No video

ओलीले बनाएको टावरलाई जेल बनाउने दुर्गाको घोषणा,भ्यु टावरबाट गरे खतरनाक घोषणा ।Damak View Tower Durga

  Рет қаралды 72,457

NepalPukar Online Tv

NepalPukar Online Tv

Күн бұрын

#Damak_View_Tower_Jhapa #DurgaPrasai_Damak_View_Tower
ओलीले बनाएको टावरलाई जेल बनाउने दुर्गाको घोषणा,भ्यु टावरबाट गरे खतरनाक घोषणा ।Damak View Tower Durga
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
------------------------------------------------
Social links:-
Facebook:- www.facebook.com
Twitter: twitter.com
Website: www.nepalpukar...
Contact : 9851083017
Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

Пікірлер: 305
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p 2 ай бұрын
सहिकुरा सहिकुरा श्री दुर्गाप्रसाईज्यू❤❤❤❤❤❤❤❤❤❤❤ बिश्वको सबैभब्दा अग्लो जेल बनाउनुपर्छ
@kamalboharachettri9174
@kamalboharachettri9174 2 ай бұрын
😂😂😂
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 2 ай бұрын
एक्दम 100% सहि कुरा KP, देउवा , प्रचन्ड & Co. लाई थुनी हाल्न पर्छ।
@user-cw4ux4xn8w
@user-cw4ux4xn8w 2 ай бұрын
टावरमा ठुला ठुला नेतालाई थुन्ने जेल ठिक हो हजुर😂
@ganeshbhandari2105
@ganeshbhandari2105 2 ай бұрын
टावरलाइ जेल बनाउनु पर्ने कुरा चाहिँ सहि लाग्यो तर गर्ने पो कस्ले हो
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 2 ай бұрын
दुर्गा प्रसाईं को भनाइ ठिक लाग्यो है 😅😅💪👏👏
@sujitdhakal5571
@sujitdhakal5571 2 ай бұрын
दुर्गाजीकाे कुरा एकदम सहि छ❤
@labkushthapa7992
@labkushthapa7992 2 ай бұрын
सहि भनाई दुर्गाको
@TheMrgurung
@TheMrgurung 2 ай бұрын
देशको सम्पति दुरुपयोग गरेकोमा के पी ओली लै जेल हाल्नु पर्छ।
@user-kr5bc5gn6e
@user-kr5bc5gn6e 2 ай бұрын
अब यो टावरमा केपी, प्रचण्ड ,सेरे , बाबुराम हरुलाइ ठुन्नुपर्छ दुर्गा दाइ।
@samirpoudel1889
@samirpoudel1889 2 ай бұрын
येसमा कति भ्रष्टाचार भयो होला??
@umakantasitoula6562
@umakantasitoula6562 2 ай бұрын
सबै भन्दा नितिगत भ्रस्टचार गर्ने नेता भनेकै केपि ओलि।
@nirBikramThakuri5
@nirBikramThakuri5 2 ай бұрын
यो जेल बन्यो भने ओली लाई पहिले कोच्नुपर्छ
@chitrarai6234
@chitrarai6234 2 ай бұрын
उखाने केपी ओलीको बिकासको नाङ्गो तमासाको नमुना, तर के गर्नु आगामी निर्वाचनमा त्यहाँको जनताले ओलीलाई नै जिताउछ्न होला !
