No video

मेची पारिको नेपाल, झापाको अनौठो ठाउँ || नदी पारीको गाउँहरू। Mechipari Bhadrapur Jhapa

  Рет қаралды 175,030

PURVI BLUES

PURVI BLUES

3 ай бұрын

#purviblues #jhapa
Please watch our other videos
Biratnagar Vlog
• Biratnagar Vlog || बिर...
Morang Kerabari Part 1
• धरधरेको उल्टो पानी || ...
Morang Kerabari Jefale
• मोरङको जेफाले गाउँ || ...
Morang Jefale part 2
• मोरङको पहाडमा उल्टो झर...
Morang Letang to 6 no Budhabare
• दुइवटा जिल्लामा 36 वटा...

Пікірлер: 349
@devendrashretha5893
@devendrashretha5893 3 ай бұрын
यस्ता सिमानामा बसेर देश जेागाइ रहेकेा जनताकेा अबश्था बुझेर सकारले उचित ब्यबश्था गर्न जरुरी छ।
@babugautam9664
@babugautam9664 3 ай бұрын
Œ8l😊9
@sitanepal7318
@sitanepal7318 3 ай бұрын
Nape jatha sarkarle
@MitraBhanduDhakal-ii4zx
@MitraBhanduDhakal-ii4zx 3 ай бұрын
तँपाईहरु यु ट्युबर भन्दा खोज पत्रकार लाग्छ धन्यबाद!
@rambhaktagautam3566
@rambhaktagautam3566 3 ай бұрын
मेचि पारिकाे क्षेत्रलाई सुविधाकाे लगि नगरपालिकाले पुलबनाउन तत्काल याेजना अगि सार्न पहल गरिहालनु पर्याे ।जय नेपाल ।
@sm-hs8ey
@sm-hs8ey 2 ай бұрын
कतै सुदुर पश्चिम को समस्या सङ्ग तुलना गर्न बाध्य बनायो मेचि पारि ले ,स्थानियको समस्यालाइ उचित सम्मान गर्दै समाधान को बाटो समाइयोस
@user-hg7qd9oy5z
@user-hg7qd9oy5z 3 ай бұрын
सबैभन्दा पहिले पक्की पुल र सडक नेपाल सरकारले बनाउन जरुरी छ
@chandrapandey1875
@chandrapandey1875 2 ай бұрын
धेरै राम्रो कर्म गर्नुभएको छ धेरै धेरै धन्यवाद भाई हरुको टिमलाई ❤️❤️🙏 म भैरहवा रुपन्देही पश्चिम नेपाल
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर आफ्नो देशको सरकार भएको अनुभव हुन नसकेको दुखदायी पीडा लुकेको नेपाल प्रकासमा ल्याउनु भयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@JENNYELECTRICALENGINEERI-gz3yz
@JENNYELECTRICALENGINEERI-gz3yz 3 ай бұрын
बिचरा मेरो नेपाल भित्रको म एउँटा नालायक नागरिक,जसले राणा शासन पश्चात निरन्तर दलहरूलाई मतदान गर्दा-गर्दै आज यो गतीमा पुर्याए i😢😢😢😢😢😢😢😢😢😢😢म हल्यान्ड बाट हेर्दैछु ❤❤❤❤❤❤❤
@gurung9845
@gurung9845 3 ай бұрын
इंडिया को चरम हेपाई र सरकार को कमजोरी धेरै देखियो सुन फल्ने ठाउँ को अवस्था दयनिय देखियो झापा जस्तो जिल्ला मा यस्तो समस्या होला भनेर मैले आकलन पनि गरेको थिएन ❤❤
@raiman9921
@raiman9921 3 ай бұрын
यस्तो ठाँउको पहिचान गरि नेपालले नेपाली जनताको हितमा स्वस्थ्य शिक्षा विकास मा कुनै कसुर बाकी राख्नु हुन्न।❤❤❤
@rajkumarrajbanshi1828
@rajkumarrajbanshi1828 3 ай бұрын
पूर्वको विषयवस्तु को अवस्था र तीनको समाधान बारे बनाउनु भएको भिडियो सार्है सान्दर्भिक लाग्यो सर। आशा छ नेपाल सरकार र स्थानीय सरकार को पहल मा ती स्थानको समस्या समाधान हुनेछ र ती स्थानका बासिन्दाहरुले समस्याहरु बाट राहत पाउने छन् । 🙏🇳🇵
@pb9916-c8s
@pb9916-c8s 3 ай бұрын
झापा को आफ्नै ठाउको नपुगेको ठाउहरुको दृष्य देख्नपाईयो सचिन सर लाई धेरै धन्यबाद ।
