मिलन नेवार जती राम्री, त्यस्तै मीठो स्वर । जिस्कीदै गाउँदा, हाँस्दा हाँस्दै गालै दुखे सबैका ।। HD

  Рет қаралды 1,018,560

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #MilanNewar #LiveProgram #CharileKaphalTipyo
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 800
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@shusilbk8350
@shusilbk8350 4 жыл бұрын
Plz nepal lok star sani bk lai leunu pare mahile dherai pataka vanisake
@sumishrma6278
@sumishrma6278 4 жыл бұрын
प्रेम गित 3 टिमहरूलाई पनि बोलाउनु पर्यो यो प्रोग्राममा 🙏🙏🙏🙏👍️💖💖💖
@kharelkharel617
@kharelkharel617 4 жыл бұрын
कृष्ण दाइ केटि देखेसी अल्लि बडि aciting गर्छन यार# बुडि साथमा हुँदै पनि😁😁😁
@hamrosimle3063
@hamrosimle3063 4 жыл бұрын
कडेल जि हात हालेर चल्ने मजाक गर्ने बानी सुधार गर्नुहोला है ।
@nirukatuwal9537
@nirukatuwal9537 4 жыл бұрын
krishna dai rajesh payal rai lai pani invited garnu hola
@rameshkarki4246
@rameshkarki4246 4 жыл бұрын
सुमधुर स्वर कि धनी मिलन नेवारलाइ इन्द्रेणीमा देख्दा धेरै खुसी लाग्यो। मिलन नेवारलाई मनपराउने को को हुनुहुन्छ नि?
@arjunnpoficial794
@arjunnpoficial794 4 жыл бұрын
Ho
@RajaRam-ql6wb
@RajaRam-ql6wb 3 жыл бұрын
Manxe pani ramri , swar jhannai ramri kaha vetau vetau jasto vako!! Bhagya ra samyog milera aja indrenima mediyale garda swaddo vane pani samne dekhna pa ko!!!!
@subaslimbu377
@subaslimbu377 4 жыл бұрын
आज म एकदमै खुसी छु किनकि मेरो फेबरेट गायिका मिलान नेवार इन्द्रेणी मा देख्न पाईयो र उनको हरेक गीत त नसुनेको दिन नै छैन त्यसैले म उनको आवाजलाई माया गर्छु I LOVE YOU Milan र खिमा धेरै समय पछि देख्न पाईयो खुशी लाग्यो र एसरिनै साङ्गीतिक यात्रा अगाडि बढी रहोस् शुभकामना छ । अ साँची यसरीनै मुस्कुराई रहनुहोला है ❤❤❤❤❤️❤️❤️🥀🥀🥀🎤🎤🎤
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
मिलन नेवार दिदीको फ्यन जति यता 🙌
@debrajghartimagar3033
@debrajghartimagar3033 4 жыл бұрын
✊✊✊✊✊
@deepachhetri3086
@deepachhetri3086 4 жыл бұрын
Sachai ho sabji dado
@shobakar1007
@shobakar1007 4 жыл бұрын
रुप मा भन्दा पनि अझै राम्रो देखिएको ‌उहाको गित,गित भन्दानि अझैं राम्रो सम्बोधन सम्बोधन भन्दा अझै राम्रो अरुलाई रोमान्टिस दिने बानि अतिनै राम्रो लाग्यो। मलाई
@ramrokaya5041
@ramrokaya5041 4 жыл бұрын
The better the form, the sweeter your voice. Wishing you progress.
@sharadkarki1
@sharadkarki1 3 жыл бұрын
Very nice,milan
@mohanghatani9047
@mohanghatani9047 4 жыл бұрын
अत्यन्तै सुमधुर स्वरको धनि गायिका - मिलन नेवार को आजको प्रस्तुतिले साह्रै आनन्द लाग्यो।
@nabinmagar9233
@nabinmagar9233 4 жыл бұрын
अाहा मिलन नेवार लाई ईन्द्रेणिमा देख्नपाउदा धेरै खुसि लागो र अतिनै सुमधुर स्वरकि धनी बधाईछ सफल्ताको कामनाछ
@nishamainali8073
@nishamainali8073 4 жыл бұрын
मिठो सोरको धनी मिलन नेवारलाई इन्द्रयनिमा देख्न पाउदा धेरै खुसिलाग्यो😍😍 !!
