मिलन लामाको घर पुग्दा यस्तो घर, बिगत सम्झिदै सुनाए मिठा मिठा गीत Milan Lama

  Рет қаралды 299,062

Sunaulo Nepal TV

Sunaulo Nepal TV

5 жыл бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
Phone - 01 - 4358856
Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
Official website - www.sunaulonepal.com
Follow us onTwitter:
/ nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Phone - 01 - 4358856
थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepal.com
sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV

Пікірлер: 330
@rajupariyarraju9769
@rajupariyarraju9769 5 жыл бұрын
अनेकौ सुपरहिट लोकगित हरु दर्शकलाई दिनुभयो दर्शकको मनमा बस्न सफल हुनुभयो तर पनि घमण्ड भने कत्ती छैन,यस्तो पो गायक सलाम छ मिलन लामा ज्यु लाई
@gurungsurendra2228
@gurungsurendra2228 5 жыл бұрын
♥️मिलन दाई लोक प्रिय गायक सर्जक मात्र नभएर चितवन बासी दिन दुखी गरिब हरु को गाँस बाँस कपास पनि हुन्हुन्छ ..हजुर को जय होस मिलन दाई संमान छ हजुर जस्तो मन को धनी लाई ♥️♥️
@sasankharsyam93
@sasankharsyam93 5 жыл бұрын
कति लक्ष्यिन को गायक बोल्दा पनि कि मिठो बोलेको गित जति मिठो छ मान्छे पनि तेतिकै गजब को।।
@sabichamling
@sabichamling 5 жыл бұрын
Sasankhar Syam yes
@paldenpakhrin9794
@paldenpakhrin9794 5 жыл бұрын
कति मिठास छ बोलिमा 😍यस्तो पो हुनु पर्छ गायक 😍 तपाईको आउदा दिनहरु सहज र सुखमय बनुन र गीत पनि चाडै सुन्न पाईयोस शुभकामना 😍 GOD BLESS YOU 😍
@yashodabasnet3586
@yashodabasnet3586 5 жыл бұрын
Ho ni hai 😊
@syadabrai4631
@syadabrai4631 5 жыл бұрын
धेरै राम्रो र सबभ्य र प्रेणा दाई , अति राम्रो सोच दाई.
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 5 жыл бұрын
धेरै पछि देख्न पाईयो मिलनजि लाई , हार्दिक बधाई साथै अरु प्रगतिको शुभकामना ...
@Tanka158
@Tanka158 5 жыл бұрын
कति सोझो सरल हुनुहुन्छ।कहिले पनि ठुलो कुरा गर्दैन।मलाई त सरै मन पर्छ मिलान लामा ✊✊✊
@Dino-cr6ec
@Dino-cr6ec 5 жыл бұрын
मलाई मिलन दादाको गीतहरु साह्रै मनपर्छ 😍😍
@deepakkhatri6737
@deepakkhatri6737 5 жыл бұрын
लोक संगितमा आफ्नो जन्मको अ मुल्य समय सदुपयोग गर्नु भैइ राष्ट्रको लागि सांगितिक चिनोहरु संकलन गर्न सफल हुनुभएकोमा हार्दिक धन्यबाद्।
@birmatigurung1899
@birmatigurung1899 11 ай бұрын
वधै छ अवर को लागि मिलन जि नाम कमाउन सफल हुनु भएको म
@dilpun849
@dilpun849 5 жыл бұрын
सलाम छ मिलन दाजु हजुर जस्तो धर्ती सपूत लाई के शब्दले बयान गरुर खै हजुरका समकालीन साथीहरू सबै युरोप अमेरिका बासीरहदा तपाईं कति माहान हुनुहुन्छ है हाम्रो आफ्नै देशमा उच्च शिर उच्च बिचार संगै बस्नु भएको छ साच्चै इतिहासले खोज्नुपर्ने नेपाली एकमात्र मिलन लामा हो म यो दावी गर्दछु
