No video

ओलीले ईश्वर भन्ने शब्द छुटाएपछि शपथ समारोहमा भयो यस्तो Kp Oli Oath Taking Ceremony | Oli Sapath

  Рет қаралды 94,550

Media House Nepal Official

Media House Nepal Official

Ай бұрын

News In Nepal is a fully news and entertainment channel. News In Nepal will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
Entertainment House pvt.ltd. will entertain people.
All the videos on News In Nepal channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
Entertainment House pvt.ltd.
Contact us:-
► Website: newsinnepal.com/
► Phone No : 9851086561
► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
► Facebook : / entertainmenthouseoofficialpage
► Facebook : / officialnewsinnepal
#NewsInNepal #newsinnepal
#kpoli #kpolilatestnews #olisapath

Пікірлер: 474
@DilBdr-ek2iw
@DilBdr-ek2iw Ай бұрын
यस्तो मर्न लागेकाे राेगि लाई प्रधानमन्त्री बनायर के देश बिकाश हाेला आफ्नाे परिवार अनि आफन्ति काे लागि भयकाे प्रधानमन्त्री
@user-wj7tw2ny5k
@user-wj7tw2ny5k Ай бұрын
@@DilBdr-ek2iw जनता बाट औषधोपचार निःशुल्क सेवा लिन पाउन लाई सत्ता मा लिप्सिन्छन यिनिहरु देश बनाउनलाइ होइन बर्वाद पार्नलाई हो
@babypun
@babypun Ай бұрын
Pkkeemalejeke
@RajuSingh-px3ph
@RajuSingh-px3ph Ай бұрын
Tugr
@danbahadurrawat1883
@danbahadurrawat1883 Ай бұрын
ईस्वरको नाम उच्चार्न गरेन्न।जय पशुपतिनाथ भगवानले सराप दिउन
@user-wj7tw2ny5k
@user-wj7tw2ny5k Ай бұрын
@@danbahadurrawat1883 छिट्टै आर्यघाटको वासहोस
@deepakkarki3179
@deepakkarki3179 Ай бұрын
Tai jasti chutiya le saport garera ho yesto vsko
@LAFDACREATION
@LAFDACREATION Ай бұрын
छिटै आरेघाटमा लगेकाे देख्न पाईयाेस याे चाेर लाई किन ईश्वरकाे नाममा नभनेको खाते केपि
@user-jk2cf2we1e
@user-jk2cf2we1e Ай бұрын
ईश्वरको नाम लिनुको लागि त कुकुर लाउ पाप लागोस।भोलि नै टुटु पार्दै लानु परोस।
@indrakumarKumar-bi7et
@indrakumarKumar-bi7et Ай бұрын
😅😅
@prakashrai6534
@prakashrai6534 Ай бұрын
नयाँ, सरकारको उखाने प्रधान मन्त्री के.पी. सर्मा ओली -- हार्दिक श्रद्धाञ्जली ! हार्दिक श्रद्धाञ्जली !! हार्दिक श्रद्धाञ्जली !!! हार्दिक श्रद्धाञ्जली !!!! हार्दिक श्रद्धाञ्जली !!!!!
