No video

आमाछोरीको ठुलो सफलता पहिलोपटक राजु परीयारलाइ भेटे, सधै संगै हिडाउने भय राजुले Raju Pariyar & Riya

  Рет қаралды 375,961

SANJIBINI Entertainment

SANJIBINI Entertainment

Күн бұрын

sanjibini entertainment present- आमाछोरीको ठुलो सफलता पहिलोपटक राजु परीयारलाइ भेटे, सधै संगै हिडाउने भय राजुले Raju Pariyar & Riya Khadka Rati Khadka New Virul Video
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
KZfaq chanal
www.youtube.co....
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH.#9808074106

Пікірлер: 369
@Rimsunar
@Rimsunar 3 жыл бұрын
नेपाल मै लोक गित को राजा राजु नै हुन जो जस्तो कलाकार आए पनि राजु को जस्तो सोर हुने सायदै छैनन् सलाम छ राजु जि।
@kulendramuskan6320
@kulendramuskan6320 3 жыл бұрын
आदरणीय दाइ राजु परियार लोक दोहोरिको बादसाह
@kamansingkhadka3027
@kamansingkhadka3027 3 жыл бұрын
धेरै धेरै धनेबद राजु सरलाई
@ratnatmg1343
@ratnatmg1343 3 жыл бұрын
राजु दाई र कृष्ण दाई जस्तो मन सबैमा हुनुपर्छ अनि मात्र देशको सर्वङ्गिन बिकास हुन्छ धन्यवाद 💞💞💕💕❣️❣️❤️❤️🙏🙏
@user-gk6ps6lb2k
@user-gk6ps6lb2k 3 жыл бұрын
राम्रो मान्छेको बिचार ठूलो राजु सर धन्यवाद फराकिलो साथ र सयोगको लागि
@spbaral9730
@spbaral9730 3 жыл бұрын
नेपाली लोकदोहोरिको क्षेत्रमा राजु परियारको योगदानलाइ तौलिएर बसिरहनु अन्याय हुन जान्छ। अझै धेरै त राजु परियारको शालिनता र जुनसुकै कलाकारलाइ सधै माया र सम्मान गर्ने वाहाको यो गहना अझै धेरै फस्टाओस अझै धेरै फुलोस । अझै धेरै शुभकामना ।
@prakashsunar7185
@prakashsunar7185 3 жыл бұрын
राजु दाइ साच्चै महान हुनुन्छ कति राम्रो सल्लाह सुझाव दिनु भएको 😍😍🙏🙏
@karunamalla4621
@karunamalla4621 3 жыл бұрын
राजु भाइको जय जय होस
@bheshrajpalli6627
@bheshrajpalli6627 3 жыл бұрын
Wow ...khusi ka aasu jhare ..Raju Dai sanga kurakani le...nikai bahuk vaye..
