Рет қаралды 9,407
औषधी बनाउने विधी मिलेन भने काम गर्दैन, जहिले पनी पलाष्टीकको भाँडोमा मात्र बनाउनुहोला, अन्य धातुका भाडा प्रयोग नगर्नुहोला । मकै खेतीलाई बारम्बार खनिराख्नु पर्ने र खेतला पनी बढी लाग्ने हुन्छ , त्यसकारणले हामीलाई धेरै फाईदा हुदैन, र मकै पनी कम फल्छ, हामीले अहिलेको आधुनिक विधी अपनाएउ भने धेरै उत्पादन गर्न सकिन्छ । सेलेक्टिव झार मार्ने औषधीको प्रयोगले मकै नमर्ने अरु सबै झार मर्ने हुन्छ, यस्तो विधी अपनाएर सजिलै संग मकै खेती गर्नुहोस् ।
#मकैको_झार_मार्ने_तरिका
#Agrochiran
#cornfarming