No video

Lilu New Nepali Deuda Song Puja,Rekha,Gauri,Rohit ft.Roshni karki Puja Devkota Lp Shrma Bhadra Jung

  Рет қаралды 1,768,349

Rhythm Vid

Rhythm Vid

Күн бұрын

Пікірлер: 2 500
@sugamcomputersewa4642
@sugamcomputersewa4642 2 жыл бұрын
Heart touching, हेर्दा हेर्दै आँखा रसाए
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@mechikalikhabar
@mechikalikhabar 2 жыл бұрын
उफ ! हेर्दा हेर्दै आँखा रसाए छन्। अझै पनि यसैगरी मर्नु पर्ने अबस्था छ हाम्रा चेलीहरूलाई। यति मिठो गित गाउने बैनी पुजा देबकोटालाई धेरै बधाई तथा शुभकामना ।
@janaksunar6272
@janaksunar6272 2 жыл бұрын
Thank you sir
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you sir
@lalitaoli3065
@lalitaoli3065 2 жыл бұрын
😭😭😭😭💔💔
@AwazNepaliKo
@AwazNepaliKo 2 жыл бұрын
अत्यन्तै राम्रो सिर्जना ! कसै कसैको बास्तविक जिबन मा मेल खाने!
@shusmathapa6452
@shusmathapa6452 2 жыл бұрын
Geet ko words ta bujhina ramro sanga but I cried a lot watching this video
@bhabanipaudel5905
@bhabanipaudel5905 2 жыл бұрын
जति तेहा acting गरेर रोएका थिए त्योभन्दा बढी म रोय real mai सलाम छ गाइका तथा रचनाकार अनि सम्पूर्ण tim lai😥🙏🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@prajitapandey2260
@prajitapandey2260 Жыл бұрын
Ma pani dherai roya meri xori naxune huda ta maile tehi vayara ghar mai rakhe yo vedio herara ni😭😭😭😭😭😭
@parbati8270
@parbati8270 Жыл бұрын
Kggjfd85rurjeiyee e cbjjrgd4jeihdeji d d frt cjiyrudbevecrjriurejbcc3theei874rhdgeg2fyef2teweejry2uhwií5tedmd33ajkteskvse,ehfdejjyt4gs4hd3b72965encn
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Happy birthday
@KaiushilaSunar
@KaiushilaSunar 4 ай бұрын
❤❤❤❤❤❤
@kehisikau720
@kehisikau720 2 жыл бұрын
आहा..... एउटा चलचित्र हेरेजस्तै लाग्यो । हुन त मैले गाउँमा रहेको यस्तो प्रथालाई नजिकबाट नियाल्न पाएको छैन तर पनि किन किन म त्यही गाउँमा नै छु जस्तो लाग्यो । गज्जब गीत,संगीत,कथा, निर्देशन, धन्य भए जसले पात्रहरुलाई जीवित राख्न यत्रो मिहेनत गरे विशेष त रोशनी कार्कीलाई धेरै सम्झना छ है....😊र बधाई पनि 😊❤️🙏,अझै पनि गाउँमा रहेको कुप्रथा अन्त्य हुन सकेको छैन यसमा सरोकारवाला निकायको विशेष ध्यान पुगोस, यहि कामना छ ।🙏🙏❤️❤️🙏❤️🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@anupamashrestha810
@anupamashrestha810 2 жыл бұрын
३ घन्टाको सिनेमालाई १२ मिनेटमा अत्यन्तै सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको यो भिडियो सन्देशमूलक,हृदयस्पर्शी र उत्कृष्ट लाग्यो,कलाकारहरुको कला साच्चै तारिफ गर्न लायक छ,यो गीत एक इतिहास नै बन्नेछ
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@dhanatamrakar7968
@dhanatamrakar7968 Жыл бұрын
Dil chhuyo Yo pratha rokiyo? Teamlai badhai ra shuvakamana 🙏
@himatamang8753
@himatamang8753 2 жыл бұрын
हाम्रो सुदूरपश्चिम र कर्णालीको कहानी समेटेर गीत निकाल्नु भो तर यो कहानी मात्र न भएर एउटा असली घटेको घटना जस्तो छ अब यो गीत राम्रो भो भनेर हाँस्ने के यो कहानी हेरेर रुने😭 नानी को आवाज मा कति मिठास छ❤️🌹🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@ekbahadurbasnet6576
@ekbahadurbasnet6576 Жыл бұрын
छोरी पूजा सारै मन रोयो नानु तिम्ले खेलेको देख्दा अचम्म लाग्यो नानु तिमी हरेक क्षेत्रमा कामयाब हुन्छेउ नानु पूजा धेरै धेरै शुभकामना छ ❤️💜🥀🌹
@milktea0162
@milktea0162 11 ай бұрын
No matter how many times i watch it i can't stop myself from crying over it.❤ "आमा बा का ठुला घर... चेली लाई ठाउँ छैन पिडा हेर्ने दुनिया छ बुझ्दिने कोहि छैन ......"
