मदनकृष्ण श्रेष्ठको मर्मस्पर्शी अन्तर्वार्ता Madan Krishna Shrestha in TOUGH talk

  Рет қаралды 297,280

TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak

6 жыл бұрын

मदनकृष्ण श्रेष्ठको मर्मस्पर्शी अन्तर्वार्ता - टफटकमा- with Dil Bhusan Pathak
विक्रम सम्बत-२०२२ साल वैशाख -१ गते तत्कालीन श्री ५ को सरकारले रेडियो नेपालबाट प्रसारण हुने नेपाल भाषाको कार्यक्रम जीवन दबुलाई प्रतिबन्ध लगायो । तत्तपश्चात, आफ्नो भाषालाई जोगाइ राख्ने उद्देश्यले काठमाडौंको टोलटोलमा नेपाल भाषामा साहित्य सम्मेलनहरु व्यापक हुन थाले । नेपाल भाषा एउटा राष्ट्रिय सम्पत्ति हो, यसलाई जोगाइ राख्नु पर्छ भन्ने उद्देश्यले २०२८ सालमा एउटा संस्था जन्मियो, मुनाःस ।
नेवारी शब्द मुनासको नेपाली अर्थ हुन्छ, आवाजहरुको जमघट । त्यही मुनास नामक संस्था नै नेपाली हास्यब्ङ्ग्याका लागि कोशे ढुंगा नै साबित बन्यो । मुनास नामक संस्थाले हरेक वर्ष हास्यव्यांग्यको कार्यक्रम गराउ“थ्यो, विजेतलाई पुरस्कार बा“ड्थ्यो । र यही संस्थामा आयोजना हुने विभिन्न हास्यव्यांग्य कार्यक्रममार्फत मदनकृष्ण श्रेष्ठलाई हास्यव्यांग्यमा लाग्न प्रेरित ग¥यो ।
२०३७ सालमा हरिवंश आचार्यस“ग भेट भएपछि हास्यव्यांग्यमा महको नाममा यो दुईको जोडी अहिलेसम्म पनि निकै चर्चित छ । आजको कार्यक्रम टफ टकमा मैले महका म अर्थात मदनकृष्ण श्रेष्ठलाई कार्यक्रममा निम्त्याएको छु । पार्किन्सन रोगका कारण हातमा रिमोट बोकेर हि“ड्नु भएका श्रेष्ठको स्वास्थ्य अवस्था अहिले कस्तो छ ? आत्मकथा महको मसम्म आइपुग्दा जीवनमा कस्ता-कस्ता अप्ठ्यारा झेल्नु प¥यो ? घरमा क्यान्सरपीडित श्रीमतीलाई छोडेर दर्शकका लागि स्टेजमा बसेर पेट मिचिमिचि हसाउ“दा श्रेष्ठलाई कस्तो अनुभव हुन्थ्यो ? लगायतका प्रश्नको जवाफ खोज्ने छु । आउनुहोस स्वागत गरौं, आजका मेरा अतिथि हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई । #TOUGHtalk #MadanKrishnaShrestha #DilBhusanPathak
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
KZfaq: / toughtalk1
Podcast: www.interfacenepal.com (Also in Hamro Patro)
Instagram: / dil_bhusan_pathak

Пікірлер: 546
@kamalpoudel5316
@kamalpoudel5316 6 жыл бұрын
आज बाट मदन दाइको लागि इज्जत र माया दुबै बढेर आयो । दाइ पशुपतिनाथ ले तपाइको परिवार को रक्षा गरून्।
@harikadel83
@harikadel83 6 жыл бұрын
Kamal Poudel
@nepaligeet1
@nepaligeet1 6 жыл бұрын
दिल भुषण जी तपाइले यो भन्दा धेरै धेरै महत्व पूर्ण अन्तर्वार्ता लिनु भो जसले तपाइलाई दर्शक माझ अब्बल प्रस्तोता मा राखेको छ / तर आजको जस्तो यो अन्तर्वार्ता न पहिले कहिले भएको थियो न पछि कुनै हुने नै छन / यति धेरै मार्मिक अन्तर्वार्ता हामीले पहिलो पटक हेरेका हौँ / पुरै समय भर हामि बुढा बुढीको आँखा बाट आँशुको धारा बहि रहे / मदन दाइले तेत्रो विपदको घडीमा पनि हासी हासी गरेको कुराले मलाई यो राष्ट्र कवि माधव प्रसाद घिमिरे को पन्गती याद आयो : "यी रोए पनि दुःख लाग्छ- यिनले सम्झे कि आमा भनी यी हाँसे पनि सुक्ख छैन- यिनले बिर्से नि आमा भनी" - मदन दाइले यसोदा भाउजुको ८७ पटक को किमो र आफ्नै पनि पार्किन्सन रोग र मुटुको पेस मेकर रोगले सताई रहंदा पनि तेस्को परबाह नगरी हासी रहँदा त्यो दुख कसरि बिर्सेको भन्ने लाग्ने र फेरी बीच बिचमा आँखा बाट बलिन्द्र धारा आँशु बहदा चाही यति धेरै ३ करोड मान्छे तपाइको दुख बाड्ने हुँदा पनि किन पिर गरेको भन्ने लाग्ने / यदि भगवान भन्ने कुनै बस्तु छ भने हे प्रभु यी मदन दाइ र यसोदा भाउजुको पिडा हामी सबै ३ करोड नेपालीलाई लाइ बराबरी बादी देउ !
