आशालाई रेशमले पगाले पछि | Resham Nirdosh VS Asha BC | Jhyalma Parda Chha झ्यालमा पर्दा छ | Ep. 148

  Рет қаралды 2,215,754

Sarangi Sansar

Sarangi Sansar

3 жыл бұрын

सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका आशा वि.सी. बिचको निकै मिठो दोहोरी "झ्यालमा पर्दा छ" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Please Subscribe Our Channel
kzfaq.info/love/L9M...
=======================================
🎼 Original Song by: Jhyalma Parda Chha
=======================================
♪Vocal:- Khem Century & Suman Thapa Magar
♪Lyrics:- Netra Aryal
♪Music:- Khem Century
Original Song : • Jhyalma Parda Chha झ्य...
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 148
=======================================
=======================================
#Resham_Nirdosh #Asha_BC #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Resham Nirdosh
VS
🎤 Asha BC
Supporter Male Singer:
🎤 Shital Gurung
🎤 Kushal Belbase
Supporter Female Singer :
🎤 Prema Rana
🎤 Garima Birahi
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Purna Thapa Magar
♬ Madal : Mahendra Tiwari
♬ Madal : Shiva Anurag
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
Recordist
♬ Pawan Bishwakarma
Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusic
Twiter : / sarangisansar
Instagram : / sarangisans. .

Пікірлер: 1 400
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
धन्यवाद हाम्रा भगवारुपी दर्शकहरु हजुरको मायाका कारण हामी निरन्तर ट्रेण्डिङमा छौँ ।
@basudevupadhayay2693
@basudevupadhayay2693 3 жыл бұрын
kzfaq.info/get/bejne/oM59rJd8mtC0foE.html
@alizekarki2023
@alizekarki2023 3 жыл бұрын
Tika Sanu ra prem dhugana ko geet sunne man xa
@sandeshrana743
@sandeshrana743 3 жыл бұрын
I.drey.m.
@ashabcofficial6911
@ashabcofficial6911 3 жыл бұрын
नमस्कार सम्पूर्ण लाई यो दाेहाेरि लाई पनि धेरै माया गरिदिनु हुने छ भन्ने अाशा गरेकि छु 🙏🙏🙏🙏💕💕
@arzun_bhatta
@arzun_bhatta 3 жыл бұрын
सार्है राम्रो छ दोहोरी शुभकामना
@aakashgurung5846
@aakashgurung5846 3 жыл бұрын
Ramro xa asha g ajhaiii prgeeti ko kamana
@binodkoirala3486
@binodkoirala3486 3 жыл бұрын
उत्कृष्ट दोहोरी
@user-shyam901
@user-shyam901 3 жыл бұрын
खोजी खोजी हेर्ने गरेको छु आशा जि को गीत
@narutogaming3001
@narutogaming3001 3 жыл бұрын
world wide singer ASHA
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
धन्यवाद हाम्रा भगवानरुपी दर्शकहरुलाई हजुरको मायाले अहिले हामी Trending नं. 37 मा छौँ । अझै सेयर गरि माथी पुराईदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
@nischalkhadka1142
@nischalkhadka1142 3 жыл бұрын
महिले नबुजेको यो लाइभ दोहोरी दोहोरी साँझ जस्तै हो की कस्तो हो।
@amitsunar2502
@amitsunar2502 3 жыл бұрын
कति राम्री हौ आशा रानी तिम्रो हेराइ छ साँच्चै ज्यान खानी 👍💞
@tejbahadur104
@tejbahadur104 3 жыл бұрын
