मेयरविरुद्ध फिल्मीशैलीमा खलनायक पात्र अघिसारे, तर पार्टीहरुको केही जोर चलेन ।भन्डाफोर अभियान के हो ? #clickdharan #harkasampang #dharannews
Пікірлер: 17
@user-et6zy3xr5rАй бұрын
सकारात्मक अभियान जय हर्क जय धरान
@buddhalimbu123Ай бұрын
मलाइ त सन्जिता धमलाको ज्यान धरापमा देख्दै छु। हर्क साम्पाङ सपोर्टर बाट होइन दल बाट जस्तो लाग्दै छ । मारेर हर्क साम्पाङ लाइ दोस हाल्न खोज्दै छ। ज्यानमारा दल ले जे पनि गर्न सक्छ। सतर्क रहन आग्रह।।
@RaiValgsАй бұрын
सहि कुरा समीर g
@madanrai2596Ай бұрын
समिर ज्यु ले भन्नु भएको कुरा राष्टिय परिचय पत्र भित्री कुरा सहिछ
@sunitasingh300Ай бұрын
जय धरान 🙏🙏🙏👍️👍️👍️👍️
@BUDDHABIRRAI-ge9jcАй бұрын
सन्जीताको ज्यान दलले लिएर आरोप मेयर साब माथी लगाउेन संका पनी छ है दाई हरु बिचार राख्नु होला 🙏🙏
@user-lx7ee7gh3pАй бұрын
Ekdam ramro bichaar rakhnu vayo samir sir❤🙏🙏
@premchandrarai5435Ай бұрын
Wow Harka sampang tapai ratrako ati nidar ra sahasi nepali tara hunuhunxa nepalka griha mantri dekhi district CDO , DSP rajniti jjoleharu dhur lagera pani sadyantra satyanash vo dhamaliko badnami charcha meyor harka sampangko sunami charcha 🙏🙏🙏🙏
@narayanrai1056Ай бұрын
जनता सँग नाँगिने र भाँडिने नगरहै नेता हो जन्मभुमिको पाप लाग्छ लाग्छ,रिपोर्टर मारिय ड्राईर मारिय ट्याटुखोपेकाको ज्यान गयो हामिले देख्दै छौँ
@dhansaru9973Ай бұрын
samir g sahi bhannu bhayo ma syangjali hu dubai bat herdai xu nepal aama jogaunai sahi abhinay chalaunu bhako xa ma ni sahmat xu xu jay harka sampang 🙏❤️❤️🙏
@bimalkshrestha74Ай бұрын
😍😍😍😍😍
@amaramartmg5711Ай бұрын
👍️🙏
@hponbharatchamling772Ай бұрын
छाडेर काम सारा एक काम रोजिरहे छु यो देशमा म एउटा मानिस खोजिर रहेछु । भेटे कहिँ बताए हे रास्टका बटुहि रक्षा जन्मिएका छनकि सपुत कोहि यो प्रश्न ख्याल राखे,सबलाई सोधिरहेछु । आमा यदि नबाचे कस्को पियार पिउने कुन काखमा रमाउने,कस्का निम्ति जिउने । मुर्छित मात्रीभुमि पुकारको हरणमा । यो विषको घडा जो पिउनेछ पिरणमा यस्ता परमप्रतापि त्यस्ता अझ नायक म त्यहि महा मानब कुमारको मार्ग खोजिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु ... यो मुल घर दलेनमा ठाउँ कहा छ जाने, होला कुनै त बाटो छोडेर साथ लाने पायर शान्तिसत्ता गर्दैन जो कोहि कर्म आफ्नै सरिर अरुको बुझ्छ भित्री मनमा सचेत नजगाई यो देशमा भाबि लाने ... आशा र उन्नतिको,दृस्टिको दिएर म त्यहि नयाँ भबिश्यको बीच उभि रहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु ...। त्यहि मानिस....हो अबको Harka sampang A revulotion