टेलरवालिको कती मिठो स्वर ! चलेकै कलाकारले पनि यती मिठो गाउदैनन् होला Nisha Ranapal

  Рет қаралды 485,634

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

2 жыл бұрын

© & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
----------------------------------------------------------------------------------------------
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला |
पेज डिलिट हुन पनि सक्छ |
सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद
----------------------------------------------------------------------
🔴 Don't forget to like and share with everyone if you liked this video!
@Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
-------------------------------------------------------------------------------
🎬️Host : Gobinda Pangeni
🎬️Guest :
🎬️ Camera : Bishnu
🎬️ Edit : Ritu Pangeni
🎬️Program : Nabha Pratibha Khoji
🎬️Video By : Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
----------------------------------------------------------------------------------
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
----------------------------------------------------------------------------------------
👉 Official Facebook Page ► / kharo-media-4038171704...
- like our facebook page / kharo-media-. .
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
------------------------------------------------------------------------------
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 1 700
@kharomedia9452
@kharomedia9452 2 жыл бұрын
निशा बहिनिको स्वरले मन छोयो | खरो मिडिया यस्तै प्रतिभाहरुको लागि हो | मैले सक्ने सहयोग गर्ने छु | - Kharo Media Gobinda Pangeni
@jitlama4895
@jitlama4895 2 жыл бұрын
Kate ramero voice bhine ko
@sunillama3931
@sunillama3931 2 жыл бұрын
एउटा गित बनाए दिनु होला गोबिन्द सर।
@prabinarai3566
@prabinarai3566 2 жыл бұрын
Kati mitho aawaj Gobinda sir auta geet banaunu hae Ani sir Nisha lai inderni ma lanu hae tapai pani janu parxa satha ma ani sitaram sir pani
@gangasanju9848
@gangasanju9848 2 жыл бұрын
Ykdm ramro job
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 жыл бұрын
Nisha bahiniko chaleyo batasa bhanne bhako geetma sor ta yeti ramaro rahex.
@sitarampariyarsargam9336
@sitarampariyarsargam9336 2 жыл бұрын
नमस्कार म सिताराम परियार फेरि मैले अर्को प्रतिभा निसा रणपाल बहिनीलाई ल्यायको छु कस्तो लाग्छ उहाको प्रतिभा हजुरहरुको प्रतिक्रियाको प्रखाइमा छु । म यउटा माध्याम मात्र बन्दियको हु बाकी जिम्मा दर्सकबिनलाई सुम्पिय । मेरो प्रिय् मित्र गोबिन्द पङेनी सर अनि मेरो भाइ सुरज दुतराज लाई मन देखि सम्मान र सम्झना छ । जय गीत जय संगीत
@gobindbk8076
@gobindbk8076 2 жыл бұрын
निकै राम्राे प्रतिभा लिएर आउनु भएको रैछ खुशी लाग्यो निकै मिठो स्वर रैछ नानीको❤️
@aktimapariyar8973
@aktimapariyar8973 2 жыл бұрын
आहा कति मिठो आवाज दिज्यु को अनि हजुरको सयोगी हात सधै एसै गरि फैलियोस 🙏🙏दादा
@kishor_kunwar1