@puskardahal3732
@puskardahal3732 2 ай бұрын
केपि ओलि लाई धन्यवाद दिनु पर्यो नि त आफू बस्ने जेल बनायेको मा
@HomnathGhimire-gb6nz
@HomnathGhimire-gb6nz 2 ай бұрын
राम्रो छ दुर्गा दाईको कुरा।
@bijendrashrestha262
@bijendrashrestha262 2 ай бұрын
यो पनि एउटा भ्रष्टाचार नै हो। त्यही भएर आफ्नो चुनाव क्षेत्र लक्ष्य गरी यो भ्रष्टाचार भएकोले यो नन्डोको छोरो यो केपी ओलीलाई जेल हाल्नुपर्छ।
@subashkushwaha1117
@subashkushwaha1117 2 ай бұрын
आज दुर्गा काका एकदम सही कुरा 100%
@kumarsubedi403
@kumarsubedi403 2 ай бұрын
सहि कुरो दुर्गा सर दुर्गा सर जिन्दावाद तपाईं अघि बढ्नुहोस् हामि तपाईं को साथमा छौ।
@deviniraula4403
@deviniraula4403 2 ай бұрын
सारै राम्रो मास्टर पाल्न गरे दुर्गा प्रसाइले।
@mohanskoti2910
@mohanskoti2910 2 ай бұрын
दुर्गा प्रसाई जी को हरेक सोच विचार कम कर्म मेंनहत् र फुल भिजन छ देश मा सुसान बिकाश को लागि दुर्गा प्रसाई जी लाइ हाम्रो देश को प्रधान मन्त्रि बनाउनु पर्क्ष 100 % देश ले मुहार फ़ेरक्ष सत्य राम राम म चै गर्ब गर्क्षु दुर्गा सर को हरेक कर्म प्रति
@suryabhujel505
@suryabhujel505 2 ай бұрын
सही हो यो भ्यु टावरलाई जेलै बनाउनुपर्छ खर्च
@Kalicharan138
@Kalicharan138 2 ай бұрын
यो काम गर्नै पर्छ दुर्गा सर।
@nocaption5029
@nocaption5029 2 ай бұрын
संसारकै सबैभब्दा अग्लो जेल बनाउनु पर्ने कुरा चाहिँ सहि लाग्यो ।
@deviniraula4403
@deviniraula4403 2 ай бұрын
अवनागरिकको सरकार वनाएर दुर्ालाइ गृहमन्त्री र महानगर प्रखुख बालेन शाहालाइ देशको प्रधानमन्त्री वनाऊन पर्छ। हर्क साम्पाङ्गलाइ भौतीक निर्माण मन्त्री वनाउन पर्छ।देश र जनताको भलो देखिन्छ।
@bedrajbaral7664
@bedrajbaral7664 2 ай бұрын
उद्याेग बेचेर, सरकारी जग्गा बेचेर देश टाट पल्टाएर भ्यू टावर बनाएर सम्पति र हैसियतकाे चरम दुरुपउाेग गर्ने लठैतहरु
@LoveNepal-qh7vx
@LoveNepal-qh7vx 2 ай бұрын
सहि हो सहि यो कदम चाल्नु पर्छ दुर्गा सर ।
@nabinashrestha9618
@nabinashrestha9618 2 ай бұрын
यति पैसाले उधाेग खुलेकाे भए राेजगार पाउने थिए देशकाे संपतिकाे चरम दुरुपयाेग आलिलाई जेल हाल्नु पर्छ
@kajimanrai746
@kajimanrai746 2 ай бұрын
लेयों पानी जहाज कुदायो रेल सर्टी पिकेट हेर्दा 8क्लास फेल अनि के हुन्छ।
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 2 ай бұрын
यो पत्रकार पनि राम्रो लागेन
@Xyzing.ongbing
@Xyzing.ongbing 2 ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
@ranjanaadhikari5935
@ranjanaadhikari5935 2 ай бұрын
सबभन्दा पहिले दुर्गा प्रसाइलाइ जेल हालेर उद्घाटन गर्नु पर्छ भिउटावर

@panchtharsubba4950
@panchtharsubba4950 2 ай бұрын
यो भनाई निकै दमदार छ।जेल बनाउने।
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j 2 ай бұрын
100%√Jay Desh Jay NEPAL Jay Durga prasain Sir hajur 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥀👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 2 ай бұрын
सहि भन्नू भयो दुर्गा दाइ!🇳🇵🇳🇵🇳🇵
@user-yj1gt1um8y
@user-yj1gt1um8y 2 ай бұрын
कुरा ठिकै हो दुर्गाजीको।
@user-mj3sp1sl1w
@user-mj3sp1sl1w 2 ай бұрын
सहि जेल नै हो।विश्व को अग्लो जेल।
@navarajgmagar3851
@navarajgmagar3851 2 ай бұрын
