मौसमी र बेमौसमी तरकारी खेती गर्ने तरिका || Methods of growing seasonal and off-season vegetables.

  Рет қаралды 13,215

Krishi Sandesh

Krishi Sandesh

Жыл бұрын

#मौसमी_र_बेमौसमी_तरकारी #Seasonal_and_beseasonal_vegetables #कृषि_सन्देश #krishi_sandesh
अनुकुल समयमा तरकारी खेती गर्नुलाई मौसमी तरकारी खेती भनिन्छ भने प्रतिकुल मौसममा पनि ताजा तरकारी उत्पादन गर्नु लाई बेमौसमी तरकारी खेति भनिन्छ। यसको उदेश्य भनेको तरकारीको न्युन वा शुन्य आपूर्ति हुने समयमा बजारमा ताजा तरकारीको उत्पादन र आपूर्ति गर्नु हो। बेमौसममा गरिने कुनै पनि तरकारी खेतीको लागी धेरै मिहिनेत र परिश्रम आबश्यकता पर्दछ । बेमौसममा उत्पादन गरिने कुनै पनि तरकारीको उत्पादन खास मौसममा भन्दा कम उत्पादन भएता पनि बजार मुल्य बढि आउने हुदा मौसमको भन्दा बढीनै फाईदा हुन जान्छ । तसर्थ यसरी खेती गरिने तरकारीको लागी बेर्ना उत्पादन गर्ने काम पनि बेमौसममानै गर्नु पर्ने हुन्छ ।
#बेमौसमी_तरकारी खेती_कसरी_गर्ने #How_to_farm_seasonal_vegetables
#मौसमी_तरकारी_खेती #seasonal_vegetable_farming #बेमौसमी_तरकारी_खेती #Seasonal_Vegetable_Farming #कृषि_सन्देश #कृषि_नेपाल #कृषि_सूचना #krishi_nepal #krishi_sandesh #कृषिजानकारी #कृषि #तरकारी_खेती
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् र तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
हाम्रो फेसबुक पेज: profile.php?...
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 8
@user-vp4gq3ss7z
@user-vp4gq3ss7z 9 ай бұрын
Thank u so much for the information ☺️
@KrishiSandesh
@KrishiSandesh 9 ай бұрын
My pleasure 😊
@user-fo6ub9lv4s
@user-fo6ub9lv4s 5 ай бұрын
मपनी tarkari kheti garna chahanxu ra najaneka kura sikna chahanxu sar
@BallBahadurGC
@BallBahadurGC 7 ай бұрын
Think you sir❤❤❤
@bumalkavredrivingcanter28k67
@bumalkavredrivingcanter28k67 Жыл бұрын
Good Information
@KrishiSandesh
@KrishiSandesh Жыл бұрын
So nice of you
@TulsiramGyawali
@TulsiramGyawali 2 ай бұрын
किृसि सन्घेस भाई घरको छतमा बोडि घिरौला भेन्डि लौका सेबि हरू करेला हरू कुन महिना कुन नामको बिऊ रोप्ने खैत भनेको कति छिटो बोलेको जस्तै मुलाको प्याकेट घर खान छिटो फल्ने र सबै लाई हुने किरा लाग्यो भने कुन बिसादि राम्रो जानकारि दिनु रिपलाई आऊछ कि नाई पाल्पा हो युटुबच्यानलमा राख्न पर्यो
@nimbahadursunar3185
@nimbahadursunar3185 Жыл бұрын
नेपाल् को उत्पादन ले भाउ पाउदैन किनकि भारत को बिसादी तरकारी बित्राउछन र नेपाली जनता ले पनि तेहि मन पराउछन
Harvesting Deshi Vegetables In Uk 2021
27:42
Ali Raja Bagan Bari Uk
Рет қаралды 11 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 171 МЛН
КОМПОТ В СОЛО
00:16
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 29 МЛН
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 26 МЛН
How I grew a garden of super-fruitful cucumbers
24:08
Terrace Garden
Рет қаралды 229 М.
Amazing 3 iPhone Trick Shot
0:32
That's Amazing Shorts
Рет қаралды 83 МЛН
joga água e pula #funny #funnyvideo #shorts
0:17
Mundo de Alícia e Ana Clara
Рет қаралды 19 МЛН