@shambhubasnet1311
@shambhubasnet1311 5 жыл бұрын
मिलन सर देखेर खुसी लाग्यो,जती बोल्नु भयो हरेक शब्दका अर्थहरू ज्यादै ज्यादै महत्वपूर्ण छन।
@chitralama6788
@chitralama6788 5 жыл бұрын
really salute for him i also agree shambhu ji
@tirthakarki1989
@tirthakarki1989 5 жыл бұрын
नेपाल काे गौरव,चितवनको सान,मिलन सर,सुन्दर व्यक्तित्व ,असाध्यै सकरात्मक साेच,घर पनि असाध्यै सुन्दर ,खुशी लाग्यो ।शुभकामनाछ मिलनजिलाइ🙏🙏
@juntaramoktan2111
@juntaramoktan2111 5 жыл бұрын
लोकदोहोरिको छेत्रको सभ्य र सालिन सब्द सङ्कलक सर्जक सदबहार गायक मिलन लामा ज्यो ज्यो लाई अझै सफलता को सुभकामाना
@hellogyan5997
@hellogyan5997 5 жыл бұрын
सार्‍है खुशी लाग्यो ।दाजुको अर्थपूर्ण उचित कुराकानी सुन्न पाउँदा अति खुशी लाग्यो । 2005 /2006 तिर "माझी दाइ पोखरा फेवातालको " हङकङ आइडीले जस्ता चर्चित गीत हरुमा दोहोरी साझमा खुब नाचिन्थ्यो सार्‍है याद दिलाउनु भयो !
@bakbalmagar8860
@bakbalmagar8860 5 жыл бұрын
मिलन जोजो मलाइ मन पर्ने गायक हुनुहुन्छ ! अनि मिलन जोजो को बोली मा धेरै मिठास पाइन्छ ! अनि जोजो कति सिम्पल हुनुहुन्छ ! है
@dharmabirodi5793
@dharmabirodi5793 5 жыл бұрын
यो मिलन लामा दाइ ले खुर्सानि र अमिलो खानुहुदैन कि के हो जहिले हासि मात्रै राख्नु हुन्छ त कति मिठो हासो अनि स्वर ।।।
@santoshgomdenofficial998
@santoshgomdenofficial998 5 жыл бұрын
मिलन दाई को बोल्ने शैली राम्रो हुनूहुन्छ । धेरै दिन्मा जेजो लाई देख्दा कमेन्टस गर्नुई पो भुलि बसेछु । कति राम्रो घर अरिपरी को गार्डेन हरु । ट्याक्कै मेरो आमा जस्तै फुल बारि को जागार भाको । मिलन जेजो र प्रिती आले दिदी को लोकदोहरी गीत म कैले पनि भुल्न सक्दिन ।
@boruto_9108
@boruto_9108 5 жыл бұрын
मिलन सर को मुहार हेर्दा अानन्द लाग्छ बोली मन्त्रमुक्द । गितको त बणन गर्ने शब्द छैन।एति मीठो।
@hirakhati6391
@hirakhati6391 5 жыл бұрын
दाइ को बोली वचन त सारै मन पर्यो।यी महान बोली बचनको म सम्मान गर्छु
@user-zb3ed4ol9r
@user-zb3ed4ol9r 5 жыл бұрын
वाउ कत्ती राम्रो राम्रो सल्लाह सुझाव दाजी सधै हासिरहनुस खुसिरहनुस मिलन दाजि❤️❤️❤️❤️
@Pemah
@Pemah 3 жыл бұрын
Jojo Milan we are happy with you keep your duties continue and keep our tamang culture
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
आहा कति मिठो बोलीको शैली मिलन लामा जस्तै दोहोरी को टुक्का त्यस्तै मिठास रैछ वाउ वाउ❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@surendratamang9505
@surendratamang9505 5 жыл бұрын
कति मिठो बोली छ दाइ हजुरको 😍😍😍
@tarachanda1783
