माइतीको लागि मरिसके म ! गायक मोहन नेपालीको कोठामा पुग्दा ! अन्तरजातीए प्रेमकथा Mamata Shresth_ Mohan

  Рет қаралды 647,881

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Жыл бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda
🎬️Guest : Mohan Nepali And mamata Shrestha
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu
🎬️Video By :
Kharo Media
Mamata Shresth_ Mohan
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
#MohannNepali_Mamata_Shrestha
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 893
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 3 ай бұрын
सुन्दर जोडि ममता मोहन दुबईलाई सधै भगबान ले कल्याण गरून ❤️❤️❤️
@Angel_gem_13
@Angel_gem_13 Жыл бұрын
माईतिकाे ईज्जत धानेर बुढाकाे हातबाट ज्यान गुमाउनेहरु धेरै देखियकाे छ।त्याे देख्दा त तपाईहरुकाे जिन्दगि100% सहि छ भाईकाे स्वर सारै मिठाे रहेछ।जाेडि नि राम्राे छ सदा यक अर्कालाई साथ दिनु हाेला।
@rajunepali4262
@rajunepali4262 Жыл бұрын
सुन्दर मिलेको जोडी हाम्रो मोहन भाइ को! त्यो साथ कैले न छुटोस!
@kumar_skb
@kumar_skb Жыл бұрын
हेर्दै जादा आँसु झरेको थाहा भएन, फेरि पछी हासो पनि लाग्यो अति रमाइलो लाग्यो जोडी राम्रो छ सधै यस्तै साथ सपोट होस मिलेको देख्न पाइयोस् ममता बहिनी को इमानदारीता र मोहन प्रती को लगाव माया मेहनत संघर्ष माइती तर्फको कुरा आँसु देख्दा मन भत्कानियो।ममता बहिनि को बोली मीठो उस्तै साथ आहा क्या दामि❤अनि मोहन भाइ सर ले प्रगति हुँदै जाँदै छन ममता बहिनिलाई दुख न दिनु बाकी सबै राम्रो सुखद दम्पती जिबनको कामना खुशी को कुरा आज श्रीमान श्रीमती एकै साथ देख्न पाइयो।र खरो मिदियो का संचालक गोबिन्द जि लाई पनि नमन तपाईंको साथ ले धेरै कलाकार हरु ले साथ पाएको छन अनि तपाईंको सोधपुछ गर्ने शैली बोली अति मन पर्छ मिठास बोली आहा ❤
@rishibudhathoki-qh1cm
@rishibudhathoki-qh1cm 3 ай бұрын
सुन्दर जोडी अगाडि बढ्दै जानुहोला धेरै धेरै शुभकामना 👍️👍️👍️👏👏👏
@padmasharma7014
@padmasharma7014 Жыл бұрын
आहा कति राम्रो आवाज भाईको सफलता को कामना छ भाई लाई
@sumannepal1660
@sumannepal1660 10 ай бұрын
good
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
मोहन भाई र बहिनिको ब्याग ग्राउन्ड र गरेका संघर्षलाई सलाम।एस्तो राम्रो जोडि कम्ती मात्रै देख्न पाईन्छ।राम्रो काम गर्दै जानुस भाई,एक दिन अबस्य सफल हुनुहुनेछ।👍️🙏
@Guestvoicechannel
