माधवले मेरो क्षमता नदेख्दा विचल्लीमा परे । Bamdev Gautam|| Ajako Sandarbha |

  Рет қаралды 18,960

Mountain TV

Mountain TV

Ай бұрын

Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
Website: emountaintv.com/ne/
Facebook / mountaintele. .
Twitter / mountaintvhd
Instagram / mountaintvofficial
Hashed Tags:
#bamdevgautam
#mountaintvhd
#livenews
#viralnews
#trendingnews
#newsnationlive
#latestnews
#mountaintvlive
#jhalanathkhanal
#sachitabudhathoki
#kpoli
----------------------------------

Пікірлер: 92
@ramkarki3298
@ramkarki3298 Ай бұрын
भिम रावल र यिनलाइ मेरो बच्चाहरुको आँसु र श्राप लागेको छ, यि दुइको पापमोचन हुन निकै कठिन छ..... चेतना होस
@Xyzing.ongbing
@Xyzing.ongbing Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Ай бұрын
जे होस् बामदेवजीले आफ्नो गल्ति सहजै स्विकार्नु हुन्छ यो पक्ष चाहिँ मलाई राम्रो लाग्छ बामदेवजीको

@shamsermumho2303
@shamsermumho2303 Ай бұрын
माधपेकाे पार्टीमा गएर सिधै अध्यक्ष बन्नुस् बामे जि
@TankKhanal-qs4no
@TankKhanal-qs4no Ай бұрын
बिचरा बामदेब जि काे एकचाेटि पृधान मंत्रि बनने सपना अधुरै रहाे ।दुखकाे कुरा भन्नू परछ ।

