लन्ठु ८ | Lanthu 8 Full Video | सबैलाई रुवाई लन्ठु प्रदेशीए | Sarangi Sansar Live Dohori Ep. 404

  Рет қаралды 918,865

Sarangi Sansar

Sarangi Sansar

2 жыл бұрын

पारिवारीक परिवेशमा प्रस्तुत गरिएको विषेश रिले दोहोरीलाई दर्शहरुले अत्याधिक मन पराईदिनुभयो र धेरै जनाले भाग ८ ल्याउनका लागि गर्नू भएको अनुरोधलाई स्वीकार गर्दै पुन सोहि टिम नयाँ भाकामा भाग ८ लाई प्रस्तुत गरेका छौँ आशा छ यहाँहरुले पहिलेका भागहरुलाई जस्तै यो भागलाई पनि माया दिनुहुनेछ ।
धन्यवाद ।
सुमधुर स्वरका धनी तथा प्रखर दोहोरी गायक गायिकाहरु रेशम निर्दाेष, चिज गुरुङ, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी, धना विश्वकर्मा, प्रतिमा गैह्रे साथै शिला आले को विषेश उपस्थितीमा कारुणीक तथा सामाजिक परिवेशमा रहेको पारिवारिक लाईभ दोहोरी गित प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव तथा सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzfaq.info/love/L9M....
=======================================
Music/Thego/Host : Kamal Kumar BK / Tarakanta BK
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 404
=======================================
=======================================
#Resham_Nirdosh
#Chij_Gurung
#Mina_Jalumaya_Sharmila
=======================================
Host:
🎤 Kamal Kumar BK
Guest Singer
♬ Shila Ale
Singer:
♬ Resham Nirdosh
♬ Chij Gurung
♬ Mina Budhathoki
♬ Jalumaya Gurung
♬ Sharmila BC
♬ Dhana Bishwakarma
♬ Pratima Gaire
Chrous
♬ Rijan Sunar
♬ Sidhartha Ale
♬ Pramesh Ghimire
♬ Pabitra Bujel
♬ Sita Chanda
♬ Ramila BK
♬ Other Friends
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwari Prasad Bhusal
♬ Madal : Kumar Lamichhane
♬ OctoPad : Pritam Thapa
♬ Keyboard : Gem Thapa Magar
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
♬ Audio Recording/Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .

Пікірлер: 773
@TikaSanu
@TikaSanu 2 жыл бұрын
नमस्कार सम्पुर्ण मा । आज को दोहोरि निकै पारिवारिक छ हेर्दै हेर्दै आशु आयो।
@KamalKumarBK
@KamalKumarBK 2 жыл бұрын
Thank you bahini
@basanta6062
@basanta6062 2 жыл бұрын
टीका ले नि धेरै रुवाउनु हुन्छ
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏
@dilipmagar6672
@dilipmagar6672 2 жыл бұрын
कुनै भाग मा हासेर मर्नु भा थियो भने कुनै भाग मा हामी प्रदेसी को पिदा भावना सङ्गै मेल खादा कति बेला आँखा रसाय थाहा नै भयन,,,सम्पुर्ण लन्थु तिम साथै सारङ्गी होल युनित हरु मा अर्गिम बोधाइ साथै धरै धेरै सुभ कामना!!मर्भुमी को थाउ साउदी बात ह्जुर हरु को प्रस्तुती लाई नियाल्दै छु,,,,हौस्त नमस्ते जय नेपाल🙏🙏🙏🙏😭😭😭😭😭
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
आजको भाग मा रेशम विदेश गएको र घरका परिवारको आखा मा आशु आएको देख्दा , सारै रोए , सारै रुनमन लाग्यो , हामी नेपालीहरु घरदेश छोडेर प्रदेश जान कोही कसैलाई नपरोस . सारंगी संसार परिवार प्रति आभार वेक्त गर्न चाहन्छु .
@baburampokhrel1319
@baburampokhrel1319 2 жыл бұрын
Tapai pani dherai bhabuk. Basanta ra asmitako bixodma ni estai aasu nikalnuvako thiyo hai !!!
