माओवादी जनयुद्धको अन्तिम ठुलो युद्ध_कालिकोट पिली आक्रमणका एक साक्षी | Interview with Chandra Katuwal

  Рет қаралды 140,078

The Nepalese Civil War

The Nepalese Civil War

3 жыл бұрын

Welcome to this historical channel 🙏 which provides you facts & details of 10 years (1996-2006) long Nepalese Maoist revolution.
Please don't forget to LIKE, SHARE, COMMENT & SUBSCRIBE!🙏
नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
#Chandra_Katuwal
#Bepatta_Sipahi
#Sipahiko_Dayari
#Pili_Aakraman
#Nepali_Sena
#Maoist_War
माओवादी जनयुद्धको अन्तिम ठुलो युद्ध_कालिकोट पिली आक्रमणका एक साक्षी | Interview with Chandra Katuwal

Пікірлер: 220
@chandrakatuwal2089
@chandrakatuwal2089 3 жыл бұрын
मलाई नै रुवायो । फेरि पनि रोएँ । मेरो पोष्ट देखियो । हेलिप्याड । त्यो भिर ।
@sanatkc630
@sanatkc630 3 жыл бұрын
You are the real hero sir. Book chai xitai launu parayo market ma.
@chandrakatuwal2089
@chandrakatuwal2089 3 жыл бұрын
@@sanatkc630 हार्दिक आभार हजुर । हस पक्कै पनि छिटै आउदै छ ।
@rajarmbakhati385
@rajarmbakhati385 3 жыл бұрын
Sir hajur LA job nxodako vaya Nepal army Lae ramro war skill ko develop garna saknu hune theyao Hola thank God you are with us Nepal army lost their one of the best warriors brave salute sir
@thuletamang7132
@thuletamang7132 3 жыл бұрын
Eklai eklai herne.... Hamiharu le chai herna napaune ? Pili Ghatana ko sabai samitine gari Euta ramro Video documentary banayera utube ma halnuparxa hai daju tapaile pili ma gayera.
@skmina2750
@skmina2750 3 жыл бұрын
नमस्कार दाइ तपाईं आईउ धेरै भन्दा धेरै लामो होस
@coinch
@coinch 3 жыл бұрын
सबै नेपालि अर्मि लाइ सलाम छ. नेपाल अर्मि साचै बिर गोर्खालि हुन पहिला पनि अहिले पनि. सधै.
@vimalbahadur6302
@vimalbahadur6302 2 жыл бұрын
चन्द सरको अन्तरवर्ता दशौ पटक हेरिसके salute xa tapaai laai
@purnathapaabhagikanchho4151
@purnathapaabhagikanchho4151 3 жыл бұрын
मेरा अत्यन्त मिलनसार प्यारा भाइ चन्द्र को अन्तर्वाताले भावविह्वल बनायो।
@tilaktilak4004
@tilaktilak4004 3 жыл бұрын
जति सुने पनि सुनिरहु लाग्ने ।।। सम्मान छ ।।।
@anikchetri4603
@anikchetri4603 3 жыл бұрын
सलाम छ चन्द्र जी , तपाईं जस्तो मान्छे अफसर हुनु पर्ने हो ।
@badbixh3869
@badbixh3869 3 жыл бұрын
यो जनयुद्ध हुंदै होइन। भारतको लागि कन्फर्टेबल सरकार बनाउन "रअ"को ग्राण्ड डिजाइनमा नेपाली दाजुभाईहरुबीच एकले अर्कोलाई मार्ने झगडालाई जनयुद्ध भनिदैन, देशद्रोही भन्नुपर्छ, आतंक भन्नुपर्छ।
@sarbahit
@sarbahit 3 жыл бұрын
पिलिको घटनाको बारेमा चन्द्र कटबाल सरसङै पिलिमा लडेको माउबादीसङ्ग लिदा अझ सान्दर्भिक र मार्मिक हुनेथियो ।
@vimalbahadur6302
@vimalbahadur6302 2 жыл бұрын
हे भगवान अब कहिल्यै नहोस हाम्रो देश यो अन्तरवार्ता ले मन छोयो।salute chandra sir
@drmagarpm3138
@drmagarpm3138 3 жыл бұрын
पिलिको भिडन्त हुनु नै केहि ठुलो नेता को चलखेल हो माअोवादी लाई सपोर्ट गर्ने नेता हो।
@naveenchhetri3011
@naveenchhetri3011 9 ай бұрын
Girijaa ra raajaa milera maaobadi laai jitaayejasto gari saanti parkriyaa maa lyaauna ko lagi 62 janaa army laai bali dine grand desing ho.