@dhanthadamagar8188
@dhanthadamagar8188 Ай бұрын
नेपालको लाजनिती ३४ बर्ष मा २८ पटक सरकार परिवर्तन पटक पटक उहि १३ जना ताउके को रँजाइ देश कंगाल l😡😡😡😡
@mohanchand2417
@mohanchand2417 Ай бұрын
ईश्वरको नाम नलिएको डराएर हो।किनभने यो नालायक उखानेले संविधान विपरीत काम गर्ने छ। गणतन्त्र मुर्दावाद
@tejstha4762
@tejstha4762 Ай бұрын
हामी जनता खुशी छैन यो मन्त्री बनेकोमा हामी चाहाना यो मन्त्री बनेको हेर्न
@rajshah8826
@rajshah8826 Ай бұрын
चौरै चोर को झुन्ड ले देस का बाटी चोटी सिध्याउने राजनीतिक भएको हो
@khemneupane2023
@khemneupane2023 Ай бұрын
चाेर्न जानेले ईश्वर काे नाम लिएर जान्छ त । भगवानले श्राप दिनुहुन्छ भन्ने डरले ईश्वरकाे नामै लिएनन बुडालेे । सुरमै लक्छ्यण देखियाे ।
@abrishcro117
@abrishcro117 Ай бұрын
चाडै RIP लेख्न पाओस थुक्ककामना
@user-iq4fd3li2c
@user-iq4fd3li2c Ай бұрын
भ्रष्टाचारीहरूले भ्रष्टाचार गर्ने सफत खाँदैछन ।
@AbcdAbcd-no3ke
@AbcdAbcd-no3ke Ай бұрын
धिकार छ तिमारुलाई जनताले दुखपायौ
@GaneshMishraPandit
@GaneshMishraPandit Ай бұрын
कठै हाम्रो नेपाल देशले नयाँ अनुहार देखिन पाएनी पुराना सोरहरूको अनुहार छ। र गिरीबन्दु र ग्रीबन्दु टि स्टेट र भुटानी भुटानी शरणार्थी को झुन्डै देखि र ईश्वरको नाममा शपथ नलिएको देख तर मन्त्री दाजुभाइहरू हो जो फाइलहरु प्रोसेसमा थिए ती फाइलहरूलाई ननिनुहोला। र तपाईँले लिएको सपथमा पूर्ण बफादारी र पक्षपातमा शपथ लिएका छौ तैपनि पक्षपात नगरिदिन हुन अनुरोध गर्दछु। गिरीबन्दु टिस्टेट र भुटानी शरणाीलाई पहिलो प्राथमिता दिनुहोला हर्ष त धन्यवाद जय देश जयुवा।
@arundhungel273
@arundhungel273 Ай бұрын
इश्वर को कसम नखानेले देश को माया गर्छन भनेर हामिले पत्याउनु पर्ने 😢
@rajbasnet9562
@rajbasnet9562 Ай бұрын
पादरिको चेलोले इस्वरको नाममा सपथ लिदैनन देस र जनताभरी लाजकाज भन्नेगर्छ
@dambaradhikari5445
@dambaradhikari5445 Ай бұрын
श्रादनजलि, भगवान काे नाम नभनने् ,अपरादि। हेरौला हजुरकाे चरतिकला। यसता दुरजनले, कसरी जनतालाई, सुखदेलान त।
@SahilKhatiwada-kr5ud
@SahilKhatiwada-kr5ud Ай бұрын
सपथ खादा ईश्वरको नाम नलिने कुकुरहरुले के देश र जनताकाे भलाे चिताउने छैनन् । हे पापि हाे तिमिहरुकाे मिर्तु बरण चाडै हुदैछ । हे पशुपतिनाथ यिनिहरुकाे ७ पुस्ता सखाप होश जय शम्भु भोलेनाथ ।
@kbkarki2928
@kbkarki2928 Ай бұрын
बधाई तथा हार्दिक श्रद्धाञ्जली प्रधानमन्त्री जिउ लाई
@user-xe1cn5sq7x
@user-xe1cn5sq7x Ай бұрын
थुक्का चोरै चोर हरुको भागभण्डा हेरा भष्ट्रचारी का अखण्डा चोर नेता हरु हार्दिक श्रद्धाञ्जली
@rajchaulagain8039
@rajchaulagain8039 Ай бұрын
अब चाँहि घर घर मा ग्याँस र पानिजाहाज पुग्ला जस्तो छ वर्षा यांममा प्रधानमन्त्री वलि हुनु भको छ
@BaldevBhatt06
@BaldevBhatt06 Ай бұрын
रास्ट्रीय सहमति को सरकारमा माहिलाको सहभागी ता संबिधान ले तोके बमोजिम भएको देख्ने मन छ
@sonamtamang7037
@sonamtamang7037 Ай бұрын
मो केपी ओली जति प्रधानमंत्री रहन्छ त्यति सम्मको लागि देश र जनतालाई बेजेर खान्छु।😂😂😊
@dbmalla1272
@dbmalla1272 Ай бұрын
ईश्वर को नाम नलिनें उखाने लाई पशुपतिनाथ को श्राप लागोस
@JMrai7437
@JMrai7437 Ай бұрын
दुई दिनका बटुवाहरू बाट राष्ट्रले केआसा गर्नेर ?