@tilakpunmagar8670
@tilakpunmagar8670 3 ай бұрын
साच्चिकै स्वर्ग भन्दा कम छैन हाम्रो देश नेपाल 🇳🇵❤️
@ramkajithapa2250
@ramkajithapa2250 3 ай бұрын
भारतले नेपाली भुमिमा धेरै थिचो मिचो गरिराको छ पुर्ब मेची देखि पछिम माहाकाली सम्म कतै छोडेको छैन येसमा नेपाल सरकारको ध्यानाकर्षण जाओस् ।
@dineshdayar7
@dineshdayar7 3 ай бұрын
यस्तै छ नेपालको सिमानामा नेपालीको व्यथा 😢😢😢
@ganeshneupane3556
@ganeshneupane3556 3 ай бұрын
घर गुल्मी हाल साउदी अरबियाबाट नियमित हेर्ने दर्शकमध्ये म पनि पर्छु।
@user-hg6tq4cq8o
@user-hg6tq4cq8o 3 ай бұрын
आयो आयो सचिन सरको पुर्बी बुलुज आयो पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु अब हेर्न सुरु गरे यो भिडियो
@panchabdr5069
@panchabdr5069 8 күн бұрын
ठाउँ अत्यन्तै रमाईलो रहेछ तर दुखको विषय सुन्दा 😢😢😢 ।
@yamprasad2643
@yamprasad2643 2 ай бұрын
झापामा बसेर नपुगेको ठाउँ। धन्यवाद सचिन सर।
@tirthakarki6048
@tirthakarki6048 2 ай бұрын
यसै गाउँवाट मेयर को उमेद्वार हुनु जरुरी छ |
@indrapoudel6203
@indrapoudel6203 3 ай бұрын
नमस्कार ,म पनि सँगै छु है सर झापा चोक देखि डोर गाउँ भानबारी सम्म ,हिक्मत कार्कीलाई भेटेर त्यो ठाउँमा पक्की पुल बनाइ देउ भनेर तपाईंले नै भन्नु न म पनि मेसेनजरमा लेख्छु तिनी पनि झापाली नै हुन मुख्य मन्त्री भा छन् आज
@keshabmishra9729
@keshabmishra9729 3 ай бұрын
जय नेपाल..💔💔🙏🙏
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 3 ай бұрын
कति रमाइलो ठाउँ रहेछ। घुम्न जाउँ जाउँ लाग्यो ।❤❤❤समस्या समाधान गर्दे सरकार त्यस् ठाउँको
@nepdarkgamer851
@nepdarkgamer851 3 ай бұрын
Awnu hola pawna lai swagat cha hai
@gcchandra4448
@gcchandra4448 2 ай бұрын
नेपाल सरकार जति सकदो छिटो आफनो सिमाना को रक्षा गर सिमाना जोगाऊ
@kirankarki797
@kirankarki797 3 ай бұрын
Watching from Biratnagar Regular viewer
@devendrachapagain7788
@devendrachapagain7788 2 ай бұрын
यो भिडियो हेरेर आज २०८१-०२-०५ मा पनि त्यो ठाउँमा पुगेर हेरें ।❤❤
@eternalhappiest5614
@eternalhappiest5614 3 ай бұрын
Tapaiko video kati ramro lagxa🎉
@CR7Bastola
@CR7Bastola 3 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@user-de9jv1rr4l
@user-de9jv1rr4l 3 ай бұрын
Marangkohu mechipari Nepalko bhumixabhanne that's thiyana patrakar jiulai dhantyabafh
@safitashah5202
@safitashah5202 3 ай бұрын
कति राम्रो हाम्रो नेपाली मेचिपारी गाउँ,यो गाउको पुर्ण बिकाशको लागि भद्रपुर मेयरसाबले ध्यान दिनुहुनेछ
@subhashbhattarai9019
@subhashbhattarai9019 3 ай бұрын
पक्किपुल बाटो र खानेपानी कोज्यादै असुविधा महसुस गरियो अत समस्याको सोधनिमात्र नगरि छिट्टो भन्दा छिटो सरकारले पुरा गरि समस्याको हलहोस। जय, जय राधे। मोरङ।
@user-ne2bb2yv6f
@user-ne2bb2yv6f 3 ай бұрын
​@@user-de9jv1rr4l¹ľ
@bhusanmukhiya9821
@bhusanmukhiya9821 3 ай бұрын
सरकार के खाएर बसेका छन ?सिमा समस्यालाई ध्यान दिन जरुरी छ है! धन्यवाद ❤❤🎉🎉पूर्बी भलग...
