मनिष-मेलिनाको दोस्रो भेट झन रमाईलो,भाई टीकाको प्रसंगले बन्यो यस्तो माहोल Melina Rai&Manish Limbu

  Рет қаралды 1,271,550

Mero Online TV

Mero Online TV

5 жыл бұрын

#MelinaRai #ManishLimbu #MeroOnlineTV
Host:- Biswa Limbu
Guest:- Melina Rai & Manish Limbu
Camera:-Sandesh Karki
Edit:- Sapana Chhetri
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

Пікірлер: 791
@dewanozit985
@dewanozit985 5 жыл бұрын
गित सुपर हिट होस सुभ कामना मेलिना/ मनिस..
@crssubbalimbu8855
@crssubbalimbu8855 5 жыл бұрын
एकदमै खुसी लागो ,दोस्रो इन्टरभिउ पनि हेर्दै गरेको अवस्था ,वास्तवमा नानिको हाइट्मा चर्चाले शिखर चुम्नु मेलिना सिस्टर मनिष नानिको आइडल हुनुले पनि हो ,नानिको गड गिफ्ट स्वर त छदै छ ,वहाँ ले नानीलाई साथमात्र हैन आज एकदमै राम्रो सुझाव पनि दिनु भयो मेलिना चेली एत्ति ठूलो सेलिबेटी भएर नि हनेस्ट्ली साथ दिनु भयो सल्लाह उर्जा दि राख्नु भएको छ ,नानिको ऐतिहासिक कुरा पछि सम्म नि यहि नै हुन्छ होला !सम्झिनु नि पर्छ ,धन्यवाद सिस्टर टु यु,मिडिया टिम शुहाङ सर गड फादरको रुपमा हुन्नुन्छ ,नानिको सधै सफलताको कामना ,साथै दुखी गरिब गाउँमा बसि रहनु भको बुवा ममि दिदी दाइहरुको लागि नि छिटै घर पिलर सुरु भको सुन्न पाउ ,सबैलाइ सेवारो।
@gitarai215
@gitarai215 5 жыл бұрын
मनिष र मेलिना जि काे छिटोभन्दा छिटो गित सुनपाउ
@premlama224
@premlama224 5 жыл бұрын
लु सारै राम्रो है मनिस लिम्बू र मेलिना राईको गित चाडै सुन्न पाउ
@bijayalimbu8018
@bijayalimbu8018 5 жыл бұрын
हामि याक्थुङ्गबाहरू सानो उमेर मै झिस्किने सस्कार छ म तरेमाहरू संग धान नाच्छु त्यो केटि बिबाह गर्छु भनेर तेसरिनै मनिस भाई पनि झिस्केर बोलेको मात्रै होनि मेलिना बैनि लाई बिबाह गर्छु भनेर यो माईनर हो अब मेलिना बैनि र मनिस भाई को टोईट भोकलमा गित रेकर्ड भैसकेछ अब विश्व सर र सुहाङ्ग सर लाई अनुरोध छ यो गितको म्युजिक भिडियोमा मोडलिङ पनि मेलिना बैनि र मनिस भाई लाई नै खेलौउनु भयो भने यो गित सुपर डुपर हिट हुन्छ।लु साथिहरु हो यो गितमा मेलिना बैनि र मनिस भाई नै मोडल मोडलिङ गरेको भिडियो हेर्ने को को हुनुहुन्छ साथिहरु भटा भट लाईक ठोकुमत यँहा।
@prakashsubba254
@prakashsubba254 5 жыл бұрын
अहिले को जल्दाबल्दा गायिका मेलिना राई संग ममिस भाइ लाइ गाउने अवसर प्राप्त भएछ एकदमै खुसी लाग्यो
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