@kishor_kunwar1 2 жыл бұрын
Dagi hujur ta भगवान jasto ho❤️❤️❤️love u dai
@prabinarai3566
@prabinarai3566 2 жыл бұрын
Wow sir jadu xa aawaj ma man xoyo sir voice le
@narayanshrestha1615
@narayanshrestha1615 2 жыл бұрын
dai hjr ta vagaban hunuhunuxa
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
टेलर वाली बैनी को स्वर सब्द अति उत्कृष्ट लाग्यो, गोबिन्द ज्यु ले सबैलाई हेल्प गर्नु हुन्छ दयालु मन छ,बैनी लाई पनि पक्कै गित र इन्द्रेणी सम्म पुर्याउनु हुन्छ भन्ने ढुक्क छौ,धन्यवाद ।
@innocentgirl5737
@innocentgirl5737 2 жыл бұрын
यो गुन बिर्सनु हुन्न सिस सफलताको शुभ कामना सिताराम सर एकदम राम्रो मान्छे होइसिन्छ जय खरो मिडिया
@rambk3787
@rambk3787 2 жыл бұрын
कताबाट लिएर आउनु हुन्छ हो यस्तो पर्तिभा गोबिन्द सर र सिताराम सर । कति राम्री अनि उस्तै मिठास श्वार ।
@RameshmagarVlogs
@RameshmagarVlogs 2 жыл бұрын
बिष्णु माझिको दोश्रो पुस्ता सफलताको शुभ कमना बहिनी ।
@surajdutrajofficial1412
@surajdutrajofficial1412 2 жыл бұрын
बैनी नीसा ,सीताराम परीयार दाइ ,,खरो मीडीया सबै लाई सम्मान नीसाको स्वोर wow अहिले सम्म सीताराम परीयार दाइ सङ्ग जोडीने मद्द्देको उत्कृष्ट इस्पस्ट स्वोर लाग्यो मलाई ,,घमण्ड कहिले मन्मा नलीनु बैनी धेरै अगाडि बड्नी आवाज छ,,,हाम्रो खरो मीडीया बाट आयेका कोहि कोही सीयो बनेर फाली बन्न खोज्दा चीप्लीयेको एही आखाले देखीरहेको छु मैले नाम तोकीन सबै भन्दा ठूलो अनुसासन हो कलाकार बन्छु भनेर हुदैन कलाकार शब्द को महिमा बुझन आबस्यक हुन्छ जस्तो लाग्छ मलाई नीस्वार्थ मन भयेको मान्छे भेट्नु भाछ सीताराम दाइ ,खरो मीडीया आधुनीक Digital platform को दुनीयामा सबैभन्दा ठुलो आफुलाइ आफैले चीन्नु हो शुभकामना बैनी एती भने😘😘😘
@gobindbk8076
@gobindbk8076 2 жыл бұрын
साह्रै मिठो स्वर रैछ सर नानीको
@sitarampariyarsargam9336
@sitarampariyarsargam9336 2 жыл бұрын
यकदम सोचेर बुझेर मान्छे चिनेर मात्र प्रतिक्रिया दिनु हुन्छ मेरो सुरज भाइ बौद्धिक ब्यक्ति हुनुहुन्छ । र भाइको बोलीम यउटा छुट्टै शक्ति छ । जुन बोलीले बोलेको प्राय सब कुरा पुगेको भेटेको र भोगेको पनि छु । धन्यवाद मेरो भाइ यति राम्रो कमेन्टको लागि ।
@rajkumariteni8203
@rajkumariteni8203 2 жыл бұрын
निशा बैनी को आवाज सारै मीठो रहेछ भबिस्य उज्जल बनोस यो जिम्बेबारी अब गोबिन्द सर र सितारामको काधमा आको छ।
@4gnepal298
@4gnepal298 2 жыл бұрын
म कसम खाएर भनु सक्छु यो स्वर ले बैनिको जिन्दगी बन्छ बोल्ने सहेली धेरै राम्रो छ
@nimagurung5499
@nimagurung5499 2 жыл бұрын
सीता राम जि।यो बहिनी को स्वोर असदै मिठो छ।कुनै गित लेखेर रेकर्ड गर्नुस 100% हिट हुन्छ्🙏🙏🙏🙏
@ganeshkumar-rw2tu
@ganeshkumar-rw2tu 2 жыл бұрын
आवाज मीठो छ शुभकामना छ बैनिलाई । रिताराम दाईलाई धेरै धन्यवाद छ 🙏।
@AjayKumar-wf8br
@AjayKumar-wf8br 2 жыл бұрын
wow wow wow कस्तो मिठो आवाज हो म त सुनेको सुनेइ भए यो बहिनिलाई एउटा गीत दिनिभयो भने १००% सफलता मिल्नेछ मत फ्यानै भए तेसैले बहिनिलाई धेरै धेरै शुभकामना छ God bless u sis🙏🙏❤️❤️❤️
@girmagar5255
@girmagar5255 2 жыл бұрын
निसा बहिनी राम्रो छ सोर गोबिन्द सर हजुरलाई मन देखी नै बढाई छ राम्रो सोरकी ढनी नयाँ प्रतिभा निसा बहिनी लाई ल्याउनु भयो। सिताराम सरलाई पनि बढाई छ।