@diliprokaya4297
@diliprokaya4297 3 ай бұрын
Beautiful place
@gurungsanju1645
@gurungsanju1645 3 ай бұрын
देशकै शक्तिशाली नेता झापाकै छन् यार ! उहॉकै नाममा १टा मोटरेबल पुल बनाउन पहल गरौं न ! सुगम जिल्लाका दुग॔म ठाँउको बेथा हेदा॔ मनै भारि भो! उहॉहरू नभएको भएत देसको सिमा त मेचि नदि पो हुने रहेछ
@ramgurung1057
@ramgurung1057 3 ай бұрын
Video dherai ramro xa hjr ra sandesh muluk xa hjr.......👍️👍️👍️
@bikashlama2779
@bikashlama2779 3 ай бұрын
❤ Shilghadi bharat bata ❤
@sushilashrestha9849
@sushilashrestha9849 3 ай бұрын
हरेक भिडयाेे हेर्ने गर्छु सारै खुसि लाग्छ सचिन भाई
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 3 ай бұрын
Dherai maya cha nepal ko bhumi jogayera basirakhnu bhayeko daju bhai didi bhai haru lai
@sarmanrai7033
@sarmanrai7033 3 ай бұрын
नेपाल को धेरै जसो ठाउँ घर मा बसी बसी हेर्न पाउँदा सारै खुशी लागेको छ सचिन न्यौपाने सर लाई धेरै धेरै धन्यवाद
@gobindakarki3198
@gobindakarki3198 3 ай бұрын
सञ्चिन न्यौपाने सर लाई धन्न्यबाद,यो भिडियो भौतिक योजना मन्त्री र त्यस क्षेत्रकाे संसद लाई सिदै पठाई दिनु होला त्यसो गर्न पाए त्यहाँ का बासिन्दा हरू प्रति नियाय हुन्थियो की
@RamKumar-km1zx
@RamKumar-km1zx 2 ай бұрын
योमेचीपारी गाउंको जन्मा हरूलाई सदर नमस्कार उहाहरूले आफनो जिवनसंसंगै देशकोपनी सुरक्षा गरीरहनु भाकोछ र मेरो बनाई केछबने हाम्रो नेपाल सरकारले‌ उनको दुखरकस्त हेरीदीऐ करती राम़रो हुने थियो किना भने उनले जतीको दुखर अस्त कुनै नेपाली जन्ता लाईछैनाहोला बन्ना चहान्छु तपाईलाई देरै देरै धन्यवाद छ
@surendramahato1979
@surendramahato1979 3 ай бұрын
स्थानिय सरकारले ध्यान दिन जरूरी छ।जानकारी मूलक छ भिडियो।
@bhupendrahamal2614
@bhupendrahamal2614 3 ай бұрын
चुनावी मावलमा देशभक्त देखाउने र सोझा जनतालाई भेडा बनाइ चुनाव जित्ने नेताहरुले यो भिडियो हेर्न जरुरी देखिन्छ। सबै नेपाली भुमि बेचेर खाइरहेका छन् हाम्रा घुसखोरि नेताहरु।
@mukundathapa6035
@mukundathapa6035 3 ай бұрын
धन्न भारतबाट बचेकाे रहेछ सचिन भाइ याे भुमि । ❤❤
@alinarai2053
@alinarai2053 3 ай бұрын
अति मनमोहक ठाँउ 💟💟 सुन्दर video sachin sir👌👌👌
@remorajbanshi5825
@remorajbanshi5825 3 ай бұрын
Purbeli lai paschim tira ko thau man parne raa ramailo lagne ani paschemeli lai purba tira ko thau herna ghumna jana herna ramailo lagne❤❤❤❤❤❤
@Bishnubaral1
@Bishnubaral1 3 ай бұрын
सायद ई बस्ती नहुने हो भने नेपालले पचिमको कालापनी लिपुलेक जस्दै पुरबको मेचीको केही भाख गुमाउनु पर्थो!from USA born in bhutan live in nepal 22 years love ❤️ nepal
@RabindraKhanal
