No video

Lebanon Ra Nepali Sena (DOCUMENTARY)- Episode 438

  Рет қаралды 480,914

Nepali Army

Nepali Army

Күн бұрын

Пікірлер: 300
@pawanprem5480
@pawanprem5480 5 жыл бұрын
गर्व लगेर आउछ नेपाली सेना को काम हेरेर जय नेपाल।।
@nepaliyeklomayahoma
@nepaliyeklomayahoma 4 жыл бұрын
Recpectful , great Nepali military , you need to be strong ,
@chetraut424
@chetraut424 5 жыл бұрын
नेपालिसेना अथवा जो कोहि नेपालिले अरुदेश पाएको प्रसन्सा र बहादुरी सुन्नपाउदा खुसिलाग्छ तर आफ्नो देश माटो मात्रीभुमिप्रती बेमत्लब र बेखबर बे वास्ता गरिदा सारै दुखलाग्ने गर्छ । जय देश
@prasadlimbu4784
@prasadlimbu4784 5 жыл бұрын
अर्काको देशमा सिमा क्षेत्र शान्ती शुरक्षा गर्छन नेपाली सेना शसस्त्र प्रहरीहरु तर नेपालमा भने आफ्नै देश सिमामा भारतले हजारौ किलो मिटर मिचेर लादा पनि टुलु टुलु हेरेर बसेका छन् । बिदेशमा जाने नेपालीहरुले नाम राखेका छन तर नेपालका भातमाराहरुले केही गरेका छैनन्
@wp3349
@wp3349 5 жыл бұрын
not because of BHAATAMAARAA but because of their bosses/govt.( so called your favourite poitical leaders who have to made decision).
@spacexo1986
@spacexo1986 5 жыл бұрын
limbu ji . you must be proud because nepali is doing good thing in another country . i dont understand whats up with you guys ? they are sent there to do this job. not by some one like you sitting in room ,watching youtube, doing nothing and comment what you like. we all know our problem of homeland and want a change . but you cannot say anything bad to this guys . they do what they are told to do. give some respect to them. they deserves it.
@successchannel5194
@successchannel5194 5 жыл бұрын
नेपाली सेनाले नेपाल प्रहरीले ससस्त्र प्रहरीले अर्काको देश्को गुलामी गर्ने मात्रै हो अर्काको देश्को चौकिदारी मात्र गर्ने हो साला इनिहरुले हाम्रो देश नेपाल र नेपालीलाई के बचौथे
@notthing7343
@notthing7343 4 жыл бұрын
@@successchannel5194 to be the
@manishabadaila614
@manishabadaila614 4 жыл бұрын
Good ans yr aafno desako sima michida chup lager basnu vako 6 aru desalai agadi badaudai hunu hun6 aafno desalai suru6 ngrane aha sena haru manai pra6 auta aafuno aama lai balt kar gareko nii ramro lagado rahe6 aru ko aama lai balat kar bata bachaune hai
@janakkc4654
@janakkc4654 3 жыл бұрын
सराहनीय कार्य । संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाले शान्ति स्थापना गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरी राष्ट्रको गौरव बढाउँदै आएको कुराको जति प्रशंसा गरे पनि पुग्दैन ।
@VikasVikas-vn8in
@VikasVikas-vn8in 5 жыл бұрын
Well come to Lebanon Nepali army daju vai I am now live Lebanon
@ramthapamagar5954