@kirat102
@kirat102 6 жыл бұрын
अन्तरबार्ता हेर्दै गर्दा निकै भाबुक भए आँसु थाम्न सकिन सायदै जगत हंसाउने मान्छे भित्र पनि यतिका धेरै पिडा वेदना हुन्छ र भन्ने प्रश्न मनमा पलायो मदन दाइ प्रती नमन सलाम छ भाउजु स्वास्थ लाभको कामना , मह भित्रको म पुस्तक भोलिनै किनेर पढ्ने छु
@suntamang641
@suntamang641 6 жыл бұрын
मदन सर को जिवनी सुनेर साह्रै मन भाबुक भयो उहाँ र परिवार को स्वस्थ्य लाभ को कामना गर्द्छु
@BPBADAL
@BPBADAL 6 жыл бұрын
जीवन खोज्दै जाँदा अन्त्यमा त दुखै दुख हो तर मन चैं सधै शुखि राख्नु पर्छ रे !! सम्बन्ध सजिब राख्न मात्र इमान्दारिता भए पुग्छ रे ! हार्दिक नमन मदन दाइ ! कति गाह्रो जीवनलाई कति सजिलो संग ग्रहण गर्नुहुन्छ
@stdsushil
@stdsushil 6 жыл бұрын
तिम्रो मन्द मुस्कान तिम्रो प्रतिभा तिम्रो महसञ्चार...तिम्रो बोली तिम्रो मन भित्रको मदन बहादुर सधैं सधैं निश्चल तिमी । मन रुन्छ यो अन्तरवार्ता ,😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞
@sabeendc3973
@sabeendc3973 6 жыл бұрын
ओजस्वी र गहकिलो कार्यक्रम अहिलेसम्मकै सर्वोत्कृष्ट । दिल जि यस्तै गरिमामय ब्याक्तित्व को निमन्त्रणा गर्नुस् ।
@noindrakhatiwada5654
@noindrakhatiwada5654 6 жыл бұрын
अँखा का पानी रोकियनन नमन मदन सर सुस्वास्थ्य को कामना र म्याम दुबैलाइ
@santoshadhikari977
@santoshadhikari977 6 жыл бұрын
Thank you Dil Bhusan Ji to bring such hidden facts to us. Madan k shrestha lai naman. U are true legend of Nepali art n comedy. Get well soon and get energy to bear such difficult situation..
@hariparajuli5126
@hariparajuli5126 6 жыл бұрын
Really Heart touching Interview. Get Well Soon Dai and Vauju.. Vagwan Shree Pashupatinath le sadhai rakshya garun...
@bibashkandel6274
@bibashkandel6274 6 жыл бұрын
मैले देखेको मदन दाइ भन्दा आज को मदन दाइ धेरै भिन्नता पाय मन थाम्न सकिन आसा गर्छु भग्बान पसुपती नाथ ले हजुर र हजुर्को सपरिवार लाई रक्छ्या गरून्.! जय महसन्चार जय नेपाल।
@nishanmarasini1245
@nishanmarasini1245 6 жыл бұрын
स्वास्थ्यलाभकोको कामना छ मदन सर उहाँको परिबारलाई ।।
@sandeshthapa6904
@sandeshthapa6904 6 жыл бұрын
आदरणीय मदन दाइको यो हृदयविदारक सब्दहरु सुन्दा आफुलाई सम्हाल्न गार्हो भयो !! हजुर संधै अरुलाई हसाउने ब्यक्ति येतिका पिडा सहेर जीवन एती सहजै बिताइरहनु भाको छ !!धन्य छ तपाईलाई तपाइँ बाट सबैले जिउने आधार सिक्ने छन् ,,पर्मेस्वोर ले हजुरलाई अझ धेरै सक्ति र लामो आयु प्रदान गरिदिउन !!!
