No video

मौरी समायोजन गर्ने तरिका | mauri palan in Nepal | Bee keeping business | Bee keeping Nepal | Gaunle

  Рет қаралды 3,962

गाउँले ब्राण्ड

गाउँले ब्राण्ड

Күн бұрын

मौरी समायोजन गर्ने तरिका | mauri palan in Nepal | Bee keeping business | Bee keeping Nepal | Gaunle
मौरी गोला समायोजन कसरी गर्ने?
मौरी गोला समयोजन किन गर्ने?
मौरी समायोजन भनेको के हो?
मौरी समायोजन गर्ने तरिका
मौरी सम्बन्धि जानकारी
माहुरी पालन
मौरी पालन तालिम
मौरी पालन सम्बन्धि जानकारी
bee keeping business
mauri palan in nepal
bee keeping in nepal

Пікірлер: 7
@laxmanchamlagain5460
@laxmanchamlagain5460 6 ай бұрын
मौरी गाेला समायोजन गर्दा। बिभन्न घारकाे रानी मौरीकाे बास्न (smell) फरक फरक हुन्छ सर। त्यो रानीलाई अर्को घारमा प्रत्यक्ष (direct )लगाइयो भने त्यो रानीलाई अन्य कर्मी मौरीले मार्ने गर्दछ। तर घार समायोजन गर्दा रानी मौरी पनि अलगै घारको हुन्छ कमजोर गोलालाई त्यो घारमा समायोजन गर्दा अप्रत्यक्ष रूपमा तिनीहरू (adjustment) अर्थात् मिल्छन्। पत्रिका राखेर समायोजन गर्दा तिनीहरूको सुँड एकआपसमा मिल्छ अनि समायोजन हुन्छ भन्ने गरिन्छ। तर रानीविहीन अर्थात् समायोजन गर्न लागेको मौरीलाई (direct)अर्थात् प्रत्यक्ष रूपमा रानी दिँदा मार्छ। यो दुई विषयमा वैज्ञानिक (Scientific concepts) धारणा के रहेको छ। अनि अर्को कुरा भर्खर रानीकोषबाट निक्लिएको रानीलाई अन्य घारमा लगाउँदा वा रानीविहीन भएको गोलालाई भर्खरै रानीकोषबाट निक्लिएको रानी दिँदा स्वीकार्छ भन्ने गरिन्छ। कुनै फर्मको प्राविधिकले यो तरिका लागू गरेका बताएका छन्। अनि यसमा पनि दुईटा प्रश्न उब्जिन सक्छ। एउटा कलिलो रानी र अर्को बुढो रानीमा के अन्तर छ। कलिलो रानीमा बुढो रानीको भन्दा कम वासना वा स्मेल हुन्छ। प्रश्न पढ्दा सामान्य लागे पनि यसको गहिराई गहन गहन छ। एउटै रानी स्वीकार्ने र त्यही रानी नस्वीकार्ने यसको (reason) कारण के होला। यसको भिडियो बनाउन नछुटाउनुहोला यस विषय बढी (complicated)अर्थात् चुनौतीपूर्ण रहेको छ। सामान्य रूपमा समायोजन गर्ने भन्ने मात्र गरिन्छ।तर भित्री कुरो गहिरो छ।(direct )प्रत्यक्ष रूपमा एक गोलाको मौरी र अर्को घारको रानी वा कर्मी मौरी दुश्मनी हुन्छ। समायोजन गर्दा ती फरक गोलाका रानी मौरी र कर्मी मौरीको सम्बन्ध के कारणले घनिष्ठ हुन्छ। मौरीमा जति अध्ययन गर्यो त्यति रमाइलोका विषयहरू फेला पर्ने रहेछ। तपाईँले यस विषयमा जानेको अनुभव चाँडै भिडियोमा प्रस्तुत गर्नुहोला धन्यवाद। नोट: यदि लेखाइमा त्रुटि भए क्षमा चाहन्छु। This question is soon by soon response🐝🐝🙏 this question is very very important in the beekeeping zone.
@sgaming5687
@sgaming5687 4 ай бұрын
Bitpate mauri lai samayojan.garna milxa ki mildaina hola sir
@gaunlebrand
@gaunlebrand 4 ай бұрын
मिल्छ तर पहिला बित्पाते उपचार गरेर मात्र दिनुपर्छ!
@ramshrestha3507
@ramshrestha3507 Ай бұрын
Bitpate mahuri samayojan garna milcha
@gaunlebrand
@gaunlebrand Ай бұрын
Hjr milxa
@ramdhakal43
@ramdhakal43 6 ай бұрын
🙏Namaste sir, ma mauri palanma naya ho.yo video kzfaq.info/get/bejne/fdBgm69eyL-Yqac.htmlsi=xtuXro6MbK0vamSe ma yesto bhanchha . hajur le herera reply garnu hola sir plz.
@gaunlebrand
@gaunlebrand 6 ай бұрын
sabaiko aa aafno tarika hunxa sir uhale vannu vaeko kuraharu pani uhale use gareko vaerai vannu vako hola... normally honey ra wax thorai lagauda nai bee attract hunxan
Happy birthday to you by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 10 МЛН
Мы сделали гигантские сухарики!  #большаяеда
00:44
Happy birthday to you by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 10 МЛН