No video

Bhakta Raj Acharya | Nepali Old Evergreen Songs Collection | Audio Jukebox | Music Nepal

  Рет қаралды 1,048,278

Music Nepal

Music Nepal

Күн бұрын

Пікірлер: 513
@user-si5xo6jq6o
@user-si5xo6jq6o 6 ай бұрын
अलबिदा! एक गायन युगको अन्त्य !! यति मीठा गीतका लागी फेरी पनी धन्यबाद! हार्दिक श्रद्धांजलि गायक भक्तराज आचार्य ज्यु 😢
@sonamaaden762
@sonamaaden762 6 ай бұрын
😢😢😢😢💔💔💔💔
@bishnutamang7631
@bishnutamang7631 5 ай бұрын
Pl
@sushiljoshi6653
@sushiljoshi6653 Ай бұрын
@@bishnutamang7631 ,
@bblinkshorts
@bblinkshorts 2 жыл бұрын
जो यो गीत सुन्न आउनुभयो बधाई छ तपाईंको छनोट एकदम महान छ 🥰
@RanjanKoirala555
@RanjanKoirala555 18 күн бұрын
भक्तराज आचार्य गाएक मात्र न भई पुरै संगितको विश्वविध्यालय हुनुहुन्थ्यो । म उहाँको अगाडि एक रौँ वरावर त छैन तरपनि गाउने प्रयास गर्छु । उहाँको गित सुन्छु। यी गितहरु नै मेरालागी संगितको ग्रन्थ हुन्😊
@sanjaylamak521
@sanjaylamak521 4 жыл бұрын
बेजोड अवाजका धनी सुरसम्राट् महान गायक तथा सङ्गितकार आदरणीय भक्तराज आचार्य ज्युका अभूतपूर्व रचना र सिर्जनात्मक कार्यहरुका उचित मुल्यांकन र सम्मान नभयेको हामी सबै श्रोताहरुले अनुभव गरेकै छौ तर वहाले आफ्ना अमुल्य सिर्जनाबापत पाउने सबैखाले पारितोशिक पुरस्कार आफ्नो जिवनकालमै पाउनुपर्छ भन्ने हामि श्रोताहरुको जोड्दार र बुलन्द चाहना र माङ्ग हो । महान श्रस्टाप्रती हार्दिक नमन गर्दै दिर्घायु तथा सुस्वास्थको कामना ।
@poudeltanka4613
@poudeltanka4613 6 ай бұрын
नेपाली कला गित सङ्गीत आकाशमा सधै चम्किरहने महान तारा🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🌷🥀सताब्दी पुरुष प्रती श्रद्धा सुमन्🙏🙏🙏😭😭हजुरको बैकुण्ठ मा वास होस जय पशुपतिनाथ
@SOORAJKUMAR-hy7hj
@SOORAJKUMAR-hy7hj 2 жыл бұрын
भक्त राज ज्यु जस्ता गायक नेपाल मा न पहिले थिये न पछि हुने छन। अब्बल शास्त्रीय सङगीत का महारथी one N only Bhakta raaj acharta jyu..नमन 🙏
@bikrampokharel1
@bikrampokharel1 6 ай бұрын
अलबिदा भजन शिरोमणि । तपाईंको सङ्गीत ले सधैं अमरत्व प्राप्त गरिरहने छ । भौतिक शारीर लोप भए पनि आत्मा सधैं हामी सङ्गै रहिरहने छ ।❤
@sangitagurung6083
@sangitagurung6083 5 ай бұрын
🙏🙏🙏🙏💐💐💐💞
@bharatchhetri4667
@bharatchhetri4667 6 ай бұрын
भावपूर्ण श्रद्धाञ्जली,नमन दुखत मनले,हजुरको भजन र गीतले युगौ युग सम्म अमर रहनुहुनेछ ।
@prakashkharel1115
@prakashkharel1115 6 ай бұрын
भक्तराज सबै नेपाली संगीतप्रेमीका मन भित्र संधै जीवितै रहनेछन् ।उहाँको शरीरले मात्र हामीलाई छोडेर गएको हो आत्मा त स्वरूपमा सयौं वर्षका लागि संधै हामीमाझ जिवित रहनेछन् ।।
@gtmp-one4073
@gtmp-one4073 4 ай бұрын
त्यो समय संगीत दुनियाँको स्वर्णिम काल थियो, मुटुको हरेक कुनामा छोइदिन्छ, यस्ता गीतहरू सधैँ धर्तीको हृदयमा अमर रहनेछन्,नमन सुरका राजा भक्तराज आचार्य ज्यू ❣️🙏🙏
@purushottamsilwal888
@purushottamsilwal888 6 ай бұрын
अलबिदा भजनशिरोमणि ज्यु !!! हार्दिक श्रदान्जली !!! हजुरको आत्माको चिर शान्तीको कामना !!!