@zetlidong3788
@zetlidong3788 10 күн бұрын
माधव कुमार नेपाल टिम र बमदेव गौतम अनि भिम रवल घर न घटको बनाएको नै प्रचण्डले यो कुरा बेलैमा प्रष्ट बुझ्नु पर्ने थियो
@areshgurung2550
@areshgurung2550 Ай бұрын
सहि हो । यदी ओलीलाई ९ अौ माहादिबेशन न सगाएको भए ओलि अहिले सम्म अध्यक्ष हुदैन थियो
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Ай бұрын
यस्ता नानीले लिने अन्तरबार्ता दिन जाने पनि हुदा रछन । पार्टी फुटाउने मुख्य अभिनेता बादल र बामदेब नै हुन । ऋषि धमला स्टाइल यी नानी
@gyansarovar5648
@gyansarovar5648 Ай бұрын
बामदेव गौतम जि अब स्वतन्त्र उठेर जितेर एमालेमा मर्ज हुनुस। नत्र रबि र् बालेन संग सल्लाह गरेरे एक पार्टी बनाउनुस।
@rajkumaradhikari4418
@rajkumaradhikari4418 Ай бұрын
बामदेब काका अब बहुलाउछन ।
@raiadhi4527
@raiadhi4527 Ай бұрын
Interesting
@mallok3425
@mallok3425 Ай бұрын
केहो प्रभावसालि भनेको? यहि खातेहरुले गर्दा हामि बिदेशिको नोकरचाकर हुनुपरेको छ गालि बेजेत सहनुपरेको छ । कुकुरको जत्ति बुद्धि बिवेक इमान्दारीता छैन कसरी केको प्रभावसालि?
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g Ай бұрын
Timrow lagi kaka hola oli gautam prachande hamrow lagi daka hun
@saudisaudi2717
@saudisaudi2717 Ай бұрын
यो बुढा लाई भन्दा नी यिनी होस्ट मैयाँ लाई हेर्नु आको मो😂😂😂😂
@balaramdhungana1684
@balaramdhungana1684 Ай бұрын
बाम देव जि जोतिस बाजे हुन तारे माले कसरी भय जय नेपाल आमा
@nonamevlogs5560
@nonamevlogs5560 Ай бұрын
You real great leader
@harkabahadurpun7691
@harkabahadurpun7691 Ай бұрын
हती नेता हुन्, खस्रो बोली सत्य बोली हुने नेता हुन । 056 सालमा पोखरा क्षेत्र न 2 मा माले को सांसद को उमेद्वार टिकेट दिनु भएका थिएँ तर म सफल हुन् सकेन जे होस् वामदेव गौतम मेरो गुरु हुन् । म सालुत गर्छु ।
@rabindrashrestha786
@rabindrashrestha786 Ай бұрын
प्रश्न सोध्ने क्षमता रहेनछ ।
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 Ай бұрын
ओलीलाइ हिरो बनाउनु भो तपाइ जेरो पनि सा ठिलाख भाेट ल्याउछु भनेकाे पनि?
@madhavbohara9934
@madhavbohara9934 Ай бұрын
बुढा अब तिमी एस्कपाईर भै सकेउ । त्यो बेला 2 ता नाउ मा खुट्टा राख्दा को हालत हो यो । पहिला को बाघ बामदेब आज स्याल जस्तो कराई रा को देखिनु दुखद हो ।
@rajchhetri8681
@rajchhetri8681 Ай бұрын
Bame le balla Thaha payo
@BhimSooryavanshi
@BhimSooryavanshi Ай бұрын
प्रचण्डको झोले भएर सबै बिग्रिएको हो।
@rajchhetri8681
@rajchhetri8681 Ай бұрын
Yo Daka Bame Bharast Tatha sun Taskari Daka ho yo chor
@GovindGiri-o8c
@GovindGiri-o8c Ай бұрын
1जना बिदुवा सग हार्ने इाका सम्बीदान मैलेजारिगेभन्छ लाजनभाको
@ChandraSingh-ij8vn
@ChandraSingh-ij8vn Ай бұрын
त पनि दुधले धुलेको नेता होइनौं बामदेव जनताले राम्रोसँग बुझेका छौ हामीले 🤔
@ashishkc8223
@ashishkc8223 Ай бұрын
45:00
@bharatgautama1402
@bharatgautama1402 Ай бұрын
Baamdev aba katai gaera kehi farak naparne bhaepaxi kina linchhan ta party harule.
@princeprince7318
@princeprince7318 Ай бұрын
वामदेव भन्दा ठूलो चोर नेता नेपालमै कोही छैन।
@nagendrapoudyal8124
@nagendrapoudyal8124 Ай бұрын
Oli lay desh janta lai k gare Ka Chan raw hero Vanna Hero hoina badnam 00000 hun
@KarkelLama-xp5zm
@KarkelLama-xp5zm Ай бұрын
Chari kasari gayo?
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Ай бұрын
बारम्बार राजाको निरंकुश शासन भनेर बोले बामदेवले राजाको भन्दा कहियौ गुणा निरंकुश शासन आज छ कम्युनिस्ट र कांग्रेसको शासनमा
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