गित धेरै राम्रो छ मैले सुनी सकियो मेलिना बहिनी र मानिस भाई को मलाई धेरै खुसी लाग्यो बधाई छ दुई जोडि लाई यहि छ शुभकामन दुई जोडि लाई
@raimarichaman4589
@raimarichaman4589 5 жыл бұрын
मेलिना नाना सँँग गीत गाउनु मनिष भाईकाे ठुलै भाग्य हाे बधाई छ मेलिना नानालाई ।
@pangkurai6031
@pangkurai6031 3 жыл бұрын
Wow ramaroxa.melina di and manin
@machnlimbu3184
@machnlimbu3184 5 жыл бұрын
बघाई छ मेलिना जि र मनिस भाईलाई यो गित चाडै सुन्न/देख्न पाउ
@abishekrai7178
@abishekrai7178 5 жыл бұрын
मेलिना अनि मनिस को गितले गाऊ शहर हलिने भो✊✊म त सुन्दासुन्दै नाचँना मन लागि सक्यो😍✌✌
@sujanlotamangnarabahadur1034
@sujanlotamangnarabahadur1034 5 жыл бұрын
Tamang video
@anjanakafle4340
@anjanakafle4340 5 жыл бұрын
मनिषको मन बदलिएछ मलिनालाई हेर्ने आखाहरू💕💕💛💚💕💕
@dhanraj5824
@dhanraj5824 5 жыл бұрын
नेपालकाे नम्बर वान गायिका शीत मनिष भाईले गाना गाउन पाएकोमा धेरै खुसी लागेको छ याे गानाले सन्सार पिट्दै जावाेस शुभकामना छ दुबै जनालाई
@jayasubba5691
@jayasubba5691 5 жыл бұрын
Badhai xa Manish ra melila ko git supper hit his.
@user-wu7kc5mc9v
@user-wu7kc5mc9v 5 жыл бұрын
सर्वप्रथम त मनिष भाइलाई धेरै धेरै शुभकामना र बधाई छ। भाग्य भनेको यस्तो पो हुनु पर्छ। नेपालको टपको गायिका दिदि सङ गित गाउन अवसर पाउदा।धेरै खुसी लाग्यो। छिटोभन्दा छिटो हेर्न र सुन्न पाउ।।।इलाम।
@atalsubbathalang1788
@atalsubbathalang1788 5 жыл бұрын
सर्बप्रथम कल्पना अाङबुहाङ ज्यु लाई धन्यबाद र मेलीना जी र मनिष भाई को यो गीत ले अवश्य एक पटक तहल्का मच्चाउने छ ✌✌
@RatnaLimbu
@RatnaLimbu 5 жыл бұрын
Atal Subba Thalang Plz subscribe me Thank you 🙏 Namaste
@Rime376
@Rime376 5 жыл бұрын
बधाई छ मनिष भाइ र मेलिना बहिनिलाइ मेलिना बहिनी जहाँ हुनुहुन्छ तेहा भन्दा माथि पुग्ने ठाउँ नै छैन मनिष भाइ लाई पनि त्यो ठाउसम्म पुर्‍याउने हजुरहरुको हातमा छ
@minulimbu404
@minulimbu404 5 жыл бұрын
आहा! अति राम्रो। के हो मनिष बाबू कुरा मन चेन्ज गरे छौउ भएन। मेलिनालाई बुहारी बनाउने भनेको त। हे त मनिष बाबु।
@kalpanabhattarai8161
@kalpanabhattarai8161 5 жыл бұрын
भाई मनिश धेरै सुध्रे छ।साच्चै नै।।पढाइ चै एकदमै महत्वपूर्ण छ।।मेलिना दि ले भन्नु भएको।।
@ariratv3010
@ariratv3010 5 жыл бұрын
मनीष लिम्वु परिवर्तन भएकोले रमाइलो लागेन यो अन्तरवार्ता पहिलाकै मनीष लिम्वु राम्रो।
@tejrai9418
@tejrai9418 5 жыл бұрын