@user-dw8rp7lr3w
@user-dw8rp7lr3w 6 ай бұрын
शताब्दी गायक,सबैको प्यारो हार्दिक श्रद्धाञ्जली
@reetakandel7771
@reetakandel7771 Жыл бұрын
भजनशिरोमणि श्रद्देय भक्तराज आचार्य ज्यूप्रति नमन्🙏❤️
@user-eu4vn4ej2w
@user-eu4vn4ej2w 6 ай бұрын
हार्दिक भावपूर्ण श्रद्धाञ्जली भक्तराज आचार्य जिउ उहाको स्वर्गमा बास होस् 😂😂😂😂😂😂😂😂😂😂
@sundarrai
@sundarrai 2 жыл бұрын
श्रद्धेय महान गायक भक्तराज आचार्याज्यूलाई राज्यले जति सम्मान दिनुपर्ने हो त्यति नदिएको जस्तो लाग्छ। उहाँ नेपालकै महान तथा अद्धितीय गायक हुनुहुन्छ।
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
👍
@UTSAVORIG
@UTSAVORIG 3 жыл бұрын
सायद अब भक्त राज आचार्य जस्ता महान अमर गायक यो भुमीमा जन्मन्छन् कि जन्मदैनन्? उहाँले नेपाली गीत सङ्गीत को विकाशमा पुर्याउनुभएको योगदान अतुलनीय छ।उहाँ लाई मेरो हृदय देखि नै नमन गर्दछु।
@beekeeperarmy5058
@beekeeperarmy5058 2 жыл бұрын
Janmi sake ka chan unknown nepali Artist youtube channel ma gayera hernus Bhakta raj Acharya ka Avtar ka Geet haru
@unknownnepaliartist9543
@unknownnepaliartist9543 2 жыл бұрын
Yo youtube channel ma hernus ani प्रतिक्रिया dinu hola
@tanmyjha8772
@tanmyjha8772 2 жыл бұрын
Wah
@pokhrelashok
@pokhrelashok 8 ай бұрын
😢
@usefullvideo7914
@usefullvideo7914 Жыл бұрын
नेपालीले चिन्न नसकेको गायक सुर सम्राट।❤️❤️❤️❤️💕💕💕
@silwalpurushottam2814
@silwalpurushottam2814 2 жыл бұрын
भजनशिरोमणी भक्तराज ज्यू प्रती हार्दिक नमन: शताब्दीकै उत्कृष्ट गीत संगीत उपहार प्राप्तीले तन तथा मन धन्य भएको छl यो गीत संगीत शताब्दी भरीनै अजर र अम्बर रहनेछ।🙏
@uddhabkhatri3044
@uddhabkhatri3044 5 жыл бұрын
🇳🇵🇳🇵अति उत्तम कृति यश कृतिमा योगदान दिनु हुने सम्पुर्ण कला,, गला साहित्य का धनी हरु लाई 🇳🇵सलाम 🇳🇵साथै ,यस्ता कृति बचायर योगदान दिनु हुने म्युजिक नेपाल प्रती नमन (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺
@shertamang3597
@shertamang3597 4 жыл бұрын
भजन शिरोमणि ज्यूलाइ प्रणाम र म्यूजिक नेपाललाइ धन्यबाद ।
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
@bhaktaburathoki582
@bhaktaburathoki582 3 жыл бұрын
भक्तराज सरको स्वरमा कोइ एक जादुनै छ झैं लाग्छ, कति मीठो अनि वजनको स्वर! गायकी उस्तै। कसरी बिर्सन सकिन्छ र यी मधुमय आवाजहरू।
@bibekmoktan-yb8of
@bibekmoktan-yb8of 6 ай бұрын
आबाजको धनी सोर्गिय भक्तराज सर प्रती सर्दनजलि 😂😂
@anmolshrestha60
@anmolshrestha60 4 жыл бұрын
शताब्दी कै महान गायक...उहाँको तुलना कोही सँग हुदैन
@akashbalami4212
@akashbalami4212 Жыл бұрын
😊😊
@HARIRIJAL55
@HARIRIJAL55 3 жыл бұрын
Acharya sir wa wa
@ashokghimire2239
@ashokghimire2239 13 күн бұрын
मेरो भगवान मेरो स्वास तिमीमा !
