मुकुलले रवि गलाए ! ओली-प्रचण्डको सत्ताको आयु कति ? बाँकी छन् प्रचण्डका दुई जादु || Rabi || Mukul

  Рет қаралды 124,103

Yoho Television HD

Yoho Television HD

3 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZfaq र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 108
@budhatamang4591
@budhatamang4591 3 күн бұрын
प्रचण्ड र ओली को पुछार लागेर हामी नेपाल देश र जनताको लागि केही गरेर देखाउँछु भन्नु र हिन्द महासागर पौडी खेलेर तर्छु भन्नु उस्ता उस्तै हो । रवि होस् या अरु कोही किन नहोस् ।
@franklin102
@franklin102 3 күн бұрын
रबि लामिछाने ले सता छाडन गारो छ कारण रबिलाई सरकार को चसका लागेछ बरु पाटी जेसुकै होस् भन बेर छैन
@ganeshkhadka4292
@ganeshkhadka4292 2 күн бұрын
रबि लाइँ गिरह मन्त्री होइन गरिमय मन्त्री दिँदा ठिक होलाजस्तो लागेहै साथहो
@BalBahadur-kh
@BalBahadur-kh 3 күн бұрын
पुराना भ्रष्टाचारी पार्टी संग मिलेर कुनै पनि हालतमा नया नेपाल बन्दै बन्दैन । उनीहरु जसरी पनि नयालाइ असफल साबित गरि आफ्नो कर्तुत लुकाउन र भ्रष्टाचारको साम्राज्य जोगाउने रणनीति अपनाउदै छन् । चेतना भया 🔔🔔
@deorai5152
@deorai5152 2 күн бұрын
रवि लामिछानेले सहकारी ठगीमा संलग्न भएकोले सरकार छाेड्दा रवि लामिछानेलाई नयाँ गृहमन्त्रीले सहकारी ठगीको काण्डमा यथार्थ छानबिन गर्ने बित्तिकै रवि लामिछानेलाई संकट आउने छ ।
@RajKumar-hs2iy
@RajKumar-hs2iy 3 күн бұрын
मुकुल ढाकाले 100% सहि बाेलेका छन
@satyarokaya1190
@satyarokaya1190 3 күн бұрын
Hello मुगल ढकालले किन यसरी आफ्नो असन्तोष पोख्न थियो त पार्टीको बैठकमा पुग्नुपर्छ नि।🎉
@Santosh084
@Santosh084 2 күн бұрын
मुकुल जि ले भनेको कुरा ठिक छ तर सरकार मा जानु भन्दा पहिला के हेरेर बस्नु भएको थियो। 😏😡😡
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 күн бұрын
रवि जि केपि तिर जान्छन।।रास्वपा भन्नू र ओलि भन्नू एउटै हाे।जुन दल भ्रष्ट छ।तेसै काे पछि लाग्छन।।
@gaharbudathoki782
@gaharbudathoki782 3 күн бұрын
रबी लामीछाने जीको बाहीर आत्मालेचै देश र जनताहरूनै हुन मेरा कर्णदार भन्ने सम्जीए तर भित्री आत्माले चै हेत छोड्देए भाई जनता देशको बीक्रीताहरू लाई तर छिटो चाडो् कमाई कसरी गर्नसक्छ पुराने नेत्रीतोहरूमा जोड धियान दिहेर छिनकै कमाईले घरको कोठो भरनुपर्ने हुन्छ भनेर अराउदै छ र त डक्टर मुकुल जी पाटीगतको ब्य्क्तीपनी भहेको अनी एता डक्टरपनी भहेकै आदरलेचै रबी जीको छबीमाथी जाच गरीसकेर दुई चार दिनचै हस्पटेलको आईसुमा भर्ना गराहेर छबीबीराम सहि गराहेर रबी लामीछाने जी मानै फर्काउनुपर्छ नत्र त्रिसुलीको चिप्ले ढुड्गो बारेमा चै कताछ केपी ओलीलाई सोदपुछ गर्नुपर्छ भनुत एक भगवाननै मानुपर्छ रबी जीले डक्टर मुकुल जी लाई हैत
@user-pn5ck1hv4h
@user-pn5ck1hv4h 2 күн бұрын