@beenodbabu3231
@beenodbabu3231 2 жыл бұрын
उफ!! सुन्दर गीतका लागि खुसी हुनुकी त्यो दर्दनाक वास्तविकता मा रोउ!सुन्दर सुदुर्पच्चिमको कालो पन्ना हो यो😥साच्ची यो भन्दा उत्कृष्ट सिर्जना र यो भन्दा कहाली लाग्दो सत्य छैन होला धर्तिमा।कलाकारहरु हजुरहरुले एउटा इतिहास निर्माण गर्नु भाको छ।लेखक ज्यू तथा भिडियो निर्माण अब्बल । सबै भन्दा उत्कृष्ट बहिनी पुजाको अमृत पान गरेजस्तो स्वर ,,वाह!!🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@bikramshahu5332
@bikramshahu5332 2 жыл бұрын
बिडम्बना समाजको यथार्थ चित्रण गर्ने सुन्दर रचनाहरु ओझेल पर्छन समाजमा उसृङ्खल मचाउने कृती हरु राता राता ट्रेन्डीङमा आउछन । From my side 10 out of 10.
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@Dawn-poet007
@Dawn-poet007 Жыл бұрын
दुख लाग्ने कुरा नेपालमा अझै पनि यो प्रथा छ अनि कतै पनि नारी सुरक्षित छैनन् 💔💔💔💔
@risingnepal4487
@risingnepal4487 2 жыл бұрын
हाम्रो पस्चिम को कथा बेथा प्रस्ट देखाइदिने सम्पुर्ण टिम लाई धेरै धेरै बधाई यस्तो सन्देसमुलुक गित मनै रोयो Hats of all team Roshni karki your acting 🔥🔥 lots of love👍👍
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@ashabagdashpariyar9346
@ashabagdashpariyar9346 Жыл бұрын
Nice comment
@deepakrawal1490
@deepakrawal1490 2 жыл бұрын
सार्है मार्मिक र यथार्थ परक गीत...सुदुरपश्चिम् को यथार्थ चित्रण।।।मन छोयो👏💜
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@tekbahadurkunjeda4256
@tekbahadurkunjeda4256 2 жыл бұрын
बधाई छ यसमा आबद्ध पुरै कलाकार पात्रमा सम्मान छ। साच्चिकै रुवायो यो कथाले अझै पनि कुनै कुनै ठाउँमा यी कुरा हरु लुकेर बसेका छन
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला
@basantbohara9089
@basantbohara9089 Жыл бұрын
अति राम्राे सलाम छ सम्पर्ण टिमलाई
@niveditabhandari3418
@niveditabhandari3418 2 жыл бұрын
आँखा रसाउने पिडा लुकेको गित😥 कति मिठो स्वर❤️❤️
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@aawashmongrati4071
@aawashmongrati4071 2 жыл бұрын
such a heartuching song video😴😴....respect all girls uh ni kasaiko xori kasaiko didi boini ho🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@saritakhadka332
@saritakhadka332 2 жыл бұрын
उफ्फ हेर्दा हेर्दै कति बेला आँसु आयो थाहै भएन सारै मार्मिक गित्😥😍
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@Asvlogs900
@Asvlogs900 2 жыл бұрын
Trending मा पर्नुपर्ने म्युजिक भिडियो मनमुटुमा छुने खालको छ गित १०औं पटक हेरि सके कस्ता कस्ता आलु 😂जस्ता गायककाे गित ट्रेडिङमा पर्छन। तर यो म्युजिक भिडियोले Trending ma aaunu Parne..Child Signer पुजा देवकोटा Big Fan ❤❤🎸🎶🎤🎵Lots Of Only Music...
