ओलीलाई थर्काए डा चन्द्र भण्डारीले, तिमीहरु हुन्जेल यो देश बन्दैन, सधै नचाईने भाषण सुन्नुपर्ने ?दमदार

  Рет қаралды 291,535

Sunaulo Nepal TV

Sunaulo Nepal TV

2 жыл бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Camera:- Bishal JB
Video Editor : Bishal JB
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepal.com
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Пікірлер: 662
@durgatvnepal
@durgatvnepal Жыл бұрын
आज चाही कडा आयो है चन्द्र भण्डारी जी को , यस्तो दमदार सोचको लागी सलुट !
@OLDISGOLDB
@OLDISGOLDB Жыл бұрын
But what to do sir ? Nepali people will vote to the same old leader again.
@shantikhanal4576
@shantikhanal4576 Жыл бұрын
Waa kya gajab ko bhasan
@sudeepacharya8220
@sudeepacharya8220 Жыл бұрын
Nepali lai bheda tesai bhaneko hoina. Jasto pani bhasan ma bikne
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k Жыл бұрын
देशले नचिनेको लिडर चन्द्र भन्डारीलाई अबको चुनाबमा चिन्नु जरुरी छ।🇳🇵🇳🇵🇳🇵
@arunk.c.1286
@arunk.c.1286 Жыл бұрын
भालु लाई पुराण सुनाए जस्तै हो नेपाली जनता लाई सुनाउनु भनेको आज ताली पिट्छन भोले तिनै नेताहरूलाई चुनाव जिताएर पठाउछन । तेत्तिकै भेडा भनेका हैनन गणेशमान ले नेपाली जनतालाई 🙏🇳🇵
@user-ij9wl5pl3l
@user-ij9wl5pl3l Жыл бұрын
Nepali ko buddi kailay ni aaudaina mitra .masu raksi petrol ma bikxan sap
@MaheshKeta
@MaheshKeta 4 күн бұрын
भालु लाई पुराण सुनाउनु र के पी वली भन्ने मानब रुपी जन्तु लाई यो कुरा सुनाउनु मकै हो ​@@user-ij9wl5pl3l
@RamnathOjha-ed4ls
@RamnathOjha-ed4ls 18 сағат бұрын
❤😂😂😂😂😂😂😂AAAAAAAAAaaaaaaaa#
@raimadhav7780
@raimadhav7780 Жыл бұрын
दा,चन्द्र प्रसाद भन्दारी जिउले बोल्नुभयेको 100% ठिक छ।नेताद्वयहरुलाई पाठ सिकाउनुभयो धेरै राम्रो लग्यो धन्यबाद
@ravishakya7085
@ravishakya7085 Жыл бұрын
डा चन्द्र भण्डारीजीले मज्जाले भकुण्डे नेताहरूलाई दनक दिनुभो धेरै खुशी र रोचक लाग्यो 🙏🙏🙏
@manbhahadurgurung7188
@manbhahadurgurung7188 Жыл бұрын
Mmmmmmm,mq9mmm
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
डा चन्द्र भण्डारी ज्यु हार्दिक सम्मान छ। नेपाल मा सत्ता परिवर्तन सँगै बिदेश निती पनि परिवर्तन गर्ने चलन छ, यसलाई रोक्न जरुरी छ। विश्व को कुनै पनि देश ‌ले सत्ता परिवर्तन सँगै बिदेश निती परिवर्तन गरिएको पाईएको छैन।
@lalthapa1848
@lalthapa1848 Жыл бұрын
बुज्नेलाई ईसारै काफि छ डा जि ले भनेका कुरा सबै नेपाली जनताले र नेताले बुज्ने हो भने नेपाल बन्न समय लाग्दैन अरुलआइ गलि गरेर नेपाल बन्दैन नेताका भशण मा तालि बजायर मात्रै देश बन्दैन जयनेपाल
@bishnuregmi1223
