मौरी फुलमाथी लाईभ दोहोरी | कडा टक्कर | Bhagawan Bhandari VS Nirjala Gurung | @SarangiSansar Ep. 747

  Рет қаралды 126,802

Sarangi Sansar

Sarangi Sansar

21 күн бұрын

सुमधुर स्वरका धनी वरिष्ठ लोक तथा दोहोरी गायक एवंम सर्जक भगवान भण्डारी र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका निर्जला गुरुङ बिचको निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#BhagawanBhandari
#NirjalaGurung
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzfaq.info/love/L9M...
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 747
=======================================
1. Official Song:- Mauri Ful Mathi
♬ Voice :- Bhagwan Bhandari, Raju Pariyar and Laxmi Neupane
♬ Lyrics : Bhagwan Bhandari and Khem Raj Bhandari
♬ Compose : Juju Gurung and Bhagwan Bhandari
=======================================
2. Official Song:- • Bhagwan,Bhandari and R...
♬ Song:- Gayau Dhoka Diyera
♬ Singers : Bhagwan,Bhandari and Raju Pariyar, Bima Kumari Dura
♬ Lyrics/Compose : Bhagwan Bhandari
=======================================
3. Official Song:- Jira Maricha
♬ Voice:- Krishna Bahadur Gandharva · Bima Kumari Dura · Khadga Garbuja · Pabitra Thapa · Tanka Bahadur Ale · Shiva Ale
♬ Composer: Khadga Bahadur Budha
♬ Lyricist: Khadga Bahadur Budha
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Bhagawan Bhandari
♬ Nirjala Gurung
=======================================
=======================================
Chrous Singer
♬ Shital Gurung
♬ Bibek Thapa
♬ Rupi Sinjali Magar
♬ Ganga Thapa
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 170
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 20 күн бұрын
आहा लोकप्रिय अग्रज दाजुको साथमा निकै मिठो रमाइलो प्रस्तुती।कमल सर आगामी भागमा भगवान भण्डारी राजु परियार दाजु लाइ एकसाथ लिएर (बनमा काँडा छ) भाकामा लाइभ प्रस्तुती दिनुहोला भन्न चाहन्छु 🙏
@hiralaltamang2980
@hiralaltamang2980 19 күн бұрын
निर्जला गुरुङ बहिनी को दामी टुक्का,बाउ बाजेको पुरानै संस्कार छ आउनु राजा जन्ती को लस्कर संग,टिक टकमा मज्जाले चल्ने छ।😍😍😍म कुवेत देखि हेर्दै छु।
@pashupatibhattarai8437
@pashupatibhattarai8437 19 күн бұрын
आहा भगवान दाइको दोहोरी सुनेर कति आनन्द भयो धन्यवाद सारङगि संसार!
@suryagole8262
@suryagole8262 20 күн бұрын