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@nagendrakhadka1023
@nagendrakhadka1023 2 жыл бұрын
हेर्दाहेर्दै आँसु आएको पत्याई भयन । यति मिठो गित वोहिनी काे । सफलताको सुभकामना छ पूजा लाई सदै यस्तै गीत गाउन
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@lioneggel9136
@lioneggel9136 Жыл бұрын
सारै राम्रो गित अझै पनि हाम्रो नेपाली समाजमा एस्तै हुँदै आइरहेको छ कैले आउला हामी नेपालीको आखामा घाम
@arjungotame7723
@arjungotame7723 2 жыл бұрын
पुजा नानू आउँदा दिनहरुको महागायिका को साथ महानायिका पनि हुन्छिन होला पक्कै पनि हुने बिरुवा को चिल्लो पात सायद पुजा नानू जस्तै सम्पुर्ण ज्ञान् भएको मान्छेलाई भनिन्छ होला god blees you नानु
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@sarojkc709
@sarojkc709 2 жыл бұрын
कति मन छुने मार्मिक गित🙏🙏 कठै हामी नेपाली 😰😰😰
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@tikakumarisubedi1346
@tikakumarisubedi1346 2 жыл бұрын
गीतको शब्द पुरै त बुझिन तर भाव चाहिँ बुझे गित हेदै ८ महिनाकी छोरी च्यपेर धेरै रोए 😭😭😭
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@rohitbbc2008
@rohitbbc2008 Жыл бұрын
सम्पुर्ण कलाकार प्रती उच्चा सम्मान गर्दै पुजा नानू को उज्ज्वल भविस्य को कामना नानू ❤❤❤
@harishbadal9577
@harishbadal9577 2 жыл бұрын
तीतो यथार्थ सुदूरपश्चिम र कर्णाली को, 💯🙌 Heart touching💔
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@manishachalaune2758
@manishachalaune2758 2 жыл бұрын
धेरै जसाे हाम्रो पश्चिमी क्षेत्रमा मानिने छाउपडि प्रथा र छाेरीहरूमा घट्ने दुःखदायक घटनालाई समेटेर बनाएकाे मार्मिक गित र तिम्राे कलाले एकदमै मन छाेयो बहिनी तिम्राे कला र गलाले अझै उच्च स्थान भेटाेस् ...शुभकामना ❤️💐
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you 🙏
@kalpanasenchury3039
@kalpanasenchury3039 2 жыл бұрын
नेपाली समाजको एस्तो कुसंस्कार को छिटो अन्त्य होस् अभिनय गर्नुहुने सम्पूर्ण कलाकार प्रति हृदय बाटै सलाम 🙏🙏🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@padambhat9247
@padambhat9247 2 жыл бұрын
हाम्रो समाजमा घटेका यथार्थ घटना गित रैछ हेर्दाहेर्दै आखा बाट आशु नै आयो
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@khatiwadarudra1935
@khatiwadarudra1935 2 жыл бұрын
अत्यन्त राम्रो,अर्गानिक र सन्देशमुलक शृजना
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@prakashneupane2611
@prakashneupane2611 2 жыл бұрын
आहा ! हाम्मा गाउँ ठाउँ को तितो तर यथार्थ भोगाई ❤️ भत्किएपन् छाऊगोठ् ! अझैँ सम्म नभत्किएका मान्छेमा चेतनाका पर्खालहरु । धन्यवाद सर्जकहरुलाई ❤️❤️
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you
@laxmixinal3744
@laxmixinal3744 2 жыл бұрын
😭😭😭😭😭
@syana765
@syana765 2 жыл бұрын
I loved this.. very nicely presented. This is one of the greatest problem in our country. Our country needs to eradicate this chhaupadi pratha.
