मेयर हर्क साम्पाङ भन्छन् रास्वपाले मलाई सिध्याउने षड्यन्त्र गर्दैछ तर म प्रतिकार गर्छु

  Рет қаралды 100,129

Mero Online TV

Mero Online TV

5 ай бұрын

▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: Biswa-Limbu-...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Hark Sampang
Camera&Edit:- Chiran Rai and Dhiraj Limbu
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#meroonlinetv मेयर हर्क साम्पाङ भन्छन् रास्वपाले मलाई सिध्याउने षड्यन्त्र गर्दैछ तर म प्रतिकार गर्छु

Пікірлер: 1 000
@kiranrai2717
@kiranrai2717
रबि भन्दा हर्क साङपाङ100% ठिक छ।जनताले नबुझेको मात्र हो।😊❤
@kumarrai9169
@kumarrai9169
धरान
@arjunrai450
@arjunrai450
मेयर हर्क साम्पाङ्ग यो माटाेले मागेको भुमिपुत्र नेता हो जहिले हाम्रो साथ रहने छ
@KhimpunPun
@KhimpunPun
हर्क साम्पाङ जिन्दावाद ❤❤ नेपाल मा यस्तै हो राम्रो मान्छे को बिरुद्ध गछन
@rickysunuwar2218
@rickysunuwar2218
अहिले पनि जनताले देश बने म पनि बन्छु र मेरो सन्तति पनि बन्छन् भन्ने चेतना नआउँदा दुःख लाग्छ। देश समृद्धि र विकास तिर लगाउने नेपालको एकमात्र उदाउँदो किरण हो हर्क साम्पाङ । हर्क साम्पाङको स्टाटस र कमेन्ट अहिलेको नेपाल को स्थितिलाई ठ्याक्कै चित्रण गरी ठ्याक्कै व्यङ्ग गर्न लाग्दो हुन्छ। यो कुरा राम्रोसँग सुक्ष्म विश्लेषण गर्नेले बुझ्छ। अनि हर्क साम्पाङले स्ट्याटस र कमेन्ट लेख्छन् किनकि हर्क साम्पाङ एक नेता हुन् कर्मचारी होइन अनि रह्यो अर्को कुरो हर्क साम्पाङ मात्रै मैले देखेको अनुसार यो देशको र यो माटोको देशप्रेमी,इमान्दार, साहसी, अब्बल चमत्कारी भूमिपुत्र एवं मूलबासी नेता हुन्।
@kiranchamling9043
@kiranchamling9043
हर्क साम्पाङ्ग जस्तो देश भक्त नेपालि ७७ जिल्ला मै हुने र निष्ठावान हुने हो भने नेपालको स्वरुप फेरिन्न समय लाग्दैन। हर्कबाद जिन्दावाद ❤❤❤
@Deshthalangvloge
@Deshthalangvloge
मेयर हर्क साम्पाङ राई पुर्ब बाट उदाउँदो बृहस्पति तारा हुन कसैले छुन सक्दैन किनकि उहाँको बिचार अत्यन्तै सकारात्मक छ भिजन राम्रो छ त्यो नै उहाको शक्ति हो त्यसैले जस्ले बिरोध गर्छ उ आफै सिद्धिन्छ जय हर्क बाद्✊✊✊
@LAVLOG009
@LAVLOG009
हिजो सम्म त राम्रो लाग्दै थियो सरिना तामाङ। हर्क साम्पाङ को प्रछाया को कारण ले पो रछ।
@meghrajgurung1176
@meghrajgurung1176
देश बिकासको काम गर्दा पनि बिनाकारण बिरोध गर्ने आरोबै आरोपले लिप्त नयाँ जोगी हरुको पार्टी लाई काम गरेर देखाएरै सकाउनु पर्छ
@chandralimbu769
@chandralimbu769
इमानदारीताका साथ भन्नु नै पर्दा हर्क साम्पाङ जस्तो निःस्वार्थ देशभक्त इमानदार नेता मैले जिन्दगीमा देखे कै छैन ।।
@tejkumarlimbu5406
@tejkumarlimbu5406
बिरोधी स्याल हरु कहाँ गए कमेन्ट मा देखिएन नि मेयर हर्क साम्पाङ मात्र होईन श्रमदान को पिता हर्क बाद हो जय हर्क बाद
@premmangmu408
@premmangmu408
Harka sampang is dynamic leader in Dharan city❤❤❤nepal❤.
@user-jg4hn6ne1t
@user-jg4hn6ne1t
न डराउ हर्क दाइ जन्ता तिम्रो साथ मा छ
@mayasubba6868
@mayasubba6868
मेयर जि काे 2 वटा भनाइ सारै राम्रो लाग्छ ।
@dhanlimbu9926
@dhanlimbu9926
मेयर हर्क साम्पाङ लाइ गलत सोच्नु माहा पाप हो
@bijayalimbu4896
@bijayalimbu4896
पत्रकारको किङ विश्वदाइ र नेताको किङ हर्कसाम्पाङको भेट सलाम छ ! यो देशको सिजिंङ पिङ ! सधै साहासि र निडर महान जननेता !
@chandragurung2567
@chandragurung2567
हर्क राई जिन्दा बाद बधाई छ तपाईं को बिचार मा go-ahead ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@sanuraee7643
@sanuraee7643
बिरोध गर्दै गर्छन मेयर साब तपाईं आफ्नो बाटो हिड्न नछोड्नु होस सधै साथ छ यो मुला घन्टिको को समर्थक हरुको कमेन्ट नहेर्नू यो सबै घन्टि को समर्थ भनेकै भ्रष्टचारि हुन
@user-wd1ur9ti6x
@user-wd1ur9ti6x
पहिला status हेर्दा हर्कले गल्ति गर्दै छन कि भन्ने लाग्थ्यौ तर हैन रहेछ आज अडियो सुनेर प्रस्ट भए...
@DORCHISHERP
@DORCHISHERP
हर्क साम्पाङ लाई नेपाली जनताले साथ सपोर्ट दिने हो भने हाम्रो देश नेपाल कुनै देश भन्दा कमी हुने छैन एक निडर ब्यक्ति हो
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 53 МЛН
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 38 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 18 МЛН
Off Air With Sanjay #001 - Rt. Hon. PM Pushpa Kamal Dahal
1:00:39
Sanjay Silwal Gupta
Рет қаралды 136 М.
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01