@tekendrapariyar3602
@tekendrapariyar3602 2 жыл бұрын
निकै मार्मिक दोहोरी गीत मन रोयो 😭
@budiman3012
@budiman3012 2 жыл бұрын
राम्रो छृ
@ambit2124
@ambit2124 2 жыл бұрын
घरका परिवार हो कि परियार हो हजुर?
@krishnabshrestha1013
@krishnabshrestha1013 2 жыл бұрын
।धबक
@rabinlamichhane3478
@rabinlamichhane3478 2 жыл бұрын
सधै हासी मजाक गर्ने लन्ठु टिम ले आज सबै लाई रुहाय । 😥
@srijanakc1220
@srijanakc1220 2 жыл бұрын
यो गित सुनेर नरुने को होला र😭😭😭
@ganeshgharti3097
@ganeshgharti3097 2 жыл бұрын
साच्चै नै रेशम ले झोला बोकेर हिन्दै गर्दा मलाई पनि पहिलो पटक घर छोडेर कतार आउँदा आँशु झार्दै हिडेको याद आयो मन थाम्नै गाह्रो भयो
@govindbasel4225
@govindbasel4225 2 жыл бұрын
सबै जाना कलाकार हरु मा मेरो नम्स्कार मोइले यो लन्थु भाग सुरु देखि भाग 8 सम्म हेरेको छु तर सबै गित उतिकोइ रमाइला र हसिला छन तर आज भाग 8 ले साचिकोइ रुबाएको छ सायद हामी पर्देसी सङग मेल खाएको भएर होला हाम्रो लोक प्रिय गाइका सिला दिदी ले भने जस्तै यो लन्थु को टिम अझै आगामी दिन सम्म यसै गरि टिकि रहोस
@RohitKumar-ed2ow
@RohitKumar-ed2ow 2 жыл бұрын
धेरै धेरै राम्रो लाग्याे मनै थाम्न सकिन सबैलाई बधाई छ
@bhojdhakal5927
@bhojdhakal5927 2 жыл бұрын
धनाको जस्तो मन छुने स्वर त कसैको छैन । कति कम्पन छ स्वरमा । म त धनालाई मेरा सिर्जना छन् गाउन दिने थिएँ ।
@user-ig5jy8ed3w
@user-ig5jy8ed3w 2 жыл бұрын
हो,,घाम उदाउदा जुन ओझेल बनेको,,यहि त होला बाउ छोरा भनेको,,,यो शब्द ले हुक्क हुक्क रुवायो😭😭😭
@dilipdangi9979
@dilipdangi9979 2 жыл бұрын
धेरै राम्रो छ म जस्ता लाखौ पर्देशीयका नेपाली को मन छुने छ अति भाबुक बनायो धेरै धेरै शुभकामना छ १०० यौ भाग सम्म हेर्न पाइयोस लन्ठु
@narchhantyal9116
@narchhantyal9116 2 жыл бұрын
लन्थु भाग ८ बिसय बस्तु मार्मिक भाका लन्थु युनित र्साराङ्गी संसार परिवार लाई उपस्थित सबै सबै मा धेरै धन्यबाद फेरि लन्थु भाग ९ हेर्न पर्खाइ मा रहने छु
@mohanbirahi8725
@mohanbirahi8725 2 жыл бұрын
यो टिम पुराइ इन्द्रेणी मा हेर्नू चाहनु हुने ले माग राखम त एक चोटि इन्द्रेणी मा सबै जना हेर्नू पाय हुन्थो लन्ठु भाग 9 लाई इन्द्रेणी मा छायाकन गर्नु मिल्दैन र सर
@jayasunar8113
@jayasunar8113 2 жыл бұрын
