माओवादीसंगको २ दिन सम्म चलेको वहुचर्चित खोटाङ ऐसेलुखर्कको युद्ध ! The Battle Of Aiselukharka 2060 !

  Рет қаралды 112,157

The Nepalese Civil War

The Nepalese Civil War

2 жыл бұрын

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#The_Nepalese_Maoist_War
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com
#Aiselukharka_Attack

Пікірлер: 193
@mrcrotchet4012
@mrcrotchet4012 Жыл бұрын
Bishal Bista dai Aile colonel hununcha … ekdam ramro interview lagyo , dherai ramro research gareko raecha 👏👏👏👏ani kasto majjale explain garnu bhayako tyo army bhai le ghatana.
@gopalachmmmy274
@gopalachmmmy274 Жыл бұрын
@user-un4fl1bd8h
@user-un4fl1bd8h Жыл бұрын
I still remember those horrible night of my life.
@youngblood2849
@youngblood2849 2 жыл бұрын
एउटा मामुली टेलिफोन घुमाएकै भरमा कसरि दिन्छन् हौ मानिसहरु अन्तरबार्ता अनि सामान्य अडियो कुराकानीको पनि हजारौं भिउज आको छ अचम्मै लाग्छ उहाँ पत्रकार सरको खुबी देख्दा . लौ धन्यबाद तथा बधाई अब चैं शुरु गरियो
@dvultureseye1940
@dvultureseye1940 2 жыл бұрын
पत्रकारिता के हो ? प्रश्न कसरि सोधिन्छ ? बिषय बस्तुमा कसरि केन्द्रित हुने ? सम्मान कसरि देखाउने ? यी कुराहरु नेपालका मै हुँ भन्ने पत्रकार हरुले पनि सिविल वार र हेर्ने कथाकि संचालक बिध्या चापागाईंबाट सिक्न जरुरि छ l keep up the good work 👍
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 жыл бұрын
बिश्व घट्ना युटुब च्यानल संचालक सर अनि सिभिल वार युटुब च्यानल संचालक सरहरु सायदउहाँहरु एउटै परिवार का हुनु पर्छ मेरो बिचार...बिश्व घटना ले पनि धेरै मेहनत गरेर भिडियो बनाउनु हुन्छ सिभिल वार को कुरै नगरौ बिश्व घटना च्यानल खुलाएको गरिब २बर्षा जति हुन लाग्यो।२बर्षा मा1M subscribe पुगेको छ उहाँ सर को कडा मेहनत ले गर्दा सिभिल वार च्यानल को Subscribe पनि यो साल भित्र 1M Subscribe पुगोस भगवान🙏🙏🙏🙏
@sanatkc630
@sanatkc630 Жыл бұрын
समायोजन परेको कर्णेलले गफ लगाईदिए एैशेलुखर्कमा शेनाले आत्मा समर्पण गर्ने लागि सक्या थियो भनेर ।
@dvultureseye1940
@dvultureseye1940 Жыл бұрын
@@sanatkc630 Nabal shah and him Both are colonel, But i like Nabal shah
@dinu-we1ef
@dinu-we1ef 2 жыл бұрын
कति मीठो बोली प्रश्न सोध्ने तरिका कति राम्रो।सर्वोत्कृष्ट पत्रकार त उहाँ नै होला।फिलिम हेरेको जस्तो लाग्ने कति राम्रो अन्तरबार्ता
@BeautifulMidWest
@BeautifulMidWest 2 жыл бұрын
पत्रकारज्युको मिहिनेतलाई सलाम तर मिहिनेत अनुसारको भ्युज हुन नसक्नु दुखद।। शायद लोग्ने स्वास्निको झगडा प्रस्तुत गर्ने भिडियो भएको भए लाखौ भ्युज पुगिसक्थ्यो होला।।
@reshmaarthur3845
@reshmaarthur3845 Жыл бұрын
Agree with u
@yabeshtamang33
@yabeshtamang33 2 жыл бұрын
धेरै राम्रो प्रस्तुति शैली अनि खोजी अनुसन्धान ( back round sound) अति मनछुने।👍️👍️👍️👍️👍️
@kamalbhandari8855
@kamalbhandari8855 2 жыл бұрын
मेरो पल्टन नन्दावक्स गणले लडेकाे लडाइँको बारेमा रहेछ पूरा सुने खुसि लाग्याे
@sanatkc630