@bishnuregmi1223 Жыл бұрын
दमदार भासन को लागि धन्यवाद छ ? केही सिक झोलेहरु
@shrestha7142
@shrestha7142 Жыл бұрын
Sahamat janauna chahanxu yahako bhanaima ramro kura garnu vo
@franklin102
@franklin102 5 күн бұрын
देस र जनताको लागि अति चिन्तन गर्ने बुद्धिजीवी ईमान्दार धेरै विशयमा पुर्ण जानकारी हुनु भएको डाक्टर जिउलाई सलोट छ एसता व्यक्तितयो लाई देसको प्रधानमन्त्री हामी जनताले बनाउन सके देस र जनताको प्रगति हुनेछ 🙏
@dansbist6191
@dansbist6191 Жыл бұрын
अतिउत्तम भाषण नेता ज्यु । यी नलाईक नेतालाई सपक सिकाउ ।।
@balkrishnasubedi700
@balkrishnasubedi700 Жыл бұрын
राजाको पालामा सर्वसाधारण लाइ गरीखान गार्हो थिएन,जनता सुखी थिए, गार्हो थियो त केवल यि अहिलेका लुटतन्त्रेलाइ लुटन नपाएर,अहिलेको जस्तो मनपरी गर्न नपाएर।अब तुरुन्त राजालाइ देश सम्हाल्न दिन पर्छ र राजतन्त्रमा रमाउनुको बिकल्प छैन।
@sitapoudel4142
@sitapoudel4142 Жыл бұрын
देश र जनता काे लागि भलाे हुने भनाइलाई जय नेपाल
@karanrai9302
@karanrai9302 Жыл бұрын
अब भाषणले हाेइन काम चाहिन्छ।जस्तै हर्क साम्पाङ जस्ताे ।सबै नेपालीहरु रिस्चर्स गर्दै छन्।अब जनताले आउने चुनाउ मा पाटिहरु लाई बढारेर युवा स्वातन्त्र आउछन् अनि मात्र नेपाल बिकाश हुँन्छ।
@kamalbhattarai9092
@kamalbhattarai9092 Жыл бұрын
चन्द्र भण्डारी जीलाई यसरी नेतालाई झटारो हानेकोमा खुवघतलागो। यीनेताले देशमा दैनिकी जीवनमा चाहिने वस्तुको उत्पादन मा जोड्डिने रचनात्मक निर्माणात्म कुरा गरे हुन्न भनी कुरामा जोड दिनुभएको छ।चन्द्र भण्डारीलाई धन्यवाद छ।
@narayansedhai8537
@narayansedhai8537 Жыл бұрын
सही विश्लेषण । धन्यवाद !!!
@SLPun-wu1ll
@SLPun-wu1ll Жыл бұрын
डा . चन्द्र भण्डारी को अभिव्यक्तिहरु सुनेर हाम्रा देश हाक्ने नेता ज्यु हरु को बुद्धि पलावस पशुपति नाथ ले ईनिहरुलाई सद्बुद्दी प्रदान गरुन
@hirabudhathoki3002
@hirabudhathoki3002 Жыл бұрын
बुध्दी पलाउन टेस्टेड नेतालाई पुनर्जन्म हुनुपर्छ ।
@KheresungRCRai
@KheresungRCRai Жыл бұрын
ग्रेट स्पिच डा. चन्द्र भण्डारी सर आउने चुनाब मा उठ्नु बिजय निश्चित छ।।♥️♥️
@sitarampathak222
@sitarampathak222 Жыл бұрын
डाक्टर चन्द्र भण्डारी ज्यु जय नेपाल हजुरका कुराले मन छोयो।
@shivrajbista6147
@shivrajbista6147 Жыл бұрын
अति सुन्दर भनाइ हामी सबैले मनन गर्नु पर्ने कुरा हो
@29loveme
@29loveme Жыл бұрын
धेरै सत्य वचन,सान्दर्भिक भासण हो,जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵👏👏👏
@ganeshraeal7961
@ganeshraeal7961 Жыл бұрын
Ramro kura garnu vo 2 kura bihar kaa mukhymantri yogiaadtynaath vannu vo arko ramayan ko kura garnu vo mahaabhaarat bhannu bho....baaki dherai ramro kuro garnu bho...