@tarachanda1783 Жыл бұрын
अत्याधिक उर्जा भएको इनर्जी छ है दाजीकाे कला गलामा उच्च सम्मान छ🌹❤️🙏
@balbahadurmagar5234
@balbahadurmagar5234 5 жыл бұрын
धेरै समयको अन्तराल पछि चर्चित गायक मिलन लामा ज्यु लाई देख्न पाईयो खुसी लाग्यो।
@user-ob5xh1ys7f
@user-ob5xh1ys7f 5 жыл бұрын
मलाई बेस्ट लाग्ने लोकदोहोरिको मिलन लामा
@krishnadhungana7688
@krishnadhungana7688 Жыл бұрын
अहा किया शोच बिचार छ,है एउता बेक्ती मा,हून पर्ने गुण,एकदम राम्रो छ,याहा को गित हामी सुनिरहन्चौ,मिलन जिऊ,
@bikashranabhat6969
@bikashranabhat6969 5 жыл бұрын
Milan dai jatiko mitho boli banchan vako kalakar Nepal ma kamai xan ur great dai
@shankarpariyar5604
@shankarpariyar5604 5 жыл бұрын
बाेलि पनि मिठाे गित पनि स्वर पनि मिठाे हसिलाेमिलन दाइलाइ बधाई छ।
@sarsingbabugurung2405
@sarsingbabugurung2405 5 жыл бұрын
Wow what A great thinking views dear Milan Dai I salute you ,, you are the real hero who loves our country , love you Dai
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 5 жыл бұрын
Milan Lama Dai Ko Kalaa Galaa Shrijana Lai Antar Aatma Dekhi Samman Chha ! Milan Lama Dai Lai Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Milan Lama Dai Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! Chitwan Ko Shaan Chitwan Ko Hero Popular Great Abbal Musician Sarjak Singer Milan Lama Dai Allways Nepali Shining Star Artist ! Sabai Ko Jaya Hos !
@khumbahadurshahi6184
@khumbahadurshahi6184 5 жыл бұрын
Humble and sweet voice of milan dae.
@bishwasxttri8908
@bishwasxttri8908 5 жыл бұрын
कति सरल अनि शालिन मान्छे कहि कतै घमण्डको गन्ध छैन सधै यस्तै होस शुभकामना दाजु
@manbahadurtamang6402
@manbahadurtamang6402 5 жыл бұрын
मिलन दाइ मिलनसर बानी र मिजासिलो स्वारको गायक हुन् । सह्रै सुरिलो स्वारको धानी मिलान दाइ ।
@bigyandeeprana112
@bigyandeeprana112 3 жыл бұрын
सबैको श्रद्धा सम्मान गर्ने सादा बिचार उच्च बिचारका सर्बप्रीय कलाकार मिलन लामा
@prakati_magar
@prakati_magar 4 жыл бұрын
Voice Ani bolne tarika pani dherae ramro Milan dae ko
@sureshthapamagar5624
@sureshthapamagar5624 5 жыл бұрын
एकदमै राष्ट्रभक्ति दाजुका भनाई सलाम छ दाजु हजुरलाई । हजुरका उच्च बिचार ।
@technology8436
@technology8436 5 жыл бұрын
धेरै राम्रो छ, दाजु साेचै राम्रो छ, नेपाल र नेपाली प्रति उहाँको माया धेरै छ, लाेक गीतमा उत्कृष्ट रचना दिनु हुन्छ दाजुले,
@user-xs2mt7ng1g
@user-xs2mt7ng1g 5 жыл бұрын