@sanatkc630 2 жыл бұрын
रक्षा सम्मान कल्याण आफ्नो देश नेपालको, सर्बप्रथम सदा जान धर्म कर्म सिपाहीको । जन्ताको हक अधिकार सुनिश्चित गर्न तथा उनिहरुको मानव अधिकारको रक्षा गर्न र देशमा शान्ति सुव्यवस्था कायम गर्न देशमा प्रचलित कानून बमोजिम देश व्यापी रुपमा परिचालन हुदा तत्कालीन शाही नेपाली सेनाका 1240 बिरगति प्राप्त योद्दाहरू लाई हार्दिक श्रद्धाञ्जली तथा नमन।
@dreamleader9265
@dreamleader9265 2 жыл бұрын
Total army death 1240 ho??
@HappyDuck-rq9xf
@HappyDuck-rq9xf 3 ай бұрын
देशभक्त पत्रकार ज्यु सलाम छ
@a10nip48
@a10nip48 Жыл бұрын
हजुर पत्रकार लाइ धेरै धेरै धन्यवाद
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 жыл бұрын
मनमा लागेको कुरा कमेन्ट गर्न नबिर्सिनु होला ! धन्यवाद ! Love You All ❣
@kathmandu6455
@kathmandu6455 2 жыл бұрын
तपाईंको नाम भन्न मिल्छ होला ? तपाईंको भ्वाइस निकै उत्कृष्ट छ फोन मा अन्तरबार्ता लिनु अलि उचित लागेन सर
@hemantarai3978
@hemantarai3978 2 жыл бұрын
Aq★★☆☆
@nabindrathapamagar4622
@nabindrathapamagar4622 2 жыл бұрын
Yo ladaima hamro mamani hunuhunthyo army ma
@sanatkc630
@sanatkc630 2 жыл бұрын
सर अब कोटगाउँको हाल्नु होला
@thuletamang7132
@thuletamang7132 2 жыл бұрын
Makwanpur ko (bhiman) ko barema pani
@user-id1hi4wi2s
@user-id1hi4wi2s 5 ай бұрын
भु पु शैनिक हुँदोहुँदो रहेछ। युतुबर प्रश्न सोध्ने तरिका चाहिँ गजब लाग्यो।
@dhurbakarki8817
@dhurbakarki8817 2 жыл бұрын
thanks suman bhandari sir पुरानो याद दिलाउनु भयो त्यो photo मेरो हो।
@nisharai5056
@nisharai5056 2 жыл бұрын
हजुरलाई साँच्चै अहिले हेर्न मन लाग्यो मेरो पनि ऐसेलुखर्क नै हो घर।🙏🙏 सक्नु हुन्छ भने फेसबुक वा टिकटक दिनुसन प्लिज।
@nabinkulung9664
@nabinkulung9664 2 жыл бұрын
कता हो घर सर हजुरको
@dp1985able
@dp1985able Жыл бұрын
@@nisharai5056 kaslai herne bro
@bammalla1673
@bammalla1673 2 жыл бұрын
हामी पनि संयुक्त बेसक्याम्प चिसापानीमा बंकरमा बसेकाे।एकदम सुरक्षित हुन्छ।
@SajalSandesh
@SajalSandesh 2 жыл бұрын
Nepalese civil war को भिडिओ आउँदा दशैँ आए जत्तिकै रमाइलो लाग्छ, सधै बेग्र प्रतीक्षामा हुन्छु ।
@khumbahaduryari4041
@khumbahaduryari4041 2 жыл бұрын
होर
@sirnare3408
@sirnare3408 2 жыл бұрын
Well said
@prayasgurung5100
@prayasgurung5100 2 жыл бұрын
दशै आउदा त्यति रमाइलो लाग्दै हैन
@rajutamang1934
@rajutamang1934 2 жыл бұрын
8
@rajutamang1934
@rajutamang1934 2 жыл бұрын
@@khumbahaduryari4041 vt
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
माओबादि को चरीत्र ले गर्दा केइ निर्दोस नेपालि ले ज्यान गुमाउन पुगे अनि सेना ले नि गहिरो अनुसन्धान नगर्दा धेरै निर्दोस नेपालि ले ज्यान गुमाए हार्दिक श्रदा सुमन सम्पुर्ण मिर्तक प्रति
@sirnare3408
@sirnare3408 2 жыл бұрын
Complete video. A complete journalist. Nothing to say . What a nice way Mr Tamang explaining the story. Please bring this brave Tamang brother to 'Live Video Interview'.