@NewNew-bf3rl
@NewNew-bf3rl 3 жыл бұрын
अति राम्रो सिपाहीको डाईरि बिगतका स्मरणहरु त्यति गरेर आज जुम्ला कर्णालीको राजमार्गको रोडमा गाडिमा हिड्छन होला कि नहि तिनी आतंककारीहरु लाज सरम त लाग्छ होला कि नहि नेपाली सेनाले खुनेको रोडमा हिड्न ?
@bipinbista8635
@bipinbista8635 3 жыл бұрын
चन्द्र जी को कथा जति सुनौं त्यी चाख लाग्छ ।
@gopaldangi6209
@gopaldangi6209 3 жыл бұрын
जय नेपाल ,, मेरा अग्रजहरुप्रती ,, कालिकाेट जिल्लाकाे पिलिमा मपनी पुगेकाे छु यकदमै खत्रा ईलाका हाे त्याे स्थान ,, भौगाेलिक बनाउटपनी नाजुक छ ।
@rjnepal9415
@rjnepal9415 3 жыл бұрын
मेरो बाल्यकाल का आत्मिय मित्र नेपाली सेनाका जवान दिपक श्रेष्ठ को पनि यहि पिली आक्रमणले ज्यान लियो 😭
@thenepalesecivilwar108
@thenepalesecivilwar108 3 жыл бұрын
Uhako Ghar ?
@kapursinghbhandari6738
@kapursinghbhandari6738 3 жыл бұрын
त्यो ठाउँमा राख्नु पर्छ तेही सेना बस्नु पर्छ भन्ने मेन कमान्डर लाई अन्तरबार्ता लिनु पर्यो!
@nisharai5056
@nisharai5056 3 жыл бұрын
ummm k
@sarbahit
@sarbahit 3 жыл бұрын
सेनाको र माउबादीको धेरै हेर्यो राम्रो लाग्यो प्रहरिहरुलेपनी साहासिक युद्द लडेका थियो किन अन्तरबार्ता नलिनुभाको कृपया लिईदिनुसन ।
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
एक दम सहि कुरा गर्निभो हामी जनतानी दोसि छौ नेता छान्न सकेनौ
@firstlooking3236
@firstlooking3236 3 жыл бұрын
Lahae katuwa chandra jodi....good luck..lucky soldier man....miss you from indonesiea
@a10nip48
@a10nip48 3 жыл бұрын
सच्चा नेपाल आमाको सबूत लाई सदै सलुट छ
@dineshchitwan
@dineshchitwan 3 жыл бұрын
रुक्मांगत कटुवालले सधै नै माओबादिका नेतालाइ कटाक्ष गरिरहे, तर उनको किताबमा उनि माओबादीलाइ दबाउन पनि सघाउन पनि तयार रहे भनेर लेखे!! नेपालि सिभिल वार हुदा उनले काँहा र कस्तो लडाइ लडेँ कस्तो रह्यो उनको लिडरसिप, एउटा लामो इन्टरभ्यु लिएर सबै सुन्न पाए हुने!!
