिस्या बस्तुमा नगऐर ओलीको खेदो खानदै छ ओली होइन धनराज गुरुङ अराजक भको देखेनौ आँखा बन्द भयो कि क्या हो पत्रकार मित्र ?
@ramkajigurung4335
@ramkajigurung4335 14 күн бұрын
विश्लेषण तपाईं को निस्पछे देख्दिन सुन्दै आको छु kp को मात्र बढी आलोचना बढी देक्छु।
@gumanchhetri516
@gumanchhetri516 14 күн бұрын
This youtuba from 🌲
@shankarprasadadhikari8039
@shankarprasadadhikari8039 14 күн бұрын
ओलीको अर्घेलेंई देखियो । ओली छाति पिट्दै अगाडि बढन हुदैनथ्यो ।
@user-ij6zv7ht3n
@user-ij6zv7ht3n 14 күн бұрын
छी छी भेड़ा को जमात 😢😢😢😢
@laxmandumre4480
@laxmandumre4480 14 күн бұрын
Yo congress ko manxe ho tyai bhayera oli ko matrai kura garekox congress ko dar kayarta pan kina dekhdaina yo patrukar bhanaudolai
@Vivo-hl7dr
@Vivo-hl7dr 14 күн бұрын
यो तपाईको कार्यक्रम मन परेन, तपाईको बिश्लेसन पनि भएन भाइ
@bibekneupane5141
@bibekneupane5141 14 күн бұрын
Sahi bishlesan
@rajukhatri438
@rajukhatri438 15 күн бұрын
तपाईंले के प को दोष देख्नु भयो महासय।प्रचण्डलाई के गरेको तनी एनसीले
@debkaji
@debkaji 14 күн бұрын
We want Panchayat bebastha, yo khate neta haru ra rajniti party le kahile sukha diyena
@user-gm5qu4tf7t
@user-gm5qu4tf7t 15 күн бұрын
कुन स्कुल मा पढेकाे हाेला याे पत्रुकार
@TechnologyGyanGanga
@TechnologyGyanGanga 14 күн бұрын
Patrkar banyo kaal
@user-xn1kz2er1r
@user-xn1kz2er1r 14 күн бұрын
Sakiyo nepal sakiyo. Bhrastachari sidayo desh
@basantajirel2194
@basantajirel2194 15 күн бұрын
16:37 टी बन्धु रे। हाहाहा। थुक्क शेरे
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 14 күн бұрын
केपी को खेल नबुझ्ने केपी अजै १८ सालको जस्तो जाइ लाग्ने
@user-xq4he8ni5r
@user-xq4he8ni5r 13 күн бұрын
wow power news
@mahendrashrestha2945
@mahendrashrestha2945 14 күн бұрын
थुक्क लाज पचेका देश बनाउछु भनेर तम्सेका हरु र यस्ता हरु लाई भोट दिएर जिताउने हामी भेडा जनता हरु अनि भुत्रा को हुन्छ देश बिकास???केही नयाँ अनुहार जो कि देश को लागि राम्रो काम गर्ने हरु लाई त देख्नै सहन्नन हाम्रो नेताकार्यकर्ता हरु।
@dhanrai4486
@dhanrai4486 14 күн бұрын
होईन आज भोलि काङ्ग्रेसको पैसा खानु भो कि दाजु हो।
@kishorthapa5697
@kishorthapa5697 15 күн бұрын
Your presentation is nothing short from the drama that happened in convention Hall...people are interested in the facts as it happened not on your hypothesis. Ditch the guess work stick to your duty of telling people facts. Kati twist gareko yar...
@harisharanlamichhane5900
@harisharanlamichhane5900 15 күн бұрын
Good analysis as me
@horizonthakuri3920
@horizonthakuri3920 14 күн бұрын
यो पागल पत्रुकार टेके कालो काङ्ग्रेसको चेलो रहेछ क्या ?? तिम्रा मात्रै देख्ने सुन्ने र विश्लेषण गर्ने वाला बुद्धिजीवी ???
@muktinathsiwakoti6986
@muktinathsiwakoti6986 15 күн бұрын
यो टेक नारायण भन्ने काङ्ग्रेसि रछ
@user-bd9nx1xe7m
@user-bd9nx1xe7m 14 күн бұрын
Chorharulai.vot.diyara.galti.gariyechha.arko.chunab.bahiskar.garinechha
@rolakthapa3405
@rolakthapa3405 14 күн бұрын
रबि बोलौ पछि काग्रेस बोल्न दिए के‌ आकासै खस्छ त? अनि रबि साचै निर्दोष छन भने समिति गठन गरौर छानविन गरि क्लिन चिट लिदा राम्रो हुने थियो। ओली काँध कति बसेको? कहाँ लगेर उनिलाइ मिल्काइ दिन्छन हेक्जा गर्बु पर्छ रबिले।
@user-gm5qu4tf7t
@user-gm5qu4tf7t 15 күн бұрын
ओलि बाहेक यस्को अरु कुनै मसला रैनाछ यस्को टि भि चल्न लाइ
@motilalsarma6167
@motilalsarma6167 14 күн бұрын
Yo..sanshad...join...MUSAKO..ghund...jantako..pasha..bhatako..mast..ho
@manbhadurpoudel9223
@manbhadurpoudel9223 14 күн бұрын
Aaha kati maja hunthiyo thukka panimathiko ovana haru
@BishnuMani-xx9gh
@BishnuMani-xx9gh 15 күн бұрын
ए हजुर आवाज आयन,चेक गर्नु हुन्छकी प्राबिधिक साहेब
@kamalbahador2169
@kamalbahador2169 14 күн бұрын
पुराना ले त लुटे कै थिय नयाँ पनि कम कहाँ देखि य र यति रवि निर्दोष भय किन पछि हटेका सबै को सोचाइ यकै हो आफू पावर मा जाने आफनो गल्ती दबाउने र तस नस बनाउने आफू निर्दोष बने
@GaireKirana
@GaireKirana 14 күн бұрын
Ab sansad bhagarera rastapatile balenlai .pradan mantri banauna sakxan .jab tak .in mudda. Tungo nalaunjari .bahali mantri .banna saxa thanks..