हुन त दाेहाेरि धेरै ठाउँ बाट अाउछन विशेष गरि इन्याणि र सारङगि सन्सारकाे जस्ताे अरु मजा अाउनु दाेहाेरि सुन पनि सधैं हेरने बानि भयर हाेला सयद
@BihaniTv
@BihaniTv 3 жыл бұрын
कस्तो आईडिया होला स्टुडियोमा रेकर्ड गरेर लिपसिङ गराएर लाईब दोहोरी भनेर मान्छेलाई बेभकुभ बनाऊन सिपालु गुड आईडिया हैट
@ReshamNirdosh
@ReshamNirdosh 3 жыл бұрын
नमस्कार आजको यो दोहोरीलाइ पनि माया गरीदीनु हुनेछ भन्ने आशामा छु है
@rajubk875
@rajubk875 3 жыл бұрын
साह्रै मीठो गाउनुभयो रेशम जि । सब्दहरु उत्कृस्ट चयन गर्नुभयको छ । खोट लाउने कतै ठाउँ भेटिन।
@bimalkhatiwada7147
@bimalkhatiwada7147 3 жыл бұрын
मेरो राजा
@brijanaacharya2919
@brijanaacharya2919 3 жыл бұрын
Aati mitho xa ni hajur
@teetekarelaa6064
@teetekarelaa6064 3 жыл бұрын
मन नपराउने कुरै भएन नि रेशम जि। यो उर्जा सदैव रहिरहोस।
@amarmagar9214
@amarmagar9214 3 жыл бұрын
100% मायाँ गर्छु रेशम भाइ कति पनी चिन्ता नगर्नुस्।
@aayushakarki6638
@aayushakarki6638 3 жыл бұрын
अाशा बिसि त नेपाली लाेकदाेहारीकाे अाशा लाग्दाे प्रतिभा लाग्याे। रुप , स्वर,र दाेहाेरी गाउने कलाकाे त्रिबेणी अाशा बीसी। उज्ज्वल भबिष्यकाे कामना ।
@bikramtamu5587
@bikramtamu5587 3 жыл бұрын
सर्ब प्रथमतः सारङ्गी संसार सम्पुर्ण परीवारमा विशेष आभार ब्यक्त गर्न चाहे ब्यक्तीगत रुपमै,,सधैं राम्राे राम्राे कलाकारहरु काे राम्राे राम्राे प्रस्तुती हरु हेर्ने र सुन्ने जुन माैका जुराईदीनुहुन्छ र आज पनि अत्यन्तै मन पर्ने बहु चर्चीत कलाकार द्धय रेसम निर्दाेष र आशा बिसी जी काे अतीनै मिठाे प्रस्तुती हेर्ने माैका पाइयाे फेरी पनि धन्यबाद सबै जनालाइ।
@indrak.c6298
@indrak.c6298 3 жыл бұрын
रेशम कोर आशा को फेर्न को को हुनुहुन्छ यता आउनु ल
@danbishwokarma7307
@danbishwokarma7307 3 жыл бұрын
sarai ramro dohori gaunu vayo resam vai ra Aasa baini lai dherai dhera suvkamna xa ajai pragati gardai janu hola dhanyabad...
@bisnubowan3089
@bisnubowan3089 3 жыл бұрын
Ramailo dohari
@dhanumagur3511
@dhanumagur3511 3 жыл бұрын
मिथो लाग्यो
@darmrajraj4982
@darmrajraj4982 3 жыл бұрын
आषा बैनीकोर रेशम भाईको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना ।
@shivaacharya1386
@shivaacharya1386 3 жыл бұрын
रेशम जि को अस्ति इन्द्रेणी मा येसरी खुलेर गयन हुन त अहिले कल्पना रमेस मान्छेको मन मा गडेको छ उनै सग गाउदा भयर पनि होला
@babumagar4892
@babumagar4892 3 жыл бұрын
सुमधुर स्वरको धनी रेशम निर्दोष र आशा बिसि को फ्यान कोको हौ🙏
@swastikarimal4025
@swastikarimal4025 3 жыл бұрын
B
@kamalapandey1817
@kamalapandey1817 3 жыл бұрын
Ramaro xa
@bharatdhamala8852
@bharatdhamala8852 3 жыл бұрын
आहा❤️❤️❤️धेरै दीन पछी आज को दोहोरी अत्यन्तै राम्रो लाग्यो।भाका ऊत्तीकै राम्रो,गायक र गायिका हरू ऊत्तीकै राम्रा अनी गीत का शब्द चयन वा वा...
@gopalbk7017
@gopalbk7017 3 жыл бұрын