@ritabaraili-ob4gw
@ritabaraili-ob4gw 6 ай бұрын
Siri vagtaraj ahchariya jiu ko vajan sunera nagarne, jati sune pani jhanai suna man hune, hajur ko aatma maly santi pahosh hardik sardanjali 🙏🙏🙏
@AshokThapaMagar
@AshokThapaMagar 6 ай бұрын
नेपाली सुगम संगीतका धरोहर भजन शिरोमणी भक्तराज आचार्य हामी माझ रहनु भएन । हार्दिक श्रद्धाञ्जली 🥲( २०८०फागुन १४)
@DryEther
@DryEther 6 ай бұрын
Kati ramro geet haru, ma 20 barsa ko vaye tara purano geet mann parxa
@justcallmepratik
@justcallmepratik 6 ай бұрын
malie pani no doubt @@DryEther
@dipenpunmagar7323
@dipenpunmagar7323 Жыл бұрын
दश औला बिन्ती छ भजन शिरोमणि भक्तराज आचार्य ज्यू लाई 🙏
@dharmadattasharma8299
@dharmadattasharma8299 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली महान गाएकलाई
@bhaskarkhatiwada9652
@bhaskarkhatiwada9652 2 жыл бұрын
अजम्बरी स्वर ,शब्द,संगीत ! महान गायक लाई कोटि काेटि सम्मान !! 🙏🙏
@chhatrathapa5785
@chhatrathapa5785 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली भजन शिरोमणि😢
@balram157
@balram157 6 ай бұрын
Hajar hajar sapana jastae hajar hajar juni lieara yo nepal matribhumi ma janma lieara aaunu. 3KROD nepali ko manmutu ma dhadkan banera dhadkinu. bhajan shiromani bhakta raj aachary jyu asamayik nidhan ko khabarle shtabdh banaeako pal uhanko aatmako chirshantiko kamana n uhanko pariwarma daere dharan garne shakti milos ahi prathana gardaxu.
@zyoti2000
@zyoti2000 6 ай бұрын
वैकुण्ठ बास् होस् !! स्वर तथा साङ्गीतिक क्षेत्रका एक तारा भजन शिरोमणि भक्तराज आचार्य 🌷 "हजार सपनाहरूको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरि भएर आउँछ ..." भावपूर्ण श्रद्धाञ्जली 😢 #Restinpeace😢
@hiralalshrestha8506
@hiralalshrestha8506 6 ай бұрын
कर्ण प्रिय गायक संगीतकार भावपूर्ण हार्दिक श्रद्धाञ्जलि। कालजयि अमर सुमधुर गीत संगीतमा सदैव हामीहरूबिच रहि रहनुहुनेछ।
@minauprety9199
@minauprety9199 6 ай бұрын
हजार सपनाहरू को माया लागेर आउँछ ..... यस्ता कर्ण प्रिय आवाज का गायकलाई हार्दिक श्रद्धाञ्जली 🙏🌼
@shyammaharjan9849
@shyammaharjan9849 5 жыл бұрын
स्रदय श्री भक्तराज आचार्य ज्युको भजन हरु सुनेपछी भोक प्यास हराउने !नमन छ !