@manojbudhamagar8430
@manojbudhamagar8430 2 жыл бұрын
आहा बैनिको स्वर अति मिठो अबश्य स्थान पाउनु हुने छ।ईन्द्रेनीमा देख्न पाईयोस बाईनी लाई।।।।।
@bhojkshetri1281
@bhojkshetri1281 2 жыл бұрын
निकै राम्रो छ बैनी को आवाज एक दिन अवश्य ठाउँ पाउने छ सफलता को कामना
@nisantanisantathapa9049
@nisantanisantathapa9049 2 жыл бұрын
निसा बैनि हजुर को सोवर मा दम छ सफलताको कामना सिताराम दाई साथ दिन नछोड्नु होला🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@kiranpun572
@kiranpun572 2 жыл бұрын
आहा बैनिको स्वर अति मिठो अबश्य स्थान पाउनु हुने छ।ईन्द्रेनीमा देख्न पाईयोस बाईनी लाई
@sumitrachelee9879
@sumitrachelee9879 2 жыл бұрын
आहा!कति मिठो स्वर।अवसर मिले धेरै प्रगति गर्ने क्षमता देखिन्छ।पत्रकार गोबिन्द पंगेनि र गायक सिताराम परियार को हात र साथ रहोस।नानीलाई शुभकामना ।
@bpnsunar7376
@bpnsunar7376 2 жыл бұрын
सारै मिठो स्वर बहिनीको सफलताको अग्रीम शुभकामना बहिनीलाई। 👌👏❤❤
@madhupalpali914
@madhupalpali914 2 жыл бұрын
शुभकामना छ हजुरलाई साङगितिक क्षेत्रमा निशा लाई
@misscallr.m9628
@misscallr.m9628 2 жыл бұрын
यो बहिनीको स्वर कति मिठो रहेछ गोबिन्द सर यो बहिनि लाई इन्द्रेणी सम्म पुर्‍याइदिनु हुन तपाईंलाई मेरो अनरोध छ गोविन्द सर बहिनी को उज्ज्वल भविष्य को शुभकामना छ।
@khadgaRai
@khadgaRai 2 жыл бұрын
मीठो आवाज मेहनत र सहनशील लाग्यो बहिनीलाई गित सङ्गीत प्रती सफलताको शुभकामना...।।
@jitlama4895
@jitlama4895 2 жыл бұрын
Good voice
@karanbhul4749
@karanbhul4749 2 жыл бұрын
मिठो आवाज छ शुभकामना छ बैनी लाई
@benitatopani4656
@benitatopani4656 2 жыл бұрын
beautiful lady & voice go ahead
@sharmilapathak5068
@sharmilapathak5068 2 жыл бұрын
@@benitatopani4656 १११११११११११
@sharmilapathak5068
@sharmilapathak5068 2 жыл бұрын
@@karanbhul4749 @@
@kulbahadurthapa2296
@kulbahadurthapa2296 2 жыл бұрын
धेरै मीठो आवज छ नानिको छिटो नै गीत सुन्न पाम सफल्ताको शुभ काम्ना छ
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
गोबिन्द सर नमस्कार पाल्पाली बैईनीको सोर धेरै मीठो छ बैईनी लाई ऐउटा गाना गाउन दिनोस मीठो सोरछ बैईनीको र सीताराम सरलाईपनी सलामछ बैईनीलाई खरो मीडिया सम लेउनुभाकोमा बधाईछ
@dutrajsarkarofficial2313
@dutrajsarkarofficial2313 2 жыл бұрын
मखमलि आवाज छ।इन्ड्रटीलाई चाहिने आवाज छ। यतिकै हराउन दिनुहुदैन।
@adhikarinabraj2034
@adhikarinabraj2034 2 жыл бұрын
धेरै नै राम्रो स्वार रहिछ नानी को अग्रिम शुभकामना well come to गित संगीत
@onlinenepal9236
@onlinenepal9236 2 жыл бұрын
आहा कति मिथो सोर गला हो कहाँ लुकेर बसे को हो ओहो बहिनी सुन्दर भबिशे को सफलता को कामना छ बहिनी सारै मन छुने सोर गला आहा लोभ लाग्दो सोर गला
@mutumunu5358
@mutumunu5358 2 жыл бұрын
राम्रो छ बहिनिको प्रतिभा सफलताको सुभकामना नानुलाइ कति मीठो बोली ♥️♥️♥️
@premlawati1520
@premlawati1520 2 жыл бұрын
मिडिया पनि खरो,बहिनीको स्वर झनै खरोछ,
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS 2 жыл бұрын
उज्ज्वल भबिस्यको शुभकामना हजुरलाई !