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu 5 ай бұрын
बाचन शैली कति राम्रो लाग्छ
@nabinkulung9664
@nabinkulung9664 2 жыл бұрын
मलाई सबैभन्दा बढी मन पर्ने मान्छे तपाई म गुदेलको हो
@kajigajmer4154
@kajigajmer4154 6 ай бұрын
Sarai ramro ek historical statement in conflict time
@krishnedong6529
@krishnedong6529 2 жыл бұрын
यो भिडन्तको माओबादी कमान्डरको पनि अन्तरबार्ता लिनु पर्यो
@ujjwalmahat2468
@ujjwalmahat2468 2 жыл бұрын
Music nai dami cha "heart touching" ; best
@jugalbantawa1930
@jugalbantawa1930 2 жыл бұрын
धेरै लामो समय पछि हजुरको कार्यक्रम सुनियो खुसी लाग्यो। हजुर को अध्यन,मेहेनत प्रति नमन व्यक्त गर्दछु।🙏
@ganeshbaniya6066
@ganeshbaniya6066 2 жыл бұрын
अबोध शिक्षक प्रति हार्दिक श्रद्धाञ्जली सेना प्रति सलम
@pushpaoli5683
@pushpaoli5683 2 жыл бұрын
अन्तिम मा धेरै दुख लागेयो 😔
@nisharai5056
@nisharai5056 2 жыл бұрын
Teitw😴😥😥😥
@uloveulove1096
@uloveulove1096 2 жыл бұрын
हजुरु काे कार्य्क्रम धेरै राम्रो लाग्छ
@PremSingh-lj2ft
@PremSingh-lj2ft Жыл бұрын
Malai yetinai man parne mawobadi lalsena Jansena jindbad
@reshamrayamajhi248
@reshamrayamajhi248 2 жыл бұрын
Rochak interview
@Basnet464
@Basnet464 2 жыл бұрын
रमाइलो अन्तर्वार्ता👍
@keshavbalayar1734
@keshavbalayar1734 2 жыл бұрын
धन्नेबाद सर
@prakashkhapung9866
@prakashkhapung9866 2 жыл бұрын
सेना को कमाण्डर अनि माओबादी कमाण्डर लाई एक साथ कोन्फ़रेन्स गरेर भिडियो बनाऊदा कसो होला?
@riksonghome3419
@riksonghome3419 2 жыл бұрын
maobadi ko chup laagi halxa sangai vayo vaney guff hanna paudaina rahexa top nepal tv le rakheko xa hernus na
@haribudha7653
@haribudha7653 8 ай бұрын
तपाईको १/१ नबिर्सेर तरिका कती राम्रो सर
@raiabhupen
@raiabhupen Жыл бұрын
त्यो लडाँईमा एसेलुखर्कको त्यो सानो बजारको घरमारहेको सोलार प्यानल प्वाल लै प्वाल भाको थियो हामी SLC दिनजाँदा देखेको थियौँ हाम्रो SLC को पहिलो दिनमा पनि त्यो स्कूल भन्दा माथि फाइरिङ भयो तर आर्मिहरुले सम्हाल्यो
@avagi111.