बधाई छ मनिस र मेलिनालाई र शुभ कामना पनि रेकर्डिङ गितले सफल्ता पऔस रहो कुरो ईन्टरभ्युमा जहिले पनि मेलिना जि ले मनिसको पढाईलाई पनि फोकस गर्नु भएको छ एकदम सहि समयको सुझाब हो है यसमा अग्रजहरुको ध्यान जानू जरुरि छ है भन्न चाहान्छु म पनि भोलिको दिन के थाहा उसको स्वर यस्तै नरहन पनि सक्छ ।
@Bijayaonlinetv
@Bijayaonlinetv 5 жыл бұрын
*मनिस र मेलिनाकाे ठुलाे Fan यता हाजिर हाै* ✊✊✊✊✋✋✋✋
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 5 жыл бұрын
✋✋✋✋✋✋✋✋
@Bijayaonlinetv
@Bijayaonlinetv 5 жыл бұрын
@@dipendraofficialchannel8400 ✊✊✊✊
@user-dn8vs7cf2d
@user-dn8vs7cf2d 5 жыл бұрын
Bijaya Sunuwar Tv waw so very nice manis vai ra Melina ji
@Bijayaonlinetv
@Bijayaonlinetv 5 жыл бұрын
Bindas Pathak ✊
@limbudipesh5363
@limbudipesh5363 5 жыл бұрын
✊✊✊✊
@vishnukancha1018
@vishnukancha1018 5 жыл бұрын
कति सुउट छ के मेलिना काे स्वार लु बधाई छ दुबै लाई दिदी भाइ लाई
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 5 жыл бұрын
खुशी लाग्यो फेरि पनि मनिस र मेलिना राइको भेट भएछ । चाडै सुन्न्न पाइयोस् दुबैको स्वरमा सजिएको गित । साथै उत्तर उत्तर प्रगतिको कामना ।
@mangjabungcollection1444
@mangjabungcollection1444 5 жыл бұрын
विश्व सर को अन्तरबार्ता नै एकदम रमाईलो लाग्छ त्यसैले म पुर्ण रुपमा अन्तरबार्ता हेर्छु बेस्ट अफ लक मेलिना जी & मनिष भाईको युगल आवाजमा रेकर्डिङ भएको गीत अबश्य पनि सफलता पाउने छ शुभकामना 🌹🌹💕💕
@SS-xw4qp
@SS-xw4qp 5 жыл бұрын
नमसकार छ बिसु भाई🌹👌❤💚💜💙💛
@embohanglimbu7380
@embohanglimbu7380 5 жыл бұрын
मनिष भाईको र मेलिना दिदीको गीत छिटो बजारमा आउनु पर्‍यो हामीलाई हतार भो छिटो ।
@user-qj4ew2cf7p
@user-qj4ew2cf7p 5 жыл бұрын
प्रेम ठूलो सानो हेरेर हुदैन भन्थे हो रैछ मनिषको प्रेम मेलिना सँग अनौंठको छ
@lokendrarahashifal8803
@lokendrarahashifal8803 4 жыл бұрын
npala
@rajlimbu4295
@rajlimbu4295 5 жыл бұрын
मेलिना मिस को भनाइ १००%right हो भविस्य सफल हुनुको मुल जग पढाई नै हो।
@sumanlimbu19
@sumanlimbu19 5 жыл бұрын
बधाई छ मेलिना राई अनि मनिष बिस्वा सर लाई best of luck badhai xa मेलिना राई लाई बधाई छ धेरै राम्रो काम गर्नु भाको छ मेलिना राई ले नि असरी नाइ राम्रो काम गर्दाइ जानू हाइ
@RatnaLimbu
@RatnaLimbu 5 жыл бұрын
Suman Limbu kzfaq.info/get/bejne/ia5nidOd1rSUg40.html मलाई पनि Subscribe gari help garnu hola sathi haru!!!!
