महिला पीडित पुरुषले रुँदै भने-मेरी श्रीमतीले मलाई फसाइन्, ३ करोड यसरी झ्वाम पारिन्, अहिले जेलमा ||

  Рет қаралды 674,599

Prime Times HD

Prime Times HD

Жыл бұрын

Program: Janata Janna Chahanchan
Presenter: Rishi Raj Dhamala
Guest: Phurba Tamang
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Rishi Raj Dhamala
ASSISTANT MARKETING OFFICER
Shankar Man Shrestha
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
SR. PRODUCER
Prajwal Raj Shakya
PRODUCER
Ritasma Sunuwar
Nishan Angbuhang
MOTION DESIGN
Santosh Thapa
EPISODE EDOTOR
Sudip Khanal
CAMERA PERSON
Suman Nepal
Bhaskar Bhattacharya
Sanchit Gopali
Arjun Bhandari
Milan Prajapati
ENGINEER
Er. Keshav Raj Dahal
IT
Rajan Dawadi
Laxmi Prasad Bastola
MCR
Dev Raj Bhandari
Manoj Tamang
Ashok Dulal
Lila Maya Gole
Anil maharjan
Kiran Khatiwada
EDITOR
Ratna Bhakta Bade
Nitish Awale
Chetraj Neupane
Ashish Dangol
Arun Bhandari
Sudesh Acharya
MAKE UP
Umesh
Nikita Baral
Safalta Gurung Khan
Guest Manager
Laxmi Prasad Neupane
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 1 000
@sagartamang5525
@sagartamang5525 Жыл бұрын
जिबनको हरेक लडाइँ तपाईं संगै समाजले तपाइको घटना बाट केही सिक्नु पर्छ, हामी तपाईंको साथमा सधै हुने छु दाइ,🙏🙏🙏
@dolmowaiba7667
@dolmowaiba7667 Жыл бұрын
Right
@sundarmagar8565
@sundarmagar8565 Жыл бұрын
Good
@kalpanakarki3812
@kalpanakarki3812 Жыл бұрын
ऋृसि जि तपाईंलाइ के थाहा एउटा युवतीको लागि किन रुन भएको भन्नु हुन्छ अाफुले माया गरेको मान्छे धेरै अाफुलाई भन्ला पनि धेरै बिश्वास गरेको मान्छे,सारा सम्पति श्रीमती ठानेर अाखा चिप्लेर बिश्वास गरेको मान्छेले धाेका दिएपछि जाे पनि रुन्छ।भाेलि तपाईंको पनि श्रीमतीले घात गर्नु भयो भने फुर्वा दाइ जस्तै गरि रुने दिन अाउन्छ ऋृसि जि
@susanthapamagar817
@susanthapamagar817 Жыл бұрын
Mmmm.m
@nirmalakhadka3992
@nirmalakhadka3992 Жыл бұрын
Good Vai
@bishnukcbishnukc8656
@bishnukcbishnukc8656 Жыл бұрын
आफ्नो सम्पती फिर्ता गर्नुस अनि आजिबन जेल सजाय हुनुपर्छ यस्तो आइमाइ लाई ।
@realmerealme5715
@realmerealme5715 Жыл бұрын
Tk ho
@laligurung7957
@laligurung7957 Жыл бұрын
Dhamala dai tapai lai chai keta le dhoka deko xa ho hjr
@aaasjuns82
@aaasjuns82 Жыл бұрын
फुर्बा एक सफल तर सहयोगी समाजसेवी थिए मलेसियामा धेरै नेपालीलाई सहयोग गरेको था छ। 🌺🙏 Justice for phurba
@tekmagar4849
@tekmagar4849 Жыл бұрын
कसरी मायाजाल बिछायछ।
@Footballforever41
@Footballforever41 Жыл бұрын
Sojo Ra lato Lai ta hunchha ni......esto pida......batho ta batho hunchha....tyo lady Lai chai marnu parne
@romanpun9974
@romanpun9974 Жыл бұрын
😭😭
@radhikaabhattarai1098
@radhikaabhattarai1098 Жыл бұрын
@@tekmagar4849 hahaha bhale
@ganeshthakuri4618
@ganeshthakuri4618 Жыл бұрын
Hor khoe Kun tharko Lai garyo ho yo manxele jati gareni mongallai ho
@minathakuri1812
@minathakuri1812 Жыл бұрын
