मधेसी बदाम खेती कसरी गर्ने ? || How to Cultivate Madhesi Badam In Nepal || Almond Farming In Nepal

  Рет қаралды 28,912

Krishi Sandesh

Krishi Sandesh

2 жыл бұрын

#मधेसी_बदाम #Madhesi_Badam #अलमण्ड #Almond #कृषि संदेश #krishi_sandesh
नेपाली समाजले अलमण्डलाई सामान्यतया मधेसी बदाम/हाडे बदामको नामले चिन्दछ। यसलाई चिनिया बदाम पनि भन्ने गरिन्छ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य बनस्पति हो। तर चेरी, आरु, आरुबखडाभन्दा पृथक मधेसी बदामको चाहि गेडा मात्र उपयोग गरिन्छ बाहिरी आवरण प्रयोग गरिदैन। यसको पात करिब करिब आरुको जस्तै गाढा हरियो र हल्का लाम्चो आकार हुन्छ। यी दुबैको बंश पनि एउटै हो । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् । फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई मधेसी बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइएको पाइन्छ ।
अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
-----------------------------------------------------------------------------------------------------------------------
►पिस्ता बदाम खेती कसरी गर्ने ? || How to Cultivate Pista Badam In Nepal || Pista Farming In Nepal
• पिस्ता बदाम खेती कसरी ...
►नेपालमा पिकानट्स खेति गर्ने तरिका || How to Cultivate Pecannuts In Nepal || Krishi Sandesh
• नेपालमा पिकानट्स खेति ...
►अंगुर खेती कसरि गर्ने ? यस्तो छ तरिका र प्रबिधि || How to Cultivate Grapes In Nepal || Krishisandesh
• अंगुर खेती कसरि गर्ने ...
►संसारको सबै भन्दा महँगो रुख अगरवूड खेति यसरी गर्नुहोस || Agar Wood Farming in Nepal
• संसारको सबै भन्दा महँग...
► टिमुर खेती कसरी गर्ने ? टिमुर खेती गर्ने तरिका || How to cultivate Timur || Krishi Sandesh
• टिमुर खेती कसरी गर्ने ...
► अदुवा खेति कसरी गर्ने?|| नेपालमा कुन जातको अदुवा खेती गर्दा राम्रो हुन्छ? || Ginger Farming In Nepal
• अदुवा खेति कसरी गर्ने?...
►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal
• प्रति केजी १५०० रुपैया...
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
---------------------------------------------------------------------------------------------------------
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 86
@user-hy1dw4pm2j
@user-hy1dw4pm2j 2 ай бұрын
धेरै राम्रो जानकारी छ 👍👍👍👌ℹ️😲☺️☺️☺️☺️☺️
@minbahadurgurung7347
@minbahadurgurung7347 Жыл бұрын
Well information thank you so much
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
So nice of you
@nitaraut3710
@nitaraut3710 10 ай бұрын
राम्रो जानकारी
@KrishiSandesh
@KrishiSandesh 10 ай бұрын
धन्यवाद !
@nabinsingh7159
@nabinsingh7159 Жыл бұрын
kinda
@laxmikckc236
@laxmikckc236 9 ай бұрын
Wow nice
@KrishiSandesh
@KrishiSandesh 9 ай бұрын
So nice
@dorjetamang2962
@dorjetamang2962 2 жыл бұрын
Great 😃👍
@KrishiSandesh
@KrishiSandesh 2 жыл бұрын
Thanks for the visit
@nepaliarebicacoffee6213
@nepaliarebicacoffee6213 Жыл бұрын
​@@KrishiSandeshhello sir malai beau upalabda garauna saknu huncha ...
@user-bo4re7jg1i
@user-bo4re7jg1i 2 жыл бұрын
धेरै राम्रो 👌भिडियो प्रसारण गर्नु भएको छ। मलाई पनि निकै राम्रो लाग्यो है।बादाम को खेती बारे जानकारी दिनुभएको मा हजुर लाई धेरै धेरै धन्यवाद 👋👋👋👋👋 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KrishiSandesh
@KrishiSandesh 2 жыл бұрын
भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धन्यवाद ! अरु पनि भिडियो हेरेर प्रतिक्रिया दिनुहोला । जय नेपाल !
