मधु क्षेत्रीको भित्री कथा अर्कै रहेछ।श्रीमान परे कानुनी फन्दामा। Madhu chhetri interview,controversy

  Рет қаралды 116,623

Dohori Hits

Dohori Hits

29 күн бұрын

मधु क्षेत्रीको भित्री कथा अर्कै रहेछ।श्रीमान परे कानुनी फन्दामा। Madhu chhetri interview,controversy
(3 in 1 mini clip wall fan मात्र रु 880)
click.daraz.com.np/e/_becpfd1
(dexi black hair shampoo कालो कपाल बनाउने मात्र रु 595) click.daraz.com.np/e/_beS7sSX
There are still two sides to talk about why Madhu's family situation deteriorated within five months of arriving in Australia, but as Madhu said in the Tik Tok video, it is speculated that she was subjected to domestic violence by her husband.
Madhu's fans are now very worried after Madhu, who said that the baby is growing in her stomach, came and broke the whole thing on Tiktok Live.
According to Madhu, she has accused her husband of beating her, raising unnecessary suspicions, having sex with women, insulting her while drinking alcohol, and insulting her.
But let's hope that Madhu's marital relationship does not get damaged, as this matter has now reached the Australian police
Now the Australian government has rescued Madhu Chhetri and kept her in a shelter home. The Australian police and court have given AVO from her husband, due to which now her husband cannot visit her easily. As more news continues to come in, Madhu will surely get justice if her husband is found guilty.
स्वागत छ Dohori hits official channel मा ,तपाईले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,कलाकारहरुको जिबनी ,दोहोरि अपडेट,नया नौलो खबर नया गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी पाउनुहुनेछ । In this channel you will find all the information related to folk lok and dohori songs, biography of artists, dohori updates, new news, reviews of new songs, and all information related to folk lok dohori
---------------------------------------------------
DISCLAIMER
---------------------------------------------------
Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is made for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.
---------------------------------------------------
लोक दोहोरी गित सम्बन्धि जानकारीमुलक र मनोरञ्जनात्मक भिडियो हेर्नका लागि यो च्यानललाई Subscribe गरनुहोला।
भिडियो बनाउने क्रममा कुनै पनि त्रुटी हुनगएमा क्षमाप्राथी छु। कृपया सल्लाह सुझावको लागि मलाई Instagram मा Follow गरी Message गर्नुहोला।
Instagram-⤵️ rabinjklm?i...
🎬️ Dohori Hits KZfaq Channel
🎬️ Biography: Madhu chhatri
🎬️ Host:Rabindara Singh
🎬️Advisor:Ramesh CN
🎬️Edit: Rabindra Singh
🎬️Camera :Sagar
लोक दोहोरी गित सम्बन्धि जानकारीमुलक र मनोरञ्जनात्मक भिडियो हेर्नका लागि यो च्यानललाई Subscribe गरनुहोला।
/ @dohorihits
Your Querios
#Madhuchhetriinterview #Madhuchhetridivorce #Madhuchhatricontroversy #Madhuchhetrisong
#MadhuchhetriliveDohori #Madhuchhatribiography
#lokdohorisong #dohorihits #lokgeet
...................................................................................
Thank You For Visiting My Channel.🙏🇳🇵
………………………………………………………………………………
@Dohori Hits Channel-2023
All Right Reserved.

Пікірлер: 61
@chongbang3217
@chongbang3217 27 күн бұрын
मधु बहिनी को ब्यबस्थापन हुनु पर्छ
@shantathapa4476
@shantathapa4476 27 күн бұрын
हिम्मत नहारिकन अाफुनाे अधिकार लिएररै छाेड्नु,याे परिवारलाई तेसै छाेड्नु हुदैन बैनि🙏❤️❤️❤️😭
@cutepets2739
@cutepets2739 26 күн бұрын
बुढेसकालमा बिवहा गरेकाे enjoy गर्नु पर्याे चुम्मा चाती गर्नु पर्याे रे....बुढेसकालमा पाएकाे श्रीमान कत्ति प्याराे हुन्छ रे ...हाे यही नीर गल्ती छ नानी तिम्राे सुखमा अत्ती नै मात्तिएकी व्यवहार देखाउने ...आफ्नाे धरातल नै बिर्सनु नै गल्ती हाे धेरै नै चुरी फुरी देखाउदा आज अाेकल्नु नै निल्नु बनाउदै छ । हरेक कदममा सम्हालेर पाईला चालेकाे भए ...मतलब जाबाे सामाजिक संजालमा भेतेकाे संग दाेस्राे विवहा नगरेकाे भए ...आफ्नै खुट्टामा उभिसकेकी थिए किन बिवहा गर्नु पहिलाे विवहा बिग्रनु मा कुनै गल्ती आफ्नाे पनि थियाे हाेला पहिलाे त सफल भएन भने दाेस्राे कहाँ बाट सफल हुनु एक पल्ट टुटिसकेकाे सिसा 99% जाेड्न गार्हाे हुन्छ ..त्यसैले धेरै साेचेर कदम चाल्नु थियाे काम कुरा बिग्रेसक्याे अब के गर्ने ..आउने दिनहरुमा सम्हालेर कदम चालम।
@lilasingh3411
@lilasingh3411 27 күн бұрын
धेरै गीत गाऊनेको कर्म गतीलो हून्नरे!!भन्नुहून्थ्यो हाम्री माउलकी बोईले!!!!
