Рет қаралды 2,097
Marche Bugen Mustang || मार्चे बुगेन मुस्ताङ Vlog_2080 || Visit Mustang Nepal
मार्चे बुगेन मुस्ताङ
मुस्ताङ जिल्ला थासाङ गाउपालिकामा रहेको मार्चे बुगेन (लेक) अत्यन्तै पर्यटकिय सम्भावना बोकेकोछ लेकमा धेरै जसो याक चौरिगाई र भेडाका गोठ हरु छन प्रत्येक साउन महिनाको १ गते देखि १० गते सम्म यहाँ मेला लाग्ने गर्दछ ।
यहाँ सम्म पुग्न अन्य बाटोहरु रहेता पनि म भने मुस्ताङ
टुक्चे हुदै पारि चोखो पानिको बाटो रोजे बाटोमा भने पानि भेटिदैन पानि बोकोर जानुहोला बाट सजिलो र सहज छ ।
जङगल छोड्ना साथ भने उकालो जानुहोला हुस्सुलागेको बेला बाटो भुल्न सकिन्छ अलि ख्याल राख्नु होला
लेक आउन अघि देउरालि आउछ धजा अक्षिता चडाउनुहोला सोहि स्थान बाट चौरिगोठहरु देखिन्छ । लेक बाट निलगिरी र धौवलागीरी हिमाल नजिकैबाट देख्न पाईन्छ यति खेर मैले भने अलि हिमाल देख्न सकेन मेरो बसाई भने जयराम पुन दाइको गोठमा रह्यो राम्रो अनि धेरै सुबिधा पाउनु हुनेछ तल दिएको नम्बरमा सम्पर्क गर्नु होला
जयराम पुन ९८४६८८०४६५ - 9846880465
Share, Support, Subcribe ||
KZfaq: SE Production
/ @seproductionsurengurung
KZfaq: MYAGDI Entertainment
/ @myagdientertainment1689
Facebook: / sureng2
Facebook Page: / surengurungsgp
Instagram: / surensgp
Tiktok : / surensgpgurung
More Videos:
• Ghodepani_Vlog || लाली...
• Sobang Dhuri || View P...
• Ghodepani_Vlog || लाली...
• Ghodepani Myagdi || ला...
kzfaq.info...
• Back to Nature || Dand...
• TIKTOK MA BHET BHO NGO...
• म्याग्दीको अन्तिम गाउँ...
• तिहार मेला-२०८० || गाड...
• ६९ औँ वार्षिकोत्सव समा...
• भिसी तुल बहादुर पुनको ...
contact us:
surengurrungsgp@gmail.com
paristamobile@gmail.com
Phone : 009779847703405
#marchebugen #mustang #marche