फुर्बा लाई सडकमा ल्याउने केटी लाई तुरुन्तै कडा कार्बाही हुनुपर्छ ।फुर्बाको सम्पत्ति फिर्ता गराउन सबै ले सहयोग गर्नु होला ।।
@yakthungba1581
@yakthungba1581 Жыл бұрын
सिंगो नेपाल को आशिर्बाद छ हजुर तपाई लाई नडगमनु नरुनु मन दुखे पनी दरो खम्बा भएर उभिनु । 🙏
@viveksharma-my5rz
@viveksharma-my5rz Жыл бұрын
हिम्मत बटुल्नुस फुर्वा जी, तपाईंकाे अझै धेरै जिवन बाँकी छ र तपाईँले धेरै राम्रो गर्न सक्नुहुन्छ। सफा मनको धनी हुनुहुन्छ, भगवानले कल्याण गरुन्।
@susmitagiri7874
@susmitagiri7874 Жыл бұрын
तेहि भयर बाबा ममिलाइ भन्दा बडि बिस्वास कोसै लाइ नगर्नु भनेको यहि हो हजुर सोजो हुनुको फाइदा उठाइयो तियो पापिनिले🥺🥺🥺🥺🥺🥺🥺
@sonakshiregmi8557
@sonakshiregmi8557 Жыл бұрын
२_४ जना ठग आइमाईहरू ले गर्दा राम्रो चेलि हरुको सम्म बदनाम र बिस्वास उडनि भयो
@brindashrestha5991
@brindashrestha5991 Жыл бұрын
यदी कुनैपनी महिला होस या पुरुस चोखो माया र जिन्दगी संगै बिताउन चाहन्छ भने कसैले पनी पैसा र धन सम्पती माथी आँखा लगाऊँदैन। बिचरा लामा भाई वहाँलाई न्यय मिलोस 🙏❤️
@entertainmentmobiletv
@entertainmentmobiletv Жыл бұрын
*_ज्यो ज्यो सधैं यस्तै सत्य बोलेर अगाडी बढ्नु है धेरै धेरै माया हजुर लाई ।_*
@surendrarajadhikari9780
@surendrarajadhikari9780 Жыл бұрын
दुनियाँ दुखमा हुदा साथ सहयोग हौसला र परेको खण्डमा आर्थिक सहयोग समेत गरेर मलेसियामा रहेका नेपाली दाजुभाइ दिदिबहिनी को अभिभावक बनेर एउटा छुट्टै खालको आफ्नो पहिचान बनाएको फुर्वा दाइ, आज आफैं शोषण र अन्यायमा परेको छ। be strong फुर्वा दाइ, सबै को आशिर्वाद र भगवान को साथ रहने छ हजुर लाई।
@ramilachhetri7643
@ramilachhetri7643 Жыл бұрын
J vayo. Ramro vayo abo ta tapai li kasliy dhoka denu sakdina
@ramilachhetri7643
@ramilachhetri7643 Жыл бұрын
Right
@Sony-gi6yx
@Sony-gi6yx Жыл бұрын
😥😥😥 He is very innocent.God give him strength.God will see that women
@preneshdeshar4268
@preneshdeshar4268 Жыл бұрын
World is gold
@dipendragurung1782
@dipendragurung1782 Жыл бұрын
बिश्वास कस्लाई गर्ने.... बिश्वास कस्लाई नगर्ने.... अन्योल नै छ ।।।।
@laxirai8222
@laxirai8222 Жыл бұрын
यो भाईको हरेक शबदमा सकरातमक छ । सोजो मानछे रिसमा पनि चुकेको छैन बिचरा god bells u vai
@pramilaofficial9719
@pramilaofficial9719 Жыл бұрын
सकियो त अबो ।तेति धेरै प्रेम गरेको भए के दुनियाँ थरी उस्कै गल्तिहरु दुनियाँलाई भन्नू।अबोको दिनहरुमा राम्रो होस दाइ तपाईंको ।
@madhudhaun45bc
@madhudhaun45bc Жыл бұрын
K sakiyo ummm mahila le derai aatya char gareko xa fucker girl
@manojkathayat1754
@manojkathayat1754 Жыл бұрын
कत्ति खेर ऋषि दाई को प्रसन्न सोध्ने तरिका मन परेन हो जस्लाई झुटो माया जाल मा पारेर यकहोरो माया मा पारेर जस्ले साचो माया गर्छ त्यो नै रुछ तेस्लाई नै पिडा हुछ यस्तै फेर्दै जाने महिला लाई केही फरक पर्दैन ईनिहरु लाई ईज्जत् नै हुदैन पीडित महिला पुरुष दुबै नै हुन्छन जस्ले माया को पीडा भोगेको हुन्छ तेस्लाई नै थाहा हुन्छ
@lifeline213
@lifeline213 Жыл бұрын
Honi suddo pareko belaa thaa paungxa question pani kasto soddxa hawa manxe aalu jasto....