@dhanbahadur9042
@dhanbahadur9042 15 күн бұрын
Kasto patrakar ..kasto khalko bisleshan hola oli ya uml ko kura payema patrakar Jiu le masala nikai banaaunu hun6 J hose
@sangitagajmer-xn5jw
@sangitagajmer-xn5jw 14 күн бұрын
काङ्ग्रेसी झोले पत्रुकार झोले
@dineshmainali369
@dineshmainali369 15 күн бұрын
अब तपाइले विश्लेषण गरेको पटक्कै सुहाएन टेकनारायण जि!तपाईं निस्पक्ष बन्नुहोस तपाईं के चाहनुहुन्छ? कुन दलको पक्षधर हो तपाईं?
@purushottamaryal6751
@purushottamaryal6751 15 күн бұрын
सबै मिलेेर कुनै पनि फायल नखोल्ने सहमति गरे कुरा मिल्ला जस्तो लाग्यो मेरो सभापतिको फायल तेरो सभापतिको फायल अर्को सभापतिको फायल न क्यान्टनमेन्ट घोटाला न गिरिबन्धु जग्गा प्रकरण न भुटानी शरणार्थी काण्ड। अरू काण्डको नाम किन ।
@DhankumarRai-hm2sq
@DhankumarRai-hm2sq 13 күн бұрын
अरुले चोर्छन् भने हामीपनि चोर्छौ भन्न खोजेको त होलानी
@user-gm5qu4tf7t
@user-gm5qu4tf7t 15 күн бұрын
बादर ले नरिवल भेट्टायकाे जस्थाे भाे याे पत्रुकार
@bishalpandey5531
@bishalpandey5531 14 күн бұрын
अनि धनराज गुरुङ्ग कसरी उफ्रिएको छ, त्यो चाहिँ नहेर्ने!
@juddharajrai441
@juddharajrai441 14 күн бұрын
Gunda jal jhel shaili le fail khayo hai oli baje? Papi
@bishalkhatiwada7212
@bishalkhatiwada7212 15 күн бұрын
Teku raja timi oli g lai dekhna sakdainau ki wahalai 84 ma ekal bahoomat herna chaheko hau clear gara Timro episode ma bas kpoli and nekapa amale matra kina hhnxa raja clear garata
@user-ju1hu1vt9t
@user-ju1hu1vt9t 15 күн бұрын
याे।सब।नाटक।हाे 15:39 15:42
@user-qe5ge2zq1m
@user-qe5ge2zq1m 14 күн бұрын
Wee Love kp oli
@nirmalgautam6110
@nirmalgautam6110 15 күн бұрын
Dhan raj le pakkai pani somrash pieko hunuparxa.
@deepaklama3904
@deepaklama3904 15 күн бұрын
Yo mula pani patrkar hoena ghole rahixa
@user-dz8st4wr7b
@user-dz8st4wr7b 15 күн бұрын
Tapi congress ko jhola ho
@dangergorkhali1777
@dangergorkhali1777 14 күн бұрын
Kasto dhal subject ho
@tikaadhikari.2037
@tikaadhikari.2037 15 күн бұрын
लाज घिन इच्जत त पत्रकार महाशयलाई रैनछ ! हेर हेर पूर्वाग्रही विश्लेषण !
@rajiv8437
@rajiv8437 13 күн бұрын
Jab sama yo desh ma prachanda,Sher Bahadur ra Kp Oli hunchhan yo desh ra jaanta le mukti paudaina chor bharastachari neta murdabad
@HarishBhatt-ph6dl
@HarishBhatt-ph6dl 14 күн бұрын
Ae ghanteharu jhan bin garn tayar ho bhani ghurki launu vanda file kholau na khuru khuru
@dhurbaaryal4151
@dhurbaaryal4151 14 күн бұрын
गलत बिश्लेसन
@sandymalla8277
@sandymalla8277 14 күн бұрын
सहकारी ठगि मा रबि पर्ला ,अरु पार्टीका कोही कोही पर्लान् तर १००प्रतिशत के.पि कै मान्छे पर्ने वाला छन तेहि हो खड्के को समस्या ।
@laxmantaradawadi4125
@laxmantaradawadi4125 12 күн бұрын
नपुंसक एमाले अनि ओलि !!
