टेलरवाली निशा गीत गाउन छोडेर, यस्तो अवस्थामा भेटीइन ! गायिका बनाउछु भनेर ठगे, भन्दै गीत गाएर रुवाइन

  Рет қаралды 465,570

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

2 жыл бұрын

नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Nisha ranpal
🎬️ Camera :
Gopal Kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
👉 Official Facebook Page ► / kharo-media-. .
- like our facebook page / kharo-media-. .
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 1 000
@kharomedia9452
@kharomedia9452 2 жыл бұрын
बहिनिको आवाज साच्चिकै धेरै मिठो छ । सबैले माया गर्दिनुहोला
@kalumantamang1231
@kalumantamang1231 2 жыл бұрын
गोबिन्द सर सलुट छ 🙏🙏🙏🙏🙏 हजुरको काम प्रति गोबिन्द सर यो बहिनीलाई गायन पनि अघि बढाउने र आफ्नो ब्यापार बिज्नेस पनि नछाड्ने गरि अघि बढाउने कोसिस गर्दिनु होला हाम्रो लोकप्रिय गित संगीत लाई पनि जगेर्ना होस यहि हामी दर्सक को सुभकामना
@skyonlinmedia4890
@skyonlinmedia4890 2 жыл бұрын
wow nice voice nani best off luck
@milanshahiofficial4776
@milanshahiofficial4776 2 жыл бұрын
Bishnu Majhi ko jasto voice lagyo
@takenderchhtri6475
@takenderchhtri6475 2 жыл бұрын
आहा जति सुने झन सुनौ जस्तो स्वर। धेरै राम्रो।
@premslove9599
@premslove9599 2 жыл бұрын
Indreni ma tapai ko prativa dekhaunu tyo platform bata agadi badna saknu hunxa
@9650----
@9650---- 2 жыл бұрын
सबैलाई सरस्वती को वरदान प्राप्त हुँदैन यति सुमधुर स्वर छ निशा बहिनी हजूर ओझेल पर्नु हुँदैन , नेपाली लोक गीत संगीत मा छुट्टै पहिचान होस् असिम शुभकामना 🌺
@himpurush156
@himpurush156 2 жыл бұрын
निशा बहिनीको यति राम्रो प्रतिभा छ , यसरी तेलरमा मात्रै सिमित नबनाउँ सबैले सहयोग गरौं!
@ManojRana-ko8sn
@ManojRana-ko8sn 2 жыл бұрын
कति राम्रो स्वर रहेछ यस्तो राम्रो स्वर भयको मान्छे लाई 1चोटि मौका दिनु पर्छ हाम्रो नेपाल को मिडिया पनि ताइन तुइ को मान्छे लाई भाइरल बनाउछ सबैले सपोट गर्नु पर्छ निशा लाइ
@zzznxnd8247
@zzznxnd8247 2 жыл бұрын
@pariyarreshamresham9155
@pariyarreshamresham9155 2 жыл бұрын
आहा कति मीठो स्वर अनि सारै सिम्पल बैनी आफ्नो पेशा मा जमेर बस्नु भएको रहेछ,कति मेहनती,यो बैनी लाई राजु परियार सँग सम्पर्क गराउन अनुरोध गर्दछु भविस्य उज्ज्वल रहोस् 🇳🇵🇳🇵🇳🇵
@radhikathapa9160
@radhikathapa9160 Жыл бұрын
Nisa chori lay dherey maya😀🖐💋🌸
@bharatkunwar376
@bharatkunwar376 2 жыл бұрын
बहिनी को आवाज अतिनै मीठो छ उज्ज्वल भविस्य को कामना बैनी
@jitjit8445
@jitjit8445 2 жыл бұрын
बैनि काे आवाज धेरै राम्रो छ सफलताको शुभकामना