@ramthapamagar5954 5 жыл бұрын
जय नेपाली सेना। सिपाहीको लागी सेवा सुबिधा थप गरिदिनु पर्‍यो।उसको नाममा आएको रासन हकिम साबले खाइदिनु भएन। जो शान्ति मिसनमा खतिएका आर्मीहरु छ्न उनिहरुको तलब कतौती हुन भएन ।
@munapun2711
@munapun2711 5 жыл бұрын
नेपालको सिमा सुरक्षा गर्न छाडेर बाहिरि देशको सुरक्षाको पो पीडा रहिछ नेपाली सेनाहरुलाई।
@amarsunuwar6361
@amarsunuwar6361 4 жыл бұрын
Good job nepal army Salute nepal army नेपाली समाजहरुमा पनि यस्तै काम कार्वाही र सेवा गर्नु भयो भने अझै नेपालमा पनि नेपाल आर्मी प्रती नेपाली जनता झनै प्रेरणादायी बन्ने छ धन्यवाद ।
@tikheram4168
@tikheram4168 5 жыл бұрын
त्यहाँ पाएको 50% पैसा मात्र त्यहाँ सेवा गर्ने सिपाहीले पाउँछन्, अरु सबै नेपाली सेनाको खातामा,
@chhabinranaa386
@chhabinranaa386 5 жыл бұрын
सबै नेपाली आर्मी लाई नेपाल मा आयर सिमा क्षेत्र मा सुरक्षा गरिदिनु हुन आग्रहा गर्छु किन अरु को देश को सुरक्षा गर्छौ हो
@Kimjungun266
@Kimjungun266 4 жыл бұрын
Yo army nepal ko control ma xainw un ko control ma xw tesale yo army lai Nepal launw mildainw bro.
@Shahdeepak266
@Shahdeepak266 3 жыл бұрын
शान्ति सुरक्षा काे बारेमा थाहा छैन भने ज्ञान लिने गर्नु?????? कुरा नबुझी प्याच्च नबाेल्दा नै राम्राे हुन्छ है?????
@reshamdarlami2720
@reshamdarlami2720 2 жыл бұрын
Aru desh vanda ramro xa Lebanon mis u berut Jay hosh gorkhali sena Daju vai haruko jay nepal
@viharamonastry
@viharamonastry 4 жыл бұрын
Proud of our hindu soldiers from Nepal. Love ❤️ from India
@abhash465
@abhash465 5 жыл бұрын
चारओटा तारा नभएर मात्रै हो त्यहाँको झण्डामा नत्र त ठ्याक्कै नेपाली कॉंग्रेसको झण्डा भन्न सुहाउने रच गाँठे😂😂
@user-vv6jm3xj1p
@user-vv6jm3xj1p 5 жыл бұрын
😆😆
@ganeshpathak2216
@ganeshpathak2216 4 жыл бұрын
🙈🙈🙈
@ranjanbajracharya3491
@ranjanbajracharya3491 4 жыл бұрын
😁😁😁😁😁😁
@dineshbhandari229
@dineshbhandari229 5 жыл бұрын
Great nepal. Great gorkha. Love so much nepal. I love nepal & im nepali.
@techme1455
@techme1455 5 жыл бұрын
लेबनानी र मोरक्कन केटिहरु संसारमै राम्री बनावटमा पर्दछन, साच्चिकै राम्री हुन्छनI यी दुवै मुलुकमा जिन्दगीका केहि समय बिताउने पाउदा आफुलाई ज्यादै खुसि को अनुभूत गर्दछु I
@prithivilamichhane3669
@prithivilamichhane3669 2 жыл бұрын
नेपाली सेनाको जय होस, जय देश जय मातृ भूमी🥰🥰🥰
@bijayalimbu9159
@bijayalimbu9159 5 жыл бұрын
2007 ma I. D. Battalion ko 34 aun daffama maile ni bhag liyeko thiya. Jay nepal army..
@YoYo-yh1cj
@YoYo-yh1cj 5 жыл бұрын
Bijaya Limbu Sir, Nepali army Le UN ma gayera sabai Kaam garne. Nepal ko Janina ma India Le dukha dida kin boldaina. Jigasa ho
@saritachhetri2052
@saritachhetri2052 Жыл бұрын
Salaam.xa.nepale.sena.dajuharuma.