@Guestvoicechannel Жыл бұрын
मेराे नि जिन्दगीकाे कथा यस्तै छ😢😢शुभकामना दुबै जनाकाे जीवन खुशी मिलाेस
@Pragya.791
@Pragya.791 3 ай бұрын
Same
@sudanthapa3244
@sudanthapa3244 Жыл бұрын
कहाँ छ हाम्रो नेपाली समाज यो युगमा आउदा नि यस्तो विभेद ?हजुर हरुको जिबन सफल बनोस शुखमय होस
@abkhati9207
@abkhati9207 Жыл бұрын
हजुर दुबै को जोडी सधैं भरी सुख मय रहोस् कामना
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
मोहन भाइ ममता र हजुर को जोडी राम्रो छ। सत्रु को कुरा दुबै जनाले नसन्नु है। हजुर हरु मेलक्षा सम्प्रदाय को हुनुहुन्छ ।अन्तरजाती भन्न मिल्दैन।
@jb_lama
@jb_lama Жыл бұрын
बधाई शुभकामना गायक मोहन नेपालीको जोडिलाई यो समाज बदल्ने हामिबाट हो चित नदुखाउनु
@sitapoudel2763
@sitapoudel2763 Жыл бұрын
आहा कति मिठो स्वर भाइको साथै यहाँको दाम्पत्य जीवन सुखमय बनोस।
@rupeshthapa1657
@rupeshthapa1657 Жыл бұрын
यस्तै छ हाम्रो नेपाली समाज। हासि खुसि रहनु दाम्पत्य जोडि। सधै भगवानको आशीर्वाद परि रहोस्।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन🤔 दु:ख नमान्नु बिस्तारै परिवर्तन हुन्छ सिस्🤗🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
के भनौं र हाम्रो समाज भेडा जस्तै छौं किन भने भेडाको घँटिमा खुकुरी ले हान्दा नछिनाल्दा नी कराउदैन तेस्तै हाम्रो समाजमा रही रहेको छ
@nirojrowudy3015
@nirojrowudy3015 Жыл бұрын
हिन्दु धर्म बेबस्था मनुको शासन रहुन्जेल कैले परिवर्तन हुदैन?
@kabindrakalinge5181
@kabindrakalinge5181 Жыл бұрын
अझै अन्धविश्वास छ नेपालमा,
@kamalakhadka9737
@kamalakhadka9737 Жыл бұрын
😢😢🙏🙏
@gangasiwakoti8970
@gangasiwakoti8970 8 ай бұрын
Ho ni
@sanjishahi2357
@sanjishahi2357 Жыл бұрын
कति राम्रो जोडि सधै हासी खुशी रहनु।
@suniltak1121
@suniltak1121 Жыл бұрын
कति रमाईलो जोडि खुसि लाग्यो मोहोन राम्रो गायक हुन र श्रीमती पनि कति मीठो बोली अनि कति फरासिली सदै यस्तै खुसि रहिरहुनु होला 👌👌👌👌🌹🌹जस्तो समाज अाफु जन्मेर उहीँ घर मा हुर्केको घरमा जान नपाउने घर भित्र पस्न नपाउने उफफफ यो छिटै परिबर्तन होस
@binayabishwokarma550
@binayabishwokarma550 Жыл бұрын
आहा आफन्तले खुशी हेर्न नचाहेपनी कति खुशी हुनुहुन्छ । हो यसरी नै खुशी आफुले आफै आफू भित्र खोज्न पर्छ बल्ल खुशी हुन सकिन्छ । खुशी कसैले दिदैनन सधै खुशी देख्न पाईयोस ❤❤
@lokrajpariyar4209
@lokrajpariyar4209 Жыл бұрын
तपाईं हरु को यो सुन्दर जोडी सदैव हासी खुशी रहोस ❤❤❤❤