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
thank you so much
@sumitraadhikari4430
@sumitraadhikari4430 2 жыл бұрын
आँसूनै आयों,अन्तिमको कथाले😰😰😰
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@UmeshRaut28
@UmeshRaut28 2 жыл бұрын
एउटा मीठो, अर्थपूर्ण र मन छुने सिर्जना, सबैलाई बधाई छ, यस्ता सिर्जना निरन्तर आइरहून् ।
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you 🙏
@RajeshKumar-lp9sr
@RajeshKumar-lp9sr Жыл бұрын
सारै मन रुएको मेरो यो गीत tim हरु लाई धनवाद
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel 😋
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel 😋
@ramilanepal8472
@ramilanepal8472 2 жыл бұрын
पुजा बहिनी लगाएत सबैलाई शुभकामना ❤️🇳🇵
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@shreestibista
@shreestibista 2 жыл бұрын
मैले भाषा त राम्रो सँग बुझ्न सकिन तर भिडियो हेरे के को बारेमा भन्न खोजेको बुझियो आँसु पनि आयो 😭😭😭 उत्कृष्ट थियो यो गीत अनि भिडियो संपूर्ण समुहलाई सफलता को शुभकामना💗💗🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@laxmibogatikunwar9930
@laxmibogatikunwar9930 2 жыл бұрын
आ हा कठै पहाड को वास्तविक कथा हेरेर मन कस्तो भयो कस्तो यथार्थ सान्दर्भिक पुजा बैनि लाई जनक भाइ र सम्पूर्ण कलाकार लाई शुभकामना र सम्मान छ ❤️❤️🇳🇵😥
@janaksunar6272
@janaksunar6272 2 жыл бұрын
Thank you
@janaksunar6272
@janaksunar6272 2 жыл бұрын
Dii
@maheshbajgai9304
@maheshbajgai9304 2 жыл бұрын
हाम्रो सुदूरपश्चिमको यथार्थ जिबनी झल्कियको छ बधाई छ पुजा नानू साथै जनक राजालाई पनि🙏🙏🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you 🙏
@HbgGaming23
@HbgGaming23 2 жыл бұрын
यो भिडियो हेर्दाहेर्दै कति बेला ऑंखा बाट आसू झरेछ थाहै पाइन। best of luck with all entrie teams.
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@nirmalapoudel5668
@nirmalapoudel5668 2 жыл бұрын
सारै राम्रो छ गीत ! पुजा नानुले गरेको अभिनय सारै नै उत्कृष्ट लाग्यो! सबैले साथ दिनुहोला यो नानुलाई !
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@sristisapkota2769
@sristisapkota2769 2 жыл бұрын
मैले केही बुजिन तर सुरु को नाटक देखेर र आरु नाटक देखेर सरै म पर्यो यस लाई नेपाली मा पनि बनाउन पर्छ हई 😍😍🙏🙏🙏🙏🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@mrbtgaming3707
@mrbtgaming3707 Жыл бұрын
@@rhythmvid4233 100 % sir don't worry 😘😘😘
@laxmankunwar8000
@laxmankunwar8000 Жыл бұрын
Joine with me on fb n ista.i explaining about this .culture 🤟🙏
@rameshbashyal391
@rameshbashyal391 Жыл бұрын
Nepali lekhe ko xata hou tala
@amarmahara2854
@amarmahara2854 Жыл бұрын
No comedy real culture sudurpaschim
@anjumager8790
@anjumager8790 2 жыл бұрын
हेर्दाहेर्दै कति बेला आँखा बाट आशु खस्व पतै भएन😥😥😥😥all the best all tem