कुनै कलाकार लाई दाँज्न खाेजेकाे हाेईन सबै कलाकार अाफैमा उत्कृष्ट हुनुहुन्छ सबैप्रति उच्च सम्मान छ सबैकाे अा अाफ्नाे शैली अनि खुबिछ खुशि लाग्छ झण्डै झन्डै लाेप हुन लागेकाे लाेक सँस्कृतिकाे मौलिक धराेहर लाेकगित लाेकलयलाई माध्यम बनाई अाज फेरि उत्तिकै चर्चामा ल्याउन प्रयास गर्ने स्रष्टा हरुलाई अनि यी यस्तै सारङ्गि सन्सार जस्तै अनेकौं माध्यमहरुलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु र लाेकभाकालाई माध्यम बनायर यस्काे जगेर्ना गर्दै हामी सबै लाेक संगित प्रेमिलाई मनाेरन्जन गराउनु हुने सबैलाई हृदय देखिनै सम्मान छ समग्रमा सबैकाे उन्नति प्रगति हाेस कामना गर्दछु अनि धेरै दिन देखिकाे चाहना थियाे रेशमजि र अाशाजिकाे दाेहाेरि सुन्ने हेर्ने अाज सारङ्गि संसारले पूरा गराईदियाे धेरै खुसि लाग्याे धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई यसरिनै सधैंभरि दर्शक श्राेताका मन जित्न सफल रहाेस याे टिम याे कार्यक्रम हृदय देखिनै कामना गर्दछु
@amarsing7186
@amarsing7186 3 жыл бұрын
रमेस र आसा को दोहोरी नरमाइलो होला भन्न सकिँदैन मजा ले सुनियो बदाइ छ ।हेराइ त बबाल छ आसा को 💋💋💋💋💋💋💋
@basnetkumar7533
@basnetkumar7533 3 жыл бұрын
म यो कार्यक्रम को नियमित स्रोता हु आसा जि मा गाएकी पन परिपक्क्ता छ राम्रो छ काहीँ खोट लाउने ठाउ छैन तर रेसम को गएकी राम्रो छैन के गाएको फेद्न टुप्प्पो को शव्द चयन मा कमजोरी छ मैले रेसम को धेरै ठाउँमा गाएको हेरे तर मेन शब्द चयन सवाल जवफ मा ध्यान दिन जरुरी छ रेसम को गाउदा मुख बाट भन्दा नाक बाट गाउँ छ रेसम को शब्द ध्यान छैन जेपायो तेहि गायो अरु को गाएको हेर्नू मलाई रेसम ले गाएको मन परेन जे पायो तेहि लाई शव्द बनाउदा नाकले भन्दा मुख ले गाउनु
@mohanb.k.5949
@mohanb.k.5949 3 жыл бұрын
रेशम निर्दोषदाजु र दिपिकाजीले खेमदाजुको कपलु कोरेर गाउदा पनि तहल्का नै मच्चियको थियो।त्यस्तै झ्यालमा पर्दा छ झनै तहल्का मच्चाउने भयो। सारङ्गी संसारमा
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 3 жыл бұрын
धेरै राम्रो छ दुबै जनाको प्रतिभा सधै सुन्न पाउ।अबसर पाए भिड्न पनि पाउ
@KeepItSimple7377
@KeepItSimple7377 3 жыл бұрын
आहा , गजब । लाईभ दोहोरीमा सारङ्गी संसारको जत्तिको साउण्ड क्वालिटी अरूको छैन है । निकै राम्रो । 🙏
@manbahadur1434
@manbahadur1434 3 жыл бұрын
सही कुरा हो हजूर गुड सोंग नंबर वन सोहर को धनी असह,बीसी, गुड
@santoshmagar2486
@santoshmagar2486 3 жыл бұрын
सुनेको दोहोरी हरू मध्ये मा यो जोडी को दोहोरी फेरी पनि सुन्न पाउँ भन्ने रहर भो पहिलो पटक। गित र टुक्काको भाव दुबै जनाले बुझेको अनुभव भयो उछ्रिङ्खल शब्दहरु कहिँ कतै प्रयोग नगरी शभ्य अनि मिठास शब्दहरु मा यती राम्रो शैलीमा गाउनु भयो मन छोयो। सारङ्गी संसार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु वहाँहरु लाई जुटाइदिनुभएकोमा र गायक गायिका सबैलाई अझै धेरै उत्तर उत्तर प्रगतिको कामना पनि गर्दछु
@sitadhakal4977
@sitadhakal4977 2 жыл бұрын
He
@chandrabhujel6837
@chandrabhujel6837 3 жыл бұрын
रेशम हसिलाे खेलाडी हुन अाज अाशाकाे शब्द अझ चाेपिलाे लाग्याे ।
@arjunlungeli6023
@arjunlungeli6023 3 жыл бұрын
आहा कति रमाईलो हो धन्यबाद सम्पुर्ण टीम लाई 👏👏👏
@sundarsirpali
@sundarsirpali 3 жыл бұрын
आसा को स्वोर मन पराउने म मात्र होकि अरुनि हुनुहुन्छ
@sandeshthapa6559
@sandeshthapa6559 3 жыл бұрын
💃💃
@krishnakumari3199