@ashishshrestha5989
@ashishshrestha5989 Жыл бұрын
Sahi question nai sodhn aaudai
@narayanamgain1623
@narayanamgain1623 Жыл бұрын
Yo rishi lai 1 year padhaunu parchha, k bole k sodhe pani tha chhaina yasto pani patrakar chha nepal ma !!
@janrai7831
@janrai7831 Жыл бұрын
Pagal ho ni ta yo Dhamala sala
@janrai7831
@janrai7831 Жыл бұрын
Ardha pagal kya ardha pagal
@bambahadursamal8372
@bambahadursamal8372 Жыл бұрын
फुर्बा सर तपाईं धेरै राम्रो मान्छे हो सानो मन नगर्नुहोस् तपाईंको पाप त्यसलाई अवस्य लाग्ने छ।
@ratnayonzon1520
@ratnayonzon1520 Жыл бұрын
Justice for PHURBA LAMA DAI🙏 ❤️❤️❤️ stay strong ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@user-bd8nf7xl5r
@user-bd8nf7xl5r Жыл бұрын
साचो माया गर्ने मान्छे ले साच्चिकै यो दुनियाँमा धोका पाउछ स्वार्थी दुनियाँ यो महिला लाई जेल मात्र होइन जेल मै सडाउनु पर्छ कोसैको जिन्दगी बर्वाद बनाउने कोसैको साचो माया लाई खेलाउना सम्झिने धेरै दु:ख लाग्यो यति strong मान्छे पनि रुएको देख्दा be strong 👍️👍️
@tilakoli4912
@tilakoli4912 Жыл бұрын
चोरले जिन्दीमा प्रगती गर्दैननl ठगहरु को सत्यनास हुन्छlहरेक काममा विफल गराउँ भगवान!!!
@aashaoli6968
@aashaoli6968 Жыл бұрын
ठग लाई छाेड्नु हुन्न भाइकाे कुरा सुनेर अासु अायाे हरेस चाहिँ नखानु
@sumannepal1660
@sumannepal1660 Жыл бұрын
lamo yo pagal ko k kura suneko kt ko interview linuparxa aba, ani matra kasko galti bhaner thahapauxa
@bikashkandel4731
@bikashkandel4731 Жыл бұрын
मेरो धेरै अासु अायो यो भिडियो हेरेर ऋषि धमाल जि धेरै धेरै धन्यवाद
@Mr-Hukumbasi
@Mr-Hukumbasi Жыл бұрын
जब सम्म महिला पुरुस को कानुन समान हुदैन तब सम्म अपराध बढिरहन्छ। जय नारी ले बिगारे देस!