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@SagarChennal2058
@SagarChennal2058 Жыл бұрын
Yo geet le saarai maan chhoyo puja devkota ko action sarai ramro thiyo sabai janalaai badai xa ❤️
@rhythmvid4233
@rhythmvid4233 Жыл бұрын
thank you so much share garidinu hola
@prakashkhatri8675
@prakashkhatri8675 2 жыл бұрын
पुजा देवकोटा को अभिनय सारै मनपर्यो मेरो त आँसु आयो
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@dipakaaryan4344
@dipakaaryan4344 Жыл бұрын
यो गित साच्चिकै मन मोहक छ । सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद
@deepakthapa4635
@deepakthapa4635 Жыл бұрын
मन छोयो मेराे। अनी आँखा देखि आसु आयो।
@IamSuman
@IamSuman 2 жыл бұрын
तीतो यथार्थमा आधारित मार्मिक गीत । आँशु झरेको पत्तै भएन । अल दि बेस्ट अल अफ टिम ! 😭❤️
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@thuleevlog8764
@thuleevlog8764 2 жыл бұрын
भाषा बुझ्न गाह्रो गाह्रो भए पनि आखामा आशु रोकिएन😭🥺🥺छाउपडी प्रथाको अन्त्य होस 🙏🙏कलाकारहरुको कलाले साह्रै मन छोयो🙏सम्पुर्ण टिमलाई बधाई
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel 😋
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
​@@rhythmvid4233 Basanht poudel 😋
@srijanasodari6854
@srijanasodari6854 2 жыл бұрын
निकै मार्मिक अनि सुदुरपश्चिमको स्थानीय भाषाको सन्देशमुलक कथा 😘😘😘😘😘😘
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@rawallaxmi53
@rawallaxmi53 2 жыл бұрын
उत्कृष्ट समाजको यथार्थ घटनालाइ छर्लङ्ग पार्नसक्ने अभिनय बधाई तथा सुभकामना
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you 🙏
@sangitashahi2679
@sangitashahi2679 2 жыл бұрын
सुदुरपश्रिम प्रदेश मा अझै कति यस्तो दुख पाउने हो थाहा छैन ।आँखा बाट आँसु रोकिएन 😢
@Naresh___1
@Naresh___1 2 жыл бұрын
समय सन्दर्भिक गीत राम्रो छ। Congratulations all team members. best of luck 👍
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@Naresh___1
@Naresh___1 2 жыл бұрын
पूरा सात र सपोट छ।
@rabindrachand2620
@rabindrachand2620 2 жыл бұрын
अन्तमा आँखा बाट आँसु आएको थाहै पाएन हाम्रो समाजको मर्मस्पर्शी कथा।।।।
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@dharamvishwakarma3951
@dharamvishwakarma3951 2 жыл бұрын
हाम्रो समाज को यथार्थ घटना मा आधारित गीत सारही मन छुयो
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you 🙏
@MadanSingh-wq6wn
@MadanSingh-wq6wn 2 жыл бұрын
समय सान्दर्भिक र जनचेतनामुलक प्रस्तुती असाध्यै मन पर्यो। हाम्रो समाजमा फैलिएको यो कुप्रथा को अन्त्य नगर्दा सम्म हाम्रा छोरी बैनीहरु को जीवन सुरक्षित होला जस्तो लाग्दैन। यो कुप्रथा ले हाम्रा छोरी बैनीहरु को मनमा यो समाज प्रति बितिक्छिणा हुन्छ।
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@ramamagar2641
@ramamagar2641 2 жыл бұрын
So touching!!