@favriotesongsrai5984
@favriotesongsrai5984 5 жыл бұрын
Suman Limbu t
@sujansereng
@sujansereng 5 жыл бұрын
khusi lagyo....aaja feri melina sis and vai manish 😍😍😍lai dekhna paiyo
@babumizzagaha2481
@babumizzagaha2481 5 жыл бұрын
wow ab melina vs Manish vai ko geet hit hunu parxa vanne jati hajir
@santoshlimbu2075
@santoshlimbu2075 5 жыл бұрын
लोकप्रिय गायीका मेलिना राई एण्ड भविष्यको जल्दो बल्दो बाल गायक मानिस लिम्बू
@fatafattv9555
@fatafattv9555 5 жыл бұрын
मनिस लिम्बू र मेलिना राई को आवाजमा नयाँ गित चाडै सुन्न पाईयोस।
@arunchaudhary6716
@arunchaudhary6716 5 жыл бұрын
malina
@khadkanarayan4626
@khadkanarayan4626 5 жыл бұрын
dame
@bibasbc3392
@bibasbc3392 5 жыл бұрын
Dami
@anandalimbu4077
@anandalimbu4077 5 жыл бұрын
ला मनिष अब अप्ठ्यारो हुने भयो मेलिना G सङ्गग भेट हुन्दा रमैलो गजब लाग्यो
@RatnaLimbu
@RatnaLimbu 5 жыл бұрын
Ananda Limbu Malai pani Subscribe garnu hola Thank you 🙏 Namaste!!
@shukalimbu1298
@shukalimbu1298 5 жыл бұрын
Dammi voice wooow 2 janako
@user-dp4cp5uz4l
@user-dp4cp5uz4l 5 жыл бұрын
मेलिना जि को लागि म छु नि। love you Melina g.
@dineshsoni3968
@dineshsoni3968 5 жыл бұрын
बधाई छ मेलिना जि अनि मनिष भाइ लाई
@purnakumarrai5979
@purnakumarrai5979 5 жыл бұрын
my.. best melina g.. n manisa.. badhai x new song ko lagi ..
@dawasherpa5573
@dawasherpa5573 5 жыл бұрын
Melina Bahinile ekdam ramro sallaha dinu bhayo Manishko laagi
@hawadai1261
@hawadai1261 5 жыл бұрын
स्टार गायिका मेनिला राई लाई देख्नेबित्तिकै बहिनी जस्तै लाग्ने जतिले यहाँ हाजिर गरौँ। मनिष त हिरो नै हो। विश्व दाईले चाहिँ मौकामा चौका हान्ने।😀😂
@RatnaLimbu
@RatnaLimbu 5 жыл бұрын
Hawa Dai kzfaq.info/get/bejne/ia5nidOd1rSUg40.html Malai pani Subscribe Like comment gari help gari dinu hola
@limbudipesh5363
@limbudipesh5363 5 жыл бұрын
✋✋✋✋✋
@arghakhachaipoudeal65
@arghakhachaipoudeal65 5 жыл бұрын
मेलिना जि ले गागो सोङ्ग चाहिँ राम्रो लागेयो मनिस भाइ कोनि रोम्रो छ्
@thakurisantosh3992
@thakurisantosh3992 5 жыл бұрын
मेलिना सिस को फ्यानहरु एता आउ है ✋✋👌👌
@mahendralimbu3144
@mahendralimbu3144 5 жыл бұрын
✋✋✋✋✋✋
@ribsnepal2532
@ribsnepal2532 5 жыл бұрын
Ma pani xu
@anjanrajbudha6847
@anjanrajbudha6847 5 жыл бұрын
Thakuri Santosh wawa very nice song xa hjr
@Sagarp-ug2yb
@Sagarp-ug2yb 5 жыл бұрын
Thakuri Santosh
@manlimbu2831
@manlimbu2831 5 жыл бұрын
✋✋✋✋✋✋
@limbubak5063
@limbubak5063 5 жыл бұрын
sister malina ati khusi lageeyou manish lai gaide gernu bhako ma .
