मेयर बालेन र वडाध्यक्षबीच कार्यपालिका बैठकमै नोकझोक ।Balen। Mayor।Kathmandu।Newroad।

  Рет қаралды 194,579

Setopati

Setopati

21 күн бұрын

मेयर बालेन र वडाध्यक्षबीच कार्यपालिका बैठकमै नोकझोक ।Balen। Mayor।Kathmandu।Newroad।
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339

Пікірлер: 1 000
@ramkumar-hb8cv
@ramkumar-hb8cv 17 күн бұрын
यो ओडाअध्चेको को छिमेकी कोई हुनुहुन्छ भने उहाँलाई मानसिक अस्पताल लैजानुस् 🙏🏼🙏🏼
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 16 күн бұрын
Sayed bolne dhanganai herana kastow kastow 6! manasik rogee ho kee!
@Siya19962
@Siya19962 15 күн бұрын
Ho eslai lai janu paryo gadhaaa budi lai
@tejtuladhar9599
@tejtuladhar9599 15 күн бұрын
बालेको ठुलो स्वर , अरुको सानो स्वर सानो किन? यो वडा अध्यछ्य ज्यु को कुरा मालाई त ठिकै लाग्यो है्।
@rzysadkry2148
@rzysadkry2148 15 күн бұрын
@dineshgajurel1256
@dineshgajurel1256 15 күн бұрын
​@@tejtuladhar9599tapai yo gyapu ko k kura thik lagyo hjr Lai
@youcanwin58
@youcanwin58 19 күн бұрын
यो अध्यक्षले के बोल्दै छ उसलाई नै थाहा छैन तैपनि भ्यागुतो कराईराछ 😎
@videomemories3578
@videomemories3578 19 күн бұрын
Political influence
@DARKGAMERZ-dp9rv
@DARKGAMERZ-dp9rv 19 күн бұрын
Teii vanya yo Jhole haru sabai laai Badhera ghass halnu parne 😒😒😒
@bibashlimbu
@bibashlimbu 19 күн бұрын
Ego boldai kai tha xaina 😅
@4saswal
@4saswal 17 күн бұрын
party le sikayera pathako birsyo bichara le hahaha
@youcanwin58
@youcanwin58 17 күн бұрын
@@4saswal 🤣🤣🤣
@dipakgiri463
@dipakgiri463 19 күн бұрын
यस्ता गु लाई पनि जनप्रतिनिधि बनाउने जनता नै भेडा हुन अगाडि बढ बालेन अब जनता तिम्रो साथमा छन ।
@Lahai-4546
@Lahai-4546 19 күн бұрын
Tyo vanda arko jhan gu thyo hola 😂😂😂
@Anishachy159
@Anishachy159 18 күн бұрын
Right
@Harshamana
@Harshamana 17 күн бұрын
Yesta jholee wada adkashyee dozer handeu balen shah yesta choor partyka dalalharulai
@user-so8sh6et3m
@user-so8sh6et3m 9 күн бұрын
Masu chura ko kamal
@saturdaysunday555
@saturdaysunday555 19 күн бұрын
न्युरोड २२ को जनताले कस्तो वडाध्यक्ष छानेछ । वडा २२ को अध्यक्षको परिचय नै न्युरोड जनताको परिचय हो। यही बुझ्नुपर्छ हामीले।
@user-zc4yv3bt4o
@user-zc4yv3bt4o 17 күн бұрын
16 Ananai sahi vannj vo natra yesto guithelai sanjal marfat yata bhetera karaunu paroni.
@aditya.sedhai
@aditya.sedhai 17 күн бұрын
Life ma ek choti chamkina paako cha
@nirajranjitkar9958
@nirajranjitkar9958 16 күн бұрын
Bheda nai rahechha ta yo chairperson..