@reshamchhetri9086
@reshamchhetri9086 6 жыл бұрын
निकै भाभुक बनायो दाईको कुराहरुले, सु-स्वास्थ्यको कामना!!
@user-yi3wj8vt9m
@user-yi3wj8vt9m 6 жыл бұрын
आजको यो इन्टरभ्यु हेरेर म पनि धेरै इमोस्नल छु करोडौलाई हसाउने मान्छे आज वास्तविक जीवन मा यो पीडा बाट गुज्रीरहनु भएको रहेछ आज थाहा पाय। हजुर को सिघ्र स्वास्थ लाभको कामना गर्दछु।
@kamaldhakal579
@kamaldhakal579 6 жыл бұрын
कहिले हसाउने कहिले रुहाउने सुखदुःख जिन्दगी हो जिबन बिताउने स्वास्थ्यलाभकोको कामना छ उहाँको परिबारलाई ।।
@surajgurung4797
@surajgurung4797 6 жыл бұрын
I salute you madan dai .. tapai jasto kalakar.. yo Nepal lai aajai chahinxha
@ratnakarki8321
@ratnakarki8321 6 жыл бұрын
अत्यन्त बौद्धिक अन्तरबार्ता। धन्यवाद दिलभुसन पाठकज्यु । मदनदाइको त अब किताब पढिन्छ ।
@padamsunuwar7520
@padamsunuwar7520 6 жыл бұрын
हो श्री मदनकृष्ण श्रेष्ठ अर्बौं मान्छेको मासभित्र पर्ने महत्त्वपूर्ण ब्यक्ती मध्ये १ हुन सलाम छ श्री मदनकृष्ण श्रेष्ठलाई जय नेपाल !
@UrChoiceTV
@UrChoiceTV 6 жыл бұрын
मह जोडिको #म को महत्व नै बढि छ सिघ्र स्वास्थ्य लाभको कामना
@SuperUjwol
@SuperUjwol 6 жыл бұрын
Well !!! got nothing to speak about respected Madan Krishna Shrestha but hats off to Mr.Dil Bhusan to ask such legit questions in a very polite way!!!
@ujwalneupane3347
@ujwalneupane3347 6 жыл бұрын
Great human being,so humble and i feel so proud that i belong to the country where this amazing person lives in.So inspiring and pray for your good health and peace in your family.
@anupkrk
@anupkrk 6 жыл бұрын
हजुर र भाऊजुको सुस्वास्थ्यको लागि भगवानसंग प्रार्थना गर्दछु दाईं । 🙏🏻
@singhmantamang8546
@singhmantamang8546 6 жыл бұрын
respect for u...also love.aafno dukha mathi dukha kater sabailai hasaune.....wah.god bless u more nd more
@Astroanilthapa369
@Astroanilthapa369 6 жыл бұрын
मदन दाई हामी छौ तपाई संग सम्पूण नेपाली छौ स्वास्थ्य लाभको कामना
@pralhadpande273
@pralhadpande273 6 жыл бұрын
भगवानको यो परिक्षाको घडी अब पक्कै पनि सकियो होला, ईश्वर संग लाखौ लाख सुस्वास्थ्य को प्रार्थना अनि कामना...
@puspasubedi4492
@puspasubedi4492 4 жыл бұрын
मैले आज सम्म यो अन्तर्वार्ता धेरै पटक हेरिसके, जति पटक हेर्छु एक प्रकारको नयाँ उर्जा आउँछ शरीरमा, बद्रीनाथ बाट आएको फोनको बारेमा बोल्दा उहाँको अनुहारमा देखिएको बेदनाले मन सधैं भारी हुन्छ,साँच्चै यो संसारमा दुःख पीडा नहुने कोही मान्छे हुँदैन, बाहिरी दर्शकलाई जति हसाए पनि आफु भित्र ती तमाम दुःख पीडालाई अँगाली जगतलाई सन्देश दिने रमाइलो गराउने काम गरिरहनु भएको छ. अहिलेत यशोदा भाउजू यो लोक मा हुनुहुन्न उहाँको बैकुण्ठमा बाँस होस्। मदन दाई हजुर साँच्ची प्रेरणाको स्रोत हुनुहुन्छ, हजुरको पूर्ण स्वास्थ्य लाभको कामना गर्छु भगवान श्री पशुपतिनाथले हजुरको सधैं रक्षा गरून्, जय नेपाल
@prakashpoon4870
@prakashpoon4870 6 жыл бұрын
यो पहिलो तफ तक थियो जसलाई सुनिरहदा आँखा बाट आसु रसाएको पत्तै भएन । मदन दाइको लागि इज्जत र माया थियो र रहिहनेछ । दाइ पशुपतिनाथ ले तपाइको परिवार को रक्षा गरून्।
@durgab.pariyar173
@durgab.pariyar173 6 жыл бұрын
The best program so far.
