ओली रणनीतिको शिकार बन्दै काँग्रेस ? - NEWS24 TV SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Пікірлер: 122
@milanoproduction69Ай бұрын
नेपाली कांग्रेसलाई देशबाट लखेट्नु पर्छ अब ।
@slkhhaboh111Ай бұрын
रोटमा आय पछि कालो काङ्ग्रेस भाटा लगाउनु पर्छ हामी जनताले
@user-vc6np9gl5hАй бұрын
Tero bau ko khte giri bandu Lai hanna sakari pidit ko lutne Lai hanna sun taskari Lai hanna dalali nagar cho kho koi xain Rabi Dalal ko 2 ota paspot tero Rabi sakari thag ho arule chore maile pani chore van xa Daka vot magna ta aaulani ? Tara raja aay ANi e sabai Dalal VASTHA chari 1 .1 gari jaknu parxa ? Balen le parti khole vani k p Rabi Dalal ko Patta saf Hun xa kukur haru
@globalchannelnepal4019Ай бұрын
Muji fake id bata comment garchha. Ta muji vgetiyo bhane marlas feri.
@globalchannelnepal4019Ай бұрын
Muji fake id bata comment garchha. Ta muji vgetiyo bhane marlas feri.
@nabinkawarmagarАй бұрын
काङ्ग्रेस सकियो लेखेर राखे हुन्छ।
@Nirmalakd-bw8gfАй бұрын
आशा गरौ🙏
@RasuwachautarichannelcomАй бұрын
नेपाली काङ्ग्रेस भनेको भारतिय दलाल पार्टी हो अमिरिकी दलाल पार्टी हो सकेसम्म काङ्ग्रेसलाई पत्तासाफ पार्नु पर्क्
@user-hg2fc7mo5jАй бұрын
काङ्ग्रेस सकिनु पर्छ नेपाल आफैं बन्छ ,काङ्ग्रेस लाई गाउँ गाउँ आफ्नो आफ्नो ठाउँ बाट बहिष्कार गरौं !
@shyamchhetri5386Ай бұрын
कांग्रेस मुक्त नेपाल राष्ट्रको रुपमा अघि बढौं।
@alexkep7635Ай бұрын
अब हामी जनताले पनि अखिल भारतिय काग्रेसलाई चिनिसक्यौ।
@dipakthapa2736Ай бұрын
अब काँग्रेसको सीट चौरासिमा माओवादीको हालत हुने पक्का भो।
@tejendrapun5537Ай бұрын
काङ्ग्रेसको याे चालाले ८४ मा एकलै चुनाव लडाेभने २० सित अानुपनि घाराेछ खै किन भरियाे गाेरैगाेबर काङ्ग्रेस मा
@balaramsharma4966Ай бұрын
कालो काङ्ग्रेस र कालो कान्तिपुर एउटै हुन। मिसन ८४ काङ्ग्रेस free नेपाल ।
@BishalTamang286Ай бұрын
कालो काङ्ग्रेस देश को लागि हानिकारक छ
@Rolex00102Ай бұрын
एक्लिने मात्र होईन सक्कियो अब🤡
@user-em2kh2hi7jАй бұрын
अबतझन सकियाे याेदेशबेचुवा कालाे काङ्ग्रेस
@kawasotichannel811Ай бұрын
आरजुलाई jail halna parxa
@apsalanmagar439Ай бұрын
कालो काङ्ग्रेस 😂😂😂
@kanchantimilsina2318Ай бұрын
कांग्रेसले सक्दैन, न भ्रष्टाचारमा प्रमाणित मान्छेलाई कारवाही गर्न सक्छ न विदेशी एजेन्ट लाई गलाहत्याउन ती सँगै भएको बाख्रीलाई देख्दैन कांग्रेस
@sangetamang85Ай бұрын
साथीहरू त्यो नेपाली काङ्ग्रेसमा हुने बुढी आमाहरु किन उफ्रेको होला
@kiransharma2656Ай бұрын
baulaeka hun.
@lbkiran5100Ай бұрын
Rakhel randiharu feri pani samsad banauxa ki vanera hola😅😅
@sharada5383Ай бұрын
राष्ट्रिय सुचना बेच्ने आफ्नै पार्टी को पत्रकार सिरोहिया अडालतको आदेश पुर्जाले समातिएको होसै भएनछ। काँ, ....काँ .... कराउँन नसकिंदै बाँजले झ्यापै समातेर लगेछ।
संसदको अबरुद्ध को तरिका कांग्रेस लोकतन्त्र पाटी होईन देश र कलकारखाना बेच्ने पाटी को रुपमा चिनिदै आएको छ।
@laxmiprasadadhikari7141Ай бұрын
नेपाली कङ्रेस किन पछि ????????