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 5 жыл бұрын
सफलताको हार्दिक शुभकामना प्रेमी+प्रेमिका दुवैलाई😍😝👍✌🌿🍀❤💚💙💛
@simranlama7735
@simranlama7735 5 жыл бұрын
☺☺☺☺☺☺
@Nirumagar8090
@Nirumagar8090 5 жыл бұрын
यो मिडियाले अरू कलाकार पाउदैन की क्या हो बारम बार एउटै मुहार देखिन्छ । तर म कलाकारहरूलाई सम्मान् गर्छु ।
@narayanbista3756
@narayanbista3756 5 жыл бұрын
मनिस भाई मेलिना जि लाई दिदि भन्नु भयो एक हिसाब खुसी को कुरा हो,, बधाई छ है हजुर लाई ,,
@minurai4666
@minurai4666 5 жыл бұрын
धेरै राम्रो अन्तरबार्त भयो, सबै लाई हार्दिक बधाई, सुन्दर भबिस्य को शुभकामना🙏🏻👍👏👏👏
@pratimanlimbu9370
@pratimanlimbu9370 5 жыл бұрын
Wow abb kahile dekh n pa e n xa hola Melina & Manish sangai gaye ko geet 🔭🖥🎷🎶🎶🎼🎼
@wes.k.9883
@wes.k.9883 5 жыл бұрын
मनिस भाइको पहिला कै बोली चाली ठिक थियो अहिले आएर जुन उस्को बोलिको नराम्रो (comment) टिप्पणी हरुले मनिस भाइले के बोलुम के नबोलुम भैरहेको छ बोलिमा अलि अड भए जस्तो लागो । उज्योल भबिस्यको कामना ।
@sandeshsubbasandeshsubba8724
@sandeshsubbasandeshsubba8724 5 жыл бұрын
Manish bhai is lackey boy because superhit singer malina rai ko asthma geet gauna paunuvako cha so nice
@mahendralimbu3144
@mahendralimbu3144 5 жыл бұрын
Thank u so much mero online tv best of luck melina sis n manish bro
@arjunmoktan5813
@arjunmoktan5813 5 жыл бұрын
Melina and manish ......my best singer......👍👍👍👍
@milanrai430
@milanrai430 5 жыл бұрын
nex congrats melina rai sis modl garnuvyeko ma🌹🌹
@sureshkulung8264
@sureshkulung8264 5 жыл бұрын
Melina korea aaunuhuda dekheko thie mata hereko herei bhae. All the best . Biswa ji good job
@dillishorrai2918
@dillishorrai2918 5 жыл бұрын
Thanks for upcoming duet song...😎😎
@jasdeepjodibest1610
@jasdeepjodibest1610 5 жыл бұрын
Melin 💞💞💞💞 Manish
@angjukblessingfullhomi5606
@angjukblessingfullhomi5606 3 жыл бұрын
मनिश भाइको बोली र जिबनसैलिले मलाइ मात्र नभएर हजारौं र लाखौं दर्सकहरुलाइ मन पराउनु पर्छ ।All the Best Keep it up. Manish bhai
@sanulimbu5997
@sanulimbu5997 5 жыл бұрын
मेलिना दिदी राम्रो गायिका,,मनिस भाई
@chandralimbu9485
@chandralimbu9485 5 жыл бұрын
Melina Cheli Biswa Sir and Manish Bhai Congratulations Xa Tapaiharuko Song sunna Pau Sabaile Man Paraunexa all the best
@user-wu7kc5mc9v
@user-wu7kc5mc9v 5 жыл бұрын
all the best manish & thank so much biswa sir and melina sis.. special many many thanks...