@priyanshusah3389
@priyanshusah3389 4 жыл бұрын
I'm proud to be a citizen of Nepal jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
@pmjayapmjaya7952
@pmjayapmjaya7952 5 жыл бұрын
अब नेपाली सेनाले बिदेशमा ईमानदार देखाउने होइन आफ्नै देशको पुर्ब मेची देखि पश्चिम महाकाली को दक्षिणी सिमाना जो भारती सिमाना जोडिएको नेपाली भुभाग मा भारतीय बिस्तारबादीको आतंक छ नि हो त्यहाँ गएर ईमानदार देखाउनु पर्छ ! अहिले आफ्नै देशको सुरक्षा नै छैन अनि बिदेशी भुमीमा सुरक्षा र ईमानदार कुरा गरेर नाख फुलाउने !!!
@sujannembang2559
@sujannembang2559 5 жыл бұрын
नेपाली अार्मि ले लेवनानि घर वारि रेखदेख गर्दाे रैछ तैर पाे दुवाई मा माेजमस्ति गरदै बस्दा रैछन लेवनानिहरु।
@gurjindersingh9800
@gurjindersingh9800 4 жыл бұрын
Love. Nepal. India. Also. Sport. Nepal. Tibet. Is. Part. Of. Nepal.
@user-iw6bc2qf8s
@user-iw6bc2qf8s 5 жыл бұрын
आफनो देश अरुले मिचिराछ सुर्छा दिन सक्दैएनो अरुको देश लाए दिएर के पाउछौउ हो शर हो आफ्नो देश को सिमाना जोगाउनुश अनि आफ्नो देश को मातो जोगाउनुश अनि नेपाली वीर गोर्खाली सेना भन्ना सुहाउछ होईन भने अरुको देश मा सेक्रेटी बसेजशटो लाई के नेपाली सेना भन्नू हो
@successchannel5194
@successchannel5194 5 жыл бұрын
नेपाली सेनाले नेपाल प्रहरीले ससस्त्र प्रहरीले अर्काको देश्को गुलामी गर्ने मात्रै हो अर्काको देश्को चौकिदारी मात्र गर्ने हो साला इनिहरुले हाम्रो देश नेपाल र नेपालीलाई के बचौथे
@harkashrestha2183
@harkashrestha2183 5 жыл бұрын
जय देश 🇳🇵जय नरेश 🇳🇵जय नेपाल आर्मी 🇳🇵🇳🇵🇳🇵
@SantoshKunwar
@SantoshKunwar 4 жыл бұрын
Hamro nepal ko seeema MA ne kahe pahal garne ho vane nepali bir purkha lae racheko desh ko surachha. Hunthyo Ani hami nepali janata pani afno vumi ko suraxeet mahasos gartheyau. Anyway Respect Nepalese Army❤️❤️
@nabarajhamal8845
@nabarajhamal8845 4 жыл бұрын
नेताहरुको जुत्ता झोला बोक्ने र पैसाको लागि अर्काको देशमा बहादुरी देखाउने बाहेक आर्मिको उत्तरदायित्व मिडियामा ल्याइदिन पर्यो। जनताको मन सान्त हुन्थ्यो कि।
@mrgyandarbc6640
@mrgyandarbc6640 5 жыл бұрын
जय नेपाल जय सन्देश नेपाल सेना
@omsingh5007
@omsingh5007 2 жыл бұрын
आफ्नो देशको सिमा सुरक्षा गर्नुपर्छ अर्को देशको गर्नुको भन्दा पनि भारतले नेपाल खाइसक्यो
@karmagahatraj6423
@karmagahatraj6423 5 жыл бұрын
Jay nepal jaya gorkha
@sabinathakuri4207
@sabinathakuri4207 4 жыл бұрын
Good job nepal Army 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ournepal3749
@ournepal3749 5 жыл бұрын
अारुको देशमा गएर चाहिँ अरुको सिमाना जोगाउने अनि अन्य जुनसुकै सुरक्षा गर्न पनि तयार हुने तर हाम्रो नेपाल अार्मी अाफ्नो जन्मभूमि दिनदिनै लुटिएको छ भारत ले तर त्यो चाहिँ देख्दैन ! यो हाम्रो दुर्भाग्य हो विश्व हलाउने हाम्रा जवान ( गोर्खाली ) अाफ्नो जन्म भुमि जोगाउन सकिरहेको छैन यो सत्य हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय मतृभुमि