@rumanshrestha9547
@rumanshrestha9547 4 жыл бұрын
सुरिलो स्वरकी अनि अतिनै मिलनसार गायिका मिलन नेवार। 🙂
@user-nd3od6hp6y
@user-nd3od6hp6y 4 жыл бұрын
मिलन नेवार दिदी इन्द्राणी मा आउनु भएको रहेछ खुसी लाग्यो
@kabirajjoshi8321
@kabirajjoshi8321 2 жыл бұрын
मिलन नेवार नै हसीलो फेसनै हसीलो
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
स्वर चै हो मानियो इन्द्रेणीमा जो अाउछ रमाएरै जान्छ चाहे त्यो दु खी पिडित होस वा कलाकार😍😍😍
@bikashkc9406
@bikashkc9406 4 жыл бұрын
अति राम्रो कुरागर्नु भयो हजुर ले Thanks 👍️👍️
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@bikashkc9406 दु खी गरिबलाई पनि मलम पट्टि पश्चात् खु सी हुदै निस्कदा खुसी लाग्छ नि सर हजुर
@massgood1228
@massgood1228 4 жыл бұрын
यस्ता यस्तै सबै कलाकार ल्याउछ र हेर्न मन लाग्छ इन्द्रेणी 👌👌👌👌👌👍️👍️👍️👍️👏👏👏👏
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 4 жыл бұрын
सुगम संङ्गितको पारखी स्वरको धनि मिलन नेवार ज्यु इन्द्रेणीमा देख्दा सारै खुशी लाग्यो।
@anjanmagar806
@anjanmagar806 4 жыл бұрын
लु आज झनै मजा आउने भयो मेरो favourite Singer मिलन अमात्य ज्यु लाई इन्द्रेणी मा हार्दिक स्वागत अनि मीठो सम्झना
@kisanban7099
@kisanban7099 4 жыл бұрын
मिलन नेवार बहिनीको गित राम्रो छ रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै नमस्कार जय नेपाल
@milankumarbudhamagar9956
@milankumarbudhamagar9956 4 жыл бұрын
असाममा जन्मेर पनि नेपाली भाषा र नेपाल प्रति यति धेरै माया सम्मानका साथ नेपाललाई नै कर्म थलो बनाई नेपाली गित संगीत🎤🎼🎹🎶🎤🎼🎹🎶 लाई माया गर्नु हुने मिलन नेवार लाई सलाम छ। सम्पूर्ण ईन्द्रेनी टिमलाई पनि सलाम छ। बानिका प्रधान बहिनीलाई पनि ईन्द्रेनी मा बोलाउनु पर्यो कृष्ण दाजु
@bhawanathapa1061
@bhawanathapa1061 4 жыл бұрын
कति अनुशाशित कति राम्रो गित गाउँने कोइली रुपि स्वर असाध्यै मन परो तपाईंको गितहरु मिलन जि!
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार छ,हाल मलेसिया बाट हेरिरहेको छु। अति मिठाे गित सुमधुर अावाजमा मिलन नेवार जि काे हार्दिक बधाई छ ,इन्द्रेणी टिम लगायत कृष्ण कडेल जि लाई
@munakapri4586
@munakapri4586 4 жыл бұрын
मिलन बैनिको सोर र हासे कति राम्रो ।जय इन्द्रेणी कार्यक्रम 🙏🙏🙏
@apara12345
@apara12345 4 жыл бұрын
स्वरकी धनि मिलन Sister लाई इन्द्रेणीमा देख्न पाउँदा खूसी लाग्योIसाथै सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यबाद!