@eakbahadur8859
@eakbahadur8859 3 жыл бұрын
नेपालकै नमर 1गायक राजु दादा धेरै धेरै समान गरदछु भानजिलाई राम्रो गाईका बनाउनु हाेला
@HelloHappy-fx8wd
@HelloHappy-fx8wd 3 жыл бұрын
बधाई छ आमा छोरी लै सथै राजु भै अनि मिडिया लाई
@sunambhuwan7147
@sunambhuwan7147 3 жыл бұрын
राजु दाई प्रति उच्च सम्मान छ। उहाँ आमा छोरीलाई जसरी पनि लोकदोहोरी गीतको उच्च स्थान पुर्याउनु हुनेछ। भन्ने आशा छ। हजुर मनको धनी सालिन बौद्धिक व्यक्ति हुनुहुन्छ। दाई आमा छोरी लाई अगाडी बढाउनुहोला।।
@user-sd1gd2vx1m
@user-sd1gd2vx1m 3 жыл бұрын
महान ब्याक्ती को महान बिचार राजु दाइ 🙏🙏🙏
@babudeepakpariyar2771
@babudeepakpariyar2771 3 жыл бұрын
जहिले सिर नुगायार अधि बढीरहनु भको लोक दोहोरी भाका को किङ राजु परियार दाजु लाई हिर्दय देखि धन्यवाद नानीलाई सफलता को कामना
@junggurung4914
@junggurung4914 3 жыл бұрын
Vanji ali narmas vako cha
@kaluthapa9160
@kaluthapa9160 3 жыл бұрын
Dohari king Raju brother
@djbrodjbro3390
@djbrodjbro3390 3 жыл бұрын
दोहोरी का राजा राजु परिवार र अामा छोरो को यात्रा अघिर्इ बदैइं जावसं य हि छ शुभ कामना
@dineshkhadka8018
@dineshkhadka8018 3 жыл бұрын
धेरै धेरै धन्यवाद राजु परियार सर लाई आगामी दिन मा पनी यस्तै यस्तै काम गर्दै जानुहोला धन्यबाद
@damodarbaral7033
@damodarbaral7033 3 жыл бұрын
Santosh sir hajur lai dherai dherai dhanyabaad & salute xa dherai khusi lagyo best of luck didi & vanjii lai raju sir my best 🙏🙏🙏🙏🙏🙏
@ammersinghthapa9324
@ammersinghthapa9324 3 жыл бұрын
राजु सर लाई सलाम् छ दुःख पिडमा परेकी आमा छोरिलाई साथसपोर्ट् दिनु होला नानि लाई उज्ज्वल भविष्य र कार्य सफलताको कामना 🙏
@sureshsenchuri9821
@sureshsenchuri9821 3 жыл бұрын
Nepal ko saan raju sir
@sanjeevkami8713
@sanjeevkami8713 3 жыл бұрын
Thanks Raju dada hajur ko man Mahan xa
@unishagurung7845
@unishagurung7845 3 жыл бұрын
ल आमा छोरीको भबिष्य अब बन्छ म त ढुक्क छु राजु परियार दाजु लाई विशेष धन्यवाद साथै मुटुभरि को माया ❤❤❤❤
@ramnepali4555
@ramnepali4555 3 жыл бұрын
धेरै धेरै धन्यवाद छ राजुले दाजुलाई
@kamalaslamimagar181
@kamalaslamimagar181 3 жыл бұрын
सलाम छ राजु दाई🙏🙏🙏🙏 साथै दिदी र नानि लाई प्रगतिकाे शुभकामना🙏🙏
@hembahadur3376
@hembahadur3376 3 жыл бұрын
लोक सम्राट् राजु परियार को माहान मन आई सलाम छ
@samirbk5675
@samirbk5675 3 жыл бұрын
Raju dai मेराे पनि गुरु हुन अहाकै कारणले म लाेक गित गाइरन मन लाग्छ 20 बर्स भयाे उहाकाे गित सुन्दै अाईकाे सम्मान छ राजु दाइ हजुरलाई
@gangapradhan9702
@gangapradhan9702 3 жыл бұрын
Naniko sapna pura hosss.. raju pariyar jiuko sadasada jaya hos!!!