@abhishekojhaiya7452
@abhishekojhaiya7452 5 жыл бұрын
Ekdum sahi
@raisuresh5301
@raisuresh5301 5 жыл бұрын
जय नेपाली सेना...💕💕💕
@infoshrestha
@infoshrestha 3 жыл бұрын
अर्काको देशमा सुरक्षा दिदैमा महान मान्न सकिन्न पहिले आफ्नो देश र जनताको रक्षा गर्नु पर्छ। आफ्नो आमालाई छिमेकीले बलत्कार गरेको टुलुटुलु हेर्ने ।नेपाली सेनाले देश र जनताको रक्षा गर्न सक्दैन भने सबै जनतालाई हतियार दिनु हामी गर्छौं नेपाल आमाको रक्षा।
@explorenepal6259
@explorenepal6259 4 жыл бұрын
Respect for Nepal army.. :)
@BhawaniAdikari
@BhawaniAdikari Жыл бұрын
Love Nepal army
@santosxetry4952
@santosxetry4952 4 жыл бұрын
म मान्छु नेपाली सेनाले अरुलाई सान्ति र सुरक्षा दिने र कायम राख्ने तर अाफ्नो देशमा चरम भर्टचार र हत्या हिङ्सा बडि रहेको नेपालमा जङ्गेपिल्लर दिन का दिन सिमामा गायब हुन्छन् तर नेपाली सेना चुप बस्छ नेताहरुको चप्पल र जुत्ता देखि घरमा काम पनि गर्न भ्याउछ तर बिडमबना के छ हाम्रो मात्रि भुमि हाम्रो सोर्ग भन्दा प्यारो देशलाई बिदेसिका दलाल नेताहरुले खोख्रो पारेर चुस्दा पनि सलाम ठोकेर बस्ने नेपाली सेना अाखिर कहिले सम्स हामी झेल्ने जब अावाज उठ्छ जनता र जन स्थर बात अनि तेहि सिटामोल खान नपाईको जनताको डाडमा लाठि बजाउछ नेपालको सुरक्षा कर्मि यो हाम्रो देशको कानुन अनि नेपाली सेना चुप चाप नेनाको नोकर भएर बस्नु हुन्छ
@ningwalimbu5772
@ningwalimbu5772 4 жыл бұрын
आफ्नो देश चाहिँ छिमेकी देशले खाइसक्यो अर्काको देश रक्षा गरेर बस तिमिहरु ,वाह ! नेपाली सेना आफ्नो देश रक्षा नसक्नेले अर्काको देश बहादुरी साथ रक्षा गरेर बसेकोछ
@amarrana5294
@amarrana5294 5 жыл бұрын
i love our country nepal
@sewasurakshawafadari2521
@sewasurakshawafadari2521 Жыл бұрын
Jai gorkhaly love you from India
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
Good job jay nepal
@goodnews2565
@goodnews2565 5 жыл бұрын
good luck Nepal army
@nepaliraprap1493
@nepaliraprap1493 5 жыл бұрын
मो के vanuchu vane पहिला अफ्नो देस को सीमा सुरक्षा गर्नु पर्छ अनी अरु देस को सुरक्षा गर्नु पर्छ पहिला आफू वलियो हुनु पर्छ अनी अरु को सुरक्षा गर्नु पर्छ है जय नेपाल हम्रो देस बीर गोर्खली को देस हो
@hikmatranamagar9581
@hikmatranamagar9581 4 жыл бұрын
This document should be translated in English too. So world can know who’s the Nepal Army 🇳🇵🇳🇵
@yadhavkhatrifun7350
@yadhavkhatrifun7350 4 жыл бұрын
सल्युट नेपाल आर्मी , सेना , शान्ति सेना
@umeshlama2200
@umeshlama2200 5 жыл бұрын
love u Nepal army
@lstsayad972
@lstsayad972 Жыл бұрын
❤❤❤ Jay Nepal ❤❤❤
@bhumirajbhusal2607
@bhumirajbhusal2607 4 жыл бұрын
