No video

ओली सरकारमा आरजुको इन्ट्री:महिला कोटामा विवाद ! देउवा पुत्र जयबिर आरजु भेट्न मन्त्रालयमा !

  Рет қаралды 27,017

Headline Nepal

Headline Nepal

Күн бұрын

#headlinenepal #sanjeeb #sansad #kpoli #arjudeuba #deuba #drtoshimakarki #sobitagautam #ramharikhatiwada #pmoli #rameshlekhak
ओली सरकारमा आरजुको इन्ट्री:महिला कोटामा विवाद ! देउवा पुत्र जयबिर आरजु भेट्न मन्त्रालयमा !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZfaq: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 273
@rupeshthapa3988
@rupeshthapa3988 Ай бұрын
परराष्ट्रमन्त्री आरजु देउवा राणाले अब देश भारत लाई बेचेर खानु बेर छैन।
@KrishnaSalami-zj6nh
@KrishnaSalami-zj6nh Ай бұрын
S atte ho
@AaCs759
@AaCs759 Ай бұрын
Mero dallo free maa dinxu😅 baru
@Sahira.sapkota
@Sahira.sapkota Ай бұрын
सरकारको सत्ता प्राप्ति पछिको पहिलो उपलब्धि पेट्रोलको मूल्य ४ र डिजलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ । जय मासु भात जय ओली सरकार देश र जनता को रगत पसिना यसरी चुस्नु पर्छ😭✍️
@magarpun8919
@magarpun8919 Ай бұрын
याे आर्जुलाई न बाेल्न आउँछ न केही कामगर्न आउँछ यस्लाइ आउछत जनतालाई भुटानि बनाउन आउँछ याे आर्जु काेच्याप्प्रिलाई थुक्क मुख हेर्दापनि रिस उठेर आँउँछ
@sumitathukari4759
@sumitathukari4759 Ай бұрын
सही कुरा।
@minashrestha9651
@minashrestha9651 Ай бұрын
Ssss
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik Ай бұрын
Koo cyapri re...😂😂🤣🤣🤣🤣
@user-ti2ju2hc5i
@user-ti2ju2hc5i Ай бұрын
लौ खाऊ अब एमाले र कांग्रेसको झोले जनता हरु कति सम्म तिमीहरूले खादो रहेछ तिम्रा छोरा नाति को लागि अब नेपाल रहन्न
@rewatipandit8668
@rewatipandit8668 Ай бұрын
जनताले बुझ्ने गरी त बोल्न आउँदैन अब त झन् परराष्ट्रमा भइयो। तिनको सम्पत्तिको छानबिन हुनुपर्छ
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x Ай бұрын
एस्ता भ्रष्टाचारी मन्त्री भएको देखदा यो देश कहीलै बन्दैन भन्ने सक्केत हो लाज न भएकी मन्त्री 😊
@AzaatLama
@AzaatLama Ай бұрын
यही दिन देख्नको लागि म कोरोना भूकम्प बाढी पहिरोदेखि नमरेको रहेछ।
@Dilkumar93
@Dilkumar93 Ай бұрын
Haha aajhai k k hunxa bro herdai jamuna
@sumanpaudel8437
@sumanpaudel8437 Ай бұрын
ए भगवान कस्तो देशमा जन्म गरायौं हेर आज यो खाडीबाट के के देख्नु परेको देश डुबाउने को रजगज ठिक छ अहिले त यो खाडीमा आउन बाध्य बनायौ फर्के पछि फेरि खाडी आउन बाध्य बनाउने काम भयो भने खाडी जानू भन्दा आतंककारी बन्न बाध्य हुने छन युवाहरू हामिलाई देश घरपरिवार छोडेर जादा कति पिडा हुन्छ कहिले बुजेको छ यिनिहरुले धिक्कार छ तिमिहरुको राजनीति
@santoshPaudel-it3xq
@santoshPaudel-it3xq Ай бұрын
छि छि अहिले को सरकारमा सबै भ्रष्टाचारि अपरधि मात्र छन कोहि मान्छे बेच्ने कोहि स्काउट कब्जा गर्ने कोहि बालमन्दिर खाने
@Kasa690
@Kasa690 Ай бұрын