@devrajsilwal8660
@devrajsilwal8660 Жыл бұрын
100%sahi
@kumariu2b683
@kumariu2b683 Жыл бұрын
दुइ चार जना केटि मान्छे हरु लाई पनि जेल कोच्नै पर्छ है नत्र पुरुष हिंसा ले पराकाष्ठा नाघ्यो
@bhaktapachai7121
@bhaktapachai7121 Жыл бұрын
Bichera kati maya lagado boli kati sida Vai ❤️❤️😳😳😳
@ushakhadka716
@ushakhadka716 Жыл бұрын
Sahi vannu vayo
@himalpandit3037
@himalpandit3037 Жыл бұрын
त्यो सालीलाई छोड्नु हुँदैन सारा को सारा भर्वाई गराउनु पर्छ। त्यो आमा,दिदी बहिनी,छोरी,सबै लाई दिएको सुन ,त्यसको भाइहरू को तिरी दिएको ऋण सबै फिर्ता गराउनु पर्छ अदालत ले।
@laminlamavlog3853
@laminlamavlog3853 Жыл бұрын
हार नखानुस् दाइ हामी हजुरको सपोर्टमा छु
@yogeshsenchuri9006
@yogeshsenchuri9006 Жыл бұрын
कानुन अनुसार त्यस महिला लाई हदै सम्मको कार्बाही होस र फुर्वा लामा तामाङ लाई न्याय दिइयोस ताकी फेरि फेरि एस्ता घटना बाट पुरुष हरु नठगिउन
@saritattthapa3149
@saritattthapa3149 Жыл бұрын
यति धेरै राम्रो मान्छे यति धेरै राम्रो सोच बिचार भएको मान्छे लाई किन होला येस्तो बिजोग भनाइ को होला यो आइमाई लाई कडा भन्दा कडा सजय होस
@SumanSampangRai
@SumanSampangRai Жыл бұрын
मानिसहरूले जीवन यति जान्नुपर्याे की अरुको सम्पतिमा लालच नगराैं।🎉🎉
@aakash.mangol
@aakash.mangol Жыл бұрын
बिचार पुर्याउनु परर्यो है साथी भाइ हो।फुर्बा यो समाजको एउटा उधारनिय पात्र हुन ।यो घटनाबाट हामी सबैले पठ सिख्नु जरुरी छ।जनचेतनाको लागि सक्तो शेयर गरौं ।
@mrarjunofficial5273
@mrarjunofficial5273 Жыл бұрын
एकदमै जायज छ हजुरको हरेक कुरा फुर्बा जि छोड्नु हुँदैन यस्ता बिश्वास घातिलाई
@khedub4491
@khedub4491 Жыл бұрын
दुई फुर्बा लामा तामाङ लाई सरकारले न्याय देउ अब नेपालमा केटीहरु पनि छाडा हुदै
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
फुर्वा भाइ सारै सोझो र निस्वार्थ हुनुहुदो रहेछ सत्तेको बिजय अबस्य हुन्छ आत्म बल बढाउनु होला भाइ
@entertainmentmobiletv
@entertainmentmobiletv Жыл бұрын
*_मुख्य कुरा त हजुर जिउदो छ यसैमा हामी खुसी छौ ज्यो ज्यो ( अब हजुर लाई यस्तो श्रीमती पाउस जसले तपाईंको सम्पत्ति लाई भन्दा तपाईं लाई माया गरुन् ) एउटा श्रीमती भए पछी श्रीमान ले भनेको हरेक कुरा सजिलै स्विकार्न सक्ने हुनु पर्छ । म हजुर ले जे गरे पनि जे दिए पनि हजुर कै श्रीमती हो तपाईंको लागी म जिन्दगी भर संगै भएर साथ दिन सकुन् यस्तो श्रीमती तपाईंको जिन्दगी आउन सकुन् यहीँ कामना गर्दछु ।_*
@williamskiratrai5507
@williamskiratrai5507 Жыл бұрын
Justice for him immediately 🙏 Nepal government 👏
@MOBI_VLOG-he9rr
@MOBI_VLOG-he9rr Жыл бұрын
harak kura ma Nepal government lai launu parxa
@anitastha8075
@anitastha8075 Жыл бұрын
xhitai kasaiko biswas garnunai galat vhayo
@sushilakumal3321
@sushilakumal3321 Жыл бұрын