आफुपनि प्रदेशी भयकै कारणले होला सायद सधै झैँ हसाउने लनठु भागले आजभने साच्चिकै मन भारि बनायो अझ धेरै सफलताको शुभकामना सम्पुर्णा टिमलाई अब छिटै लनठु भाग ९ पनि देखना पायोश //
@sitapariyar4408
@sitapariyar4408 2 жыл бұрын
हे भगवान कोहि कसैलाई पनि आफ्नो गाउँ घर आफ्नो परिवार छोडेर प्रदेश जना नपरोस् 😥😥😥
@user-uw3sp5mn5t
@user-uw3sp5mn5t 2 жыл бұрын
नमस्कार…………! म रुखो दिल भएको मान्छे जस्तो लाग्छ आँफैलाई । सायद आँफै प्रदेसी भएर होला पात्र आँफै जस्तो लाग्यो । प्रदेस लाग्दा आमाले दिएका फुलहरु आजपनी लगेजको कुनामा छन । धेरै रोइयो आज। आँफैले आँफैलाई एक्लो बिरानो भएको महसुस भयो । जस्तो हाम्रो पुस्ताले प्रदेसलाई अङ्गालो हालेर हिंड्न परेको छ हामी पछीको नेपाली पुस्ता आफ्नै घर परिवार आमा बाबा दाजु भाई दिदी बहिनी इस्टमित्र छरछिमेक सबैसङ्ग सुख दु:ख हासो खुशी साट्दै बस्न पाउन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@wwamritawwamrita6792
@wwamritawwamrita6792 2 жыл бұрын
Khuse lagiyo aaja yo vagsam aaudha aru vag pane lieyar aaunu hola safaltako suvakamana sampurn sargi sasarka sampurn tem lae marmik song hal Kuwait dhikhe
@sarojkishan8314
@sarojkishan8314 2 жыл бұрын
सधै हसाउने लन्ठुका भाग हरुले आजु त गित सुन्दा हामी पर्देश आउने हरुको लागि नै जस्तो लाग्यो 🇳🇵🌺जय🇳🇵🌺नेपाल🌺🇳🇵
@lalitamalla4707
@lalitamalla4707 2 жыл бұрын
😭😭😭😭
@mikramoli473
@mikramoli473 2 жыл бұрын
त नहुदा जान्छकि सास मेरो भन्ने शब्द त मेरो लागि भने जस्तो लायो मेरो नि बाबा ले यस्तै भन्नू हुन्छ 😭😭धन्यवाद चिज सर
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी 🍇🍇🎀🙏🌹🌹🍒🎋🎋🎋🎋🌹🌹🌹🙏🎀🎁🎁🎂🎂🏆️🏆️
@arjunlimbu7791
@arjunlimbu7791 2 жыл бұрын
सम्पुर्णन सारङगी सन्सार टिम्लाई उतर उतर पर्गतिको शुभकामना म निय्मित दर्सक अर्जुन लिम्बु
@jalumayagurung
@jalumayagurung 2 жыл бұрын
देश तथा प्रदेशमा रहनु हुने सबैलाई नमस्कार हामीले लन्ठु भाग ८ पनि बजारमा ल्याएकाछौं यो लन्ठु भाग ८ अलि फरक र पृथक छ अरु भागलाई माया गरेजसरी यो भागलाई पनि धेरै भन्दा धेरै माया गरिदिनु होला र सल्लाह सुझाव दिनुहोला धन्यवाद 🙏🙏🙏
@binodale8161
@binodale8161 2 жыл бұрын
भाग ९ नि लेउनु पयो
@saranipal712
@saranipal712 Жыл бұрын
@minabudhathoki1448
@minabudhathoki1448 2 жыл бұрын
नमस्कार ! पहिले को भागहरु जस्तै माया गर्दैनुस है हजुर धन्यवाद !