@krishnachapagain133
@krishnachapagain133 Жыл бұрын
dr चन्न्द्र भन्डारि सर हजुर्का कुरा जति सुनेपनि मन नभरिने गरि याबत समस्याहरु दर्साई दिनुभयाे तर ईन्का लागि भालुलाई पुराण सुनाई मात्र हाे।
@shanuthapa6065
@shanuthapa6065 Жыл бұрын
मैले भभन्छु कि मेरो पाटि तेरो पाटि भन्नुभन्दा राम्रो नेताहरु एक भएर अगाडि बच्नुस् देस बन्छ
@uddeepak1668
@uddeepak1668 Жыл бұрын
धेरै राम्रो बिचार सर, तपाई जस्तो ब्याक्ती सरकार मा जानू पर्छ ।
@gunanidhibashyal8514
@gunanidhibashyal8514 Жыл бұрын
जस्ले जस्तो भासण गरेपनी हाम्रा नेता भारत को झोले बन्छन् तबसम्म हाम्रो देस्लाइ प्रगति हुदैन।
@kthk4617
@kthk4617 Жыл бұрын
Sir Chandra is best and his performance is one of the super great.
@bhesnathluitel1637
@bhesnathluitel1637 Жыл бұрын
हजुरको दमदार शोचमा सलुत छ ।
@nirmalshrestha8638
@nirmalshrestha8638 Жыл бұрын
हनुमानलाई अंगद भन्नु भयो, तापनि सन्देश राम्रो दिनुभयो, धन्यबाद । म लगायत समस्त गुल्मेलीले गर्व गर्न लायक प्रतिनिधि चन्द्र भन्डारी।
@jayantibhat1160
@jayantibhat1160 Жыл бұрын
बिहारमा योगि
@dipenrijal9179
@dipenrijal9179 Жыл бұрын
Ae hajur hanuman pachadi feri sandesh liyera bali putra angad gayeka thiye
@koshsingjali6196
@koshsingjali6196 Жыл бұрын
Great speech 🙏🏽🙏🏽🙏🏽❣️❣️❣️
@gauravghalan174
@gauravghalan174 Жыл бұрын
Kati uchhaa bichar ani raamro concept..hats off for his true country love...
@bimaljoshi3636
@bimaljoshi3636 Жыл бұрын
Great leader, Great thinking Chandra sir.
@kbrana4305
@kbrana4305 Жыл бұрын
Dr Chandra Bhandari Sir I'm 100% agree with your view. Thanks for your grate speech & I solute for your voice.
@bhisnuparsadsanjel7337
@bhisnuparsadsanjel7337 Жыл бұрын
9m
@sirmayagurung6156
@sirmayagurung6156 Жыл бұрын
​@@bhisnuparsadsanjel7337
@narlimbu2400
@narlimbu2400 Жыл бұрын
One of the best speech I’ve ever heard, Dr Chandra sir I salute you 👌👌👌👍👍👍🙏🙏🙏
@vivekmahat1469
@vivekmahat1469 Жыл бұрын
Great Speech Chandra ji 😘😘
@manishsapkota3532
@manishsapkota3532 Жыл бұрын
अब हामी सबैको सहयोग जरूरी छ अब हामी सबै मिलेर काम गर्न जरूरी छ अब हामी सबैको लागि राम्रो हुन्छ नत्र त्यो पाटी भनेर होइन अब हामी सबै मिलेर देश विकास सम्भव हुन्छ
@shivajipanta4768
@shivajipanta4768 Жыл бұрын
यही कुरा सोचेर राजा महेन्द्र ले असम्लग परराष्ट नीति अबलम्बन गरे नेपाल मा उद्योग कलकारखाना बाटो घाटो बनाएका थिए हैन चन्द्र भण्डारी ।तर तिमी सत्य कुरा भन्न लाज डर मान्यौ र लालचमा फसेर बोल्न शकेनौ ।धिक्कार छ ।
@Nop913
@Nop913 Жыл бұрын
सहि बात 👏🥰
@binodbhandari4398
@binodbhandari4398 Жыл бұрын
देश को लागि राम्रो भनाई राखेकोमा जय नेपाल
@kumarghale9223
@kumarghale9223 Жыл бұрын
डा चन्द्र सरले भनेका कुराहरु सबै सत्य र सान्धर्विक भएको हुनाले अब नेता जी हरुले देश र जनतालाइ उन्नत र संवृद्ध कसरि बनाउने यसमा गम्भीर भएर लाग्नु पर्दछ।
@hulk2756
@hulk2756 Жыл бұрын
Exactly right 💯% so vote for 🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@aashramsardar3035
@aashramsardar3035 Жыл бұрын
Puran ta hjr le sunaunu bhyo but kti problem bhyo hola sunna hamra aadrniya neta jyu hrulai dherai lekhna pni man lagen hjr ko sabda ati sandarbik lagyo tq
@tankamanibhattarai423
@tankamanibhattarai423 Жыл бұрын
Best threatening speech,salute you.