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@infotech8751
@infotech8751 2 жыл бұрын
संगित, सिनेमाटोग्राफी, स्टोरी, अभिनय सबै राम्रो छ, राम्रो कलाको कदर सबैले गर्नुहोला ,
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@sattikarki3172
@sattikarki3172 2 жыл бұрын
यो भिडियो त्यहाँ सम्म पुगोस, जहाँ यो प्रथा अझै उन्मुलन भएको छैन । Salute कथा concept को लागी🙏🌹
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you 🙏
@ramukaka8912
@ramukaka8912 2 жыл бұрын
बधाई छ गति राम्रो छ समाजमा घटेको घटना छन् तर माने चिजलाई मानौँ नमाने चिज छाेडौ पुरानो कुरा हरु
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you
@prakashdangaura
@prakashdangaura 2 жыл бұрын
मन नै गरुँगो भयो हेरेर ।सारै भावुक बनायो ।राम्रो निर्देशन र अभिनय गर्नु भएको छ आदरणीय दाई L,P Sharma र सम्पूर्ण team
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@MultiYrp
@MultiYrp 2 жыл бұрын
सम्पूर्ण सृजकहरुमा साधुबाद, यस्तो समाजको प्रतिनिधिपात्र को रुपमा आफुलाई पाउदा धिक्कार लाग्छ, कति परम्परा बादी सोच छ, हाम्रा चेलीहरुको जीवन कति असुरक्षित तथा चुनौतिपूर्ण छ, सबै जागौ, छाउ पाडी जस्तो कुप्रथा लाई हटाउ ; हाम्रा लिलुहरु अब यसरि कोहि पनि नमरुन , न तडपिउन, चेली देबी भनेर पुज्ने समाज ले किन यस्तो चलन चलायो होला, सबै जागौ , कहिँ कतै छाउ गोठ , छाउ पाडी चलन जरै देखि उखालौ , यस्तो समाजमा जति सुकै पढेको, जति सुकै धनि भएको होस् , जति सुकै ठुलो नेता बनेको होस् त्यो सब मृत प्राय हुदो रहेछ, कुप्रथा को अन्त्य गरौ /
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@laxmisapkota2070
@laxmisapkota2070 2 жыл бұрын
Nepalima artha pani lekhiyeko vaye jhan ramro hunthyo. It still is too beautifully portrayed 💝🌸
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@hikmatbhoumik304
@hikmatbhoumik304 2 жыл бұрын
सत्य घटना मा आधारित गित❤❤❤ मनै छोयो।😍😍😍
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@kunwarbrothers706
@kunwarbrothers706 2 жыл бұрын
Awesome video and hearth touching video
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@rajbohara4936
@rajbohara4936 2 жыл бұрын
गीत अनि कथा बस्तु वास्तविक जिन्दगी झै छ अझै पनि कति गाउँ ठाउामा एस्तो हुन्छ होला हेर्दा हेर्दा आँखा सार्है रसाए सार्है भावुक भइयो 😢😢😭😭
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@tekbahadursunar9109
@tekbahadursunar9109 2 жыл бұрын
अजै पनि हाम्रो समाजमा ताजै छन , यस्ता प्राकृतिक देन जहाँ कुरितिको रुपमा हेरिन्छ! सबैले आ आफ्नो घर टोल छरछिमेकिमा यी यस्ता अपबादको अन्त्य गरौ आफ्नो छोरी चेलि आमा भाउजू हजुर आमामा हुने प्राकृतिक बाहिर सराहिलाई सहजरुपामा स्वीकार गरौ!!
@j2vlogs1234
@j2vlogs1234 2 жыл бұрын
मेरो प्यरो दाई Gaurav Giri लगएत सम्पुर्ण team लाई खै भन्ने कुनै सब्द नै पाएन😍 एति मात्र भन्न मन छ कि अब भने केही हुन्छ्😍 एस्तो concept प्रकाश सपूत ले मात्र बनाउन सक्छ जस्तो लाग्थ्यो तर आज Gaurav दाई अनि सम्पुर्ण group ले एस्तो समाजमा घटिरहेका घटनाको यथार्त चित्रण लाई यसरी video मा देखाउन सक्नुहुन्छ भन्ने सोचे पनि थिएन..।। बधाई प्यरो दाइ Gaurav Giri अनि सम्पुर्ण unite लाई..।। नयाँ youtube channel लाई पनि माया गरेर subcribe गरिदिन पनि आग्रह गर्न चाहान्छु🙏🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@Babuchhora
@Babuchhora 2 жыл бұрын
साह्रै उत्कृष्ट लाग्यो यो गीत सुदुर तथा मध्यपश्चिमका छोरी चेलीका वेदना समेटेर बनाएको रहेछ धेरै धन्यवाद निर्माणकर्ता तथा सर्जक ज्यूलाइ र धन्यवाद सम्पुर्ण कलाकार हरुलाइ पनि।