@haribhattarai1113
@haribhattarai1113 2 жыл бұрын
खुशी लाग्यो यो भाग सम्म आउदा अझै अरु भाग पनि लिएर आउनु होला
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 2 жыл бұрын
निकै मर्मिक लाेक गित मेराे मन राेयाे याे गित सुनेर हामी नेपालीको बाध्यता हाे बिदेशीनु
@gobindabudha8698
@gobindabudha8698 2 жыл бұрын
मेरो जिबनमा मेलखाने गीत चिज दाजु काे शब्दले मनै छोयो हामी बिदेशी को पिडा बोकेको गीत गाउनु भएकोमा चिज रेशम जालुमाया मिना शरमिला लगायत सम्पुर्ण टिमलाई शुभकामना
@harikunwar7238
@harikunwar7238 2 жыл бұрын
अाज को दोहोरी निकै मार्मिक रैछ हेर्दाहेर्दै अँखा बाट आँसु नै रोकिएन
@OmPrakash-tz3rw
@OmPrakash-tz3rw 2 жыл бұрын
हामी परदेशी को घरपरिवार छोड्दा को यथार्थ सम्बाद एस्तै हो धेरै मन छोयो गित सुनेर लन्ठु टिमको सफलताको काममा 🙏🙏🙏👍️👍️👍️👌👌👌👌🇳🇵🇳🇵🇳🇵🌷🌷🌷
@lokbahadur3993
@lokbahadur3993 2 жыл бұрын
woooo
@rameshthapa1952
@rameshthapa1952 2 жыл бұрын
सधै खुसी हुँदै हास्दै हेर्ने लन्थुका परेवारले आज धेरै भाबुक बनाउनु भयो सम्पुर्णमा सफलताको सुभकामना
@laxmangurung4310
@laxmangurung4310 2 жыл бұрын
nice song lanthu tim
@dahalyagendra3902
@dahalyagendra3902 2 жыл бұрын
कलाकार समाजको यथार्थ चित्रण गर्ने गहना हुन् यो गितले कस्को मन भकानिएन होला
@omkumarimagar4599
@omkumarimagar4599 2 жыл бұрын
एकदम राम्रो छ भाबुक पनि भए 👍️👍️👍️👍️👍️
@rammayamagar3238
@rammayamagar3238 2 жыл бұрын
अती नै मार्मिक गित साराङगि सन्सार लन्ठु भाग आठबाट सुन्न पाइयो यो गित सुनेर सबैको आखा रसाउने गित स्वर शब्दको खानि लन्ठु परिवारलाई सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@devhimal8804
@devhimal8804 2 жыл бұрын
भाग 1 देखी भाग 8 सम्म आउदा सबै भन्दा उत्कृष्ट लागेयो..बधाई छ सम्पुर्ण लन्ठु टिम लाई ..1000 भाग पुगोस् यही कामना गर्दछु
@manumagar8579
@manumagar8579 2 жыл бұрын
अघिल्लो प्रस्तुति भन्दा अलि राम्रो लाएन ,सायद अलि भावुक खालको गाना भएर होला
@madalsansar7597
@madalsansar7597 2 жыл бұрын
सारै याद आयो त्यो दिन , waoooooo लन्थु 9 को प्रतीक्षा मा छु
@vuwantamang4387
@vuwantamang4387 2 жыл бұрын
Ekdam man xuyo
@karanmayalu9567
@karanmayalu9567 2 жыл бұрын
अति मार्मिक शब्दमा सजियको गित आज सबै लाई भाबुक बनायो भाग 2 ले हसाउदा हसाउदै पेट दुखियो भाग ले 8 ले साच्चै मन रोयो
@rameshpariyar307
@rameshpariyar307 2 жыл бұрын
सारंगी पनि रोयो आज
@reshamsubedi8941
@reshamsubedi8941 2 жыл бұрын
होई बा आमा को राम्रो ख्याल गरे,2 झोला बोकी सहर मा न झरे
@manirdin9655
@manirdin9655 2 жыл бұрын
मन छोयो धेरै राम्रो
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
हामी नेपाली को जिन्दकी के गर्ने पर्देशको कथा
@ghalbirdarlami6094
@ghalbirdarlami6094 2 жыл бұрын
साच्चिकै हिर्दय बिदारक शब्दहरुले मन छिया छिया भयाे मन भकानियर आँसु झराे सर धन्यवाद सम्पुर्ण तिमलाई
@basantaniwas2493
@basantaniwas2493 2 жыл бұрын