@uniq7616
@uniq7616 6 күн бұрын
@@nirajranjitkar9958nepal ma yestaii ho lutne thagne laii educated chairperson leader vanera vote dine xa last ma aukat yeii niskinx
@ritathakuri9364
@ritathakuri9364 Күн бұрын
जे होस् दोहरीमा त बालेन शाहले नै लपेट्नुसम्म लपेटे, वडा अध्यक्षलाई। बालेन शाहसित सिङ जुझाउने?? 😂😂😂
@Dipak-dhakal
@Dipak-dhakal 19 күн бұрын
बिचरा वडा अध्यक्ष, आफुले के भन्न खोजेको आफैलाई थाहा छैन ।
@binodsapkotapokhareli5532
@binodsapkotapokhareli5532 13 күн бұрын
त्यही त गु नै रच नि घामट 1:50
@Mr-King12356
@Mr-King12356 19 күн бұрын
कस्तो गोरु वडा अध्यक्ष रहेछ ।😊
@suman1296
@suman1296 19 күн бұрын
Yesta goru haru le garda des khatam vako ho
@sujitratnatamrakar2955
@sujitratnatamrakar2955 19 күн бұрын
tero bau jasto
@madanaryal4136
@madanaryal4136 19 күн бұрын
Ward adhyakxya Tero afanta paryo Kya ho ?​@@sujitratnatamrakar2955
@beeplove7
@beeplove7 17 күн бұрын
@@sujitratnatamrakar2955 goru ni ali rmro vo yo ghopte lai. tai na tui prasna griraxa.
@Playz_Bwy
@Playz_Bwy 16 күн бұрын
तेरै आमा को बोइफ्रेन्द त हैन​@@sujitratnatamrakar2955
@Yuvrajgamin453
@Yuvrajgamin453 17 күн бұрын
तिमी भटाचारीहरुलाई तह लाउने काेई छ भने त्याे बालेन सरकार नै हाे । जय बालेन 🇳🇵🙏
@kisnakhadka495
@kisnakhadka495 16 күн бұрын
मेयेर भनेको एस्तो कडा हुनु पर्छ एस्ता पाटी को खाएरा बस्नी मान्छे लाई तह लगाउनी एउटा मात्रा हिरो मेयेर हुन बालेन जिन्दवाद
@damodarpandey3144
@damodarpandey3144 19 күн бұрын
दिउसो घाम किन लाग्छ ? राती किन लाग्दैन 😂😂😂😂एस्ता त जनप्रतिनिधि छन 😂😂😂जय बालेन🇳🇵🙏❤️
@pramilarai4002
@pramilarai4002 17 күн бұрын
😂😂
@rabichhetri1762
@rabichhetri1762 19 күн бұрын
बालेनलाई सिकाउने भए बालेनको कुर्सीमा तिमीहरू हुने थियै झोले हो।
@nabinkoirala945
@nabinkoirala945 15 күн бұрын
Thiye radabaan haru sutera basey ..4 barsa dekhiyo
@kumarmanbajracharya6178
@kumarmanbajracharya6178 17 күн бұрын
काठमाडौलाई सफा ,सुन्दर र ब्यबस्थित बनाउदा त्यहाका केहि जनताले ओगटेका सम्पत्ति क्षति होला तर काठमाडौलाई राम्रो बनाउने हो भने बालेनलाई सपोर्ट गर्नुको विकल्प छैन! आजसम्म पार्टीको झोलेहरु मेयर बन्दा भ्रष्टाचार गर्न बाहेक काठमाडौलाई परिवर्तन गर्न कुनै उल्लेखनीय काम गर्न नसकेको सत्य हो। नेवारमा काम गर्ने तागत छ, बुद्धि छ तर नेवारले नै खुट्टा तान्ने , काम गर्न नदिने र पार्टीको झोले बनेर अगाडि बढ्न नसकेको कारण पछी परेको हो। ब्यबस्थित तरिकाले बिकास गर्दा अव्यवस्थित संरचनाहरु भत्किन सक्छ , यो त सहनै पर्छ ! बालेनलाई काम गर्न देउ! सहयोग गरौं ! 😍😍