भाउजू हावि काङ्ग्रेसले गृह लिएछन्, भुटानी शरणार्थी मिलाउनु छ, एमालेले भुमी व्यवस्था तथा सहकारी मन्त्रालय लियो गिरिबन्धु मिलाउनु छ, जेलमा हुनुपर्ने मान्छेहरु मन्त्री भएसि देश कसरी उभो लाग्ला र खैइ??म त छक्क पर्छु😋
@karnaray2054
@karnaray2054 Ай бұрын
आर्जु को चोर्ने दाउ सबै फायल च्यात्ने लुकाउन सुरु समाबेसी लात हान्दै
@jhamakprasad7444
@jhamakprasad7444 Ай бұрын
अजै अरु कति नेपाली नागरिक हरुलाई भुटानी सरनार्थी बनायर बेज्ने हो यो मन्त्री ले😮😮😮😮
@narayanpariyar4755
@narayanpariyar4755 Ай бұрын
अहिलेको शरकार र यसभित्रका मन्त्रीहरूबाट देश र जनताले केही आश नगरे हुन्छ यी सबै भ्रष्टाचारमा लत बसेका हुन ! स्पष्ट भन्दा यी दुई पार्टी केही हुनेवाला छैन।।
@harikhadka3495
@harikhadka3495 Ай бұрын
प्रधानमन्त्री, राष्ट्रपति र परराष्ट्रमन्त्री लगायत नेपालको नवगठित सरकारप्रति हार्दिक श्रद्धाञ्जली
@kumarnepali6839
@kumarnepali6839 Ай бұрын
पुरानो सरकार आयो फेरि मेचीमहाकाली बेचेर खाने काङ्ग्रेस एमाले र राप्रपा मिलेर पुरानो सरकार आएछ।फाइल खोल्ने जेल जाने डरले पुरानो सरकार आयो यस्ताले के जनताको भलो चाहाने होइन आफ्ना फाइल लुकाउने काम गर्न आएको हो अरु केही होइन जनताले राम्रो संग बुझेको छन।भुटानी शरणार्थीले बेचेको जनताको बारेमा भोल्नु नि खै त बोलेको।जनतालाइ ऋण भोकाउने काम हो अरु केही होइन।
@ashumagar3434
@ashumagar3434 Ай бұрын
आरजु देख्नेबित्तिकै रिस उठ्छ
@dipakthapa48
@dipakthapa48 Ай бұрын
हामी नेपाली गरिब दुःखी जनताले यही दिन देख्न बाँकी थियो त्यो पनि देखियो।
@dbkhadka7566
@dbkhadka7566 Ай бұрын
भुटानी कान्ड डिसमिस
@NalindraPanta
@NalindraPanta Ай бұрын
यो अार्जुको केहिकाम छैन यो देससक्ने र युबा नेपालबाट बिदेसि बनाउने काम गर्नेछ
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Ай бұрын
जेल जानु पर्ने मुन्छे परराष्टमन्त्री भएको छ के आश गरौं?
@rishihangkhim7072
@rishihangkhim7072 Ай бұрын
के.पी. ओलीबाट ठुलो ऐतिहासिक भूल साबित भयो।
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e Ай бұрын
हिजाे यहि प्रदिप पाैडेल अर्काे बदि् पाण्डे भने रबि गृहमन्त्री हटनु पछ र छानबिन समिति बनाउनु पछ भनेर हाउमा तीन किता उफ्रिने अान भुटानी सरणार्थी र गिरि बन्दु दुबै मन्त्री हुदा छानबिन समिति बनाउनु पर्छ कि काङ्ग्रेसीकाे लागि छुट्टै कानुन छ यसकाे जबाफ दुबैले दिनु पछ ।
@bhojrajjoshi9032
@bhojrajjoshi9032 Ай бұрын
छीछी भर्ट चारी
@rameshthing6851
@rameshthing6851 Ай бұрын
Gayo nepal 100 barsa pachhadi 😭😭😭😭😭😭😢😢😢😭😭
@jagatbhul-du3xu
@jagatbhul-du3xu Ай бұрын
यति अगाडि अमेरिकामा युवा बेच्यो अब अब भारतलाई देश बेच्ने त होला आर्जु राणा
@RajuChetree
@RajuChetree Ай бұрын
सब देश लुटुबा चोर हरुको गेङग हरु ।कहिले उन्नति होला मेरो देश
@humgurung7361
@humgurung7361 Ай бұрын
महिला मन्त्री हरुले आज कुरा र प्रस्तुति मिठो सिपालु देखियो, भोलि बाट कहाँ कसरी ?आफ्नो मान्छे राखेर घुसपैठ गर्न सकिन्छ भनेर दिनको काम सुरु हुनेछ है साथीहरू हो।
