मञ्चमा बोल्दा शब्द छनौट कसरी गर्ने ? || Public Speaking Tips in Nepali

  Рет қаралды 8,459

Success Sutra

Success Sutra

Күн бұрын

मञ्चमा बोल्दा शब्द छनौट कसरी गर्ने ? || Public Speaking Tips in Nepali
➤भिडियोको बारेमा
यस भिडियोमा सफल वक्ता बन्न मञ्चमा बोल्दा शब्दहरुको चयन कसरी गर्ने, सफल वक्ता कसरी बन्ने भन्ने सन्दर्भमा उपयुक्त्त शब्दहरु छनौट गर्ने तरिकाको बारेमा प्रकाश पारिएको छ। व्यक्तित्व विकास सम्बन्धी नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦 / bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 / bishnuprawa
Twitter / bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤Tags
#bhasan #successsutra #publicspeaking #learnpublicspeakinginnepali #anchoring #bishnuprawa
➤keywords
मञ्चमा बोल्दा शब्द छनौट कसरी गर्ने ?, Public Speaking Tips in Nepali
भाषण कसरी गर्ने, सफल वक्ता कसरी बन्ने, मञ्चमा धाराप्रवाह कसरी बोल्ने,मञ्चमा बोल्ने तरिका, भाषण कसरी गर्ने, कुशल वक्ता कसरी बन्ने, bhasan garne tarika, सबैको मन छुने भाषण गर्ने तरिका, कुशल वक्ता कसरी बन्ने, स्वागत मन्तव्य कसरी दिने, स्वागत मन्तव्य कसरी गर्ने, शुभकामना मन्तव्य कसरी दिने, भाषण गर्ने तरिका, भाषण कला प्रशिक्षण, भाषण कला, भाषण गर्ने कला, मञ्चमा बोल्दा सटीक सम्बोधन कसरी गर्ने, सफल वक्ता कसरी बन्ने, मञ्चमा बोल्दा सटिक सम्बोधन कसरी गर्ने, mancha ma bolda sambodhan garne tarika,How to become a successful public speaker in Nepali,सफल कसरी बन्ने, सफल हुने तरीका,सफल हुने तरिका,सफल वक्ता सफल व्यक्ति, सफल उद्यमी, safal kasari banne,safal bakta kasari banne,safal bakta banne 7 saral sutraharu, public speaker,how can we become a great speaker?,effective public speaking,martin luther king,master ceremony, bishnu prawa sapkota,
➤key ideas
0:00 intro
1:00 Know Your audience
3:50 Formal Words
5:30 Thegos
6:50 Sensetive words
8:20 Double Meaning words

Пікірлер: 19
@premchhetri5028
@premchhetri5028 3 ай бұрын
बिस्नु सर निकै मिठो शब्द द्धारा सम्झाउनु भयो
@user-ph4mn2zn6j
@user-ph4mn2zn6j 3 ай бұрын
विष्णु सर नमस्कार 🙏 म हजुरको नियमित दर्शक हुँ। दिनभर कामको चापले रन्थनिएको मन मस्तिष्कलाई शिथिल पार्न हजुरका प्रत्येक दृश्य सामग्रीहरू औषधीसरह भैरहेका छन्। आफू पेशाले शिक्षक भएकाले यहाँले पस्किएका सबै सन्दर्भ सामग्रीहरू व्यवहारिक र जीवन उपयोगी लाग्दछन् । त्यसैमा झनै हजुरको प्रस्तुत गर्ने कला र शैलीले मन्त्रमुग्ध बनाउँदछ र विषयवस्तुमा स्रुति मधुरता बढाउँदछ। यहाँ र यहाँको च्यानलसंग जोडिन पाउँदा निकै खुसी लागेको छ। सदैव यस्तै ग्यान सिपमूलक दृश्य सामग्रीहरूको अपेक्षा राख्दछु। र हजुरप्रति आभार प्रकट गर्दछु।🙏 विष्णु सर 🙏🙏
@SuccessSutranepal
@SuccessSutranepal 3 ай бұрын
धेरै धेरै धन्यवाद । खुसीलाग्यो। हजुरको टिप्पणीले मलाई थप उर्जा प्रदान गरेको छ।💚🙏
@Manoj.Regmi1
@Manoj.Regmi1 3 ай бұрын
Malai support garnuna
@Manbdrbasnet20
@Manbdrbasnet20 3 ай бұрын
सर मलाई पटक पटक किना कमजोरको अनुभूति हुन्छ सहर्ष जानकारी दिनु पर्यो
@kabitathapa6532
@kabitathapa6532 3 ай бұрын
धन्यवाद
@SuccessSutranepal
@SuccessSutranepal 3 ай бұрын
♥️🙏
@Sportreals
@Sportreals 3 ай бұрын
सर् तपाईँलाई एउटा प्रश्न गर्न मन लाग्यो। खरिदार नासु परीक्षा दिने विद्यार्थीहरूले see पछी कुन विषय पढ्दा राम्रो हुन्छ। video plz ❤
@MrDhukdhuki
@MrDhukdhuki 3 ай бұрын
❤ nice
@SuccessSutranepal
@SuccessSutranepal 3 ай бұрын
🙏♥️
@Makeshwarsah1
@Makeshwarsah1 3 ай бұрын
Nice Video Sir
@SuccessSutranepal
@SuccessSutranepal 3 ай бұрын
Thank you so much
@Manbdrbasnet20
@Manbdrbasnet20 3 ай бұрын
सर हरेक शब्दको पहिचान कसरी गर्ने ?
@krishtamkc7217
@krishtamkc7217 2 ай бұрын
अध्यक्ष र सभापती बिचको फरक बताइदिनु प्रर्यो यदि सभापती र अध्यक्ष भन्नू एउटै हो भने कस्तो सस्थामा अध्यक्ष हुन्छ र कस्तो मा सभापती कृपया झर्को नमानी बताइदिनु हुने छ भन्ने मा आशावादी रहे धन्यवाद
@bimalaoli-vw6ci
@bimalaoli-vw6ci 3 ай бұрын
सर हजुरले लोकसेवा सम्बन्धि भिडियो किन राख्नुहुदैन आजभोली
@SuccessSutranepal
@SuccessSutranepal 3 ай бұрын
राखिरहेको छु। समय मिले सम्म।
@Manoj.Regmi1
@Manoj.Regmi1 3 ай бұрын
मलाई नेताले भन्द राम्रो भासण गर्नु मन च
@SuccessSutranepal
@SuccessSutranepal 3 ай бұрын
शुभकामना।
@Manoj.Regmi1
@Manoj.Regmi1 3 ай бұрын
support me
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 15 МЛН
ВОДА В СОЛО
00:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 32 МЛН
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 10 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 15 МЛН