समिक्षा अधिकारी लाइ नि यसरि नै थुन्न पर्ने हेा क्यारे
@nimashahi3657
@nimashahi3657 Жыл бұрын
😊t
@DipeshKumar-pw7ns
@DipeshKumar-pw7ns Жыл бұрын
तिमी देउन त्यो पैसा सबै सरकार रे😂😂😂 यो मुला आइमाई देख्न्न नहुने अहिले रुने
@sundardhamala6325
@sundardhamala6325 Жыл бұрын
तपाईं लाई जोरपाटी को सुन पसल मा सुन किन्न आउनु भाको थाहा छ दाइ बिहे को लागि भन्नू भाको थियो 🙏
@reshmilama9997
@reshmilama9997 Жыл бұрын
be strong phurba dai ,💐💐
@sarmaligrg2012
@sarmaligrg2012 Жыл бұрын
He is very innocent bixhara 💪💪be strong bhai 🙏🙏
@avatin8616
@avatin8616 Жыл бұрын
Justice for PHURBA LAMA 🙏 ❤️❤️❤️ stay strong ❤️❤️❤️❤️❤️🔥🔥🌹
@minasundas3559
@minasundas3559 Жыл бұрын
Justice for phurba bhai ❤️🙏stay strong ❤️
@taramanrai8215
@taramanrai8215 Жыл бұрын
@@minasundas3559 j . . n NJ no. NJ vv by by by moom lkkm MMI I'm not
@taramanrai8215
@taramanrai8215 Жыл бұрын
@@minasundas3559 I'm ii of KK
@user-me2oe1by6v
@user-me2oe1by6v Жыл бұрын
कुनै पनि हालतमा छोडनु हुँदैन त्यो पापीनिलाई😡😡 be strong Dada ❣️😘
@ashmashakya9181
@ashmashakya9181 Жыл бұрын
❤️❤️sad story. But wish this guy find deserving life partner that love him as much as he does. You have gone through a lot. This guy is so cute and so honest. How can he not find a great person. You definitely will ❤️
@TechnicalGuruDeep
@TechnicalGuruDeep Жыл бұрын
Great interview 🔥🔥
@chefkirandangi6938
@chefkirandangi6938 Жыл бұрын
धेरै पुरुष हरु रोयका छन धमला जि माया को नाटक गरेर लाखौं करोडौं ठगी सके पछि छोडी दिन्छन्
@amirvlogger77
@amirvlogger77 Жыл бұрын
नेपाली समाज मा अपराध बिकृति गने र गराउने को फेसन भयो, हर क्षेत्रमा कानुन कठोर बनाएर दोसिलाई सजाय दिनैपछ नत्र अौर बिकराल अवस्था अाउनेछ
@Mr.dreamer
@Mr.dreamer Жыл бұрын
Justice for him!🙏🙏🙏
@harkarai8743
@harkarai8743 Жыл бұрын
He seems to be innocent indeed!
@subaswaiba5142
@subaswaiba5142 Жыл бұрын
तपाको कुराले कति छोरा मान्छेहरुले बुझ्नु पर्ने हुन्छ
@aasitagole5079
@aasitagole5079 Жыл бұрын
जन्म दिने बा आमा लाई बिश्वास नगर्नाले यो परिनाम भोग्नु परेको हो!! !
@anupamagar1710
@anupamagar1710 Жыл бұрын
कति स्वर्थी हुन्छ है 😭न्याय पाउनु पर्छ फुर्बा दाइले
@saraswatimanadhar8051
@saraswatimanadhar8051 Жыл бұрын
यस्तै महिलाले गर्दा नै हामी यति धेरै पिडित महिलाहरू पनि हामिलाई गलत नजरले हेर्छन् । भगवानले पनि इमान्दार केटीलाई इमान्दार केटा र बेइमान केटालाई बेइमान केटी नै जुराइदिनुहोस्। नत्र हामी जस्तो इमान्दारलाई पिडित नगराइदिनुहोस् ।🙏🙏🙏
@bhagwatidhital592
@bhagwatidhital592 Жыл бұрын
Nakali katiko thagiko dhandama faseyu aaba sakdo danda sajaya dinu parcha aasti patit katilai kalo kotharima rakhanu parcha.