Proud to be Nepali 🇳🇵🇳🇵🇳🇵
@gyanusomai7546
@gyanusomai7546 5 жыл бұрын
जय नेपाल 💕
@lungbabhakti8082
@lungbabhakti8082 5 жыл бұрын
good jub nepali army
@hirabudhamagar6497
@hirabudhamagar6497 3 жыл бұрын
Lovely As nice solders ❤️🇳🇵🇳🇵❤️🇳🇵
@nandalal8325
@nandalal8325 5 жыл бұрын
जय गोर्खाली वीर हरुमा
@kamalshahi5576
@kamalshahi5576 3 жыл бұрын
I proud of you Nepali Army Jaya Nepal
@indrrrbddd6815
@indrrrbddd6815 4 жыл бұрын
Lebnon बाट ल्यायको पैसाले नै धेरै नेपाली सेनाले काठमाडौं मा घर घडेरि जोडन सफल भएका छ्न बिगत ४० बर्ष अगाडि देखिनै ।
@Tg-qi5ti
@Tg-qi5ti 5 жыл бұрын
Welcom to lebanon nepali सेनलाई i m froom lebanon berut
@rajeshunclephotostudio9956
@rajeshunclephotostudio9956 4 жыл бұрын
NEPAL MA PANI SANTI GARDINUS NEPLI SENA. 🇳🇵🙏🇳🇵💙🙏💙🙏🌐🙏
@arjunbhadur3475
@arjunbhadur3475 Жыл бұрын
कुनै बृेला तेस्रो बिश्व युद्ध हुन्घ सक्छ।
@anishbinita9151
@anishbinita9151 3 жыл бұрын
hope,all Nepali cena stayed careful😑salute🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@subashale9918
@subashale9918 4 жыл бұрын
Salute Jay Nepal Jay aarmy
@upinbhumi5634
@upinbhumi5634 4 жыл бұрын
बिकासको हिसाबले नेपाल भन्दा कयौ गुणा अगाडी छ
@ALEXMHR
@ALEXMHR 3 жыл бұрын
proud Nepali sena 🙏🙏❤️
@emanghale9469
@emanghale9469 5 жыл бұрын
Good
@bhuvansharki779
@bhuvansharki779 5 жыл бұрын
अब एकपलट सोचेर सोचैओ नेपाली जनता नेपाली सेना नेपाली स्सतर परहीरी नेपाल प्रहरी अब दलाल हरूलाइ लखेटौओ हाम्रो सुन्दर अखंड इतिहासलाई पनीत हेरौव यदि हामीले हाम्रो घर नहेरने हो भने कशले हेरीदिनछ हाम्रो घरलाई अबत जागौ अबत भारत फिरंगी को सन्तान धौवतीले हाम्रो सियीम्मा पनी त धेएनमा राखो नतर हेर्नुस हाम्रो देश धर्म संस्कृति नरहे हाम्रो बाहुदरी अश्कों लागी ? जय बीर महान पुर्खा जय भगवान बुद्ध जय नेपाल जय बीर गोर्खा जय जय जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🌹🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🌷🌷🌷🌷🌷🌿🌿🌿🌿🌿🌿🌿🌿☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️
@gauravgurg
@gauravgurg 5 жыл бұрын
खाडी अफ्रिका भारत जहां पनि नेपालीले विश्वास कमाएको छ तर आफ्नै देश भित्र चै इमान्दारिता पाउनै गाह्रो छ
@kalsangpelho9952
@kalsangpelho9952 2 жыл бұрын
Jay nepal
@bishnupariyar6892
@bishnupariyar6892 3 жыл бұрын
Jai candra Surya ✊🇳🇵😊😊👌👍👍
@anishshrestha7073
@anishshrestha7073 2 жыл бұрын
Jay Nepal
@adnanahmed1828
@adnanahmed1828 4 жыл бұрын
Number one of the Bangladesh Army in the national mission
@gorkhalikoxoro9537
@gorkhalikoxoro9537 4 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@SanjaySingh-tz7zv
@SanjaySingh-tz7zv 4 жыл бұрын
Nepal army is best in world .