@bikkythapa3839
@bikkythapa3839 2 жыл бұрын
अाहा अति सुन्दर स्वर पैसा छ सब थोक छ पैसा छैन केही छैन निश बैनी आउँदो दिनमा प्रगति को कामना मनी पाल्पाली हाल दोहा कतार🙏❣️
@bhemabhema4551
@bhemabhema4551 2 жыл бұрын
कति सुन्दर बैनी
@rupendrapandey6770
@rupendrapandey6770 2 жыл бұрын
धेरै राम्रो स्वर छ सिस म नि पाल्पाको नै हु आब पाल्पालिहरुको सान र मान हो निसा सिस
@nabinthapa2657
@nabinthapa2657 2 жыл бұрын
आ़वाजमा जादु छ।
@nabarajpanta933
@nabarajpanta933 2 жыл бұрын
सर अावज सारै मीठो छ अागामि दिनमा केही कोसोलि फेरि लियर अाउन न सर निशा जि को अावजमा फेरि गित रेकडिङ् गर्नु पर्यो सर
@hbkarki7705
@hbkarki7705 2 жыл бұрын
निशाको यो मीठो voice को कारण निशालाई अब पछि फर्कनु हुदैन नेपाली लोकदोहीरी क्षेत्रको एउटा चम्किलो तारा बनेर उदाई रहनु हुनेछ , प्रगतीको अग्रिम शुभकामना निशा सिस्🌷🙏🙏🌷
@krishnapariyarpariyar1290
@krishnapariyarpariyar1290 2 жыл бұрын
निसा बहिनिलाइ सबैले माया गर्नु पर्छ एक्दमै मिथो आबजकि धनी बहिनिलाइ मेरो धेरै धेरै सुभ कामना छ
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
निकै राम्रो र मिठो छ निशा बहिनीको स्वर ,सकेसम्म दुबै पेशा लाई आत्मासाथ गर्दा ठिक होला ।।।।।
@a.n.b.chanal603
@a.n.b.chanal603 2 жыл бұрын
सारै मीठो voice छ धिर खाएपछि खिर खान पाईन्छ रे शुभकामना छ भबिस्य उजोल छ वीर नगर्नु
@karnagurung769
@karnagurung769 2 жыл бұрын
छिटोभन्दा छिटो इन्द्रेणी मा आउनु निशा जि तपाईंको स्वर ले मन्त्र मुघ्दा बनायो !
@jhankarusha
@jhankarusha 2 жыл бұрын
आहा बईनी तिम्रो आवाज सुन्दा पनि आनन्द आउछ बईनी को भबिस्य उज्जवल छ अगाडी बडनुस मिठो गाउनुहुन्छ❤❤❤
@kbkvolleyball9725
@kbkvolleyball9725 2 жыл бұрын
निशा जि को प्रतिभा राम्रो छ स्वर मीठो छ गीतलाई मिठासपुर्ण ढंगले गाउनुहुदो रहेछ,मलाई एकदमै मन पर्यो हजुरको आवाज, यदि मेरो कमेन्ट देख्नु भयो भने मेरो एउटा अनुरोध छ नेपाल लोक स्टारमा भाग लिनुस सायद तपाइँको कलाले त्यो स्थान खोजेको हुन सक्छ भोलि कसैले देखेको हुँदैन तपाईंको भाग्य चम्किन पनि सक्छ,
@binodsony5638
@binodsony5638 2 жыл бұрын
यो च्यानल चलाउने दाइ को भोइस मलाई एकदम मन पर्छ
@jhalaksharma2005
@jhalaksharma2005 2 жыл бұрын
धेरै मिठो छ सोर जति सुनो उतिनै मिठो लाग्ने ❤️❤️
@takenderchhtri6475
@takenderchhtri6475 2 жыл бұрын
आहा जति सुने झन सुनौ जस्तो स्वर। धेरै राम्रो।
@bimalmahatara827
@bimalmahatara827 2 жыл бұрын
dani
@Ramailodunia
@Ramailodunia 2 жыл бұрын
कृपया सबैले साथ दिनुपर्छ यो आवाज लाई मर्न दिनु हुँदैन भविस्य को अब्बल गायिका हुन् बहिनी !