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
देशको,कानुनको धज्जिउडाउने तस्करहरुलाई😂रिप😂
@dharmendrashahi8343
@dharmendrashahi8343 Ай бұрын
स भोस्ट नेताहरू मन्तरी मण्डलीमा नेपाललाई ०
@-Rr1990
@-Rr1990 Ай бұрын
योग्य प्रतिपक्षको रुपमा रा.स्व.पा. को आवाज बलियो देखिन्छ।
@whitepigeon1421
@whitepigeon1421 Ай бұрын
भ्रस्टचारी हरुहो अबदेस बेच्नसुरु गर।
@birbaltamang6809
@birbaltamang6809 Ай бұрын
नेपाल को महिला नेता सोभिता गौतम चाहिँ बेस्ट लाग्छ
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc Ай бұрын
अरु त ठिकै मानौं ला रे ,यो सरदसिह भण्डारी भन्ने मान्छेको कुरा बुझिएन
@prasadpaudel4533
@prasadpaudel4533 Ай бұрын
जेलमा हुनुपर्ने मन्त्रीको कुर्सीमा बसे पछी देश त बन्या बन्यै हो
@lalbahadur2433
@lalbahadur2433 Ай бұрын
Rip Aarju Rana
@mgravi1204
@mgravi1204 Ай бұрын
देशको नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मान्छेलाई मेरो देशको मन्त्री भन्नुपर्ने थुक्क ! अरु देशमा भए आजीवन जेल भैसक्थ्यो।
@dilthapa7334
@dilthapa7334 Ай бұрын
भ्रष्टाचार लुकाउन को लागि भ्रष्टाचार भ्रष्टाचारिनि मन्त्री भयेका छन
@churamanigurung4753
@churamanigurung4753 Ай бұрын
म त्यो Office मा अहिले पस्न पाऊने भएनि त्याहिं !!! कसैले नजानेको English वा National भाऊजु !!!
@tanuniroula7052
@tanuniroula7052 Ай бұрын
यो देशमा नै जे हुन्छ सबै लुटने ढाटने ठगने मात्र मन्त्री हुदा रछ्न।अनि पो देश खराब भको रछ
@kumarchudal1571
@kumarchudal1571 Ай бұрын
खोरमा जाकिने आइमाई आज परराष्ट्र मन्त्री।wow मेरो देश।
@user-kr9lc7jk8q
@user-kr9lc7jk8q Ай бұрын
यो देउ बाको जोइलाइ देस बेच्न पररास्ट्र मन्त्रि बनायोउ जनता बेचेर भयन
@GaneshPaudel-gg7ly
@GaneshPaudel-gg7ly Ай бұрын
भ्रष्टाचारको अभियोग बचाउन बनेको सरकार।
@chandrakantaghimire8051
@chandrakantaghimire8051 Ай бұрын
कांग्रेसले आरजुलाई मन्त्री नबनाएको भए राम्रो हुन्थ्यो। अब कांग्रेस पार्टी खाल्टो तिर जादैछ।
@aanoymousaa4337
@aanoymousaa4337 Ай бұрын
यस्ता खालका नेता भएपछि नेपालको उन्नति प्रगति कसरि हुन्छ
@user-wg3df2hu1l
@user-wg3df2hu1l Ай бұрын
के हैसियत परराष्ट्र बनायका हुन हो भसटाचारि को लागि यसलाई र ओलि लाई जेल कोचन पर्छ
@rojansunuwar9474
@rojansunuwar9474 Ай бұрын
५० लाख दिएपछि भुटानी शरणार्थी ट्याग सजिलै पाउँछौं भने अमेरिकाको भिसा सजिलै पाउँछौं भन्ने अपेक्षा गरेका छौं ।
@user-rf4vp4jk1q
@user-rf4vp4jk1q Ай бұрын
कुख्यात डाँकुनि आरजु. राडी लाई परराष्ट्र मन्त्रालय जिम्मा लगाउन चोर डाँकाहरू सबैलाई हार्दिक श्रद्धाञ्जली
@harikhadka3495
@harikhadka3495 Ай бұрын
योजना नभएको व्यक्तिलाई परराष्ट्रमन्त्री बनाएर देशले के फाइदा गर्छ ?😡😡😡😡😡
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np Ай бұрын
आरजु राणालाई समृदी,बिकाश,काे कुरा गर्दा कत्ति पनि सुहाएकाे देखिएन धत भ्रष्टाचारको शह नाईके !
