For more news and videos Please visit: www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook / onlinekhabarnews Twitter / online_khabar #Nagdhungaflyover #flyover #Nagdhunga
Пікірлер: 10
@hondakubo939927 күн бұрын
कलँकि देखि नागढुङ्गा सम्म को सडक पनि स्तरोन्नति गर्न अत्यन्तै जरुरी भैसकेको छ, यो सडक अहिले एकदमै जीर्ण, अब्यबस्थित भद्रगोल खाल्डाखुल्डी भएको छ, पिच हरू धेरै ठाउँहरूमा उप्किएका छन । छिटो भन्दा छिटो यो नेपाल कै सबैभन्दा महत्वपुर्ण सडक चिल्लो सफा सुग्घर स्तरीय बनाउनुपर्छ।
काठमाडौँ तराई द्रुत मार्ग को पनि एउटा यस्तै भिडियो बनाउनुपर्यो ।
@dipenpun978127 күн бұрын
Good job.
@rajendrapokhrel892028 күн бұрын
बन्दैछ नेपाल 👍 Go Ahead Prachanda 💐
@hondakubo939927 күн бұрын
प्रचण्ड किन ?? 2012 /13 मा नै JICA 🎌 आफैले प्रस्ताव गरेको हो यो आयोजना र पछि JICA कै सहुलियत ऋण लगानी मा निर्माण भएको हो। JICA 🎌 गरिब देशहरूमा बिभिन्न किसिमका medium size का भौतिक सँरचनाहरू पुर्वाधार हरू को निर्माण को सहयोगहरू गर्ने अन्तर्राष्ट्रिय सँस्था हो ।
@anupkhadka27 күн бұрын
ग्वार्कोको ओभरपास र नागढुंगाको फ्लाइओभर एकैदिन सकिन्छ 😂😂😂