@krishnakumari3199 3 жыл бұрын
Nice song nice voice dubai jana ko hai
@tulbahadurchhetri5811
@tulbahadurchhetri5811 3 жыл бұрын
sampurd tima lai namasakar derai ramro xa ajai ramro garnu hola
@khemramdam8687
@khemramdam8687 4 ай бұрын
अासा बिसिलाइभगवानले फुरसदलियरनइबनायकाहुन जसताे लागछ
@KamalKumarBK
@KamalKumarBK 3 жыл бұрын
30 ट्रेण्डिङ ।मा अाईपुगेछ है ।
@anishrana1823
@anishrana1823 3 жыл бұрын
वाऊ,🌷🌷🌷🌷🌹🙏🙏🙏 दोहोरी सुन्दै कमेन्ट पड्देै गर्नुहुने सबैजना लाइ दिपावलि को शुभकामना साथै यो कमेन्ट पड्ने हजुरहरुको सयकडौँ बर्स जिवन्त रहोस् ,🙏🙏🙏🙏
@sandeshrana743
@sandeshrana743 3 жыл бұрын
Wowo.dray
@pratixaverynicesongparuama8377
@pratixaverynicesongparuama8377 3 жыл бұрын
यो जोडी को दोहोरी सुन्न मन थियोे आजा सुन्न पायो धेरै राम्रो दुबै जान लै सफलताको सुभकामन
@bashantbahadur3211
@bashantbahadur3211 3 жыл бұрын
जती सुने पनी उती सुनम सुनम जस्तो लागने दोहोरी बबाल 🙏🙏
@narendrabahadur960
@narendrabahadur960 3 жыл бұрын
Wow आशा बिसि दिदी र रेश्म दादा को निकै मिठो सोवर जति हेर्दा नि हेरु हेरु लाग्ने अर्को लाईब दोहरी छिटो हेर्न पाउ
@hades4232
@hades4232 3 жыл бұрын
वहाँ कति मिठास दोहोरी भाइ बैनी को 👍️👍️💕💕💕💕💕💔💔💔💔💔
@user-og6mf6gf8f
@user-og6mf6gf8f 3 жыл бұрын
रेसम दाजु को गित धेरै सिरियस हुन्छ सुन्नै आनन्द आउने रेसम दाजु को टुक्क सुनो कि म ढुक्क हुन्छु साहरै राम्रो लाग्छ अझै म जस्तो प्रेम मा धोका खायको लाइ त एउटा दोहोरी 50 चोटि हेरेनि धित नमोर्ने
@Rajyanpandey
@Rajyanpandey 3 жыл бұрын
रेसम ब्रो मेरो तर्फ बाट यौटा टुक्का भन्दिनु न आसा जि को लागि भेटे आसा मन मेरो थेर छैन सामाउ साथी म ढल्न बेर छैन ,,,
@madhukumarigurung8630
@madhukumarigurung8630 3 жыл бұрын
L
@Rajyanpandey
@Rajyanpandey 3 жыл бұрын
@@madhukumarigurung8630 y
@diptiigurung7022
@diptiigurung7022 3 жыл бұрын
@@madhukumarigurung8630 O64 v 0 vb l
@tejbahadur104
@tejbahadur104 3 жыл бұрын
रमेश सरकाे त खतरा हुन्थाे दाेहाेरि सधैं अाशासग सुनमा सगुन्ध भयकाे छ मजा अायाे सुनेर
@mankajibarali9463
@mankajibarali9463 3 жыл бұрын
अाजा पनि सुप्पर जाेडीकाे गित् सुनाउनु भएको मा सारङ्गि संसारलाई धन्यवाद छ रा सम्पूर्ण टिमलाई सम्मान् छ कतर बाटा
@sandeshrana743
@sandeshrana743 3 жыл бұрын
Nice.sa
@baburamsapkota845
@baburamsapkota845 3 жыл бұрын
दोहोरी धेरै राम्रो लाग्यो तर बिचबिचमा बाध्यबादन साथीहरुलाई पनि देखाऊदा अज राम्रो हुनेथियोकी ख़ाली दुईतिर फोकश भयो
@ghamansing2578
@ghamansing2578 3 жыл бұрын
कति राम्रो दोहोरी रेशम निर्दोष र आशा बिसिको कमल सर अब गरिमा बिरही लाई पनि रेशम निर्दोष संग दोहोरी गाउनु चान्स दिनुहोस् है गरिमा पनि राम्रो दोहोरी गाउनु हुन्छ ? त्याहा साराङ्गि संसारमा आउनु भाको रहेछ 👏👏❤️❤️❤️❤️❤️❤️
@user-cz8nw3ju2u
@user-cz8nw3ju2u 3 жыл бұрын
पुराना भाका लाई न्याय दिएर गाउने भनेकै रेशम निर्दोष हुन आवाज पनि किलियर कुनै नुक्स छैन तर धेरै संघर्ष गर्नु पर्‍यो बधाई छ!!: हिरा लाई छिट्टै चिन्न सकिन्न भन्छन नि रेश्म निर्दोष को आवाज मन पराउने हरु हेरौ कति छौ यता....