@kishor_kunwar1
@kishor_kunwar1 2 жыл бұрын
Aachoti ma ne aaune ho poxi❤️
@ronishamoktan9138
@ronishamoktan9138 2 жыл бұрын
Chalyo batasa 2 kahile aauxa dai
@dipesholi2068
@dipesholi2068 2 жыл бұрын
यति राम्रो स्वर ले कुनै न कुनै स्थान पाउनु पर्छ सायद बिष्णु माझी पछि को स्वर यो बहिनी को हुनु पर्छ। best of luck
@khagendrakhatri8448
@khagendrakhatri8448 2 жыл бұрын
यो नानि लाई साथ दिए बाटो देखाई दिदा सोचे भन्दा अगि पुग्छिन राम्रो छ गला र सुवास साथै मिहिनेत पनि छ।
@Sunaranjana
@Sunaranjana 2 жыл бұрын
100%सिधै हिट हाे यी नानि
@maheshormaheshor3007
@maheshormaheshor3007 2 жыл бұрын
मलेसियाबाट हेर्दैछु योबहिनिको साह्रै मीठो स्वर छ।गोनिन्द सरले निसा बिहिनिको सपना पूरा गर्दिनुहोला बहिनिलेराम्रो मान्छेको साथ पाउनुभएकोछ।सबैलाइ धन्यबाद छ।
@surendrapariyar3946
@surendrapariyar3946 2 жыл бұрын
आहा धेरै राम्रो प्रतिभा बहिनी लाइ उज्ज्वल भबिस्यको शुभकामना ।साथै खरो मिडिया का गोबिन्द सर शिताराम सर लाइ धन्यवाद 🙏
@mukhiyaananta2917
@mukhiyaananta2917 2 жыл бұрын
ओ हो गोबिन्द जि अनि सिताराम जि एउटा अर्को चम्किलो तारा उदाएछ खुसी लाग्यो। सफलताको धेरै धेरै शुभकामना !!!🙏
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 2 жыл бұрын
Nani very very nice song👌👌❤️❤️
@aakashkuswar455
@aakashkuswar455 2 жыл бұрын
Heart touching ❤️
@rajdon7569
@rajdon7569 2 жыл бұрын
धेरै ट्यालेन्ट अनि धेरै मन्कारी गोबिन्द पंगेनि सर
@luckymagar4558
@luckymagar4558 2 жыл бұрын
कति राम्राे स्वार अनि मान्छे पनि लगन सिल रहिछन् अब बिस्नु माझी पछि काे दमदार अावाज अायाे खुसि लाग्याे मलाई अब दिन अाउछ बहिनी तिम्राे ,,,,,,, धेरै धेरै शुभकामना छ ल बहिनि
@chatgpt2023.
@chatgpt2023. 2 жыл бұрын
मार्मिक आवाज ♥️ बधाई छ! सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु!
@bhabinchanda3291
@bhabinchanda3291 2 жыл бұрын
सुजिता बहिनीको नि ठुलो फ्यान हो आवाजको त
@nimpun7882
@nimpun7882 2 жыл бұрын
I 💕 sujita
@nainadai292
@nainadai292 2 жыл бұрын
सिताराम लाई मेनुकाले गरेको ब्याबहार वा उनिहरुको मनमुटाब ले मन दुखेको हो कि जस्तो छ ।
@ramtelthalbir9866
@ramtelthalbir9866 2 жыл бұрын
सारै मिठो मधुर स्वर बैनिको👌👌 अब आउँछ बैनिको सपना पुरा हुने दिन,किनकी गोबिन्द सर हुनुन्छ केही त हर्नुनै हुन्छ साथै सिताराम दाइ अति सहयोगी हुनुन्छ तर बैनी मेनुकाले विभिन्न कुराअ नगर्नु होला?अहम्ता ,नदेखाउनु होला,छिट्टै बैनी दाइको मीठो गित सुन्न पाउ ,हाओस त सुभकामना🙏🙏🙏🙏
@deepakbc808
@deepakbc808 2 жыл бұрын
गोबिन्द सर एउटा मीठो गित बनाएर यो नानिलाइ गाउन दिनुस 100%सफलता मिल्छ अति मीठो स्वर नानुको बधाई तथा अग्रिम शुभकामना बहिनिलाइ !!!