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@rumikhagi2031
@rumikhagi2031 2 жыл бұрын
No words 😢😢🙏🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@aayusmaluhar9931
@aayusmaluhar9931 2 жыл бұрын
हेर्दाहेर्दै काहा बाट आँसु आयो थाहा पाएन लिलुको सथिले भनेको कुरा मेरा बाले तेरा लागि कपडा सिलाकोछ उठ रे हे प्रभु 😭😭😭😭🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you 🙏
@sangampratiksha1077
@sangampratiksha1077 2 жыл бұрын
हेदा हेदै आँखा बाट आशु झरेको थाहै‌ भयन मन छोयो यो गित ले सुदुरपश्चिम र कणाली प्रदेश मा घटी रहेका घटनाहरू को बास्तविकता यस्तै छ कहानी मा प्रकाशित भयको यो गित रियल घटना हो congratulations all t🎉🎉
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@bishnuparajuli582
@bishnuparajuli582 2 жыл бұрын
Xaupadi rw yo related Anya sabai kupartha jarai dekhi hatos Nepal ma. This song is awesome. Acting super. Exact lyrics k thiyo bujna man layo..vaka Kati ramro.
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@romansubba2638
@romansubba2638 2 жыл бұрын
हामी प्रथा, संस्कृती, परम्परा र सम्पदाका धनी छौँ ! तर यस्तो कुप्रथाले गाँजेको हाम्रो समाज अझै छ भने : अब त्यस्ले कायापलट् लिन जरुरी छ !! 🙏🙏🙏
@prabeenakarki8509
@prabeenakarki8509 2 жыл бұрын
समाजको तितो सत्यलाई व्यक्त गर्न खोजेको यो गीत ले मन नै कटक्क भयो ❣️
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@sappuudas391
@sappuudas391 Жыл бұрын
यस्तो नचाहिने रिति रिवाज हताउँनु पर्छ ।।अनि मात्र यस्ता घटना घट्दै जान्छ जय नेपाल 🙏
@giriraghu4824
@giriraghu4824 Жыл бұрын
भावना जी को बेस्ट।
@motilalmagar6205
@motilalmagar6205 2 жыл бұрын
यथार्थ मुटुमा छोयो यो।धेरै धेरै धन्नेबाद सम्पूर्ण टिमलाई 🇳🇵🇳🇵
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@hikmatsaud2710
@hikmatsaud2710 2 жыл бұрын
हाम्रो समाजको तितो तर यथार्थ घटना ! सम्पुर्ण टिम लाई धन्यवाद !
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@pujadevkota1225
@pujadevkota1225 2 жыл бұрын
Thank you all I am actor and singer this project Lilu is my dream project
@haraksinghdhami9861
@haraksinghdhami9861 2 жыл бұрын
Best Wishes Puja....... Keep it up.
@sherbahadurraikal1069
@sherbahadurraikal1069 2 жыл бұрын
Derai man chiyo nice song
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@lalitkathayat2811
@lalitkathayat2811 2 жыл бұрын
Masterpiece
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@damankhadka7722
@damankhadka7722 2 жыл бұрын
सारै नै मन पर्यो यो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you 🙏
@sangitabhandari340
@sangitabhandari340 2 жыл бұрын
हामी पश्चिमेलि चेलीको पीडा कहिले हुन्छ यो कुसंस्कारको अन्ते 🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@user-ss1kj5og5i
@user-ss1kj5og5i 2 жыл бұрын
नेपाल अधिराज्य भरी नै यस्तो प्रथा अझै पनि छ तर यसरी अलगै चाहिँ राख्दैन। यो भिडियोले पश्चिमको कुरीति छाउपडी प्रथालाई आधारित गरेर बनाएको छ धेरै राम्रो लाग्यो । छाउपडी प्रथाको अन्त्य भयो भनेर छाउगोठ हरु त भत्कायो तर अझै मान्छेहरू को मन मा यो प्रथा जीवित नै छ। अब हामी नेपाली समाजले यस्ता कुरितीहरु लाई परास्त गर्नु नै पर्छ। यो भिडियो हेरेर भित्री मन नै कटक खायो। जय गीत जय सङ्गीत।
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@bimujoshi1168
@bimujoshi1168 2 жыл бұрын
Geet haina aafno gaun ko ghatana dekhejastai lagyo... I can't control my tears 😭😭😭😭 Best of the best wishes to the whole team...