प्रतिपक्षमा हुँदा देशमा सुशासनको नारा लगाउनुहुन्थ्यो त अहिले फाइल खोल्दै खोल्नुहुन्न जन्ता झुक्यान पाइदैन नत्र 84 पहिलो पाटी होइन चौथो हुनुपनी गर्होछ
@khagendraadhikary2388
@khagendraadhikary2388 2 күн бұрын
रास्वपा रवि दाइ जिन्दावाद भन्ने पार्टी हो नि त । आम जनतालाइ थाहा छैन र? ठुला गफ गरेर मात्र नचल्ने रहेछ भन्ने कुराको realization हुनु जरुरी छ।
@ManRana-tt1fu
@ManRana-tt1fu 3 күн бұрын
सबैले प्रचण्ड लाई पुजा गरौ किन कि जोले जे भनेनि प्रचण्ड सबैलाई चाहीनछ। तिन पटक किन बिश्वास को मत देको सबै लाई पद चाहीन छ जनता हेर्न कोहिले होइन ।
@binaybindas4046
@binaybindas4046 2 күн бұрын
एउटा घरमा परिवारको सबै बेकाम भई बसेका बेला एउटी नारी जसले सबैको लागी पेट भर्न कड़ा मेहनत साथ भोजन बनाउछिन । रबी पनि त्यसतै हुन , जसले अथक रूपमा काम गरी रहेछन । अकूत सम्पति कमाउन नपाएका देश द्रोही माफियाहरु उनलाई गृह बाट हटाएर हाली मुहालीगर्न छट पटाएको आभाष हो यो।
@bhimgurung1234
@bhimgurung1234 2 күн бұрын
रास्वपा भनेको तिमीहरु जस्तो सत्ता लिप्सा हैन।देश भन्दा पार्टी ठुलो सम्झने हरु थु....!😠😠😠
@aavash____8600
@aavash____8600 3 күн бұрын
झोले चोरहरु भन्दै छन् मुकुल ढकाल पार्टी बात परिचालन छन् तर उहाँले भनेको कुरा १०१% सही छ खुसी लागेउ राप्रपा को मुद्दा बोक्दा यसरी गए विकाश अवश्य हुन्छ नेपालमा
@miss-zq9yp
@miss-zq9yp 3 күн бұрын
रबि ले कुनैहालत मा पनि आहिले सरकार छोड्नु हुन छोड्यो भने भविष्य खत्तम हुन्छ छोड्नै पर्ने हो भने सबै भ्रष्टाचारीहरू लाई ठेगान लगाएर मत्र छोड्नु पर्छ ।
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 2 күн бұрын
यसो हेर्दा रबि , अगाडी गय भिड,पछाडी गए‌ नदि ,?दुबै बाटो सकिनेवाला मा आइपुगे जस्तो छ।यिनीहरु जनचाहना बिपरित सत्तामोह मा गुलियो खानु नै बिष हुन पुगेको छाट देखियो।
@razzpahadi4682
@razzpahadi4682 2 күн бұрын
भ्रष्टाचारीहरुसंगै कुम जोडेर भ्रष्टाचारीहरुलाई नै रबिले कसरी ठेगान लगाउने!?? अवस्था बुझेर अनि सोचेर रबिको समर्थन गर्दा राम्रो नत्र रबि झन् झ्याम्मै खाल्डोमा जाकिएलान्!? ओली र प्रचण्डले मिशन ८४ त स्वाहा बनाएरै छाडिसके!! अब सत्तामा नचाएर सिध्याउँदै छन्,, ओली र प्रचण्डको काखमा बसेर कुनैपनि काम हुन्छ जस्तो लाग्छ!??😄🙏
@satyarokaya1190
@satyarokaya1190 3 күн бұрын
मुकुल ढकाल के प्रतिवेदनमा दालमै कुच काला त नै है। अक्षर से ढुँडो डाल्ने बुझ काला हेतु निकाल्दो समयमा
@Ram.Thakuri
@Ram.Thakuri 3 күн бұрын
कृष्ण दाहाल भन्ने चाही गन्धे झार नै हो
@user-pn5ck1hv4h
@user-pn5ck1hv4h 2 күн бұрын
पत्रकार हुँदा पुराना दललाई गाली गर्ने म देशलाई कायपलट गराउँछु भन्ने अनि सरकारमा गइसकेपछि एउटा सिन्को पनि नभाच्ने के हो त रवि दाई
@krishnapaudel1719
@krishnapaudel1719 2 күн бұрын