@triggeredclips2
@triggeredclips2 Ай бұрын
श्रीमती पनि मन्त्री बनायो र्याले लें अब पुरै धोको पूरा गर्यो
@Mix_shorts_44
@Mix_shorts_44 Ай бұрын
ठुलो ठुलो माछा को परिवार मन्त्री भए दलित लाई बनाउनु हुदैन नि
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx Ай бұрын
महिला हरुको मन्त्रालयमा पुरुस लिएर राख्ने राज्निती का ग्याता भनिने लुटुवाहरुको लुट तन्त्र अब सुरु भो बिचारा हामी जन्ताको बिजोग इन्कालागी कानुन छैन !
@Allmost1234
@Allmost1234 Ай бұрын
दालमा कुच काला हे आर्जु केपिडोलि,सेरे
@user-xp9sr5iu6d
@user-xp9sr5iu6d Ай бұрын
बोल्न पनि आउँदै मन्त्री भुटानी शरणार्थी काे फाईल नाम आकोमिलाउने होला
@user-lv7ci1pw4w
@user-lv7ci1pw4w Ай бұрын
जस्ले जे जस्थाे भने पनि यी देवरहरु भाउजुकाे पेटिकाेटकाे फेर भन्दा बाहिर जानै सम्दैन।
@user-qm7gw7mj9p
@user-qm7gw7mj9p Ай бұрын
है यस्बोलिभन्दा दिमाख कताबाट भ्रष्टाचार गरौ भन्दैछ नि
@chandrabohra4711
@chandrabohra4711 Ай бұрын
गिरी बन्धु को खरो आवाज उठाउने कांग्रेस ले के गर्छ अर्को खरो बोल्ने राजा बादी को आवाज भने हराए जसोछ
@chandrabohra4711
@chandrabohra4711 Ай бұрын
भ्रष्टाचार गर्न सक्ने महिला न पाएर न राखेको होला भ्रष्ट महिला त भैहाली
@user-ku1jx6si8h
@user-ku1jx6si8h Ай бұрын
🤗🤗🤗 अब फरिया नाता लाग्नेस्मेत राज्द्दुत हुन सक्ने सन्केत देख्यो नी 😱😱😱
@teeakrajraju2814
@teeakrajraju2814 Ай бұрын
नयाँ सरकार को गठन कस्तो छ? केपी लाई धन्यवाद छ कि दलित मन्त्री नबनाए को मा शुभकामना लाखौ लाख देश खराब हुन्छ नी एमाले र कांग्रेस दलित छैन?
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c Ай бұрын
यो गगनेले अब आरजु भाउजुको राजिनामा माग्ने कि नमाग्ने हो ???
@homnath891
@homnath891 Ай бұрын
कांग्रेस र एमालेको मिलिजुली सरकार न बियाऊछ न दुध नै दिन्छ 🐏🐏हो नेपाली जनता को लागि यस्तै हो 🤫🤫
@arpanghale1641
@arpanghale1641 Ай бұрын
जेलमा हुनुपर्ने मान्छे आरजु राणा देउवा नेपाल को मन्त्री उपहार पो पाईन त सेर बाहादुर देउवाको बुढि भए बापत, थुक्का सतिले सरापेको मेरो देश🤔🤔😂😂
@gyanbahak1771
@gyanbahak1771 Ай бұрын
भुटानी केस अब दबाउन मन्त्री बनेको हो यो आईमाई
@rameshbhetwal3851
@rameshbhetwal3851 Ай бұрын
भुटानी भनेर नेपाली बेच्न झन सजिलो भयो
@gokulbastakoti7685
@gokulbastakoti7685 Ай бұрын
मलाई पनि यो देशमा बस्न मन छैन ,लौन भुटानी सरनार्थी बनाएर पठाइ दिनुहोश
@gyanendraacharya6528
@gyanendraacharya6528 Ай бұрын
अघिल्लो सरकार मा के 33% महिलाको प्रतिनिधित्व थियोे र ? साथै दलितको प्रतिनिधित्व थियो र ?