@bukeshmudbari2037Ай бұрын
वर्तमान अवस्थामा नेपाली काँग्रेसले अलोकतान्त्रिक आचरण प्रस्तुत गरेर जनताको नजरमा गिरेकोछ । एउटा व्यक्ति विषेश प्रतिसोध साँधेर सदन अवरुद्ध गर्दै गृहमन्त्रीको राजिनामा मागेर सरकार ढाल्ने उद्देश्यले प्रतीवाद गर्नु गलत प्रवृतीहो ।
@rameshkarki3906Ай бұрын
नेपाली काँग्रेसमा बुद्धिजिविको खडेरि छ।यो काम र व्यवहारले सकिन्छ।
@user-zb2kb3gz1dАй бұрын
माओवादी सङ्ग जस्ले न्यु खोज्छ त्यो सकिन्छ 💪
@minbahadurthapa8154Ай бұрын
२०४६ सालपछि सवभन्दा वढि समय शासन गर्ने ने का नेपाललाई चाहेकाे भए शु- शासन,स्थिरता,विकास र सम्वृद्दि ल्याउन सक्थ्य्याे । तर काङ्ग्रेस जनहरु कमिसन,भ्रष्टाचारमा रमाउदै कमाउ धन्दामा लागे ।यतिसम्म कि काङ्ग्रेसका कार्यकर्ता टेलिफाृन लाईन समेत वेच्दै हिडेकाे देखियाे । हाल पनि काङ्ग्रेसकाे नीति अस्थिर,वहकाउपशूर्ण छ । यस्तै रुपमा काङ्ग्रेस जाने हाे भने ८४ मा रित्तिन्छ ।
@minbahadurthapa8154Ай бұрын
ने का एक्लीने मात्रै हाेइन ८४ मा काे चुनावमा रित्तिन्छ ।
@krishnagiri7475Ай бұрын
छानबिन हुन्छ सबैको ८४ मा बालेन सरकारमा आएपछि
@AnantaGuragain29 күн бұрын
अस्तित्वको लडाइँले कांग्रेस बढारिदै छ
@roshanaalam9202Ай бұрын
Kalo congress
@user-tb3uo3jt3kАй бұрын
नेता भए पछि जे बोले जेगरे पनि मनपरी जात्रा देखाउदा पनि हुदो रहेछ भने यो दृश्य ले बताइ रहेको छ
@baburamsharma7831Ай бұрын
यदि काङ्ग्रेस रोडमा आयो भने भाटा लगाउनु पर्छ
@birendrashahi8135Ай бұрын
चोर को खुट्टा काट भन्दा चोर डरायो जस्तै देखे यि कुनै नेता
@LelinaPokhrelАй бұрын
Cangres lai lakhatnu arx sabi melera
@basantashrestha1452Ай бұрын
Aka le Arko lai aarop pratyarop garera sansad jyu haru le bhatta khairaheko chha ani kasari hunchha Bikas?
@bibeksharmanepalАй бұрын
काङ्ग्रेस मुत्त देश नेपाल बनाउनुपर्छ !!
@kajikarki4137Ай бұрын
Milnu ni koi sanga mildaina raxa kasari Kam chalxa
@minabishwakarma3903Ай бұрын
Congress sakini jaruri xa nepal ma
@yush2005Ай бұрын
Yo congress lai sidai fata party ghosit gari deyae hunxa
@milanchand5431Ай бұрын
जय स्वाभिमान जय घन्टि जय रबि सर चोर पार्टी
@UttamdhkАй бұрын
नदि र भिरमा धकेल्नु पर्ने काङ्ग्रेसलाई सडकमा धेकेलेर नि काम हुन्न।
@user-vk3ti9jr4xАй бұрын
Ekline kaskokaranle hajur🙏
@umeshrajparajuli4775Ай бұрын
नदीका दुई कीनार कहीलै मील्नै सक्दैन
@ravikantmanandhar4660Ай бұрын
Nepali Congress is welcome to join the Hindu Republic Party by formally declaring the dissolution of the party by itself .
@amazinganimals2488Ай бұрын
काँग्रेस लाई पेल्नै पर्छ
@chakrachakra7509Ай бұрын
यो देशको भाइरस काङ्ग्रेस कान्तिपुर कैलाश सिरोहियाको दिन सकेकै हो त तेस्पछी एमाले माओबादिका प्रचण्डे पनि सकिनु पर्छ एमालेको केपि ओलि जस्ता भ्रष्टाचार गर्ने झोले झ्याम्टेहरु पनि सकिनु पर्छ अहिले देश हल्लाउने भनेको पुर्बको धरान हर्क साम्पाङ्ग राई काठमाडौ को बालेन शाह पश्चिमको धनगढी गोपाल हाम जस्तो धेरै जन्मिनु आबश्यक छ
@SamratjungBasnetАй бұрын
Rastra ko top sicreat information share garne lai goli hannu parxa
Congresss yemale maobadi yisab lai lakheta nepali janta kati gulami garaxau yi chorharuki
@RaghuNath-ye3ccАй бұрын
काग्रेस मुक्त 2084 मा
@themysterious4787Ай бұрын
congress taw lastai fata po raixa yeso bujdai jada taw
@SUB_ME66Ай бұрын
WHO AM I ?
@BhuwanKc2046Ай бұрын
khata
@srai-qr3tjАй бұрын
samshad ma palai sadak ma godai huncha aba
@santoshpanday307Ай бұрын
😀😀😀😀
@PurusottamBasnetАй бұрын
Yi sab mukhechaa hero lag 6 ki yo desh u.s.a.vanda bikasit rast vaysako
@haribahadurbasnet7204Ай бұрын
पहीला देश लुट्ने त कांग्रेस र एमाले नै हो पछी माओवादी आएका हुन,अब देशमा राजतंत्र सहितको हिन्दू राज्य हुनु पर्छ, जनमत संग्रह गर्ने हो भने देशमा राजतंत्र को उदय निश्चित छ, र भ्रष्टाचारी हरू सबै कठघरामा हुनेछन्🇳🇵🇳🇵🇳🇵🇳🇵
@parashardhakal3166Ай бұрын
Congress has stood to its lowest level now!!! To my surprise, they are even supporting Kailash Sirohiya, an Indian agent!!! Don’t spare Kailash, jail him. How did this Indian get by birth citizenship. Don’t leave this guy Sarkar!!!!!
@HariChongbang28 күн бұрын
काङ्ग्रेस भन्ने पार्टीमा मान्छे खोज्यो भने एउटा भेटिन्छ त्यो चन्द्र भणडारि हो।