Рет қаралды 5,372
मनसुनमा Mulpani Cricket मैदानको ताजा अवस्था। नेपालमा हाल मनसुनको सिजन भएकाले यहाँ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भइरहेका छैनन्। त्यसका बाबजुद काठमाडौंस्थित टियू मैदान र मूलपानी मैदानको केही प्राविधिक काम भइरहेका छन्। #NepalCricket #MulpaniCricketStadium #T20Cricket #SportsInNepal #ODiCricket