@raimenuka1613
@raimenuka1613 5 жыл бұрын
बिश्वास सर हौउ मनिष बाबुले सारैपो हसायो त । र मेलिना बैनिले मनिष लाई सुझाव दिनु भको एकदमै सहि छ सर ।
@budhilal7385
@budhilal7385 5 жыл бұрын
धेरै राम्रो मेलिना को भनाइ
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
मेलिना बहिनी र मानिस भाई को गित छिटो हेर्न पाउ पर्खै छु म त
@RatnaLimbu
@RatnaLimbu 5 жыл бұрын
Khesmank Kumar kzfaq.info/get/bejne/ia5nidOd1rSUg40.html मलाई पनि सहयोग गर्नु होला Subscribe Like garnu hola!!!!
@ganeshrawat9055
@ganeshrawat9055 5 жыл бұрын
Hi
@nankatailor1650
@nankatailor1650 5 жыл бұрын
Khesmank Kumar
@jibanshresthajibanshrestha1051
@jibanshresthajibanshrestha1051 5 жыл бұрын
Nice song
@jibanshresthajibanshrestha1051
@jibanshresthajibanshrestha1051 5 жыл бұрын
Hi
@aitamanlimbu1111
@aitamanlimbu1111 5 жыл бұрын
लोकप्रिय चर्चित गायिका मेलिना ज्युको मनिष प्रतिको सुझाव एकदम राम्रो लाग्यो र पक्कै पनि मनिषको घर चाडैं बनोस् बिस्व सर साथै मेलिना ज्यु र मनिष बाबुलाई बधाई तथा सफलताको शुभकामना पनि
@samirbhattarai4362
@samirbhattarai4362 5 жыл бұрын
Manish lai maya sath support ra maya garna yata hajir garumtaa ani yoo video lai share gardinu hola
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 5 жыл бұрын
✋✋✋✋✋✋✋✋✋
@gitalimbu5540
@gitalimbu5540 5 жыл бұрын
✋✋✋✋✋✋
@limbudipesh5363
@limbudipesh5363 5 жыл бұрын
✋✋✋✋✋
@manmayalimbu3992
@manmayalimbu3992 5 жыл бұрын
lliui
@dhanlimboo9312
@dhanlimboo9312 5 жыл бұрын
aha kati ramro git hit hunxa 100%
@rebikayakha6687
@rebikayakha6687 5 жыл бұрын
La badhai xa vai manis ra bahini melina
@nubalimbuprangden9747
@nubalimbuprangden9747 5 жыл бұрын
मनिष लिम्बु र मेलिना बहिनी को सुपरहिट हुने त कुरा भैगो नी चाँडै सुन्न पाऊँ धेरै राम्रो छ
@karemhameed9317
@karemhameed9317 5 жыл бұрын
Love you manish vai ra melin
@puspaguard7934
@puspaguard7934 5 жыл бұрын
Gita supper hit hos
@user-nc8fl1vf8h
@user-nc8fl1vf8h 5 жыл бұрын
मनिश सङ्ग मेलिना को जोडि संभावना छदै छैन नि। मेलिना तिम्रो र मेरो जोडि ठ्याक्कै मिल्छ😂😂😂😂। लभ यु मेलिना।
@sujitamalla1414
@sujitamalla1414 5 жыл бұрын
मेलिना बैनि तर हेा तर हैन अलिअलि माया छ
@jokrajkulung6739
@jokrajkulung6739 5 жыл бұрын
मेलिनाले मनिष प्रतिकाे सुझाव अत्यन्त सकारात्मक छ । मनिष भाईलाई मेराे पनि सल्लाह छ कि सामाजिक सञ्जालकाे भाईरलले जीवन २ दिन चल्छ । तरकारीली देखि झक्कड थापा सम्मका कलाकारहरूकाे भबिष्य भाईरलका कारण उज्वल हुदै हुदैन । त्यसकारण प्रगति क्रमिक रूपमा हुनुपर्छ । तिमीमा सम्भावना छ र त्यसलाई निरन्तर जीवीत तुल्याउन शुरूमा अध्ययन र साधना .... शुभकामना
