Рет қаралды 169
काठमाडौं उपत्यकाको एउटा ऐतिहासिक बस्ती हो ललितपुरको लुभू। लुभूमा महालक्ष्मी महाभैरव जात्रा सुरु भएको छ। आठ दिनसम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, गणेश, कुमारी, कुमारलगायतलाई खटमा राखेर बाजागाजासहित नगर परिक्रमा गराउने चलन छ।