@laxmirasauli5333
@laxmirasauli5333 Жыл бұрын
❤❤❤❤❤❤
@nareshb.k.3926
@nareshb.k.3926 Жыл бұрын
यहाँहरुको जीवन सुखमय होस्। साङ्गितिक यात्राले उचाई लिओस्।
@yogibk5919
@yogibk5919 Жыл бұрын
kasto ramro jodi.congratulations for your bright future.❤🙏🏽👌🏻🙏🏽❤👌🏻🙏🏽❤👌🏻
@sandeshgurung7523
@sandeshgurung7523 Жыл бұрын
म मोहन जी को (beg fan)यो 21औ सताप्दीमा पनि हाम्रो समाज कता तिर छ, केही बुज्न सकी दैन आखिर मान्छे मान्छेनै त हो, जेहोस यो जोडी कहीलै पनि दुख नपरोस, अनी दुबै जनतालाई अग्रिम अग्रिम शुभ कामना अनी खरो मिडियालाई पनि नमन नमस्कार 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤धन्यवाद 🎉🎉🎉🎉🎉❤❤❤
@yamrajmahatmahat
@yamrajmahatmahat Жыл бұрын
श्रीमती होस त मोहन (केसि) नेपालिको जस्तो होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@boharasanukanxu3915
@boharasanukanxu3915 Жыл бұрын
वाउ दामी सोच राम्रो जोडि मिलेर बस्नु यक दिन माइती को नि आँखा खुल्छ ❤❤❤❤ हाम्रो गाउमा नि ओड केटा मल्ल को केटि बिहे भयको छ 20/22 बर्श बैसक्यो राम्रो छ अनि अरु नि छन 7/8 जोडि अन्तरजातिय बिहे भयको छ राम्रो छ सुरु मा माइती पछ्य रिसाउन्छ त मरिस हाम्रो लागि भन्छ्न पछि बिस्तारै ठिक हुँदै गयको छ तपाइहरु को नि अबस्य सुखी खुसी को दिन आउन्छ ❤❤❤
@chandrabishowkarma786
@chandrabishowkarma786 Жыл бұрын
यो जातिय कुराले गर्दा धेरैको जीवन नर्क भएको छ ।उहाको माईतिले इज्जत का साथ स्विकार गरेको सुन्न पाम।यो जोडिलाई सफल्ताको शुभकामना ❤❤
@raipun5242
@raipun5242 Жыл бұрын
आहा कति मिलेको जोडी ❤❤❤❤❤❤
@purnakhalingrai6391
@purnakhalingrai6391 Жыл бұрын
धेरै राम्रो जोडि ❤ सधै यस्तै खुशि रहनु
@arpanghale1641
@arpanghale1641 Жыл бұрын
गोबिन्द पंगेनि सर आफैंमा प्रतिभावान , जुझारु गायक पत्रकार , निर्माता मोडेल सबै मा अब्बल हुनुहुन्छ , त्यसमा पनि यो हिन्दु असफल ब्राह्मणबादि राज्यसत्ता ले पछाडि पारेको समुदायको नयाँ प्रतिभावान गायक , गायिका अनि यस्तै समाज परिवर्तनका बाहक अन्तजातिय बिवाहा , यस्तै यस्तै संघर्षका ब्याक्तित्वहरु लाई ल्याएर साच्चिकै समाजमा परिवर्तनको बिगुल फुक्ने काम गर्नुभएको छ , धेरै धेरै धन्यवाद तथा आभारी छौ हामी प्रदेशमा बस्ने नेपालीहरु....अनि गोबिन्द सर हाम्रो काठमाडौं मा रेस्टुरेन्ट गरेर बसेका अन्तरजातीय जोडि मिठो स्वारका धनी जीवन परियार भाइ र अधिकारी बुनु लाई पनि एकपटक ल्याउनु न प्लिज🙏🙏🙏🙏