@uttampaudel6367
@uttampaudel6367 Ай бұрын
यो हाम्रो नेपालको मन्त्रीमन्डलमा बिदेसिलेबोकायेको भासाबोल्ननपाउनेबनाइयो किनकि सबैइनेपालि इङलिसबुज्दैनन
@netrabasnet9640
@netrabasnet9640 Ай бұрын
तस्कर हरू मन्त्री बने लुटेरालाई अपराधीलाई संरक्षण गरछन यो समीधान फाल्नुपर्छ अब जरूरीछ
@bjaymukhia8225
@bjaymukhia8225 Ай бұрын
घडी छोरिले मन्त्री नपाएको हुनाले छट्पटी भाछ
@PradipKc-el4bt
@PradipKc-el4bt Ай бұрын
ऐ तेरिमा टोक्ने अब देश बेचेर खानि भय।
@birbaltamang6809
@birbaltamang6809 Ай бұрын
जो मान्छे ले नेपाली नागरिक लाई भुटानी सरनार्थी बनायो त्यही मान्छे लाई पराषट मन्त्री 🤣🤣
@krishnaadhikari2942
@krishnaadhikari2942 Ай бұрын
श्रीमान सभापति,सिफारिस गर्ने श्रीमान श्रीमतीलाई सिफारिस गरेर साँसद र मन्त्री बनाउने हामी भेडा जनता ताली पड्काएर मासु र भात खाएर पटकपटक तिनैलाई भाेट हाल्ने 😢😢😢😢कठै हामी कठै मेराे देश।
@dilbdrgrg277
@dilbdrgrg277 Ай бұрын
she said,i am high level politics,s wife,🤮 she should shame on such speech
@user-su9lm8uz2e
@user-su9lm8uz2e Ай бұрын
प्रर राट् मुन्तिरि ले त बेपारि र भषट हरु बचाउने मात्रै कुरो छत भुइ जनता लाई त सम्मो धन भएन
@nelsonkrishchettri1198
@nelsonkrishchettri1198 Ай бұрын
छीछी छी खातीनी
@tilakpariyarbaglungghumten7706
@tilakpariyarbaglungghumten7706 Ай бұрын
प्रचन्ड सर्कार आउदा बित्तिकै डिजेल.पेट्रोल को मुल्ल्या कम भाको थियो यो चोर हरुको सरकार आउन साथ तेहि बस्तुको मूल्य बडाउने भने पछि अब जन्ताले बुझ्नु पर्यो
@user-shyam901
@user-shyam901 Ай бұрын
छि अर्जु राणि
@chandankhawas4464
@chandankhawas4464 Ай бұрын
नेपाली जनता ले के आसा गर्ने आर्जु देउवा बाट? आर्जु भुटानी ,आर्जु टिकापुर , ओलि गिरिबन्दु , टेरामोक्स, बाल मन्द, जुत्ता कारखाना, सुन कान्ड
@basantalama7076
@basantalama7076 Ай бұрын
सरकार नै लुटेरा लुकाउन बनेको सरकार पर्यो अरु के गरोस्…..
@manmayarai7069
@manmayarai7069 Ай бұрын
एहि मन्त्री बन्नपाएर खुस्केला जस्तो भयको ठियउनि खाउ गरिर
@lalkumarshrestha6857
@lalkumarshrestha6857 Ай бұрын
ओलि मन्त्रीमण्डललाई के भन्नू हुन्छ?