@gopalkhadka7394
@gopalkhadka7394 Ай бұрын
भगवान छन जस्तो लागेन है मलाइ भएको भए यो पापिलाइ जनताको सराप लाग्नु पर्ने किर्ते प्रसाद लाई
@joodjood3138
@joodjood3138 Ай бұрын
सकियो अब देश थाेरै पनि आशा हरायो टिकापुर र गिरीबन्धी मन्त्री भए पछि अब अन्तिम उपया श्रीलंका जस्तो हुन्छ
@purnakhatri584
@purnakhatri584 Ай бұрын
यसले पहिल्यनै होली वाइन् खाई कसम खाएको छ त्यसैले इवर भन्दैन
@FAMBISWO14
@FAMBISWO14 Ай бұрын
यो निर्णयबाट कोहि जनता खुशि छैनन ।भने के यो गणतन्त्र नै हो कि के हो ?
@dipakgiri3203
@dipakgiri3203 Ай бұрын
चुनाव को बेला टीका लगायर मन्दिर जाने ढोंगी हरु को असली रूप यही हो । ईशोर को वनेन
@roshansunar4364
@roshansunar4364 Ай бұрын
देश को विकास बाढी र संकट देखि देशलाई निकास दिने नेता केपी ओली बा हुनुहुन्छ ✊🌄🌲 तर मुद्दा मामला मा अल्झाउने गद्दार हरू पनि कमिला झैं हुन्छन् 👈 हामी प्रभुमा प्रार्थना गर्छौं, यो सरकार ले आफ्नो अवधि सर्व श्रेष्ठ काम गरोस्,🙏amen 🙏
@change2change
@change2change Ай бұрын
ईश्वरको नाममा हुनेवाला केही छैन ! ईश्वरजस्तो कुनै तत्व वा व्यक्तित्व कही-कतै भए नेपाल उहिल्यै उन्नतिको शिखरमा पुगिसक्नेथियो । इश्वरकै माला बोकेर उसको नाम जप्दै बसेको भए आज पश्चिमेली मुलुक समृद्ध हुनेथिएनन । जहाँ ईश्वर/भगवान आदिको नाम बेसी जपिन्छ त्यहा पाखण्ड, अत्याचार, भेदभाव अनि चरम उत्पीडन हुन्छ । ओलीजीका धेरै कुरा मलाई ठिक लागेको भने छैन, तैपनी ब्राह्मणवादी शैलीको सपथ खुवाइ, जसको अगुवाइ रा.च. पौडेलजीले गर्नुभो, लाई ओलीजीले लोप्पा खुवाउनुभो ! उहाको यो कार्य अत्यन्त सह्रानीय छ । उहाको यो कार्यले निश्चय केही उथलपुथल ल्याउछ तर जे गर्नुभो एकदम राम्रो छ । प्रचण्डजी त ब्राह्मणवाद र पाखण्डवादको धुपौरे बन्नुभो ; यसका धेरै ज्वलन्त उदाहरण छन । ईतिहास साक्षी छ ! ईश्वर, भगवान र देउतावादलाई आफ्नो नारा बनाउदै भोट जित्नेहरुलाई टाउको अलिकती पनि माथी उठाउन नदिने हो भनेमात्र पूर्णत: विवेकशील समाजको मियो स्थापना गर्न सकिन्छ र यही समाजलेमात्र देशलाई आशातीत उन्नती अनि विकासको पथमा लैजान सहज हुन्छ । ओलीज्यू, तपाइका सबै राजनैतिक व्यवहार सही छन भन्न त सकिन्न तर "ईश्वर" शब्दलाई Knock Out गर्नुभो यो मलाई चाहिँ साह्रै मनपर्‍यो ! यहाको यो कार्यले नेपालमा अब सास्कृतिक क्रान्तिको शुभारम्भ भने अवश्य गरेको महसूस भएको छ ! 😊
@a10nip48
@a10nip48 Ай бұрын
इस्वरको नाम खै यो जनावर हो
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u Ай бұрын
नयाँ सरकारको भनुभयो प्रधानमन्त्री केपी ओली हादिक ऋदाञजली
@thapaiswor97
@thapaiswor97 Ай бұрын
यी भ्रस्ट हरु लाई हार्दिक श्रद्धाञ्जली
@chandrapant9103
@chandrapant9103 Ай бұрын
सफल कार्यकाल को शुभकामना
@himaljungkhadka6739
@himaljungkhadka6739 Ай бұрын
म खड्ग वलि होलिवाइन को नामले कृस्चयनको तारिफ गर्दै इश्वर लाइ बिर्सन चाहन्छु भन्दै फेरी भ्युटावर निर्माणको लागि सपथग्रहण गर्न चाहन्छु जय गिरिबन्दु