@avagi111. 2 жыл бұрын
मलाई एक दम मन पर्ने कार्यक्रम नियमित हेर्छु,अलि छिटो छिटो अाउनु पर्यो भिडियो,प्रस्न सोध्ने तरिका चाहिँ राम्रो लाग्छ ।।
@siddharthashrestha5311
@siddharthashrestha5311 2 жыл бұрын
ढिलो आयो कडा आयो,
@ombhujel3892
@ombhujel3892 2 жыл бұрын
पत्रकारको परिचय चाहियाे नत्र हामी ... रिसाउँछाैँ
@amarmahatara4509
@amarmahatara4509 2 жыл бұрын
Ramro lagyo sadhai Herne garxu tapaiko video
@thekdardai
@thekdardai 2 жыл бұрын
One and only my favorite channel🥰🥰
@ramrai1672
@ramrai1672 2 жыл бұрын
निकै राम्रो कार्यक्रम 🙏❤️
@renukashrestha5362
@renukashrestha5362 2 жыл бұрын
Thanks for you
@samerraj1869
@samerraj1869 2 жыл бұрын
हप्ता मा एउटा कार्यक्रम ल्याउन परो हजुर पुरानो त 6/7 पटक रिपिट गरि हेरिसकियो धन्यवाद तपाईंको मिहिनेत र यथार्थ जानकारी को लागि
@birendralama1557
@birendralama1557 2 жыл бұрын
मेरो गाउँ को रहेछ रेनुका गोले
@Ishworghising10
@Ishworghising10 2 жыл бұрын
Sunaulo TV👎️#Nepalese Civil War👍️टेलिफोन सम्पर्कमाई दामि प्रशन्न उत्तर ।
@max7272
@max7272 2 жыл бұрын
सुनौलो टिभी बाट कन्टेन्ट चै धेरै आउँछ तर चाखलाग्दो प्रस्न गर्नै आउदैन र अतिथिले बोलेको कुरानी हतपत नबुझ्ने, दर्सक हरुको जिग्यासा मेटिने खाल्को इन्टर्भ्यु लिनै जान्दैन बोर लाग्छ मलाइ पनि😀
@deepaknath8832
@deepaknath8832 2 жыл бұрын
Thanks sir
@veshraj2851
@veshraj2851 2 жыл бұрын
Mero gauko teti Bela ghatna Lai yasari sunai dinu bhako Ma dhanybat sir
@tapendrabasnet9792
@tapendrabasnet9792 11 ай бұрын
Jay nepali shahi sena
@mgrrhiethm
@mgrrhiethm 2 жыл бұрын
Thankyou sir,Hjr ko channel ko harek video nacchutai sunney grxu
@RANDOMNEPAL1
@RANDOMNEPAL1 2 жыл бұрын
Sab information sahi xa date chai Maghe Sakrantiko din ma vako ho
@majorngurung5502
@majorngurung5502 2 жыл бұрын
Was desperately waiting for ur next episode. Thankyou
@thenepalesecivilwar108
@thenepalesecivilwar108 2 жыл бұрын
Thank you @Gurung
@dineshshrestha910
@dineshshrestha910 2 жыл бұрын
Kaile auxa @Nepalese civil war
@sajanawasthi6548
@sajanawasthi6548 Жыл бұрын
I am so exciting to hear Nepalese civil war,
@bhagyashreebhagyashree3782
@bhagyashreebhagyashree3782 2 жыл бұрын
Yati mitho voice huna ani yati dhari research gari balla interview Lina Nepalese civil war ko sir lai dakhana paya hunthieo....