रास्वपा लाई पाटी संगठन चाहिन्छ ? कि यही कार्यकाल को सत्ता ? देश र जनताका लागी आएको पाटी भए सत्ता छोड़ने ऑट गर्नुपर्छ
@krishnakumarkhadka5262
@krishnakumarkhadka5262 2 күн бұрын
यो रबिको पार्टीपनि माउबादीको झोलेरहेछ कुनैपनि भ्रस्टचारीलाइ फायल खोल्छु भन्ने कार्बाइनगर्ने यो पार्टीपनि त्यहीपुरानो पार्टी जस्तैरहेछ रबिलेसंघियता बोकेरहिडेकोछ संघियता प्रदेशसकार नेपालजस्तो देशले धान्नसक्दैन योखारेजगर्नु पर्छ
@ashishkarki3618
@ashishkarki3618 2 күн бұрын
हामी १७० सिट को एकल बहुमत सहित २०८१मा आउँछौ शुसासन र विकास लिएर।
@babitaadhikari6913
@babitaadhikari6913 2 күн бұрын
रबीले यस्ता झिना मासिन कुरामा न अल्जी देश र जनताको काम खुरु खुरु गर्न राम्रो हुन्छ।
@nandurajranabhat6542
@nandurajranabhat6542 2 күн бұрын
अहिले रबी लामिछाने ले सरकार मा रहनु पर्छ आफ्नो माँग संघीयता खारेज गरौं साठी प्रतिशत साम्साद कम् गरौं भ्रष्टाचार मुक्त नेपाल बनाऊ उच्च शिक्षा निःशुल्क उच्च हस्पिटल उच्च रोजगार व्यवसायी युक्त शिक्षा स्वास्थ्य खानेपानी यातायात व्यवस्था गर्नु आजको आवश्यकता छ सिमाना मा आर्मी राखौं घुसपैठ बंद गरौं प्रधानमन्त्री राष्ट्रपति प्रत्यक्ष निर्वाचित गरौं आत्मनिर्भर नेपाल बनाउ सम्पुर्ण भ्रष्टाचारी हरु लाई तुरुन्तै कारबाही गरौं सहकारी ठग लाई तुरुन्तै कारबाही गरौं बल्ल ८४मा बहुमत प्राप्त प्रधानमन्त्री हुने पक्कापक्की छ।
@user-js4gt6fc4k
@user-js4gt6fc4k 2 күн бұрын
Mukul dhakal Rip
@SiddharaOnlineKhabar
@SiddharaOnlineKhabar 2 күн бұрын
रबिले सरकार छोडनु को विकल्प छैन
@lilabahadurkcramroatiramro6390
@lilabahadurkcramroatiramro6390 2 күн бұрын
मुकुल ढकालको निर्णय अलिगलत जस्तो लाग्यो | राश्वपाले सरकार छाड्नहुदैन कि जहिले सम्म भ
@razzpahadi4682
@razzpahadi4682 2 күн бұрын
मुकुलले अहिले बोलेको कुरा हामी सचेत जनताहरूले रबि सरकारमा जाने बित्तिकै भनेका थियौं तर रबि दाईका अन्धभक्त झोलेहरु हामीसंग सञ्जालमा रिसाएर रोइलो गर्दै थिए!! अझैपनि भन्छौ कि अन्धभक्त झोलेहरुले रविलाई सिध्याएरै छाड्छन्!!🤔🤔
@rajendrapokharel5987
@rajendrapokharel5987 3 күн бұрын
कोहि गन्धे झार,कोहि दुर्गन्धे झार !यस्तैहो।
@bikasharyal7877
@bikasharyal7877 2 күн бұрын
रबि पनि सत्तालिप्सा मानसिकताको नै रहेछन, यी लुटेराहरुका मतियार भएर निरिह हुनु ब्यर्थ छ । ३२ बर्षपछि भाेट हाल्ने अबसर मा घण्टी मा हालेको सबै उस्तै रहेछन ।याे हामी नागरिकको अभाग हाे
@Mingmarification
@Mingmarification 2 күн бұрын
सहकारी ठग जेल जान्छ नि रबि
@krishnagiri7475
@krishnagiri7475 2 күн бұрын
प्रचन्ड र ओलिले रा स्व पा लाइ खेलौना बनाएकै हुन त
@rajendarbam9499
@rajendarbam9499 Күн бұрын
@user-xd5km5ds3x
@user-xd5km5ds3x 2 күн бұрын
