मागी विवाह 👩‍❤️‍👨 तमु सस्कार Gurung’s culture Arranged marriage Barpak Gorkha

  Рет қаралды 57,821

Mira Grg From Gorkha

Mira Grg From Gorkha

9 ай бұрын

For more videos to watch
Sasing pokhari VLOG
Part 1 • सासिङ पाेखरी VLOG Hill...
मेराे अरु भिडियाे हेर्न
तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
भेडी गाेठ VLOG all playlist
• Meera gurung's all vid...
Meeragurung all video playlists
• Meera gurung's all vid...
Narad pokhari VLOG tour all videos playlist
• Narad Pokhari VLOG all...
Baje buje Goth all video playlist
• baje bujeko goth all v...
Sindhupalchok all video playlist
• Sindhupalchok pachpokh...
Connect with social sites
Follow by
Facebook page link
m. gurungmaya2/?r...
Instagram link
/ gurungnaa
Tiktok link
vm.tiktok.com/ED2dGv/
हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
If you liked video, please like it share subscribe
© यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
धन्यवाद !
I hope you like my video and comment on it so keep watching.
And if you have any suggestions, please comment
After watching my video, don't forget to give feedback
Thankyou

Пікірлер: 224
@miragrgfromgorkha
@miragrgfromgorkha
नमस्ते यो भिडियो हेरेर comments गर्न आउने जतिले यता सुनौ है हजुरहरु यो भिडियो हेरेपछि मिराको चाहि कहिले भनेर सोध्नलाई आउनुभकोछ भने मेरो उत्तर
@SHREYAGURUNG123
@SHREYAGURUNG123
गुरुङ परम्परा,सस्कृती,भासा र भेसभुसा प्रती म सम्मान गर्छु,म गुरुङ हुनुमा गर्व लाग्छ।
@rajugurung5258
@rajugurung5258
गुरूंग परम्परा देखेर खूशी लाग्यो र जान्न पनि पाएं यसको निम्ति मिरा नानीलाई घन्यवाद दार्जिलिंग को गुरूंग हरू बाट।
@gurung4606
@gurung4606
आहा कति सुन्दर प्रस्तुति नानिको! बेला बेलामा आफ्नै भाषामा बोल्दै लवज निकाल्दै गाउघर पहरा पखराको मनोरम दृश्य देखाउदै मनै लोभ्याउने दृश्य र मधुर बोली मिरा नानिको!
@grpun5363
@grpun5363
आफ्नो संस्कार संकृति प्रति सदाबहार सम्मान छ सम्मान गर्नु पर्छ अति खुसि लाग्यो बहिनि श्री।
@omthapamagat3293
@omthapamagat3293
अाज मिरालाई यति राम्री किन देखिएको होला भनेको त शुभ बिबाहमा उपस्थिति जनाउनको लागि पो रहिछ,,
@sukbahadurgurung9888
@sukbahadurgurung9888
Aati ramro humro gurung calt....i proud fill i am gurung ❤❤
@user-rt3xm4nq8e
@user-rt3xm4nq8e
बिबाह बन्धनमा बाधिन्नु हुने जोडी लाई दामपत्य जिबनको शुभकामना साथै गुरुङ समुदायहरु को आफ्नो भाषा,सस्कृति, भेष/भुषा राम्रो लाग्यो मिरा जि रमाइलो थियो भिडियो 🙏🙏🙏
@rabingurung6256
@rabingurung6256
खुसी लाग्यो गुरुङ परम्परा देख्न पायो❤️❤️
@taubahadurgurung4228
@taubahadurgurung4228
A hai sai sai ...he hai paisai...ramro vdo post garnu bho Nanu lai dherhai dherhai dhanyabad.congrtulation nawa dampati lai.❤❤❤
@roshangurung2724
@roshangurung2724
Dami lagyo
@bindumagar3417
@bindumagar3417
Daammi lagyo hamro gurung ko calchar baini ko video ramro lagyo sabai video herne garchhu
@rsdulal5295
@rsdulal5295
विश्वमैं गौरव गर्न लायक नेपाली संस्कार जोगाउँ । नेपाली को छुट्टै पहिचान छ ।
@autargurung7249
@autargurung7249
म पनि बुहारी खोज्नु बारपाक तिर पो आउनु पर्ला जस्तो लाग्यो सारै राम्रो अनि रमाइलो पनि , नब जोडिलाइ मेरो तर्फ देखि हार्दिकमङ्गल मय शुभ कामना 💐
@hiramagar6119
@hiramagar6119
सारै रमाइलो दुबै जानालाइ बिहेको सुभकामना हाल म साउदी अरेबिया बाट हेर्दै
@harkuzsampang8407
@harkuzsampang8407
Nice culture and God grace them to new life, happy married life.
@bhaktimanrai7780
@bhaktimanrai7780
अति राम्रो।हामी सबै जातिहरु आआफ्नो संस्कृति र संस्कारको संरक्षण गर्नु अति आवश्यक छ किन कि सबै जात जाति संस्कार लोप हुने कगारमा छ।
@babingurung9644
@babingurung9644
मिरा बहिनीको भिडियोहरू राम्रो लाग्छ हामी पनि गुरूङ नै हो दार्जीलिङको र त्यहाँ तिम्रो गाउँ त गुरूङ गाउँ रहेछ गुरूङहरू त राम्री राम्री रैछ नी खुसी लाग्यो anyway nice video of wedding ceromany ❤
@premgurung5782
@premgurung5782
भाइ बैनिलाइ वैवाहिक जिवनको बधाइ शुभकामना
@Bisan56789s
@Bisan56789s
Kati ramri hunu VA ajaa ta hajur pani
Bhet Bhayo Mayalu lai Barpak goan ma | Gore Gurung | Meera Gurung
9:43
Gore Gurung UK
Рет қаралды 1,3 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 19 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 67 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 19 МЛН