@aaryanrai5727
@aaryanrai5727 2 жыл бұрын
गित रेकर्डगर्नु भन्दा लाइभदोहोरी बाट फाइदा हुन्छ यो बहिनिलाई
@thulokanchharai180
@thulokanchharai180 2 жыл бұрын
लुकेर बसेको प्रतिभा कति राम्रो स्वर सफलता को शुभकामना बैनीलाई 💕💕👌👌
@jayabohara9165
@jayabohara9165 2 жыл бұрын
नानिकाे अगि्म सुभकामना
@rameshkhotang3236
@rameshkhotang3236 2 жыл бұрын
Wow.super.nice.beautiful .hjur.song👌👌👌💝💝🙏🙏🙏♥️♥️💞💞💞🇳🇵💐💐💐💐
@furbatamang3571
@furbatamang3571 2 жыл бұрын
सारै मिठाे रैछ बैनिकाे स्वर छिट्टै बैनिकाे अवज काे गित सुन्ना पाउ
@mr.nepal0418
@mr.nepal0418 2 жыл бұрын
सीताराम सर तपाईंको लागि सधै उच्च सम्मान छ यति मिठो स्वरको को धनीलाई मीडिया सम्म ल्याउनु भएकोमा
@hr8507
@hr8507 2 жыл бұрын
👉️ जादुमय छ स्वर बहिनीको सफलताको शुभकामना छ ♥️♥️♥️♥️ 👇️
@dutrajsarkarofficial2313
@dutrajsarkarofficial2313 2 жыл бұрын
भबिस्य उज्ज्वल छ। सबैले साथ दिनु पर्छ।
@Rpmagar-dv1eg
@Rpmagar-dv1eg 2 жыл бұрын
स्पष्ट ,स्वर मिठो रहेछ!🎵🎵👍️👍️
@gangalama2105
@gangalama2105 2 жыл бұрын
एकदम मिठो स्वर बहिनी को मन नइ छोयो मेरो त ऊच भबिस्य को कामना बहिनी लाइ 👍👍👍👍👍👍
@sitalgharti5163
@sitalgharti5163 2 жыл бұрын
तिखारिएको प्रतिभा,लुकेको गलाको उच्च सम्मान गरौं।यो बहिनिको सबैले सपोत गरौं ।
@durganepali9105
@durganepali9105 2 жыл бұрын
आहा कति मीठो स्वर सिताराम दाई को सिर्जना प्रती त उतिकै सम्मान छदै छ संङ संगै नयाँ प्रतिभा लाई एस्तो स्थान दिनुभाको मा दाई को आत्मीय निस्वार्थ भाबना को सम्मान अनि नमन अनि बैनिको उज्ज्वल भबिस्यको कामना गर्दछु धन्यवाद
@chandrakunwar4489
@chandrakunwar4489 2 жыл бұрын
मिठो स्वर ! बैनीलाई बधाई छ ! गोविन्द पंगेनी सर को सहयोगी मनलाई विशेष धन्यवाद 🌹🙏
@manbahadur427
@manbahadur427 2 жыл бұрын
100% राम्रो छ ।लोग गित मात्र हैन अरु गित पनि गाउने स्वर क्षमता छ्।बैनी को ।यो स्वर नेपाल को 1 हुन्छ ।
@robangiri478
@robangiri478 2 жыл бұрын
आहा कति मिठो आवाज❤️❤️बैनिलाई पनि यउटा गित बनाइदिनु पर्यो गोबिन्द सर 🙏
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 2 жыл бұрын
गोविन्द सर र सिताराम सर लाई धेरै धेरै धन्यवाद !नानिको स्वर मिठो राम्रो रहेछ ।सफलताको शुभकामना !!