@yougalmukhia5197
@yougalmukhia5197 2 жыл бұрын
We need more interview by nepal army with moist soil. ❤Thank for this awesome👏 interview 🙏
@ktss482
@ktss482 2 жыл бұрын
Dherai ramro cha hajur sadhai yestai video post garnu hola gud luck
@user-xx4ee6lu3c
@user-xx4ee6lu3c 2 жыл бұрын
सर यो बेनी बजार मा भएको आक्रमन को बारेमा जानकारी लिन सकिन्छ कि ।
@khimadhikari1695
@khimadhikari1695 Жыл бұрын
म पनि थियो तेस ठाँउ को लडाइँ मा
@ashokghimire8866
@ashokghimire8866 2 жыл бұрын
civil war ko video aauda saarai khusi lagxa harek daily repet hunxa ..nasuni nidrai lagdaina ... ❤️❤️❤️
@RANDOMNEPAL1
@RANDOMNEPAL1 2 жыл бұрын
Maghe 1 gate Sakrantiko din ho 1st Aiselukharka ko Ladai malai ajhai thaha xa.
@arjunkarki6382
@arjunkarki6382 Жыл бұрын
सोलुखुम्बु सल्लेरी को आक्रमण को पनि बनाउनु न
@jeetsinghdhami3718
@jeetsinghdhami3718 2 жыл бұрын
अाब सीराहा को बन्दीपुर लडाइको भीडीयो बनाउनु सर
@karmeshji4671
@karmeshji4671 2 жыл бұрын
Perfect 🥰
@bgmobiletv6374
@bgmobiletv6374 2 жыл бұрын
Waiting fulfilled
@babydols3606
@babydols3606 2 ай бұрын
हेलि अाएर होईन सर हाम्रो मेन टार्गेट भनेको भोजपुर थियो तेिैले ब्याक भाको हो तर तत्कालिन शाहि नेपाली सेनाले बहादुरि पुर्ण ढङ्गले लडेकाहुन र हामी जनमुक्ति सेना प्रति बटालियन कमाण्डर सहित 8 जनाले ज्यान गुमाएका हुन भने पहिलो भिडन्तमा तिनजनाले ज्यान गुमायका हुन
@RANDOMNEPAL1
@RANDOMNEPAL1 2 жыл бұрын
War nai Magh 1 gate vako ho hou ma sanai thiya dhara ma nuhai rako bela vako ho.
@dineshrajbhandari8448
@dineshrajbhandari8448 2 жыл бұрын
Aiselukharka ma 2 times vidanta vayeko ho
@rudrathapa8814
@rudrathapa8814 2 жыл бұрын
Good job 👍👍
@gaurabthapa9919
@gaurabthapa9919 2 ай бұрын
यो हावा यस्मा भैरबनाथ ले पनि लडेकाे थीयो हो गलील लीएर गएका थीए हो ।
@siddharthashrestha5311
@siddharthashrestha5311 2 жыл бұрын
Start
@rabinadhikari7402
@rabinadhikari7402 2 жыл бұрын
1St comment..1st view
@sandiplimbu638
@sandiplimbu638 Жыл бұрын
Suna Sarai Maja aayo
@nisharai5056
@nisharai5056 2 жыл бұрын
बोल्ने चाहिँ को होला चिन्न पाएनि हुन्थ्यो म तेति बेला जातोमा कोदो पिस्दै थियँ डरले दैलो थुनेर बसेको अहिले जस्तो लाग्छ।
@nabinkulung9664
@nabinkulung9664 2 жыл бұрын
होर
@nisharai5056
@nisharai5056 2 жыл бұрын
@@nabinkulung9664 hotw ni hajur
@bhubanrai2443
@bhubanrai2443 2 жыл бұрын
Yo bolne local residents haru ho
@lanamtamang6834
@lanamtamang6834 Жыл бұрын
Hora hjr mo ho
@BipinGMagar-yi2wz
@BipinGMagar-yi2wz Жыл бұрын
Attyanta maarmik prastuti sir. Music le jhan kata kata haraune banayo. Music ko source ke hola sir?