@dipakrana8939
@dipakrana8939 3 жыл бұрын
कुरा हो
@dipendrakoirala5062
@dipendrakoirala5062 3 жыл бұрын
यस्तो गरेर आफ्नो दाजु भाइ मारेर माओबादिले के नापो धेरै को सिन्दुर पुछियो कतिको काख रितियो तो प्रचण्डे लाई नि यो बारेमा अनतर्बार्ता लिन परो मान्छे मरेको बारेमा
@dipakrana8939
@dipakrana8939 3 жыл бұрын
एकदम सहि कुरा हो
@sarbahit
@sarbahit 3 жыл бұрын
Ekdam sahi kuro aayo sabaiko manko kuro
@vimalbahadur6302
@vimalbahadur6302 2 жыл бұрын
यो अन्तरवार्ता हेर्दा आँखा बाट आँसु नै झर्यो😭 चन्द्र सर साहासी सिपाही हो
@harib.k624
@harib.k624 3 жыл бұрын
सलाम छ नेपाली सेना लाई
@sumanpahadi8233
@sumanpahadi8233 3 жыл бұрын
पिलि मा लडने माओबादि को पनि लिनुपर्यो इन्टरभिउ । चन्द्र दाइ सङै राखेर
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
S
@dilnembang506
@dilnembang506 Жыл бұрын
नेपाल तारा पायेका नबल शाहा भन्दा एक साधारण सिपाही चन्द्र katuwal को कुरा मा दम छ। truth is truth सेतो लाई कालो भन्न!सकिन्न but दुर्भाग्यपूर्ण म पनि उति बेलाको बिद्रोहि पक्क्ष्य को एक कमाण्डर थिये अहिले को अबस्था सम्म मा न मलाई हर्ष छ न बिस्मात पनि।
@sherbahadurshah8460
@sherbahadurshah8460 2 жыл бұрын
बहादुर नेपाली सेना ।
@biswasbudhathoki3548
@biswasbudhathoki3548 9 ай бұрын
जय जय जय
@laxmipachhai9683
@laxmipachhai9683 3 жыл бұрын
बधाई तथा सफलता को सुभकामना
@akashkhattri6267
@akashkhattri6267 3 жыл бұрын
सलुट छ सरलाई
@junubogati5391
@junubogati5391 3 жыл бұрын
जय नेपाल सर
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
हामि दर्सक भनेको सत्य कुरा सुन्न र जान्न मन लाग्छ तेसैले माओबादि र आर्मि दुइ पछ को संगै राखेर लिनु परो
@dipentamang9943
@dipentamang9943 3 жыл бұрын
Nice interview the nepalese civil war❤️🇳🇵from 🇦🇺🇦🇺🇦🇺🇦🇺
@rajpaudel246
@rajpaudel246 3 жыл бұрын
Tah australia ma basepani nepali nai hoss
@majorngurung5502
@majorngurung5502 3 жыл бұрын
31:45 really make me feel proud chandra. True soldier
@chandrakatuwal2089
@chandrakatuwal2089 3 жыл бұрын
सलाम हजुर ।
@laxmipachhai9683
@laxmipachhai9683 3 жыл бұрын
नहेर्दै कमेन्ट गरियो अब हेरिसकेसी फेरि कमेन्ट गर्ने छु🙏🙏
@dambarshah8571
@dambarshah8571 3 жыл бұрын
Chandar sir kurai sunda siring sirkng hunxa
@matribhumiko-maya
@matribhumiko-maya Жыл бұрын
नेता मन्त्री र सैनिक कमान्डरहरु को योजना बमोजिम माओवादी लाई पिलिमा आक्रमण गर्न लगाएको हो त्यसमा बिदेशीहरु को पनि सहयोग थियो
@bhupenraut07
@bhupenraut07 3 жыл бұрын
Kati Ramro kura garnu hunxa .. Life Ma Vetna man xa Tapai Saga sir
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
जस्ले आर्मी लाइ मारे तिनिहरु स्वर्ग मा कैले पुग्न सक्दैनन
@ramtamang.vlogs2050
@ramtamang.vlogs2050 2 жыл бұрын
त्यो बेलामा बाटो खनै जान नहुने थियोे माथि हाकिम हरु मिलेर पठाएको बलि को बोका बनायो
@dsinghbasnyat6867
@dsinghbasnyat6867 3 жыл бұрын
Patrakar ji tapaelae dherae dherae naman cha hai
@bisalranamagar8804
@bisalranamagar8804 3 жыл бұрын
सलाम छ शाहि सेनालाई
@helplineiq9929
@helplineiq9929 3 жыл бұрын
We know people who get VC n Surya award in Uk n India army but we don’t know them ,they are real hero of country ,they make our country peace .War is easy to start but hard to stop Nepal Army should give public award for those heroes 🇳🇵 🇳🇵Real Gurkha not for money, for county love you 😍
@manishlama5221
@manishlama5221 3 жыл бұрын
यथार्थ कुरा सम्प्रेषण गर्ने च्यानल जस्ले अध्यनन गरेर भिडियो तयार पार्छ।
@thenepalesecivilwar108
@thenepalesecivilwar108 3 жыл бұрын
भिडियो हेरिसकेपछि तपाईंको मनमा लागेको कुरा Comment Box मा अबश्य पनि लेख्नु होला । Thanks 🙏 Contact: thenepalesecivilwar@gmail.com
@madangharti4884
@madangharti4884 3 жыл бұрын
तपाइकै भोइस हो र यो ?कृपया तपाईंको आवाज मात्र राख्नु होला ।
@ronin5929
@ronin5929 3 жыл бұрын
dang ghorahi tulsipur ko video banaunu. ekdam mahatwapurna attack thyo ta.