सरकार थाम तब भ्रष्टचार तस्करी बिकाश गर शिछ्या त एह ईइको रिजल्टले खतमै पारे ऊ कृषि खा एर पचायौ अझै अझै बाॅकी देश सक खा ओ।
@shivarimal8011
@shivarimal8011 3 күн бұрын
रबिले रोजने हो सतता
@narayankarki5769
@narayankarki5769 2 күн бұрын
दुर्गन्धे र बोके झार भन्दा बर्खाको झर नै ठिक
@swortamang3393
@swortamang3393 2 күн бұрын
सबै भन्दा पहिला त रा स्व पा को सभापति चरित्रहिन ब्यक्ति हो त्यो जबसम्म जिउदो रह्न्छ तब सम्म नेपालमा अब कुनै राम्रो सस्कार बन्दैन
@jeewanpandey4632
@jeewanpandey4632 3 күн бұрын
Dr.mukul is right
@padbibikramshrestha1990
@padbibikramshrestha1990 2 күн бұрын
कांग्रेस छिरे जस्तो छ, उहिले कसैलाई सराप्दा " तेरो घरमा कांग्रेस छिरोस् " भनि सराप्ठे रे। हो न हो रास्वपा मा कांग्रेस को गिद्धे नजर परेको जस्तै छ है !
@rkmnepal2970
@rkmnepal2970 2 күн бұрын
मडानीकाे मठनीबाट नै दहीबाट नाैनी र मही छुट्टिने नै हाे ।
@ishworadhikari802
@ishworadhikari802 3 күн бұрын
Mukul sir is right
@yubrajupreti9683
@yubrajupreti9683 2 күн бұрын
त्यो बज्रले रास्वपा धुजा धुजा हुने सम्भावना
@user-ss6hh7co6k
@user-ss6hh7co6k 2 күн бұрын
सहकारि काहा हटछ र कुरचि बाट
@deepaadhikari6505
@deepaadhikari6505 3 күн бұрын
Rabi sir le aaba bolna chodera kehi garnu paryo natra janta ma biswas haraudai janecha.
@gangaramlimbu842
@gangaramlimbu842 3 күн бұрын
यो राजनीतिक विश्लेषक एकदमै कच्चा व्यक्ती देखिन्छ । रास्वपाले मात्र छोडोस् न एमालेले बाउको बिहे देख्छ ।
@mrppant-ct9nj
@mrppant-ct9nj 3 күн бұрын
कच्चा हाेईन देशका जनताले के खाेजिरहेका छन तेता तिर जाउ,पुराना पार्टी कै लाईनमा उभ्भिने हाे भने रास्वपा नामकाे पार्टी मात्रै रहने छ भनेका छन के याे गलत हाे?
@kirankumarshahi133
@kirankumarshahi133 Күн бұрын
Adi single single executive power excercise vaye ex patak Balen ko nischit x
@user-sakuranakago
@user-sakuranakago 2 күн бұрын
Kasto khel keli raxan media le.. rabi sakaune khel ma media matra xa vanne yo news le aaja xarlanga vo..:
@lokchhetri9117
@lokchhetri9117 3 күн бұрын
Ravi aafai lyang lyange typeko hunu hunxa. Fusra vasan dherai kaam kam. Ajhai sahakari kandale ta kuhiroko kaag hunu vayeko x
@uddhabkarki5324
@uddhabkarki5324 3 күн бұрын
जस्तो सुकै उपचार गरेपनी रास्वोपा सकियो ले प्रत्यक्ष मा १ सिट जित्छ जित्योभनि
@RNG96
@RNG96 2 күн бұрын
हेरौला यो कमेन्टले श्रद्धाञ्जली पाउछ कि पाउदैन८४ आउदैछ।
@tankagauchan7809
@tankagauchan7809 2 күн бұрын
Mukul le kailash ra congress ko psiss khayera Rabi lai home minuster bata hatauna khoheno cha. Mukul lai immediately party bata barkhasta garnu parcha. Kunai pani haalat ma pani government chadnu hudaina.