@dbkarsang6187
@dbkarsang6187 2 жыл бұрын
बहिनिलाई मैले नि सम्झि राथे आज देख्न पाईयो । साच्चै स्वार राम्रो छ। सङ्घर्ष गर्न कहिलै नछोड्नु होला बहिनि गित सङित ब्यापार ब्याबसाय सङ्सगै लानु होला शुभकामना छ । बहिनिलाई
@lekhmayagurungofficialchan9907
@lekhmayagurungofficialchan9907 2 жыл бұрын
अवसर दिनु पर नानीलाई ,स्वर सार्है मीठो छ 😍😍😍😍😍
@aayushroka5813
@aayushroka5813 2 жыл бұрын
यो पत्रका भाइनी के पाराको हो यार 14/15 मिनेट हुदा नि एउटा गित गाउन लाउदैन यार सुन्न हतार लागिसक्यो यस्ता यस्ता सुमधुर स्वरका धनि कता लुकेका होलान यार्😘😘😘😍😍😍 मन छोयो यार कसम्😍😍😍😍😍
@davidkarki2448
@davidkarki2448 2 жыл бұрын
यार 😂😂
@narendrab.k9057
@narendrab.k9057 2 жыл бұрын
सबै मिलेर यो स्वरको सबैले सम्मान गरौ यस्तो समधुर स्वरलाई सङगितिक यात्रामा सफल बनानुन सबै दर्सकलाई मेरो आग्रह
@lamasuryazee6729
@lamasuryazee6729 2 жыл бұрын
Agadi badisakyao abo
@kapilkshetri8377
@kapilkshetri8377 2 жыл бұрын
बहिनिको आबाजमा साँच्चिकै को माधुर्यता रहेछ शुभकामना छ बहिनिलाइ
@user-fp4yk6uk8w
@user-fp4yk6uk8w 2 жыл бұрын
साह्रै राम्रो मिठो आवाज कि धनी गायिका
@prakashkathayat8221
@prakashkathayat8221 2 жыл бұрын
आहा मनै छुने आवाज!! समधुर स्वर कि धनी निशा sis लाई सफलताको शुभकामना❤️❤️❤️❤️
@arpanghale1641
@arpanghale1641 2 жыл бұрын
सबैभन्दा पहिला त हरेक झुप्रा झाप्राका हिरो कुसल पत्रकार गोबिन्द पंगेनि सरलाई धेरै धेरै धन्यवाद निशा रनपाल , जीवन परियार , मेनुका परियार , लगायत थुप्रै यी प्रतिभावान भाइ बुनुहरु लाई यसरी अगाडि बढाउनु भएको छ ❤️❤️❤️👏👏👏👏👍️👍️👍️👌👌👌👌
@hiraman7304
@hiraman7304 2 жыл бұрын
उनै पुरानो गीत जो विष्णु माझी संग गाएको गोविन्द सर कै गीत लाई पुनः गोविन्द सर र टेलर वाली कोआवज मा भाग 2निकाल्नु होला साह्रै मिठो गुलियो हुन्छ होला।
@saralkingchettri3901
@saralkingchettri3901 2 жыл бұрын
आहा कति राम्रो सोर ho सुनी रौ जस्तो लागि रहने सफल्ताको शुभ कामना छ यसरीनै गाउदै जानु सबैले माया गरिदिनु होला
@jenishkhanal5359
@jenishkhanal5359 2 жыл бұрын
Has kati ramrro did
@roshanbista3749
@roshanbista3749 2 жыл бұрын
तर कपाल चाहिँ नकातेको भये हुने थियो बुनु अरु त कुनै शब्द नै छैन म संग बुनुको लागि के गरि बंयान गरु र अब आउदो दिनमा फेरि पनि बुनुको नयाँ -नयाँ एल्बमहरु सुन्न र हेर्न पाम भन्दै धेरै -धेरै सुभकामना सांगेतिक क्षेत्रको लागि 👌👌🙏🙏
@paudelbabu5868
@paudelbabu5868 2 жыл бұрын