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@premnpradhan7700
@premnpradhan7700 6 ай бұрын
A great soul serves everyone all the time. A great soul never dies. It brings us together again and again.” Om Shanti Om Shanti
@Balen_shah_fan123
@Balen_shah_fan123 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली 😢😢😢युगौयुगसम्म सम्झिनेछ ।।।
@VideoofInshan
@VideoofInshan 3 ай бұрын
Hardik Shradhanjali Hajur ko atma le Santi paosh
@arthaseling691
@arthaseling691 4 жыл бұрын
याे देशमा हरेक घटना रहस्यमा सकिएकाे छ/ति अपराधिहरु जसले भक्तराजलाइ साँघातिक हमला गरेर उनकाे आवज दबाइयाे/ति अपराधिहरु किरा परेर मरुन/
@prashnasibu
@prashnasibu 5 ай бұрын
आदरणीय भजन सिरोमणी भक्तराज आचार्य ज्यु को गित अनि आवाज एकान्त मा बसेर सुन्दा मन भक्कानिएर आउँछ अनि आँखा रसाउछ ..❤❤
@Keyafas
@Keyafas 6 ай бұрын
भावपुर्ण श्रद्धाञ्जली।
@harinepal6122
@harinepal6122 5 ай бұрын
सम्झनामा सधै शताब्दी महान स्वर शिरोमणि हार्दिक श्रध्दाञ्जलि ❤❤❤😢
@uddhabkhatri3044
@uddhabkhatri3044 3 жыл бұрын
🚭️👌🙏वाउ दा दामी ♥️कृति । यश कृतिमा योगदान गर्नुहुने।सम्पुर्ण अग्रज कला गला साहित्यका । अथाह भण्डार हरु 🇳🇵नमन्🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रति 🙏सलाम्🙏उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद म्युजिक नेपाल )🙏✋🚭️
@top10nepal981
@top10nepal981 3 жыл бұрын
सताब्दीकै महान गायक भक्तराज आचार्य प्रति हार्दिक नमन
@allaykailacmickmu5670
@allaykailacmickmu5670 2 жыл бұрын
Swarma unee mahaa samraat thiye mero swayam anubhav maa,,,
@sareetathapa8175
@sareetathapa8175 3 жыл бұрын
अल्झिए कहि त के भो बाटो भुलेको छैन भाची सकेको बिशवस फेरि भएर आउँछ......यो गीत मेरो लागि बनेको जस्तो
@ghyalpyashi4725
@ghyalpyashi4725 6 ай бұрын
We lost another Legend
@rajendrathapa143
@rajendrathapa143 4 жыл бұрын
nepalka singing legend,mahan gayak...amazing song,,hats off to u bhaktaraj acharya.
@Krishna-ec9er
@Krishna-ec9er 5 ай бұрын
अलबिदा सुमधुर संगीतको प्रतिमूर्ति
@bhawaniupreti264
@bhawaniupreti264 4 жыл бұрын
सपना फुटेर आँसु बनेछ त्यो आँसु फेरि बेथा बनेछ ।आहा कति मार्मिक छन शब्दहरु ।भजन शिरोमणी यो देशका लागि इश्वरका बरदान हुन यस्ता महामानव माथी आक्रमण गर्ने यो देशकै दुश्मन हो ।
@sahadevkarki7895
@sahadevkarki7895 4 жыл бұрын
भर्खर भर्खर लभ परेको थ्यो😘 अनि धोका दिएर गई😭😭 त्यो बेला को यो गित मेरै लागि थियो 😣गित सुन्दै रूदै का ती पल😥😥जति चोट दिन्छौ देउ मायालु यो मुटुमा साचेर राख्ने छु ।।अहिले सम्म याद अाउछ निश्ठुरी क‍ो😭
@nabin2237
@nabin2237 Жыл бұрын
सदाबहार कालजयी गीतगजलहरु। भजन शिरोमणि भक्तराज आचार्य। 🙏🙏🌹
@saturogojo56
@saturogojo56 5 ай бұрын
Bhaktaraj acharya yug purush hunu hunthyo gayan chetra ma wahako barabari yo yuhg ma ashambhav cha great hajur har nepali ko man ma Amar rahunu Huncha 🙏🏻
@user-mb9ik8jv2r
@user-mb9ik8jv2r 6 ай бұрын
नेपाली संगीत आकाश मा अब यतिका मिठास भरिएका गित हरु सायदै आउदैन र यतिका मिठो गित गाउन सक्ने हिम्मत भएका गायक गायिका हरुको जन्म पनि हुदैन होला सक्दैन पनि कसैले पनि यतिको मिठो गितहरु बनाउन....भक्तराज आचार्य ज्यु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु😢😢😢😢
@user-cq3ls6pz2e
@user-cq3ls6pz2e 6 ай бұрын
MalaiAajasayead lagvag 38 barsatira ko yad ma yo gitle jhalko aaira xa t dukha ko kur yo git gaunu hune gayak ko nidhan bhayeko !!!!!