@kirankumarshahi133
@kirankumarshahi133 Күн бұрын
Aba Rpp ra Ravi ko craze nagrik parti ghatdai gayeko x
@krisharana7631
@krisharana7631 3 күн бұрын
kamal thapa 24 ta pani thiee ho
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 2 күн бұрын
Until pk alive Nepal has no future 😢😢
@shivansh397
@shivansh397 2 күн бұрын
रबि चाही फटा नै हो
@AK-vs8ei
@AK-vs8ei 2 күн бұрын
Rabi lamichhane compromise garera basisake...sarkar Naya banla Tara sahakari xanbin ko final draft na aaunjel samma usle griha Ani sarkar xadaenan.
@user-hi9bi1fd2o
@user-hi9bi1fd2o 2 күн бұрын
Purana dal bhaneka phalam ko khiya Hun. Luha bhaneko nahi raja Hun. .
@khadgabahadurkhadka9178
@khadgabahadurkhadka9178 2 күн бұрын
Mukul ji ko samikchya sahi cha RSP le tu sarkar bata bahira aunu parcha
@user-ke3is1cz2b
@user-ke3is1cz2b 2 күн бұрын
रबि भन्ने मान्छे केवल आफू सत्तामा जानको लागि प्रचण्ड र केपिका पुच्छर हुन् ।
@ramharipoudel4945
@ramharipoudel4945 2 күн бұрын
Sattam. Gayeko. Belama kasaile. Chodcha. ? Kamaunu. Parena ?
@SaputDanMagar-827
@SaputDanMagar-827 2 күн бұрын
नेपालमा कहिले होला त विकास ,😂😂😂😂
@RupeshBastakoti
@RupeshBastakoti 2 күн бұрын
Yo rabi pani testai ho hejo post ma nahuda k k vanyo aahely tai oli prachanda ko paxi lagdai hedyko xa voli fyri 84 ko election ma kasari vote pauxa sochyko xa
@Surajshrestha507
@Surajshrestha507 Күн бұрын
Timi baahun lai ab vote ta. Ab hunx
@ramkhadka8872
@ramkhadka8872 3 күн бұрын
Rasopa sarkarma gayara bhrastrachari harulai taha lagauchhaki bhanne thulo aasha chha sarkar chhadyo bhane kam garna nasakera sarkar chhadeko bhanne jantaharulai parchha arko chunabma bahumat hoina sila khojda pani nabhetiyala ahile kam dekhayara jantaharuma prabhab paryo bhane ramro holaki jasto lagchha
@krisharana7631
@krisharana7631 3 күн бұрын
ta ravi ta kamal thapa hunxas
@user-yq7lm8tk4z
@user-yq7lm8tk4z 2 күн бұрын
चोर??