@rabideula5829
@rabideula5829 19 күн бұрын
यो वडा अध्यक्ष आफुले के भन्न खोजेको आफैंलाई थाहा छैन
@NirajRasaily-db3vn
@NirajRasaily-db3vn 14 күн бұрын
आउदो ,२०८४ मा मेयर बालेन शाह लाई प्रधानमन्त्री भएको देख्न पाऊ.. अनि मात्र नेपाल देश को मुहार फेरिन्छ
@BhadraSingh-cq3nj
@BhadraSingh-cq3nj 16 күн бұрын
न्यूरोड र बसन्तपुर सम्म आवत जावत गर्दा महिलाहरु सुरक्षित हुदैनन जसमा म नि हो ।सडकपेटी बढाउनु पर्छ ।।
@prakashgurung1053
@prakashgurung1053 16 күн бұрын
निउ रोड को मागि खाने भडो बन्द हुन लागदा एमाले को झोलेहरुलाई छटपटी भयो।
@nirojgurung4682
@nirojgurung4682 19 күн бұрын
यो वडाध्यझ के बोलिराछ आफैलाई थाहा छैन ।
@nishashrestha7509
@nishashrestha7509 19 күн бұрын
पहिला जस्तै भ्रष्टाचार गर्न पाईएन भनेर रिस गर्छन बालेन प्रती 🙏पार्टीको भाषा बोल्ने पार्टीका झोले बडा अध्यक्ष मुर्दाबाद्🙏🙏सडक डिभिजन कार्यलय बाई बाई 🙏भ्रष्ट माफियाको चङोलमा सडक डिभिजन यसमा कार्यरत कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नै पर्छ
@kaluthapa559
@kaluthapa559 17 күн бұрын
चिनकाजी हो कि चिनाकाजी हो संसारमा यस्तो दुम्बा मानिसहरु पनि हुँदारहेछन ... कस्तो मान्छेलाई चुनेको यार 😭😭
@user-te6wo3yx4d
@user-te6wo3yx4d 18 күн бұрын
बुझेरपनी बुझ पचाउनेलाई केही गर्न सकीन्न
@BSASgaming
@BSASgaming 19 күн бұрын
न्यरोड व्यापारिक केन्द्र हो जहा मानिसहरु सवारिमा भन्दानि पैदल हिडेर नै समान हरु किन्ने अनि घुम्ने गर्छन त्यसैले मापडण्ड अनुसार फुटपाथ बढ्नु पर्छ ।जव विकास गर्नै नदिने हो भने परिवर्तन कसरि आउछ त?परिवर्तनकोलागि विकास र विकासको लागि परिवर्त यि दुवै हुन आवस्यक छ।
@bipin_jr.1111
@bipin_jr.1111 19 күн бұрын
पार्टीको झोला बोकेपछी यस्तै तर्क आउँछ।
@anjanthakuri3208
@anjanthakuri3208 19 күн бұрын
बालेन लाइ सिकाउने होइन । दल नामक संस्था मार्फत शुद्ध धन्दा बनाएर देश जनता प्रति गद्दारी गर्ने सबै लाइ मृत्युदण्ड दिने व्यवस्था आवश्यक छ।
@aavhash3559
@aavhash3559 18 күн бұрын
के बोल्दै छु भनेर आफैंलाई थाहा छैन तर पनि आफ्नो डिप्पो छोड्दैनन् यार😂😂😂😂
@pbrai2889
@pbrai2889 15 күн бұрын
बालेन मेयर साहाब हिम्मत् गर्नुहोस!, यस्ता झुसुले किराहरू आ-आफ्नो सोचको कुरागर्ने बिनासका किराहरू
@prasanbhusal
@prasanbhusal 19 күн бұрын
भेडा वडा अदस्य कस्तो दिमाग रै छ केहि बुझ्दैन
@prakashgurung1053
@prakashgurung1053 16 күн бұрын
यो बडा अदक्ष के बोल्छ उसैलाइ थाहा छैन 😮😮
@MrRaj445
@MrRaj445 19 күн бұрын
वडा अध्यक्ष पार्टी को झोले बाहेक केही हैन!