@krishnabasyal5842
@krishnabasyal5842 4 жыл бұрын
एक मात्र कार्यक्रम ईन्द्रेणी जुन सुकै गित किन न होस एकै थाउ बात सुन्नु पाईने
@dailykumari8848
@dailykumari8848 4 жыл бұрын
रोटी ढडो
@narikshatokpas3220
@narikshatokpas3220 4 жыл бұрын
धन्यवाद इन्द्रेणी मनको कलाकारलाई ल्याउनु भएकोमा ।
@laxmanthapa9595
@laxmanthapa9595 10 ай бұрын
Sarai man parni sorki dhani gaeka milan baini सारै मीठो सोरकी धनी गाइका बैनी मिलन नेवार बधाई छ ।प्रगति को कामना
@shreekumarrai1131
@shreekumarrai1131 3 жыл бұрын
मिलन लाई पहिलो पटक इन्द्रेणीमा देख्न पाइयो खुशी लाग्यो, तपाईको जय होस,
@gbkhadka5968
@gbkhadka5968 4 жыл бұрын
मिठो श्वरकी धनी & अदभूत कला कि मिलन नेवार लाई अन्तर आत्मै देखि नमन छ।
@manojsaud8511
@manojsaud8511 4 жыл бұрын
इन्देणि हेरेर आनन्द लिने जति यताहाजिरि हौ
@bhulshrestha1408
@bhulshrestha1408 4 жыл бұрын
अस्ति नेपाल आईडल आज इन्द्रेणी मा देख्न पाईयो मिलन नेवार लाई खुशी लाग्यो आफ्नै वाजागाजाको साथमा ......जय इन्द्रेणी 👏👏👏👏👏🎉🎉💗
@tikaram445
@tikaram445 4 жыл бұрын
आहा आज खुब रमाईलो लाग्यो मेरो तर्फ बाट सबै लाई सम्मान छ
@bodharajbasnet3482
@bodharajbasnet3482 2 жыл бұрын
मिलन बैनिलाई इन्द्रेणिमा स्वागत छ ! सम्पुर्ण नेपालि जनताका ढुक-ढुकि र प्राण इन्द्रेणिका निकै प्रभाबशालि ब्यक्तित्व कृष्ण कडेल जि ले ब्यस्तताका बाबजुदपनि प्रखर उर्जा शिल गायक मिलन बैनिलाई यस इन्द्रेणिमा उपस्थित गरायर सबै दर्शक स्रोताहरूमाझ असाध्य रमाईलो गराउन सफल कृष्ण जिलाई मेरो स्यालुट !!! साथै बैनि मिलन लगायत सम्पुर्णमा बधाई छ !! साथै सबैमा मेरो स्यालुट ।। मिलन बैनिलाई अाफ्नो कला ,गला, र स्वर शैलिलाई यो भन्दा अझ अगाडि बढाउदै लैजाने हार्दिक शुभकामना छ !!! प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट !!!
@AjayKumar-wf8br
@AjayKumar-wf8br 3 жыл бұрын
wow wow milan sis amazing voice thank u indreni teams milan sis lai aaja indreni ma dekhna paiyo God bless u sis
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
म अहिले कुबेतबाट हेरदै छु। अाज साेच्दै नासाेचेकाे कुरा यक्कासि प्रिय गायिका मिलन लाई देख्दा खेरि धेरै खुसि लाग्याे ।फेरि फेरि पनि ईन्द्रेयणिमा गित गाकाे हेर्न अनि सुन्नापाईयाेस्। साथै सम्पूर्ण बाध्यबाधन साथिहरू लाई पनि धन्नेबाद छ।
@ashbdrlimbu5907
@ashbdrlimbu5907 2 жыл бұрын
I m a b Limbu i l u dide
@surajshrestha120
@surajshrestha120 3 жыл бұрын
amazing voice milan newar...sarai khusi lagyo indreni ma dekhna pauda.bless u more
@shankarbahaduroffical425
@shankarbahaduroffical425 2 жыл бұрын
आहा कति उत्कृष्ट गित अनि तेतिनै मिठास पन साच्चिकै कलाको समान छ मिलन नेवार 🙏🙏🙏🤟🤟🤟🌺
@user-te3qh4yy9m
@user-te3qh4yy9m 4 жыл бұрын
गीत त सुन्दै आयको थिए मिलन नेवार रमाइलो गर्ने खालको हुनुहुदोरहेछ !! लौ दामि
@user-lw9cg9tf6v
@user-lw9cg9tf6v 3 жыл бұрын