@pramodlopchan5682
@pramodlopchan5682 6 жыл бұрын
स्वास्थ्य लाभको कामना मदन दाई ... साँचिकै तपाईँ माहान हुनुहुन्छ । आफ्नो पिडालाई लुकाएर तपाईँले लोकलाई सधैँ हसाउनु हुन्छ । सायदै यो दुनियाँमा दुर्लभ रूपमा पाइन्छ यस्तो मान्छे ।
@robinnlooza
@robinnlooza 6 жыл бұрын
Maha jodi are the only public figure in nepal who command deep and genuine respect from nepali ppl. Many of us have grown up watching their great acts of comedy, always tagged with some public awareness theme. Their unmeasurable contribution to the nepalese society will not be forgotten. Waha haru lai hami sabaiko tarfa bata shuvakamana ra swasthya laav ko kamana garchu. Yeti dherai nepali ko pratharna le waha haruko awasya shuva nai huncha..
@asanthupikakalakendra4078
@asanthupikakalakendra4078 4 жыл бұрын
साच्चै भन्नू पर्दा यो अन्तर्वार्ता ले मैले जीवन सम्बन्धि केही कुरा सिक्ने मौका पाएको छु किन कि नेपाल को महान हस्ती बहुप्रतिभा शालि कलाकार मदनकृष्ण श्रेष्ठ ज्यु को बिचार अनि धारण हरु लाई अर्ति उपदेश स्वरुप यो मन मा लिएको छु साथ मा जस्ले अन्तर्वार्ता लिइरहनु भको छ वहा लाई नि सम्मान गर्न चाहन्छु किन कि कति सरल अनि इज्जत सङ्ग कार्यक्रम का अतिथि र कार्यक्रम संचालन गर्नु भको 🙏🙏🙏
@mandirshrestha227
@mandirshrestha227 4 жыл бұрын
मद्न दाइको अन्तरबार्ता हेरेर योस्तो लाग्यो मान्छे बाच्न को लागि मननै बलियो हुनु पर्ने रहेछ।
@jhalakshaha8879
@jhalakshaha8879 6 жыл бұрын
मदन दाइ को जिबनी सुनेर मनै बाट पशुपतिनाथ सग प्राथाना गर्छु शु शुस्था को कामना छ।
@tidyclean2768
@tidyclean2768 6 жыл бұрын
god bless you madan sir.bhagwan pashupatinath sanga hajur ra hajur ko pariwar ko suswasthako kamana gardachhu.
@deepaktimilsina8171
@deepaktimilsina8171 6 жыл бұрын
देउतालाइ पनि रोग लग्दो रहिछ
@purnashrestha6393
@purnashrestha6393 6 жыл бұрын
Deepak Timilsina 😂😂
@iasmbluemoon3257
@iasmbluemoon3257 6 жыл бұрын
😭😭😭😭😭😭
@sailuchauhan1646
@sailuchauhan1646 6 жыл бұрын
😐😐😐💞
@chang-jungkarki1684
@chang-jungkarki1684 6 жыл бұрын
Deepak Timilsina Tyai ta bro, Yo kura mailey aaja matrai thah pako. Peshmaker bata po chalnu vako raixa.