@hurmatikhadka212
@hurmatikhadka212 2 жыл бұрын
निसा बहिन स्वर यति धेरै मिटास छ के भनु
@Sklama88
@Sklama88 2 жыл бұрын
निशा बहिनीलाई बधाई छ 100% स्वरमा दम छ गोबिन्द सर अनि सिताराम सर को हातमा परेको मान्छे सबैलाई मन पर्ने नै हुन्छ ।
@durgadarlami6869
@durgadarlami6869 2 жыл бұрын
आहा कती मीठो आवाज बुनु को भबीष्य को शुभकामना 🙏
@karanshahu789
@karanshahu789 2 жыл бұрын
स्वर एकदम राम्रो छ ।निशा रलनपाललाई सांङगेतिक क्षेत्रमा सफलताको कामना छ।
@raidb9837
@raidb9837 2 жыл бұрын
बहिनिको स्वर सारै राम्रो लाग्यो बहिनिमा आथा प्रतिभानि रहेछ शुभकामना छ पहिला त नव प्रतिभा बहिनि लाई । अनि सिता राम भाई यो सन्सारै स्वार्थि छ । तर आफुले बाचुन्जेल राम्रो कर्म गर्ने हो। भाई हारेस नमान्नोस् । नया प्रतिभालाई अगाडि ल्याउनै पर्छ । all the best .
@tekbranamagarranamagar6683
@tekbranamagarranamagar6683 2 жыл бұрын
निसा जि समय मिलाएर एक पटक ईन्द्रेणीमा जानू पर्छ । अनि हजुर ले गायिका को ठाउँ छिटोभन्दा छिटो पाउने अवसर मिल्नेछ र सिताराम जि लाई धेरै धेरै धन्यवाद आगामी शुभकामना छ
@begamthapa2688
@begamthapa2688 2 жыл бұрын
निकै मीठो स्वर छ बैनिको उज्वल भबिस्यको शुभकामना
@tapendrarawal5558
@tapendrarawal5558 2 жыл бұрын
लुकेको प्रतिभा बाहीर ल्याएकोमा सीताराम सरलाई शुभकामना
@dilbahadur3020
@dilbahadur3020 2 жыл бұрын
नेपाल खान्छ बहिनि को आवाज ले.... 👍 जय गीत जय संगीत
@ramsinghpariyar6077
@ramsinghpariyar6077 2 жыл бұрын
सिताराम भाइ बधाई छ बाटो देखाइ दिनु मा पनि सबै भन्दा ठुलो पुन्ने हो
@gobindbk8076
@gobindbk8076 2 жыл бұрын
अाहा कति मिठो स्वर ❤️
@ramchandrabaral2141
@ramchandrabaral2141 2 жыл бұрын
गोबिन्द जि, अब यो बैनिको अभिभारा पनि तपाईको हातमा आएको छ एउटा मिठो गीत बनाएर सिताराम जि र, बैनी लाई गाउँन दिनु होला, बैनिको स्वर मिठो रैछ, पक्कै पनि सफलता मिल्ने छ।
@jeebangurung8421
@jeebangurung8421 2 жыл бұрын
आहा यो नि त खोजेको सांगीतिक यात्रामा फसल हासिल गर्नु बैनी लाई शुभकामना ।।
@mansingsony6364
@mansingsony6364 2 жыл бұрын
कती मिठो स्वर लाजबाब प्रस्तुति
@ghayalsubash6967
@ghayalsubash6967 2 жыл бұрын
Wowo अत्ति राम्रो स्वर बैनी को यो बहिनी लाई पनि मेनुका बैनि लाई जस्तै साथ दिनु होला सिताराम सर गोबिन्द सर धन्यवाद
@limbumitra4336
@limbumitra4336 2 жыл бұрын
गोबिन्द सर र सिताराम सर लाई धेरैधेरै धन्यवाद ।बैनिको सपना पूरा होस ।
@sukbdrgurung2076
@sukbdrgurung2076 2 жыл бұрын
Kati mitho voice yo bahini lai geet gaune mauka dinu hola.kharo media lai tq.