@user-lp8sh3bn9r
@user-lp8sh3bn9r 27 күн бұрын
राम्रो मान्छे को भाग्य राम्रो हुदैन भन्ते होइछ्की त
@tamangsanu2012
@tamangsanu2012 25 күн бұрын
नारी सक्षम भए अहमता पहाड बन्न थाल्छ....त्यसपछि आफ्नो पति प्रती हैन कि....अब म यो भन्दा राम्रो कसरी हुन सक्छु भनेर .अनेक मान्छेसङ्ग सल्लाह सुझाव लिने अनि पति प्रती गरिने व्यबहारमा परिवर्तन आउने भएर पनि झगडाको शुरु भएको हुनसक्छ ...हिजो अस्ट्रेलिया पुर्याउन हात दिने श्रीमान प्रती त्यसपछि नझुक्ने ....यस्तो गरेर म यहाँ बाट उम्कने भन्ने सोचले .....यो सब सामाजिक संजाल सम्म पुगेको पनि हुन सक्छ.....एकोहोरो सहानुभूति र एकजनाको मात्रै कुरा सुनेर अर्कोप्रती नसोच्ने पनि नगरौं ....किनकी धेरै नारी ...रोएर सहानुभूति लिने अनि मौकाको फाइदा लिने धेरै छ्🤗🚶‍♂️
@KanxaPradeshi
@KanxaPradeshi Күн бұрын
श्रीमानको माया पाउन मुटुनो मात्रै भयर हुन्न हजुर थुतुनो गतिलो हुनुपर्छ अनि सम्बन्ध बलियो र सुमधुर हुन्छ ।पतर पतर बोलेर हुन्न
@haridulal2168
@haridulal2168 15 сағат бұрын
मधु क्षेत्रिलाई हिम्मतकासाथ अगाडि बढ्न सुझाब दिन्छु। कहिलेपनि हार नखानु मधु।
@JyotiJyoti-sd7im
@JyotiJyoti-sd7im 27 күн бұрын
रुप राम्रो हुदैमा नहुदाे रहेछभाग्य राम्रो चाहिदाे रहेछ हजुर❤😊
@Aarushibaral.7
@Aarushibaral.7 26 күн бұрын
बल्ल बिहे गर्दा हुने उमेर मा यति धेरै कष्ट मनोबल उच्च बनाउनु होला बहिनि
@pariyarhomvittrakoti4481
@pariyarhomvittrakoti4481 27 күн бұрын
इनको अरु 10ओटा बिहे भय पनि सफल हुदैन किनकी इनमा धेरै घमण्ड छ।धन्दै खेम सेन्चुरी लाई पनि यउता गितमा बिबाद माल्याउ खेम सेन्चुरी अलि बुज्नी मान्छे भयर हो।
@Elliana968
@Elliana968 27 күн бұрын
Very good sir 🎉
@sunitabhattarai4308
@sunitabhattarai4308 27 күн бұрын
35 /36 बर्ष मै बुढेसकाल हुदैन बुनु❤❤
@bijaymahat5189
@bijaymahat5189 27 күн бұрын
पहिलो श्रीमान नेपाल,अभागी//दोस्रो श्रीमान अस्ट्रेलिया भाग्यमानी हु भन्थिन अब अर्को अमेरिकाको खोज्नु उपाध्याय जस्तो अती भाग्यमानी हुइन्छ🇳🇵🇳🇵🇳🇵
@RabiKhadka-hn9rd
@RabiKhadka-hn9rd 26 күн бұрын
कानुनी उपचार खोज्दा राम्रो होला नि ।
@IndraSubedi-hp7jw
@IndraSubedi-hp7jw 20 күн бұрын
खै ! के भनाैं ? भरसक मिलेर नै घर व्यवहार गरे हुने । तेस्राे बिहे तिर बल नगरे हुने। छाेरिका लागि पनि बांच्ने,मिल्ने,सफासुग्गरि हुने ,ईज्जती हुने गर्दा उचित हाेला ।
@jagatbahadurlimbu4677
@jagatbahadurlimbu4677 17 күн бұрын
अहिले केही नभनुङ भाग्यको खेलमा उताबचराब हावाहुरी के२ हुन्छ२। येस्तो समस्यामा फसाइएका महिलाहरु कति छन कति? अब एस्ता पापिपापिनिहरुको बिरुद्धमा अघि बढनै पर्ने भो।अाफु ठिक हुने,अनि अरुलाइ ठिक पार्ने (उत्तम best)
@bikashshrestha3606
@bikashshrestha3606 27 күн бұрын
good job sir
@krishnshresth4109
@krishnshresth4109 13 күн бұрын
मधु क्षेत्रीले मायाँ त पाएन पाएन न्याय अवश्य पाउनु पर्छ ।
