माधवको महाधिवेशनलाई ओलीले किन गरे बहिष्कार ? फोनसमेत उठाएनन्, एउटै मञ्चमा उपेन्द्र-अशोकले के गरे ?

  Рет қаралды 31,383

Prime Times HD

Prime Times HD

7 күн бұрын

More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#kpoli #madhavnepal #sherbahadurdeuba #prachanda #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 22
@kajikarki4137
@kajikarki4137 6 күн бұрын
Good news
@shreekrihnapandey5587
@shreekrihnapandey5587 5 күн бұрын
यदि माकुनेको कुम्वमेलामा केपी गएको भय आम एमाले जनको अपमान हुने थियो? अलि अलि अपमान त माकुनेको दैलो चारेर गरि सके? तमाम कार्यक्रताको भावन बुझेर नगयका होलान?
@binodkhulal
@binodkhulal 6 күн бұрын
जार को बिहेमा को जान्छ हौ??!
@arjunkhadka1840
@arjunkhadka1840 4 күн бұрын
किन जानू तिमी जस्ता कुलंगारकाे मुख हेर्न
@Motilalaryal-gy1di
@Motilalaryal-gy1di 5 күн бұрын
ठिकै गरे जस्तो लाग्छ।। पाटि फोर्ने किन गला जोर्ने
@user-yk5wv3de2e
@user-yk5wv3de2e 2 күн бұрын
दलेहरुको ठगबन्दन
@pradipkumarlimbu8674
@pradipkumarlimbu8674 5 күн бұрын
नेकपा एमाले को कार्यक्रम माधव नेपालले धेरै चोटी बहिष्कार गर्दै आएका थिए तर ऐले चाहिँ के भएको हो बुझ्नै बाँकी छ
@shyamsundarshrestha4140
@shyamsundarshrestha4140 5 күн бұрын
माधव लाई हेपेर ठिक गर्यो किनकि त्यो कम्युनिष्ट आन्दोलनका गद्दार पात्र हुन्।
@sanjurai7102
@sanjurai7102 6 күн бұрын
माहाचाेरहरुकाे दादागिरी यस्तै हाे।सबै काम नलाग्ने बाँदरहरु हुन।
@mekhghale3329
@mekhghale3329 4 күн бұрын
एमालेको अधिबेशनमा माधबलाई बोलाउदा नआएको लेखा भएन अनि अहिले ओलि नआउदा किन यत्रो रडाको ?
@bukeshmudbari2037
@bukeshmudbari2037 6 күн бұрын
पतन्जलीको फाईल खोलेको भएर नगएको होला ? गिरिबन्धु, टिकापुर र नक्कली भुटानी सरर्णार्थी प्रकरणलाई ढाकछोप गर्न नयाँ गठबन्धनको सरकारको नेतृत्व गर्ने अवसर अघी बढेको कारण केपीजी व्यस्त भएर होला ?
@tilakkarki2729
@tilakkarki2729 6 күн бұрын
A ma le ka neta najanu swovabik ho
@BishnuBajracharya-vd2we
@BishnuBajracharya-vd2we 5 күн бұрын
के पि किन जाने माकुने झुन्डकाे पार्टिमा एमालेको बिगतकाे धमिराे माकुने
@padambiswakarma7386
@padambiswakarma7386 6 күн бұрын
गद्दारहरु! अरु देशमा industries को उद्घाटन हुन्छन् तर नेपाली डाम्नाहरु यो लूटेर खाने पार्टी उद्घाटन गर्छन?
@user-nv5le4sh1b
@user-nv5le4sh1b 6 күн бұрын
😂😂😂😂😂
ОДИН ДЕНЬ ИЗ ДЕТСТВА❤️ #shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 8 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 102 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 104 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 40 МЛН
Kim Jong un drives Putin during state visit to North Korea
1:39
The Times and The Sunday Times
Рет қаралды 6 МЛН
ОДИН ДЕНЬ ИЗ ДЕТСТВА❤️ #shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 8 МЛН