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 жыл бұрын
the nepalese civil war.प्रत्रकार सर लाई हेर्ने धोको थियो भिडियो मा।।।but हजुर देखीनु भएन भिडियो सर किन होला???
@bikashacharya5943
@bikashacharya5943 3 жыл бұрын
माअाेवादिले झुक्याएर सफल भए ।
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
अनि माओबादि एम्बुस थापेर बस्थे आर्मि लाइ झ्क्याएर था नदिकन सप्राइज मा युद्ध गर्थे लुकेर युद्ध गर्थे
@reshamdawadi1594
@reshamdawadi1594 Жыл бұрын
अब मुभि बनाउनु परो 🇳🇵🇳🇵
@dhanrai2764
@dhanrai2764 3 жыл бұрын
It was interesting civil battle-- war. thank you so much
@nisharai5056
@nisharai5056 3 жыл бұрын
यो प्रचण्डे र बाबुराम को बुद्धि मेरो जति पनि थिएनछ कमसेकम यत्रो गरेपछि पछि जनताले गुहु भन्दा पल्लो छेउ घृणा गर्छन् भनेर नसोचेको 😆
@kamaladhikari9791
@kamaladhikari9791 3 жыл бұрын
Umm...
@anjanagurung9778
@anjanagurung9778 3 жыл бұрын
Samman xa bir sipai chandra sar lai....tapaiko interview haru sabai here sipai ko daeri marfhat tapaiko jibanma ghateka ghattna padhan sunna pauda man vhakaniyera aayo aasu roknai sakena
@kamaldevkota8048
@kamaldevkota8048 3 жыл бұрын
सिपाही को अँखा रसायो दाइ😭😭😭
@BeautifulMidWest
@BeautifulMidWest 3 жыл бұрын
यो च्यानल मा रहेको पहिलेको आवाज कस्को हो र यो भिडियो मा रहेको आवाज कस्को हो??? कृपया नाम उल्लेख गर्दिनुहोस त!!
@kamalasharma9228
@kamalasharma9228 3 жыл бұрын
Great
@drmagarpm3138
@drmagarpm3138 3 жыл бұрын
कति बुझ्ने सिपाही तर सर एक पटक पिलि जादा मिडिया सहित जानु होला तपाईं ले लडेको ठाउँ पनि देखाउनु है ल ।
@jamkavetmedia1234
@jamkavetmedia1234 3 жыл бұрын
great
@sanatkc630
@sanatkc630 3 жыл бұрын
Great interview.
@dhanushkhatri883
@dhanushkhatri883 Жыл бұрын
Good luck
@durgakarki1151
@durgakarki1151 Ай бұрын
लाल सलाम कामरेड हरु गरीब जनता ले जीते को दिन
@GDMSHighlights.
@GDMSHighlights. 3 жыл бұрын
सिपाहीकाे डायरी 2 कहिले आउँछ जानकारि पाँउ
@chandrakatuwal2089
@chandrakatuwal2089 Жыл бұрын
बजारमा सिपाहफको डायरी भाग २ बेपत्ता सिपाही आईसक्यो है हजुर बजारमा ।
@jamkavetmedia1234
@jamkavetmedia1234 3 жыл бұрын
Chandra sir ko interview show
@prakash8350
@prakash8350 3 жыл бұрын
दु:खद कुरा अहिलेसम्म को अवस्था हेर्दा माओवादीहरूले गरेको जनयुद्ध को उपलब्धी भनेको सबै नेपाल र नेपाली को बिनाश मात्रै हो!