आहा कति मिठो मार्मिक शब्द अनि मिठो पुरानो भाका अनि मिठो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय सारंगी संसार।
@rajbhakta2655
@rajbhakta2655 20 күн бұрын
झकास मिठो स्वर मिठो लय संगित सबै एक्दम राम्रो रमाइलो लाग्यो दोहोरी ।
@rajendrachand2938
@rajendrachand2938 20 күн бұрын
नमस्कार सारंगी संसार एबम् कमल सर आज पनि रमाइलो दोहोरी सुन्न पाइने भयो खुसी लाग्छ यो कार्यक्रम सधैं हेर्ने गर्दछु
@NirajKhadka-me8pb
@NirajKhadka-me8pb 20 күн бұрын
पुरानो दिन को याद आयो यो गित सुनेर गाई बाख्रा जङ्गल मा चराउदै मकै भटमास खादै रमाइलो गरेको दिन को याद आयो मेरो मन पर्ने गायक भगवान दाइ प्रती सम्मान गायिका मा पनि उज्ज्वल भबिस्य को कामना सारङ्गी सन्सार लाई उत्तर उत्तर प्रगति को कामना 🙏🙏🙏🙏🌺🌺🌺
@user-gb4sj8oh4m
@user-gb4sj8oh4m 14 күн бұрын
भगबान दाइ काे केयासेटकाे चक्का फुलमा भमरा किनेर सुनेकाे थिय अाज लाइफमा देखियाे सारइ खुसि लागाे यसताेपाे गित जति सुनेपनि धितइ नमरनि
@saugatthapa1134
@saugatthapa1134 14 күн бұрын
भद्र भलाद्मी संस्करीक कलाकार भगवान भण्डारी दाई को सबै गीत असाध्यै मिठो 👌❣️🙏❣️🌹
@fzre5di300
@fzre5di300 20 күн бұрын
आहा एक दम हेर्न र सुन्न चाहेको दोहोरि जोडी सार्है रमाईलो मिठो अझैं धेरै पटक सुन्न पाउँ अबको भाग रेजिन परियार सङ्ग ल्याउनु पर्छ है भगवान भण्डारी v/s रेजिन परियार 🙏🙏🙏❤️❤️❤️🙏🙏🙏
@sangyelodromgr4033
@sangyelodromgr4033 19 күн бұрын
पुरानो श्रष्टा सर्जक तथा यसै गीतका गायक आदरणीय #भगवान_भण्डारी ज्यूकै सृजनालाई प्रतक्ष लोक तथा दोहोरी गीतकी रानी गायिका #निर्जला_गुरुङ ङोल्स्योको दमदार प्रस्तुतीकरणबाट भरपुर मनोरञ्जन गरियो बधाई तथा शुभकामना गीत संगीतको यात्रामा
@Naresh255
@Naresh255 19 күн бұрын
दिउसो देखि पर्खिदै बल्ल राती हेर्नु सुन्न पाइयो भगवान दादा को गित सुन्न आतुर थिए सानैमा सुनिएको उहा को गित
@SanuRai-xi6ij
@SanuRai-xi6ij 20 күн бұрын
भगवान भन्डारी फेरी देखिन थाल्नु भयो पुरानो लोकगायक समुह सुन्न पाउँदा राम्रो लाग्छ योगीत धेरै सुन्यौ गाउँमा
@Rameshsh-qe6pe
@Rameshsh-qe6pe 20 күн бұрын
धेरै राम्रो दोहोरी गीत छ त्यस को सारङगी सङसार परिवार विशेष गरि लोक तथा दोहोरी गायक भगवान भन्डारी लोक तथा गायिका निर्जला गुरुङ लगायत सम्पुर्न कलाकार हरु पर्ती सम्मान सङगै धन्यबाद छ।
@singgurung7206
@singgurung7206 19 күн бұрын
Old is gold ❤❤❤❤hat’s up lagend singer bhagawan bhandari jyu 🎉and best of luck talented singer nirjala jyu ❤❤❤❤❤❤❤❤
@belkumarisunar690
@belkumarisunar690 20 күн бұрын