आहा कति मीठो स्वर रहेछ यी नानिको । मानिस हरु बिस्णु माझी बिस्णु माझी भनेर गुणगान गाइरहन्छ्न बिस्नु माझिको भन्दा पनि मिठोलाग्यो यी नानिको स्वर । यसरी लुकेर बसेका प्रतिभालाई सबै सामु ल्याएर चिनाइदिनु भएकोमा यश मिडियाका मिडियाकर्मिलाइ हार्दिक आभार।
@rampunmagar5519
@rampunmagar5519 2 жыл бұрын
सारै मिठो स्वर बैनीको शुभकामना छ।
@rewatshrestha3097
@rewatshrestha3097 2 жыл бұрын
स्वर मिठो छ, बहिनिलाई सांगितिक जीवनको उज्वल भबिष्यको कामना ।
@parmishagurung5654
@parmishagurung5654 2 жыл бұрын
धेरै धेरै सुभकामना हजुरलाई आवाज मिठो छ
@bhaskerrasaily5989
@bhaskerrasaily5989 Жыл бұрын
अति सुन्दर स्वरकी धनी त्यस्तै नै सुन्दरी निशा बहिनी धेरै पछि तपाइलै देख्न र सुन्न पाउँदा खुसी लाग्यो। अब यसरी नहराउनु होला keep it up हामी सबै तपाईको साथ र saport मा छौहै।
@nirugc2697
@nirugc2697 2 жыл бұрын
सार्है मिठाे स्वर रहेछ बहिनी निसा सफलताकाे शुभकामना छ प्रगतिकाे पाईला अगाडि बढ्दै जावस धेरै माया अनि मिठो सम्झना❤️❤️❤️❤️
@sovitnepal8794
@sovitnepal8794 2 жыл бұрын
बहिनी को अावाज त झन मिठो भएछ अनि बोइकटकपाल काटेर झन राम्री देखिनु भाको छ।
@mukthathapa6366
@mukthathapa6366 2 жыл бұрын
अहा कति राम्रो ,कति मिठो स्वर वहाँलाई टेलरमा मात्र होइन चर्चित गायक कलाकार बनाउन सहयोग गर्नुपर्छ।
@grgmb2003
@grgmb2003 2 жыл бұрын
ओहो! यस्तो अलग्गै खालको सुमधुर स्वरकी धनी र मिजासिली नानी .. आगामी दिनहरूमा तपाईंका स्वर सबैका जिब्रो जिब्रो र कान कानमा पुगोस् । Best of luck बैनी...🙏💕. गोविन्द भाईलाई धेरै धेरै धन्यवाद ।
@hariaryal972
@hariaryal972 2 жыл бұрын
यति राम्रो मिठो स्वर गला भयेका गाईका हरु कतै हराउन परेको छ नत स्वर छ नत गला तेसै साडी लागायेर गायिका भन्दै हिन्छन छि छि । कलाकारिता मा पनि पौच चाहिने कस्तो देश हो । शुभकामना छ निस बहिनीलाई 🙏❤️🇳🇵🇬🇧🇬🇧
@krishnapariyarpariyar1290
@krishnapariyarpariyar1290 2 жыл бұрын
कति मिथो सोर सुनिरहन मन लाग्ने निसा बैहिनी कपाल नकातेको भय राम्रो हुन्थिओ
@kailashkc5599
@kailashkc5599 2 жыл бұрын
आहा कति मिठो आवाज सफलताको शुभकामना निशा जि
@laxmanthapa8762
@laxmanthapa8762 2 жыл бұрын
अाहा कति सुन्दर दामी दम दार अावाज नानी को कोसिस गरि रहनु होला यक दिन जरुर गाईका को रुपमा देख्न पाउने छौ।
@rajubudhathoki856
@rajubudhathoki856 2 жыл бұрын
यो बैनीको स्वरमा जादु छ,सबैले साथ दिनु पर्छ
@ummagar3401
@ummagar3401 2 жыл бұрын
स्वर एकदमै तेजिलो अनि किलिएर best of luck निसा
@nisharanapal