@RabindraKhanal 3 ай бұрын
धेरै राम्रो लाग्छ हजुरको भिडियो ❤❤❤❤
@bidurthapa5404
@bidurthapa5404 3 ай бұрын
यस्तै गाउँहरु विभिन्न जिल्लाहरुमाछन नवलपरासीको सुस्ता,कन्चनपुरको दोधारा,चाँदनी ।
@bimalshrestha2012
@bimalshrestha2012 3 ай бұрын
जानकारीको लागि धेरै धेरै धन्यवाद।
@user-mc7hk9tp2d
@user-mc7hk9tp2d 3 ай бұрын
भूगोल धेरै सुन्दर छ जय होस्
@saru__rana
@saru__rana 3 ай бұрын
धन्यवाद सचिन सर एस्ता एस्ता भिडियो प्रसारण गरेकोमा❤❤
@sumantamu5610
@sumantamu5610 2 ай бұрын
जानकारिकोलागी धन्यवाद । तर यो जङ्गे पिलर हैन। यसैगरि भारतले यो भुमिपनी नखोस्लान भन्न सकिन्न।
@gjungkhanal4075
@gjungkhanal4075 3 ай бұрын
हजुर हरु सबैमा नमस्कार अनि यती सुन्दर ठाउँ देखाउनु भयको मा धन्यवाद हाम्रो नेपाल को सिमाना मा अरु देश को ले गरेको दमन सुन्दै आयको छाै तर हाम्रो राज्य भने मौन बसिरहेको छ यो बिसय मा ध्यानाकर्षण होस जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-gh4dx5yh4k
@user-gh4dx5yh4k 3 ай бұрын
म काभ्रे बाट हेर्दैछु तपाईको भिडियो नछुटाई हेर्छु
@user-dh1fw1bb7m
@user-dh1fw1bb7m 3 ай бұрын
सचिन जि काेकार्यक्रम म धेरैहेर्नेगर्छु अावचै मेचिपारिकाेगाउ नेपालिबस्तिहेरियेा धन्नबाद दमकबाट
@udhapjoshi4877
@udhapjoshi4877 3 ай бұрын
I watch your video always From baitadi
@DhurbaTiwari-ld4rr
@DhurbaTiwari-ld4rr 3 ай бұрын
Thanks sir very nice video😊😊😊
@sabinsabin8464
@sabinsabin8464 3 ай бұрын
साउदी अरब देखि हेरि रहेको छु।
@bimalagurung1880
@bimalagurung1880 3 ай бұрын
धेरै धेरै धन्यबाद सचिन भाई 🙏🙏🙏
@yamkhatri1558
@yamkhatri1558 2 ай бұрын
छायाङकन कर्तालाइ धन्यवाद
@PURBIYATRA
@PURBIYATRA 3 ай бұрын
जाने रहर ठूलो छ यहाँ 🇳🇵
@ranjema703
@ranjema703 2 ай бұрын
हामी धेरै नेपालीलाई थाहा नभएको जमिन देख्न पाइयो खुसी लग्यो जय नेपाली जय नेपाल
@bunusubba2343
@bunusubba2343 3 ай бұрын
म बारा जिल्ला बाट। नियमित सोर्ता। बिहिबार को पर्खाइ मा 🙏
@basnetnarayan4356
@basnetnarayan4356 3 ай бұрын
नमस्कार सचिन सर म मलेसिया बाट
@miolimbu979
@miolimbu979 3 ай бұрын
अति सुन्दर लाग्यो ।।
@mayanathghimire5484
@mayanathghimire5484 3 ай бұрын
पश्चिमकाे दाेधारा चाँदनीकाे अवस्था जस्तै रहेछ ।
@harimayagurung6213
@harimayagurung6213 2 ай бұрын
Nameste 🙏Purvi blues' team ani dherai dhanebad, ramro lagyo hamro Mechi wari pari sabai dekhna paiyo video marfat vai pani tara hamro Nepali bhumi haru India le michda ra Nepal ko bhumi pani India le afnu vanera jabarjasti dabbi gari rahada,Nepal Sarkar le k pahal gardaina,so eakdam dukha lagxa.