भगवान दाईको आशा सँग गाउनु भएको दोहोरी दोहोर्याई दोहोर्याई हेरिसके अब यो कति पटक हेर्छु
@KamalKumarBK
@KamalKumarBK 19 күн бұрын
दि दि नमस्कार हाम्राे हरेक भिडयाे मा हजर काे पहिलाे कमेन्ट आएकाे हुन्छ यति धेरै मायाका लाग हृदय देखि धन्याबाद ।
@belkumarisunar690
@belkumarisunar690 19 күн бұрын
@@KamalKumarBK कहिले कहीँ बत्तीले डिस्टप गर्छ नत्र त नोटीफिकेसन को पर्खाइमा हुन्छु भाइ
@ManBahadur-xx1ey
@ManBahadur-xx1ey 19 күн бұрын
L​@@belkumarisunar690
@ManBahadur-xx1ey
@ManBahadur-xx1ey 19 күн бұрын
​@@belkumarisunar690llllllllllllllllllllllllll
@puskalsharma293
@puskalsharma293 16 күн бұрын
अाहा पुरानाे भाका हरुमा कति मिठास छ है बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️♥️💯🇳🇵🌹
@Phhaka
@Phhaka 19 күн бұрын
खादि मुलुकदेखी हेर्दै छु 4चोती सम्म दोहोराएर हेर्दापनि अझै मन मेतिएन ❤❤❤
@rishimarasini1029
@rishimarasini1029 17 күн бұрын
मलाई पनि अति नै मन पर्छ भगवान भण्डारिका गितहरु।
@user-nk6mu8ds9w
@user-nk6mu8ds9w 19 күн бұрын
एक दम मन पर्ने गीत भगवान दाईको धन्यवाद सारँगी सन्सार म परदेशी कुबेत बाटा हेर्दै र सुन्दै छु जय गीत जय संगीत
@kusumpalli6098
@kusumpalli6098 19 күн бұрын
धेरै माया सारङ्गी सन्सार टीमलाइ भन्नुपर्ने शब्द केही छैन ❤❤सारङ्गी सन्सार नियमीत हेर्ने गर्छु अब अर्को भागको पर्खाइ हुनेछ जय गित जय सङ्गित❤❤❤❤
@vinodwoad5945
@vinodwoad5945 20 күн бұрын
मपनी हेरदैछु भातरको माहाष्ट्ट बाट
@bijaygurung3985
@bijaygurung3985 20 күн бұрын
नमस्कार कमल भाइ अनि सारङ्गी संसार 🙏 म नियमित हेर्दैछु, हाल नाइट ड्युटी गर्दै कोरिया बाट ❤️
@udekgurung2314
@udekgurung2314 20 күн бұрын
एकदम राम्रो, हजुरहरु दुबै जनालाई बधाई तथा सुभकामना, सारंगी संसार टिम लाई सलाम🙏
@susilagyawali7643
@susilagyawali7643 13 күн бұрын
भगबान सरको गित त मैले पनि क्यासेटमा सुनेकैहो तर यैले मवाइल मा हेर्न पाउदा सारै खुसि लाग्छ र लाकोपनिछ इन्द्रेनिमा कल्पना दाहाल सग गायको पनि हेरे कता कता मनपनि रोयो सदै भरि सुन्न पाय हुनिथियो सारँगि सन्सार घर परिबार कमल बाबु लगायत सबै सबै लाइ धन्ने बाद
@Ridamgr
@Ridamgr 19 күн бұрын
अहा कति मीठो गित भगवान भण्डारी को स्वरै मीठो साथै गितको हरेक शब्द मार्मिक छ अनि निर्जाला बहिनी सगको दोहोरी झन बबाल छ सारङ्गी सन्सारको संचालक कमल सरगम भाइलाइ धेरै धेरै धन्यवाद
@kavitagurung9185
@kavitagurung9185 19 күн бұрын
धेरै पछी भगवान भंडारी सरको गित सुनना पाईयो.