@prashuramsunam6708
@prashuramsunam6708 2 жыл бұрын
गोबिन्द सर यो नानिको भबिस्य हजुर को हात मा छ सिताराम जि लाई धन्य बात सफल्ता को कामना गर्दछु
@kalyanbista9712
@kalyanbista9712 2 жыл бұрын
बहिनिको भबिस्य धेरै राम्रो छ,सफलताको शुभकामना
@gopalmagar6087
@gopalmagar6087 2 жыл бұрын
एक दम राम्रो छ साेर छ
@bishnukumar9712
@bishnukumar9712 2 жыл бұрын
सिताराम सर हजुर लाई सलाम छ हाम्रो पाल्पा लि चेली बैनी लाई राम्रो साथ दिनु भो बैनी राम्रो गर्दै जानू दाइ को कुरा लाई मन मा लिएर काम गर्नु होला ल
@alebahadur2636
@alebahadur2636 2 жыл бұрын
गोबिन्द सर नमस्कार 🙏 साथै सिताराम जि‌🙏 उज्ज्वल भविष्यको शुभकामना बहिनीलाई हाल मलेसिया जोहोरबारु
@yakaichhinramailo4455
@yakaichhinramailo4455 2 жыл бұрын
मिठास आवाज निसा बहिनीको र सिराम आगामी दिनमा उत्तर उत्तर प्रगति को शुभ-कामना छ इन्द्रेनीमा पनि देख्न पाऊ 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️✅
@manojtamrakar374
@manojtamrakar374 2 жыл бұрын
बैनी पनि राम जी खाँड को फ्यान हुनु हुदो रैछ म पनी राम जी खाँड को फ्यान हो।।बैनी को स्वर सारै राम्रो प्रगती को शुभकामना छ। पङगेनी सर अनी सिताराम सर लाई धेरै धेरै धन्यवाद को साथै नया गीत सुन्न पाईयोस यो जोड़ी को धन्यवाद छ।।।।
@biswasgr143
@biswasgr143 2 жыл бұрын
राजु परियार सङ्ग दोहरिमा भिडाउनु पर्यो सिताराम जि यो बैनिलाई कति राम्रो ट्यालेन्ट रहेछ बैनिमा
@user-yo6lb6xe9g
@user-yo6lb6xe9g 2 жыл бұрын
Ho ho sahi kuraa👈️
@pritamshahi2227
@pritamshahi2227 2 жыл бұрын
B
@dayarampariyar9298
@dayarampariyar9298 2 жыл бұрын
निशा बैनी लाई उज्ज्वल भविस्य को कामना, बैनी को गित मैले टिकटक मा सेयर गरेको छु।
@siddharthdevid875
@siddharthdevid875 2 жыл бұрын
बुनु को स्वर निकै मिठो रहेछ अझै प्रगति गर्दै जानु सुभकामना तिमिलाई अनि धन्यावाद सिताराम जि सहयोगी हात अझै निरन्तर लम्किरहोस्।
@dolpanday1602
@dolpanday1602 2 жыл бұрын
धेरै मिठो छ निसा बहिनी को भोईस राम जि खाड गीत गाउनुदो रहेछ र हाम पनि शिव रहेछ ल बदाई छ निसा जि लाई र सीता राम सर लाई र गोबिन्द टिम लाई सलाम छ
@mohoansaud8198
@mohoansaud8198 2 жыл бұрын
बैनीको सोर धेरै राम्रो छ खरो मिडिया लाइ पनि धेरै धेरै धन्यवाद छ
@bishalchhetriofficial1380
@bishalchhetriofficial1380 2 жыл бұрын
आहा..असाध्यैं राम्रो स्वर बैनिको ..एकचोटी एकछत्र बजार खान्छीन् ..शुभ कामना बैनिलाई
@keshabrajbhatta585
@keshabrajbhatta585 2 жыл бұрын
खराे मिडियाले राम्रो प्रतिभाा ल्यायाे धन्याबाद खराेलाई अनि बहिनिकाे कला राम्रो छ प्रगति गर्दै जानू राम्रो छ कलाकारितामा भबिस्या
@ambikarijal1
@ambikarijal1 2 жыл бұрын
बहिनीको कला स्वर लय उत्कृष्ट छ चाडै गायिका भएको देख्न पाउ शुभकामना छ बहिनी सिताराम सर र गोबिन्द सरलाई धन्यवाद अनि इन्द्रेणी मा देखौ हामी सबै दर्शकको चाहाना र मनमा लागेको कुरा हो
@devghimire3588
@devghimire3588 2 жыл бұрын
सोर कि धानी निसा जि लै इन्देन्नी मा लानु पर्यो टीका राम सर अनि गोबिन्द सर
@lokbahadurkhadka4632
@lokbahadurkhadka4632 2 жыл бұрын