@apilasgbofficial4156
@apilasgbofficial4156 3 жыл бұрын
हे नजर जाने प्रबन्डेेेै भरिको पुनर्जम हाै क्याहो परिको😘😘😘😘🏵️🏵️🌹🌹wow आशा बि शि 😘😘 दामि रेसम निर्दोष 🏵️🏵️🏵️
@BishalGurung104
@BishalGurung104 3 жыл бұрын
आहा कति मिठो दोहोरी इस्किप नगरि हेर्द नि सराई छोटाे जस्तो लग्यो दोहोरी ।रेसम दाजु र आश ज्यु को दोहोरी अक्दम राम्रो लग्यो👏👏👏 🤟👍️👍️🙏🙏
@jhanshrestha
@jhanshrestha 3 жыл бұрын
सबैलाइ नमस्ते अाशा र रेशम काे धेरै राम्राे छ अझै राम्राे गित सुन्न पाइयाेस
@bishnughimire6537
@bishnughimire6537 3 жыл бұрын
दोहरी भनेको त यस्तो पो हो धेरै मन पर्यो
@shrekrishnabk3900
@shrekrishnabk3900 3 жыл бұрын
अाहा कति मिठाे दाेहाेरी रेसम रअाशा काे साराङगि सनसार टिम लाई मनै देखि धन्यवाद ।
@gokarnashrestha3171
@gokarnashrestha3171 3 жыл бұрын
रेशम भाइको सुरिलो स्वर अनि आसा बैनिको स्वर अनि अँखा लाई त मानै पर्छ भाका पनि अति मीठो छ साथै गित बधाई छ सबै कलाकार टिमलाई ।
@Rajyanpandey
@Rajyanpandey 3 жыл бұрын
रेसम को दोहोरी नछुटाइ हेर्ने म मात्रै त होइन होला नि है को को हुनुन्छ ल हात उठाम त ,,कति मीठो सोर हो के दुबै जना को सोर सुनेर ज्यान बाट काँढा उमृन्छ कति मिठो सोर कति तारिफ गर्नु सोर को जअति गरे नि कम हुन्छ हैन यिनी आसा नानी कति राम्री हो क्या मुन्छे पनि सोर त झन कोइली को जस्तो
@krishnashrestha1106
@krishnashrestha1106 3 жыл бұрын
आशाको हेराईनै आसलाग्दो । सम्पूर्णलाई बनाउने लोभलाग्दो । स्वोर र सब्द चयनको त बखान नै गर्न सक्दिन । जो संग गाएपनि सुनिरहन मन लाग्ने । यो हेराई यो सब्द चयन अनी मन्त्र मुग्ध स्वोर सुनिरहन पाईयोस् ।
@brwl2856
@brwl2856 3 жыл бұрын
गायिका अति सुन्दर तेस्तै सुन्दर स्वर बधाइ छ ।
@kalpanaghimire5233
@kalpanaghimire5233 3 жыл бұрын
अाशा जि काे अन्तिम टुक्रा दमदार ,, सधैं तातो रहन्छ रहदैन ,, मलाई पनि चिसाेले सहदैन 💓💓💓
@tulbadur9671
@tulbadur9671 3 жыл бұрын
निकै मन बुजेजसतो छ
@rameshroka5972
@rameshroka5972 3 жыл бұрын
Resham Nirdosh ko temperature maintain garne tukka ni khatara haina ra mam.
@kalpanaghimire5233
@kalpanaghimire5233 3 жыл бұрын
@@rameshroka5972 😀😀 ho but reply man pareko ni malai ..hjur ko mitju pani khatra ni😆😆
@numasunar3953
@numasunar3953 3 жыл бұрын
@@kalpanaghimire5233 nice
@rambistamagar8848
@rambistamagar8848 3 жыл бұрын
Asha को मन्द मुस्कान र हेराई नै खत्रा भन्या त्यै हेराइले २०चोटि हेरियो बगालौ। so nice song.
@premsingh782
@premsingh782 3 жыл бұрын
अति सून्दर दूबै जनाको प्रतिभा त्यसैमाथि आशा जि को मूस्कान ले त झन मनै चटक्क
@sharpalidhanraj5381
@sharpalidhanraj5381 3 жыл бұрын
आशा को अाँखा नसालु😀😀
@junkirilivestudio
@junkirilivestudio 3 жыл бұрын
#27_ON_Trending बधाई सारङ्गी संसार परिवारलाई
@binodshahi7785
@binodshahi7785 3 жыл бұрын
४ जना आवाज धनिहरुको भेटभएपछि दोहोरि त्यसैगरी रमाइलो :::::र रमाइलो छ दोहोरि -----आशा राम्रि आवाजनि कोईलि झै माया गर्नेभए आज दोहोरी म मैले झै -------लोैजा
@dhirajshrestha878
@dhirajshrestha878 3 жыл бұрын
शब्द अनि आवाज सुन्दर छ यार बबाल इन्दे्ेणि मा कडा जावस राजा रानी को ल
@tulbadur9671
@tulbadur9671 3 жыл бұрын
कमल जि लगऐत सबैटिमलाई समनछ बागलुङ गलकोट हालकतार बाटा
@tejbahadur104
@tejbahadur104 3 жыл бұрын
अाशा बिसि धेरै मन पर्छ गाउने तरिका मुस्कान छाेडेर
@pushkarvivekthapa4732
@pushkarvivekthapa4732 3 жыл бұрын
तिम्लाइ पाउने बिकल्प मस्तै आगो थीए पग्लीयौ घिउ जस्तै !
@dilkumar3509
@dilkumar3509 3 жыл бұрын
प्रतिमा जि खै 😪😪😪😪 किन बिरामी होर?