@bholaaryal5918
@bholaaryal5918 15 күн бұрын
राक्षकहरुको सभामा नया पाहुना हरुको आदर गर्न तपाईं हरुपनि चुकि रहनु भयेको छत के परिवार पाल्ननै गारो होला भन्ने डरत हैन
@lokendrakarki2664
@lokendrakarki2664 15 күн бұрын
Saikyo jasto kura garxa patrkar bhayar pni
@krisyoung1503
@krisyoung1503 14 күн бұрын
मलाई सुरुदेखि नै थाहा थियो यो टेकेले आची खाको छ त्यही भएर यस्तो मात्रै समाचार बनाउँछ यसले।
@rukminighimire5468
@rukminighimire5468 15 күн бұрын
शङ्का किन ओलि तर्फबाट,बाेल्नै नदिने तर्फ भन्नू पर्ने केही छैन?मन गणन्ते विश्लेषण गर्नु थाल्नु भएछ
@krisyoung1503
@krisyoung1503 14 күн бұрын
मलाई सुरुदेखि नै थाहा थियो यो टेकेले आची खाको छ त्यही भएर यस्तो मात्रै समाचार बनाउँछ यसले।
@Musicaltvnepal
@Musicaltvnepal 14 күн бұрын
के बलेको भैरे
@humlalthapa6776
@humlalthapa6776 15 күн бұрын
Tek jiu you are a most wanted kangress ?
@utsavdhital6104
@utsavdhital6104 14 күн бұрын
K aalu kura garya .. dhanraj le maraula jhai garya xa ... gayar gaule bhasa ma gu kha vanya hora - khanna khanna vannu ? Aalu tarka 😂😂😂😂
@user-Shaligram
@user-Shaligram 14 күн бұрын
यिनकाे जिन्दगि पनि काँग्रेसकाे तलुवा चाटेरै सकिने भयाे
@user-qm4lm5eg7e
@user-qm4lm5eg7e 13 күн бұрын
सर नमस्कार दिनकाे
@kishankaushal1122
@kishankaushal1122 14 күн бұрын
😮😮😮😮
@sundarggurung13
@sundarggurung13 15 күн бұрын
Great Good analysis News Presenters jiu 👍🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵
@dineshmainali369
@dineshmainali369 15 күн бұрын
रबिलामेछाने एक चरित्र अनेक भनेर यसरी अपमन गर्न मिल्दैन,कि जसरिभएपनी अरुलाइ रिझाउन भएपनी आलोचना गर्नुपर्ने भो??
@userme4852
@userme4852 15 күн бұрын
यो देश का कात्ठो खाने हरु
@bishnushah7266
@bishnushah7266 14 күн бұрын
Propaganda nikalna lagyo yo m..i le sala media bhayera aago lagaune kam gardai cha yo, kun chahi party le paisa diyo ki yeslai
@user-he1vf9mo9u
@user-he1vf9mo9u 14 күн бұрын
patrakar pani kangrase ho ki
@ChannelOne_1
@ChannelOne_1 14 күн бұрын
Dekh raha hey na binod, kaisey sahkari thug ko bachaya jaa raha hey 😂
@RojLama-do2qg
@RojLama-do2qg 14 күн бұрын
Oli ba khatrar xa
@topendraramja1812
@topendraramja1812 14 күн бұрын
टेकनाराएन भट्टराई त काङ्ग्रेस को झोले रैछस!ओलिले औंला उठाएको कहाँ देखिस!औंला उठाएको धन राज गुरुङ को बारेमा केहि बोलिनस त मलाई लाग्छ त नै काङ्ग्रेस को झोले होस!
@gamkhadka8336
@gamkhadka8336 13 күн бұрын
Savanna dukara dherai drag hartal kangresma nai chan kata arkodag khojba lageko yo kangres vanne jantu pani agip rachaba?????
@mahendrapoudel6692
@mahendrapoudel6692 13 күн бұрын
सन्तुलित बिचार प्रस्तुत गर्नुहोस,तपाईं जस्तो पत्रकारले कसैलाई उचाल्ने र थेचार्ने प्रबर्चन नगर्नु।कोहि बिरामी भएर पनि अनुप्स्थित भएको हुन्छ,संका उपसंका गर्नु सुहाएन।
La final estuvo difícil
00:34
Juan De Dios Pantoja
Рет қаралды 27 МЛН
顔面水槽をカラフルにしたらキモ過ぎたwwwww
00:59
はじめしゃちょー(hajime)
Рет қаралды 37 МЛН
ДЕНЬ РОЖДЕНИЯ БАБУШКИ #shorts
00:19
Паша Осадчий
Рет қаралды 4,5 МЛН
1🥺🎉 #thankyou
00:29
はじめしゃちょー(hajime)
Рет қаралды 76 МЛН
La final estuvo difícil
00:34
Juan De Dios Pantoja
Рет қаралды 27 МЛН