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति माहान सोच बैहिनीको अनि स्वरका धनी महन भाइ दुबै जाना लाई सफलताको कामना छ अनि खरो मिडीया अनि गोबिनद जि शुभ कामना छ
@limbusherhang8198
@limbusherhang8198 Жыл бұрын
यो सुन्दर जोडीलाई सम्पूर्ण जगत्‌कै तर्फबाट साथ सहयोग र माया मिलोस् हार्दिक शुभकामना .. शुभाशिष 🎉🎉🎉
@KulbahadurGhale-rm9wi
@KulbahadurGhale-rm9wi Жыл бұрын
Nace kharo media
@samirpunq
@samirpunq Жыл бұрын
बैनी हजुर लाई कुन सब्द्ले सम्भोदन गरु कुनै शब्द भेतिना ❤❤ हजुर हरुको दाम्पत्री जिबन्को हर्दिक शुभ कामना❤❤❤❤
@kumbahadur2320
@kumbahadur2320 Жыл бұрын
हाम्रो प्युठान को सान मोहन🌹💑🌹
@sobapgamer7261
@sobapgamer7261 Жыл бұрын
भाइ र बैनी लाईं दम्पति जिवनको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र शुभकामना छ
@narbdrdarji5328
@narbdrdarji5328 Жыл бұрын
मोहन भाइ र ममत बहिनी को दम्पती जीवन सदैब सुखामय रहोश अती राम्रो जोडी छ तपाई हरु को यो माया प्रेम देखेर अरुले पनि सिकुन येसै गरि अगदि बद्नु सुभकमन छ
@sanuale460
@sanuale460 Жыл бұрын
पहीला हेरेर अहीले हेन्डसम हुनु भकोरैछ मोहन सर बुडीलाई धेरै माया गर्नु गोला 🙏🙏
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS Жыл бұрын
जीवन हासी खुसी बितोस धेरै धेरै सुभकामना ❤ एक अर्काको माया कहिले नघटोस ❤❤❤
@prakashkhadka5680
@prakashkhadka5680 11 ай бұрын
bahiniko kurale aashu pani aayo ani khuc pani lagyo Mohan vhaiko Kala lai Naman garxu sathai bahiniko aawaj mitho xa record bahiniko aawaj ma shut garx ❤❤❤❤❤Dubai janalai suvhakamana
@parkashsing4419
@parkashsing4419 11 ай бұрын
मोहन सर मेडमको sor ni aakdam ramro xa 2 janko awas ma aauta git xaitai sunna pam ❤❤❤
@bimalofficial6244
@bimalofficial6244 Жыл бұрын
हाम्रो प्युठान को सान हो मोहन्😘😘lost of love bro
@rohitbbc2008
@rohitbbc2008 Жыл бұрын
सारै राम्रो हुनुहुन्छ अझै धेरै प्रगति को कामना मोहन भाइ अनि नानू लाई पनि धेरै धेरै प्रगति को कामना मोहन भाइ को कलाकारिता मा धेरै उज्ज्वल भबिस्या को कामना💐💐💐💐❤️
@khemrai8572
@khemrai8572 Жыл бұрын
सारै सुहाउदो जोडी छ यहॅाहरुको जिन्दगी यसरीनै बितोस शुभकामनाछ
@narayanighartimagar3796
@narayanighartimagar3796 Жыл бұрын
हजुर हरुको जोडि सधैं यसरी नै मिलेको हेर्न पाइयोस् 😊😊😊
@dilnepali8526
@dilnepali8526 Жыл бұрын
Voice nepal ma mohan nepaliko ramro thiyo. Sabai hat jodikai rahanxa.