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@rupashrestha2078
@rupashrestha2078 2 жыл бұрын
आसु पो आयो त 😥😥😥😥😥
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@rewantpuriofficialaccount5425
@rewantpuriofficialaccount5425 2 жыл бұрын
धेरै राम्रो छ मरो पूजा माया को पर्गती गर्दै जाऊ होई महोदय त्यसैले सफल्ता को सुभ कामना छ सानी
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you 🙏
@ysrnepalyoutubechannel2254
@ysrnepalyoutubechannel2254 2 жыл бұрын
कति मार्मिक गित आखै रसायो
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@mahendrashahi5305
@mahendrashahi5305 2 жыл бұрын
धेरै राम्रो कथामा आधारित सुदुर पश्चिमको भाषा र लाइन खाइन समेटि बनाएको गितले मन छोयो उस्तै राम्रो स्वर तिनै जना सुदुरकि गायिकालाइ बिसेष धन्यबाद अझै प्रगतिको कामना पुजा बैनि आसु खस्यो मन रोयो मेरो त कठै सुदुरको पिडा
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@anjumayal3951
@anjumayal3951 2 жыл бұрын
सरै राम्रो छ यो गीत 😭😭😭😭🙏🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@rajesh_kumal_officials
@rajesh_kumal_officials 2 жыл бұрын
के सारो मन छुने भिडियो साथै शब्द सङ्गीत सबै सत्य कथामा आधारित बनेको एकदममै राम्रो बनेको हैछ।❤️😊
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@nareshkathayat4443
@nareshkathayat4443 2 жыл бұрын
Contextual song! Best wishes
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@Nirkumar2110
@Nirkumar2110 2 жыл бұрын
अति नै मन छोयो एउटी अबला चेलिले कुसंस्कारको सिकार बन्नुपरेको यो ह्रृदयबिदारक दृश्य 😭 आसु सम्हाल्न सकिन मैले 🙏🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@dineshnagari1005
@dineshnagari1005 2 жыл бұрын
Man mutu mai xuyar aayo ......yak dam ramro xa video song💞💞💞💞💞
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you 🙏
@reshmabhattarai2859
@reshmabhattarai2859 2 жыл бұрын
My eyes got into tears after watching this song. Please I recommend my all freind to watch this.. Coming from same country being a women how different life style we are having this is one part of my country and my heart wrench womens there still have to face this type of problem. Having a female president and still nothing is done on these type of serious issue is saddest thing . Thank you team for showing this reality of our country….. This is real context of sudarpachim and karnali province… Thank you again to the entire team for bringing up this much serious issue in very informative and beautiful way♥️
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@siblalbk5988
@siblalbk5988 2 жыл бұрын
गीत र विषय बस्तु हेर्दा आँखा बाट आँसु आयो शुभकामना सबै टिमलाई
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर लाइ ।हजुर्हरुको सहयोग को खाचो छ।कृपया सेयर गरिदिनु होला।
@nitajoshi7963
@nitajoshi7963 2 жыл бұрын
उत्कृष्ट गित...no words🙏🙏🙏
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
धन्यवाद हजुर को प्रतिक्रिया को लागि। कृपया सेयर गरेर सहयोग गरिदिनु होला।
@Bhagwan223
@Bhagwan223 2 жыл бұрын
हाम्रो कर्णाली र सुदुर पश्चिमको यथार्थ चित्रण ।
@rhythmvid4233
@rhythmvid4233 2 жыл бұрын
Thank you 🙏
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 3,5 МЛН
🩷🩵VS👿
00:38
ISSEI / いっせい
Рет қаралды 21 МЛН
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 5 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 10 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 3,5 МЛН