@anjalithapa3421
@anjalithapa3421 2 күн бұрын
arko maubadi rasopa i think🤣
@yubrajkadka7812
@yubrajkadka7812 3 күн бұрын
यो मुकुल भन्नि जन्तु लाई कत्तिमा कुनेछ रबि को ठाउ अोगनि ठुर्लो नै दाउँ खेल्यो यो मुकुर्ले सानो तिनो रकम्मा त हैन अरबौउमा बिक्री भको हो
@gangaramlimbu842
@gangaramlimbu842 3 күн бұрын
डा. मुकूल ढकाल नाथे होइन चिनेर बोल्ने गर । उहाँ होनहार विज्ञ र सक्रिय व्यक्ति हुन ।
@06Himaloli
@06Himaloli 3 күн бұрын
रवि जस्तो होइनन् मुकुल ढकाल , उनी विज्ञ हुन् काम गर्ने मान्छे हुन्। रवि जस्तो चुतिया होइनन् जनताको आँखामा छारो हाल्ने।
@mrppant-ct9nj
@mrppant-ct9nj 3 күн бұрын
​@@gangaramlimbu842यी रास्वपा र माओवादी का कार्यकर्ता एउटै छन। माओवादी काे सिद्धान्त सहि छ हामी त्यस मै रहि काम गर्छौ भन्दा वाहि वाहि र भगवान बनाईदिन्छन।यिनीहरू बिपक्षमा बाेल्याे भने जे पायाे तेहि भन्छन।रास्वपाले सरकार छाेडे यिनीहरूकाे भगवान प्रचण्डे काे सत्ता ढल्छ भन्ने पिर मात्रै हाे अरु यिनीहरूलाई केही मतलब छैन अन्धाहरु।
@yubrajkadka7812
@yubrajkadka7812 2 күн бұрын
@@mrppant-ct9nj तेहिभयर नेपाल पल्टायछ अाज संम बिचरा तेरो मुकुले अबनाप्नि भो कुन बाग्रेनिङमा चित्तबुजेन अहिले प्यार प्यार गर्नलागो तिमीहरू सब उहीँ ड्याङको मुला हौँ हेक्कारहोस
@kiransharma2656
@kiransharma2656 2 күн бұрын
@@gangaramlimbu842 Ravi chahi nathe ho. chor. thulo kura garne ani achi khana pani pachhi naparne
@user-hp8fq8yc7i
@user-hp8fq8yc7i 3 күн бұрын
यो दहाल भनाउदो को गन्दे झार रहेछ ??
@debulama2480
@debulama2480 2 күн бұрын
Sarkr rojay rabi skinxa😂
@hardikffx8804
@hardikffx8804 3 күн бұрын
Mukul lai niskasan garnu parxa parry bata yo paricalit ho sure
@shaligramdhital5697
@shaligramdhital5697 2 күн бұрын
पाटि रोज्ने
@nagendrapoudyal8124
@nagendrapoudyal8124 3 күн бұрын
22 seat Vako party lay home ministry Linu charko vashan anushar KO Kam 00 hunu Oli prachanda KO pucchar bannu patan KO starting rsp
@ramharipoudel4945
@ramharipoudel4945 2 күн бұрын
Rabi. Le sarkar. Jyan jala. Chodne Wala. Chainan. ?
@darpan634
@darpan634 2 күн бұрын
कस्तो डरछेरुवा पत्रकार 😂. मुकुलको रबि माथि प्रहार भन्न पनि सक्दैन रैछ😂. आफै भाग खोजि खोजि 2 पल्ट सरकारमा जाने अनि दोष अरुलाई लगाउनले यो बिक्रि भएको मिडियाले समाज र जनतालाई भ्रम छर्न सफल भएको छ!
@nepaleseinchina
@nepaleseinchina 2 күн бұрын
सहकारि मा रवि नफसेको भए न त सत्तामा जाने बाध्यता हुन्थ्यो नत यो हरिबिजोग। जसले जे भनेपनि यो पाली जनता रास्वपासँग निरास भईरहेका छन्।
@RNG96
@RNG96 2 күн бұрын
फसाईएको हो फसेको छैन फसाइए पनि रबि क्लियर छन नबुझ्नेलाइ त्यो लाग्नु स्वभाबिक हो मुकुलको कुरालाइ आत्मासाथ गर्दै रास्वपा झनै ससक्त बन्नेछ।
@nepaleseinchina
@nepaleseinchina 2 күн бұрын
@@RNG96 देशमा रास्वपाको औतित्य मसानघाटको बाटो लागिसकेको छ। बुझाउनु भन्दा बुझ्न जरुरी छ अरु आआफ्ना तर्क
@Surajshrestha507
@Surajshrestha507 Күн бұрын
Ab janta ly tauko fourxau kin aauxau veekari
@dineshpathak7478
@dineshpathak7478 2 күн бұрын
Jpt bolxan yar thukka
@kiransharma2656
@kiransharma2656 2 күн бұрын
yo dahal bhanne kukur rahechha
@ukishdhamiofficial1701
@ukishdhamiofficial1701 2 күн бұрын
Rabi pani uhi ho kan chiriyeko jogii🤣🤣
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 28 МЛН
터키아이스크림🇹🇷🍦Turkish ice cream #funny #shorts
00:26
Byungari 병아리언니
Рет қаралды 27 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 6 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 28 МЛН