@user-ej4tq4jf9i
@user-ej4tq4jf9i 20 күн бұрын
नमस्कार छ युके बाट । आज बल्ल मैले मनपर्ने शितल बाबु को सुरिलो स्वर सुन्न पाइयो साथै हाम्रि राम्रि चेलि निरजला नानुकि त कुरै नगरौ। अनि, भगवान भन्डारि जि को झनसाह्रो राम्रो छ । शूभकामाना सबैजना लाइ ।
@shivaniroula8770
@shivaniroula8770 13 күн бұрын
कति रामस्वर शब्द भगमान भण्डारी ज्युको ।
@user-pr3rx3zx3n
@user-pr3rx3zx3n 18 күн бұрын
राजु परियार र भगवान भण्डारी एकै साथैमा लेउन परेयो कमल दाई
@user-uw9tx7np7v
@user-uw9tx7np7v 16 күн бұрын
आहा कती मीठो दोहोरी मुंबई बाट हेरेकोछु
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 19 күн бұрын
Damdar meetho ramailo dami prastuti..🎵 🎶 Kamal sir best of luck & Thanks Bhagban & Nirjala👌
@asishshreesh7713
@asishshreesh7713 18 күн бұрын
Exellentwordsma exellent vocal sundasundai xittaisakiyo herdaherdai sakiyo feripani ajakosinger bhagawan sir n nirjala madamko yehibhakakai arko bhagpanisunnapahiyis all thanks❤❤❤❤❤❤
@balkishanthapa9368
@balkishanthapa9368 20 күн бұрын
Namaste🙏 all team lai so kadatakar dohori geet holla nirjala gurung vs bhagawan sir ji sang so wish you all the best💯👍
@shantigurung8970
@shantigurung8970 19 күн бұрын
Aha kati ramro vaka Shital vai ra vagwan sir le gaunu vako vaka aba chij Gurung ra nirjala ko dohori lyaunu paryo kamala sir plz plz plz 🙏❤❤❤
@basant2239
@basant2239 18 күн бұрын
भगवान दाई र राजु दाईलाई एक ठाउमा ल्याउनु पर्‍यो कमल जी
@VishnuKumar-q7o
@VishnuKumar-q7o 13 күн бұрын
Raju pariyar kata cute xan Sathma Raju bhaidiye ajhai sunma sugandha hune thiyo. Samman xa dai bhagwan bhadari prati
@rupkhatri3361
@rupkhatri3361 20 күн бұрын
आहा सारै रमाइलो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🍒🍒🙏🙏🙏🇳🇵🇳🇵
@deepaklamjung9328
@deepaklamjung9328 20 күн бұрын
म पनि हेर्दै छु लमजुङ देखि🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-zt5wn8qv4n
@user-zt5wn8qv4n 20 күн бұрын
म मलेसिया देखि हेर्दै छु रमाइलो छ
@milangurung6211
@milangurung6211 19 күн бұрын
Bhagwan dai dekhida sarai khusi lagyo aba npl basera mitho mitho tapaiko koseli Haru sunna Ra herna mn lako xa ❤❤❤❤
@RajendraBhujel-gt2br
@RajendraBhujel-gt2br 19 күн бұрын
भगवान सर सङै राजु सर लाई नि संगै ल्याउनु पर्यो कमल सर 🎉🎉🎉
@eakbahadur8859
@eakbahadur8859 20 күн бұрын
धेरै धेरै सम्झना सारङ्गि सन्सारलाई भगवान् नै हुनुहुन्छ दाजि त धेरै धेरै सम्माछ सबैलाई 🙏🙏🙏🙏🙏💗💗💗💗🌹🌹🌹
@santabahadurgurung6284
@santabahadurgurung6284 20 күн бұрын
आहा सारै मन पर्ने कलाकार हरुको भेट भएको रहेछ खुसी लागो यो पुरानो भाकामा दमदार प्रस्तुति दिनु भो❤ अनि यो गित मा शिला आले दिदिले पनि स्वार दिनु भएको हो जस्तो लागेको थियो। भगवान दाइले शिला दिदी को नामै लिनु भएन ।
@satyamanblon5818
@satyamanblon5818 19 күн бұрын
Bhagwan bhandari sada bahar ❤❤❤❤❤❤❤singers ❤❤❤❤sathai ahile ko jaldo baldo gayika nirjala gurung sarai ramailo lagyo ❤❤❤❤❤❤
@user-qz8ky9iw9o
@user-qz8ky9iw9o 18 күн бұрын
