Рет қаралды 956
माछापालन सम्बन्धि निशुल्क तालिम | Fish Farming Training
यो भिडियो Paika Agro Concern Pvt. Ltd. ले आयोजना गरेको अनलाइन माछापालन तालिमको भिडियो हो। तालिम प्रशिक्षक राहुल रञ्जन सर लाई धेरै धेरै धन्यवाद। तालिमको भिडियो प्रदान गर्नुहुने गोपाल थापा सर लगायत Palika Agro Concern टिमलाइ धेरै धेरै धन्यवाद।
#माछापालन
#fishfarming
#fishing