अत्यान्तै मीठो प्रस्तुती लन्ठु १००औ भाग सम्म हेर्न पाउ लास्ट मा छोरा लाई बिदाइ गर्दा मेरो पनि आँसु थामिएनन 🙏🙏
@yubrajshrestha8557
@yubrajshrestha8557 2 жыл бұрын
आहा अति राम्रो दोहोरी बधाई छ सबैलाइ🙏🙏😍😍💞💞👌👌👌🌹🌹🌹👏👏👏👏👏👏👏
@karanbalamimagar8676
@karanbalamimagar8676 2 жыл бұрын
अतिनै राम्रो लागियो आजको भाका धेरै धेरै धन्य बात अल तिमहरूलाई सफलताको सुभ्कामन जय नेपाल🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👌👌👌👌
@nabinbhattarai6379
@nabinbhattarai6379 2 жыл бұрын
आज यो दोहोरी सुन्दा मलाई प्रदेश जान मन लागेन अब भिशा लगाउन पर्ला भनेको यो गीत सुनेर परदेशी बाबा र बाबा प्रदेश हुँदा हजुरबुबा बित्नु भाको थियो आज तै याद आयो धन्यवाद सारङ्गी संसार। टीम म दोहोरी मन पर्ने मध्य एक हु सारङ्गी संसार का सम्पूर्ण दोहोरी हेर्छु र मन परेको पहिलो दोहोरी र कमेन्ट पनि पहिलो हो दोहोरी चाई सबै हेर्छु धन्यवाद कमल दाई लगायत सम्पूर्ण सारङ्गी संसार टीम सँगै सम्पूर्ण कलाकार सँगै विशेष चीज र रेशम निर्दोष लाई मन मुटुमा बस्न सफल गायक
@vijaygurung9215
@vijaygurung9215 2 жыл бұрын
Marmik yetharta parak dohari
@gurungpurnima3765
@gurungpurnima3765 2 жыл бұрын
lanthu sarai ramro program lagxa parkhada2 balla herna paiyo yo episode le akha ma ashu nai aayo hamro Nepali ko badhyata yestai xa yo lanthu program rakhe ko ma kamal bhai lai dhanyebad
@rcsapkota
@rcsapkota 2 жыл бұрын
हामि प्रदेशिको आँखामा आसु नै निकाल्दिनु भो। धेरै धेरै धन्यवाद यति मार्मिक गितको लागि।
@pradeepmagar4802
@pradeepmagar4802 2 жыл бұрын
सायद मो गरिब र प्रदेशी भयर होला मन थाम्नै सकिन मुतू गाथो परेर आयो विशेष विशेष धन्यवाद सारङ्गी संसार टिम लगायत सम्पुर्ण कलाकार हरुलाई🙏🙏🙏
@dineshdamai1616
@dineshdamai1616 2 жыл бұрын
धेरै धेरै धन्नेबाद हजुर्हरूकाे टिम्लालाई मन छुनि गित सुन्दा कता कता आँखा रसाएकाे थाहि पाईन
@gnanduavinash3087
@gnanduavinash3087 2 жыл бұрын
मलाई अतिनै मन पर्यो अति मर्मिक छ । यो भाग त झन् ।
@xeetrikirisna588
@xeetrikirisna588 2 жыл бұрын
धेरै धेरै धन्नेबाद सम्पुर्ण टिम लाई बिदेसिनु काे पीडा सारै मन छोयो अब छिटै भाग ९ काे पर्तिछा मा रहने छाै👌🙏🙏
@khimadidi1452
@khimadidi1452 2 жыл бұрын
सबै लाई रुवाउनेे गितछ मेरो भाइ चिज गुङलाइ धेरै धनेबा सबै कलाकार दाजि भाइ दिदी बैनिहरुलाइ मुरिमुरि धनेबातछ
@parkashkunwar3512
@parkashkunwar3512 2 жыл бұрын
निकै मार्मिक हामी नेपाली हरुको घर घरको काहानि शुभकामना समपुर्ण लन्ठुको परिवारलाई 💐💐💐💐
@bishnubahadurshrestha6012
@bishnubahadurshrestha6012 2 жыл бұрын
पर्देश मा बसेर यस्तो गित सुन्दा हेर्दा कस्को मन नरोला ल म नि नरुन सकिन best of all team
@reshamkarki4240
@reshamkarki4240 2 жыл бұрын
सारै मार्मिक दोहोरी मेरो मन मुटु छोयो हजुर
@shantadevibanjade3564
@shantadevibanjade3564 2 жыл бұрын
नमस्कार सम्पूर्णमा सधै हँसाउने लन्ठु टीमले अाज भनें रूवायो..