@2m368
@2m368 2 жыл бұрын
Sir I like your program...where are you from ...reply plz
@vascool7481
@vascool7481 2 жыл бұрын
Thanks heaps for your outstanding efforts 👏 👏 to provide detail information to your lovely viewers . Heaps of love from Australia to you. It’s so devastating to know that thousands of innocent Nepalese lives were taken for no reason to full fill somebody’s political agendas .
@ishwarrajbhandari4385
@ishwarrajbhandari4385 2 жыл бұрын
Mula aiselukharka jasto aaru thau hunu pro ni kati remro xa hamro aiselukharka bazar
@Basnet464
@Basnet464 Жыл бұрын
👍
@bhisarn123rasaili8
@bhisarn123rasaili8 Жыл бұрын
Yo dhun aauda nai mero man ma sarai aananda aauxa aaja samma ko sabai karakram na xutai here ko xu sabai npl army ,npl police lai salam gardaxu..............
@user-cm1jz4sb6q
@user-cm1jz4sb6q Ай бұрын
यो पत्रकारको प्रश्न सोध्ने शैली पूर्वाग्रही जस्तो लाग्यो
@sushilachand1141
@sushilachand1141 Жыл бұрын
Ek Jana ramro manche sit baser interview gharnuhosh.
@yougalmukhia5197
@yougalmukhia5197 2 жыл бұрын
Ranger force sanga ko ladai bare ko interview ajhai suna pay khusi milne thiyo. Ma chai hajur ko sunaulo tv ko thulo fan ho. Ranger force ko ladai bare saro chakh lagxa suna. Mata feri feri yautai interview suniranxu. 😀
@kabitaban4597
@kabitaban4597 2 жыл бұрын
त्यो गोलि त अहिले नि भेटिन्छ बेला बेला
@Gagan.377
@Gagan.377 Жыл бұрын
😀😀😃😃😃😃
@kiranjungpyakurel5843
@kiranjungpyakurel5843 2 жыл бұрын
मान्छे अझै यस्ता ज्यानमारा लाई भोट हाल्छन थुक्क
@prakashkhapung9866
@prakashkhapung9866 2 жыл бұрын
😂उसबेला बोल्न सक्ने आट थिएन😂 उसबेला राजा लाई हत्यारा मूर्ति चोर सम्म भन्ने हरू अहिले राजा आउ भन्ने हरू मध्य को त परिएन एसरी बोली फेर्नु हुदैन
@nomuoli115
@nomuoli115 2 жыл бұрын
हो 😪😪😪😪😪😪
@user-cm1jz4sb6q
@user-cm1jz4sb6q Ай бұрын
Ko ho jyanmara
@chandralimbu9512
@chandralimbu9512 Жыл бұрын
Naya interview ayena hai hajur autai interview 10 choti herdai sundai garda booooorrrrrrr voyo hai
@SUNIL-dz2nr
@SUNIL-dz2nr 2 жыл бұрын
Mero dui wata suggestions … 1) biragati prapta sahid haru ko name mute garne ho Ki… Kinabhane pariwar ko kunai sadasya lai feri tyo din yaad naaos 2) interview dine byakti ko parichaya pani dine ho ki… name, post, yata uta. Aru sabai yakdam ramro chha
@vascool7481
@vascool7481 2 жыл бұрын
Ppl 😅🥸😅🥸😂🥸🥸
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 жыл бұрын
Nepal Army Commander Nabal Bahadur Sah Maoist Army Commander Tej Bahadur Oli.यिनि दुई ओटा कमान्डर सगै राखेर अन्तर्वाता लिदा कसो होला पत्रकार महासय
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 жыл бұрын