@user-vw6eo9fr5k
@user-vw6eo9fr5k Ай бұрын
भुटानीहरू र गृहिबनधु मिलेर लुटेर खाने भय दलालहरु मिलिमलि देश र जनताकाे समासया कहिले बुझने याे सरकार देशकाे अातमाघाति छ
@karancrazy7538
@karancrazy7538 Ай бұрын
America Jane ko ko hunuhunx Bhauju Mantri vaixin
@ChandraSherchan-z1k
@ChandraSherchan-z1k Ай бұрын
Jail jane belama Arju Rastrapati
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Ай бұрын
घरबनाउदा मलेसिया बात काठ ल्यायकाे भन्थियाे अब ल्याउनुपर्दैन घर खाेज्दै अाउछ
@Yonjanjagatkumar
@Yonjanjagatkumar Ай бұрын
एक समय भ्रष्टाचारको फाइल खोल्ने समय अाएको थियो भने तर अब भ्रष्टाचारको खाेलेकाे फाइल बन्दाहुने समय आएको छ | किन ? किनकि हात्ती बलियो कि हात्ती छाप बलियो उस्तै उस्तै हो भनेजस्तै भएको छ |
@sitaldumi717
@sitaldumi717 Ай бұрын
ए तँ काँग्रेस हरुले यस्ता देश बेचुवा मान्छे बेचुवा भरसटचारिहरु लाइ चाहि सरकार राख्नु हुने तँ चोर हरुको बाउको बिर्ता हो यो देश , तँहरु सब भरसटचार मात्रै सरकारमा देश खोक्रो बनाइस के बेच्नु मात्रै बाँकि रह्यो त?नेपालि जनताले बुझ्नु जरुरी छ!
@bhimmagar9385
@bhimmagar9385 Ай бұрын
अब चुचेनक्सा के हुन्छ लिम्पिय धुरा र गुनजी कहाँ र कुन देश मा पर्छ सोध्दिनु होला मित्र
@TumKumariThapa-li7sk
@TumKumariThapa-li7sk Ай бұрын
अब त लाइसन नै पायो नेपाली बेच्न
@laxmin.mahato5532
@laxmin.mahato5532 Ай бұрын
भर्स्टचारि हरुको सरकार कस्तो नै होला सरकार मा आउने बित्तिकै डिजेल/पेट्रोल मा मूल्य बृदी त गरिहाल्यो अब मलाइ अमेरिका पठाइदेउ
@gaugharkimagarnikanxi3986
@gaugharkimagarnikanxi3986 Ай бұрын
भ्रष्टचारी नै मंत्री भयो अब आश के जन्तालाई??😊
@NATURAL-3-K8t
@NATURAL-3-K8t Ай бұрын
अरु जे सुकै भए पनि याे पाठेघर बिग्रेका अार्जु राडी लाई देख्नै मन नलाग्ने म मात्रै हाे कि अरु नि
@user-ku1jx6si8h
@user-ku1jx6si8h Ай бұрын
😱😱😱😱😱
@dasharathsilwal6008
@dasharathsilwal6008 Ай бұрын
अब फाईल खुल्दैन दराजमा थन्किन्छन
@for77_lov
@for77_lov Ай бұрын
भ्रस्टाचारीको सरकार 😡😡😡
@aaryamunnu861
@aaryamunnu861 Ай бұрын
मलाई नेपाली हुनु मा गर्व छ। तर मैले बुझ्न नसकेको कुरा नेपालमा वर्षा याममा जता ततै बढी पहिरो अनि कति मान्छे हरु पहिरो मा पुरिएका कति नदीमा बगेका छन । यो कठिन परिस्थितिमा नेताहरु के को खुसी मा माला लगाई राखेका छन। अझै पनि कहिले सम्म नेपाली जनता यी नेता को गुलामी र दशी बन्ने हो।
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np Ай бұрын
अब रिङराेड बन्ने भाे प्रदिप पाैडेल छन नि बालेन सर ढुक्क भए हुन्छ !
@shushilthapa6796
@shushilthapa6796 Ай бұрын
Sobita my favorite ho hai
@dasharathsilwal6008
@dasharathsilwal6008 Ай бұрын
अब जयविरले चलाउने होला
@NbRawal-rc9hm
@NbRawal-rc9hm Ай бұрын
मन्त्री पहिले चोटी सिकाउन त कति चोटी चिकाको कति चोटी चिकाको हेरन्डीले।
Meet the one boy from the Ronaldo edit in India
00:30
Younes Zarou
Рет қаралды 14 МЛН
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 9 МЛН
The Joker saves Harley Quinn from drowning!#joker  #shorts
00:34
Untitled Joker
Рет қаралды 64 МЛН
Challenge matching picture with Alfredo Larin family! 😁
00:21
BigSchool
Рет қаралды 40 МЛН
Meet the one boy from the Ronaldo edit in India
00:30
Younes Zarou
Рет қаралды 14 МЛН