@ramchandraghimire5373
@ramchandraghimire5373 3 ай бұрын
बधाई छ सचिन सर।
@rufinarana-bp5hf
@rufinarana-bp5hf 3 ай бұрын
Very nice and informative video, thank you so much👌❤️🙏
@shankardhungana9951
@shankardhungana9951 3 ай бұрын
Maile harek video Jamaica desh bata herxu Sachin sir, hajur harule ek dum unique video banaunu hunxa dhanyabad,
@narikshatokpas3220
@narikshatokpas3220 3 ай бұрын
Purvi blues herdai mahatwapurna janakari Lina pauda dherai aananda aauchha.
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 3 ай бұрын
धेरैलाई थाहा हुन नसकेकाे असजिलाे यथार्थ स्थितिकाे जानकारीमुलक यात्रा शुभकामना ।
@user-jq8ft3mk2e
@user-jq8ft3mk2e 2 ай бұрын
Thanks for your news❤❤❤❤🎉🙏
@ramprakashrai2844
@ramprakashrai2844 3 ай бұрын
Thank you Purvi Blue from Namchi Sikkim.
@ishworachhami9933
@ishworachhami9933 3 ай бұрын
अानन्दले हेरियाे हाे सचिन सर मेचि पारिकाे नेपाल यस्ताे पनि रहेछ हाे म काठमाडौ काे ललितपुर बाट है।
@user-ws8mu9xv9o
@user-ws8mu9xv9o 3 ай бұрын
Gantantra jindabad good
@omthapamagat3293
@omthapamagat3293 3 ай бұрын
नमस्कार सचीन सर 🙏प्रतिक्षामै आँखाहरु थाकिसके _✍️
@user-dr3bo7sx3m
@user-dr3bo7sx3m 3 ай бұрын
राम्रो लग्यो
@somshrestha5285
@somshrestha5285 3 ай бұрын
याे भिडियो खाना खाने बेला आउने हुदा खाना खादै हेर्ने रमाइलो लाग्छ तर दैनिक अथवा एक दिन बिराएर भिडियो हाल्न पाए अझै रमाइलो हुन्थ्यो सचिन सर🇳🇵🇳🇵🙏🤔
@sasikalarai7907
@sasikalarai7907 3 ай бұрын
सचिन सर तपाईंको biography को नि भिडियो बनाउनुस न 😅
@user-sr7gc7ik6f
@user-sr7gc7ik6f 3 ай бұрын
यसरि सिमा सिमा बस्तिबसाउने भने मिच्नपाउने थियनन् सिमाना देख्न पाउदा अानन्दअायाे धन्यबाद 🙏बाग्लुङ देखि
@Suyong568
@Suyong568 3 ай бұрын
म तेह्रथुम बाट हेर्दै छु
@upendrabhattarai6058
@upendrabhattarai6058 3 ай бұрын
अली अली गर्दै इन्डिया ले नेपाल को सीमा मिच्दो रहेछ ।पुरानो नक्सा हेर्दा १०,२० किलो मीटर इन्डिया ले ताने जस्तो लाग्छ। ठाउँ ठाउँमा कुना कुनाकाे गाउँ सहर देखाउनु भएकोमा धेरै धेरै धन्यवाद तथा शुभकामना गर्दछु।🎉🎉🎉🎉
@user-ir3di9xt7z
@user-ir3di9xt7z 2 ай бұрын
Dherai ramro sir
@ramansinghrai6587
@ramansinghrai6587 3 ай бұрын
Saraiii raamro....vlog ❤🙏
@krishnamishra8344
@krishnamishra8344 3 ай бұрын
Purbi blue i love jhapa
@gurungbirkhabahadur1973
@gurungbirkhabahadur1973 3 ай бұрын
नमस्कार पत्रकार मित्रहरू नेपाल को रक्षामन्त्री जू ले केगर्दैछ ? नेपाल मा रक्षामन्त्री नै छैन कि क्याहो पत्रकार मित्रहरू ???सुचना दिनुपर्‍यो है पत्रकार मित्रहरू ???