साचो होकि झुटो एक्दम मन पार्ने कुरा गर्नुहुन्छ त दुर्गा सर्😛😂🙈❤️🇳🇵🙏🎉🎉🎉🎉🎉🎉🎉
@prakashghimire9808
@prakashghimire9808 2 ай бұрын
सत्य कुरो आयो दुगा सर नमस्कार
@rsdulal5295
@rsdulal5295 2 ай бұрын
यो टावर को माथिल्लो तलामा लगेर नेता हरुलाई थुन्नु पर्छ ताकि हाम्फालेर मरोस् ।
@tekjungthapa3425
@tekjungthapa3425 2 ай бұрын
भिख मागेर ल्यायकाे बजेटकाे दुरूपयाेग हाे याे । धिक्कार छ यस्ता नेतालाई ।।।
@bishanbbc6500
@bishanbbc6500 2 ай бұрын
medical college view tower मा खोल्न लाई दुर्गा प्रसाईं लाई मिलाइदिने मान्छे पनि देखियो पावर फुल मान्छे जस्तो लाग्यो त ,
@USAjaynepal
@USAjaynepal 2 ай бұрын
......ठेकेदारबाट करोडौ कमिसन पनि पाए वलि ले। बिगो समेत तिराउ र जेल सजाय दिलाउ भ्रष्टाचारमा।😂
@yadhavrajsharma1877
@yadhavrajsharma1877 2 ай бұрын
दुर्गा जि त्यो दाइ ले हस्पिटल बनाउन मिलाइ दिन्छन रे नि त !! त्यो टावर !! best काम हो ल !! त्यो दाइलाइ लियेर तुरुन्तै काठमाडौ आइहाल्नु पर्‍यो !!😅😅
@purnabandhan
@purnabandhan 2 ай бұрын
जेल बनाएर सबैभन्दा पहिले ओली नै ल्याएर थुन्दा काईदा हुन्छ, दूर्गा जी 🇩🇰
@sonamyonjan5736
@sonamyonjan5736 2 ай бұрын
सहि कुरा हो दुर्गा सर को।
@user-lr1km4ii1c
@user-lr1km4ii1c 2 ай бұрын
होइन हौ, प्रसाई जीले बोलेको कुरा ५ ६ हजार कैदी राख्ने,, तिनलाई भेटनलाई दैनिक २० २५ हजार जना मान्छे आउने जाने गर्छन् अनि बिकास हुनेछ,, कस्ता कैदीहरुलाई होला?? दैनिक २० २५ हजार जना मान्छे भेट्न आउने जाने ?? कि मेरो सुनाई गलत पर्यो र,,हौ,,,
@user-gn6rt6oq7s
@user-gn6rt6oq7s 2 ай бұрын
तिमीहरूलाई पनि उहीँ द्याङ्ग को मुला हो
@alxra1_e909
@alxra1_e909 2 ай бұрын
2 अर्ब को भिउ टावर जाने पिच बाटो नै छैन 2 अरब भित्रै बाटो पनि बनिनु पर्ने
@shyamkhatri3903
@shyamkhatri3903 2 ай бұрын
कस्तो दुर्दर्सी मानिस सय बर्ष पछी प्रयोगहोला भनेर भिउ टाओर बनाउन अर्बौ लगानी गरेको।
@tekbirshrestha6052
@tekbirshrestha6052 2 ай бұрын
दुर्गा प्रसाईं❤️🙏🇳🇵
@santoshpradhan4378
@santoshpradhan4378 2 ай бұрын
दुर्गाजी को यो टावरलाई जेल बनाउने कुरा साह्रै ठीक लाग्यो , ओलीको भ्रष्टको खेती हो !
@gangaprasadkandel8155
@gangaprasadkandel8155 2 ай бұрын
जय दुर्गे
@basantmalla8053
@basantmalla8053 2 ай бұрын
काम पाउने ठाउँ धेरै छ सडक, विद्यालय अस्पताल तमाम काम गर्न सकिन्थ्यो। तर कार्यकर्तालाई पोष्नु पर्ने भएकोले के पी ओली ले भ्यू टावर बनाएको हो।
@arbikhipop
@arbikhipop 2 ай бұрын
Nepal ko jel banau durga sir tik hunxa
@jeevankhadaka1105
@jeevankhadaka1105 2 ай бұрын
Right voice right pahal Durgabhakta Durga parsaiju Om 👏🙏🧡❤️❤️💖
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 ай бұрын
दुर्गा जिन्दाबद
@karkeekumar1085
@karkeekumar1085 2 ай бұрын
Ekdam sahi
@baldevbhatta022
@baldevbhatta022 2 ай бұрын
जेलका लागि उपयुक्त
@laxmiwanem303
@laxmiwanem303 2 ай бұрын
100000% Sahi durga sir
@govindapdshrestha
@govindapdshrestha 2 ай бұрын
कमिसन को लागि ओली &कम्पनी कति सम्म गिर्न सक्दा रहेछन्।
@binodkarki2497
@binodkarki2497 2 ай бұрын
यस्को सट्टामा एउटा कम्पनी खोलिदिएको भए दिगो 2/4 सय जना मान्छेले काम त पाउथे ।
@sws365
@sws365 2 ай бұрын
देशको सम्पति दुरुपयोग!