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 3 жыл бұрын
आहा मेरो बेस्ट कलाकार दुबैजना मीठो दोहोरि 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺💐💐💐💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️💐💐💐🐝🐝🐝🐝🐝🐜🐜🐜🐜🦂🦂🌻🌼🌼🌼🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌼🌼🌼🌴🌴🌳🌲🌾🌾🌿🌿🌱🌷🌵☘️🍀🍁🍂🍃🍃🍃🍃🍃🍃🌾🌾🌾🌼🌼🌺🌸🌸🌸🌸🌸💮🌼💮🌼🌼🌼🌼🌼🏵️🏵️🏵️🏵️🌹🌹🌹🥀🌲🌲🌳🌵🌷🌷🌷🌾🌵🌵🌻🌳🌳🌳🌺🌻🌻🌼
@bishnusilwal707
@bishnusilwal707 3 жыл бұрын
रेसम निर्दोषको स्वोर को त के कुरा गरौं आशा को पनि उति नै मिठो छ । सारै आनन्द आयो
@user-gj3ve4ks9u
@user-gj3ve4ks9u 3 жыл бұрын
आसा कति राम्ररी हो यति राम्ररी हुन नपाई हाम्रो पनि नजर राम्ररी तिरै जाने के गर्म हजुर
@rajubk875
@rajubk875 3 жыл бұрын
रेशम निर्दोसको त ठूलो फ्यान हु । हैट आसा बिसिको रुप हेराइ शब्द आवाज साह्रै मन पर्यो । दुबै आगो आगो लाग्यो ।
@user-ue8sy5is5b
@user-ue8sy5is5b 3 жыл бұрын
किशल बेल्बासे सङ्ग एक्दम सिरेस तरिकाले गाएको हेर्न मन्छ
@bishwastanahunge5378
@bishwastanahunge5378 3 жыл бұрын
मलाई सारै मन पर्ने गायक अनि गायकी । दोहोरी एकदम राम्रोसँग सुनिरहु जस्तो गाउनु भयो तर समयले डाडो काटिसकेछ गाएक गायिका लगाएत सबै टिम लाई धन्यवाद 🙏
@akashnath7506
@akashnath7506 3 жыл бұрын
कञ्चनपुर भइ हाल भारत को चेन्नई देखि हेरिरहेको अवस्था असाध्यै मन परयो दुवै जनाको स्वर राम्रो छ
@ramgurung866
@ramgurung866 3 жыл бұрын
अशा बिसि गायिका ज्यु त अति राम्री मन्पर्यो
@Reshamsarbuja465
@Reshamsarbuja465 3 жыл бұрын
हैत खत्रा बबाल दामी पुरै बाग्लुङेहरुको गुरुप छ त भन्या के हो
@tulbadur9671
@tulbadur9671 3 жыл бұрын
होनि रेशम नै गलकोटे होनि ता
@sanmayatamang5032
@sanmayatamang5032 3 жыл бұрын
राम्रो मिठो दोहोरी रमाइलो खुशी लाग्यो दुबै जानले मिठो शब्दमा दोहोरी गाउनु भो मन परेउ अब फेरि नि सुनिता बि शि जि रेशम निर्दोष बिचको दोहोरी हेर्न मन छ ?लम्जुङ देखि हेर्दै
@omkumarimagar4599
@omkumarimagar4599 3 жыл бұрын
रेशम निर्दोष अति कुशल गायक यसैमा आसा बि सि अति मिठो गित छ
@gopalxinal4347
@gopalxinal4347 3 жыл бұрын
आहा अति उत्कृष्ट दोहोरि👏👏
@ranjupoudel7780
@ranjupoudel7780 3 жыл бұрын
रेशम निर्दोष का स्वर र शब्द चयन त सधै राम्रो छ यसको साथै अाशा बि सि को पनि स्वर अनि शब्द चयन अति नै राम्रो लाग्यो दुबै जनालाई साङ्गितिक जिबनको सफलताको शुभकामना 🙏🙏🙏🙏🙏💕💕💕💕
@raghumagar3198
@raghumagar3198 3 жыл бұрын
Ati mitho sor
@sandeshrana743
@sandeshrana743 3 жыл бұрын
Nice
@nimdikisherpa6478
@nimdikisherpa6478 2 жыл бұрын
No hi l1
@bhagwatikhanal6721
@bhagwatikhanal6721 3 жыл бұрын
Ramro xa
@harkhaman8509
@harkhaman8509 3 жыл бұрын
सारङ्गी संसार मा आशा बि सि बहिनी र रेशमनिर्दोस भाइको सब्दले मन नछोएको स्रोताहरु सायदै होला धेरै राम्रोछ ???