@MaryPariyar-xn6eu
@MaryPariyar-xn6eu 27 күн бұрын
Good job 👏 👍
@rajukc4295
@rajukc4295 27 күн бұрын
के का लागि पटक पटक बिहे,बिहे भनेको जिबनमा एक पटक हुन्छ
@MadhuThapa-to5to
@MadhuThapa-to5to 27 күн бұрын
Madhu ❤❤❤❤
@Neer578
@Neer578 27 күн бұрын
बिहे टिकाउन ब्यावहार राम्रो हुनुपर्छ दिदि।
@ahagganjdhdh1886
@ahagganjdhdh1886 27 күн бұрын
हार नखानु ,अबगितैगाउ बहिनि मनदरोबाइबसगितै गाएरआफनोजिबनबनाउ
@HariPariyar-nb1gl
@HariPariyar-nb1gl 26 күн бұрын
सबैलाई त भन्न मिलेन केही मेला अलिकति आफू कमाउने भयो भन्दा बित्तिकै। आहो भन्दा धेरै नाम कमाएको धेरै दाम कमाउने हेर्न खोज्ने सर्वसाधारण अरूलाई हेर्दैन हेर्ने यस कारण केही फिल्मी स्टारहरू। केही गायक स्टारहरूको हमको भावना कारणले गर्दा पारिवारिक असन्तृष्टि भएर Divo सम्म हुन पुग्छ। यस्ता कुरालाई बुझेर भविष्यमा सजग गर्नुपर्ने कुराहरु देखिन्छ
@YojanaAcharya-sq3us
@YojanaAcharya-sq3us 26 күн бұрын
😢😢
@dabuthagunna5421
@dabuthagunna5421 25 күн бұрын
हिम्मत गर नानि आफ्नो अधिकार लिएरै छाड्ने भगवान साहारा छ
@lokpandey1096
@lokpandey1096 27 күн бұрын
जीवन sadhai saral र सहज हुँदैन हिम्मत naharnu, कानुनी process sakera farkanu Nepal । यहीँ केही garna सकिनेछ।
@indrachaudhary1215
@indrachaudhary1215 25 күн бұрын
नेपाल का गहना हरुको दिभोर्स फेसन जस्तो भयको छ ।
@sachinupreti494
@sachinupreti494 27 күн бұрын
नानि छ भने नानि सगइ रमाएर बस्ता राम्रो दोस्रो बिहे केटा हुन केटि हुन कमइको राम्रो हुन्छ पहिलाे घर बिगृए पछि नानी रुगेरै बस्नु उचित हुन्छ
@anamikashrestha5018
@anamikashrestha5018 27 күн бұрын
😢😢😢
@ramsubedi3149
@ramsubedi3149 27 күн бұрын
तेति राम्री छाेरी हुदाहुदै के खान बिहे गरेकाे कामनपाएर
@ambikakhadka6950
@ambikakhadka6950 27 күн бұрын
छोरी हुँदा हुँदै पनि बेहे गर्न रहर हैन हजुर तेयो भोग्नेलाइ मात्र थाहा हुन्छ एक्लो फिल कति हुन्छ भनेर तर दोस्रो बेहे गर्ने लाई कसैले राम्रो मान्दैनन् किन होला नबुझ्ने मान्छेहरु😭😭😭
@shantajaishi4005
@shantajaishi4005 27 күн бұрын
Naatinu dd mitho x sor nepal amnu
@user-if9ps7ir3g
@user-if9ps7ir3g 27 күн бұрын
Khoi k vanam nisabdda xu 😭
@SamjhanaTamang-zr9ec
@SamjhanaTamang-zr9ec 26 күн бұрын
नेपालमौ आउनुहोस
@rajesworimaharjan783
@rajesworimaharjan783 27 күн бұрын
Madhu sisko help hunu parxa😔❤️
@bijukc6015
@bijukc6015 27 күн бұрын
अरू यस्तो उस्तो अनि टीकाटिप्पणी media मा garnu vanda सङ्गत nagarnu राम्रो... को गलत को सहि,,,म garna sakdeina kinaki Buda को कुरा media मा ayena. Satye तथ्य कुरा दुई paxe को सुन्ने parni bujhnei parni hunxa... Edi सोच milena vane tada hunus. अरू बाट khusi kailei milna sakdeina khusi Huna त afei ले afeilai maintain garnu parxa....