@suunam
@suunam Жыл бұрын
यस्तो घट्न अब नेपाली समाजमा नघटोस । महिला पुरुष सबै सचेत हुन आवश्यक देखियो यो घट्नबाट ।
@thamansingpurjapurja3100
@thamansingpurjapurja3100 Жыл бұрын
उस्तै हो मेरो पनि,महिला बाट पुरुष पिडक नै हुँ फुर्बा जि को आँट लाई सलाम गर्छु जेहोस त्यस्ता मान्छे हरु बाट अरु त जोगिने भए 👍️
@rammayamaurati1847
@rammayamaurati1847 Жыл бұрын
घमाला सर तॅपाई लाई पनि एलिजाले धोका दिए त्यो छेरा छोरी छेडेर गए मायॅा के हो थाहा हुनि थियो तर कोईसन सेध्ने तरिका अल्लि राम्रो भएन
@janrai7831
@janrai7831 Жыл бұрын
Tei vaneko maile ni kasto pagal hola yo kya ho Dhamala ! Kasto sensitive kura vairacha pagal j payo tei bolcha pagal !😡😡😡
@radhapaudel5891
@radhapaudel5891 Жыл бұрын
Yo dhamala pagal X k gari question sodeko
@kopilalimbuni6732
@kopilalimbuni6732 Жыл бұрын
यो रिसि बुढो चै कैले सिरियस हुदैन यार के भको???😩😄😭😭
@asbinsubedi4592
@asbinsubedi4592 Жыл бұрын
Um vanya बुरुक बुरुक गर्छ
@pravatrai35
@pravatrai35 Жыл бұрын
GOD Bless you! Furba,
@samjhanalama9997
@samjhanalama9997 Жыл бұрын
आजभोलि पुरुष पीडित धेरै छन हजुर नेपाल् को कानुन नै ठिक छैन समान् छैन गल्ती गर्ने लाई पुरुष महिला कडा कारबाही हुनुपर्छ ।
@rameshprasad4676
@rameshprasad4676 Жыл бұрын
यस्ता गु आइमाई लाई जीवन भर जेल मा कोच्नुपर्छ थुक्क बेइज्जती आईमाई दुनियाँ सग बिहे गर्दै हिन्ने छि
@Bimalamagar914
@Bimalamagar914 Жыл бұрын
😂😂😂😂
@reshambisuunke4687
@reshambisuunke4687 Жыл бұрын
फुर्बा दाइ धन्न तपाइ त्यो परिवार बाट बच्नु भयो तपाइ धन्न सुरक्षित हुनुभयो अब तपाईंले त्यो केटिलाई जेलमा नै सडाइदिनु होला । 3 करोड भनेको सस्तो पैसा होइन दाइ जिबन को अमुल्य धन यसरि लुट्नेलाई अब सबक सिकाउनुहोला
@gangarai727
@gangarai727 Жыл бұрын
Natak yo sab
@pabinakhadka49
@pabinakhadka49 Жыл бұрын
Be strong ❤phurba jee
@ninirema4532
@ninirema4532 Жыл бұрын
Really. Feel Feeling felt Ending of patriarchy in nepal
@kamalabksunar9457
@kamalabksunar9457 Жыл бұрын
U r so honest anyhow u need to get justice
@kamallimbumelodies
@kamallimbumelodies Жыл бұрын
हाम्राे सबिनय भेट पनि भएकाे थियाे मलेसियामा फुर्वा दोर्जे दाई जस्ताे एउटा सकारात्मक सोच भएको व्यक्ति फसेको देख्दा अचम्म लाग्यो हुन त छोरा मान्छेको भाग्य र छोरी मान्छेको चरित्र कतिखेर बदलिन्छ थाहा हुँदैन भन्थे साँच्चिकै रहेछ दाइ अन्यायमा परेको छ न्याय मिलोस्..!!!
@ashokmagar9948
@ashokmagar9948 Жыл бұрын
Be strong sir...