@yoonathapa8755
@yoonathapa8755 Жыл бұрын
Dhannebat ramro video ko lagi yesko biu kaha pauxa rupandehima hunxa ?
@vijayupadhaya5234
@vijayupadhaya5234 Жыл бұрын
It's pahari Madam mainly grown in himachal kashmir
@birbahadurtamang6391
@birbahadurtamang6391 2 жыл бұрын
Biruwako lagi kaha sampatka garne
@birbahaduradhikari2188
@birbahaduradhikari2188 20 күн бұрын
Yesko biruwa kaha paucha sir
@ramdevsangam2094
@ramdevsangam2094 7 ай бұрын
Yasko matab taraaimaa Pani garna sakinxa ta?
@srijanapun8071
@srijanapun8071 8 ай бұрын
सिधै टिपेर खान मिल्ने कि प्रसोधन प्रक्रिया छ ?? जानकारी पाउन हजुर नत्र लगाउनु पर्यो
@nepaliarebicacoffee6213
@nepaliarebicacoffee6213 Жыл бұрын
Malai yasko beau chayako theo...
@namsamiokhrabu3811
@namsamiokhrabu3811 Жыл бұрын
यसको बिरुवा कहाँ पाइन्छ। कति पर्छ
@tejendragurung5446
@tejendragurung5446 2 жыл бұрын
यसको बेरना को लागि कहा पाइन्छ को लाइ सम्पर्क गर्दा हुन्छ होला
@himapun3478
@himapun3478 2 жыл бұрын
कति मिटर दुरीमा लगाउन मिल्छ ।
@deeneshsingar3073
@deeneshsingar3073 16 күн бұрын
बिरूव कहॅा पाईन्छ
@user-fv6kf9gs9j
@user-fv6kf9gs9j 9 ай бұрын
एस्को।बिऊ।काहा।पाईन्छ।हजुर
@anilkunwar1396
@anilkunwar1396 Жыл бұрын
tarai ma hunxa hola kinai ani per piss lai kati parice ho jankari pau na hai
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
यो गर्मी ठाँउमा हुन्छ । एउटा बिरुवाको २०० पर्छ ।
@technicallearning3399
@technicallearning3399 2 жыл бұрын
Terai ma yesko kheti garna ko lagi kasto cha sir?
@KrishiSandesh
@KrishiSandesh 2 жыл бұрын
मज्जाले गर्न सकिन्छ हजुर !
@nayanepal4383
@nayanepal4383 2 жыл бұрын
यो मधेसी बदामको बिरूवा चाहिँ कहाँ पाइन्छ नि सर , सम्पर्क नम्बर दिन मिल्छ भने दिनू न।
@jitbahadurbudhamagar-fq4ip
@jitbahadurbudhamagar-fq4ip 7 ай бұрын
कुन ठाउँमा हाे नर्सरी
@bishnupaudel263
@bishnupaudel263 2 жыл бұрын
हाबा पानी कस्तो ठाउँमा गर्न सकिन्छ भन्ने होइन र ।
@mathuraale7285
@mathuraale7285 2 жыл бұрын
Biruwo kahaa paucha patrakar ju
@KrishiSandesh
@KrishiSandesh 2 жыл бұрын
कति चाहिएको हो र हजुर ?
@geetaneupane1703
@geetaneupane1703 Жыл бұрын
Jhapa chai hudaina yo kheti???
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
Hunchha hjr
@user-rb4sl2eo7c
@user-rb4sl2eo7c 9 ай бұрын
यसको बिरुवा पाउन
@jibanpatangwa441
@jibanpatangwa441 Жыл бұрын
Kun thauma painx yasko biruwa ??