@juthrana5573
@juthrana5573 27 күн бұрын
कमजोरी त मधी कै होला
@SitadeviKhanal-dn3cq
@SitadeviKhanal-dn3cq 27 күн бұрын
Byni madhu lae nepal astreliya anya des ka saby nepali le samarthan gari sahayog gridinu
@mailasunar394
@mailasunar394 14 күн бұрын
आब तेस्रो
@birkhatamang2189
@birkhatamang2189 27 күн бұрын
फेन र फाेलाेस किन निरस हुने यस्ता कलकार कति छ कति नेपाल मा
@minamagarni3783
@minamagarni3783 27 күн бұрын
Xoriko bihe garne bela ma afu bihe garda ani dherai ghamandako karan aja yo aabastha aayo aba ta chetnu parxa madhule. Haina poi napauda marxau ? Xori herera baki jiban bitauda vaihalthyo ni .
@indiraacharya6959
@indiraacharya6959 27 күн бұрын
Tei vanya.....budeskal ma chumma chati vanya thin ...chatiyo aba.....2ta 2ta gharbar bigranu ma afno ni kei kami kamjori hola ni ta....rup ko dherai ghamanda thyo kyare...make up garec ...ramro ramro layec jo ni ramro dekhinxan hou....
@durgagc9997
@durgagc9997 27 күн бұрын
डलर को पछि लाएर भुटानि सङ्ग गयौ दिदी।तिम लाई मन पार्नि नेपाल मै जति नि थिए त।
@shreemayabc6454
@shreemayabc6454 27 күн бұрын
Madi bahini harnakhanu la yaslai naxodnu jela halnuparxa tyo gorulai charitrama daga lagaune goru kasailai naxodnu la
@ramsubedi3149
@ramsubedi3149 27 күн бұрын
त्याे रन्डिकाेबानले छाेरिलाई अाखा लगायाे हाेला डाकाले मलाई शंका लागेकाे छ
@KumarKarki-qb6ut
@KumarKarki-qb6ut 27 күн бұрын
दामि
@padambahadurnepali4144
@padambahadurnepali4144 22 күн бұрын
Netaharu sattama puge desh lutna khojxan kalakarharu aafno aukat birsanxan yestai ho netara kalakarko abastha
@doubleeeusd235
@doubleeeusd235 27 күн бұрын
अब तेस्रो बिहे गर्ने के गर्नु यस्तै हो जिन्दगी
@lakhanshahi3637
@lakhanshahi3637 26 күн бұрын
Aba jo sanga bihe gare pani testai bebhaar garchcha hola, purus bina pani banchna sakinchcha , aphnai geet gaayera , geet ma pani khusi khojna sakinchch, hoe na ra !
@royalchinamagar
@royalchinamagar 22 күн бұрын
बल्ल खायो चुम्मा खाने Vaneko this ni 😂😂😂
@kamalashrestha4732
@kamalashrestha4732 27 күн бұрын
खै के खै एक अर्को मिल्न नसक्ने हुन दुबै मिल्न सक्ने भए त घर बिग्रने नै थिएन।
@bikiran1214
@bikiran1214 27 күн бұрын
त्यो बच्चा फालेर छोरीसँग राम्रोसँग बस दिदी, तिमी कहिल्यै सुख नपाउने भयौ कस्तो दुखद🤨
@ramharitimaldena1670
@ramharitimaldena1670 27 күн бұрын
Purusa chad dai hedada yaklo hununai par6
@bishnurai9037
@bishnurai9037 26 күн бұрын
कहिले मेरो बु डा राम्रो कहिले नराम्रो भदै हिने कस्ता बेसा हरु हुन्चन भने हाम्रो समाजमा
@bishnurai9037
@bishnurai9037 26 күн бұрын
लामो खान गको थिस बदनाम हुनुपर्ने रैछ बेजती आइमाए
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 4,4 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 56 МЛН
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 61 МЛН
Red❤️+Green💚=
0:38
ISSEI / いっせい
Рет қаралды 55 МЛН
САМЫЙ ЖАРКИЙ ШТАТ (@therealoscarmendez - TT)
0:23
В ТРЕНДЕ
Рет қаралды 22 МЛН
КТО СОЖРАЛ АРБУЗ #cat #pets #топ
0:17
Лайки Like
Рет қаралды 976 М.
ДЕНЬ ГЛАЗАМИ МАМЫ (смешное видео, приколы, юмор, поржать)
0:59
Отомстила слепой сестре 👍
0:55
NKino
Рет қаралды 3,4 МЛН