@narutoxgaming5725
@narutoxgaming5725 Ай бұрын
ईश्वर सब्द छुटाएर आफुलाई नै ईश्वर ठानेको होकि क्याहो 😅
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Ай бұрын
K.p sarma Oli Rip
@kanxa96
@kanxa96 Ай бұрын
हाम्रो नेपालको नेताहरूलाई के भएको मर्ने बेलामा हरियो काँक्रो खोज्दै हिँड्छन्
@user-wu5dh6pw3c
@user-wu5dh6pw3c Ай бұрын
यी सबै भातेहरुलाइ बहिस्कार गर्न सम्पुर्ण आम नेपाली जनता एक हौ प्रत्यक्ष कार्यकारी प्रधान मन्त्री राष्ट्रपती जनता मार्फत चुनिने बेबस्ता को आह्वान गरौ यी देश कै रोगिहरु को अन्त्य गरौ जय देश
@madhavpoudel7049
@madhavpoudel7049 Ай бұрын
😃😃 बाँच्नुमात्र पर्छ , अनौठो देख्न पाइन्छ ।।
@durgpaud2735
@durgpaud2735 Ай бұрын
कौवा लाइ बेल पाको हर्क न बिस्वास तिमि हरु का सम्बिधान गरिप जन्ता चुस्न भ्रष्टचारि को लागि हो तिमि हरु लाइ लागु छैन
@user-lx8gd9mg1t
@user-lx8gd9mg1t Ай бұрын
बाजुरा जिल्लाका माननिय मन्त्री पदमा नियुक्त हुनुभएकाेमा कार्यकालकाे शुभकामनाका साथै हार्दिक बधाई ।
@rajendraoli3755
@rajendraoli3755 Ай бұрын
इश्वर किन छुटायको हो यश को छान्बिन् अनुसन्धान गरि कारबाहि गर
@neetukarki9082
@neetukarki9082 Ай бұрын
प्रधानमन्त्री को सपथ मा अनिमनियता भो । ईश्वर सब्द छुट्टाउनु भाकोमा मुद्दा हाल्नु पर्छ है ।
@DilipSingh-um7xm
@DilipSingh-um7xm Ай бұрын
काले काले मिले र खाउ भाले सबै मिले को हुनु पर्छ
@mrlimbu7869
@mrlimbu7869 Ай бұрын
भ्रष्ट नेताहरुले आलोपालो गर्दै देश सक्काउने भए! जनताहरुलाई दिन सम्म दुख दिने भए
@user-iq4fd3li2c
@user-iq4fd3li2c Ай бұрын
भगवान प्रती बिस्वास नगर्ने प्रधान मन्त्री भए पछी भलो होइन कुभलो हुन्छ अब देशमा ।
@dambaradhikari5445
@dambaradhikari5445 Ай бұрын
याे खडग प्र वलि, कस्ताे् डाका,रछहै।ईश्वर काे ,नाम ,भनन नमान्ने राक्षेस रछ। यसताेमानछे पनि,प्रधानमनत्रि, भाकाे।हेभगवान। के देखन् र सुननपरेकाे हाे।
@RkBist-ue9pq
@RkBist-ue9pq Ай бұрын
गलत नियको मान्छे ले इस्वोर को नाम मा कसम खायको नि सुहौदैन
@dilippandit5260
@dilippandit5260 Ай бұрын
राष्ट्रपति को स्वर भस्के डन भन्दा कम छैन
@surathkumarshiwakoti9070
@surathkumarshiwakoti9070 Ай бұрын
हाेलिवाइन माफियाले इस्वरकाे नाम किन लिनथ्याे देस अझै भडखालाेमा हाल्न लाई काँङ्रेसकाे साथलियर राष्ट बेच्ने खेल सुरु गर्नेकाे भगवान पशुपतिनाथले इ दुष्टहरुकाे नासगरि भक्तहरुकाे उद्दार गर्नुहाेला जय पशुपतिनाथ
@Arunatmg569
@Arunatmg569 Ай бұрын
आज सपथ गर्न गर्ने बोली तिर्सुली मा लागेर हाल्ने है पशुपति नथा
@user-fc2vu3ov1q
@user-fc2vu3ov1q Ай бұрын
मन्त्री हरु राम्रो छहिन आसा लाग्ने अर्थमन्त्री ठिक छ नयाँ गृहमन्त्री छ आसा
@binodkumarchhetri7034
@binodkumarchhetri7034 Ай бұрын
भगवान श्री पशुपति नाथ अधर्मी पापी हरुलाइ सजाय दिनुहोस !!