@hukumgiri9971
@hukumgiri9971 6 жыл бұрын
वहाँको यो अन्तर्वार्ता हेर्दाहेर्दै मेरा आखाहरु रसाउने गर्यो।। बास्तबमा वहाँ को जीवन धेरै कहालीलाग्दो तरिकाले गुज्रीरहेको रहेछ।। वहाँ र वहाको परिवारको शु-स्वास्थ्य लाभ को कामना गर्दछु।।
@sksk-tb8cj
@sksk-tb8cj 6 жыл бұрын
सार्है मन छोयो मदन सर मुटुमाथी ढुङ्गा राखेर पनि हास्नु पर्ने यो जीन्दगी।सीग्रस्वास्थ लाभको कामना 🌹🌹🌹
@diwakarthapaliya8983
@diwakarthapaliya8983 6 жыл бұрын
akha bata asuuu rokiyena ... dajuu hajur ra bhauju lai paspupati nath re rakhchya garun...💕💕
@gangabahadurgurung6217
@gangabahadurgurung6217 6 жыл бұрын
म लगायत हामी सम्पूर्ण नेपालीहरुको तर्फबाट तपाईंँलाई स्वास्थ्य सुधारकोलागि सदैव साथ रहनेछ मदन दाई तपाईंँको स्वास्थ्य सुधारकोलागि पशुपतिनाथसंग सदैब प्रार्थना गर्दछौँ ।
@sudipkc5147
@sudipkc5147 6 жыл бұрын
साच्चै आफ्नो दुख बिर्सेर अरुलाइ हसाउने अनि समाजमा चेतना फैलाउने हजुरको साहसिक कार्यको जति बयान गरेनी कम हुन्छ ।मदन दाइ हजुरको अनि हजुरको परिवार को सुस्वाथ्याको कामना गर्दछु ।🌹🌹🌹
@ramdahal8967
@ramdahal8967 6 жыл бұрын
धेरै दुख रेछ मदन दाइ को भगवान पसुपतिनाथ ले कल्याण गरून् समाज को भलो चाहाना गर्नु हुन्छ मदन दाइ को राम्रो होस
@k0yeerai575
@k0yeerai575 6 жыл бұрын
मदन दाजु ह्जुर को जिबन को बारेमा सुनेर साहै मन छुयो ह्जुर बाटधेरै कुरो सिक्ने बाच्ने आधार मिल्छ। सधैं ह्जुर र लगाएत ह्जुर्को परिवार लाई भगुवान ले रक्षा गरून्।।😇
@singhmantamang8546
@singhmantamang8546 6 жыл бұрын
हjurko पriwarlai पni भgawanle raक्षा गरुन
@purnashrestha6393
@purnashrestha6393 6 жыл бұрын
Chandra Kala K0yee Rai 😂😂
@dipendrabahadursingh9528
@dipendrabahadursingh9528 6 жыл бұрын
Hatsoff to madan dai and your marvelous work till this time. God bless you dai😊😊
@rekhabhandari8154
@rekhabhandari8154 6 жыл бұрын
Sarai Nai man xune ajako antarwarta le... maha jodi ko lagi Ajai samman ra Maya badera ayeko xa...waha ko Boli le Mero akha Nai bhariyeko thiyo ...yaha ko swasthya labh ko dherai dherai kamana..jibanta amar rahane maha jodi ko yogdan nepali िइतिहासमा सुनाौलो अक्छ्यरले लेखिने छ।
@suneetaneupane9277
@suneetaneupane9277 6 жыл бұрын
I respect and love you more from today..!! May pasupatinath bless you always..!!
@skedarkarki3199
@skedarkarki3199 6 жыл бұрын
यो सन्सार बिचित्र को रहेछ!!! सायद म जस्ता धेरै दर्स्क लाई थाहा थिएन होला । मदन दाइ हजुर हरू को परिबार मा भएको यो दुखत स्वास्थ्य को प्रतिकुल दुखान्त बेदना हरू सारै मन दुखेर अायो भगवान ले यति धेरै पीडा किन दिनुहुन्छ अाफुले नै सिर्जना गरेका शन्तान हरूलाई भनेर सोध्न मन लाग्यो तर खै त भगवान.........!!!!!! उहाँ हरू दुबै नजाको स्वास्थ्य लाभको कामना गर्छु 🌹🌹🌹🌹
@saandai5027
@saandai5027 6 жыл бұрын
49:07"दु:ख सबैलाइ हुन्छ वस अनुहार फरक फरक हुन्छ"महान बिचार अनि हस्तिलाइ स्यालुट।।भगवान सधै दाइनो रहिरहुन।।।
@mikeacca5541
@mikeacca5541 6 жыл бұрын
Aaja bata ma jaile puja garchu sadhai Madan Krishna ko sukha ra shanti ko laagi pani garchu....Huge respect ✊
@binodshrestha4690
@binodshrestha4690 6 жыл бұрын
The great man of our NEPAL... vagwan le tapai ko rakchya garun ajai dherai barsa bachnuss...