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
बधाई छ राजु परियार ज्यु आमा छोरीलाई सयोग गरेकोमा
@narayankc2040
@narayankc2040 3 жыл бұрын
राजु दादा लाई नमन छ।दाजु रिया लाई हजुर को अति आबश्यकयक ता छ।
@nandananda2726
@nandananda2726 3 жыл бұрын
राजु दाइ नानी लाई राम्रोसँग साथ दिनु होला गित यसतो बनाउनु सबै को मन छुनु परछ ल राजु दाइ
@aasismeee3690
@aasismeee3690 3 жыл бұрын
Pl1
@yagyarajkarki888
@yagyarajkarki888 3 жыл бұрын
@@aasismeee3690 Raju Bhai lai dherai dhannebad yeti saying garnu Bhalo lagi
@sadananda5202
@sadananda5202 3 жыл бұрын
रिया खडका बहिनिलाई जसरी हुन्छ अगाडि बधाउनुपर्छ है राजु दाजु
@koichpuspasunuwar9559
@koichpuspasunuwar9559 3 жыл бұрын
Manko dhani sabaiko dhani aadarniya raju daju
@rammagar6457
@rammagar6457 3 жыл бұрын
पिडित आमा छोरिको मुहारमा खुसी प्रदान गरि दिनु भएकोमा लोक तथा दोहोरिका सम्राट श्री राजु परियार ज्युलाई हृदय देखिनै धन्यवाद टक्र्याउन चाहान्छु।साथै रिया नानिको उज्ज्वल भबिस्यको काममा।
@kamallahaddori5026
@kamallahaddori5026 3 жыл бұрын
दोहोरी किंग राजु दादा संग भेट रमाईलो भो
@kumarlamjel4993
@kumarlamjel4993 3 жыл бұрын
hi
@gurungsfamily2975
@gurungsfamily2975 3 жыл бұрын
हेेण
@dngurung1173
@dngurung1173 3 жыл бұрын
@@gurungsfamily2975 'hv. -cc b
@jitjitbahadur4605
@jitjitbahadur4605 3 жыл бұрын
राम्रो राजु दादा हजुर महान हूनुहून्छ
@shyamgaha6325
@shyamgaha6325 3 жыл бұрын
Raju sir yati thulo kalakar vyar pani sekdaixu vanda aauta thulo maxmnxa le bolna sabda yanai ho salam xa raju sir lok dohori ko king hjr ho.
@krishnathapa8797
@krishnathapa8797 3 жыл бұрын
राजुु भाइले यि नानी लाइ साथ सपाेट गरेमा नानी काे भाग्य उज्यालो छ
@shailendrakunwar279
@shailendrakunwar279 3 жыл бұрын
Raju dai bolda dherai sochera bolnu hunxa lok dohori ko hero ho raju dai sabai lai best of luck
@prakashkisan9829
@prakashkisan9829 3 жыл бұрын
Salam raju sir.......we are neplease....... thanks Media karmi lai pani
@santamanlama1686
@santamanlama1686 3 жыл бұрын
धेरैधेरै भन्यबाद राजु दाइ लाइ
@chandrakawor4279
@chandrakawor4279 3 жыл бұрын
Derei ramro
@sunarnaanu9374
@sunarnaanu9374 3 жыл бұрын
स्व्च्छ बिचार सफा मन भएको राजु दाइ को साथ पाएसि पक्कै पनि सफलता पाउनु हुन्छ दिदी र भान्जिले आसा छ। बधाई तथा शुभकामना ।धन्यवाद ।
@bibasashahi4070
@bibasashahi4070 3 жыл бұрын
महान हुनुन्छ राजु दा
@hombakadoorgurung4091
@hombakadoorgurung4091 3 жыл бұрын
Hajur raju sir salut great job and God bless you aama xori and media sir salut
@milanthapa9352
@milanthapa9352 3 жыл бұрын
धेरै राम्रो छ शुभकामना छ राजा राजु सर नानु लाई अगाडि बदनु हो ला दिजु लाई पनि अगाडि बढाउनु पर्छ मलाई धेरै खुशी लाग्यो
@djalok6174
@djalok6174 3 жыл бұрын
Raju dai ko soch lai salam xa lok sangit king my dear raju da..