@rajeshunclephotostudio9956
@rajeshunclephotostudio9956 4 жыл бұрын
हामरो देस पानी बचायि दिनुस। सेना। जय नेपाल।
@khemsinghbohara4531
@khemsinghbohara4531 4 жыл бұрын
जती इमानदारी र लगनसिल्ता का साथ बिदेश मा डिउटी मा खतिन्छंंन उतिक्कै नेपाल मा खतियो भने देशै कहा पुग्थ्यो होला
@yeshraajthapa829
@yeshraajthapa829 3 жыл бұрын
Jai Nepal jai Gorkhali 👍❤️
@manish0183
@manish0183 5 жыл бұрын
Jay nepal . Jay nepali army
@aby._.s
@aby._.s 4 жыл бұрын
Now, Nepal govt. must call all the Nepalese youth who are serving under Gurkha Regiment in India. भ्रष्टचार गर्नुको साटो, Nepal govt must pay them the equal salary that they are receiving in India and send every one of them to protect our own borders. since 1947 to date, #India is raping the mothers of all the Gurkha soldiers who are bleeding and dying for the sovereignty of india. "Mero yo sapana kahile pura hune hola?" नेपालको सिमानाहरु दिन प्रतिदिन मिचिएको सम्झदैं भारतको सिमानामा खुन बगाउनु भन्दा त आफ्नै देशको सिमाना रक्षा गर्नू/ सेवा गर्नू नत्र कतार/कुवेत जानू नै उचित नेपाली युवाहरुले। जय 🇳🇵
@govindagodarthapa1900
@govindagodarthapa1900 2 жыл бұрын
अफनाे देशनै के हालत हाेला जस्तो छ अरूकाे देशकाे के कुरा गनु हाेला।
@bimalthapa9554
@bimalthapa9554 4 жыл бұрын
Ho sahi ho....
@durgarai6896
@durgarai6896 4 жыл бұрын
जय नेपाल जय नेपाल अामा
@shambhuramtel5401
@shambhuramtel5401 4 жыл бұрын
Wow ....!!!!!!
@dhanbahadurthapa1158
@dhanbahadurthapa1158 4 жыл бұрын
अरूको देसमा सूरक्षा देउ आफ्नो देसलाई गूम्न देउ
@ranabab6248
@ranabab6248 4 жыл бұрын
कुनै तुक छैन। आफ्नो आमालाइ कसैले बलात्कार गरिरहदा आफ्नो आमा छोडेर अरुको आमा बचाइरहनु जायज जस्तो लाग्दैन। गर्भ पनि छैन।
@birendrakc4649
@birendrakc4649 4 жыл бұрын
really, nepal army and police are great , keep on your glory
@nimasherpa857
@nimasherpa857 4 жыл бұрын
Salut nepali army forces Jay Nepal
@amarsinghbudha7813
@amarsinghbudha7813 4 жыл бұрын
Lebanon sachchai ramro xa ! Lebanese haru pani nikkai farasila milansar hunxan ! Sabai bideshi mathi ramro byebahar ra samman garxan ! Ma pani 2009 dekhi ehi kam gardai aaeko xu !