@dhimalsachin3960
@dhimalsachin3960 3 ай бұрын
जय नेपाल..!
@Sanjiptimsina4141
@Sanjiptimsina4141 3 ай бұрын
दामि 👌🤟
@binaykumar5364
@binaykumar5364 3 ай бұрын
हाल= कर्म भुमी malaysia🇲🇾 बाट हेर्दैछु सचिन sir
@rojinakarki381
@rojinakarki381 3 ай бұрын
Purvi Blues 1 of my fav KZfaq channel ❤❤
@saru__rana
@saru__rana 3 ай бұрын
बुटवल देखि सर नियमित हेर्ने गर्छु हजुरको भिडियो😀
@FFSHORTCREATER459
@FFSHORTCREATER459 3 ай бұрын
घुम्न जान नपाए पनि सचिन दाइको भल्क हेर्नू पाउँदा मनमा खुशी आउँछ ?
@thapanirmal1899
@thapanirmal1899 3 ай бұрын
कीमाथाङ्का तिब्बत नाका जानु पर्यो सचिन सर त्यहा काे भ्रमण पनि देखाउनु पर्यो ।।।।।
@sasikalarai7907
@sasikalarai7907 3 ай бұрын
नया शृङ्खलामा स्वागत छ सबैलाइ from Solukhumbu❤
@user-zh3id8xq8g
@user-zh3id8xq8g 3 ай бұрын
Love From India 🇮🇳
@nepdarkgamer851
@nepdarkgamer851 3 ай бұрын
Gawne puge jasto lagyo hal bides vayani dherai dherai dhanya baad.. daju haru lai ... badrapur basinda
@SantoshSundas-cw5uo
@SantoshSundas-cw5uo 3 ай бұрын
संखुवासभा चैनपुर पोखरीको पनि बनाइदिनुहोला भिडियो
@rambahadurrairai1711
@rambahadurrairai1711 3 ай бұрын
Nepal story is very good
@LlMBUBHIMBAHADUR
@LlMBUBHIMBAHADUR 3 ай бұрын
नेपाल सरकारले सीमाक्षेत्रमा रहेका नेपालीहरुलाई बिकासका पूर्वाधारहरुले नजोडेकै कारण भारत ले नेपाल को भुभाग बिभिन्न ठाउमा अतिक्रमण गरिरहेको छ। त्यसैले यस ठाउँमा नेपाल सरकारको ध्यान जान आबस्यक छ।
@jackmilan6750
@jackmilan6750 3 ай бұрын
तपाईंको भिडियोको लागि धन्यबाद मेची जनताको समस्यालाई बाहिर ल्याउनु सराहनीय छ I 😍😍🙏🙏 watching You From Turks and Caicos island 🏝 🏝
@chandrajoshi4010
@chandrajoshi4010 2 ай бұрын
पश्चिमको सिमाना पनि महाकाली सम्मको हो जस्तो लाग्ला तपाईंहरुलाई तर महाकाली पारि पनि 2ओटा गाउँ छ , दोधारा र चाँदनी, यहाका समस्या पनि धेरै छन् , ती समस्यालाई पनि केलाउन हुन सम्पुर्ण टिमलाई मेरो अनुरोध 🙏🙏
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 31 МЛН
Kids' Guide to Fire Safety: Essential Lessons #shorts
00:34
Fabiosa Animated
Рет қаралды 11 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 4,2 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 31 МЛН