Рет қаралды 177
लघु उद्यमका लागि आवेदन माग्दा समेत भनेको जति आवेदन आउन सकेनः वडाध्यक्ष अग्नि प्रसाद कोइराला l DEW TV
कार्यक्रमः जनप्रतिनिधिसँग संवाद
कार्यक्रम प्रस्तोताः प्रज्वल पाठक
अतिथिः अग्नि प्रसाद कोइराला वडा नंं. ३ का वडाध्यक्ष कमल गाउँपालिका, झापा
कार्यक्रम हरेक हप्ताको मंगलबार साँझ ७ बजे ।
नमस्कार, Dynamic Education World DEW TV मा हामीले नेपाल र नेपालीसंग संबन्धित शैक्षिक क्षेत्रलाई नजिकबाट नियाल्दै यसको समस्यालाई उठाउदै गुणस्तर बृद्धिका क्षेत्रमा पहलकदमी गर्ने हाम्रो अभियान रहनेछ । यो यात्रामा शैक्षिक क्षेत्रसंग सरोकार राख्ने सम्पुर्ण ब्यक्तित्वहरुको साथ सहयोग र समर्थनको अपेक्षा राखेका छौ ।