@kamaljumli2569
@kamaljumli2569 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली भक्त राज आचार्य भँजन शिरोमणि
@rubirubina7301
@rubirubina7301 4 жыл бұрын
यो गित हर मा मेरो अतीत लुकेको छ अनि म एकन्ता मा सुन्ने गर्ने गर्छु अफै भित्र हराउने गर्छु
@yuvrajsiddharta9451
@yuvrajsiddharta9451 6 жыл бұрын
सङ्गीत सम्राट भक्तराज नेपाली सङ्गीत कै अाचार्य हुन।सुरमा पकड,गायनमा गमक उनका बिशेषता हुन।
@tejkhatri730
@tejkhatri730 4 жыл бұрын
अजम्बरी गितहरु जति सुन्यो सुनिरहु लाग्छ नमन छ
@manishjungchhetri3650
@manishjungchhetri3650 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली Bhajan Siromani (भजन शिरोमणि): Bhakta Raj Acharya legend 😢💔🕉️🙏
@romankunwar8715
@romankunwar8715 3 жыл бұрын
Sabda Sangeet tyo jamanako ahiley ni mann ma chasakka hunxa... Kati mitho swor sabda❤️❤️
@user-yz8oh3ys8h
@user-yz8oh3ys8h 6 ай бұрын
Great singer
@uttampaudel2431
@uttampaudel2431 5 ай бұрын
हार्दिक श्रद्धाञ्जली 💐❤🙏 हजुरको मृत्तामाको चिर शान्तिको कामना गर्दछु 🙏
@premacharya575
@premacharya575 3 жыл бұрын
No 1
@BhanuBhaktaSharms
@BhanuBhaktaSharms 6 ай бұрын
शताब्दीकै महान गाएक
@user-iv1tc7oz2d
@user-iv1tc7oz2d 2 жыл бұрын
नमन
@flokihelga2971
@flokihelga2971 4 жыл бұрын
गित भनेको येस्तो हुनु पर्छ स्वचछ र अर्थपुर्ण |
@kripakhatri2167
@kripakhatri2167 5 ай бұрын
Hardik sradanjali sworsamrat bhaktraj aachary
@harkasampangarevolution7577
@harkasampangarevolution7577 6 ай бұрын
अलविदा
@rameshacharya5547
@rameshacharya5547 2 жыл бұрын
स्वरमा धनी उहाको तुलना अरु सग गर्न मिल्दैन
@user-rp8dh6ru2t
@user-rp8dh6ru2t 3 жыл бұрын
कहिलै सुने पनि यो मन बाट कहिलै नअघाउने शब्द सधै अमर नै रहने संगीत
@rlcn5521
@rlcn5521 3 жыл бұрын
म भारत को आसाम बाट हजुरका गीत सुन्ने हरु भित्रको एक श्रोता हुँ। ईश्र्वर प्रदत्त स्वरले बिभूसित हजुर का कालजयी गीत हरु सधैं सबैको कर्णप्रिय र अमर हुने छन्।
@manbdrkarki9246
@manbdrkarki9246 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली भजन शिरोमणि 😢
@binodjoshi8545
@binodjoshi8545 Жыл бұрын
Maya meri saanjha 😍🔥🔥🤗🤩
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
🙏
@coolmind6564
@coolmind6564 11 ай бұрын
हाहा!!!कति रमाइलो ,सुन्दर,ज्ञानबद्धकर,यथार्थपरक रचना,सलाम छ हजुरलाई🙏🙏
@kehi_nilo
@kehi_nilo 3 жыл бұрын
Mero lagi hjur God ho Sngeet ko... 🙏🙏
@ravindhakal
@ravindhakal 3 жыл бұрын
युगौंयुग गुन्जिने छन् उहाँका स्वरहरू 🙏💓
@sonirai3950
@sonirai3950 3 жыл бұрын
मनका कति कुराहरु गितले बोलिदिदा सारै मन छुन्छ महान गायक भक्तराज आचार्य ज्यु हजुर सधै हामी माझ अजर अमर रहिरहनुहुनेछ हजुरका यि मिठा गितहरु सुनेर मन कहिल्यै थाक्दैन हार्दिक नमन💞
@rajendralimbu9255
@rajendralimbu9255 6 ай бұрын
भावपूर्ण श्रद्धाञ्जली !