@dhansinghdhami319
@dhansinghdhami319 3 жыл бұрын
Good raaju dai
@denupariyar3464
@denupariyar3464 3 жыл бұрын
Hamro Raju brother ko jasto man kasko hola Kati mitho boli xa kasailai naramro vannu hunna
@ganeshkunwar3640
@ganeshkunwar3640 3 жыл бұрын
लम्जुगे हाे मन ठुलाे छ धन्यबाद मेराे जिल्ला बासि लाेक दाेहाेरिका हस्ति किङ राजु जि लाई
@lalitbk7521
@lalitbk7521 3 жыл бұрын
धन्यवाद राजु को सहयोगि मनलाई
@sanjughaleqazx79
@sanjughaleqazx79 3 жыл бұрын
धन्यावाद राजु दाजु हजुरलाई
@lulthapa3720
@lulthapa3720 3 жыл бұрын
Raju daiko kura dharai ramro cha
@padamshrestha8976
@padamshrestha8976 3 жыл бұрын
धन्नेबाद राजु सर रिया बुनु लाई सहयोग सपोर्ट गर्नु भयेको मा
@premgurung5782
@premgurung5782 3 жыл бұрын
भेटेछ दाजुले आहारा
@hirasunar6194
@hirasunar6194 3 жыл бұрын
सफलताको कामना नानु
@pushkarluhar8199
@pushkarluhar8199 3 жыл бұрын
दोहोरिको बास्सा त राजु दाई नै हो
@jacktamang6299
@jacktamang6299 3 жыл бұрын
good job Raju sir
@yamurai2574
@yamurai2574 3 жыл бұрын
Good raju sir thulo manko vandar hunuhunx sadai yestae raerahos
@user-qf6xn8in8b
@user-qf6xn8in8b 3 жыл бұрын
राम्रो
@sarmilasapkota6145
@sarmilasapkota6145 3 жыл бұрын
Thanks Raju ji Hamra Bainiharulai maye
@lokeshthakur8749
@lokeshthakur8749 3 жыл бұрын
Malai man paryo raju dai ko bichar
@santatamang4044
@santatamang4044 3 жыл бұрын
Best of luck raju sir lai dhanyabadh Dina chahanxu mauka dinu vayeko ma
@anilgautam9720
@anilgautam9720 3 жыл бұрын
लम्ङजुगे दाजु शयाेग नै धरम हाे नानि लाई बधाई छ
@kamalrai-dq6zy
@kamalrai-dq6zy 3 жыл бұрын
Raju daju song and voice very sweet 10000000❤❤❤❤❤❤❤
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
नेपाली लाेक दाेहाेरि का महा गायक राजु परियार
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@dineshrao7689
@dineshrao7689 3 жыл бұрын
राजु दादा दोहोरी को राजा शीत भेट्नु भयो खुसी लायो आमा छोरी ले
@bhabanikhadka1469
@bhabanikhadka1469 3 жыл бұрын
लोक दोहोरिका सम्राट राजुदाइ
@shibabhattarai740
@shibabhattarai740 3 жыл бұрын
धन्यवाद राजु दाइ
@nandananda2726
@nandananda2726 3 жыл бұрын
नानि को गित राम्रो छ अब सबै को मन छुनु परछ
@ankitparajuli1392
@ankitparajuli1392 3 жыл бұрын
राजु परियार सर को बिचार बिश्लेषण लाई सलाम छ।
@hasahasa3865
@hasahasa3865 3 жыл бұрын
राजु राजा भानजि लाई सपोत गर्नु होला
@rameshad7721
@rameshad7721 3 жыл бұрын
बधाई छ अामा छोरीलाई राजु दाइ सगको भेटमा दाजु दाई अामा छोरीको के भन्न चाहानु हुन्छ पूरा गर्दीनु होला धन्यवाद 👈️👈️😍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@padambahadur9120
@padambahadur9120 3 жыл бұрын
राजु दादा दाेहाेरि काे राजा हुनुहुन्छ राजु दादा ले साथदिनु हुनुहुन्छ भान्जी लाई बधाई छ
@suryasurya-jp3mf
@suryasurya-jp3mf 3 жыл бұрын
लोकदोहोरी को बास्सा आदणीय राजु दाई लाई सलाम छ
@dasharathsaud5894
@dasharathsaud5894 Жыл бұрын
सबभन्दा पहिले त राजु दाइको अनुशासनलाई सलाम छ अग्रज कलाकार भएर पनि सबै संग शिर झुकाएर बोल्नु हुन्छ र कला त सबैमा होला तर अनुशासन र राजु दाइको जति कसैमा छैन र राजु दाईले रिया जि प्रतिको काम भने बमोजीम गर्नु हुने छ आशा छ रिया जी को कलाको पनि धेरै ठुलो फ्यान हो म
@padampanadi4864
@padampanadi4864 3 жыл бұрын
बधाई छ आमा छोरी अनि राजु दाइ लाई सुभकामना
@kalikotesolu6048
@kalikotesolu6048 3 жыл бұрын
दोहोरी किङ्ग सगको साथमा राम्रो भयो
@andyanjandholkha2745
@andyanjandholkha2745 3 жыл бұрын
राजु दाई हजुरको हरेक गीतले रुवाउँछ खुसी लागयो दिदि दाई भान्जी को ईट्नभू
@Gayatrijamakatel
@Gayatrijamakatel 3 жыл бұрын
राजु दादा को सल्लाह अनुसार मात्र हिँड्नु होला है आमा छोरी फेरि दुई चार दिन को रमझम मात्र होला नि !!!