@sumnimarai8915
@sumnimarai8915 19 күн бұрын
अर्थ न बर्थ गाेविन्द गाई भनेकै कामपा वडा २२ का अध्यक्षकाे प्रश्न हाे।।¿ बात खत्तम ।।
@kaliyuganp
@kaliyuganp 19 күн бұрын
झोले आलु 22 ward ...जय बालेन
@madhungana
@madhungana 19 күн бұрын
यो केपी को चेलो हो असत्य कुरामा किचकिच गरिरहेको छ केपीले जसरी
@Dhirajsongeetmagar055
@Dhirajsongeetmagar055 17 күн бұрын
सहि बाद
@barshapal2474
@barshapal2474 16 күн бұрын
Balen is so calm and confident about what he is doing and what he is speaking about...he is calmly listening to the opponent without interrupting him in the middle...huge fan of Balen🎉🌸
@santoshtamang8877
@santoshtamang8877 17 күн бұрын
यो वडा नं 22 को अध्यक्षले न्युरोड लाई जस्ता को तेस्तै छोडुम भन्न खोज्या रैछ।अनि यहि हो त विकाश???😂😂
@direndrashakya1536
@direndrashakya1536 19 күн бұрын
आर्को पटक भोट हालिंदैन 22 को अध्यक्षलाइ
@RelaxingMusic-pt1tv
@RelaxingMusic-pt1tv 15 күн бұрын
Proud of you
@user-pv2kl5hb6i
@user-pv2kl5hb6i 19 күн бұрын
बलेन सर यो भेडा लाई तेति बुझौनु पर्दैन सर ।। तपाईं आफ्नो काम गर्दै गर्नु हामी नेपाली जन्ता को साथ छ।
@sagar1234564
@sagar1234564 19 күн бұрын
हैन कुन मुझी हो, नेपाली पनि नबुझेको
@RelaxingMusic-pt1tv
@RelaxingMusic-pt1tv 15 күн бұрын
😂😂😂
@maharjan9233
@maharjan9233 19 күн бұрын
यो मुला पार्टीकै झोले हो😢😢 मुला साग🤬🤬yeslaae vool हालेको होला पार्टी का मान्छेले जाथा
@sandip9863
@sandip9863 19 күн бұрын
त्यो हाइवे होइन पब्लिक प्लेस हो। मार्केटिङ ठाउँ हो। त्यो ठाउँमा खुल्ला र हिँड्ने ठाउँ धेरै हुनुपर्छ..धेरै ओपन हुनुपर्छ तीन लाइन मान्छे हिँड्ने हुनुपर्छ साइकल पनि हिँड्न सक्छ सजिलो हुन्छ। बजार ठाउँ हो भित्र ओपन हुनुपर्छ..सजिलो हुन्छ छिटो घरमा पुग्छन् मान्छेहरु चोरी छ क्यारे धेरै कम हुन्छ त्यहाँ लाइट हाल्नुपर्छ क्यामेरा फिटिङ गर्नुपर्छ राम्रो हुन्छ गर्मीको ठाउँमा ओपन हुनुपर्छ..बालेन्सर गुड
@kalyanthapa7609
@kalyanthapa7609 19 күн бұрын
५ बर्स का बच्चाले बरु बुझ्ला उहाँले बुझ्नेवाला छैनन् ।
@VV-vo6xm
@VV-vo6xm 19 күн бұрын
यसता झंगलाय कुरा नगरौं पासा, कमसेकम काम गरनेलाई काम त गरन त दिंऊ . दिउंसैं वासा चडाएर आएको जसतो छ मिटीइंगमा पासाले !
@sujitratnatamrakar2955
@sujitratnatamrakar2955 19 күн бұрын
tyaslai newa bhasa ma bolna de na ani sab clear hunxa ,,, ta jasto gu khane ta hoina ni
@Neapal977
@Neapal977 18 күн бұрын
@@sujitratnatamrakar2955naresana pasaaaa kattii resako hau baru aija pasaa ek ek wassaaa hanera chill basdim😂
@sharadshrestha8733
@sharadshrestha8733 16 күн бұрын
​@@Neapal977 पाखो भित्तोको पाखो कोट्याएर खान पर्ने पाखेहरु काठमाण्डौ छिर्याछन् अनि नेवारको मूल गढमा नेवारले बनाएका घर देखेर डाहा गरेर हुन्छ त पासा। नामर्द नै भएनी बाउ बाजेले जोरेको गाउँको जग्गा बेचेर आऊ न पासा किन नेवार कै डाहा गर्छौ?