@subarnatamu3987
@subarnatamu3987 3 ай бұрын
No one like Samrat Narayan Gopal ❤
@govingurung8102
@govingurung8102 2 ай бұрын
Rip still I listen all songs and make me happy
@user-of9sh6ig1x
@user-of9sh6ig1x 3 ай бұрын
Old is Gold
@gokarnathapa6729
@gokarnathapa6729 4 жыл бұрын
आदरणनिय, भक्त राज आचार्य ज्यु, नेपाली सांगेतिक छेत्र का हजुर बेग्लै सम्मानित छुट्टै नाछेत्र हुनुहुन्छ। हजुर का गीत हरु जुग जुगान्तर सम्म कर्ण प्रिय रहनेछन। जब मा एक्लै जंगल मा बन्यजन्तु को अध्यन गर्न जान्छु म हजुर का यी कर्ण प्रिय गीत प्रकृति को बहाब संगै सुन्छु। के गर्ने मेसो पाए हजुर को दर्शन गर्न मन लागेको थियो।
@yamunasubba4485
@yamunasubba4485 7 ай бұрын
Namskar so nice song ❣️ God ❤️🙏 bless 🙏❤️ you
@gursenigirl8552
@gursenigirl8552 6 ай бұрын
Rest in peace buwa hajur🥹🙏🙏🙏
@rumbalama9709
@rumbalama9709 3 жыл бұрын
Maile hajur ko git ra sorko bardan garni kunai sabda vetina
@rekharana1006
@rekharana1006 5 ай бұрын
Hardik Shradhanjali 😢😢😢🙏🙏🙏🙏🙏
@devarajprasai5892
@devarajprasai5892 5 ай бұрын
पुर्ण नेपाली र गोपाल योञ्जन लाइ घटना को सबै थाहा हुनुपर्छ
@durgasubedi7230
@durgasubedi7230 6 жыл бұрын
भक्तराज आचार्यका स्वरका गीतमा मेरो बिचारमा सदावहार छन अन्त छैन
@sharmasidhdartha1029
@sharmasidhdartha1029 2 жыл бұрын
सङ्गीत सम्राट भक्तराज आचार्य नेपाली सङ्गीतका सगरहिमाल हुनुहुन्छ।गायन र सङ्गीतमा उहाँको बराबरि त के, उहाँ छेउसम्म कोहि पुग्न सकेनन।
@user-cs2rg3jz7c
@user-cs2rg3jz7c 6 ай бұрын
❤❤
@PrabhuRaj-ub8fz
@PrabhuRaj-ub8fz 6 ай бұрын
Rest in peace 😭😭😭😭
@yadabacharya5944
@yadabacharya5944 2 жыл бұрын
Best 👍💓 songs Respected Dear , Bhaktta R Acharya
@surjaprdha5807
@surjaprdha5807 3 жыл бұрын
MY SINCERE THANKS TO RADIO NEPAL. .. HUGE RESPECT TO BHAKTA RAJ ACHARYA. ......
@tikarambasnett4315
@tikarambasnett4315 2 жыл бұрын
‌‌ ऋण
@tulsirai7282
@tulsirai7282 5 жыл бұрын
हजार सपना हरुको माया लागेर आउँछ,,,,जति चोट दिन्छौ देउ मायालु,,,,,,,माया मेरी सांझ बनी,,,,,उफ्फ्फ ,,,,,फेरी ती दिन हरु आए कति जाती हुन्थ्यो,,,,
@VideoofInshan
@VideoofInshan 3 ай бұрын
Hardik Shradhanjali Bhakta Raj Acharya jyu😢😢😢
@UttamDhakal
@UttamDhakal 6 ай бұрын
Hardik Shradhanjali 🙏🙏♥️ Tapai ko kaljayi geet haru ko sangalo ko lagi dherai dhanyabad 😢
@yampachkoti9615
@yampachkoti9615 4 жыл бұрын
तपाईं को गित सुन्दा सारै आनन्दित मिल्छ miss you sir 🙏🙏🙏🙏🙏🙏🙏🙏
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@manohariparajuli8739
@manohariparajuli8739 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली 😢
@homrajsharma3414
@homrajsharma3414 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली💐💐🙏