@dreamsup9851
@dreamsup9851 3 жыл бұрын
Proud to ne a nepali 🥰🤍 But plzz give subtitle in English so everyone in this world can understand
@arjunbk1179
@arjunbk1179 3 жыл бұрын
Thanks for nepali force all
@user-xg5sq7nu2z
@user-xg5sq7nu2z 4 жыл бұрын
Save nepal border from two Monster
@khukurinationx648
@khukurinationx648 4 жыл бұрын
अाफ्नै देशकाेलागि काम नलागे पछि के काम... ...। विदेशकाे शान्ति सुरक्षाकाे लागि मात्र हाेत हाम्राे संसार हल्लाउन सक्ने सेना?
@villagelife1243
@villagelife1243 5 жыл бұрын
first of all protect our country Nepal then think about the save others.
@BelbikramBelbikram
@BelbikramBelbikram 5 жыл бұрын
आफ्नो देश को सिमा सुरक्षा गर्न सकेका छैनन् अरुको देश मा पैसा को लागि मात्र हो
@aashishlingden968
@aashishlingden968 5 жыл бұрын
Proud to be NEPALI.....
@ramsharandulal1018
@ramsharandulal1018 5 жыл бұрын
Jay nepali senaa. Camp Trisul. Lebanon.
@samgamchok1107
@samgamchok1107 2 жыл бұрын
bichara hamra daju vai didi bahini pani arkako dhesh ma hunuhodo rahexa
@haribhujl9141
@haribhujl9141 3 жыл бұрын
Good 👍👍👍👍
@bhimsenraj7678
@bhimsenraj7678 Жыл бұрын
Mero Saan mero Nepal ani tapai hami
@damodarkc3842
@damodarkc3842 4 жыл бұрын
मलाई खासै गर्ब लगेन सेना प्रति सान्ती मिसनमा गयर नेपाली सेनाले तेयो देस को सिमा सुरक्षा गर्ने अफनो देस भने भारत ले खाइस्केयो।
@pdtvlog3318
@pdtvlog3318 4 жыл бұрын
अब नेपाल को लागि गर्नु परो गजुर 🇳🇵🙏🙏🙏सबै भारत ले लुट्ने भो
@diamondkarki7228
@diamondkarki7228 4 жыл бұрын
नपाली से जिन्दा बाद संलाम छ
@outinhappy2401
@outinhappy2401 3 жыл бұрын
Nepal ko sima 🐝 ra nepal ko pani ramro yojana banaundai aagadi badnu hola...!!
@arjunbhadur3475
@arjunbhadur3475 Жыл бұрын
नेपाल लाई ५लाख सेना चाहियाे तर नेपालले सेना किन कम गरेकाे छ।
@deepakbudhathoki7249
@deepakbudhathoki7249 4 жыл бұрын
Sabai ramro xa tara vetri kura chai arrkai xa
The Challenge - Hussein & the Nepalese
12:56
UNIFIL
Рет қаралды 2 МЛН
Nepali Army in Central African Republic(MINUSCA Mission)
12:29
Nepali Army
Рет қаралды 403 М.
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 164 МЛН
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 6 МЛН
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 13 МЛН
Nepal: on the Brink | Deadliest Journeys
49:09
Best Documentary
Рет қаралды 682 М.
EXPLORING BEIRUT DURING CURFEW 🇱🇧 | LEBANON 2021
23:07
Passenger Paramvir
Рет қаралды 376 М.
Karma Garau Bhram Ma Naparau  (Telefilm) - Episode 442
22:40
Nepali Army
Рет қаралды 283 М.
The Untold Story of Martyrs of Nepal (EXTENDED Version)
34:56
The Nepali Comment
Рет қаралды 1 МЛН
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 164 МЛН