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 3 жыл бұрын
🙏🙏🙏❤️❤️❤️नेपाली लोक माटोले जन्माएको यो जादुमय कोकिलकन्ठे आवाज को धनि करोडौं करोड दर्शक स्रोताको अपार माया पाएर मन मस्तिष्कमा अटाउन सक्नुभएका बरिस्ठ गाएक एबम सर्जक मेरो आदरणीय दाजु राजु परियार प्रती मैले शिर निहुराएर ढोग गरे,,दाजुको बारेमा जति बोले पनि जतिनै लेखे पनि फिका नै हुन्छ,,दाजुको यो महान बिचार प्रती म उच्च सम्मान गर्दछु दाजु हजुरले नेपाली लोकदोहोरिको क्षेत्रमा पुर्याउनु भएको योगदान अतुलनिया छ,दाजु हजुरको यो महान बिचार सधै भरी एस्तै रहिरहोस भन्न चाहन्छु,हामिले जानेको कुरा हामिले भोगेको कुरा हो हिजोको त्यो दिनमा नेपाली लोक तथा दोहोरी गितको अवस्थ अति नै नाजुक र खस्किदो अवास्थामा थियो एस्तो अवास्थाबाट आजको यो शिखर सम्म पुर्याउन आदरणीय दाजु राजु परियारको जादुमय स्वारको अतुलनिया योगदान छ यो योगदान नेपाली लोकदोहोरिको सिङ्गो फाटले पनि चुक्ता गरेर सक्दैना,,अब आदरणीय दाजु राजु परियारको म उहाको ठूलो शुभचिन्तक लगायत करोडौं करोड दर्शक स्रोताको एउटै मात्र चाहना हो अब आउदा दिनहरुमा आदरणीय दाजु राजु परियारले नेपाल लोक तथा दोहोरी गित प्रतिस्ठानको उच्च पद ग्रहण गरेको हेर्न चाहने धोका छ,,अनि पोखरा बाट आउनु भएका आमा छोरी जुन सपना बोकेर आउनुभएको छ त्यो सपना पूरा होस साङुतिक जीवन सङित्मय होस अग्रिम शुभकामना ब्यक्ता गर्न चाहन्छु।धन्यवाद महेन्द्र बिशोकर्मा स्याङ्जा दरौ सिरुबारी हाल कतारको दोहा बाट।🙏🙏🙏
@Drdvlogs9827
@Drdvlogs9827 3 жыл бұрын
Nice voice hjr hru ko
@asmipokhrelipariyar6230
@asmipokhrelipariyar6230 3 жыл бұрын
Raju pariyar daiko sath sapot paunu vax thank u alot raju daju don't worry going aged god bless u aama xori
@sagarkc3441
@sagarkc3441 3 жыл бұрын
Raju bhanji Lai ramro support gar hai she has lot of potential
@pragatikiran5616
@pragatikiran5616 3 жыл бұрын
राजु परियार सर अब हजुरले एउटा घर छिटो बनाउनु पर्छ र एक तलामा ए सतै पीडितहरु तपाईकोमा आउनु हुन्छ एक दुई रात हजुरको मा बस्ने वातावरण मिलोस सक्दो सहयोग गरौला हामी पनि
@wellshayden7168
@wellshayden7168 3 жыл бұрын
Pro tip: you can watch series on Kaldrostream. Me and my gf have been using it for watching loads of movies during the lockdown.