मलाइ मन पर्ने गायक मध्ये को उच्च स्थानमा हुनुन्छ मिलन लामा जस्तो नाम उस्तै स्वर अनि शालिन अनुशाशीत अनि नम्र स्वभाव त उहाँको गहना नै हो । सम्मान छ उहाँ लाई जय गीत जय संगीत🔊🎵🎶🎧️🎤🎚️🎙️📻️🎹🎸🎷🎻🎺
@sushilapun2422
@sushilapun2422 10 ай бұрын
thank you so mucha milan bhai hajur lokdohori gauda milan lama jhelke hunu hunchha gita gauda aahai bhanu hunchha🌹🌹😂😂😂😂🌹🌹🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@DeepakGurungEnt
@DeepakGurungEnt 5 жыл бұрын
मिलन लामा जी को नाम त्यसै राखेका होइन रहेछन् उनी अत्यन्तै भद्र, नम्र अनि उस्तै मिलनसार छन् ! कलाकारहरु समयनुकुल हिट हुन्छन् उदाउछन् अनि अस्ताउछन् तर मिलन लामा सांगीतिक क्षेत्रका एउटा त्यस्तो नक्षत्र हुन् जो कहिले नस्ताउने सर्वप्रिय कलाकार हुन् ! वहाँ भित्र रिसराग, घमण्ड र अंहकार कहिल्यै देख्दिन अझ उनको मन पर्ने स्वभाव उनी अति यथार्थवादी र लोकदोहोरी क्षेत्र लाई अत्यन्तै माया र सम्मान गर्ने गायक हुन् ! दर्शक स्रोता लाई सधैं आफ्नो भगवान अन्नतदाता सम्झने एउटा सामाजिक अभियान्ता गायक पनि हुन् मिलन लामा ! यसर्थ पनि वहाँ खुबै मन पर्छ ! ❤️
@dipmagar2388
@dipmagar2388 Жыл бұрын
Very nice beautiful keep continue
@rupchantamang8122
@rupchantamang8122 5 жыл бұрын
वाह कस्ताे राम्राे मनछुने भनाइ मिलइ दाइकाे, वहाँकाे गित त सर्वप्रिय नै छन्, गित संग संगै वहाँकाे देश प्रति प्रतिकाे माया पनि गज्जब लाग्याे। धन्यवाद सुनाैलाे नेपाल टी.भी.लाइ।
@nepalcallsyou6844
@nepalcallsyou6844 5 жыл бұрын
Mero Favourite,❤️आदरणीय मिलन लामा दाइ लाई मेरो सम्मान 🙏
@deepakarun2687
@deepakarun2687 5 жыл бұрын
Milan daju kasto mithas hajur ma kasto ramro soch ra always herat god bless you waoo.
@lamabuddha2226
@lamabuddha2226 5 жыл бұрын
Wow you're such great person milan dai and you have Such a wonderful voice 🙏🙏❤️
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 5 жыл бұрын
आहा कति धेरै खुशी लाग्यो यो भिडियो कतारको मरुभूमिबाट हेरेर।यो Sunsulo Nepal मिडिया रिपोर्टिङ ज्यूको सोचाइ धेरै राम्रो धेरै खुशी लाग्यो।मिलन लामा दाजु ज्यूको अन्तर्वार्ता अनि करोडौं ब्यक्तिबाट सम्मानित मेडल प्रमाणपत्र देखेर धेरै धेरै खुशी लाग्यो।उहाँको मन हाम्रो नेपाल प्रति धेरै ठूलो योगदानको ठुलो संर्घष गर्नु भएको देखेर उहाँको लक्ष्य सोचाइ निरन्तर लागत देख्दा म धेरै खुशी छु।साथै उहाँलाई मेरो हृदय देखि सलाम र सधै सम्मान गर्दछु।
@nrrana6894
@nrrana6894 5 жыл бұрын
मिलन सर को बोली मिठो सारै मिलनसार अनि स्वच्छ भावना भएको एक बरिष्ठ कलाकार हुनुहुन्छ
@soluramailonepal1771
@soluramailonepal1771 5 жыл бұрын
Jaanakari videoko laagi dhanyabaad milan sirko sabai jaanakaariko laagi sunaulo nepaal laai.