@kulthapa1825
@kulthapa1825 Жыл бұрын
साँच्चै कति चोखो माया🌺🌺भगवानको कृपा सधै यी दई जोडीमा रहि रहोस्🌺🌺
@tejtamang3185
@tejtamang3185 Жыл бұрын
चखेवाको जस्तो जोडी हजारौं जुनी जुनि/युगौयुगौसम्म नछुटियोस् अजम्बरी रहीरहोस् शुभकामाना🎉🎉❤❤आखिर माया त माया हो जातले छेक्दैन यो चोखो मायामा कसैको कुद्रिष्टी नपरोस्💐🌺🌻🥀🌱🌹
@kulbahaduroli6117
@kulbahaduroli6117 Жыл бұрын
प्याराे माेहन सर काे जाेडि अटुट रहाेस।सधै राम्रो हउस।
@bhimbahadur3875
@bhimbahadur3875 Жыл бұрын
राम्रो जाेडी भाई काे भाेईस झन राम्रो भाई ले साेर तानदा सिदै आकाश छुन्छ ? भाई बहिनि येसरी नै हासि खुसि रहनु हाला
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
दामी छ जोडी यो जोडी को उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️
@sandhyashahi5579
@sandhyashahi5579 Жыл бұрын
Kti ramro vai bunu
@sagarnagari2637
@sagarnagari2637 Жыл бұрын
सुन्दर जोडी मेरो मन पर्ने कलाकर मोहन जि❤️
@amanshahithakuri
@amanshahithakuri Жыл бұрын
दामी जोडी ❤❤❤❤❤
@AbinayakThami-mk1rp
@AbinayakThami-mk1rp 3 ай бұрын
वाउ सबै भन्दा मन पर्ने गायक मध्ये मलाई मोहन पनि हो।किनकि लोक गीत पनि आधुनिक गीत पनि त्यतिकै राम्रो गाउनु हुन्छ।है यती राम्रो बुजकी श्रीमती पाउनु भाको छ।है तपाईंको आवाजको धनी हुनुहुन्छ।अझै राम्रो राम्रो गीत निकाल्नु होल।है।खुसी पनि लाग्यो।दुःखको दिन आउँदा दुःख पनि लाग्यो।जातको कुरा गर्नु पर्दा जात भनेको दुई जात मात्र हुन्छ।हेर्नु महिला वा पुरुष हेर्नु।।।सबै कुरा ठीक हुन्छ।केही छैन।है यक दिन सबैले बुज्छ।।।हाम्रो समाज परिवर्तन हुन्छ।।🙏🙏🙏🙏
@harichepang3422
@harichepang3422 Жыл бұрын
यो समाजको सोच कहिले परिवरतन हुनि हो।। मान्छे मान्छे नै हो।। काटे रगत रातै आउछ।। खानि खाना सबैले अनाज नै हो।। plz change your mind her family.... Early accept you doughter Or sister.. 😘😘😘😘😘😘😘😘😘😘 love your patner
@yamprsad850
@yamprsad850 Жыл бұрын
यो दुई जोडीको माया र जिन्दगी सधाबार रहोस यहि छ मेरो शुभकामना
@mayashrish3296
@mayashrish3296 11 ай бұрын
😃😄😃 फकाउने तरीका त खत्रा रैछ कति हसाको हो के मोहन भाईले 👍️👃👃 !! अबको दिनहरु मा यो भाइ बैनी हरुले सोचेका हरेक चाहाना पूरा होस भगवान 🙏🙏 lovely couple ❤️❤️❤️
@bishnukc3201
@bishnukc3201 Жыл бұрын
सुन्दर जाेडि फेरि पनि भिडियाेमा देख्न पाईयाेश भन्दै गाेबिन्द भाईलाई बिसेश धन्ये बाद दिनचान्छु
@pknphg8444
@pknphg8444 Жыл бұрын
सुन्दर जाेडी सधैंभरि यस्तै गरि बिताेष
@gajenyakha2370
@gajenyakha2370 Жыл бұрын
sundar jodi sadhai khusi rahanu hola
@munnamunna9780
@munnamunna9780 Жыл бұрын
आहा जोडी भनेको त एस्तो पो हुनुपर्छ
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Жыл бұрын
मोहन भाइ भन्दा पनि बैनीको पृष्ठभुमि सुनेर सारै दुख लाग्यो। नआत्तिनु बैनी, सबैकुरा ठिक हुँदै जान्छ। बरु एक आपसमा बिश्वासको बाताबरण बनाउदै अगाडि बढ्नुहोला। मेरो शुभकामना ❤❤❤