Wow milan ji ko voice jadumai ho manxe pani uttikai ramri
@shahidharmendrabahadur4731
@shahidharmendrabahadur4731 4 жыл бұрын
गित त धेरै सुनेको थिय but singer को नाम थातियोन आज बल्ला थाहा भो मिलन नेवर जती beautiful हुनुहुन्छ तेतिनै मिठा गित हारु tq hjr lai milan ji
@MyWorld-iz7xw
@MyWorld-iz7xw 3 жыл бұрын
One of my favorite singers,Milan Newar.❤️💕🙏
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
एक मात्र यस्तो कार्यक्रम इन्द्रेणी हो जुन गितको पनि मज्जा ल्याउँन सकिने। जया इन्द्रेणी ✊✊✊
@dipendraghimirebhaijee6706
@dipendraghimirebhaijee6706 4 жыл бұрын
सुनेर सारै अानन्द अायो , उत्कृष्ट दोहोरी ,,जयहोस् #dipendraghimire यसलाई नि माया गरि दिनुस् है🙏🙏
@ramailo6884
@ramailo6884 4 жыл бұрын
सुमधुर गला कला भयकि चेलिलाइ सम्मान गर्दछु ।धन्यबाद ।
@napaal2235
@napaal2235 4 жыл бұрын
मिला नेवार जि काे सुमधुर अावाजमा मिठाे गित,मार्मिक पनि छ।
@somnathacharya4034
@somnathacharya4034 4 жыл бұрын
अति राम्री मिलन नेवार स्वर झन I love you.
@buddihichhetri6090
@buddihichhetri6090 4 жыл бұрын
खिमाको eNtry पछि निरन्तर इन्द्रेणी हेर्ने गर्छु 🙏 अब भोलि खिमाको दोहोरी हेर्न मन हुने जति 👉️ 👇️
@sansarkotbaglung1179
@sansarkotbaglung1179 4 жыл бұрын
me to
@surajtandan8717
@surajtandan8717 4 жыл бұрын
Me too
@alonthakurivlogs2410
@alonthakurivlogs2410 4 жыл бұрын
me too
@chhetrakhatri3869
@chhetrakhatri3869 3 жыл бұрын
Ati. Mitho. Shor. ki. Dhani. Milan. Newar. Jiu. Lai. Dherai. Dherai. Sanman. Chha. Sampurna. Indreni. Teams. Lai. Salam. Chha. Media. Lai. Dhannebad. Chha. Butwal. 8
@genashlimbu5302
@genashlimbu5302 2 жыл бұрын
गित गौउने बेलामा एकदमै सोज निकाल्ने मिलन नेवार लोक गैइका सरमिला सेर्स्ट एक दममै राम्रो
@pasangsherpa9498
@pasangsherpa9498 4 жыл бұрын
प्यारि बहिनी खिमाको दोहोरि सुन्न आतुर छु ईन्द्रेणिमा।अब खिमा बहिनिको इन्ट्रि पछि ईन्द्रेणि रौणक नै अार्कै हुनेछ।वेलकम ब्याक बहिनि
@amrittamang5712
@amrittamang5712 4 жыл бұрын
मिलन नेवार कति मिठो स्वर अनि बोली अनि रुप हैत म त भुतुकै भए 😘😘😘
@santabir6300
@santabir6300 4 жыл бұрын
अाज मिलन दिज्युको गित साथै साँगितकारहरुको जमघट को बिचर सुन्नापाउद हर्शिदहुने अबसर मिल्यो सलाम ईन्द्रिणि टिमलाई
@indragurung1512
@indragurung1512 2 жыл бұрын
I'm big fan of milan ma'am 🙏
@gorkhanepal1662
@gorkhanepal1662 3 жыл бұрын
Milan Newa...super💘लोकगित गाउने मैयाहरु त हेरेको हेरै भयो, Milan Newa को vocal सुनेर😀😎😃
@shankarnuable
@shankarnuable 3 жыл бұрын
Haha, I was noticing the same👌
@ashoklimbu2540
@ashoklimbu2540 3 жыл бұрын
Ajo Indreni sangeet Program ma mitho Shwar ko dhani Milan Newaar ji lai hernu paunda dherai dherai khushi lagyo. Unile geet,sangeet ko jagatma dherai dherai naam kamaunu paosh.