@bharatbc5577
@bharatbc5577 5 жыл бұрын
सोर सङ्गै दाजुको बोल्ने शैली पनि कति राम्रो
@deepakkarki8440
@deepakkarki8440 5 жыл бұрын
धेरै दिनपछि मिलन लामा दाई ।देखा पर्नु भयो, यसरी हाराउनु भएन मिलन दाई अब एउटा् नयाँ गितका साथ आउनु पर्यो दाई।।
@gangagurung9420
@gangagurung9420 Жыл бұрын
100 right vanu vayo my fvr singer ❤❤😍😍
@reshamgurung5393
@reshamgurung5393 5 жыл бұрын
What a precious Singer Mr. M Lama, I sauté for you. Everyone has to inspire with him which can develop our nation.
@user-lj3bm9ct6t
@user-lj3bm9ct6t 2 ай бұрын
Malai milan dai ko saboii get haru man parxa ❤❤😮
@fonefone4526
@fonefone4526 5 жыл бұрын
Dherai dherai dhanebad Milan ji ko asto Soch bichar dhanne hjurko Soch bichar thanks allot god bless you Milan ji ❤️❤️❤️❤️❤️🤝🤝🤝🙏🙏🙏🙏 salam xa hjur lai feri Kunai Naya geet sunaunu hola aasama basne xau...
@bakbalmagar8860
@bakbalmagar8860 5 жыл бұрын
सलाम जोजो
@narayangurung6197
@narayangurung6197 2 жыл бұрын
Bhai Milan ji ko kati ramro desh prati ko maya kati ramro boli desh ko mahan kala kar milan lama sarai ramro bichar
@pembatamang6715
@pembatamang6715 5 жыл бұрын
मलाई राम्रो लाग्छा मिलन दाजु को सबै लोग गित ..god bless you daju
@indirakc8059
@indirakc8059 5 жыл бұрын
कति राम्रो बिचार मिलान दाइ को माया त नेपाल लाई नै गर्नु पर्छ ।
@ramkumarpun2380
@ramkumarpun2380 5 жыл бұрын
धेरै समय पछि देखियो राम्रो लाग्यो ।
@bimalaachhami468
@bimalaachhami468 Жыл бұрын
आहा ,स्वार्ग देखे जस्तो लाग्यो। हार्दिक सम्मान ब्यक्त गर्न चाहन्छु 🙏🙏
@amritbudhachhetri111
@amritbudhachhetri111 5 жыл бұрын
मिलन दाइले मन पराको गित औँठी बेरुवाको मलाइ नि सारै मन पर्छ।जो जति हिट भए पनि बास्तबिक लोक गित भनेको औँठी बेरुवाको नै हो।
@manjutamang8004
@manjutamang8004 Жыл бұрын
बहु- आयामिक,सालिन र भद्र स्वभाबको साथै सुमधूर स्वरका धनी सु- प्रसिद्ध लोक गायक सोल्टी हजूर🙏❤️🙏🌹
@unikasunar8269
@unikasunar8269 Жыл бұрын
कति राम्रो बिचार दादा हजुर को 🙏🙏🙏🙏
@surendrakarki4564
@surendrakarki4564 Жыл бұрын
Namaste Milan sir.hajur ko personality le garda hajur sabai nepali ko man mutuma basnu vako x Salam x Hajur Lai.hajur ko sabai gana 101 Hit xn
@shivagm7698
@shivagm7698 5 жыл бұрын
i ' m very happy to see you Milan da . I' m big fan of milan da tq
@lamazi9098
@lamazi9098 5 жыл бұрын
One of my favorite folk singer in Nepalese music 🎶 industry. Our love n supports are always with you. Best wishes for the future 🙏🏿😘
@jibnathtimilsina9528
@jibnathtimilsina9528 11 ай бұрын
Wow amazing and Branded image. ❤😂🎉😢😮😅😊. I like too much. Great and grand salute for Branded singer only Milan Lama. Amazing wealth of Nations.