@premKc-wt7ph
@premKc-wt7ph 5 күн бұрын
चन्द्र दाइ तोपाइ काङ्ग्रेस छोडेर नया शक्ति सङ जोडिनु होस।
@ramchandrapokharel1876
@ramchandrapokharel1876 Жыл бұрын
अब हरेक पार्टीभित्रका राम्रा मान्छेहरुलाई जिताउनु पर्छ। अरु दलालिहरुलाई यसपालि देशकाे विभिन्न ठाउबाट निर्बाचन हराउनु पर्छ।
@dhanrajgiri7192
@dhanrajgiri7192 Жыл бұрын
पुराना नेताहरूको अन्त नभए सम्म राष्ट्रकाे बिकास सम्भव छैन ,देश बिकास र सिमानाका सुरक्षा गर्ने हाे यी पुराना नेतालाई सदाका लागि बिदा गर्नुपर्छ ।।।।
@gracemoneytransfer8310
@gracemoneytransfer8310 Жыл бұрын
राम्रो लाग्यो
@factofnepal1421
@factofnepal1421 Жыл бұрын
Saahi vannu bho Chandra Sir
@jagatshahi3690
@jagatshahi3690 Жыл бұрын
वाह सान्दर्भिक 🇳🇵🇳🇵🇳🇵
@rajantimalsina96
@rajantimalsina96 Жыл бұрын
Great speech thank you very much
@himalayaglory
@himalayaglory Жыл бұрын
धेरै उत्कृष्ट भनाइ जसले नेताकार्यकर्तालाई जान्ने पर्ने बिषय हो।
@pritamaryal9561
@pritamaryal9561 Жыл бұрын
यथार्थ कुरा चन्द्र भण्डारी को,सलुट सर🙏
@shivrajbista6147
@shivrajbista6147 Жыл бұрын
सबै कुरा निकै महत्त्वपूर्ण लाग्यो
@basantsunam7802
@basantsunam7802 Жыл бұрын
Sai Kura sir 🥰🙏🏻 jay Nepal 🇳🇵🙏🏻🙏🏻
@jitenlama1924
@jitenlama1924 Жыл бұрын
अत्तो शुन्दर भनाई💖💕🙏
@samunashrestha8962
@samunashrestha8962 Жыл бұрын
Aaha ktti ramro kura bhannu bhayo
@vijaychandthakur6119
@vijaychandthakur6119 Жыл бұрын
Dr. Chandra Bhandari's speech has great value n has lots of potential ideas which the Present Nepal"s Minister should gain n but criticize others.Our Ministers r useless n brainless human.
@Chhetri12368
@Chhetri12368 Жыл бұрын
100 tight
@bharatkhadgi9777
@bharatkhadgi9777 Жыл бұрын
Lol
@govindgyawali7960
@govindgyawali7960 Жыл бұрын
100%ठीक
@manbaduryonjan2109
@manbaduryonjan2109 Жыл бұрын
t HD on on hmm
@SBall-dy1vh
@SBall-dy1vh Жыл бұрын
@@manbaduryonjan2109 ⁸
@hastabahadur4106
@hastabahadur4106 Жыл бұрын
Very good briefings well done congratulation sir I like so much from London UK 🇬🇧🙏💗🌹❤️🇬🇧
@user-br4qz8tl8b
@user-br4qz8tl8b 4 сағат бұрын
धेरेई धेरेई रामराे कुरु गरनुभाे चनदृ भनदारिजिउ तपाईकाे तालुमा जसताे अरु काे।गिदिले कहाँ काम गछ,
@bharatkc8347
@bharatkc8347 Жыл бұрын
ati राम्रो कुराहरु धन्यवाद
@krishnathapa20
@krishnathapa20 Жыл бұрын
Ae very good news how dhannya bad chha hajurlai jaya dayas jaya nepal pokhara
@sumanluitel5670
@sumanluitel5670 Жыл бұрын
मैले सुने को भास्न मधे को सबै भन्दा बेस्ट
@shivrajbista6147
@shivrajbista6147 Жыл бұрын
हाम्रो शान्ति को देश लाई अशान्ति को भुमी नबनाउ दान मा त स्वार्थ हुन्छ अनुदानमा किन हुदैन
@ritaacharya9983
@ritaacharya9983 Жыл бұрын
एकदम सहि कुरा यथार्थ हो यो ।तपाईं जस्तो जनताको र राष्ट्र को अावाज उठाउने ब्यक्ति को खांचो छ यो देस यहाँका जनताला।
@parkasgiri114
@parkasgiri114 Жыл бұрын
Wau hjr salam xa very good kura garnu vo 👃👃👃👃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️
@madhushrestha2081
@madhushrestha2081 Жыл бұрын
धेरै राम्रो कुरा गर्नुभएको छ दाजुले,तर हाम्रा यि नेताहरु अाफुलाइ सुधार्न चाहदैनन् देश लाम्टाे पारिसके चुसेर। यिनीहरूकाे नेतृत्व रहेसम्म देश र जनताले अझ थप क्षति ब्यहाेर्नु पर्ने कुरा चाँही निस्चित छ।
@milan_officialfan012
@milan_officialfan012 Жыл бұрын
That's great awesome news 😆🥰🙏🏻
@manirai5276
@manirai5276 Жыл бұрын
Excellent 👌👌👌 Chandra sir. I respect you 💗💝.