@dp1985able
@dp1985able 3 жыл бұрын
Starting ma बोल्ने दाजु रेडियोमा काम गर्ने जस्तो लग्यो
@vimalbahadur6302
@vimalbahadur6302 2 жыл бұрын
heartouching interview
@aathaksoul9307
@aathaksoul9307 3 жыл бұрын
Nepal army ki jaye jay Nepal 🇳🇵🇳🇵
@bikashmgr7411
@bikashmgr7411 2 жыл бұрын
Nepali army lai salam r mawo lai mero Guuuuuu X 🇳🇵🇳🇵🇳🇵
@morrisboat4662
@morrisboat4662 2 жыл бұрын
पिली war ko video xa vane upload gardinu hos nah…akdam hernaa maaan xa..
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 жыл бұрын
पिलि मा सहभागी हुनु भएको जनमुक्ति सेना कमान्डर.सालिकराम खड्का(बिकास)सर अनि चन्द्र कटुवाल सर लाई सगै राखेर interview लिनु पर्यो सर🙏🙏
@mausammagar1616
@mausammagar1616 3 жыл бұрын
Mero daju lai salut xa✊✊🙏🙏
@gautamthapa801
@gautamthapa801 3 жыл бұрын
Good and hunest proud of nepal army
@raimailo1551
@raimailo1551 3 жыл бұрын
माओ बादि को पनि लिनु पर्यो सङै लडेका
@romiyochetri4204
@romiyochetri4204 3 жыл бұрын
chandra sir lai salam
@birkhabamjan8299
@birkhabamjan8299 Жыл бұрын
Awesome, one of the best Novel Sipahiko Diary
@chandrakatuwal2089
@chandrakatuwal2089 Жыл бұрын
Thank you so much sir
@ChitraSunar-cs1hl
@ChitraSunar-cs1hl 19 күн бұрын
Wow
@Sabitarai31
@Sabitarai31 3 жыл бұрын
Hey ishor tapai ta hamro deshko real hero ho etro ladai herera garera ni muskan cha muharma. Ma vako vae pagal vaisakthe big salute cha hajurlai
@rameshkumargurung6840
@rameshkumargurung6840 2 жыл бұрын
vaai ma nepal aayasi bhetxu tyo belaa manko kura garaulaa 🇨🇳🇨🇳🇳🇵🇳🇵🙏🙏
@chandrakatuwal2089
@chandrakatuwal2089 2 жыл бұрын
sure daju
@davidrai8749
@davidrai8749 3 жыл бұрын
First view
@arjunthapa5892
@arjunthapa5892 3 жыл бұрын
prejntation sahi x ptrkar ko nice interview
@sirnare3408
@sirnare3408 3 жыл бұрын
पिली वार को धेरै भिडियो हेरियो . पिलिकै बारेमा कुरा गर्दा यी पत्रकार लाई जति जानकारी अरु लाई कमै होला मेरो विचारमा
@radhakc4285
@radhakc4285 Жыл бұрын
Sarai ruwayo vai tapaiko kurale man xiya xiya banayo
@samarthkatuwal1692
@samarthkatuwal1692 3 жыл бұрын
Big fan
@arjunjagri1763
@arjunjagri1763 3 жыл бұрын
🙏
@innocentgirl5737
@innocentgirl5737 3 жыл бұрын
🙏🙏🙏
@haripokharel4378
@haripokharel4378 3 жыл бұрын
third views दोलखाको चरिकोटको पनि भिडियो ल्याउने कोशिश गर्नु होला
@samerraj1869
@samerraj1869 3 жыл бұрын
सर तपाई यस्तो देश पेर्मी लडाकु सिपाही किन नेपाल आर्मी जस्तो सस्था छोडेनु भो र योगि नै हुनु भो
@user-ko1rn5jr6c
@user-ko1rn5jr6c Жыл бұрын
You must take police interview
@bishnulimbu5780
@bishnulimbu5780 3 жыл бұрын
यार यदि म भएत त्यस्ता जागीर छोडेर उतिबेला चलदिन्थेँ
@rajanthapa6294
@rajanthapa6294 3 жыл бұрын
Pili ko aakrman ma army tarfa bata mero gau ko ek honahar dai le sahadat paunu vayeko thiyo dai ko aatma le shanti pawos 🙏🙏🙏
@thenepalesecivilwar108
@thenepalesecivilwar108 3 жыл бұрын
Uhako name ?