@govindadhikari9159
@govindadhikari9159 6 жыл бұрын
मलाइ अत्ति नै मन पर्ने कलाकार मदनकृष्ण श्रेष्ठ ज्युलाइ धन्यवाद । मह जोडीलाइ मेरो सलाम छ ।
@amitshrestha6229
@amitshrestha6229 6 жыл бұрын
Get well soon Madan dae.. Stay happy
@yubarajbhusal2911
@yubarajbhusal2911 6 жыл бұрын
श्री पशुपती नाथ ले हजुर अनी भाउजु को स्वास्थ्य निको गरुन।।।। मेरो यही प्रार्थना अनी ह्रदय देखी सम्मान ।।
@binodkkadhikari7872
@binodkkadhikari7872 6 жыл бұрын
Madan sir hajur. Ra hajur ko pariwarma sada khusi. Airshos. Pasupatinatth le sadsi rskcha garun
@kumarshr.2067
@kumarshr.2067 6 жыл бұрын
सिघ्र स्वास्थ लाभ को कामना गर्दछु।।
@shankarkc1152
@shankarkc1152 6 жыл бұрын
dil dai salam hajurlai ....sathi mero jiwan ko 2 adarsha maha jodi jasko kura sunera kaile man varidaina ......madan dai ko swasthta laav ko kamama
@sabeendc3973
@sabeendc3973 6 жыл бұрын
भगवान संग सुस्वास्थ को कामना गर्न चाहन्छु ।
@rajurijal3888
@rajurijal3888 6 жыл бұрын
भगवान पनि निस्ठुरी हुदोरहेछ जो सन्सार लाई सहि मार्ग देखाउन हरदम प्रयास गर्ने लाई सधै पीडा मदन दाइ र भाउजू स्वास्थ लाभ को कामना
@bharatthapa5734
@bharatthapa5734 6 жыл бұрын
सिघ्र स्वास्थ्य लभको कामना गर्दछु |
@nabin2237
@nabin2237 6 жыл бұрын
नेपाली हास्यव्यङ्ग्य जगतका उज्ज्वल नक्षत्र मदन दाई तपाई र तपाईको स-परिवारको सु-स्वास्थ्यको कामना।
@juntaramoktan2111
@juntaramoktan2111 6 жыл бұрын
मैले यो कार्यक्रम नछुटाई हेर्ने गर्छु अहिलेसम्मकै सबैभन्दा गकिलो र अन्तरबार्ता thankq दिलभुसण जि भगवान पनि कत्ति निर्दयी हुदो रहेछ हजुर्को परिवारको स्वास्थ लाभको कामाना मदनकृष्ण दाई
@nikitaghimire1046
@nikitaghimire1046 6 жыл бұрын
Tears in my eyes...u r the true hero ...I salute you...may u get strength and get well soon and your wife, yashoda ji...
@sandeepshakya6503
@sandeepshakya6503 6 жыл бұрын
जिन्दगी गाह्रो छ तर हास्न र हिंड्न् छोडनु हुन्न भन्ने पाठ सिके। good health to you & family dai.
@dineshgautam920
@dineshgautam920 6 жыл бұрын
God bless u and your family adarniye daju
@yosammygo4646
@yosammygo4646 6 жыл бұрын
Madan shrestha sir ko aakhama aasu,runche mukh aaja balla dekheyo...god bless your family.we all 28,982,771 Nepali for you...!! 😔😔
@rajumaharjan4776
@rajumaharjan4776 6 жыл бұрын
म जस्तै थुप्रै लाई थाहा नहुन सक्छ कि संसार लाई हसाउने मदन दाई को आत्मकथा यति पिदादायी रहेछ भनेर । कार्यक्रम हेर्दाहेर्दै धेरै पटक अॉखा रसाएर आयो । मदन काका र यसोदा काकीको सिघ्र स्वास्थ्य लाभको कामना ।
@xxx-mnthapamgr5607
@xxx-mnthapamgr5607 6 жыл бұрын
Tears are flowing n flowing ..... .......... ......... sighraaa susthaaa lavvv ko kamana .......hagwannn sanga aaheee prathana xa mero ......Madan daii ......
@Be_with_me
@Be_with_me 6 жыл бұрын
sarai runa man lago daji aja.. yesari khilai runa man lageko theyena.. salam cha dai tapailai.... ma k bhanu bhannai sakina dai sarai nai man royo mero lagi ta bhagwan sanga kahilai magdina tara agha pahilo choti tapai ko lagi magdai chau get well soon dai...............