भगवान दाइको लाइभ दोहोरी सुना पाएको थिएन ऐले saarangi संसार बाट सुन पुउदा खुसी लागेको छ
@GaneshBahadurBhat-ed9xb
@GaneshBahadurBhat-ed9xb 20 күн бұрын
म पनि हेर्दै छु भारतको दिल्ली बाट भगवान भण्डारी दाजु लगायत सम्पुर्ण टीम प्रति हार्दिक बधाई टक्र्याउँदछु।❤
@tomlalsubedi3573
@tomlalsubedi3573 3 күн бұрын
असाध्यै जीवन्त भावमा मीठाे दाेहाेरी गाउनु भयाे । दाेहाेरीका हरेक शब्द र टुक्काले मन छाेयाे ! याे लाेकदाेहाेरी अनुपम लाग्याे ! यति सुमधुर र जीवन्त दाेहाेरीकाे लागि बरिष्ट सांगीतिक व्यक्तित्व आदरणीय भगवान भण्डारी तथा लाेकप्रिय लाेकगायिका निर्जला गुरूङलाई हार्दिक सम्मान तथा अनगिन्ती शुभकामना ।
@nareshkumarjaishi8311
@nareshkumarjaishi8311 20 күн бұрын
आहा आर्गेनिक शब्द चयन भाव छताछुल्ल पारिदिए ❤❤ईन्द्रेणी कहिले जाने हो भगवान दाई ❤❤
@BhagawanBhandari
@BhagawanBhandari 19 күн бұрын
इन्द्रेणी मा नी रेकर्ड भैसकेको
@debiramg3874
@debiramg3874 20 күн бұрын
सारङगी सन्सारलाई मपनिधेरै सुन्निगर्छु कमलदादाधेरैराम्रो छ❤❤❤❤❤
@dbgurung9475
@dbgurung9475 18 күн бұрын
नमस्ते आहा लाेकप्रिया कलाकार ज्युहरुकाे धेरै समयपछि गित सुन्न पाईयाे धेरै रमाइलो भयाे हजुरहरुसबै भगवान भण्डारी जि र मेरो गाेर्खाली चेलि निर्जला बहिनी हजुरलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ।🙏🙏🙏🙏🙏👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandrabaraili6910
@chandrabaraili6910 20 күн бұрын
आज्काल लाेक दाेहाेरिकाे नाममा छाडा गायरा बिकृति ल्याका छन पुरानाे दाेहाेरि कत्ति राम्राे छ पुरानाेदिनकाे याद आयाे सम्मान छ पुरानाे दाेहाेरि र गायक गाईकालाई
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 19 күн бұрын
ईन्डीया देखी हेर्दै छू असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤
@bkashish1704
@bkashish1704 18 күн бұрын
कति राम्रो प्रस्तुति❤हार्दिक सम्मान आदरणीय कलाकारहरु प्रति🙏
@user-pp2et2kt1r
@user-pp2et2kt1r 20 күн бұрын
नमस्कार सारंगी सन्सार एबम् कमल सर सारै मिठो रमाइलो लाइभ दोहोरी गीत भगवान दाइ निर्जला बहिनी लाइ धेरै धेरै धन्यवाद छ सफलताको अग्रिम शुभकामना कलल सर लगाएत सबै कलाकार टिमहरू लाइ ❤
@user-ns9tb2oy3w
@user-ns9tb2oy3w 16 күн бұрын
Kasto yad àayo hami tanderi Huda khub nachiyo vagawan dai ko git ma, miss you dai tapai jaha vaya pani
@sangampandey9585
@sangampandey9585 20 күн бұрын
सितल जि को आवज मा जादु छ सरै मन पर्छ
@SurendraKhaulrathi
@SurendraKhaulrathi 16 күн бұрын
शितल सगको आवाजमा साह्रै मीठो सुनियो। रिरेकर्ड गर्नु पर्ने भयो।
@vagos5463
@vagos5463 19 күн бұрын
Nirjala bahini shower sarai surilo ❤❤❤❤❤❤and bagwan ji
@gopalaryal3437
@gopalaryal3437 20 күн бұрын
Aja ta purana bigat ka din haru ko samjana aayoo yoo geet sunna pauda❤❤😊😊😊😊😊
@sumanmagarvlogs78
@sumanmagarvlogs78 19 күн бұрын
Aaha man nai chasakkai xoyo❤❤❤
@Naresh255
@Naresh255 20 күн бұрын
कैले सम्म आउनि हो खै
@meghrajpokhrel1661
@meghrajpokhrel1661 17 күн бұрын
Salute to both singers for nice performance, nice to listen bhagwan bhandari dai songs after a long time visually ....