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
काभ्रे जिल्लाको कृषि ज्ञान्केन्द्रमा पाइन्छ ।
@omprakashthapa9684
@omprakashthapa9684 Жыл бұрын
मलाई नि राम्रो लाग्यो यसको बीउ कहाँ पाउछ राम्रोसँग जानकारी दिएको भए राम्रो हुने थियो कि
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
यसको बिउ र विरुवाको लागि सम्पर्क ९८६६००४५१८/ ९८०६९१६९८०
@bgmagar2405
@bgmagar2405 2 ай бұрын
Mamra almond paux hjur sang
@user-wy6zk6yd5e
@user-wy6zk6yd5e Жыл бұрын
Yo biruw Kaha paux sir
@KrishiSandesh
@KrishiSandesh 11 ай бұрын
बिरुवाको बारेमा केहिदिनमा भिडियो बनाउने छु । हेर्नुहोला है हजुर ।
@jeewanoli7139
@jeewanoli7139 10 ай бұрын
Yasko biruwa ka pauxaa
@KrishiSandesh
@KrishiSandesh 10 ай бұрын
985-1123858
@bhaktamagar4445
@bhaktamagar4445 Жыл бұрын
1 bot ko mulya kati parxa hola sar
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
४ सय पर्छ हजुर
@narayanpun7276
@narayanpun7276 2 жыл бұрын
मलाई आल्मोद खेती गर्नुमन्छ तर कसरी खोल्साउनिहो भित्त्रको सारो हार्द जान्कारी पाउ
@nabinsingh7159
@nabinsingh7159 Жыл бұрын
yo kaha pahin xa biruwa
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
९८४२९८८६६९ मा सम्पर्क गरेर बुज्नुहोस है त साथि
@bishnumahato8978
@bishnumahato8978 5 ай бұрын
यस्को बिरुवा कहा पाइन्छ
@durgathapa7038
@durgathapa7038 8 ай бұрын
1:21
@durgathapa7038
@durgathapa7038 13 күн бұрын
देशि बदाम खेतिको अनुसनधानमा , १७ बाउलाई अंकुरण गर्न सफल भये । ४ अंकुरणलाई पोलि बेगमा सेडमा राखे । बेड लक मुसोको ख्याल भयेन । हप्तामा बिरूवा हेर्दा सब मुसोले खाएछ । गोदावरी फलफूल नर्सरीबाट १० बिरूवा मगाएं रोपें । आरूको फल दियो । थुक्क राजनीति गर्नेले त बैमान गरे ।यो कृषि गर्छु भन्ने किसानलाई समेत ठग्ने चोर । क्या बोर । फोन गरेको उठाउन्न ठग । भयेननि । मैले सोंचे १० मा एउटा आरू हुन सक्छ । हैन रैछ । त्यो चोरले सबै आरू हालेछ । प्ति बिरूवा रू५०० ले १० बिरूवाको मूल्य खायो डांका ।
@pareshworkharel1980
@pareshworkharel1980 2 жыл бұрын
बिरुवा कहाँ उपलब्ध हुन्छ सर
@KrishiSandesh
@KrishiSandesh 2 жыл бұрын
नर्सरी तथा कृषी कार्यालयहरुमा पाइन्छ हजुर !
@naturebeauty9335
@naturebeauty9335 Жыл бұрын
Birwaa
@dhirenlimbulimbu5657
@dhirenlimbulimbu5657 Жыл бұрын
यो तपाईको भिडियो राम्रो लाग्यो तर भिडियो अपुरो भयो तेसैले तपाईको फोन नम्बर सहित बिरुवा कहाँ पौछ त्यो पनि बताई दिनु होला सर
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
तपाईंले दिनुभएको सुझावको लागि धेरै धेरै धन्यवाद !
@lifechangingvideo7920
@lifechangingvideo7920 Жыл бұрын
Janakari kasto ho ????😮 kheti garne tarika ra biu ani biruwa kaha painxa ?
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
बीउ बिरुवा नर्सरीमा सम्पर्क गर्नुहोस् । हामी जानकारी मात्र दिने हो है हजुर
@LakPrasadroka
@LakPrasadroka Жыл бұрын
video matra banayra vayna biruwa paune contect bataunu paryo hawa
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
@LakPrasadroka ९८४२९८८६६९ मा फोन गरेर विरुवा लिनुहोला !
@madhavluitel2723
@madhavluitel2723 2 жыл бұрын
यसको बिउ बिरुवा उत्पादन काहाँ कसरी उपलब्ध हुन्छ जानकारी पाउँन हजूर। उपाए तरिका बताइदिनु हुन अनुरोध छ। ।
@KrishiSandesh
@KrishiSandesh 2 жыл бұрын
हुन्छ हजुर अर्को भिडियोमा हेर्नुहुन अनुरोध गर्दछु !