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
सुन्दार जोडि सधै भारी सुन्दार नै राहिरहोस शुभाकामाना🚸♥️♥️♥️♥️
@sumia5772
@sumia5772 Жыл бұрын
यो जोडि लाई लाखौं शुभकामना छ।❤❤❤❤
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
अाहा ,,, भगवानले जुराएको जोडी,,, भाइ मोहनको दाम्पत्य जीवन सफल र सुखद रहोस् शुभकामना मेरो ❤❤
@JeyogindraUser-ry3bi
@JeyogindraUser-ry3bi Жыл бұрын
धेरै मेहनत गरेर पनि असफल भयको भाइ मोहन सफल्ताको लागि अझै संघर्स गरिरहेको छ।यो जोडिलाई सफल्ताको कामना।
@user-nk6xi6dc5h
@user-nk6xi6dc5h Жыл бұрын
म पनि दमाईको छोरा सारै मन छोयो अनि कति राम्रो जोडि मेरो पनि एस्तै जोडि थियो दैबाले चुडेरा लाग्यो राम्रो होस तपाईं को
@kavitakarki5598
@kavitakarki5598 3 ай бұрын
कति राम्रो जोडी ❤❤ भाईको स्वार साह्रै राम्रो मिठो सुनि रहु जस्तो ! यो संसारमा दुई जात हुन्छ छोरा मान्छे र छोरी मान्छे ! अरुको कुरा सुन्नु हुदैन, त्यस्तो भन्नेहरुलाई असल श्रीमान श्रीमती भएर देखाउनु पर्छ ! All the best both of you ❤❤
@ushagurung5016
@ushagurung5016 Жыл бұрын
लौन धेरै बर्ष पछि देखे साथी तिमीहरु लाई खुसी लाग्यो
@hemamahatara5780
@hemamahatara5780 Жыл бұрын
सफल हाेस sistar हजुरहरुकाे अन्तरजातियजाेडि
@umeshpagal6071
@umeshpagal6071 11 ай бұрын
राम्रो लाग्यो जिवन संघर्ष हो निरन्तरता दिदैं जिवन बिताउनु होला यही नै सुखी जिवन हो
@TK5vlogs
@TK5vlogs 2 ай бұрын
आहा कति सुन्दर अनि अति मिजासिला जोडि ❤❤
@punsanam1274
@punsanam1274 Жыл бұрын
२१ सौ सतापी मा के जात के भात रुने होईन सिस राम्रो छ हाम्रो मोहन भाई❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Long Live Mohan Ji and your Beautiful wife. Racial discrimination is a crime and crime against humanity. It is ugly. It must end. Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤
@manbahadurmanbahadur2089
@manbahadurmanbahadur2089 10 ай бұрын
❤❤कति राम्रो जोडी
@ghamansing2578
@ghamansing2578 Жыл бұрын
wow kya dami interview 👌🙏❤️❤️
@balbahadur6133
@balbahadur6133 Жыл бұрын
Kasto ramro jodi
@dhanlo218
@dhanlo218 Жыл бұрын
मोहन भाइ र बहिनीलाई धेरै शुभकामना ।
@sanjiblama4265
@sanjiblama4265 Жыл бұрын
Gobinda pangeni sir yo Mohan vailai sahayog garnu pareu hjr mo tapaiko Kamlai samman garxu tapaile dherai ramro Kam garnu vakoxa Mohan vaiko voice Le Malai mohani lakoxa voice of nepalbata bahirida mo kati roye😢 lots of love from hetauda ❤ hamro samajma jaat ko kurale dherai dukha diyekoxa Tara bujhne samaj vayo vane kehi hunna god blessed both of you nice couple both of you ❣️ jindagima struggle garnu parxa boini dherai narunu jaatko kura kasaile nagarau yo sansarma jaat 2 ota hunxa keta ra keti matrai dhanyabad
@sachinchaudhary6408
@sachinchaudhary6408 Жыл бұрын