@shyamprasadlamichhane
@shyamprasadlamichhane Ай бұрын
नेपालकाे असम्बैधानिक प्रधानमन्त्री , सपथ लिन पनि हिचकिचाउने वलि ।
@subashsubash-xt9or
@subashsubash-xt9or Ай бұрын
एमाले थिए म अब एमाले पार्टी छोडे मैले काङ्ग्रेस शीत मिलेर मुजिहरु जनता झगडाउने माथी आफै मिल्नेहैन
@neupaneparshuram9535
@neupaneparshuram9535 Ай бұрын
ज्याेतिष हेराउने भगवान काे नाम नलिने कथनि र करणी फरक परेनर हजुर ।
@parasmaniikhatiwada6464
@parasmaniikhatiwada6464 Ай бұрын
महामहिम राष्ट्रपति हुनुपर्नेमा सम्माननीय राष्ट्रपति सम्बोधन मिलेन ।
@Educated.World100
@Educated.World100 Ай бұрын
ईश्वर अथवा देश र जनता हो
@bhumilalchapai2677
@bhumilalchapai2677 Ай бұрын
ई शोर को शब्द किन लिन नसकेको होला नेपालको जनताले सही मूल्याकंन गर्नु पर्ने भयो।
@BaldevBhatt06
@BaldevBhatt06 Ай бұрын
दलित जन जाती सुचिकृत हरुको सहभागी ता देखिएन
@Sandeep.r.b
@Sandeep.r.b Ай бұрын
नेपाली राजनीति मुर्दाबाद
@khatiwadabed
@khatiwadabed Ай бұрын
राम्रो ! ईश्वरको नाम लिन त नैतिकता भएको धार्मिक हुनु पर्यो नि🤣
@rekhaneupane8809
@rekhaneupane8809 Ай бұрын
ईश्वरको नाममा शपथ लिए पछी कसरी चोर्न र लुट्न सक्छ त त्यहि चोर्न र लुट्नलाई ईश्वरको नाम नलिएको हो
@KamalXettri-sz6mt
@KamalXettri-sz6mt Ай бұрын
जति सफथ खाया पनि केपि ओलि ले केही गर्ने वाला छैन
@user-ti2ju2hc5i
@user-ti2ju2hc5i Ай бұрын
के पी लाज छैन एक दुई महिना को लागि मन्त्री भएको छ
@user-nl8cm2jm4g
@user-nl8cm2jm4g Ай бұрын
ईश्वर को नाम निसाना राखेननत अधर्मिले।
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo Ай бұрын
अब केपीको अर्को किड्ने पनि फेर्ने होला भएछ त्यही भएर मन्त्री भएको होला नि।
@bholamanshrestha2816
@bholamanshrestha2816 Ай бұрын
येत्रो मन्त्री मन्डलमा येउटा आर्जुराणा मात्र मन्त्री महिला बाट।
@DillirajKhanal-lt8kh
@DillirajKhanal-lt8kh Ай бұрын
गुखादै छु
@ratnashrestha6754
@ratnashrestha6754 Ай бұрын
गेडा को जनता को भको गर्छ भन्ने कुरा मात्र हो केपी ओली मुर्दाबाद हार्दिक श्रद्धाञ्जली जय बालेन शाह जिन्दावाद अबको 84 मा प्रधानमन्त्री बालेन शाह पक्का
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo Ай бұрын
ईश्वरलाई साँची राखेर भ्रष्टाचार घुसखुरी गर्नेछौँ हाम्रो मन्त्रीमण्डल।
@BijayBhattarai-c3y
@BijayBhattarai-c3y Ай бұрын
म पनि ऐमाले हु तर यो पापले भागवानको नाम लिन पनि सक्नु परोनि यो पापि अपराधि हो तेहि भएर भन्न लागेको थियो होला तर भगवान ले मुख बाट अावाज दिनु भएन सराप लागोस तलाई पापि😡😡अब चाडै बालेन प्रधानमन्त्री भएको हेर्न पाईयोस भगवान 🙏🙏
@tejlimbu8636
@tejlimbu8636 Ай бұрын
यो के हो यस्तो के देख्नु परियो नि ओराली लाग्ने मृगाले के गर्छ होला हे शिब मेरो काल पनि कहिले आएमा सोछ्छा नेता यो देशले किना पाएना कुन जुगको सराप लाग्यो नि
@RidamKc-mh3wy
@RidamKc-mh3wy Ай бұрын
प्रधानमन्त्री ओलिले शपथ लिदा ईश्वर भन्ने शब्द छुटेएका छन उनलाई पशुपति नाथले सकेसम्म सराप दिउन
@KabirajGurung-om3wt
@KabirajGurung-om3wt Ай бұрын
bich ma pwalka nabola ta😅😅. Communist le ishower mandaena bhanne Sano Gyan pani xaena hae timilae ? Pakka Lato nae raexa Ni Timi ta 😅😅.