@manishakarki4481
@manishakarki4481 2 жыл бұрын
Dherai dherai ramro xa man xuni git dherai dherai dhannebat yati mitho git shunaunu bhayakoma 👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@lokgurung9891
@lokgurung9891 2 жыл бұрын
सम्पुर्ण बिदेशीनु पर्ने छोराहरुलाइ समर्पित यो भाग मन छोयो।
@khemgurung9538
@khemgurung9538 2 жыл бұрын
नमस्कार कमल भाई र सम्पुर्ण सारङ्गी परिवारलाई आजा लनठु ८ हेर्नू पायो साराई मन छोयो यो दोहोरिले सिखर चुमोस सम्पुर्ण कलाकार प्रती सम्मान छ🙏
@arjunwithmyname6852
@arjunwithmyname6852 2 жыл бұрын
मैले यस्तो दोहोरी गीत आउँछ होला भनेर कहिले पनि सोचेको थिएन जा मेरै आफ्नो जिन्दगी संग मेल खान पुग्यो मेरो पनि छोरी जन्मेको एक बर्ष पछि म पनि आफ्नो बाध्यता ले प्रदेशी हुन पुगेको थिए र दु:खद खबर त यो थियो कि म प्रदेशी भएको एक साल नबित्दै मेरो बाबा को निधन भयो अनि मेरो जिन्दगीमा त्यो भन्दा ठुलो पिडा केनै हुन सक्थ्योर है। सम्पूर्णमा उत्तिकै सम्मान साउदी को खाडी देखि।
@TxtdYcyd
@TxtdYcyd 2 жыл бұрын
साचैनै बाध्यता हो सारै मनरुवायो म साउदि बाट हेरि रहेकोछु
@sitaramrokaya7718
@sitaramrokaya7718 2 жыл бұрын
अति मार्मिक गित बनेको छ यो गित पकैपनि हामी नेपाली को जिबनमा पकैपनी मेल खाने छ र सबै कलाकार टिमलाई बधाई छ अब लन्ठु भाग ९छिटै सुन मिलोस यो लन्ठु को भागले हजारौं हजारौं भागसम्म हेर्न्न मिलोस सम्पूर्ण sarangi sansar pariwarlai badhai xa
@anjuaryal2092
@anjuaryal2092 2 жыл бұрын
अब भाग 9 पनी छिटै आउन परो कमल सर सारै राम्रो लागो सारै मर्मीक लागो
@akashmagar6441
@akashmagar6441 2 жыл бұрын
लन्ठु भाग १ देखि हास्दै पेट मिचि-मिचि हेर्दै आएको थिए!तर आज भाग ८ मा सारै भाबुक बनायो!कठोर मन बनाएर पनि अँखाबाट आसु बगिरहयो एकनासले!यो सबै नेपालीहरुको यथार्थ कथा हो किन कि छोराछोरी प्रदेशमा गाउँ घरमा बुढा,बुढी आमा बाबाको न साह भेट्न् पाएको छन न लास देख्न हामि नेपालीहरु कति अभागि छौ है!😭😭😭
@Pulami000
@Pulami000 2 жыл бұрын
धेरै राम्रो लाग्यो
@bishnupaudel6874
@bishnupaudel6874 2 жыл бұрын
पहिला लन्ठु भाग रमाइलो थिए याे भाग चाहि प्रदेशि मा हुनुहुनेका लागि मार्मिक गित आखा बाट आसु झर्याे आज सारङ्गि परिवारलाइ तथा कलाकारहरुलाइ धन्यवाद😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@rishiram7583
@rishiram7583 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭
@ramgurung3164
@ramgurung3164 2 жыл бұрын
धेरै मार्मिक गित नेपालीहरुसबै को घर घर को समस्या र यथार्थ हो गित ले धेरै मन छुयो गित हेर्दा हेर्दै आँखा बाट आँसु बगेको थाहा नै पाएन 😭 धन्यवाद सिङ्गो टिम लाई 🙏🙏❤️❤️❤️❤️🌹
@prembhandari320
@prembhandari320 2 жыл бұрын
Sarai manai royo kgarne hami nepaliko jindagi badhetalai sametera gaunu vako xa .
