Рет қаралды 214
Swatantra Aawaj
पूर्व सिक्किमको राङ्का राई गाउँ स्थित पारूहाङ साप्तेन माङखिममा विश्व शान्ति पुजा शुरूअघि माङ्गखिमको (सामखा) चूला ढुंगा अधिक प्रयोगका कारण फुटेका थिए जसलाई फेरबदल गरि पुनःस्थापना गरिएको छ ।