Good nanu ko voice le ma ta pagal vay 100%nanu Lai sapot
@dhanendraseling7011
@dhanendraseling7011 2 жыл бұрын
अति मिठाे छ आवाज बैनिकाे सफलताको शुभकामना
@manrihang3834
@manrihang3834 2 жыл бұрын
निसा बहिनीको स्वार एक्दम सुरिलो,सङ्लो र उत्कृष्ट छ। र सबैले साथ र सहयोग पुराई दिनु होला।अनि उहालाई इन्द्रेणी सम्म पुगाई दिन समेत अनुरोध गर्द छु।
@sureshbhandari3423
@sureshbhandari3423 11 ай бұрын
निशा नानीमा सरस्वती केा बरदान हेाला सारै मन छुने स्वर छ। मिहेन गरेउ र ठाउ पयैा भने कनै कलाकार भन्दा कम हुदैनैा ।
@khadkamalla7561
@khadkamalla7561 2 жыл бұрын
निशा बहिनी लाई शुभकामना शाथै खरो मिडिया र सिताराम जि लाई धेरै धेरै धन्यवाद
@chudamanibaral2589
@chudamanibaral2589 2 жыл бұрын
नव प्रतिभाहरूलाई मिडियामा स्थान दिनु भएको छ,खरो मिडियालाई धेरै धेरै धन्यबाद। नानुको स्वर र क्षमता रहेछ,भविष्य उज्ज्वल छ।
@khumrana5588
@khumrana5588 2 жыл бұрын
सिताराम सर दोहोरि पनि फर्काउने हैछ इन्देण सम्म पुराईदिनु परो
@basantxettri5148
@basantxettri5148 2 жыл бұрын
Bahini ko sor. Bolne saili. Dohori ka tukka dherai vanda dherai ramro lagyo r sitaram dai ani kharo midiya karmi sathi haru le bicha batomai naxodnu hola..hami bata hune satha saport garne xam. Bunu pargati gardai janu har nakhanu yek din 3 karod nepali le chinne din aaux .. Dherai dherai agrim suvakamana . Congratulations nisha bunu👩🎵🎵🎤🎤🎤
@shankardamai2441
@shankardamai2441 2 жыл бұрын
उज्जल भविष्य शुभ कामना स्सिस साथ शाथाई खरो मीडिया र सीताराम धननेबद सलाम छ आल टीम लाई
@biswasgr143
@biswasgr143 2 жыл бұрын
Wow कति राम्रो क्षेमता रहेछ बैनिको सितारामजि को भन्दा एकदम गज्जबको शब्द निकालेरा गाउनुभो बैनिले कति राम्रो क्षेमता
@saralkingchettri3901
@saralkingchettri3901 2 жыл бұрын
सारै मिठो आवाज दुवै जनाको अनगिन्ती शुभ कामना ♥️♥️♥️♥️♥️♥️
@yambro485
@yambro485 4 күн бұрын
धेरै राम्रो पर्तिबा भयको नानी रैछिन उहालाई राम्रो साथ सपोर्ट गर्दिनु होला खरो मिडिया र सिताराम ज्यु हरुले भन्न चाहान्छु कति मजाले गितैले भन्दिनु भो त्यो पहिला बोलाएर समपर्क बिहिन हुने स्वार्थिलाई
@subashbagdash1971
@subashbagdash1971 2 жыл бұрын
धेरै धेरै राम्रो छ म सुबाष परियार काठमाडौ बाटनै हेर्दै छु हकाे भिडियो भबिस्य काे सुभकामना छ 🥀❣️🌺🌼🌼🌷🥀💓😭😭😭😭😭😭❣️💓❣️💓❣️💓😭😭😭😭😭😭😭😭😭😭
@ghanshyammagar9044
@ghanshyammagar9044 2 жыл бұрын
मेनुका भन्दा धेरै राम्रो स्वर छ
@lilbahadur937
@lilbahadur937 2 жыл бұрын
शुभकामना बहिनीलाई
@shidharthabardewa128
@shidharthabardewa128 2 жыл бұрын
अाह कति राम्राे भाईस प्रगति काे कामना बहिनी हजुरलाई गाेबिन्दा सर मन काे सफा हुनु हुन्छ अनि सितारा सर पनि
Русалка
01:00
История одного вокалиста
Рет қаралды 3 МЛН
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 39 МЛН
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 20 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 47 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 3 МЛН