@nisharanapal 2 жыл бұрын
नमस्कार सबै जना मा धेरै समय पछि खरो मिडिया बाट इन्टरभिउ दिने माैका पाएकि छु । मलाई माया गर्नुहुने सबै सबै लाई धेरै धेरै धन्यवाद र रहयो कपालको कुरा 😊 राम्रो नराम्रो भन्नु भाको मा धन्यावाद अब चाहि पाल्ने छु 😊😊धन्यवाद
@madhugnawali9386
@madhugnawali9386 2 жыл бұрын
बैनी को उत्तर उत्तर प्रर्गती को कामना येति मिठो गित गाउने चेली हराउनु भयेन सफलताको मिलोस बैनी लाइ
@ranamaskey7027
@ranamaskey7027 2 жыл бұрын
लुक्स राम्रो देखेको छ
@rajshrestha6829
@rajshrestha6829 2 жыл бұрын
ma hjr ko big fan ho hai
@user-li7sf6mk9y
@user-li7sf6mk9y 2 жыл бұрын
तपाईंको ठुलो प्रसंसक हु म्✊❣️ तपाईंको शब्द चयन र स्वरको ठुलो प्रसंसक❣️💗💓
@DBKulungCreation
@DBKulungCreation 2 жыл бұрын
कपाल चै पाल्नै पर्छ है बहिनी ।। अब गीत संगीतको क्षेत्रमा तपाईं हिट हुनुहोस शुभकामना छ
@anitalama161
@anitalama161 2 жыл бұрын
यति सुमधुर आवाज भएको मान्छे लाइ आसा देखाएर बिचमा अलपत्र पार्नु भएको जो कोहि भए पनि अहिले निशा जि को सरस्वती बसेको आवाज सुनेर छट्पटी लागेको होला। निशा जि हामी गाउले अर्को मध्यम बर्गको लागी सानो कुरा गर्दा पनि आसा त लागि हाल्छ नि। निसा जि सफलता को धेरै धेरै शुभकामना❣️💓🙏
@buddhathapa6029
@buddhathapa6029 2 жыл бұрын
कति मीठो जादुमय स्वर बैनी छिटो भन्दा छिटो फेरि यो आवाज मा एल्बम निकाल्नु होला है आसा छ एक दिन हजुर धेरै अगाडि बढनु हुनेछ सुभ कामना🙏
@aventertainment2928
@aventertainment2928 2 жыл бұрын
निशा जस्तो मेरो पनि त्येस्तै अबस्था हो । मलाई पनि गायक बन्ने एउटा रहर ,थियो तर के गरौं गरिबीको करणले गर्दा मैले अब लोकसेवा तर्फ पुगे । म जनकपुरबाट छु , म एकदिन पकै यो media को मार्फत आफ्नो interview दिने छु ।
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 2 жыл бұрын
तपाईं लाई भगवानले यति मिठो गठ गिफ्ट आवाज दिनु भएको छ । यो मिठो आवाज गुमनाम हुनु भएन । नेपाली समाज नै यस्तै यहाँ भाइरलको पछि लाग्छन यति मिठो आवाज छ यि बैनीको स्वरमा कसैको आवाज गएन होला मेहनत गर्नु होला बैनी सघर्ष गर्नु पर्छ । एक दिन सफलता अवस्य पनि मिल्छ । हाम्रो साथ सपोर्ट रहि रहनेछ ।
@goodlife_s
@goodlife_s 2 жыл бұрын
आज सम्म सबै भन्दा राम्रो स्वर बल्ल सुन्न पाइयो खुसी लागेर आयो आगामी दिनको सुभकामना हजुर
@dogapart4701
@dogapart4701 Жыл бұрын
आहा यत्ती सुन्दर प्रतिभाकी धनी... शब्दै शब्दको खानी... जलि कहिले नहोस खरानी। यी बहिनी को कलाकारिताको जीवन सफलता नै सफलताले चुलियोस। हृदय अन्तस्करण बाटै भगवान संग प्रार्थना छ। शुभकामना बैनि🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💖💖💖💖💖💖