@aaru8202
@aaru8202 11 күн бұрын
​@@sujitratnatamrakar2955jau na ta newari samaj banayera basa xuttai, timi jata pani jaat lai bichama lyaune thukka paji. desh bikas ta hunai nadini sala gawar haru, euta ward ko leader vayera nepali pani ramro sanga bolna najanne tyo ward ma newar matrai kahile dekhi basna layo huh??yesto gawar anpad bhrastachaari adhexya lai ta dharahara bata faldinu parni ani balla euta kira kam hunthyo Kathmandu bata
@skysujan1524
@skysujan1524 19 күн бұрын
विकास को काम चाई रोक्ने रे ताली बजाएर विकास सुरु गर्ने रे बोलेको ढंग यस्तो छ।
@simpley6256
@simpley6256 19 күн бұрын
न्यु रोड बहिस्कार गरौं ! चुरीफुरी धेरै न्यु रोड घर धनीको ! पारकिंगको लुटेको पैसा खान नपाएर बर्बराइरहेका छन् ! २२ लाई छोडीदेउ | अरु ठाउँमा विकाश गर !
@sujitratnatamrakar2955
@sujitratnatamrakar2955 19 күн бұрын
gar na gar kasko bau le rokeko xa ...rajdhani nai sarera tero thauma lage hunxa ni .....
@simpley6256
@simpley6256 19 күн бұрын
@@sujitratnatamrakar2955 Rajdhani sarne mero haat ma chaina... Tesaile, Desh bandaina bhanera 15 barsha agadhi nai desh chodeko bro. Chinta nagarnus mero.... Aafno chinta garnus....Usai ta chowk chowk ma New Road jastai bajar bhai sakyo.... Bistarai afai sukcha.... Subhakamana....
@sammiller99999
@sammiller99999 17 күн бұрын
​@@sujitratnatamrakar2955 mahila lai garo bho...molestation vayo kti manchey haru lai vanera road division anushar footpath badauna lagaeko cha timi haru tya ko local haru dadagiri dekhauni ani?? Parking bata paisa khau pasal rent bata khau .. khai matra rakha aauni generation ra vairako generation ley sukha napaoss yo desh ma haina? Timi haru ley kei haina euta shopping hub vayera ajha pelna khojirako ho yo hub nai arkai thau ma bho vani ani khanchau timi haru ley
@sujitratnatamrakar2955
@sujitratnatamrakar2955 17 күн бұрын
@@sammiller99999 hub bana arko aaukat xa vane , newroad area sabai ko ho pahila tyo bujh …. Pahupatima pani yastai kura garera mandir bhatkaunu paryo vanyo vane ni, pashupati ma dherai manxe aayo aba arko thauma lagnu paryo wada ma complain aayo vanera wadale sarna lagyo k garxau …. Timiharu pani business gara parking khau … pahila aafno thau hera ani yatako chinta gara
@kayurshrestha1484
@kayurshrestha1484 19 күн бұрын
याे चिनिकाजी मान्छेकाे भाँडाे मात्रै रैछ, भ्रष्टाचार गर्न नपाएर छटपटि भकाे फटाहा चाेर
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 7 күн бұрын
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रिकाे व्यवस्था जिन्दावाद ✊✊✊✊✊
@AAYUTMG55
@AAYUTMG55 19 күн бұрын
कस्तो भेडा अध्यक्ष रहेछ झोले नेताको नेतृत्वमा बनेको अध्यक्ष रहेछ ज्ञान र क्षमता भएर बनेको अध्यक्ष होइन यो
@user-ne4bl4kz8h
@user-ne4bl4kz8h 19 күн бұрын
बच्चा जिस्केको जस्तो पो गर्छ त यो झोले
@Happyblog-jj1xt
@Happyblog-jj1xt 19 күн бұрын
वार्डाअध्यक्ष अलिक अबूझ रैछ.... मान्छेको हिडडुल गर्ने अधिकार होइना र... शहर बजारमा फुट पाथ हुनु पर्छ...