Jatiya bibad garne ra xuwaxut garne lai kanun ko dayara ma lyaunu parxa, jaat vaneko 2ta xa euta logne manxe ra euti swasni manxe, congratulations both of you, be happy always 🙏
@khemrajgyawali2724
@khemrajgyawali2724 10 ай бұрын
दमपती जीबनको धेरे धरै सुभकामना छ🌹🌹🍿🍿
@anitshrestha6818
@anitshrestha6818 Жыл бұрын
ठीक छ मन मिल्यो बिहे गरे भन्नु केही छैन भाई बहीनीलाई बधाई छ 🙏🤟
@narayanirisalbhandari157
@narayanirisalbhandari157 Жыл бұрын
दूबै जना हसिला रसिला भाई र बैनि लाई धेरै शुभ कामना मन्ले सोचेको कुरा पुराहोस बैनि धेरैनै माया लाग्दि कसैको पापिनजर नलागोस
@Narbahadurghartimagar-oo1yz
@Narbahadurghartimagar-oo1yz 2 ай бұрын
मेरो गाउले #1 best off luck 🥰🥰🥰
@kingbro461
@kingbro461 Жыл бұрын
मोहन भाग्यमानी हो यार यति धेरै ठूलो मन कमलो मन रछ यार❤❤❤❤
@RakeshSunar-sm4ku
@RakeshSunar-sm4ku Жыл бұрын
वाक्य मा यो अन्तर्वार्ता सार्है मन छोयो😢😢😢दाई भाउजू सदैवरि खुसि हूनूहोला❤❤❤❤
@boharasanukanxu3915
@boharasanukanxu3915 Жыл бұрын
बुढी रिसाउदा फकाउने तरिका नि सिकियो ❤❤❤
@leelagurung2533
@leelagurung2533 Жыл бұрын
So sweet couple ❤❤& as well as sweet voice Mohan bhai❤️❤️God bless you both
@bisnhubasel7627
@bisnhubasel7627 11 ай бұрын
मोहन नेपाली भाइको सोर रामो छ
@omparsadparajuli7040
@omparsadparajuli7040 Жыл бұрын
कति राम्रो जोडि
@user-vc5sz3zk6l
@user-vc5sz3zk6l 10 ай бұрын
हाम्रो अन्धाविश्वासी समाजालाई ठाडो चुनौती हो,best up luck.
@ashokbihari7208
@ashokbihari7208 Жыл бұрын
तपाई हरू जोडी सारै राम्रो यो जोडी लाई कसैको नजर नलागोस यहि छ मेरो शुभकामना
@ashafalshankar6591
@ashafalshankar6591 Жыл бұрын
वाओ ममता श्रेष्ठ बैनी तपाईं कति माहा चेली अनि कति माहान श्रीमती जोडि पनि कति सुहाउदो जोडि सधै एसरिनै हासी खुसी रहनु होला एक उदाणिय नमुना को जोडी सफल रहोस तपाईं हरुको जीवन सह यात्रा
@prakashhang3595
@prakashhang3595 11 ай бұрын
जिन्दगी नै यही हो सुख दुख माया तर यो कथाले मन छुयो स्मरण गर्न लायक बिगत जिन्दगी रहेछ
@rekhapandey477
@rekhapandey477 Жыл бұрын
कति बुजेकी बहिनी तिमी तिम्रो हरेक सपना पूरा होस्
@indrakc5680
@indrakc5680 Жыл бұрын
baibahik jiban ko suvakamana n sangitik yatra ko mitho aabaj ko dhani vai mohan
@kingbro461
@kingbro461 Жыл бұрын
कति राम्रो जोडि रैछ यार
@sher.b.rai12
@sher.b.rai12 9 ай бұрын
सुन्दर जाेडि ❤❤ good luck
@prk973
@prk973 Жыл бұрын
राम्रो जोडी ब्रो।।को 👏👏👏
@sonubudhathoki4776
@sonubudhathoki4776 6 ай бұрын
अाहा कति राम्रो जोडि सदा हसि खुसि रहनु होल 🙏🙏
@jeewanshrestha4884
@jeewanshrestha4884 Жыл бұрын
सुखि तथा खुसि रहोस यो जोडि ❤❤❤❤
@premsagar2544
@premsagar2544 Жыл бұрын
Sarai ramailo jodi God bless both of you ❤❤
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 25 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 150 МЛН
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 25 МЛН