@ghanashyammagar1168
@ghanashyammagar1168 2 жыл бұрын
कति मिठो सोर ।उज्जल भबिस्य को सुभकामना।।
@yamprsad850
@yamprsad850 2 жыл бұрын
निसा सोल्टीनी तपाईंले केस काटेको सुहाएन जय नारी जस्तो देखियो पहिला धेरै सुन्दरी देखिनु भाको थियो
@besakshamyt8266
@besakshamyt8266 2 жыл бұрын
Interview liny dai hjurko number din milx milny vy dinun
@turangurung412
@turangurung412 2 жыл бұрын
निशा बैनीको स्वर प्रतिभा बोल्ने सैली देखी हरेक सदभाब मलाइ राम्रो लाग्यो बैनीको भबिष्ये उज्जल भएर सोचेका आटेका सबै चाहनाहरु पुरा भएर जाओस यहि कामना गर्दछु र अन्त्ये मा बैनीलाइ यो भन्न चाहन्छु यो आफ्नो सिप टेल्लर कामलाइ निरन्तर दिदै आफ्नो कलाकारिता क्षेत्रमा हरेश नखाई मनोबल बढाएर अगाडी बढनु फेरि पनि अग्रिम सफल्ताको कामना बैनीको गित सधै भरि सुनि राख्न पाउ हस🌹🌹🌹🌹
@dhanbahadurgurung5557
@dhanbahadurgurung5557 Жыл бұрын
बैनीको स्वरमा जादुमय छ, शव्दहरूकको उच्चारण स्पष्ट छ, उज्ज्वल भविष्यको शुभकामना बैनी।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
आहा गति राम्रो लुकेको प्रतिभा एस्तो पो हौ गित 👍️
@dangibimal139
@dangibimal139 2 жыл бұрын
Great 👍🏻 voice
@dhurbaneupane7163
@dhurbaneupane7163 2 жыл бұрын
निशा बहिनीको उज्ज्वल भविष्यकाे कामना ।ठाउँ उपलब्ध भएमा अवसर पाएमा यीनकाे भविष्य निकै उज्ज्वल छ ।
@manisharai56
@manisharai56 2 жыл бұрын
यो बैनिलाई कृष्ण कण्डेल दाइ सङ सम्पर्क गराई दिनु यतिको कलालाई सम्मान गर्नु पर्छ राम्रो स्वोर छ बधाई छ बैनी
@sonampalmo3840
@sonampalmo3840 2 жыл бұрын
Interview line bhai ra geet gaune bahini Dubai jana kati naram mitho boli God bless both of you 🙏🏻❤️
@lopchanprins5603
@lopchanprins5603 2 жыл бұрын
God gifted कति मिठो आवाज god bless you ❤️
@deepshrestha6369
@deepshrestha6369 2 жыл бұрын
यस्तो मीठो स्वरको धनी निशा रनापाल बहिनी लाई किना कसैले गित संगीतमा ठाउ दिन सकेन ❤️❤️ धैर्रे गर बहिनि एकदिन तिमी नेपालको ठूलो गाइका बन्ने छ तिमी लाई मेरो धेरै धेरै शुभकामना छ
@nisharanapal
@nisharanapal 2 жыл бұрын
धन्यवाद दाइ 🙏
@junalifestyle1783
@junalifestyle1783 2 жыл бұрын
निसा यस्तै राम्री देखिएकी छौ यस्तै निडर रुप देखिएको छ #💓💓💓💓💓💓त्यो तिम्रो आवाज वाहा ✌️✌️🙏यस्तै हो सन्सार सबैले बलेको आगो ताप्छन बैनी #केही मैना अगाडी देखि रहिछौ तर मैले आज आएर चिने खुशी लाग्यो निसा सदैव आगाडीबढिरहेको हेर्ने चाहान ,सुभ कामना बैनी #