@prasadshree8176
@prasadshree8176 Ай бұрын
सपथ खादा सत्य निष्ठा पुर्बक नेपाल लाई भारतको हातमा हस्तान्तरण गर्ने छु भनेर सपथ खाउ वृद्ध बाजे
@prakashblon6102
@prakashblon6102 Ай бұрын
देश कंगाल बनाउन प्रधानमन्त्री बन्दै मर्ने बेला भारत गएर उपचार खर्च निकासी
@kashiramkhanal9126
@kashiramkhanal9126 Ай бұрын
होली बाइन को मतियारले किन ईस्वर को नाम लिन्थ्यो।।
@chandrapant9103
@chandrapant9103 Ай бұрын
स्वागत छ
@harkachhetri4156
@harkachhetri4156 Ай бұрын
टोटल बाहुन मात्र छत खोइ अरुजातिहरु एउटा लिम्बू मात्र हो
@toyotabhai6037
@toyotabhai6037 Ай бұрын
भस्टचार गरनको लागि सपत होला
@krishnasubedi1543
@krishnasubedi1543 Ай бұрын
देश रोगीले ग्रस्त भयो फेरि यी रोगीलाई अौषधी गर्दागर्दै अब फेरि कति रिण बढाउने हुन विकासको त अासछैन भष्टाचार भरि खुब धेरै हुन्छन् पेट्रोलियम बढ्नेछ जन्ताको ढाड अझै सेकिनेभयो
@thakurpaudel1083
@thakurpaudel1083 Ай бұрын
shreeman Rastpati jeu I Mantri harulai sapath khuwauda yo pani sapath khawainu parne hu AJ bhandai agadi je jati ma bat bhastachari bhayo bhayo babaka dinma hune xainan yadi feri dohariyea bat bhastchar bhayeko khandama fasi,ya mirtu dand diyepani suikar garne xu bhani sapath khawainu parne ho hoinara jantako mag yehi ho jasto lagdaxa galti bhaye chyama prarthi xu❤❤🎉🎉❤❤
@GopalSunar-ye2nt
@GopalSunar-ye2nt Ай бұрын
यो जाबो 4/5 महिना मा फेरि ने सरकार प्रधानमन्त्री मन्त्री हरु लाई के सफथ खिलाएको होला ।।।।कुनै देशमा नहुने गाईजात्रा हाम्रो देशमा हरेक 4/5 महिनामा सरकार बदलिरहने।।।यसरी अझै ५० बर्षा सम्म पनि नेपाल विकसित हुन सक्तैन ।।।।
@netrabadal-bb5zo
@netrabadal-bb5zo Ай бұрын
राज्यसत्तामा बसेर सधैं छलकपट बेइमानी र भ्रष्टाचार गर्ने गद्दारहरुको यो नेपाली जनतालाई गुम्राहामा राख्ने अपराधीहरुको देश,जनताको नाममा केबल नौटङ्कि बाहेक केही देखिन्न ,नेपाली जनतालाई ,,,कौवालाइ बेल पाकेर हर्ष न बिस्मत,,,
@user-ue2vf7wr9u
@user-ue2vf7wr9u Ай бұрын
थोत्रो काङ्ग्रेस भन्दा भन्दै थोत्रो काङ्ग्रेस सगको सहयात्रा बिचैमा लथालिङ्ग नबनाउनु होला केपिबा ।
@bholamanshrestha2816
@bholamanshrestha2816 Ай бұрын
यो जाथा सरोदेचैस्यालको छाला ओदेर बाघको रजैगर्ने सपुत्नैहो रहेछ।?धन्यबाद।❤❤
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh Ай бұрын
याे अपुत्री अधर्मि तस्करले नभने पनि फरक पर्दैन ।यसलाई गत्तिलाे हुदैन ।