@sunitakoirala9912
@sunitakoirala9912 20 күн бұрын
Very nice❤❤❤❤❤❤❤
@sadikshyagiri8421
@sadikshyagiri8421 20 күн бұрын
🙏🙏🙏🙏🙏भगवानदाई लगायत सम्पुर्ण सारङ्गि संसार परिवारमा अवरात्र खट्नुहुने सबै कलाकार प्रती उतिकै सम्मानछ मिल्छभने फेरि दाइ भगवान भन्डारि र बैनि प्रतिमालाई अर्काेभागमा छिटाे मिठाे भाकामा दाेहाेरि गायकाे देख्नमनछ
@dipakkhanal4034
@dipakkhanal4034 2 күн бұрын
भगवान् भण्डारी को म बचै देखिको फ्यान हु उहाको हरेक गित मन पर्छ।
@user-jl7ku2os5t
@user-jl7ku2os5t 9 сағат бұрын
लोक दोहोरी को भगवान - भगवान भन्डारी दाइको धेरैमा गित सुनियो ❤
@devghartimagar9923
@devghartimagar9923 20 күн бұрын
भगवान भण्डारी ज्यू चाहिँ एकदम सरल स्वाभावको अरू जस्तो दम्भ नदेखाऊने हुनुहुँदोरहेछ ❤❤❤❤
@Chhahari
@Chhahari 20 күн бұрын
Aaha kati mitho dohori❤❤❤❤
@lilshreesh656
@lilshreesh656 20 күн бұрын
छिटो प्रशारण गर्नु पर्यो
@balkishanthapa9368
@balkishanthapa9368 20 күн бұрын
Sarangi sansar kamal sir mero namaskar so parkaima xu sir geet kaile aauxa so all the best🌠🙏
@user-xx9jq1xj7d
@user-xx9jq1xj7d 20 күн бұрын
झियालै मा ऐना ..... आसा Bc बहिनी को जस्तो SuperHit दोहोरी नै भएन, दोहोरी को भाका नै सजिलो र रमाइलो नै छानेन, SuperHit गित/ भाका का सर्स्ठा अग्रज आदरणीय गुरु भगवान भण्डारी दाइ लाई फेरि पनि देख्न पाउँदा खुसी लागियो, जस्ताको तेस्तै Comment दिने हो, राम्रो, रमाइलो दोहोरी नै भएन दोहोरी ......
@SurendraKhaulrathi
@SurendraKhaulrathi 16 күн бұрын
साह्रै मीठो कालजयी गीतहरु।।
@dineshgurung4830
@dineshgurung4830 20 күн бұрын
पहिलाको गितमा अर्गानिक थियो अहिलेको गितमा बिकिति छ बढि छ
@user-lb6ds6rs2o
@user-lb6ds6rs2o 20 күн бұрын
भगवान सर मेरो लागि श्री राम हो👌👌🙏🙏❤️❤️❤️
@dineshgurung4830
@dineshgurung4830 20 күн бұрын
बासुरिको धुन भन्दा कम छैन स्वर निर्जलाको
@basanjhedi8299
@basanjhedi8299 20 күн бұрын
Aaha sunamsunam❤❤
@indrabhadhur6263
@indrabhadhur6263 20 күн бұрын
Nice video dhai bine good to me thanks good luck with your interview
@rajubk8131
@rajubk8131 18 күн бұрын
कमल सर नमस्ते राजुदाईलाई नि सगैलेउनु न हजुर को जय होस ❤
@bajhangdiary637
@bajhangdiary637 17 күн бұрын
भगवानदाईलाई हेरिहेरि ओठ गीत सकियो
@sagardhk0011
@sagardhk0011 19 күн бұрын
Bhagaman dai laai ❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤मेरो maya x
@omghale4865
@omghale4865 17 күн бұрын
I am watching this video from Hongkong, it is very nice song Congratulations both of you !!
