Рет қаралды 14
मा० कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री शेरबहादुर तामाङ “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुँदै । । राष्ट्रिय सभा बैठक । २०७४ चैत्र १६ गते ।