महेश बस्नेतको ‘एक्स्ट्रा अफे*यर’ फ्लाट दिएर राखेका थिए,पीडितले गरिन् भण्डाफोर।ज्ञानेन्द्र शाही फायर!

  Рет қаралды 293,361

News24 Nepal

News24 Nepal

5 ай бұрын

महेश बस्नेतको ‘एक्स्ट्रा अफे*यर’! फ्लाट दिएर राखेका थिए, पीडितले गरिन् भण्डाफोर। ज्ञानेन्द्र शाहीसँग माओवादीहरु थचक्क - SIDHA KURA JANTA SANGA
PRESENTER : BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

Пікірлер: 763
@amritabudhathoki3401
@amritabudhathoki3401
दुर्गा प्रसाइ ले महेश बस्नेतको खोलेको पोल सत्य साबित भयो।प्रेमिका नै मिडियामा आएपछि अब महेश सक्कियो।😂😂
@Prem_kaidi
@Prem_kaidi
लोकतन्त्र होइन, लुटतन्त्र हो !!
@janukaadhikari8979
@janukaadhikari8979
शोभा भन्ने आइमाईलाई यो व्यवहार गर्दाचाहिँ मलाई ठिकै लाग्यो है ! जानी जानी अर्काको बुढोसंग सम्बन्धमा बस्नु ठिक होइन।
@anisbrt
@anisbrt
रवि को मात्र खेदो खन्ने महेश बस्नेत को लव स्टोरी सुन्न लायक लाग्यो अरूलाई नङ्ग्याउन खोज्दा आफ्नु कट्टु खुस्केको थाहा पाएन महेश वस्नेत ले 😀😀
@bistadhanu
@bistadhanu
रविलाई विर्साई दिनुभयो वीरेन्द्र जी । सुरुको ५ मिनेनको टिप्पणी असाध्यै शशक्त लाग्छ । यो पटक धितोपत्र वोर्ड का रमेश हमालले घोराही सिमेन्ट र सोनापुर जस्ता कम्पनी संग मिलेर जनतालाई कसरी लुटे भन्ने कुराको चिरफार गर्नुभएको छ । यो विषयलाई अझै चर्को रुपमा उठाएर हमाललाई लाईभ मै बोलाएर कति कति खानुभयो भनेर सोध्नुहोस् है ।
@GyanendraShahi111
@GyanendraShahi111
म मरेपनी मेरो देश बाँची रहोस्❤🇳🇵🇳🇵
@nepalxm1729
@nepalxm1729
ज्ञानेन्द्र शाही को भनाई एक दम सही हो
@krishnashrestha9353
@krishnashrestha9353
दुर्गा प्रसाइले भनेको अस्ति नै को ट्रेलर हो पूरा फिल्म आउन बाकी छ भन्थ्यो साच्चै आयो।।।कुरो महेश बस्नेतको
@madanneupane8828
@madanneupane8828
माननीय ज्ञानेन्द्र साहिले गर्दा मुटुमा ढ्याङ्गो बजेको छ ।
@Himalvlog90
@Himalvlog90
कता गए रवि लाई २ श्रीमतिको पोइ भन्ने हरु?? महेस ज्यु त दुधले नुहाएको रैछ नि है?? बिहे गर्नु र रखेल राख्नुमा फरक हुन्छ नि हजुर
@deepeshdesigns
@deepeshdesigns
महेश बस्नेत हाइटीमा गएर बेल्चा हान्ने हैसियतको हो, नेता बनाए पछि यस्तै हुन्छं ।
@phadindrashrestha2290
@phadindrashrestha2290
अपहरणकारी त बलात्कारि पनि रैछ ।।
@kedarkaushik3521
@kedarkaushik3521
यस घटनाले महेशको राजनीति सकियो ! र, शोभाको पनि ! अनि ओली पनि एक सिंढी तल झरे ! ओलीका अरू वरदहस्तहरू प्राय: यस्तैयस्तै चरित्रका छन् !
@GyanendraShahi111
@GyanendraShahi111
झोले हरूको सेखी झार्ने हो🙏🇳🇵🇳🇵
@nareshbasnet700
@nareshbasnet700
यो सब गणतन्त्र ल्यौ भन्ने हरुले देश कंगाल बनाउदै छन ज्ञानेन्द्र साही ज्यु ले जे कुरा गर्नु भयो ठिक भन्नू भाछ
@tmwanem8085
@tmwanem8085
महेश को कर्तुत त देखियो होलानी झोले हरुको
@bishnubohara7576
@bishnubohara7576
माननीय ज्ञानेन्द्र शाहीले लुटेरा हत्यारा माओवादीहरुलाई संसदमा दिएको उपयुक्त जवाफका लागि धन्यवाद छ।नमन छ।
@shantikokhojima6040
@shantikokhojima6040
विरेन्द्र सर तपाईंको आवाजमा दम छ 😊🇳🇵🙏
@alexkhadka4475
@alexkhadka4475
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
@nirmalghimire692
@nirmalghimire692
अनि मैला काउरेट।
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 16 МЛН
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
00:49
Poly Holy Yow
Рет қаралды 16 МЛН