Mood Control: Spiritual Technique || Dr.Yogi Vikashananda

  Рет қаралды 212,449

Manokranti Centre

Manokranti Centre

7 ай бұрын

सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल KZfaq च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Пікірлер: 232
@NarendraRai-ex6nm
@NarendraRai-ex6nm
नमन गुरुदेव! मेरो चै दुबै नाकनै सधै खुल्ला रहन्छ । म अलि फरक छु कि जस्तो लाग्न थाल्यो।😅 करिब 7 बर्षा देखि याद भएको बेला चेक गर्दा उस्तै फोर्स ले सास चल्छ, दुबै पट्टि। मलाइ अप्राकृतिक गन्ध चै आउँछ। जस्तो झगडा भैरहेको ठाउमा नमिठो केमिकल जस्तो गनाउछ। मज्जाले कुराकानी भैरहेको ठाउमा दुधको या घिउको धुप जस्तो बास्ना आउँछ। अलि छ्ल्ने ढाट्ने मान्छेको गन्ध कुहेको माटो जस्तो आउछ😂। कि सबैलाई यस्तै हुन्छ र?
@purnamanmotivation
@purnamanmotivation
जो जो ले गुरुदेबको प्रबचन दिनहु सुन्दैआइरहनु भयको छ उहाहरुको घरपरिवारमा सुख शान्ति छाओश 🙏🙏❤️❤️जय होश ।। जय मनोक्रान्ति
@user-il1tp1by2x
@user-il1tp1by2x 14 сағат бұрын
प्रणाम गुरुदेब🙏🙏🙏।जब हजुर को भिदियो हेर्छु।मन स्थिर र सान्त भयको अनुभुती हुन्छ।अनि मस्त निदाउछु ।हजुर को प्रबचन त आज भोलि मेरो दैनिक भोजन जस्तै हुँदै गयको छ्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-tj2pu7dq7p
@user-tj2pu7dq7p
म निकै दुखी हुन्छु तर म संग सबै को माया छ खान लाउन पनि पुगेकै छ तर पनि किन किन यो मन आतिन्छ 😢आजा गुरु को प्रबचन सुन्ने गरेकी छु । एक जना मेरो प्रिय आदरणीय दिदी ले भनेर ❤❤❤❤
@jhamanpunmagar4157
@jhamanpunmagar4157
नमस्ते सबैजनामा (नाकमा ट्युमर जस्तो आयर दुबै नाक बन्दहुनुको कारन र एसको मनोक्रान्ती समाधान के होला गुरुजी ? )🙏🙏🙏 !
@maheshkbhattarai9328
@maheshkbhattarai9328
पूरापूर प्रवचन नसुनी दामी / राम्रो / वाह! भनेर कमेन्ट गर्ने काे काे हुनुहुन्छ?😅
@maiyagyawali4701
@maiyagyawali4701
गरुदेब नमन छ मेरो नाकको दुबै प्वाल सधै खुला हुन्छ तै पनि दिशा मजाले खुल्दैन के गर्ने भनिदिनु न
@amritamainali4707
@amritamainali4707
दायाँ सुदात मुटु लाई असर गर्छ होइन गुरु के हो बताए दिनु न
@user-gz8np2wt4h
@user-gz8np2wt4h
प्रणाम गुरुदेव म सानो हुँदा उत्तानो सुत्नु हुँदैन यथान हुन्छ भूत ले तर्साउँछ भनेर सुत्न दिँदैनथ्यो यस्तो पो रहेछ कारण आध्यात्मिक भयेसी संसार तिर को मोह छुट्छ भनेर पो रहेछ 😂😂😂😂😂thankyou gurudew 🙏
@binodbk7537
@binodbk7537
खोजिरहेको विषय ठ्याकै हेर्न मिल्यो 😮 धन्यवाद गुरु 🙏
@chandrabohora8392
@chandrabohora8392
म मलेसियामा छु सर तपाईंको धेरै भिडियो हरु दैनिक हेर्ने गर्छु मलाई धेरै उर्जा मिलेको छ हजुर🙏🙏🙏🙏🙏
@NamoRatna
@NamoRatna
साउदी बाट सुत्ने बेला सुन्ने गरेको छु।🙏🙏🙏
@user-ru4zj2vw1l
@user-ru4zj2vw1l
जय गुरुदेव आजकल हजुरको प्रवचन नसुनी खाना खान मन लाग्दैन बढो आनन्द लाग्छ❤❤
@aashikanepal-n4p
@aashikanepal-n4p 21 күн бұрын
Guru ko jahos
@monkumarikumari2258
@monkumarikumari2258
Jay Guru Dev Sat Sat Pranam 🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chandrachetu159
@chandrachetu159
Jaya manokranti 💕🙏💕
@user-te5kk1kw3m
@user-te5kk1kw3m
Jaya guru dev
@lokeshsunwar2589
@lokeshsunwar2589
Jay gurudev
@dineshawasthi6136
@dineshawasthi6136
Jaya hos gurudeev ❤
@hee23119
@hee23119
जय जय गुरुदेव
This Is True Panacea || Dr.Yogi Vikashananda @ManokrantiCentre
28:35
Manokranti Centre
Рет қаралды 140 М.
No empty
00:35
Mamasoboliha
Рет қаралды 10 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 25 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 20 МЛН
WAY TO ENLIGHTENMENT | DAY - 19  ||  Dr.Yogi Vikashananda | Manokranti | 2021
53:30
Life Message From Story  || Swadhyaya - 31 #DrYogiVikashananda #2024 #manokranti
24:32
Pros And Cons Of The Mind || Dr.Yogi Vikashananda @ManokrantiCentre
30:51
Manokranti Centre
Рет қаралды 43 М.
Five Causes Of Poverty || Dr.Yogi Vikashananda @ManokrantiCentre
29:07
Manokranti Centre
Рет қаралды 120 М.
Peak and Ditch Of Life|| Dr.Yogi Vikashananda @ManokrantiCentre
32:22
Manokranti Centre
Рет қаралды 226 М.
Eating and Sleeping  (6.16) || Dr.Yogi Vikashananda @ManokrantiCentre
22:02
Manokranti Centre
Рет қаралды 263 М.
Art of Successful Life || Yogi Vikashananda | Manokranti | 2022
29:46
Global Family Movement
Рет қаралды 101 М.
No empty
00:35
Mamasoboliha
Рет қаралды 10 МЛН