@madhupuri5511
@madhupuri5511 2 ай бұрын
कुरा सहि हो दुर्गा सर
@maiyakatuwal7653
@maiyakatuwal7653 2 ай бұрын
हाे हाे अपराधीलाई यहि जेल बनाउनुपर्छ 😊
@gokarnagiri1347
@gokarnagiri1347 2 ай бұрын
Sahi Kuro Durga Prasai
@user-hr7gb9zf2d
@user-hr7gb9zf2d 2 ай бұрын
Good kura durga dai yo tawor lai ki ta jel banaunu parxa kita medikal kalej banaunu parxa hjur ko kura sahi ho ❤ ❤❤
@DeepakSharma-a1b
@DeepakSharma-a1b 2 ай бұрын
दुर्गा प्रसाई सबै को कुरा सुनेर एक कलेज कोल्न ली पछि फस्ने वाला होइन बाघ हो।कुकुर जस्तो हान्ने लठ्ठी होइन सुरु गर्ने मान्छे नी सक्दिनँ वाला बाघ हो। बाघ नेता जस्तो अरु सम्पति मा मोज गर्दैन।।
@navarajgmagar3851
@navarajgmagar3851 2 ай бұрын
भ्रष्टाचार गर्ने को लागि जेल राम्रो होला😛🇳🇵🙏
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 2 ай бұрын
हो हजुर 1%%% पहिला केपि ला हाल्नु पर्छ
@anticovidnineteen1290
@anticovidnineteen1290 2 ай бұрын
Durga prasain Jindabaad
@dezzyhugo7024
@dezzyhugo7024 2 ай бұрын
उखाने बुढा ले के नै गर्न जाने को छ र अनावश्यक काम भन्दा अरु के जाने को छ
@aayushadhikari1597
@aayushadhikari1597 2 ай бұрын
एकदम सही कुरो।
@rajendrakhatri5281
@rajendrakhatri5281 2 ай бұрын
यो कुन चाहि गधा करायो काठमाडौं गयर म मिलाइ दिन्छु के बोलेको त कोहो तेरो समपति हो कि चोर हरुलाइ राखनि ्कि जनताले बोल नि दुगाको हसपिटल राखनि म काठमाडौ गयर म मिलाइ दिनछ के ोले को भाइ के बोलेको जनताको लागि युज गनि हो
@user-di1wi7vn5x
@user-di1wi7vn5x 2 ай бұрын
Durga dai tapai garipko vawan ho.100%sahe kura hunuxa.dai
@chakradhanrai6848
@chakradhanrai6848 2 ай бұрын
यो जेल बने केपि सेरे प्रचन्डे सबैभन्दा माथी राख्नु पर्छ अनि भाग्न खोजे आफै लडेर मर्छ😂
@tesswbedi7061
@tesswbedi7061 2 ай бұрын
बादर लाई स्याउ पाक्यो हार्स न भिस्मत भने जस्तै
@user-bx5tk9wx6n
@user-bx5tk9wx6n 2 ай бұрын
धनेबाद दुरगा दादा
@manaslustationery7775
@manaslustationery7775 2 ай бұрын
यो किसिमको बिकास युरोप, अमेरिका, चिन र जापान जस्ता बिकसित मुलुकका लागि भने उपयुक्त हुन्थ्यो तर नेपाल जस्तो देशको लागि भने यो बजेटले एउटा राम्रो बिद्यालय, अस्पताल, खानेपानी योजना वा ग्रामिण सडकका दर्जनौ पुल पुलेसा बन्न सक्थे । जसले गर्दा सर्बसाधारणलाइ प्रत्यक्ष फाइदा पुग्ने थियो ।
@rijan_tha
@rijan_tha 2 ай бұрын
VIP jail
@Delje960
@Delje960 2 ай бұрын
Durga Prasai ko vision 100% right
@user-hg7qd9oy5z
@user-hg7qd9oy5z 2 ай бұрын
ओलिको कमिसन खेल मा देश बर्बाद भयो
@r.jgarmentsupplayerspvtltd4747
@r.jgarmentsupplayerspvtltd4747 2 ай бұрын
सहि हो दाजु
@binupokhrel4808
@binupokhrel4808 2 ай бұрын
O ho Durga dai yo buskhali fa yo ho balla dekha jai durga
@radhasapkota4881
@radhasapkota4881 2 ай бұрын
यति राम्रो सुबिधा युक्तभवन मा जेल😅😅
@yesim741
@yesim741 2 ай бұрын
*यो टावर होइन, ओलिको भ्रष्टाचारीको स्तम्भ हो।*
@yammagar8735
@yammagar8735 2 ай бұрын
सहि हाे
@gobindapoudel9742
@gobindapoudel9742 2 ай бұрын
१००% सहमत नेता को भेष मा भएका आतंककारी, देश द्रोहि, दलाल तस्करी का नाइके हरुलाई करेन्ट लगाउदै राख्नु पर्छ
@Rai_sushma
@Rai_sushma 2 ай бұрын
yakdama सहि कुरा durga sir
@NirmalKhawas-wk9ue
@NirmalKhawas-wk9ue 2 ай бұрын
हुन चै मलाई दुर्गा प्रसाईं सर मन पर्ने मान्छे तर अरुले गरेको काम लाई विभिन्न उपनाम दिदै हिडेको चै मनपर्दैन आफ्नो काममा लाग्नु होस न तपाईं तपाईं मेडिकल व्यावसायिक मान्छे यहि छेत्रमा तलिन भयेर लाग्नु न व्यावसायिक मान्छेले अनाप सनाप बोल्दा तपाईं लाई नै गार्‍हो हुन्छ होउ सर तपाईंको राजनीति मा भन्दा व्यापार मा दिमाग आट हिमत धेरै छ
@Yubaraj26
@Yubaraj26 2 ай бұрын
Agree 💯....Jail ...suru ma ...Giribandhu bata opening hos...