@dhangurung7292
@dhangurung7292 Жыл бұрын
महान बिचार चन्द्र दाजु
@birendrathakur2402
@birendrathakur2402 Жыл бұрын
This is great speech!@ it is truth
@purnabhujel4309
@purnabhujel4309 Жыл бұрын
नेपाली काङ्ग्रेसकाे खाँटि मान्छे र सहि विश्लेषण।
@alishatamang6542
@alishatamang6542 Жыл бұрын
साथि हो तपाइलाइ यो मान्छे सहि जस्तो लाग्छ तर मलाइ त यो मान्छे कुकुर जस्तो लाग छ कहिले पाटिमा कहिले सडक मा कुकुर लाइ हडि दियो भने फिर्ता आउदैन
@pramiladhimal3465
@pramiladhimal3465 Жыл бұрын
Kati ramro bichar chandra sirko yahanle vaneko jastai sabai netaharuma ek vayer agi baddhne soch banaunus thanks
@BasunMishra-tz5em
@BasunMishra-tz5em 5 күн бұрын
एकदम सहिकुरा गर्दै हुनुहन्छ,जय नेपाल!
@ganeshdattajoshi4695
@ganeshdattajoshi4695 Жыл бұрын
हाम्राे देशकाे समस्या भनेको भाषण गर्न सबै रवल्ली छन, हातले गरेर देरवाउने केही छैन। नेताहरु ईमान्दार छैनन्, ईमान्दार मान्छे नेता छैनन्।
@indrabahabur4919
@indrabahabur4919 Жыл бұрын
100%सहि कुरा
@dillirajgyawali7844
@dillirajgyawali7844 Жыл бұрын
सही हो, भाषणले मात्र देश बन्दैन।
@anmolsharma1329
@anmolsharma1329 Жыл бұрын
दाजु जय नेपाल , रामायण पढायो पढायो सीता कस्की जोई , भालुहरुलाई पुराण सुनाएर केही फाइदा छ र ?