@bikramrumba2178
@bikramrumba2178 3 жыл бұрын
केही त कुरा नभनी भएन लोभै लाग्ने छ तिम्रो नयन ... ज्यालमा पर्दा छ
@timromanxe2560
@timromanxe2560 3 жыл бұрын
हैट स्वरमा फिदा भय दुबै जना को खेम दाइ को भन्दा कम छैन यर
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
आज अलि ढिलो भयो है हजुर डिउटी सकेर आउँदा हैट🎶 किङ रमेश निर्दोष ज्यु को दोहोरी आको रहेछ आसा जि संग मजाले हेर्ने हो अब सै सै सै चैट 👌👌❤️❤️🌷🌷🎶जय सारङ्गी संसार 🙏🙏🙏
@ezghawwqatar8266
@ezghawwqatar8266 3 жыл бұрын
Aasha ji ani babu kishna pariyar ji ko pni dhohari sunna paie hunthiyo so
@karanmayalu9567
@karanmayalu9567 3 жыл бұрын
Wow कति मिठो स्वर अनि शब्द जति सुने सुनिरहु जस्तो लाग्ने
@komalsubedi8463
@komalsubedi8463 3 жыл бұрын
मिठो दोहोरी ❣️साथमा रेसम दाइ को भोईस को तारिफ गरि साध्य छैन
@tekugiri8108
@tekugiri8108 3 жыл бұрын
शब्द को खानि छ रेशम जी मा मलाई साह्रै मन पर्छ
@khemmagar5567
@khemmagar5567 3 жыл бұрын
धेरै राम्रो गित अहिले भईरल र रेशम र अासा काे अति मिठाे स्वर् दुबैजनालाई बदाई छ👌🇳🇵🎤🎤🎤💃💃💃💃💃💃💓💓💓💓💓💃💃💃💃🎤🎤🎤🎤💓💓
@dineshshrestha5372
@dineshshrestha5372 3 жыл бұрын
धेरै राम्रो स्वार छ रेशम दाजु र आशा दिदी को यसरी नै दोहोरी सुन्न पाउ 😃
@Les-rana
@Les-rana 3 жыл бұрын
यिनी आशा विसीको गीत कहिल्यै सुनेको थिएन ।यो केटीको गाउने स्टाईल निकै मन पर्यो । अव वजार खान्छ की त । god bless you
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 3 жыл бұрын
आहा कति मिठो भाका झनै मिठो सब्दहरु तेस्मै झन राम्रो आसा जि रेसम जि कति मिठो सोर सुनिरहुम लाग्नी जति सुनेनी धित नमर्नी जय होस सारङ्गी सन्सार लाई कमल सर लाई नमन छ कतार बाट हेर्दैछु
@sagarbishovikarma6236
@sagarbishovikarma6236 3 жыл бұрын
शब्द हरु एकदमै राम्रो अनि सारोइ सोर दुबै जाना को
@baikunthaduwadi5938
@baikunthaduwadi5938 3 жыл бұрын
सुने मध्येको अत्यन्त उत्कृष्ट दोहोरी रेशम भाइ र आशा बैनीको धन्यवाद प्रगतिको शुभकामना छ दुबै जनालाई ।
@laxmansunar1385
@laxmansunar1385 3 жыл бұрын
नमस्कार सम्पुर्ण आत्मीय मन मुटुहरुमा कहाँ कहाँ देखि हेर्दै हुनुहुन्छ म चाहिँ हाल कुबेत देखि नेपाल् घर म्याग्दी जिल्ला😊😊 😍😍😍😘💕💕💕👌👌👌👌🙏सम्पुर्ण युनित लाई अग्रिम सुभकामना छ
@babudeepakpariyar2771
@babudeepakpariyar2771 3 жыл бұрын
ओहो निकै आनंद आयो दोहोरी सुन्दा सम्पूर्ण टिम लाई धन्यवाद बिशेश कमल भाई लाई 😘😘👌👌🙏🙏
@binodgurung4125
@binodgurung4125 3 жыл бұрын
सरब पृथम त साराङगि सनसार हाेल युनिट लाई मेराे हारदिक नमन छ..जुन याे पेलेट फरम दिनु भऐकाे छ..नया पुरानाे कलाकार हरुलाई समेटेर अा-अाफनाे कला गलाकाे सममान साेरुप कमल सर,तारा कानत सर,पदम सर लगाऐत सबै मा धनयवाद नदिई रहन सकदिन...रेसम निरदाेष अनि अाशा बिसि काे याे दाेहरि सनदै,हेरदै गरदाकाे याे पल अति मन छाेयाे .दुबै जाना दाेहरि गाउन माहिर हुनुहुनछ.शबद र साेर त झनै माेहनि लगाउनि..दुबै जानालाई साङगितिक जिवनकाे उततर उततर पृगति,उननति ऐवम उजवल भबिशयकाे कामान पनि..!!