@despicablemeyo3580
@despicablemeyo3580 7 күн бұрын
म वडा 22 बाट यो व्यक्तिलाई निर्वाचित गर्ने मतदाताहरूको टिप्पणी खोज्दै थिएँ तर मैले एउटा पनि फेला पार्न सकिन 😅
@gyanukhatri3205
@gyanukhatri3205 16 күн бұрын
बिचार चिनी काजी जी। कमिलाले टोकेरा बिरामी हुनहुन्छ। वार्ड नम्बर २२ को जनतालाई अनुरोध छ । अस्पताल पुरैदिनु होला
@Saroj_Kumar_Karki
@Saroj_Kumar_Karki 18 күн бұрын
झोले वडाअध्यक्षलाई पेलेर अघि बढौ
@manuparajuli6097
@manuparajuli6097 15 күн бұрын
वडा अध्यक्ष के बोलदै हुनु हुन्छ उहालाई थाह छैन् मानस्िक उपचार गर्न पठाऊन परो मेयर जी 👍
@batti1322
@batti1322 11 күн бұрын
ईनिहरुको चेलीबेटीलाई कैसैले छामछुम गरेको भोलिपल्टै किन फुट्पाथ ठूलो नबनाको भन्दै आउछ्न।
@sobitthapa7905
@sobitthapa7905 7 күн бұрын
बालेन सर माने हजुर लाई कति दिमाग् खाको यो मान्छे ले उस्तै भय चटकन हान्ने बेला भो कस्तो कुरा नबुजेको अमुल्ले समय बर्बाद गर्यो मुलाले🙁 जय बालेन्🙏
@pankajchaudhary9272
@pankajchaudhary9272 19 күн бұрын
Next election ma 22 ward ka janta le educated vako lai vote deu dhanyabad 🙏
@comedysinger-ww3ho
@comedysinger-ww3ho 19 күн бұрын
कस्तो गोरु वडा अध्यक्ष रहेछ |
@PratimaNepal-wp2on
@PratimaNepal-wp2on 8 күн бұрын
बिचरा जनतालाई थाङनामा सुताएर सात पुस्ताको लागि कुम्ल्याउला भन्ने सपना टुटेर होला हौ
@sauganbikramshah9793
@sauganbikramshah9793 4 күн бұрын
वडा अध्यक्ष ले आफ्नो वडा को हेर्दा ठीक अर्को वडा को पूरा महानगर को पूरा नेपाल को जिम्मा लिनु पर्दैन
@prasanbhusal
@prasanbhusal 19 күн бұрын
22 warda le kasto khatam raixa yar....
@buddhawasborninnepal1886
@buddhawasborninnepal1886 18 күн бұрын
यो काकाको कुरा सुनेर धरान वार्ड १७ को काकाको याद आयोत हौ 😂😂😂😂😂
@ShibrajBishwakarma
@ShibrajBishwakarma Күн бұрын
काम छैन त्यसको बालेन सङ सक्दैन त्यसले
@collections1934
@collections1934 6 сағат бұрын
एस्तो जिमु लाई कस्ले बनायो वदा अध्यक्ष 😂😂
@dipendraghimire1708
@dipendraghimire1708 19 күн бұрын
पहिला जस्तै भ्रष्टाचार गर्न पाईएन भनेर रिस गर्छन बालेन प्रती पार्टीको भाषा बोल्ने पार्टीका झोले बडा अध्यक्ष मुर्दाबाद्
@siddarthapradhan8640
@siddarthapradhan8640 17 күн бұрын
यो अंगुठा छाप वडा अध्यक्षलाई घोग्रे ठ्याक लगाएर बाहिर निकाल्नु नि
@ravinatamang1347
@ravinatamang1347 3 күн бұрын
म वालेनसरकाे ठाउँमा भएकाेभए पिटाई भेटिसक्थयाे याे वडा अध्यक्षले🙄
@trustme145
@trustme145 16 күн бұрын
न्यूरोड कहाँ पर्छ भन्छ त कस्ता मान्छे ले जिताएको यो त पागल भएछ। वडा अध्यक्ष बौला।
@prasanbhusal
@prasanbhusal 19 күн бұрын
Night ma kaam garako .. Manxe lai distrup hunxa .business distrub hunxa so night ma garako 😂😂😂😂
@AmishPandey-jd2tg
@AmishPandey-jd2tg 19 күн бұрын