@khimarana8287
@khimarana8287 2 жыл бұрын
मिलन नेवार दिदी इन्देणी मा आउनु भएको रहिछ ।। खुसि लाग्यो 💕💘💘💘🥀🥀🌹🌹🙏
@debanandtamang9937
@debanandtamang9937 2 жыл бұрын
hiii milan Newar so u beautifull .& Number 1 best singer.god blessu u jai shree RAM.
@basnetnarayan662
@basnetnarayan662 4 жыл бұрын
आज इन्द्रेणी मा इन्द्रेणिका सम्पुर्ण टिमलाई देख्न पाउँदा खुशी लाग्यो यसरी नै सधै इन्द्रेणी टिमलाई देख्न पाइयोस शुभ कामना छ।
@reshammagar5199
@reshammagar5199 4 жыл бұрын
Milan sis very nice i song n beautiful
@tigerbond7855
@tigerbond7855 2 жыл бұрын
मिलन जि को स्वर अति नै साधना गरिएको अनि मधुर पनि पाए बब्बाल
@birbahadurpun3432
@birbahadurpun3432 4 жыл бұрын
अाजकाे ईन्द्रेनि धेरै राम्रो छ अब मेलिना राईलाई बाेलाउनु किस्न दादा
@IndrenijaladMHN
@IndrenijaladMHN 3 жыл бұрын
मिलन नेवार काे आजको इन्द्रेणीको कार्यक्रम अत्यन्त मार्मिक रोचक तथ्य विशेष लाग्याे मिलन नेवार बहिनीको गायन सुमधुर कोकिल स्वरकी धनी लाई धेरैं धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु । एकपल्ट भेट्न पाउँने चाहना राख्छु ।
@gchongs52
@gchongs52 3 жыл бұрын
One of the best entertainer Milan Newar! Thank you to all Indreni team. I really enjoyed it.
@dhurbagurung8022
@dhurbagurung8022 2 жыл бұрын
इन्द्रेणी मा देखे मिलन बैनिलाइ,ज्यादै खुशि लाग्यो।
@kalibahadur4689
@kalibahadur4689 3 жыл бұрын
सर्वप्रथम सम्पूर्ण ईन्द्रेणि टिमलाई हार्दिक बधाई दिदै मिलन नेवार जि त हेर्दाखेरि मान्छे मात्रै राम्री हैन कि उहाँकाे स्वर पनि मिठाे छ र गित पनि उतिकै राम्रा छन साे उहाँकाे जिवनमा कहिले पनि बाधा अर्चना नअाअाेस र अाउँदै गरेकाे वडा दशैंकाे पनि अग्रिम अग्रिम शुभकामना र अझै संगितमा सफल्ता मिल्दै जाअाेस भन्दै बधाई अनि शुभकामना मिलन नेवार जिलाई 👌👌👌👌❤️❤️❤️❤️
@HemAsian07
@HemAsian07 4 жыл бұрын
कालो धुवा उदौदे आयो है रेल गाड़ी भन्ने गीत याद आयो मिलन जी लाई देखदा। हुना सक चा भानी एक बार यही गीत गई दीनू होला मिलन जी
@Dhaulagiri1475
@Dhaulagiri1475 2 жыл бұрын
Milan Newar ji ko so lovely voice and very confident all the best for your future. Thanks Indreni Team ka Prabandak Karnel Sir to bring her at your beautiful programme. All respectives singers, I salute you.
@TheMrgurung
@TheMrgurung 3 жыл бұрын
One of the my best favourite artist Milan Newar.
@alenrau6929
@alenrau6929 3 жыл бұрын
अाज चाहिँ सारै रमाइलो भयाे मिलन नेवार बैनि ले गर्दा।
@lalpurashahiddfddxdd8768
@lalpurashahiddfddxdd8768 3 жыл бұрын
मिलन नेवारका गीत पनि राम्रो र मानिस झन राम्री आज खुसी लाग्याे।
@viralduniya1039
@viralduniya1039 3 жыл бұрын
man jogi wow....milalan ji super creation ....