दलहरुकाे स्थापना र संगठन् गर्नुकाे उद्येश्य र लक्ष ३४ वर्ष सम्म पनि पूरा भयन।सत्ता परिवर्तन भयाे तर देश पुरानाे सत्ता भन्दा सयगुना पछाडि धकेलियाे।दलहरु सभासद् मन्त्रिले पनि सुधार्न सकेनन् जनताहरुकाे अावाज अब यिनै भू पु हरुले भने पनि"काग कराउदैछ,पिना सुक्दैछ।
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA Ай бұрын
Hera hera nalayek afai khokeko. K kati chhyamata chha Nepali janatale thaha pai sakeka chhan. Aba Madhav sangai gau-gharma basne khane ho. Rajniti garnai jandainau budes.
@premale8578
@premale8578 Ай бұрын
Rajtantra kalma yo neta raja sita lampasar gareko kura tatkalin sainik pramukh Rathi Bibek Shahle lekheko kura padhda ta yo neta mero najarma khattam! Padhnos "maile dekheko darbar" by Bibek Shah
@samjhanagurung2130
@samjhanagurung2130 Ай бұрын
Hahaha Oli hero ho ra 😂😂😂😂
@cybercafecyber-rr6pk
@cybercafecyber-rr6pk Ай бұрын
यस्तै उदारवादी सोच भएकै कारण बामदेव क लाई एकल्याइएको हो।यत्रो लामो शिखर राजनैतिक जीवनमा आफुलाइ बिचलन भ्रष्टाचार बाट बचाएर राख्नुभएको छ।
@Gopisedhain
@Gopisedhain Ай бұрын
भारतिय सेनाकाे रङ्रुरुटेलाड नेपालका उपप्रधान तथा गृह मन्त्री बनाउने चाहिँ काे रहेछ कुन्नि ?
@KarkelLama-xp5zm
@KarkelLama-xp5zm Ай бұрын
Sun taskar yesko Pala Bata suru vako ho
@hariharacharya2926
@hariharacharya2926 Ай бұрын
तेसैको नतिजा तिमी लगायत नेपालीले भोग्ने भो !! नेपालमा बामपंथी को छ र सबै हामपन्थी हुन । कमाइ गर्ने भांडो !!
@krishnashahi5712
@krishnashahi5712 Ай бұрын
घोटाला गरेर र पार्टी लाई ठुलोर धनी त बनायौ तर पार्टी मा तिम्रा कसैले पुछदैनन कारण तिमी नै असथिर भयर हो
@bhabinpun7709
@bhabinpun7709 Ай бұрын
Yo buda haru lai kina inter vew
@krishnaprasadghimire7712
@krishnaprasadghimire7712 Ай бұрын
सोह्रै आना सहि हो ।
@sangitagautam1823
@sangitagautam1823 Ай бұрын
Wold bank paisa rin janta ko kar tax aaparadarsi aasntulan lagani nbrid ko kista janta ko sampati ma aakha lagne kastoo kamnissta nam ko sasan yastoo saili bokera mcc agent banchan janta ko matlab china
@pawangharti
@pawangharti Ай бұрын
la la kaka
@user-cr4gk2ht1z
@user-cr4gk2ht1z Ай бұрын
Bamdev g tapai amalayma farkanu parx...Kuni sart narakhi..hami Sath ma xau..
@Xyzing.ongbing
@Xyzing.ongbing Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@manbahadurthapa8054
@manbahadurthapa8054 Ай бұрын
सुन तस्कर गर्ने पनी गृहको काम थियो की दामदेब जी?
@ramchandraduwadi7941
@ramchandraduwadi7941 Ай бұрын
अमरेस पुरी को नायक फिल्म् जस्तो पो लाग्यो
@nabinrana6193
@nabinrana6193 Ай бұрын
kharej garau teso vaye yo sambidhan lai
@nabinsharma6626
@nabinsharma6626 Ай бұрын
Just wondering....why this guy got this platform. Yes, media and money.
@SmilingLongRiver-me3ee
@SmilingLongRiver-me3ee Ай бұрын
याे पागललाई ए मा लेमा लेउन हुन्न ।
@kajiyolmo6225
@kajiyolmo6225 Ай бұрын
बादर देब को कामनै पाट्टी फुटाऊनेहो
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
वलीलाई अध्यक्षमा जिताए पछि वामदेव वलिकाे भाग्यविधाता वने तर वलीले वामदेवकै हुर्मत् लियर कृतघ्न वने।
@Xyzing.ongbing
@Xyzing.ongbing Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@MOTIVLOGING45
@MOTIVLOGING45 Ай бұрын
Yo kura ta sahi ho o .li banayko ho
@RewatiAcharya-zr2pf
@RewatiAcharya-zr2pf Ай бұрын