@rajanthapa6294
@rajanthapa6294 3 жыл бұрын
@@thenepalesecivilwar108 keshan maharjan chandragiri 9
@palpalrai1043
@palpalrai1043 2 жыл бұрын
tyo camp mathiko dada kati ramro xa tya camp rakheko bhaye yo ghatna hunethiyena hola.
@keshpalpali6356
@keshpalpali6356 3 жыл бұрын
त्यही पसलको माओवादी दिदी कै ठूलो भुमिका रहेछ । त्यही माथी सामान्य सेना बाटो खन्न गको सेना माथी त्यति धेरै संख्याको माओवादीले आक्रमण गरेर माओवादीले जितेको भन्नू कि के भन्नु । त्यस्तो जबो लडाइँ अनि के जित भन्नु त्यो त फिल्म सुटिङ गर्नु जस्तै त हो नि।
@sumanpahadi8233
@sumanpahadi8233 3 жыл бұрын
सिन्धुलिमा सिपाहिको डाहिरी पाइयन ।
@chandrakatuwal2089
@chandrakatuwal2089 3 жыл бұрын
युटुभ मा पनि छ पुरै । मोबाईलमा पनि पढ्न सकिन्छ । अनलाईन अडर गरेपछि पुराईदिन्छ हजुर । अब दोस्रो आउने बेला भैसक्यो हजुर
@TheJiwanrai
@TheJiwanrai 3 жыл бұрын
nice to see u chandra kutwal sir.
@dipakaryal8557
@dipakaryal8557 3 жыл бұрын
त्यो ठाउमा अहिले सम्म बाटो पुग्यो कितेस्तै होला
@kalpanashahi4166
@kalpanashahi4166 Жыл бұрын
त्यहि ठाउ हुदै जुम्ला मुगु पुगि सक्यो
@dvultureseye1940
@dvultureseye1940 3 жыл бұрын
34:14 It made me cry😰😰
@sirnare3408
@sirnare3408 3 жыл бұрын
Yes me too
@suneeladhikari2227
@suneeladhikari2227 3 жыл бұрын
माओवादी खाते चोर आफ्नै दाजु भाइ लडाउने
@sunilbarshingvlog9251
@sunilbarshingvlog9251 3 жыл бұрын
video herna mildain
@PremnandaPremnanda-of8un
@PremnandaPremnanda-of8un Ай бұрын
म छौटौडिजन मा थिअ तल हेलि बसेको ठाऊदेखि माथि बाटोमा ठुलो ढुङ्गा भित्र लुकेर बसेको सेनालाई त्यहि मारियो र लडाई 4,बजे दिऊस देखि ननस्टप लडेकोहो बिचमा रोकियको होईन
@tilakmagar2030
@tilakmagar2030 3 жыл бұрын
Papi hru yestai Ho hjr yesto yesto papi hru lai lanakai lgi tw Hola nee corona Aako 😥😥
@sawanatamang9765
@sawanatamang9765 3 жыл бұрын
44:25-kasto dami soch vako manis yrr
@raimailo1551
@raimailo1551 3 жыл бұрын
मीठो र मिलाएर बोल्नु हुन्छ
@ron.aldoeditz
@ron.aldoeditz 3 жыл бұрын
Katuwal aai ho
@ashoklamxanerockingboy1396
@ashoklamxanerockingboy1396 3 жыл бұрын
To pili laldai ko video Chai halnu husna sir plz
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 10 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 114 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 39 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 18 МЛН
Who Won the 1965 War Between India and Pakistan? Ft. Hamid Mir | EP148
1:01:33
How Does It Work Podcast
Рет қаралды 775 М.
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 10 МЛН