@tankabudhathoki8523
@tankabudhathoki8523 5 жыл бұрын
khusi lagxa manish vailai dekhda dhereinai ramro voirakhekoxa vai
@milanrai430
@milanrai430 5 жыл бұрын
Dherai ramro agrim suva kamana🌹 Manis and melina sis🌹
@sumanlimbu19
@sumanlimbu19 5 жыл бұрын
biswa sir मनिष को घर बनाउनु पर्छ मेरो अनुरोध छ 5 थर मा होइन मोरङ झापा मा घर बनाउनु पर्छ
@hemkumarlimbu8823
@hemkumarlimbu8823 5 жыл бұрын
Viswa sir u r the best n always try to be the best huge of support always near to u
@nabarajnabaraj5617
@nabarajnabaraj5617 5 жыл бұрын
मनिस सिरियस किन आज अलि मज्जा आयन हेर्नू सदै मनिस हास्दा मनि मरि मरि हास्ने आज सिरियस मोडमा किन।।।।।।जन्ता जान्न चाहान्छ।
@gurkhanepal7058
@gurkhanepal7058 5 жыл бұрын
hay Milena i love u 😘😘😂
@jashodalimbu1935
@jashodalimbu1935 5 жыл бұрын
Namaste and congrachulations both of you.
@mohanbabu5540
@mohanbabu5540 5 жыл бұрын
Dammi xa Melina didi ra manish Vhai ko aw git mero Mon xune garew hajur harulae so nyc miss you
@sumitrachatri3367
@sumitrachatri3367 5 жыл бұрын
Kati butifull hau hamro melinaG 👌👌👌👌👌👌👌 manish babu aajai cute💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💞💜💓💟💕💖💗
@bikashranamagar5267
@bikashranamagar5267 5 жыл бұрын
Mata man parainxa jasto vayeni Melina g ko geet..😘😘😘💘
@limbudipesh5363
@limbudipesh5363 5 жыл бұрын
Melina sis n manish vailai safaltako suva kamana all the best
@rawfungaming6132
@rawfungaming6132 5 жыл бұрын
Melina...awesome voice...and beautiful too😍😍😘
@applelimbunepal842
@applelimbunepal842 5 жыл бұрын
@lokenraiofficial961
@lokenraiofficial961 5 жыл бұрын
Wow dami x ni daju bhai nana👍❤🙏😍
@chandrabiyogileemboo1578
@chandrabiyogileemboo1578 5 жыл бұрын
Yo gitako modal manish ani melina sislai khelaunu parxa views dheree badanexa biswa dai nd suhanga bro mero sujhaba
@dharaneygunda9544
@dharaneygunda9544 5 жыл бұрын
thank you BISWA LIMBI JI and MELINA RAI for helping MASTER.MANISH limbu.
@rabinrai4160
@rabinrai4160 5 жыл бұрын
manish bhaiko sos ramroxa ani melina Ko pani
@limbuwangnafeesh4695
@limbuwangnafeesh4695 5 жыл бұрын
Who who manis and melina soo good nic voice
@user-kd8ce6iv5u
@user-kd8ce6iv5u 5 жыл бұрын
Melina and manish i love you so much
@sagarbasnet1038
@sagarbasnet1038 5 жыл бұрын
Melina and manish Love jodi
@RatnaLimbu
@RatnaLimbu 5 жыл бұрын
panche28 tamang kzfaq.info/get/bejne/ia5nidOd1rSUg40.html Malai pani Subscribe gari dinu hola!!!!