@mackalfonso7423
@mackalfonso7423 3 жыл бұрын
A tip : you can watch series at Flixzone. Me and my gf have been using them for watching a lot of movies recently.
@reyanshtrey9361
@reyanshtrey9361 3 жыл бұрын
@Mack Alfonso Yup, have been using Flixzone} for since december myself :D
@zekelee4505
@zekelee4505 3 жыл бұрын
@Mack Alfonso Definitely, have been using flixzone} for since december myself :)
@orionodin368
@orionodin368 3 жыл бұрын
@Mack Alfonso definitely, I have been using flixzone} for months myself =)
@nareshthapa14
@nareshthapa14 3 жыл бұрын
रिया बुनु लाई गायीका बनाउनु पर्छ जोइसाब भन्छु स्याङ्जाली को नाताले भनेको छु l
@rosedmlove
@rosedmlove 3 жыл бұрын
राजु दाइ बहिनी भान्जी नानी लाई साथ सपोर्ट गरेर अगाडि बढाउनु होला आउँदो दिन बहिनी भान्जी नानी को सफलता को सुभकामना......
@Beeshal1997
@Beeshal1997 3 жыл бұрын
Bbc नियमित सुन्ने साथीहरू यता हाजिर गर्नुहोला
@manbahadur1434
@manbahadur1434 3 жыл бұрын
,Mr,Raju, Pariyar,ji,hajur,ak,nepal, राष्ट्र को, सुन को गहना हो,जी, माफ़ी मांगने काम मग्नू, ठिक काम, है न,sir ji hajur,ko,kam,100ma100thik,chha गुड न्यूज चैनल मीडिया सर हजूर लाई बधाई छह गुड काम
@tulasakoirala847
@tulasakoirala847 3 жыл бұрын
सफलताको सुभकामना नानू god bless u always
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
धेरै राम्रो राजु भाइ
@bhawaniskshusil2935
@bhawaniskshusil2935 3 жыл бұрын
raju dai ko bichar mahana xa
@mangalshrestha7753
@mangalshrestha7753 3 жыл бұрын
RAJU DAI NAMASKAR....🙏🙏🙏🙏AND BAINI LAI BEST OFF LUCK BANNA CHAHANCHHU
@salinaghalan3491
@salinaghalan3491 3 жыл бұрын
Nice
@sherbahadur1202
@sherbahadur1202 3 жыл бұрын
राजु दाईलाई सलुत छ
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
लभ यु मामु छोरी लाई बिशेश धन्यवाद छ राजु दाज्यु लाई सधै साथ दिनु हुने छ ❤️❤️🙏🙏👌
@mahendraboharajamuna7369
@mahendraboharajamuna7369 3 жыл бұрын
Ma pani raju dai ko fan ho
@khyambahadur8892
@khyambahadur8892 3 жыл бұрын
Dohoriko king raju dailai saman xa vanji ko palo aba aauxa hai dohoriko rajali vetnu vako xa
@bhumikadilmasrangi3582
@bhumikadilmasrangi3582 3 жыл бұрын
Raju is daju always super
@santoshpari8177
@santoshpari8177 3 жыл бұрын
Bunu timilai dherei dherei shuvakamana
@sandipwaiba5108
@sandipwaiba5108 3 жыл бұрын
legendary king of dohori indrastry's raju dai
@bisalmagar3028
@bisalmagar3028 3 жыл бұрын
Nice so momi xoro ko and raju pariyar dad...
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 81 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 1,9 МЛН
The Giant sleep in the town 👹🛏️🏡
00:24
Construction Site
Рет қаралды 20 МЛН