@sudipkumarshahi5629
@sudipkumarshahi5629 Ай бұрын
काले काले मिलेर खाउ भाले म केपी ओली कसैको डर नमानी देशलाइ लुटन सकु।
@premshahi4652
@premshahi4652 Ай бұрын
कठै मेरो देस कति भाग्गेमानि रैछ एउटा दलाल सत्ताबा बाहिरिदै गर्दा अर्को नपुसक दलाल सत्तामा गयो हेर त थुक्क आफुले आफुलाइ नेपाली हु भन्ने झोले हरुहो हेर भर्खरको नौजाबान भनौकि दुइचोटि मिर्गेउला फेरेको लास चित्तामा गयको हो मैले त बुज्नै सकेन तर पनि ठिकैछ बचाहादा न चाहादै पनि श्रि पशुपतिनाथ लाई इ सबै दलाल हरुलाइ आर्यघाटको सब इस्थानमा जसरि भपनि ढिलो चाडो हुन सक्छ तर जसरि भयपनि बा बा भोलेनाथको तेर्सो आँका खुलेर भसम गर्दिनु हुन दुइहात जोडि हार्दिक नमन गर्द छु जय सम्बो ॐ नम शिबाय
@prakashghimire9808
@prakashghimire9808 Ай бұрын
काम धेरै कुरा कम गनुहोस शुभकामना तथा सफल कार्यकालको कामना क के पी शर्मा ओली ज्यू
@user-nf2uc9gt2o
@user-nf2uc9gt2o Ай бұрын
मेरो बिकास कोआधार भुटानी काण्डवालालाई मन्त्री र टावर बनाउने इन्डिया लेभनेको सबै मान्ने,अमेरिका र युरोपियन युनियन को पुजा गर्ने देस जे होस जनता मरुन बाचुन तर कुर्सी मा बसि रहने सपथ लिन्छु भनेको खोइ???
@ManjuSharma-jh2ep
@ManjuSharma-jh2ep Ай бұрын
पूर्ण बफादार भई गिरिबन्धु जग्गा पचाउनेछु।
@lblama1653
@lblama1653 Ай бұрын
राष्ट्रपतिले केपिलाई ८ कक्षा पढाउदै रहेछ
@benupokhrel9535
@benupokhrel9535 Ай бұрын
भष्ट चारिहरु को जमात!! भुँडी भर्ने मात्रै सफत खादै इश्वर को नाम छैन।😂😂
@Rajkumardarnal65789
@Rajkumardarnal65789 Ай бұрын
हाम्रो देशको नेताहरुलाई कति गाह्रो छ हेर्नुस् त रास्ट्रपति ज्यु को बोली मा प्रत्येक्ष बुढेसकाल देखिदापनी काम कामगरिरहनु भएको छ!कैले प्रधानमन्त्री को बुझिदै अत कैले रास्ट्रपति ज्युको बोली बुझिदैन! तर पनि हामी जनता जै जैकार!
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy Ай бұрын
ओली आफै एसपाला देखी आफुले अफुलाई लाईये ईस्वर ठान्नु ओलिजास्तो महासुरलेठीकै गर्नुभयो होईन र?
@BaldevBhatt06
@BaldevBhatt06 Ай бұрын
माहिला मन्त्री तोकिएको प्रतिशत छ कि छैन संबैधानिक हक को आधार मा
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 11 МЛН
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 41 МЛН
The Giant sleep in the town 👹🛏️🏡
00:24
Construction Site
Рет қаралды 18 МЛН
The Match That Made Zinedine Zidane Retire
14:37
BR7 Football
Рет қаралды 1,4 МЛН
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 11 МЛН