@birmantamang6058
@birmantamang6058 5 жыл бұрын
I love you 😘 😘 Milan dai ma Pani Tamang ho Tara hamro man chahi lastai clear Jai gorkha Jai Nepal
@dikeshrai9491
@dikeshrai9491 5 жыл бұрын
क्या दामी बिचार मिलन सर को बिचार
@DawangsingMuktan
@DawangsingMuktan Жыл бұрын
ल्हा्स्सो आले फ्याफुल्ला य्हाङ तामाङ र्हाङ्से लाबा घेताङ काते ता व्हाइ काते ल्हानान ल्हानान ज्याबा मुला ह्याङ तामाङ दा ज्यार्दि गास्से हेला लाबा म्हेला स्या चाबा तामाङ बिसि पाङ्बा ह्याङ्दा राङ्से ल्हानान ज्याबा ज्याबा व्हाइ कोसि य्हाङ तामाङ्ला इजेत थान्सि श्युजि राङ्दा ल्हानान ल्हानान थुजेछे मुला जय गित जय सङ्गित
@himkumarthapa7096
@himkumarthapa7096 5 жыл бұрын
वरिष्ठ गायक मिलन लामा दाइ प्रती हार्दिक सम्मान ।।
@ligtamang8073
@ligtamang8073 5 жыл бұрын
Milan sir hjrko socha ati mahan hunuhunx khusi lagx👒🕶👌🎤🎧🎸👓
@mahendrashyangbotamang6636
@mahendrashyangbotamang6636 5 жыл бұрын
मिलन सर को स्वर मिठो अनि बोल्ने शैली अति नम्र स्वाभको । राम्रो गीत बजार मा आवश । शुभकामना छ सरलाई।
@user-fj6hy9dp7f
@user-fj6hy9dp7f 5 жыл бұрын
मिलन दादा को मलाई हदै मन पर्छ गीत माझी दाई पोखरा
@pmagarpmagar1594
@pmagarpmagar1594 5 жыл бұрын
सबैभन्दा मनपर्ने गायक हो मलाई मिलन दाइ ।
@hariprasadsedhai2
@hariprasadsedhai2 5 жыл бұрын
सलामयोग्य महापुरुष
@krishhamal
@krishhamal Жыл бұрын
wow great speech ....great human
@bihanisubba7433
@bihanisubba7433 5 жыл бұрын
सारै राम्रो लाग्यो दाइको कुरा, कति मिठास छ दाइको बोलिमा। कलाकार साच्चै देसका गहना हुन.... । दाइले बोल्नु भएका वाक्य वाक्यमा अर्थ छ यस्लाई अहिले भाइरल भएका कलाकार भनौदाहरुले आत्मसात गरेर अगाडी बढदा उत्तम होला।
@khemrana2791
@khemrana2791 5 жыл бұрын
सलाम छ मिलन जि हजुर को बिचार अति उत्त्म
@rinsang2447
@rinsang2447 2 жыл бұрын
Milan ji hamro nepal dhesh ko super singar ho tara rajabhahun wati leh manparena sachko zidh huncho jai mongol
@gurungkripa1575
@gurungkripa1575 5 жыл бұрын
Hajur ko bolima sarsati matale bas gareko salute
@methinkslopchanofficial4843
@methinkslopchanofficial4843 5 жыл бұрын
धेरै समय पछि देख्नु पयो, धेरै सम्झना छ मिलन ज्योज्यो
@ytdark4447
@ytdark4447 5 жыл бұрын
यहाँ को सल्लाह सुझावलाई सलाम छ अस्याङ।
@amtomksbsv3737
@amtomksbsv3737 5 жыл бұрын
Wowoowowo kati ramro garden Milan daiko ghar sworko dhane dai
@amar.4978
@amar.4978 5 жыл бұрын
लौन मिदिया जिउ Laxmi naupane लाई मिदिया मा लेउन पर्यो अनि अरु पुराना कलाकार हरु पनि
@taranathdanai8976
@taranathdanai8976 5 жыл бұрын
Saral , mitho boli, very good Milan dai 🙏🙏
@bhimbanjara5607
@bhimbanjara5607 5 жыл бұрын
मेरो मनपर्ने गाएक मिलन लामा!!