@keshavkatuwal3701
@keshavkatuwal3701 6 жыл бұрын
कुनै शब्द नै छैन अभिव्यक्त गरन। नतमस्तक। भगवान् ले कल्याण गरुन।
@bimalkumarbudha5167
@bimalkumarbudha5167 6 жыл бұрын
परर्र ताली खाँदै सबैलाई हसाउने मदन दाईले बरर्र आसु झारेको देख्दा मैले त आसु रोक्न सकिन ! यही प्रार्थाना छ, मदन दाई र भाउजुको शीघ्रश्वास्थलाभको कामना !
@prempathak1540
@prempathak1540 4 жыл бұрын
Dil bhusan sir jasto bahuprativa sali patrakaar sayedai nepalmai naholan ,,tapaiko prasna sodhne saili nai bahut utkrista xa ...♥️♥️♥️madan sir lai hardik naman ..swasthe lav ko kamana gardaxu ..♥️♥️♥️
@unsatisfiedsoul4709
@unsatisfiedsoul4709 6 жыл бұрын
हजुरलाई र हजुरको परिवारलाई सधै खुसी मिलिरहोस चाहे जति दु:ख परे पनि, साच्चै मन रोएर आउँछ हजुर जस्तो ठूलो दिल भएको मानिसलाई यस्तो परेको थाहापाउँदा।। भगवानले तपाईलाई सबै दु:ख संग लड्ने साहास दिउन
@rajanitamang4231
@rajanitamang4231 6 жыл бұрын
मदन दाइ हजुरको सुस्वास्थ्यको कामना छ। God bless u.
@hirajan738
@hirajan738 6 жыл бұрын
जिन्दगी भनेको यस्तै रहेछ मदन दाइ अरुलाइ हसाउने मान्छे अाफ्नै पिडामा डुबेर यति माहान सारा नेपाली दाजु भाइको पिर्य बन्नु सहज छैन तर हजुरले अाफ्नो पीडा लुकाएर दुखीलाइ हसाउने काम हजुरको सराहानि छ सलाम छ मदन दाइ स्वास्थ लाभको कामना
@narendrasaud6337
@narendrasaud6337 6 жыл бұрын
दिल सर यस्तै समाजका उदाहरणिय ब्यक्ति लेई ल्याई दिनु please भ्रष्टचारि नेतालाई नल्याईदिनुस।
@yosammygo4646
@yosammygo4646 6 жыл бұрын
Aafno Mann ko pida lukaayara aaru lai hasaauna sakne ye bekti lai vagwaanko aasirbad rahos..we all for you! N god bless you family Madan sir.
@himalmagar6047
@himalmagar6047 6 жыл бұрын
ummeed zinda xa ramro kaam ko sabai vanda tulo mulyya nai maya sath ho yo vanda ramro zindage k huna sakxa ra proud to be dear sir
@dineshadhikari2634
@dineshadhikari2634 6 жыл бұрын
सुनेको थिय मान्छेका दुइवटा रुपहरु हुन्छन भनेको आज थाहा भयो , एक रुपले मन देखि हसाउनु भो मदन दाई तर आज मनदेखि रुदैं हेरे तपाइको अन्तरबार्ता , भगवान को अर्को रुप हो मदन कृष्ण श्रेष्ठ र उसको सहनसिलता
@sureshasuresha6520
@sureshasuresha6520 6 жыл бұрын
मदन कृष्ण श्रेष्ठ तथा वहाको परिवार को सु स्वास्थ्य को कामना गर्दछु
@nrjmaha07
@nrjmaha07 6 жыл бұрын
जो व्यक्तिले अरूलाई हँसाएको देख्छ यो समाजले त्यही व्यक्तिको जीवनमा कति दुःख हुँदो रहेछ त्यो पनि जान्नु जरूरी छ । धन्यवाद दिल भुषण पाठकज्यू यस्तो अन्तरवार्ता मैंले कहिले पनि हरेको थिएन । मदन दाइको दुःखको कथा सुनेर हाम्रो दुःख यति सानो र सामान्य छ । जीवन जिउन सिकाउनु भएकोमा धेरै धन्यवाद ।
@sonitamang8735
@sonitamang8735 6 жыл бұрын
Thank you very much Dil Bhusan Dai...And more power to Madan Krishna Ji.........
@mahendrajungshahi1118
@mahendrajungshahi1118 6 жыл бұрын
मदन दाइको शिघ्र स्वास्थ्य लाभको कामना अनि हजुरलाई भगवानले रक्षाा गरुन
@narayankarki9345
@narayankarki9345 6 жыл бұрын
हँसाउने होला भनेको थियो, सारै रुवायो । नमन मदन दाइ !! स्वास्थ्य लाभको कामना !!!