@manbahadurmagar6632
@manbahadurmagar6632 3 жыл бұрын
आहा कति रमाइलो,नाचुम नाचुम पो लायो गाठे,❤️❤️❤️❤️👌👌👌
@suryabalami5231
@suryabalami5231 3 жыл бұрын
सारङ्गी सन्सार परिवार लाई धन्यबाद । आशा बिसी जिको परेलिको नचाई , राम्री नि अति र रेशम निर्दोशजिको दोहरि अति राम्रो लागो ।
@dinshamishra2680
@dinshamishra2680 3 жыл бұрын
आजको दोहोरी आँखा न झिम्खाइ हेरे सम्पुर्ण टिमलाई नमस्कार 🎶🎶🎶🎶🎶 सारई मन पर्यो
@bharatbhandarinirasi2417
@bharatbhandarinirasi2417 3 жыл бұрын
रेसम निर्दोश यस्तो कलाकार हो जस्ले सधै सबैको सम्मान गरेर मात्र शब्द चयन गरेर गाउनु हुन्छ ।कहिल्यै छुद्र अपाच्य शब्द सुनेको छैन ।मीठो भाशा शैली र जहिल्यै हसमुख यस्ता कलाकारलाई मेरो नमन।सधै यस्तै रहनुहोला ।स्वस्थ ब्यस्त र मस्त रहनुहोला शुभकामना।। यसको अर्थ यस्तो नलागोस कि आशा बिसि नराम्रो कलाकार हो ।दुबैलाई शुभकामना।।
@sagarkalathapa9081
@sagarkalathapa9081 3 жыл бұрын
रेसम निर्दोस को भ्वाइस दमदार 🙏🙏🙏🙏
@anjaanyatri4681
@anjaanyatri4681 3 жыл бұрын
म दोस्रो बिष्णु खत्री भन्न्छु रेशम निर्दोष लाइ
@premlopchan5452
@premlopchan5452 3 жыл бұрын
N
@GitaAleMagar-kx3ew
@GitaAleMagar-kx3ew 3 жыл бұрын
Yes me also.Uhaharu sayed place ni yekaithauko hunuhunxa tehi bhayerani hola bishnu Daiko sugandha miseko swarma😃😃👌👌👌
@anjaanyatri4681
@anjaanyatri4681 3 жыл бұрын
@@GitaAleMagar-kx3ew 😍😍😍
@g.mbikash9159
@g.mbikash9159 3 жыл бұрын
गायक आशिष घर्ति मगर को दोहोरी सुन्न पाइन्छ कि एकपटक । नियमित प्रस्तुति हेरिरहन्छु एकदम राम्रो छ एकमुष्ठ शुभ कामना दिपावलि को सारङ्गी संसार परिवारलाई
@rajendrashrestha4905
@rajendrashrestha4905 3 жыл бұрын
Waha खत्रा छ दुबै जनाको स्वर निकैनै मिठो लाग्यो बधाई छ दोहोरी सुनेर मज्जा आयो
@mohanb.k.5949
@mohanb.k.5949 3 жыл бұрын
आहाँ रेशम निर्दोष र आशा बिसी दोहोरी। झ्यालमा पर्दा छ मलाई साह्रै मन पर्ने गित खेमदाजुको।लाईभ दोहोरी सुन्न र हेर्न कति रमाइलो ।सम्पूर्ण सारङ्गी संशार परिवारलाई शुभ दिपावली शुभकामना छ है ।
@juddhabdrkhatri4997
@juddhabdrkhatri4997 2 жыл бұрын
11awwwï
@pramilabasnet502
@pramilabasnet502 3 жыл бұрын
कुशल सर्जक खेम सेन्चुरी को याद दिलाउछ झ्यालमा पर्दा छ ले 🙏🙏❣❣
@bhaktamagar8793
@bhaktamagar8793 3 жыл бұрын
उट्कृष्ट लोक दोहोरि। त्यसै दोर्सो राजु परियारको नाम दिएको छैन मैले।।।👌👌👌👌👌👌👌
@devilal2096
@devilal2096 3 жыл бұрын
सारङि सन्सार को अब्बल गायक रेशम निर्दोष सधैं बबाल 👍️👍️👍️🙏🙏🙏🙏सम्पूर्ण तिमलाइ बधाई ❤️💕💕💕👨‍🎤👩‍🎤
@krishnakarki2389
@krishnakarki2389 3 жыл бұрын
खेम सेन्चुरी सर यदि यो कमेन्ट हेर्नू भएको छ भने तपाईंलाई धेरै धेरै धन्यवाद यति मीठो सृजना सृजित गर्नु भएकोमा,रेशम निर्दोष र आशा बि सि को बेजोड प्रस्तुति लाई सलाम!
@santoshgrg3491
@santoshgrg3491 3 жыл бұрын
Ķķķkķķ
@bijeetasigu1298
@bijeetasigu1298 3 жыл бұрын
@@santoshgrg3491 p00
@nimdikisherpa6478
@nimdikisherpa6478 2 жыл бұрын
Bbb willing
@jagannathlamichhane4530
@jagannathlamichhane4530 2 жыл бұрын
@@santoshgrg3491 I'm
ВОДА В СОЛО
00:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 29 МЛН
Каха заблудился в горах
00:57
К-Media
Рет қаралды 4,7 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 8 МЛН
Difference of girls and boys when eating sweets 😂😬
0:35
VovaLika Family
Рет қаралды 7 МЛН
KARMA AT SCHOOL 🏫 Stop time
0:32
dednahype
Рет қаралды 11 МЛН
Они не знали, почему он так поступил, пока
0:39
А ЧТО С ЗУБАМИ ТО?😂😂🦷
0:54
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 3,6 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
0:11
Savage Vlogs
Рет қаралды 6 МЛН