@birbahadurtamang6391
@birbahadurtamang6391 2 жыл бұрын
Apuro bhayo biruwa kaha painxa ani phone no dinu paryo
@KrishiSandesh
@KrishiSandesh 2 жыл бұрын
नर्सरीहरुमा बिरुवा सजिलोसँग पाइन्छ यदि पाएन भने गाउँपालिका अथवा नगरपालिकाको कृषि साखामा सम्पर्क गर्नुहोस न है त
@rupesh1514
@rupesh1514 Жыл бұрын
Yo badam kun mahina ma lagainchha, sir
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
माघ फाल्गुन महिनामा रोप्दा राम्रो हुन्छ !
@rupesh1514
@rupesh1514 Жыл бұрын
@@KrishiSandesh ysko biu Kaha pauxa hajur.
@ghatanarabichar5723
@ghatanarabichar5723 11 ай бұрын
यसको बिरुवा कहाँ पाउने ?
@KrishiSandesh
@KrishiSandesh 11 ай бұрын
केही दिनमा यसको विरुवाको बारेमा नयाँ भिडियो आउने छ । कृपया हेर्दै गर्नु होला ।
@himghale6332
@himghale6332 Жыл бұрын
यसको विरुवा काँहा पाइन्छ होला ?
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
बिरुवाको लागि ९८६०८७४०५४ मा सम्पर्क गर्नुहोस्
@bhimbasnet4743
@bhimbasnet4743 10 ай бұрын
नम्बर दनुवार
@jangarai6424
@jangarai6424 Жыл бұрын
बिरुवा कहाँ पाइन्छ ??
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
9842988669 सम्पर्क गर्नुहोला !
@sherbahadur1247
@sherbahadur1247 2 жыл бұрын
यो बाेदाम तराई पहाड जुनसुकै ठाउँमा फलाउन सकिन्छ मदिसे बाेदाम होइन रुख बाेदाम हाे
@KrishiSandesh
@KrishiSandesh 2 жыл бұрын
धन्यवाद हजुर जानकारीको लागि !
@tankakhanal2935
@tankakhanal2935 8 ай бұрын
बिरूवा उमार्ने तरिका
@nabinchaudhary377
@nabinchaudhary377 2 жыл бұрын
afno contact no dinus sir malai biruwa chahiyeko chha
@KrishiSandesh
@KrishiSandesh 2 жыл бұрын
tapainkopuru@gmail.com maa mail garnus
@rajansarma1927
@rajansarma1927 11 ай бұрын
तराई मा मजाले फलछ इटहरी तिर पनि फलेको छ
@devikarki1260
@devikarki1260 10 күн бұрын
Biruwa kaha painxa ? K hi contract
@devilimbu3079
@devilimbu3079 2 жыл бұрын
एस
@TankaKafle-ro1yc
@TankaKafle-ro1yc 10 ай бұрын
यसकाे बिरुवा कहाँ पाइन्छ कतिपछ काजु जस्ताे पसाेदन गार्‍हो हुन्छ की
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 60 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 8 МЛН
ВОДА В СОЛО
00:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 26 МЛН
PRADO 250 - классная машина!
0:28
Тарасов Auto
Рет қаралды 3,3 МЛН
Amazing! Taiwanese Giant Watermelon Juice - Fruit Cutting Skills
0:47
Foodie Camp 푸디캠프
Рет қаралды 63 МЛН
Some muslims mistakes #muslimfemale #hijab
0:11
Asel Mustafaeva
Рет қаралды 22 МЛН
Платье для богинь на свадьбу
1:00
Настя Бруно
Рет қаралды 4,1 МЛН
One moment can change your life ✨🔄
0:32
A4
Рет қаралды 34 МЛН
РЫБАЛКА ДОМА
0:17
KINO KAIF
Рет қаралды 6 МЛН
Заботьтесь о любимых❤️🫶🏾 инст:sarkison7
0:58
SARKISONCHIK.OFFICIAL
Рет қаралды 6 МЛН