नाम जुराउने सजिलो तरिका-३ || समस्यासमाधान | इष्टकाल, भयात, भभोग साधन | Name ? Istakal Bhayat Bhabog

  Рет қаралды 13,666

Jyotishaacharya ज्याेतिषाचार्य

Jyotishaacharya ज्याेतिषाचार्य

3 жыл бұрын

नाम जुराउने सजिलो तरिका-३ || समस्यासमाधान | इष्टकाल, भयात, भभोग साधन | Name ? Istakal Bhayat Bhabog
यो ज्योतिष जिज्ञासुका निम्ति आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तयार पारिएको श्रवयदृश्य सामग्री हो । हाम्रो नाम के कसरी जुराइन्छ ? नामकरण (न्वारन) गर्दा नाम कसरी राखिन्छ ? जसका लागि कुन गणित प्रक्रिया अवलम्बन गरिन्छ ? इष्टकाल, भयात, भभोगका साथै नाम निर्धारण गर्दा आइपर्ने समस्याकाे समाधानसहित सोदाहरण प्रस्तुति प्राक्शास्त्री ज्योतिष अध्ययन गर्ने अध्ययनार्थीलाई पनि उपयोगी हुनसक्नेछ ।
#Name #Namjuraune #Istakal #Bhayat #Bhabhog #Namakaran #Nawaran #Jyotishaacharya
......................................................................
पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
.................................................
फलित ज्ञान .........................
१.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
२. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
३. ज्योतिष फलादेश-३ • फलादेश कसरी गर्ने ? रा...
४. नाम जुराउने सजिलो तरिका-४ : • नाम जुराउने सजिलो तरिक...
गणित ज्ञान ..............
१. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
#नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
#नाम #जुराउने सजिलो तरिका-३ : • नाम जुराउने सजिलो तरिक...
२‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
१०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
१२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
१३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
#चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
#औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
........................
Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
..............................
लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
© Narayan Prasad Niraula, Jyotishaacharya, 2020
🙏🏼 Fallow Jyotishaacharya 👇🏼
➥ www.jyoutishaacharya.com
➥www.narayanniraula.blogspot.com
➥ / jyoutishaacharya
➥ / narayanniraula5
ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
।।ॐ।।