@spsmom7857
@spsmom7857 2 ай бұрын
यो टावरमा ओलि लगायतका देस लुटने तस्करहरुलाइ नै थुन्ने जेल बनाउ, धेरै राम्रो हुन्छ।
@Liyam980
@Liyam980 2 ай бұрын
यशताे,बिकाश,गरेकाे,मा,बिबाद,नगरनुनैबेश
@balbista-wj9mm
@balbista-wj9mm 2 ай бұрын
ओलीको घिउटावर हो यो। भ्रष्टाचारीको संरक्षण बाट बनेको घिउ टावर।
@tekkarki8900
@tekkarki8900 2 ай бұрын
Durga ji ko yo nek kaam ra uddeshyaka lagi agrim badhai tatha shubhakamana.... Durga ji palo michera maan hani hola , tesaile sabai bhanda pahila delhika 12 bundeka thaluharu ko kramanusarnai jaanu hola..
@sachinchemjong4897
@sachinchemjong4897 2 ай бұрын
Hoina atikai boldai Durga jiu 🌹 Malaita kata kata Satya Nai sabit ho jasto lagx?? Kepi Oli,prachanda lài ahi daha saskar Garda ni thikai hola??
@ranilshrestha4321
@ranilshrestha4321 2 ай бұрын
त्यसो भए दुनियाँ कै उत्कृष्ट जेल हुने भो। यहाँ सबै भि आइ पि भ्रष्टाचारी कोच्ने ५ तारे जेल। 🤣😂😁😀
@raiman9921
@raiman9921 2 ай бұрын
ठिक हो।
@bimalamainali375
@bimalamainali375 2 ай бұрын
Good durga prasai jiu
@navarajbaniya5748
@navarajbaniya5748 2 ай бұрын
दूर्गा प्रसाईको भनाई ठीक छ ।
@shivarimal8011
@shivarimal8011 2 ай бұрын
सलाम छ दुर्गा प्रसाईं सर लाई १००%सहि कुरा पोहिला चाहिँ केपी उखाने दलाल गिरी बनधुको नाइके लाई जेल बनाएर हालनु परछ जेल मा दलाल उखाने लाई
@sanzanagurung4760
@sanzanagurung4760 2 ай бұрын
Hunxa nii sucharu bhakoxaina ni
@shyamshrestha4491
@shyamshrestha4491 2 ай бұрын
सहि हाे, भ्रष्ट नेता, कर्मचारी , ब्यापारी या जो सुकै भ्रष्ट , हत्यारा, बलत्कारी हरुको जेल बनाऔ भाग्न पनि असम्भव छ।
@kishanmayarairai2629
@kishanmayarairai2629 2 ай бұрын
याे जाबाे टावर बनाउनु भनदा हामराे धरान मा पानी लेकाे भये एमाले लाई धरान मा छुनु पनि सकदइना थियाे अनि हरक सामपाङ जस्तो काे जनम पनि हुदैनथ्यो
Kim Jong un drives Putin during state visit to North Korea
1:39
The Times and The Sunday Times
Рет қаралды 6 МЛН
🩷🩵VS👿
00:38
ISSEI / いっせい
Рет қаралды 21 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 110 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 33 МЛН
小丑把天使丢游泳池里#short #angel #clown
00:15
Super Beauty team
Рет қаралды 42 МЛН
DURGA PARSAI || NET WORTH
5:53
Narad Ojha
Рет қаралды 432 М.
🩷🩵VS👿
00:38
ISSEI / いっせい
Рет қаралды 21 МЛН