Kun naitiktako aadharma yo wa tyo partyma Jane ho timi ? Dui dui patak party futaaune yi behimanlaai kalomoso dalera chaarpata modera sahar ghumaunu parnere , Janata Haanna Chaanchhan ! Ghantagharko mission ? Deshko dhukuti lootne, 10/ 20 pustako laagi kumlyaaune mission hoina Baamdevko ? Yesta date expired laai bahiskar garau ! Yo manuwa Kesharjunga Rayamajhi , RK Mainali haruko arko awatar ho . Kunai din Raja aau desh bachaau abhiyaanma Gautam jodine chhan ; aascharye namaane hunchha !
@pradipthapa-qf9gx
@pradipthapa-qf9gx Ай бұрын
पद लोलुप नेता
@siddharajdhungana5218
@siddharajdhungana5218 Ай бұрын
यिनी बुढाकाे काम छैन्!! 😮
@gajgurung5146
@gajgurung5146 Ай бұрын
You are old enough comred, better relax at home with your BUDHO Bhatta. There are talented and young leaders like your son in new party GHANTI.
@krishnaprashadpandey1405
@krishnaprashadpandey1405 Ай бұрын
Dall bam dav
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr Ай бұрын
❤❤❤❤❤❤❤legend. Respected. Dese vhakhatha. Rastrabadi. Natha. ❤❤❤❤❤❤ Bamdeve gauteam. ❤❤❤❤
@Xyzing.ongbing
@Xyzing.ongbing Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@sudippoudel596
@sudippoudel596 Ай бұрын
भ्रष्टचार गर्ने मिसन लिएर गएको
@premtamang9093
@premtamang9093 Ай бұрын
Best leader❤❤
@ekaramneupane9797
@ekaramneupane9797 Ай бұрын
Khiya lageka neta,kamai nalagne neta jee hu ma,
@rudrarajpandeya5477
@rudrarajpandeya5477 29 күн бұрын
Ye sab thug,
@binodkarki2497
@binodkarki2497 Ай бұрын
बुडा खुङ्खार हुन हुनत तर छेउलाए डाकाहरुले प्रष्ट पनि बोल्छन बुडाले
@user-lc1kk3ic8c
@user-lc1kk3ic8c Ай бұрын
पाटि फुटाउने पनि उहा नै हुन
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
महाकालि सन्धिकाे विराेध गरेकाेले,माकुने,वलि,प्रदिप नेपाल र इश्वर पाेखरेल काे ग्याङ्गले महाकालि सन्धि पास गर्न नदियकाे भनी पार्टि फुट्याे।
@krishnaprasadghimire7712
@krishnaprasadghimire7712 Ай бұрын
वामदेव लाई हराउने ओलीको काँडापन्छियको हो ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
माले ,एमाले पार्टि निर्माण गर्ने एकदर्जन सदाचारी अग्रजहरुलाई पार्टिमा रहन नसक्ने वातावरण वनाएर वलीले जवरजस्त एकछत्र निरंकुश अध्यक्ष वने।एमाले पार्टिमा अब स्वस्थ अालाेचना गर्ने र पार्टि लाेकतान्त्रिक हुने संभावना छैन।
@kamalkarki6224
@kamalkarki6224 Ай бұрын
E chor neta lai ke chaiyo re
@rajankhatri2827
@rajankhatri2827 Ай бұрын
पाटी फुटाउने फटाहा मनमोहन को पालामा।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
महाकाली सन्धि राष्ट्रघाति हाे भनेर कालापानीमा खुकुरी नचाए।
@user-lf1qs2bk2z
@user-lf1qs2bk2z Ай бұрын
Aba ra.pra.pa.ma jau buda..😂
@basudevthapa9532
@basudevthapa9532 Ай бұрын
बिचरा बामे
@KarkelLama-xp5zm
@KarkelLama-xp5zm Ай бұрын
Lu vo hawa
@ramchandraduwadi7941
@ramchandraduwadi7941 Ай бұрын
सुन पनि खाए
@balaramdhungana1684
@balaramdhungana1684 Ай бұрын
इनि हरु लाई नुन चुक लाउने दिन आउदै छ जय हरि ॐ जय सम्भो जय
@eshanrumba5192
@eshanrumba5192 25 күн бұрын
Chatu buda
@user-qe5ge2zq1m
@user-qe5ge2zq1m 20 күн бұрын
पार्टी फुटाउने बौलाहा हुन
@narayanrajgiri3746
@narayanrajgiri3746 Ай бұрын
Desbechuwa camaunist guuuuu
@ashishkc8223
@ashishkc8223 Ай бұрын
50:00
@pradipthapa-qf9gx
@pradipthapa-qf9gx Ай бұрын
पद लोलुप नेता
माउन्टेन समाचार
Mountain TV
Рет қаралды 27
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 15 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 63 МЛН
The Voice Kids - Episode 08 | Season 3 - 2024
1:39:21
The Voice of Nepal
Рет қаралды 1,6 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,2 МЛН