Anpad gawar le bujdaina yesto kura haru !! Bastab ma desh bhari nai sadak ko kaam rati nai gardiye ramro hune thiyo
@sushilkoirala8516
@sushilkoirala8516 19 күн бұрын
Yemale ko वडादक्ष्य
@user-fy3qi7gx9k
@user-fy3qi7gx9k 9 күн бұрын
हामी नेपालीलाई यतिको मेयर पाउनु भाग्यमानी हो तर यो झुर मान्छेलाई मत दिनुलाई के भन्नु यहाहरुको व्यापार बढ्छ जति धेरै मान्छे हिड्छ खोई बुझेको यी पार्टिको कुत्ताहरु तपाई हामीलाई अगाडि बढ्ना दिदैना बुझौ
@meerathapa1662
@meerathapa1662 7 күн бұрын
यिनलाई पनि भाइरल हुन मन लागेछ 😂😂😂
@saraswatithulungrai
@saraswatithulungrai 19 күн бұрын
२२ नम्बरको यो मूर्ख वडा अध्यक्ष आफुले के बोल्दै छु उसैलाई थाहा छैन।😂🤣
@rabinawal5375
@rabinawal5375 18 күн бұрын
Yo Video viral bhaye sangai yo Chini Kaji Dai ko Rajnaitik bhabisya Khatam bhayo jasto lagyo.
@WinishWorld
@WinishWorld 12 күн бұрын
काेही नपाएर बाेलेकाे कुरा हाेस नभएकाे वडाध्यक्षलाइ जिताउने सबै विवेकहिन रहेछन ।
@sarojsapkota7656
@sarojsapkota7656 18 күн бұрын
Footpath badayo vane parking garne space hudaina.. Balen hatyo vane feri parking ko commission khaula vanera sochdai hola. Kan ko jali futne gari dinu parne
@prasanbhusal
@prasanbhusal 19 күн бұрын
24 ward ko manxe ramro raixa... Womens saftey becz of small foothpath
@janakipant2727
@janakipant2727 2 күн бұрын
Thank u for your good suggestion,Iswar man Dangol,ward no. 15 🙏💐
@baburaja2601
@baburaja2601 3 күн бұрын
यो वडा अध्यक्ष ले के भनेको हो मैले बुझिन न्युरोड मा फुट्पाथ बढाउदा न्युरोड कसरी खण्डिकरण भो..?
@prasanbhusal
@prasanbhusal 19 күн бұрын
चिनी काजी महर्जन Foothpath ta obviously chaiyo nee. Foothpath na bhaera road ma hidnu parxa ani vechle aaune dar hunxa accident hunxa ... Have some research before speaking Other countries ko plfoothpath kati meter hunxa.in compared with road.plz do research
@kapil288
@kapil288 11 күн бұрын
वडा अध्यक्ष पनि स्वतन्त्र चाहियो
@pawanrumba2677
@pawanrumba2677 18 күн бұрын
I value Mr Balen Shah... he is the man of vision and his country. God bless him with long life he is rare and special Nepal govt should follow his vision Love from Darjeeling
@santoshgopali1100
@santoshgopali1100 19 күн бұрын
Chinikaji maharjan ho haii yo mula veda ward chairman 22no. Ward
@opscypher9152
@opscypher9152 17 күн бұрын
I will support Mr balen mayor of the nepal
@narayanthakuri9877
@narayanthakuri9877 Күн бұрын
वडा अद्क्ष्य कुन पाटिकाे झाेलेहाे कुरै नबुज्ने
@mohanshahi3011
@mohanshahi3011 14 күн бұрын
O.m.g. yo woda pratinidhi ko mentality , less mentality .you cannot comparison with Balen shah , understood ?(forme Chitwan Bharatpur 15.).