@narbahadurthapa6818
@narbahadurthapa6818 Жыл бұрын
JUSTICE FOR YOU MAN, AND GOOD LUCK
@dipenbc4561
@dipenbc4561 Жыл бұрын
Risi dai op 🤠 Dekhne bittikai man paraune 😄😄
@Educational_Platform1
@Educational_Platform1 Жыл бұрын
धमलाजीको मन पर्ने कुरा नै यही हो कि उहाँ यस्ता मान्छे ग्राउन्ड लेभलको हरु लाई नि राष्ट्रिय टेलिभिजनमा प्रस्तुत हुने अवसर दिनु हुन्छ।
@rajxettri952
@rajxettri952 Жыл бұрын
Tq Dhamala sir ☺
@bikashlama69347
@bikashlama69347 Жыл бұрын
सब फिर्ता लिनु पर्छ जाेजाे हजुरको पैसा अनि तेसलाई जेल केचनु पर्छ अब हजुर साेजाे एकाेहाेराे नहुनुस है केटिकाे लागि🙏👍️🇳🇵🇳🇵
@middleclassfamily9853
@middleclassfamily9853 Жыл бұрын
Justice for phurba jyo jyo🙏🙏🙏
@paudelbj
@paudelbj Жыл бұрын
stay strong phurwa ji. we are with you. god bless you
@sabinjamunaofficial247
@sabinjamunaofficial247 Жыл бұрын
जिन्दगीमा हजुर बाट धेरैले पाठ सिक्ने छन
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 Жыл бұрын
समाजको कलङक आइमाई रहेछ त्यो।जे होस भाइले जेलमा कोच्न सफल भएछौ।र आफू ठगिए पनि अझै अरुलाइ ठगिनबाट जोगाएछौ। यो तिम्रो ठूलो सफलता हो।भाइ केही मेहनत खेर गयो। तर तिम्रो जुनि गएको छैन।हिम्मत गर। तर मुट्ठी बाहिरको धन र नजर बाहिरको आइमाईको बिश्वास भने नगर।
@ghisinggamingg2
@ghisinggamingg2 Жыл бұрын
It's love. We trust because we think there's honesty. But trusting by closing eyes is just the way of self-destruction.
@chheringtamang2891
@chheringtamang2891 Жыл бұрын
Be strong jyo jyoo 🙏
@factsnepal400
@factsnepal400 Жыл бұрын
Ramro interview risi Dhamala G
@tivohs9650
@tivohs9650 Жыл бұрын
म पनि यसै गरि ठगिएको छु।
@krishnamayapokhrel8716
@krishnamayapokhrel8716 Жыл бұрын
Justice for him.भाइ फेसबुक को माया माया नै होइन तर एउटा अन्जान गल्ती ले आज यति ठूलो धोका भयछ।
@tikayonjan5333
@tikayonjan5333 Жыл бұрын
Be strong .... Please don't cry
@laxmiadhikari3041
@laxmiadhikari3041 Жыл бұрын
हो राम्रो बिचार हजुर काे
@RamRaj-ep2xb
@RamRaj-ep2xb Жыл бұрын
के सोचेको थियौ तिमी ले,सोच्नै भुल भो , के कल्पना गर्यो तिमी ले भन्नै गार्‍हो भो, धन पो रित्तिन्छ होला मन रित्तिन्न, के सोचीन् होला उनी ले भन्नै गार्‍हो भो ,
@pratimabistapoudel110
@pratimabistapoudel110 Жыл бұрын
फेसबुके माया मा बिश्वास नगर्नु पर्थ्यो, दु:खद कुरा एक दुई जना यस्ता कलङ्क महिला हरुले गर्दा इमानी इज्यती महिला लाई नराम्रो ।😢😢😢😢
@anuswau3847
@anuswau3847 Жыл бұрын
gasori sojo vanera vanu saknu vayoho hajur hot
@mr.kalyanvlogs9326
@mr.kalyanvlogs9326 Жыл бұрын
यस्तै छ यहाँ सबजना मत्लबी छन .. भगवानले तपाइको रक्षा गरून् ..
@mishraprakash8483
@mishraprakash8483 Жыл бұрын
Be strong bro, hajur lai nyae milos.