@dhansinghthapa1738
@dhansinghthapa1738 Жыл бұрын
मिलन नेवार बहिनी को बहुप्रतिभा भएको कलाकार रहिछ। बधाई
@pradeepbasnet8288
@pradeepbasnet8288 2 жыл бұрын
One of the best singer
@ravitamang6702
@ravitamang6702 4 жыл бұрын
के गर्नु आफू लाई लोक गीत बन्दा अरु मनै जान्न फेरि पनि मिलान जी को आवाज लाई सम्मान छ।सम्पूर्ण ईन्द्रेणी टीम लाई सम्मान छ परदेश बाट
@samjhanakc8722
@samjhanakc8722 4 жыл бұрын
मन पर्ने गाइकि मिलन अमात्य आज इन्द्रेणी मा देख्न पाउदा खुसि लायो ♥️♥️
@tekbk5720
@tekbk5720 3 жыл бұрын
Milan Newar cheli lai uttarottar pragati ra safalatako shubhakamana xa Dhanyabad
@ghanshyampun2198
@ghanshyampun2198 4 жыл бұрын
मिलन बैनी को स्वर अतिराम्रो छ अौर कुरा चाई खिमा जि ईन्ट्री भयछ अब बँल्ल टिकासानुको टुक्का को झतारो खिमा को मुश्कान मनमाया को स्वर क्रिषण बैनी सारङ्गी धुन अब बँल्ल माजा अाउछ सबै तिम्लाई बधाईछ
@abhilimbu1844
@abhilimbu1844 3 жыл бұрын
जतिसुकै सुनेपनी सुनिरहु लाग्ने क्याबा मिलन को आवाज
@AndrewBK847
@AndrewBK847 3 жыл бұрын
Milan didi,I'm become fan of you,,woww....wish you all the best
@rajsubedi9820
@rajsubedi9820 4 жыл бұрын
राम्रो प्रोग्राम
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
दामीछ स्वर बधाईछ मिलन नेवार नानुलाई
@sumanxettri8332
@sumanxettri8332 2 жыл бұрын
मिलन नेवार दिदिलाई इन्द्रेणीमा देख्न पाऊदा खुसि लाग्यो
@christhapa2563
@christhapa2563 4 жыл бұрын
#Big_fan_of_Milan_Amatya. 😘✋ and flute player #Paul_Rai hats off for your pipe piping skill ✋😍
@shyamtuchhen5912
@shyamtuchhen5912 3 жыл бұрын
प्रतिभामा नित्यंनाथ र शराश्वतीकाे बाँस छ, सूरीलाेस्वरकाे गलामा माधूर्यताकाे शूबाँष् छ,
@gaurabshrestha6911
@gaurabshrestha6911 3 жыл бұрын
गीतजस्तो जीवन हुनसकेन तिम्रै... म सदा...!
@nikeshkunwar7209
@nikeshkunwar7209 3 жыл бұрын
Wow! Full entertainment this program. Especially Milan Newar. Amazing and sweet voice. I am big fan of her from this program.... Wish to her Best Wishes for future Life..
@yuwarajnembang2003
@yuwarajnembang2003 2 жыл бұрын
मिलन मेम जता गयेनी धमाकै लाग्छ
@rehansapkota6770
@rehansapkota6770 4 жыл бұрын
Kya dami voice.... Milan ji ❤️❤️👌👌👌👌
@abhilimbu1844
@abhilimbu1844 3 жыл бұрын
जति हेरे सुनेपनी सुनुसुनु लाग्ने क्याबा मिलन सरै राम्ब्रो
@himaljeemi1786
@himaljeemi1786 3 жыл бұрын
मीलन नेव़ारका सुमधुर vocal अत्तिशुन्दर मुहार स्याउजस्ता गाला परेकाछन पुक्का !! हरेक समय संधै रमाईलो र रसीलो बोल्ने ईन्द्रेनीका कृष्ण कंडेल दाईको झनैमिट्ठा तुक्का !!