@yambahadurthapa1111
@yambahadurthapa1111 3 жыл бұрын
यि जोडी गायकहरू हाम्रो झापा को धुलाबारीमा कार्य क्रम देखाउन जसरी भए पनि आइदिनुपरो यो मेरो निबेदन चढाउनछु ।
@yambahadurthapa1111
@yambahadurthapa1111 3 жыл бұрын
मनिष र मेलिना को पुनर्मिलन भइ गित गाएर सोरता माझ लोकप्रीय बनन् यहि मेरो कामना छ ।
@mahendradeepachannel6796
@mahendradeepachannel6796 5 жыл бұрын
Melina rai mero bahini aba manish limbu lai zuwai vannu maile aba pravu💕💕💕💕💕
@padammewahang4358
@padammewahang4358 5 жыл бұрын
Mahendra sir manish le ta hamroo melina g lai ta naxodne vandai thiyo ta hau🌹😍😍😍💑😌😌
@nepalibabu9226
@nepalibabu9226 5 жыл бұрын
सर म तपाईलाई चिन्छु नि ,,,,?
@yamudash_limbu
@yamudash_limbu 5 жыл бұрын
Hahaha mahendra sir aba maile pani Melina lai Buhari vannu paune vayeta 😂😂
@prasantrai1690
@prasantrai1690 5 жыл бұрын
Hehehe
@crssubbalimbu8855
@crssubbalimbu8855 5 жыл бұрын
Mahendra & Deepa Channel सेवा सेवुना ,जोजोलोपा इलामेली झड्के सलामी 😃😃😃राम्रो भैइ रहेर जाउन यहाँ हरुको पनि सफलताको कामना।
@budharaj2749
@budharaj2749 5 жыл бұрын
Buhari Nani Bhai Badhai xa
@frankloor7168
@frankloor7168 5 жыл бұрын
मनिस भाइ टेन्सन मा छन जस्तो छ।।
@amritarairai4963
@amritarairai4963 4 жыл бұрын
Ramro xhh hai.melina rai dherai ramri hunu hunxhh
@kumarsombahangphe719
@kumarsombahangphe719 5 жыл бұрын
Ati ramro mero bichar maa yo gana ekadam supper hit geet hunxa boshesa garera gayika melina jyu lai thanks for help manish Limbu
@binodmagar776
@binodmagar776 5 жыл бұрын
We .s
@manmayalimbu3992
@manmayalimbu3992 5 жыл бұрын
Poona
@jasdeepjodibest1610
@jasdeepjodibest1610 5 жыл бұрын
Badhai xa manish vai ra melin ji
@narendralimbu5911
@narendralimbu5911 5 жыл бұрын
Derai ramro advice melina ji ko
@binodt.raivlogs7017
@binodt.raivlogs7017 5 жыл бұрын
wow wow aja feri ramailo ramailo kurakani sathai dherai mitho ramailo geet keep it uo.
@ramanraidoubblerr2274
@ramanraidoubblerr2274 5 жыл бұрын
Manish babu talent lagne ko ko xau hola ya
@shishirsunuwar8706
@shishirsunuwar8706 5 жыл бұрын
Miyou jiek
@Parmilasubba
@Parmilasubba 5 жыл бұрын
I m fan of yours n will always remain the fan...i dont miss ur single song and interview as well.very very intereting person and smile too.waiting for song to listen.keep on singing n definitely ur fans will love it.
@yadavkaliraj9510
@yadavkaliraj9510 5 жыл бұрын
Ramaro xa
@premiumbasnet6417
@premiumbasnet6417 5 жыл бұрын
मलाई मेलिना जि को गित अत्नंतई मन र्पछ र धेरै सुने र्गछ 🎼🎶🎤💃 i miss u मेलिना जि
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 110 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 47 МЛН
UNBOXING GIFT FROM BY RELATIVES 😍😘
29:14
Sunita Rai shrestha
Рет қаралды 116 М.
Melina Rai&Manish Limbu's first song | DHILA JANMECHHU | Video|
4:26
Mero Online TV
Рет қаралды 12 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 110 МЛН