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 20 күн бұрын
धेरै राम्रो दोहोरी बधाई होल्ड टीम लाई
@hariparajuli8512
@hariparajuli8512 20 күн бұрын
चैतमासको हुरीले डाली लर्कायो गीत सुन्न पाए हुन्थ्यो ।
@shantigurung8970
@shantigurung8970 19 күн бұрын
Aha kati ramro dohori thiyo Tara xoto vayo Ali lamo vaye kati ramro hune thiyo
@SunitaTamang-ux1ev
@SunitaTamang-ux1ev 20 күн бұрын
Mo pani hardi xu Sikkim bata❤❤
@user-mt3mw8pb9r
@user-mt3mw8pb9r 15 күн бұрын
राम्रो मिठो दामि ok🎉🎉🎉🎉🎉🎉🎉
@06Himaloli
@06Himaloli 19 күн бұрын
नेपालका लोक गायक भरीमा मेरो १ न रोजाई नै भगवान् दाई।
@lomanpariyar
@lomanpariyar 19 күн бұрын
भगवान भन्डारी को साथमा राजु परियार भयको भय सुन मा सुगन्ध हुन्थ्यो ❤🎉🎉
@sabinathapaliya7297
@sabinathapaliya7297 20 күн бұрын
एकदम मन पर्यो यो दोहोरी
@user-du9il8lh8j
@user-du9il8lh8j 20 күн бұрын
भगवान दाई राजु परियार दाई शिलाले दिदी सीता भण्डारी दिदी ल्याउनुपर्यो कमल
@sitabasnet-o6f
@sitabasnet-o6f 19 күн бұрын
ma pani herdai xu japan🇯🇵 bata
@ramupoudel5557
@ramupoudel5557 17 күн бұрын
भगवान भण्डारि काे जति गित हरु छन सधै सदबार अमर छन लाेक सङ्गीत मा मलाई अाौधि मन पर्ने गायक मध्य मा उहाँ पनि एक हुनुहुन्छ
@sumanmagarvlogs78
@sumanmagarvlogs78 19 күн бұрын
धाेका दिएर song ma ni live dohari lyaunu paro dai
@bastolashanti601
@bastolashanti601 19 күн бұрын
Ramro cha dohori hajur haru ko 👌👌👌👌👌🙏🙏🙏❤️❤️👌❤️
@krishnakumarhembya6104
@krishnakumarhembya6104 19 күн бұрын
आखिर मलाइे चाहि शितल मनपर्छ
@user-in6ur1bd7g
@user-in6ur1bd7g 20 күн бұрын
Geet yasto hunux paryo k,
@minkhatri4020
@minkhatri4020 19 күн бұрын
So nice song miss you too all time 👌👌👌👌👌👌❤❤❤❤❤
@Sholtibinodx3316
@Sholtibinodx3316 20 күн бұрын
❤❤❤
@disanrana3023
@disanrana3023 19 күн бұрын
Kamal dai arko bhag chahiyo
@Sonimekah-xy3vx
@Sonimekah-xy3vx 20 күн бұрын
Very nice song I like very much from india ❤
ВОДА В СОЛО
00:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 30 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 30 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 6 МЛН
Nisha Ranpal | Audition Round | Himalaya Lok star 2079
2:30
Magar Gyanu
Рет қаралды 26 М.
小蚂蚁那么小气干嘛!#火影忍者 #佐助 #家庭
0:26
火影忍者一家
Рет қаралды 6 МЛН
ПИЩЕВОЙ ВАНДАЛ НАКАЗАН
0:20
МАКАРОН
Рет қаралды 2 МЛН
Stay on your way 🛤️✨
0:34
A4
Рет қаралды 21 МЛН
Вилка для консервов 🥒
0:51
Сан Тан
Рет қаралды 2,7 МЛН
A young mother couldn't calm down her baby at the lesson #shorts
0:32
Fabiosa Best Lifehacks
Рет қаралды 13 МЛН