@gaming8k268
@gaming8k268 2 жыл бұрын
आहा कति मिठो अवाज
@kailashshrestha5247
@kailashshrestha5247 2 жыл бұрын
अति सुन्दर साेर ❤️👌
@mounteverestfastfoodcorner8164
@mounteverestfastfoodcorner8164 2 жыл бұрын
निसानानु यो भन्दा पहिलै को गेटप राम्रो थियो सरल अनुशासन अहिले को गटफ सुहायन 😆😆😆😆😆😆😆😆
@nabinnirjal3001
@nabinnirjal3001 2 жыл бұрын
अतिनै मिठो स्वोर ❤❤❤निशा बनिको सफलताको शुभकामना ❤❤बैनीलाई
@mausamlimbuloktam1132
@mausamlimbuloktam1132 10 ай бұрын
स्वर राम्रो छ। चेलिको बधाइ छ गाइका बन्न को लागि उज्ज्वल छ। भबिसे❤❤
@prabinarai3566
@prabinarai3566 2 жыл бұрын
Nisha g ko Voice ta chini banda pani mitho xa 👏👌❤️👍
@shankarshrestha8859
@shankarshrestha8859 2 жыл бұрын
अति मिठो आवाज 💋💋🌹🌹♥️♥️
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
यती प्रतीभावान बैनी कहाँ तेसरी हुन्छ त बुनु लु अगाडि आउनुपरो कति मीठो आवाज
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 2 жыл бұрын
Malai ta Gobinda pangeni sir ko bolne saili ati man parxa Menuka pariyar lai agaadi liyar xora xori khelaaune banaaunu vayo Nisha ranpal lai ramro gayika banaaunu holaa thank you
@kajirambk2304
@kajirambk2304 2 жыл бұрын
निकै राम्रो स्वर छ नानीको
@rombahadur7291
@rombahadur7291 2 жыл бұрын
धेरै दिन पछि मात्र निशा जि अब गित सुन्न तयार छु
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
पहिला र अहिले हेर्दा धेरै फरक देखियो।यति राम्रो स्वरकी धनी गुननाम भएर बस्नु भएन ।अब बैनी निरंतरता दिनु होला। तपाईंको भबिष्य उज्ज्वल होस।
@kedargyawali7722
@kedargyawali7722 2 жыл бұрын
कला र गला दुबै राम्रो लाग्यो,निरन्तरता दिनु होला,आफ्नो श्रम पनि मिहेनत कै हो साथ साथै चल्न सक्छ,भाग्य बनेर आयेको ले यो सब भयेको हो,भाग्य निर्माता कदापी हामी होइनौं ,सबै कुरा समय ले निर्धारण गर्छ।परमात्मा प्रती अटुट बिश्वास राख्नु होला,धन्यवाद ।
@Tulsithapa264
@Tulsithapa264 2 жыл бұрын
आहा कति राम्रो आवाज 😘😘
@user-sq8wc8ke3e
@user-sq8wc8ke3e 2 жыл бұрын
स्बर सुने पछि एउटा कमेन्ट गर्नै मन लाग्याे 😊
@MdMd-sk2tr
@MdMd-sk2tr 2 жыл бұрын
आहा सारै मिटो आवाज बिउटि बैनि लाई 🙏🙏🇳🇵
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 жыл бұрын
निशा बैनीलाई सफलताको शुभकामना ❣️❣️❣️
@badamgurung6544
@badamgurung6544 2 жыл бұрын
Keep singing Nisha bahini . Wishing you all the best.