@pradeepchamling2290
@pradeepchamling2290 5 жыл бұрын
लोकप्रिय गायक मिलन लामा💕
@DolrajPariyar
@DolrajPariyar 4 жыл бұрын
मीलन लामा चर्चीत होईन । ख्याती प्रप्त लोकप्रिय लोकदोहोरी गायक हुनुहुन्छ हजुर ।उहालाई चर्चीत भन्नु मील्दैन हजुर ।।
@Dhanrajgurung_official
@Dhanrajgurung_official 5 жыл бұрын
Sarai man paryo Milan lama g ko sochai ra bichar if sabai ko bichar yestai vaidiyeko vaye hamro desh Nepal kasto hunthyo hola
@rabindrachand2620
@rabindrachand2620 5 жыл бұрын
दाज्यु, हजुरको स्वर कति राम्रो हो अहिले पनि उतिकैनै राम्रो छ। मलाई हजुरहरुको भिडियोज देख्यो भनेनि बच्चा छदाखेरिको याद आउँछ। हजुरले भन्नुभो कि,,,, माझिदाइ पोखरा बनमा काडा छ सररर पानी घट्टमा पानसमा बत्ती बालेको etc. गीतहरु चल्दा खेरी त म ६/७ कलाशमा पढथे। अनि उतिखेर टेप क्यासेटको जमाना थियो। क्यासेटपनी यताउती बाट मागेर सुनिन्थ्यो। यो आजको हजुरको भिडियो देखेर रुन आयो,,,😥😥😥 उतिखेरका दिनहरु र अहिलेका दिनहरुमा कति फरक छ है,,, अनि अहिलेको कलाकार भन्दा पनि हजुरहरुमा हजारौ गुनाले फरक छ। स्वरमा हरेक कुरामा धेरैनै फरक छ। 🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔 हजुरलाइ गिटार बजाउन पनि खतरै आउने रैछ,,, हजुर आउदैन भनेर मजाक गर्दै हुनुहुन्छ। हजुर दाज्यु, जस्तोसुकै भएपनी हजुरको अझै गीतहरु सुन्न पाइराखम,,,,,,,,,,,,
@sunitalama3591
@sunitalama3591 Жыл бұрын
Congratulations dada hjr lai ❤❤❤❤❤
@nirmaltheeng3689
@nirmaltheeng3689 4 жыл бұрын
Ati sundar Milan bhai
@umeshkc9928
@umeshkc9928 4 жыл бұрын
Milan lama bimal dangi bhagban bhandari sabai ka gith Sarai mitho xa sabai hit xan sabai ka charchit xan ra sabai ka chaleko git Bima kumary durale gaunu vayeko ho
@narbahadurgharti609
@narbahadurgharti609 5 жыл бұрын
मिलनदाइ नेपाली संगित क्षेत्रमा एउटा सफल कलाकार हुनुहुन्छ
@sureshpaudel2857
@sureshpaudel2857 5 жыл бұрын
मिलन जि हाम्रो पालाका प्रखर लोकदोहोरी गायक हुनुहुन्छ।वहाँलाई नयाँ गीत ल्याउन शुभकामना छ।
@magarkamal2967
@magarkamal2967 5 жыл бұрын
माझि दाई गित लाई सलुत गर्दछु
@loksubedi2326
@loksubedi2326 5 жыл бұрын
धेरै राम्रो कलाकार मिलन लामा।।
@Rajkumar-vm5gg
@Rajkumar-vm5gg 4 жыл бұрын
Waoo Dada hahaha no kti Ramiro bichar lama cater hola
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 10 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 8 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 49 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 10 МЛН