@syanjgacomedyrancheofficia471
@syanjgacomedyrancheofficia471 2 жыл бұрын
Wawawawawaw मिल्ने भय त करोडौ लाइक ठोक्थे म कस्तो मिठो गित मनि मलेसियामा बिस्तारै मा आँसु झार्दै हेर्दै छु हजुर बधाई छ सबै टिमलाई
@kbgurung1718
@kbgurung1718 2 жыл бұрын
Derai derai ramro chij gurung 100 bhag
@pramingurung3377
@pramingurung3377 2 жыл бұрын
कति राम्रो हो
@ganeshchhetri614
@ganeshchhetri614 2 жыл бұрын
अाजकाे भागले मन छाेयाे यो प्रदेशिकाे
@shersinghbhattri9455
@shersinghbhattri9455 2 жыл бұрын
dami xa
@nareshbalayar2938
@nareshbalayar2938 2 жыл бұрын
मजस्तै लाखौं बिदेशीनु भयका युवा हरुकाे मनछुने कथा ।
@aaaccc923
@aaaccc923 2 жыл бұрын
कुनै भाग छुटाको छैन आज यो भाग ले मनै देखि आँसु निकालेर आनन्द भएको छ।मन।
@mgrbaral4575
@mgrbaral4575 2 жыл бұрын
नमस्कार सम्पूर्ण तिमीहरूलाई सधैँ लान्थु टीम ले हासाई रहन्थ्यो तर आज नेपाली हरुको आर्थिक अवस्था ले गर्दा घरदेस् बात प्रदेश मा जानु पर्ने वाध्यता हुनाले रेशम सर पनि प्रदेश जाने क्रम मा सम्पूर्ण टीम लाई रुवाएर जाँदा सार्है मन छोयो आँखा भरी आँसु आयो आगामी दिनहरू मा अझ सफलता को कामना गर्दछु
@chandragurung6529
@chandragurung6529 2 жыл бұрын
अअहिले सम् हसाको परीवारले अाज त अाखा बाट अासु झरे हो कहिले खुसि कहिले हासो जीवन येहि हो सब जना परिवार टिम लाई धेरै धेरै नमस्कार र गुटलग छ👍️🙏🙏🙏❤️
@kritimangurung134
@kritimangurung134 2 жыл бұрын
अाजको भाक ८ ले धेरै मन भाभुक बानायो😂😂😂
@bhaktagurung4768
@bhaktagurung4768 2 жыл бұрын
आजको लन्ठु भाग ८ धेरै राम्रो मलाई त भाबुक बनायो अब अर्को भाग कस्तो आउने हो प्रतीक्षा मा छु धन्यवाद लन्ठु टिमलाइ
@reactionnepal4101
@reactionnepal4101 2 жыл бұрын
सारै राम्रो छ लन्ठु भाग आज सम्म नछुटाइ हेर्छु कमल सर को बिग फ्यान 🙏🙏
@chakrabohara2434
@chakrabohara2434 2 жыл бұрын
धेरै धेरै बधाई छ लनठु टिमलाई एक देखि आठ सम्म आज पनि भारतको केरला बाट हेर्दै छु फेरि पनि शुभकामना छ सबैटिमलाई
@tilakramsharma8173
@tilakramsharma8173 2 жыл бұрын
Thank You Chijgurungji Ra Sampurna Timlai Very. Good. Song
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 2 жыл бұрын
सारै रुवाउनु भयो लन्ठु टिमले अहिले म Cayman islands बाट सुन्दै छु। चिज सोल्टी ले इजरा मा राखेको पैसा निकालेर लनठुलाइ दिदा मेरो बुवा को याद आयो तर आज मेरो बुवा हामी सङ हुनु हुन्न , लन्ठु टिमलाइ धेरै धन्ने बात।
@dansinghkhadka8680
