मन्तव्य राख्दा गर्नै नहुने ५ गल्तीहरु | मन्तव्य कसरी दिने ? | public speaking tips in nepali

  Рет қаралды 9,294

Success Sutra

Success Sutra

Жыл бұрын

मन्तव्य राख्दा गर्नै नहुने ५ गल्ती | मन्तव्य कसरी दिने ? | public speaking tips in nepali
➤भिडियोको बारेमा
यस भिडियोमा सफल वक्ता बन्नको लागि ख्याल गर्नु पर्ने विषयको बारेमा चर्चा गरिएको छ । मन्तव्य कसरी दिने ? कस्तो गल्ती गर्नु हुँदैन् भन्ने विषयमा उल्लेख गरिएको छ । मन्तव्य राख्दा गर्नै नहुने ५ गल्तीहरु बारेमा यस भिडियोमा चर्चा गरिएको छ । public speaking in nepali मा चासो राख्ने सबैको लागि यो भिडियो निकै उपयोगि हुनेछ । व्यक्तित्व विकास सम्बन्धि नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस्। आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤Tags
#भाषणकला #bhasan #successsutra #publicspeaking #learnpublicspeakinginnepali #anchoring #bishnuprawa
➤keywords
मन्तव्य राख्दा गर्नै नहुने ५ गल्तीहरु, मन्तव्य कसरी दिने, public speaking tips in nepali, public speaking tips, भाषण कसरी गर्ने, मञ्चमा कसरी बोल्ने, भाषण कसरी दिने, सफल वक्ता कसरी बन्ने, कसरी बोल्ने, मञ्चमा बोल्ने तरिका, भाषण कसरी गर्ने, कुशल वक्ता कसरी बन्ने, bhasan garne tarika, मन छुने भाषण गर्ने तरिका, कुशल वक्ता कसरी बन्ने, स्वागत मन्तव्य कसरी दिने, भाषण गर्ने तरिका, भाषण कला प्रशिक्षण, भाषण कला, भाषण गर्ने कला, मञ्चमा बोल्दा सटीक सम्बोधन कसरी गर्ने, सफल वक्ता कसरी बन्ने, मञ्चमा बोल्दा सटिक सम्बोधन कसरी गर्ने, mancha ma bolda sambodhan garne tarika, How to become a successful public speaker in Nepali, सफल कसरी बन्ने, सफल हुने तरीका,सफल हुने तरिका, सफल वक्ता सफल व्यक्ति, सफल उद्यमी, safal kasari banne, safal bakta kasari banne, safal bakta banne sutraharu, public speaker, how can we become a great speaker?, effective public speaking, martin luther king, master of ceremony

Пікірлер: 11
@shovathapa-fr7co
@shovathapa-fr7co 4 ай бұрын
Good job sir thanku ❤
@un4327
@un4327 Жыл бұрын
हजुर को हरेक कुरा हरु राम्रो लाग्यो र अब हजुरले निवेदन लेख्दा वडा को कसरी लेख्ने र पालिका मा कुन ढङ्गले लेख्ने नगरपालिका मा कसरी लेख्ने जिल्ला मा कसरी लेख्ने यो तरिका हरु हजुर ले बताई दिनु हुन्छ भन्ने आशा राखेको छु।
@Ujeli2032
@Ujeli2032 11 ай бұрын
हजुर को भिडियो हरु सारै राम्रो लाग्छ मैले हेर्छु अनि माइनाट लेखन भिडियो पनि बनाउनु न ❤❤
@rajandagalimagar2673
@rajandagalimagar2673 Жыл бұрын
सर नमस्कार । मैले हजुरले बनाउने भएका सबै भिडियोहरु सुन्ने र हेर्ने गर्छु , मलाइ एकदमै उत्कृष्ट लाग्छ, धेरै ज्ञान बटुल्ने माध्यम भएको छ । त्यसको लागि हजुरलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु । मलाइ एकदमै जान्न मन लागेका केही विषयहरु छन १) अन्तक्रिया कार्यक्रम कसरी संचालन गर्ने? २) अभिमुखिकरण कार्यक्रम कसरी संचालन गर्ने? ३) प्रशिक्षण कार्यक्रमको फर्मेट कुन हो ? ४) गोष्ठी कार्यक्रम कसरी संचालन गर्ने ? यी माथिका विषयहरुमा कतिको समानता छ कार्यक्रम सबै एउटै फर्मेटमा गर्न सकिन्छ कि कसरी ?
@hirarai4423
@hirarai4423 Жыл бұрын
Very nice video ♥️
@SuccessSutranepal
@SuccessSutranepal Жыл бұрын
thank you so much
@AissIntl-jm6kp
@AissIntl-jm6kp Жыл бұрын
Too long explanation Sir ! But useful topics. Thank you.
@anand.yadav.1
@anand.yadav.1 Жыл бұрын
Dhaerai ramro video ❤
@shrijanakshetri
@shrijanakshetri Жыл бұрын
Very nice video ❤🎉😂sir
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf Жыл бұрын
राम्रो तर अलिकति fast भयो
@un4327
@un4327 Жыл бұрын
वाड अध्यक्ष लाई कसरी निवेदन मा समोदन गर्ने र पालिका प्रमुख लाई कसरी निवेदन मा समोदन र नगरपालिका मेयर लाई कसरी निवेदन मा समोधन गर्ने र जिल्ला प्रमुख लाई निवेदन मा समोधन कसरी गर्ने हजुर यस बारेमा पनि भिडियो बनाउनु होला।
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 511 М.
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 7 МЛН
小宇宙竟然尿裤子!#小丑#家庭#搞笑
00:26
家庭搞笑日记
Рет қаралды 10 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 511 М.