@diamondkarki4277
@diamondkarki4277 Жыл бұрын
तपाई ले भनेको कुरा ठिक हो तर के गर्नु नेपाल को नेता चोर रै चोर छन् कि तपाईं जस्तै हुनु परो
@keshabregmi264
@keshabregmi264 Жыл бұрын
क्या राम्रो तर्क सहितको विष्लेसण डा. भन्डारी सरको 🙏
@user-vz2qp3jr9s
@user-vz2qp3jr9s Жыл бұрын
सम्मान योग्य शब्द शब्दमा दमदार उक्तिसँगैको भाषण छ यो कुरा सबै नेता जीहरू गम्भीर भएर सोच्नु पर्छ
@hariprasadneupane4223
@hariprasadneupane4223 Жыл бұрын
दमदार र यथार्थपरक भाषण ।हाम्रो देशको तथा काङ्ग्रेसको नेता हजुरले हाम्रो शिर ठाडो बनाई दिनु भयो।
@kedarthapa917
@kedarthapa917 Жыл бұрын
धन्नेबाद छ डक्टर साप तपाईंको अनुबाद लाई सेलुट छ
@kumargautam8251
@kumargautam8251 Жыл бұрын
Great, chandrra sir! Please, keep it up arware the slept citizens and to threat the corrupted,and failiure leaders of Nepal. 🇳🇵🇳🇵🇳🇵
@tarajeetsuryabanshi6329
@tarajeetsuryabanshi6329 Жыл бұрын
You're 1oo% right. No one can raise question mark against you
@narayanlamichhane6309
@narayanlamichhane6309 3 күн бұрын
डाक्टर चन्द्र भण्डारिज्यु ! प्रष्ट सङ्ग यथार्थ कुरा मिडियाबाटै पोखिदिनु भयकोमा सम्मान सहित बधाई ।
@harisubarnkar1795
@harisubarnkar1795 Жыл бұрын
अति सहि कुरा गर्नु भयो ।कुरा मात्र हो कि अब काम गरेर देखाउनु हुन्छ?यति राज्या उओअयुक्त कुराले जनताले तपाइको यो कुरा समर्थन गर्छ।तर कामको थालानी गर्दै अगाडी बढ्नु पर्यो।
@bimalabudhathoki519
@bimalabudhathoki519 Жыл бұрын
सान्दर्भिक लाग्यो ।यस्तो सुन्दा नि नेताकाे घैटाेमा घाम लाग्दैन ।
@taraghimire698
@taraghimire698 Жыл бұрын
अब ब्याक्ति ब्याक्ति ले याे प्रश्न साेध्ने बेलाअाएकाे छ ।
@SurprisedDesertCobra-wk1kt
@SurprisedDesertCobra-wk1kt 4 күн бұрын
नेपाल मा नेता बाढि छा बिगि्रएको देश कहिले भानछा त्यामाेलाई थाह छैना हाम्राे पालमा ता खेलभाड भायाे अाबकाे दिनमा हाम्राे छाेरा छाेरिकाे बाभिस्या खेलभाड नागारदिसुनुस प्लिज ❤❤❤❤
@dhrubaneupane2784
@dhrubaneupane2784 Жыл бұрын
डाक्टर चन्द्र भण्डारी सरलाई नमन गर्दछु।
@user-zr2uk1ut9e
@user-zr2uk1ut9e 6 күн бұрын
धेरै राम्रो ये थार्त कुरा भन्नु भयो हजुर को सम्मान गर्दछौ।
@tekrana4228
@tekrana4228 Жыл бұрын
गहिरो र खरो सुझाव गजेडी नेताहरुलाई ... धन्नेबाद ।
@ganeshjoshi4459
@ganeshjoshi4459 Жыл бұрын
पितरबिग्रेकाेपरिबार र निति बग्रेकाेदेष कहिले बन्नसक्दैन जयदेष जयनरेष ❣️🇳🇵🌺🕉️🚩😄
@tilaksubba1330
@tilaksubba1330 Жыл бұрын
चन्द्र भण्डारीको भनाई सत्य हो। सलाम छ। पार्टीलाई आफ्नो बिर्ता ठान्ने बिदेशीका दलाल,हुक्के,बैठके,हजुरीया नेताहरु पार्टी नेतृत्वबाट कार्यकर्ताले कठालो समातेर घोक्रेठ्याक नलगाएसम यो मुलुक बन्दैन।
@gyanbahadurlamamantra1918
@gyanbahadurlamamantra1918 Жыл бұрын
kura ekdam 100 lageu...
@reetashrestha1767
@reetashrestha1767 Жыл бұрын
Chandragupta bhandari jiuko bichar ramro lagyo
@bikramadhikari8816
@bikramadhikari8816 Жыл бұрын
Dherai ramro kura garnu vayo jayA nepal
@lalbahadur4049
@lalbahadur4049 Жыл бұрын
Chandra Bhandari sir lai slaut xa
@kashikarna5131
@kashikarna5131 Жыл бұрын
Great speech, great I salute you
@loknarayanthapa4716
@loknarayanthapa4716 Жыл бұрын
चन्द्र भण्डारी को दृस्ठिकोण,बिचार १०० % समसामयिक छ सहि छ।
@iShrayesh
@iShrayesh Жыл бұрын
Love u ko baa 😘🥰
@dhanrajgiri7192
@dhanrajgiri7192 3 күн бұрын
सत्य बाेलनेकाे सदैव जित हुनछ ।।।।ढिला हुन सकछ,अस्भव छैन ।।।।
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 79 МЛН
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 6 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 95 МЛН
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 79 МЛН