@dansinghkhadka8680 2 жыл бұрын
असाध्यै मिठो लाइबदोहोरी गित लन्ठु टिमको
@Durga803
@Durga803 2 жыл бұрын
हामी प्रदेशिकाे सबैकाे घर परियार छाेर्दा यथार्थ सम्बाद यस्तै हाे धेरै मन छुयाे गित सुन्दा सुन्दा अासु झरेको थाहि भएन।
@dikshyagautam8524
@dikshyagautam8524 2 жыл бұрын
जन्मेकि छाेरी पनि काखमा छुनुमनु भएकाे देख्न पाएकाे भए अझै सुनमा सुगन्ध हुने थियाे ,तै पनि सारै राम्रो र मार्मिक छ बधाई छ लन्ठु टिमलाई
@sangitashrestha7256
@sangitashrestha7256 2 жыл бұрын
Mis u budho aafulai pare jasto vayo
@indrarajacharya665
@indrarajacharya665 2 жыл бұрын
म पनि यक प्रदेशि भयर होला सारै मन छोयो आँसु पनि आय तर पनि बिदेशका दुख्ख कस्ट हरु अझ प्रस्ट पारेको भय सुनमा सुगन्दहुने थियो 🙏🙏🙏धन्यवाद साराङ्गि सनसारलाइ♥️♥️♥️
@kumalmahendra6292
@kumalmahendra6292 2 жыл бұрын
सार्है राम्रो गित रेकर्ड गित भन्दा लय मीठो छ। रमाईलो दोहोरी प्रगतिको कामना ।👌👌👌
@sudanthapa3244
@sudanthapa3244 2 жыл бұрын
गित समय सान्दर्भिक छ गित प्रती होल टिम लाई धन्यवाद उत्तर उत्तर प्रगति को कामना गर्दछु
@indrakarki4086
@indrakarki4086 2 жыл бұрын
निकै मार्मिक सधैं हसाउने लन्ठु टिमले आज भने भाबुक बनायो ! अझै सफलता को शुभकामना सम्पुर्ण लन्ठु टिम लाई🙏🙏🙏❤️❤️❤️
@parashbc1010
@parashbc1010 2 жыл бұрын
Wow nice songs tar hami bides lai ta Sunn gari vayo ho Sir All miss m,m haru 🙏🙏🙏🙏🙏😭😭😭😭😭😭💓💓💓💓
@dansinghkhadka8680
@dansinghkhadka8680 2 жыл бұрын
चिज गुरुड़ का शब्द असाध्यै मिठा छन उज्जवल भविष्य को शुभ कामना चिज गुरुड़ जि
@krishnamijar6217
@krishnamijar6217 Жыл бұрын
Lnnnnnnnnnn
@kumarthapa6842
@kumarthapa6842 Жыл бұрын
@dadiramban5002
@dadiramban5002 2 жыл бұрын
सम्पुर्ण लाई धेरै धेरै शुभ कामना ।।।
@rameshbishwakarma9241
@rameshbishwakarma9241 2 жыл бұрын
😢😢😢😢👌👌👌👌ati ramro..
@deepgurung436
@deepgurung436 2 жыл бұрын
मर्मस्पर्शी episod कमल सर,यस्तै यस्तै episod हेर्नपाउ
@buddimayapun8284
@buddimayapun8284 2 жыл бұрын
सम्पूर्णमा नमस्कार आजको दोहोरीले हेर्दा हेर्दै मन भक्कानिएर आयो। छोराको यादले धेरै रुवायो ।
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 69 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 71 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
DO YOU HAVE PARENTS LIKE THIS?
0:19
dednahype
Рет қаралды 41 МЛН
Fun Fun TV short film: 🙏baby save water😍
0:28
Fun Fun TV
Рет қаралды 10 МЛН