@birbahadur5525
@birbahadur5525 2 жыл бұрын
स्वर एकदमै राम्रो छ बहिनी निरन्तरता दिनु होला एक दिन अबश्य सफल गायिका बन्नु हुनेछ ।
@greshabogati710
@greshabogati710 2 жыл бұрын
Kapal tw padekae.suhaux baenilai
@bheshrai6339
@bheshrai6339 Жыл бұрын
सारै मिठो स्वर छ निसा बहिनिको भबिस्यमा सफलताको शुभकामना छ ।
@Santoh12345
@Santoh12345 2 жыл бұрын
🙏🙏आहा कति मिठो सोर छ निशा बुनु एसरिनै अगाडि बड्नु ल बदाई छ🙏🙏🙏🙏
@sanju_gurung278
@sanju_gurung278 2 жыл бұрын
सेलुट निशा जि! यो तपाईंले उठाएको हिम्मतवाला कामको लागि। त्यसैमा तपाईंको जादुमय स्वरको पनि अत्यन्तै प्रशंसा गर्द्छु। तपाई साँच्चिकै गायिका नै हो। कलाकारिता क्षेत्रमा आउनु पर्छ। शुभकामना !
@premlungba8395
@premlungba8395 2 жыл бұрын
Nisha bainiko aawaj sharoi man xuyo😍😍😍
@rakashkotimagar9952
@rakashkotimagar9952 2 жыл бұрын
Best of luck nice voice जति सुनौ तेती सुनिरहौ जस्तो आवाज स्वर बैनी को उज्जवल भबिस्य को कामना
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 2 жыл бұрын
धेरै राम्रो स्वर छ निशा रन्पाल बहिनीको अगाडि बढनुको लागि शुभकामना kwt
@msmklang896
@msmklang896 2 жыл бұрын
मन देखि समान छ बहिनी लाई गित पनि राम्रो छ ल बधाई छ
@dilipmagar1796
@dilipmagar1796 2 жыл бұрын
सारै मिठो आवाज निशा जि ।
@bimalthapa7212
@bimalthapa7212 2 жыл бұрын
अती नै मीठो स्वर छ बैनी को आहा जति सुनेयो त्यति सुन्न मन लाग्ने
@user-bk9di5on5f
@user-bk9di5on5f 2 ай бұрын
नँ १ सारै राम्रो आवाज यो सोर जतिसुने पनि सुनिरहु जसतो
@yvngcreativedestruction3362
@yvngcreativedestruction3362 2 жыл бұрын
Sweet voice please be forward your future is bright
@suvatrathapa7357
@suvatrathapa7357 2 жыл бұрын
तिम्ले तिम्रो भविष्य कोर्ने मान्छे भेटेकोछौ धेरैको भविष्य उज्ज्वल बनाउने गोविन्द पङ्गेनी निरन्त्रा देउ नआत्तिनु नमात्तिनु मेनुको परिवर जस्तो नहुनु तिम्रो भविष्य उज्ज्वल वनोस शुभकामना
@shantoshpariyar1983
@shantoshpariyar1983 2 жыл бұрын
Aati ramro voice chh nisha ko sabei le sath saport dinu parchh gobinda gi I'm
@bijaychattry616
@bijaychattry616 2 жыл бұрын
So sweet voice keep it keep up sister I'm from India
@rpshrestha8843
@rpshrestha8843 2 жыл бұрын
Simply enjoyed an interview and her melodious voice ...wish she can continue with her passion- singing....and side by side working and become the most famous "Tailorwali " lady of NEPAL , hence becomeing the best example of how hard work brings successful in LIFE. Thank you , Govinda Bhai and nani Nisha bahini. Amsterdam- Holland
@rakishsharm5548
@rakishsharm5548 2 жыл бұрын
आहा दामि स्वर राम्रो छ अजै पर्गति गर्नु है सफलताको शुभकामना निसा जि हाल बिरानो मुलुक बङलोवर बाट अजै अरु गीत पनि सुन पाउ है बधाई छ
@karanlawad2155
@karanlawad2155 2 жыл бұрын
बहिनिको आवाज अति सुन्दर छ यस्तो राम्रो सोरको धनि बैइनि लाई सपोत गरौ
@sabircdy8946
@sabircdy8946 2 жыл бұрын
So sweet voice .
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 402 М.
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 15 МЛН
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 139 МЛН
Nisha Ranpal | Audition Round | Himalaya Lok star 2079
2:30
Magar Gyanu
Рет қаралды 20 М.
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 402 М.