अडियो कल को अन्तर्वाता लिनु भन्दा भिडियो कल बाट interview लिदा हुन्छ नि सर..जहाँ ईन्टरनेट पहुँच बाट टाढा हुनुछ भने उहाँ सग अडियो कल लिदा हुन्छ सर....please sir🙏🙏🙏internet देखि नजिक हुनु भएका Guest सग भिडियो कल बाट interview लिने प्रायस गर्नु होला धन्यवाद.....जय नेपाल् 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sirnare3408
@sirnare3408 Жыл бұрын
Sahi kura but Uha ko ho
@haribudha7653
@haribudha7653 8 ай бұрын
step step interview लिने मन पर्यो sir
@sanatkc630
@sanatkc630 2 жыл бұрын
Waiting kotgaun
@sagarlimbusagar1495
@sagarlimbusagar1495 Жыл бұрын
नडाटी भन्नू भयो आर्मी भाईले
@dineshshrestha910
@dineshshrestha910 2 жыл бұрын
Kotgau ko pani aaye hunthiyo
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 жыл бұрын
कृष्णभिर लडाइँ मा माओवादी को अपहरण पर्नु भएका उबेला का साही नेपाली सेना ज्वान आज भोलि कस्तो अबस्था हुनु छ होला।कृपया उहाँ लाई खोजीगरि हजुर को मिडिया मा ल्यानु होला🙏🙏🙏
@sanatkc630
@sanatkc630 2 жыл бұрын
शाहि शेना होइन शाही नेपाली सेना भन्नुस
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 жыл бұрын
@@sanatkc630 हुन्छ सर🙏
@Sisokatwal
@Sisokatwal 2 жыл бұрын
Ko ho khate malai name dinun hajur
@nihalxetari4242
@nihalxetari4242 2 жыл бұрын
Suru gariyo hai hernu
@dineshshrestha910
@dineshshrestha910 2 жыл бұрын
Kotgau ko halnuparyo @Nepalese civil war
@user-cm1jz4sb6q
@user-cm1jz4sb6q Ай бұрын
त्यो खसी पनि जनताकै लुटेर बिस्कुट चाउचाउ पसल फोडेर खायौं होला होइन
@BhupendraRana-ue3xy
@BhupendraRana-ue3xy 10 ай бұрын
Sardanjali anitagurugbaini
@user-mp2xx6xv6p
@user-mp2xx6xv6p 2 жыл бұрын
Suru vayo aba hernu 1st
@rameshkumargurung7438
@rameshkumargurung7438 2 жыл бұрын
mR tamang mero joda ho jasto lagyo nowakot tirsuli ma talim gareko ho ki hoina 39 sisam ko hora 🇳🇵🎎🇨🇳😍😍🌺🌹🌹
@bgmobiletv6374
@bgmobiletv6374 2 жыл бұрын
Nepal Tara Nawal shah sir ko interview linu paryo sir plz
@dvultureseye1940
@dvultureseye1940 2 жыл бұрын
Please Nabal shaha ko interview chahiyo . Sunaulo tv , top tv , civil war jasle liya pani hunx please
@rabinthakury4925
@rabinthakury4925 2 жыл бұрын
Atankari le garda janata le dukha paye--paila poni ahile poni des lutiraxa
@khadkajsarti3441
@khadkajsarti3441 Жыл бұрын
सर्ब सादाराण मारेर माउबादी मारेको भन्छन सेना पुलिस ले ब्याक्तिगत रिसिबिले मारेका हुन
@kishorshrestha8488
@kishorshrestha8488 Жыл бұрын
Ani euta bamboo help garyo vandaema kin mareko maobadile sarbasadharan haru
@devendrapahadi2673
@devendrapahadi2673 Жыл бұрын
yasari detail ma line honi interview.
@rajuranabhat8468
@rajuranabhat8468 2 жыл бұрын
Live garnus na yar interview
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 13 МЛН
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 25 МЛН
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 13 МЛН