@user-gs2ei2zx8o
@user-gs2ei2zx8o 16 күн бұрын
यस्ता ग्वाँजे वडा अध्यक्ष लाई राम्रो काम गरेको सुहाउँदैन
@The-df8mv
@The-df8mv 19 күн бұрын
K boleyako yo warddachhey 22wala k boleyako yasko 24 ma koi ki k e janeywala chha sure 😂😂😂 k boleyako ho yo khailabaila garnw khojeychha 😂 ani balen aayasi guhuss Khana tw pachhainw teyi mathi paila ogateyako ni gairachha dimkh ley tw kam kaa garchha rw😂😂😂😂
@sagarpandey5207
@sagarpandey5207 19 күн бұрын
झिजो लाग्दो प्रश्नोत्तर , दिउँसो किनमेलले असहज हुने हुँदा रातिमै काम गरेको ठिक छ तर कमसल काम नहोस भएर सजग रहनुपर्छ ।
@user-vm9mv4hg3z
@user-vm9mv4hg3z 5 күн бұрын
I am proud of you wowo blen jate yuwa ajhai yo deshko khacho xa
@MerinaRajbhandari
@MerinaRajbhandari 19 күн бұрын
Yo 22 ko wada adakchhya kasto irritated garirakhne manchhe raichha wada adakchhya lai sanghuro peti bhayeni hune hola hami hidne manchhhye lai ta peti ma sajilai hidna paunu paryo ni
@sangtshiringsherpa8645
@sangtshiringsherpa8645 19 күн бұрын
24 le chaiyo vandai xa 22 ko niw khojne 😂😂😂😂
@surajgiri167
@surajgiri167 3 күн бұрын
दिउसै ठरा लाएर आएछ वडा अधक्ष ।😂
@sureshkhatiwada1779
@sureshkhatiwada1779 19 күн бұрын
कोटेश्वरको एयरपोर्ट पनी नेपालको पहिलो धावनमार्ग हो। पहिलाको बिमानको संख्याको दाँजोमा अहिले बिमानको संख्या धेरै भयो। तर, के अब धवान मार्ग नै नबढाउने??
@user-up3mz1nx7z
@user-up3mz1nx7z 19 күн бұрын
Jholi woda adaxi
@evansubedi3315
@evansubedi3315 19 күн бұрын
balen good
@skysujan1524
@skysujan1524 19 күн бұрын
यो वडा अध्यक्ष बिचरा कुवाको भ्यागुतो, उस्लाई कै त थाहा छैन, भ्यागुतो करायो अर्थ न बर्थ।
@sakshamshah8581
@sakshamshah8581 19 күн бұрын
Balen sir 🫡
@premkhadka1003
@premkhadka1003 15 күн бұрын
धन्न सहनसिल रहेछन बालेन म भय त सिधै ।।।
@maheshtamang2773
@maheshtamang2773 17 күн бұрын
यो चिनी वडा अध्यक्षको प्रश्नले लामो उत्तर हैन बलेन २ इन्च को गोलि खोजिरको छ /
@sabinlama9327
@sabinlama9327 9 күн бұрын
येस्तो खातेलाई कसरी चिन्नुहुन्छ सथीहरु
@Akoffical-ig3yx
@Akoffical-ig3yx 12 күн бұрын
यो वाडाअधक्क्षं बौलायो जस्तो लागिरहेको छ
@kiransubedi2702
@kiransubedi2702 17 күн бұрын
Yo video herda mukunda rijal ji samjhadai!uha le ni yestai viral hunuvathyo
@harihardahal8237
@harihardahal8237 4 күн бұрын
यो झोले,कान को जाली फुट्ने गरी दीनुन
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 386 М.
La revancha 😱
00:55
Juan De Dios Pantoja 2
Рет қаралды 61 МЛН
Stupid Barry Find Mellstroy in Escape From Prison Challenge
00:29
Garri Creative
Рет қаралды 16 МЛН
TRY NOT TO LAUGH 😂
00:56
Feinxy
Рет қаралды 15 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:19
CRAZY GREAPA
Рет қаралды 12 МЛН
La revancha 😱
00:55
Juan De Dios Pantoja 2
Рет қаралды 61 МЛН