@RAREi
@RAREi 6 жыл бұрын
साह्रै मन भाबुक भयो उहाँ र परिवार को स्वस्थ्य लाभ को कामना गर्द्छु
@ekrajjhapali4441
@ekrajjhapali4441 6 жыл бұрын
salam xa madan sir
@bhimsubedi1213
@bhimsubedi1213 6 жыл бұрын
सलाम छ मदन दाई हजुर लाई मनन गर्न छु महिले पनि हजुरकाे जीवन बाट केही सिकन
@ErShivaKShrestha
@ErShivaKShrestha 6 жыл бұрын
Hajurko Yesto awastha dekhda aakha bata aasu nai jharchha, hami sabai jana hajurko su-swastha ko kamana gardachhau !
@glassyboy619
@glassyboy619 6 жыл бұрын
Such a humble man.......great interview........Love his spirit in hard times ...#RESPECT4LIFE
@hamronewsnepal7192
@hamronewsnepal7192 6 жыл бұрын
मदन्क्रीश्न बुवा को कुरा ले मोलाइ नि धेरोइ भावुक बनायो भगवान ले रक्षागरुन
@krishnakc8397
@krishnakc8397 6 жыл бұрын
Great legend. May God always bless him and his family.
@ramkumarmijar9507
@ramkumarmijar9507 6 жыл бұрын
Mahan hunuhunxa hajur
@ramanghimire3255
@ramanghimire3255 6 жыл бұрын
hey bhagwan, kati humble ! Naman xa Madan Krishna kaka lai ! Madan Krishna Shrestha and Hari Bansa Acharya are the so down to earth ! Love you, Maha Jodi !
@bikramdhoju779
@bikramdhoju779 6 жыл бұрын
Solute for Madan krishna Shrestha,God bless you ......thank you Dil Bhusan Pathak for bring us to this
@tekbahadurdura5211
@tekbahadurdura5211 6 жыл бұрын
get well soon madan dai ani bhauju,bhagwanle yahaharuko sadhai raksha garun...
@jaybantawarai3616
@jaybantawarai3616 6 жыл бұрын
Sarai ramro milansaar ani udaharaniya jodi MAHA u r both of great..
@namitanepal798
@namitanepal798 6 жыл бұрын
Very Very inspirational person of Nepal and a Good Human Being..
@purnasinghthakuri7289
@purnasinghthakuri7289 6 жыл бұрын
भगवान संग प्रार्थना गर्दछु ,जीवन शुखी होस
@nirajshahi3896
@nirajshahi3896 5 жыл бұрын
नेपालको लागि मदन कृष्ण श्रेष्ठ र हरिबङ्श आचार्य जस्ता आदरणीय व्यक्तित्व हरु सयौ बर्स बाच्नु पर्छ ।
@eundoworld
@eundoworld 6 жыл бұрын
aashu aayo aakha bata......dherai kura haru bujhe madan sir...and thanks Dilbhushan sir
@khemthapa1107
@khemthapa1107 6 жыл бұрын
Living legend 👍
@sureshmahat7224
@sureshmahat7224 6 жыл бұрын
निकै भावुक अन्तरबार्ता ।।शुवस्त लाभको कामना दाई
@yukeshbyanjankar5971
@yukeshbyanjankar5971 6 жыл бұрын
Huge Respect For You Sir!
@ashoksatyal2693
@ashoksatyal2693 6 жыл бұрын
अन्तरबार्ता हेर्दै गर्दा निकै भाबुक भए ... Hats off to You
@bhuwanrajthala7385
@bhuwanrajthala7385 6 жыл бұрын
Madan Sir you are real Hero .,,,,,,,,,lots of best wishes n love for you n mam.....
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 36 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 18 МЛН
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 58 МЛН
Comedian Madan Krishna Shrestha in TOUGH talk with Dil Bhusan Pathak- 107
1:01:33
TOUGH talk with Dil Bhusan Pathak
Рет қаралды 129 М.
Former Military Secy. to King Birendra Vivek K Shah in TOUGH talk with Dil Bhusan Pathak - 53
59:09
TOUGH talk with Dil Bhusan Pathak
Рет қаралды 244 М.
सुशीला कार्की Chief Judge Sushila Karki in TOUGH talk with Dil Bhusan Pathak
56:37
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 36 МЛН