@sayahfre5461
@sayahfre5461 3 жыл бұрын
ramro sworki dhani milan newar ji ko gitle mohit banayo tapaiko ujwol bhabisyako kamana ichchha chahanaharu sabai pura hun badhai x
@sumanrai7420
@sumanrai7420 4 жыл бұрын
Krishna daai aba melina railai lyaunus hai💓💓💓💓💓💓 aaja indrenima milan newarlai dekhera man vitrabatai khusi lagyo thanku daai jaye indreni🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@bishalrai6716
@bishalrai6716 3 жыл бұрын
Wow....super....I love Milan newar...❤❤❤ and I would like to thanks indreni ...episode... to give us wonderful program......🙏🙏🙏🙏
@bashantkhadka808
@bashantkhadka808 4 жыл бұрын
मिलन नेवार दिदिलाई इन्द्रेणीमा देख्न पाउँदा धेरै खुसी लाग्यो जय इन्द्रेणी जय गित संगित हाल = दोहा कतार बाट हेर्दैछु इन्द्रेणी
@prakeshshahi343
@prakeshshahi343 4 жыл бұрын
Namaskar samprna inderni teamlie dhnyeabadh samprnauna shhayoge hatharu lie Jaya Nepal jayea matrivumi Jaya Nepal salut cha mero miln newar lie dhanybadh
@maadurgacreation4456
@maadurgacreation4456 2 жыл бұрын
I m from Assam ...Milan di ko asam ko district udalguri Bata ho ...waha ko awaz Waha yaha Pani Nepali biswa Mani famouse Yaha Pani Hindi Assamese adivasi bengoli bodo geet gayera famous waha Pani famous sabei Maya paonu vako ... Sarei Sundar swarki dhani Didi Lai ......Salute .........
@santalama7074
@santalama7074 3 жыл бұрын
Milan newar ko git sunda manai ramauxa thank you indreni aja milan lai lyayera git sunaunu vayo yo man ati harsit vayo
@milanoli94
@milanoli94 4 жыл бұрын
Thank you indreni for inviting to Milan Newar.
@birurai
@birurai 2 жыл бұрын
Milan rocks! You are a fighter. Keep it on....
@narendraparajuli2992
@narendraparajuli2992 3 жыл бұрын
Aaha Kati mitho swor sabda ra sangit man xoyo dhanyabad
@santakumarshrestha1029
@santakumarshrestha1029 3 жыл бұрын
मिलन नेवार बैनीको गायन प्रतिभा देखेर सबैको मनमस्तिष्क मुग्ध नहुनी कोईपनि नहोला ! उनको त्यो कला प्रतिभा उत्तरोत्तर प्रगति र सुखमय जीवन बनाउन सफलता मिलिरहोस् हार्दीक शुभकामना शुभ आशिर्बाद !
@dipaadhikari8561
@dipaadhikari8561 4 жыл бұрын
Wow tika sanu I am so happy to see for her always missing for her
@user-qc9jr3pp1j
@user-qc9jr3pp1j 4 жыл бұрын
aaha sarai mitho sor milan ji ko manxe poni Ramri k .💯💯💯🙏🙏🙏💕💕💕💕💕👏👏👏👏
@kamalmagar1425
@kamalmagar1425 4 жыл бұрын
One of the best program indereni
@lalgurung4426
@lalgurung4426 4 жыл бұрын
Wow अति मिठो मिलन नेवर को voice very good thank you so much all of you
@utsavkhadka5678
@utsavkhadka5678 4 жыл бұрын
सुमधुर श्वोर कि धनी मिलन ज्युले गाउनु भयेको गित अनि मान्छे अतिनै राम्रो सिमानै छैन अझै पर्गती उन्नति को शुभकामना छ🌹🌹🙏🙏
@tivohs9650
@tivohs9650 4 жыл бұрын
मिलन सुमधुर स्वरकी धनी
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 1,3 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
Fabiosa Animated
Рет қаралды 4,1 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 59 МЛН
Почему Мона Лиза такая дорогая🤔
0:31
Fun Fun TV short film: 🙏baby save water😍
0:28
Fun Fun TV
Рет қаралды 10 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
0:26
CRAZY GREAPA
Рет қаралды 5 МЛН
Nico’s new friend!#nico #smartnico #funny #dog #cute
0:24
Nico_thepomeranian
Рет қаралды 23 МЛН
Bacho Ne Ye Kar Liya 😱🥲
0:13
Sunnyy Rawal
Рет қаралды 25 МЛН