@pranishatamang5284
@pranishatamang5284 Жыл бұрын
Justice for furba Tamang 🥰❤️
@yubarajroila5612
@yubarajroila5612 Жыл бұрын
Please, brother, control yourself. Your biggest mistake is your quick faith. Life is long, brother, be strong. One thing, if you know everything about her past, why do you want her again? If you want her again, you are making a big mistake, brother. May the Government of Nepal bring him to justice immediately. Thank you !
@kerrybaral9241
@kerrybaral9241 Жыл бұрын
His or her? I’m confuse lol
@yubarajroila5612
@yubarajroila5612 Жыл бұрын
@@kerrybaral9241 Typing wrong dear brother. Thanks for correction to me.
@chahanarai7411
@chahanarai7411 Жыл бұрын
justice ♥️
@elliethapa4682
@elliethapa4682 Жыл бұрын
Be strong 💪
@mirarai9358
@mirarai9358 Жыл бұрын
Justice for him 🙏
@arunkc9617
@arunkc9617 Жыл бұрын
मान्छे लाई पिर पर्या छ इ धमला दाइ हासीराख्या छन के पारा हो दाजु।
@puranthapa7312
@puranthapa7312 Жыл бұрын
Kati ramro kura vannu vyo nii ekdam mn paro
@arjunthapa8832
@arjunthapa8832 Жыл бұрын
जय होस भाइ को।
@yogeshnewar
@yogeshnewar Жыл бұрын
कति पए छोरी मान्छे के सम्झिन्छ भने छोरो मान्छेको मन हुदैन । Wowo woman 🙄
@sherpa0079
@sherpa0079 Жыл бұрын
Rishi ji Nepali samajma Bibha ko lagi Philo prastab Purusle nai rakne Chalan Cha haina ra? Justice ⚖️ for Furba lama
@himalnepal1691
@himalnepal1691 Жыл бұрын
Risi जि होसियार यो जसलाइ नि पर्ने सक्छ :P
@taradhanuk8775
@taradhanuk8775 Жыл бұрын
Be strong
@gurunggurung2020
@gurunggurung2020 Жыл бұрын
श्रीमतीको नाममा कलङ्क तेस्तो आईमाई सके सम्म जेलमै सडोस र बाहिर निस्की हाल्नु भो भने पनि आफुले गरेको भुल सम्झेर आफै सुसाईड गरेर नरहोस यो सन्सारमा र आफ्नो सम्पती सब फिर्ता गर्नु होला फुर्बा दाइ हजुरले हजुर कमजोर नहुनुहोला भगवानले शक्ति दिउन दाइ हजुरलाई🙏🙏🙏🙏
@chandramayarai9879
@chandramayarai9879 Жыл бұрын
Satiko jeet hunxa bhai tapaiko baki jeven sukhamaya hos justice for him🙏❤
@kalumanbro3163
@kalumanbro3163 Жыл бұрын
Be strong dae
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi Жыл бұрын
3 ईन्ची जग्गा को यति ठूलो पावोर समाधान पुरुषहरू( जये नारी )
@Chhetrilahure
@Chhetrilahure Жыл бұрын
Alw Stong Phurba g Take Care Health 🙏❤️
@royalkhattri3862
@royalkhattri3862 Жыл бұрын
यस्तो ईमान्दार सिधा मान्छेलाई धोका दिएर भाग्ने जाठिलाई आगोको ठोसा हाल्नुपर्छ😢
@shantipunmagr5880
@shantipunmagr5880 Жыл бұрын
😅😅😅aagoko thosa hai😅😅majalea khadnuparne
Climbing to 18M Subscribers 🎉
00:32
Matt Larose
Рет қаралды 25 МЛН
Super gymnastics 😍🫣
00:15
Lexa_Merin
Рет қаралды 95 МЛН
When Jax'S Love For Pomni Is Prevented By Pomni'S Door 😂️
00:26
Which one of them is cooler?😎 @potapova_blog
00:45
Filaretiki
Рет қаралды 6 МЛН
EP Unny Interview: The Art Of Political Cartooning
19:30
The Indian Express
Рет қаралды 1 М.
| Would You Rather Bhai Tika, Date or Marry? | Tihar Special |
30:30
Climbing to 18M Subscribers 🎉
00:32
Matt Larose
Рет қаралды 25 МЛН