Пікірлер: 20
@ambabhatta1749
@ambabhatta1749 7 ай бұрын
धन्यवाद गुरु
@tulasidhungana6019
@tulasidhungana6019 3 жыл бұрын
जानकारीमुलक प्रस्तुतिकालागी गुरुदेबलाई हार्दिक धन्यवाद ।
@manakladhikari3280
@manakladhikari3280 2 жыл бұрын
राम्रो छ गुरु जि
@nabarajpanday2193
@nabarajpanday2193 Жыл бұрын
Sat sat parnam guru dev
@anilchhetri1460
@anilchhetri1460 3 жыл бұрын
Guru thank you so much all the best
@laxmichaulagain9247
@laxmichaulagain9247 3 жыл бұрын
ॐ नमाे नमः गुरव धन्वादाः 😍😍
@pandaxdshortsandlong7461
@pandaxdshortsandlong7461 3 жыл бұрын
Namaskar guru ! Ma Gn niraula .
@yubarajpoudel9317
@yubarajpoudel9317 2 жыл бұрын
Gurujiu jotisshrastra kitab lekhnubaxaina
@bkybharat773
@bkybharat773 3 жыл бұрын
Guruji namaskar bhukta ghatika nikalda sthaniy samaybat ki patro ko samayanusar ho
@govinksp847
@govinksp847 Жыл бұрын
गुरु देव ! क्षय तिथिमा भभोग निकालेको अलि बुझिन । किन स्वाती नक्षत्र घडीपलालाई चित्रा नक्षत्र घडीपला सँग (-) गर्नु भयो?
@durgaadhikari6423
@durgaadhikari6423 3 жыл бұрын
अक्षर अङ्क बुझिएन हजुर
@keshabrajgautam6098
@keshabrajgautam6098 3 жыл бұрын
गुरु नमस्कार हजुरले वनाएको भिडियो सवै हेरेको छु अब जानिन कि प्यन्ट (.) इष्टकाल अाउछ भने के गर्ने यो प्रसङ्ग मानौ कि जतिको तत्ति तेत्तिको अाधा गर्दा खेरिको हो। कहिले कहिले नक्षत्र धडिपला ६० नै हुदा के गर्ने
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
नमस्कार । ‍दशमलव(.)मा याे हिसाब त्यति मिल्दैन । याे पद्धतिबाट नगरेकै राम्राे । किनकि कतै राशि, कतै अंश, कतै घडी पलाकाे गणना हुन्छ । जसका अाधार मान भिन्न छन् । परिवर्तन गर्न भने सकिन्छ । तर सर्वत्र एउटा सूत्रले काम गर्दैन । इष्टकालकाे सन्दर्भमा घडी पला हुन्छ । . पछि अएकाे मान 100=1 हुन्छ । तर हाम्राे गणना ६०=१ हुन्छ । अनुपात मिलाउदा आउँछ । नक्षत्र ६० वा अहाेरात्र छ भने त्यही भभाेग हुन्छ । यश बारेमा म अर्काे भिडियाे बननउनेछु । जसबाट प्रष्ट हुनेछ ।धन्यवाद ।
@laxmichaulagain9247
@laxmichaulagain9247 3 жыл бұрын
@@jyotishaacharya धन्यवादाः गुरव 😍😍
@gurudutta2791
@gurudutta2791 Жыл бұрын
पात्रो देखाएर बनाउने गर्नुस न गुरू
@dadhiramniraula1616
@dadhiramniraula1616 3 жыл бұрын
गुरु तपाइको क्न्टयाक नम्बर पाउन सकिन्छ ??
@laxmiprasadpangeni1792
@laxmiprasadpangeni1792 3 жыл бұрын
गुरु नमस्कार, मैले हजुरका प्राय सबै भिडियो हेर्ने गर्दछु | मैले वालकको नामकरण हजुरले प्रस्तुत गरेको सुत्र अनुसार नै गर्दछु | तर सुत्र अनुसार गरिएको नामकरण र सोही विवरण हालेर अनलाइन सफ्टवेयरबाट निकालिएको नामकरण मिलेन भनेर केही सेवाग्राहीले भन्ने गरेका छन् | सुत्र अनुसार गरिएको नामकरण र सफ्टवेयरबाट गरिएको नामाकरणको प्रक्रिया र नतिजा एकै हुनुपर्ने होइन र ? सरल उत्तरको अपेक्षा गर्दछु |
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
नमस्कार । एउटै हुुनुपर्छ । यसमा कि तपाईकाे गराइ गलत छ या सफ्ट्वेयर । कुन सफ्ट्वेयर प्रयाेग गर्नुहुन्छ ? हाम्राे पात्राे काे हाे भने भर नपर्नुहाेला । सूत्र यही नै हाे । नाम जुराउने चारवटा भिडियाे छन् भिन्न भिन्न अवस्था अनुसार नाम जुराउने हेर्नुहाेला । साेही अनुसार गर्नुहाेला ।
@laxmiprasadpangeni1792
@laxmiprasadpangeni1792 3 жыл бұрын
धन्यवाद गुरु, २०७१/०६/२८ गते मंगलबार, विहान ४.२४ बजे जन्म, जन्म सुर्योदय ६.३०, गत सुर्योदय पनि ६.३०, जन्मनक्षत्र मृगशिरा, घ.प ८/५३, जन्म गत नक्षत्र रोहिणी,घ.प.६/१८, जन्म आगम नक्षत्र आर्द्रा , घ.प १२/४१ को सुत्र नं २ अनुसार मैले हिसाब गर्दा इष्टकाल ५४/४५, भयात ४५/५२ र भभोग ६३/४९ आउँछ | भभोगलाई चारले भाग गर्दा १५/५७/१५ आयो | यो पहिलो चरण भयो | प्रश्न अनुसार भयात तेस्रो चरणमा पर्ने देखिन्छ | अब नामकरण गर्दा जन्मनक्षत्र मृगशिरालाई लिने कि आगम जन्मनक्षत्र आर्द्रालाई आधार बनाउने हो गुरु ? अर्थात् सुत्र दुईको प्रयोग गर्दा नामाकरणको लागि कुन नक्षत्रलाई आधार बनाइन्छ ? झर्को नमानी उत्तर दिनुहुनेछ भन्ने विश्वाश लिएको छु | laxmiprasadpangeni@gmail.com
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
ज्याेतिषशास्त्रमा दिनकाे अारम्भ सूर्याेदयबाट हुन्छ । हजुरले भने अनुसार हामीले गणना गर्दा २७ गतेकाे नक्षत्र, सूर्याेदय लिनुपर्छ । त्याेदिन सूर्याेदय ५।५८काे हाराहारी देखिन्छ । नक्षत्रमान ठिक छ । यसअनुसार गर्दा मृगशिराकाे चाैथाे पाउ हुन्छ । ६०।०० -६।१८ = ५३।४२ +८।५३ = ६२।३५ भभाेग हुन्छ । २८।२४-५।५८ =२२।२६ । (२२।२६× ५)÷२ = ५६।५ इष्ट । ५६।५-६।१८ = ४९।४७ भयात । भभाेग ÷४ = १५।३८।४५ ×३ =४६।५६।१५ । अतः भयात ४९।४७ तेस्राे पाउ कटेकाले मृगशिराकाे चाैथाे पाउ भयाे ।
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 173 МЛН
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 23 МЛН
Namakaran bidhi / नामाकरण विधि
24:13
Astro Bal Krishna
Рет қаралды 8 М.
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 173 МЛН